अनिता पहिलोपटक आफै गीत गाउदै बोलेर अन्तरबार्ता दीइन, बिनोद र दिदीको अगाडी मर्नेगरी हसाइन Anita Binod

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 1 มี.ค. 2023
  • आफै माइक समातेर यसरि गीत गाउन थालिन अनिता, पहिलोपटक सबैलाई मर्नेगरी हसाइन हेर्नुस
    बिनोद र दिदीको अगाडी अनिताले मर्नेगरी हसाइन, आफै माइक समातेर यसरि गीत गाउन र बोल्न थालिन Binod Anita
    #binod_anita_khadka_new_update #mahan_shriman
    हाम्रो भिडियोंहरुमा बिज्ञापन बजाउनको लागी सिधा सम्पर्क गर्नुहोला
    ☎️ 9821586635
    फेसबुक - / lakesideowner
    or,
    तपाइको समाज, छिमेक, वरपर, कुनैपनि घटना, समाचार, कला र अचम्म अचम्मका प्रतिभा भएका व्यक्ति छन् भने हामीलाई सिधा सम्पर्क गर्न सक्नुहुन्छ |

    तपाइँ गीत, संगीत र म्युजिक भिडियो सम्बन्धि सम्पूर्ण काम गर्न चाहनुहुन्छ र हाम्रो च्यानलमा म्युजिक भिडियो र भिडियो राख्न चाहनुहुन्छ भने पनि सम्पर्क गर्नुहोला |
    फेसबुकमा सिधै म्यासेज गर्नुहोस - / lakesideowner
    सिधा सम्पर्क - सबिन [रिपोटर] 9821586635
    you can message direct in this page -
    facebook - / lakesideowner
    Video Production and Making - LakeSide Production, Kathmandu Nepal
    #LakeSide_TV_News_Nepal

ความคิดเห็น • 248

  • @lakesidetv4919
    @lakesidetv4919  ปีที่แล้ว +15

    बिनोदको दोस्रो बिहेबारे अनिता आफैले यस्तो भन्दा रुवाबासी चल्यो, अनिताको पैसाले अफिस खोलेको आरोप
    हेर्नुस
    अर्को अन्तरबार्ता अनिता बोलेको - th-cam.com/video/fun7D6neiVE/w-d-xo.html

  • @khagendramajhi5963
    @khagendramajhi5963 ปีที่แล้ว +119

    बिरामी त आफ्नो ठाँउमा हुनुहुन्छ तर यो परिवार कति राम्रो कति बुझकी जिन्दगी बुझेको परिवार सम्बन्ध बुझेको परिवार महान मानव हरु जस्तो लाग्यो आजकल कस्ले गर्न सक्छ यस्तो बर्सौ देखि हेरिरहेका छौ हामिले तपाईं हरु कति महान हुनुहुन्छ सधै खुसी सुखी देख्न पाइयोस यो परिवारलाई

  • @kalikapaudel2738
    @kalikapaudel2738 ปีที่แล้ว +53

    धेरै माया यो परिवारलाई कस्तो खुसी लाग्यो अनुको बोली सुन्दा खुसीले आसु आयो ❤️❤️🥰🥰🥰

    • @rajkumarlimbu4935
      @rajkumarlimbu4935 ปีที่แล้ว

      Nice

    • @janukarai9678
      @janukarai9678 ปีที่แล้ว +1

      यतिको परिवार चाहिँ सायद यो विस्वमा कहि छैन होला बुहारीलाई मार्ने चलन आइ स्क्यो यो अपराधी बसेको देशमा तर उहाको परिवारलाइ चाहिँ रातदिन पुजा गर्दा पनि कमै होला ?

  • @shaktimanchaudhari3996
    @shaktimanchaudhari3996 ปีที่แล้ว +28

    ल धेरै धेरै शुभकामना विनोद खड्का सर को परिवार मा खुसी को दिन आउँदै गरेको देख्दा हर्ष ले छाती चौडा भएको छ।🙏💐 अनिता मेमको स्वास्थ्य लाभको कामना सहित स परिवार लाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। हाल म दुबइ बाट हेर्दै आएको छु।🙏💐❤️💐🙏।

  • @sushmagurung4020
    @sushmagurung4020 ปีที่แล้ว +17

    धैरई खुशी लागयो अनिता नानी को कुरा सुनदा ....love u 💖 from India 🙏🙏

  • @hariparsad8718
    @hariparsad8718 ปีที่แล้ว +16

    धेरै खुसी लागेको छ बिचरा बहिनी लाई देखेर 💕💕

  • @mankumarishrestha3527
    @mankumarishrestha3527 ปีที่แล้ว +15

    उहाँ हरुको परिवारलाई धेरै धेरै धन्यवाद कति बुझकी परिवार 🙏🙏🙏🙏🙌🙌💕💕💖💖💐💐💐

  • @Asma-o6x7q
    @Asma-o6x7q 11 ชั่วโมงที่ผ่านมา

    आहा कति खुशी लाग्यो यदि बोल्नु सक्नु भएको रहेछ यहाँ सम्म आउन लागि परिबार को साथ सपोर्त हो सबै परिवार लाई धन्यवाद

  • @chemzongsanu
    @chemzongsanu ปีที่แล้ว +5

    मरि सकेको मान्छे परिवार राम्रो अनि बुझाकी भएकै कारणले आज अनिता यो ठाँउ मा छ अझै पनि यहीँ माया दिदै जानुहोस र यो भन्दा butter भएको देख्न पाऊँ

  • @sahilpandey4589
    @sahilpandey4589 ปีที่แล้ว +9

    कति महान परिवार सबैको भाग्य एकै कहाँ हुन्छ र

  • @sabitrastha1776
    @sabitrastha1776 ปีที่แล้ว +14

    असाध्यै खुशी लाग्यो। पुर्ण रुपमा ठिक होस शुभकामना ❤️❤️❤️❤️

    • @ppdaku4938
      @ppdaku4938 ปีที่แล้ว

      धेरै धेरै खुसी लाग्यो यो अवस्था देखेर

  • @lovemay430
    @lovemay430 ปีที่แล้ว +4

    कती राम्रो बोलनी हुनु भयछ अनीता बैनी धेरै खुसी लागो राधा बैनी को परीवर लाई धेरै धन्यवाद छ

  • @renushagajurel2368
    @renushagajurel2368 ปีที่แล้ว +5

    धेरै खुसी लाग्यो सर्ब प्रथमत बिनोद सर महान हुनुन्छ।

  • @maleklink6910
    @maleklink6910 ปีที่แล้ว +2

    हे भगवान चाडैं राम्रो देखन पराेस कति बुझ्ने अमाजु दिदि अनि बुढा पनि 🙏🙏🙏♥️♥️

  • @minagurung3977
    @minagurung3977 ปีที่แล้ว +6

    अनिता बैनीलाई धेरै बधाई छ सञ्चो भएकोमा।बैनीको श्रीमान र अमाजु दिदी सहित सबै परिवारमा धेरै धन्यवाद अनितालाई धेरै माया गर्नु भएकोमा।

    • @laljkt815
      @laljkt815 ปีที่แล้ว

      कसतोबोलनथालनुभयछधेरैधेरैधनयबाद

  • @mayashrish3296
    @mayashrish3296 ปีที่แล้ว +1

    कति खुशी लाग्यो
    प्यारी बैनी अनितालाई
    धेरै सुधार भएको रैछ
    अब छिटो भन्दा छिटो
    राम्रो होस भगवान 🙏🙏

  • @Tg-qi5ti
    @Tg-qi5ti ปีที่แล้ว +2

    कसमै आमाज्यु चै भगवानको रुप नै रैछ ❤❤💕
    एउट भाईको जिन्दगि एसरी धेरै care गरि आजै पनि कति धेरै मायाँ ममता care गर्नु भाको बुहारीलै ❤💗
    दिदि हजुरलै धेरै धेरै धन्यवाद 🙏💙 हजुर जस्तो हरेक आमाज्यु एस्तै भाको भए कति खुशी हुन्त्यो हरेक बहुरीलै 🤔🤔

  • @sashilakc7388
    @sashilakc7388 ปีที่แล้ว +3

    धेरै खुशी लाग्यो बोल्न सक्ने हुनुभएको रहेछ कति राम्रो परिवार 🙏🌹

  • @mayalama3542
    @mayalama3542 ปีที่แล้ว +8

    धेरै खुशि लाग्यो आज अनिता दिदी बोल्नु भएको देखेर खुशिको आँसु पनि🙏🙏स्वस्थ लाभको कामना अनिता दिदी सम्पूर्ण परिबारमा

    • @aruna1263
      @aruna1263 ปีที่แล้ว +1

      एस्तो परिवार माया गर्ने पाउनू सारोई भाग्य मानी बिचरा बोइनी छिटो निको हूनू

  • @chandrakalabhandari8670
    @chandrakalabhandari8670 ปีที่แล้ว +6

    धेरै धेरै धन्यवाद याे परिवारलाई 👌👌💕💕

  • @devimahat3183
    @devimahat3183 ปีที่แล้ว +1

    नानीहऊको परिवार कति रमाईलो र कुरा बुझने सबै जना परिवारलाई धने बाद छ सधै खुशी भाको देखन पाउ👍👍💜💜💚💚💜💜❤❤💙💙❤❤

  • @dbthapa2007
    @dbthapa2007 ปีที่แล้ว +8

    बधाई छ अझै पुर्ण तरिकाले सहि होस कामना

  • @ramrijal2516
    @ramrijal2516 ปีที่แล้ว +2

    पहिला भन्दा त धेरै सुधार भएछ बहिनीको.खुसी लाग्यो.

  • @komalthapa587
    @komalthapa587 ปีที่แล้ว +4

    😍😍😍😍😍😍Herda herdai khusiko aashu jharyo😍😍😍dherai sudhar vayxa xittai ajhai ramro hos❤️❤️❤️🙏🙏🙏

  • @komalthapa587
    @komalthapa587 ปีที่แล้ว +7

    Yati ramro family 😍😍😍❤️❤️

  • @shivarimal8011
    @shivarimal8011 ปีที่แล้ว +2

    राधा बहिनी लाई सलान छ ,बिनोद भाइ लाई सलाम छ

  • @Sr-tc6hm
    @Sr-tc6hm 6 หลายเดือนก่อน

    lovely अामाजु दिदी कति बुजकि उवाले गर्दा अनु यतिकाे भकाे परिवार् मा खुसि छावाेस्🙏

  • @shatrudhansunam9507
    @shatrudhansunam9507 ปีที่แล้ว

    आहा कति खुसि लाग्यो धेरै सुधार भएछ ल छिटो निको हुनुहोला ।

  • @atignas-wt6nx
    @atignas-wt6nx ปีที่แล้ว

    कस्तो राम्रो बोल्न सक्ने भएछ अनिता.... सारै खुशी लाग्यो। पहिलेको हरेक अन्तरबार्ताले दुखी बनाएर रुन्थे आज यसरी हासेर बोलेको देखेर खुशिले फेरि रोइ गएछु।। लामो आयुको कामना छ।। उनलाई स्याहार गर्नेहरुलाइ त झन भन्ने केही शब्द नै छैन यति धेरै सुसार गरेर यो दिन सम्म ल्याइ पुराउनु भयो।।।❤❤❤❤

  • @uddhabraif6737
    @uddhabraif6737 ปีที่แล้ว

    कति महान परिवार अनिता दिदि लाइ चाडै ठिक होस

  • @gkrai9456
    @gkrai9456 ปีที่แล้ว +1

    एक दमै राम्रो खुशी लाग्यो।

  • @santauprety5500
    @santauprety5500 ปีที่แล้ว

    यति सुन्दर परिवारलाई धेरै धेरै बधाई तथा शुभकामना छ , अनिता बहिनीलाई अझै छिट्टै राम्रो होस्, शुभकामना

  • @gurunagphabindra7201
    @gurunagphabindra7201 ปีที่แล้ว +1

    Wow good job
    Get well soon more than this. Anita

  • @madarauchicha8639
    @madarauchicha8639 ปีที่แล้ว +2

    anita bahini bolna sakne vayx hai mahan pariwar lai dhannebad

  • @biswasthapa456
    @biswasthapa456 ปีที่แล้ว +1

    binod da sarai mahan daju esto abshtha huda ni diju ko tarw ni sath maa hunu vyo binod daju lai salut xa daju

  • @deepakgahatraaj6263
    @deepakgahatraaj6263 ปีที่แล้ว +13

    खुसिलायो धेरै सुधार भएछ👌👌🙏🙏

    • @kukrdog1062
      @kukrdog1062 ปีที่แล้ว

      Kathai ab aphai hideko dekhna pam

  • @Jun-mn9qh
    @Jun-mn9qh ปีที่แล้ว

    Wo ho...kasto khusi lagyo malaita! Ajhai chittai ramro hos. Pariwar sarai ramro rahechha. Yo family members le sarai ramro care diyeko chha. Yesto family members jo kasaiko hundaina. God bless them all.

  • @dipikachhetri7051
    @dipikachhetri7051 ปีที่แล้ว +2

    Bhagawan le sadai vari Raksha garun. Love you sis from Darjeeling 😍❤️

  • @indranepali181
    @indranepali181 ปีที่แล้ว +3

    अझै राम्रो देख्न पाउ !#बिनिता दि

  • @prakritiitamang
    @prakritiitamang ปีที่แล้ว +5

    Best wishes for lovely couple❤❤❤

  • @indramall7481
    @indramall7481 ปีที่แล้ว +2

    You are so lucky. Women in the world amazing family 👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @khumsaru49
    @khumsaru49 ปีที่แล้ว +3

    Always god bless you Anita sister 💕

  • @aadhikholarameshor369
    @aadhikholarameshor369 ปีที่แล้ว +5

    राम्रो सुधार आयछ

  • @ambikasherma8933
    @ambikasherma8933 ปีที่แล้ว +1

    चाडै नै राम्रो निक्को भएको हेर्न मन छ

  • @lokendrakhadka3298
    @lokendrakhadka3298 ปีที่แล้ว

    Kasto khusi lagyo yo nani boleko dekhera kul deuta le rakxya garun.

  • @rohitdhamaladhamala5133
    @rohitdhamaladhamala5133 ปีที่แล้ว

    Khushi lagyo di god help u every moment

  • @dipakthapa-pi6jo
    @dipakthapa-pi6jo ปีที่แล้ว +2

    Bichara DD apanga hunuhudo rahecha side ko DD ekdam bhujni hunuhudoraicha god bless u

  • @shreejanateewaree3805
    @shreejanateewaree3805 ปีที่แล้ว

    कस्तो खुसी लाग्यो anitaa sis ..lai dekher thanks god ......uhako khusima khusile aasu nai jharyo ....aba xittai purna rupma thik hos good bless you anita sis...

  • @mbblack309
    @mbblack309 ปีที่แล้ว

    Marisakeko manxe aja yo awasthama dekhda achamma ani khushi pani lagyo.pariwar vagan nai raixan🙏

  • @midimalims5346
    @midimalims5346 ปีที่แล้ว

    Dherai khusi lagyo aaja❤️❤️🙏🙏

  • @kamalalama4572
    @kamalalama4572 ปีที่แล้ว

    छिट्टै खुशि होस धेरै धेरै मायॅा मायॅा 👏🏽👏🏽👏🏽👏🏽👏🏽🎉🎉🎊🎊🥰🥰😍😍❤️❤️

  • @kishoribohara5484
    @kishoribohara5484 ปีที่แล้ว +1

    धेरै खुसी लाग्यो ❤️❤️❤️❤️❤️

  • @rabinmagar6927
    @rabinmagar6927 ปีที่แล้ว

    bichara didi lai naramro vanne haru dhekeuni kasto manxe kasto bannaunu vayo kati khusi lagyo mahan aamaju ra sherman kati maya garnu vako hajur harule bolne banaunu vayo ajhai ramro vaeko dheknu pam ani naramro comment garero aruko aaris garne haru more jau

  • @gyanurisal8787
    @gyanurisal8787 ปีที่แล้ว

    आहा कति खुसीलागो अनिता बैनी बोलेको शुननु पायोआहा🤗🤗🤗🤗🤗🤗

  • @rupagrg7988
    @rupagrg7988 ปีที่แล้ว

    Ramro dd ajae tyo vntani ramro xiddo ramro hunu dd 🥰🥰🥰

  • @anitashahianitashahi9806
    @anitashahianitashahi9806 ปีที่แล้ว

    Bimariko su swasthe lavko Suva kamana kati ramro family ra aghai anitako aamaju didi ta ykdamai mahan bichar vaki dherai dhannebad hajur haru lai

  • @dayalama8664
    @dayalama8664 ปีที่แล้ว

    धेरै राम्रो भयछ धेरै खुशी लाग्यो सबैको जय होस् मंगल् होस् !

  • @yamunaacharya5360
    @yamunaacharya5360 ปีที่แล้ว +1

    God bless you

  • @anitagiri4612
    @anitagiri4612 ปีที่แล้ว +1

    कति राम्रो परिबार धेरै बुझ्ने , अहिलेको समयमा फनि यस्तो परिबार पाउने ,मायां गर्ने बुढा पाउने अनिताको भाग्य हो , उस्तै परिबार बुढा भयको भय उहिले नै छोडिदिन्थे। अब अनिता चाडै निको भयर आफ्नो ख्याल गर्न सक्ने हुन,

  • @rabinratnashakya4287
    @rabinratnashakya4287 ปีที่แล้ว

    परिवार काे साथ सहयाेगले धेरै राम्राे भईरहेकाे छ ।अनिताकाे स्वास्थ्य एक दिन अवश्य पूर्ण ठिक हुन्छ ।परिवार काे धैर्यताप्रति उच्च समान छ।🙏

  • @user-vh7fk6kd6s
    @user-vh7fk6kd6s ปีที่แล้ว

    आहा🤗💕कति धेरै खुसीको भिडियो📺️🤲🙏😍💕🤗💕अनिता भाउजुको मुहार उज्यालोमा आफै बोल्न र हात खुट्टा चलाउन सक्ने भएको देख्दा।खुसीको सिमा पनि छैन मलाई?🤗💕🤗💕🤗🤗🙋‍♂️🇳🇵🌺🤲🙏♥️😍💕 अनिता भाउजु र बिनोद दाजुलाई हार्दिक बधाई तथा अझै राम्रोसँग सुधार आओस अनिता भाउजुलाई? रोल्पाबाट आज होलि पूर्णिमाको शुभकामना🙋‍♂️🇳🇵🌺🤲🙏♥️

  • @shyambhattarai3731
    @shyambhattarai3731 ปีที่แล้ว

    कति राम्रो सुधार भएछ खुशी लाग्यो।।।।

  • @kaligurung8304
    @kaligurung8304 ปีที่แล้ว

    आमाजु को समार सुसार ले गर्दा धेरै सुधार भयो धन्यवाद 🙏🙏

  • @arunpachhaldangya8761
    @arunpachhaldangya8761 ปีที่แล้ว +1

    Good to see and best wishes.

  • @galaxysaraswati9613
    @galaxysaraswati9613 ปีที่แล้ว

    Thank you God 🙏🙏anita baini ra binod bhai dherai khusi 😊 lagyo yo sabai pariwarko mayale ho sapana pura hos

  • @Apsararai3810
    @Apsararai3810 ปีที่แล้ว +1

    Pahila ko video herer aileko video herda kasto Khusi lagyo ❤❤❤❤❤ dherai ramro r Khusi ko video Hern paiyo ❤❤❤❤

  • @KadariyaFamilyVlog
    @KadariyaFamilyVlog ปีที่แล้ว +2

    Best wishes for lovely couple get well soon 😍🥰🥰🙏🙏🙏

  • @sonampalmo3840
    @sonampalmo3840 ปีที่แล้ว

    I’m so happy to see Anita bahini much batter now she can spick she can move thank god 🙏🏻❤️

  • @scarry_warrior1178
    @scarry_warrior1178 ปีที่แล้ว

    katti khusai lagyo sisko health.sudhar vayeko dekhda sathi vagwan jasto pariwarlai dherai dherai dhanyabadh

  • @sonishsonish
    @sonishsonish ปีที่แล้ว

    Pyari baini Anita get will soon ani Vai binod hajur jasto mahan sirman Anita bainiko jibanma ani Didi pni mahan hununxa yo family sabai ko man mutuma udaharan hununxa god bless you 🙏❤️❤️

  • @ratanbk8327
    @ratanbk8327 ปีที่แล้ว +1

    बल्ल अाज धेरै खुसि लागेयाे अनिता बेहिनि बाेल्दा खेरि छिटाे हिडकाे देखना मनछ

  • @resmitharu6321
    @resmitharu6321 ปีที่แล้ว +1

    Get well very soon sister god bless your family

  • @sanuthapa6238
    @sanuthapa6238 ปีที่แล้ว +1

    Anita sister kati ramro bolnu bhako khushi lageyo ajhai ramro boleko sunna paiyo

  • @sunitagurung4402
    @sunitagurung4402 ปีที่แล้ว

    धेरै खुसी लाग्यो, आनिता दिदी को स्वास्थ्य मा सुधार आएको देखेर

  • @niratamang7059
    @niratamang7059 ปีที่แล้ว

    derai khusi lagyo 🙏

  • @asmitathapamagar9499
    @asmitathapamagar9499 ปีที่แล้ว +1

    God bless you sister♥️♥️♥️♥️♥️♥️

  • @sachinkc8633
    @sachinkc8633 ปีที่แล้ว

    Dherai khusi lagow dd

  • @karunadulal4795
    @karunadulal4795 ปีที่แล้ว

    Good bless you DD hajur😢🎉❤

  • @rajraj-vb1ir
    @rajraj-vb1ir ปีที่แล้ว

    डाक्ट भन्द बिमारिलाइ अफ्नो फेम्लिको परिवार को साथ सपोर्ट भयो भने अधि बिमारी तेतिकै निको हुन्छ चाडै निको होस धेरै खुसी लाग्यो यस्तै परिवार सबैको होस जय पशुपती नाथ

  • @parbatabasnet8524
    @parbatabasnet8524 ปีที่แล้ว

    Wow maeju ta bolna sakni hunu vaaxa la khusi lagyo

  • @shantibaral2498
    @shantibaral2498 ปีที่แล้ว +1

    very good anita ramro bolne hunuvayaxa wow good

  • @gyanpandey6035
    @gyanpandey6035 ปีที่แล้ว

    God bless you sister 🥰💗🙏🏼🙏🏼

  • @nirmalaamagar894
    @nirmalaamagar894 ปีที่แล้ว

    Akadmai khusi lagyo baini lai attiko dekhan pauda

  • @lalitamagar7801
    @lalitamagar7801 ปีที่แล้ว

    Dhari dhari badae xa deju hjr ko family ra hjr sadae kusi rahanu🎉🎉❤❤

  • @kiku1258
    @kiku1258 ปีที่แล้ว +1

    Yo dude ra husband ani family yrr mero mutu jeeteko Chan yesta sabhya ani yeti Ramro omg I wish God please give them happiness 😊 and love care protection to them ❤️ 😍 💖 ❣️ 💕 💘 ❤️ 😍 💖 ❣️ 💕 💘 ❤️ 😍 💖 ❣️ 💕 💘 ❤️ 😍 💖 ❣️ 💕 💘 ❤️ 😍 💖 ❣️ 💕 💘 ❤️ 😍 💖 ❣️

  • @indirathebe7625
    @indirathebe7625 ปีที่แล้ว

    Anita bhaini i miss you ❤️❤️❤️❤️

  • @nishagurungnishagurung820
    @nishagurungnishagurung820 ปีที่แล้ว

    Dhandaybad6 anaginti mero jibit pramaysour pita pravu yesu khrist masiha buwa mariyam maa hajurlae anaginti dhandaybad6 hajurlay uhako jibanma sudhar leaunuvo Amen.

  • @pungita122
    @pungita122 ปีที่แล้ว +1

    Salute to all family 💪

  • @thaparamesh4478
    @thaparamesh4478 ปีที่แล้ว

    एक अर्का को पिडा बुझ्ने परिवार लाई सलुट गर्दछु यहिँ हो मानवताको मन सु स्वास्थ्य लाभको कामना छ म साउदी अरब बाट हेर्दै

  • @susilakhadka3114
    @susilakhadka3114 ปีที่แล้ว +1

    Ramro vayxa khushi lagyo😮😮

  • @rekhadhakal2387
    @rekhadhakal2387 ปีที่แล้ว

    God gives blessings to you always time.

  • @anillimbu6275
    @anillimbu6275 ปีที่แล้ว

    Happy family good luck 🙏🙏🙏🙏

  • @sitakumarirai6180
    @sitakumarirai6180 ปีที่แล้ว +2

    Get well soon nani ❤

  • @rajarammahat8899
    @rajarammahat8899 ปีที่แล้ว

    अब भनि ठिक हुन्छ बोइनि लाई सिरिपशुपतिनथाले र्यक्षा गरुनु 🙏🌹🙏🌹🙏🌹🙏🌹🙏

  • @bimalaiwaram5389
    @bimalaiwaram5389 ปีที่แล้ว

    लु राम्रो चाडैं पहिला जस्तो होस बुनु❤️🙏🙏🙏🙏

  • @ritathapaliya2799
    @ritathapaliya2799 ปีที่แล้ว

    Congratulations god bless you bunu

  • @purnapanta9616
    @purnapanta9616 ปีที่แล้ว +1

    Ramro vayxa.

  • @Brave.nepali
    @Brave.nepali ปีที่แล้ว

    खुसी लाग्यो

  • @pemasherpa2188
    @pemasherpa2188 ปีที่แล้ว

    Wow kati ramro bolne hunuvyex get well soon didi

  • @Sushma12352
    @Sushma12352 หลายเดือนก่อน

    Kati ramro sudhar vhyako , she looks really good 👍. Normal nai jasto dekhya maila ta with her smily face