New Lok Geet 2075 || Pahuna (पाहुना) || Sushila Gautam

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • ©&P:-Sushila Gautam
    #Pahuna #SushilaGautam #Newlokgeet
    ------------------------------------------------------
    Audio Credits:-
    Song:-Pahuna (पाहुना)
    Vocal:-Sushila Gautma
    Lyrics/Music:-Sushila Gautma
    Studio :- Marmik Recording
    Arrange :- Bilan Thapa Magar
    Audio/video:- Sushila Gautam
    ------------------------------------------------------
    Video Credits:-
    Direction:- Durga Poudel
    Cinematographer:- Durga Poudel
    Editor:-Nabin Gharti Magar
    Modal:-Sushila Gautma
    Post Production:-Ekata Films
    Subscribe us TH-cam:- / sushilagautam
    Audio/ Video Available Only On Sushila Gautam
    All the Audio and Video rights of this Music Video is owned only by Sushila Gautam
    Contact us at:- 9818012795
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ र उक्त च्यानल बाट तत्कालआफ्नो video हटाईने छ। Embedding to a website is allowed!!!!!

ความคิดเห็น • 348

  • @SushilaGautam
    @SushilaGautam  4 ปีที่แล้ว +60

    यो साथ सपोर्ट प्रति सदा नतमस्तक रहनेछु अझै धेरै माया गरिदिनुहोला है 🙏🙏😍😍

    • @laxmikunwar6523
      @laxmikunwar6523 4 ปีที่แล้ว +2

      heart touching song reality 😭😭😭

    • @sunilthapa4193
      @sunilthapa4193 4 ปีที่แล้ว +2

      सुशीला जि कता हराउनुभयो नया गीत आउन छाडे नया गीत को पतीक्षामा

    • @sharmabhojraj4488
      @sharmabhojraj4488 4 ปีที่แล้ว +2

      Mitho geet I like

    • @janakigiri4995
      @janakigiri4995 2 ปีที่แล้ว +2

      @@sunilthapa41934wp n0xaA1k,अङ्क, CONGRATULATIONS

    • @krishnapunmagar4594
      @krishnapunmagar4594 2 ปีที่แล้ว +2

      यो गितले एका बिहानै आमा को याद दिलायो😍😍😍😍😍

  • @shankarkhadka2952
    @shankarkhadka2952 7 หลายเดือนก่อน +2

    कतिपटक सुने समय समयमा सर्च गरिगरी हेर्ने सुन्ने गर्छु जति सुनेपनी चित्तै नबुझ्ने छोरिचेलिको यथार्थलाई स्वर र लयमा ढाली यतिमार्मिक गीत बनाउने तपाइलाई हृदय देखि धन्यवाद 🙏🙏🙏अनि प्रगतिको शुभकामना🎉🎉🎉 शुसिला बहिनि❤❤❤❤

  • @narayansharma9076
    @narayansharma9076 3 ปีที่แล้ว +24

    2 वर्ष पछी टिकटकले गर्दा सुन्ने र हेर्ने अवसर जुट्यो गीत साह्रै राम्रो लाग्यो स्वर उस्तै राम्रो लाग्यो अझै सफलता हासिल गर्नुहोला

  • @dipakrawal197
    @dipakrawal197 2 ปีที่แล้ว +5

    आहा मीठो गित,,टिकटक हेरेर आको जति यता हाजिर हुनोस त ।।

  • @moshabardewa5734
    @moshabardewa5734 2 ปีที่แล้ว +5

    सुन्दै नसुनेको नाम टिकटकले चिनायो र सुनायो!अतिनै मार्मिक शब्द मन छोयो।सफलताको शिखर चुम्नुहोला।

  • @samjhanakc9970
    @samjhanakc9970 5 ปีที่แล้ว +8

    छोरी भएर जन्मे पंछि पराइ को घर मा जानु नै पर्ने तर जन्मे को घर मा जान कसैको अनुमति चाहिने अफु
    हुर्केको ,बढेको ठाउँमा रमाउन नि
    अरुको "हस जाउ" को अनुमती चाहिने
    जुन घर पहिले छोरीको हुने गर्थ्यो ,तर पछि
    घरबाट त्यो ठाउँ माइती हुने
    कसैको छोरी , कसैको बहिनी , कसैको दिदी ,कसैको भतिजिबाट
    कसैको बुहारी ,कसैको भाउजू , कसैको देउरानी/जेठानी अनि कसैको पत्नी हुनु पर्ने यो गित हेर्दा साच्चिकै माइति घर को याद आयो दिदि😢😢

  • @basantipaudel8543
    @basantipaudel8543 3 ปีที่แล้ว +6

    Dui barsa pahilako geet balla aja herdai xu, tictok le garda, Wow heart touching video

  • @rajakorani274
    @rajakorani274 4 ปีที่แล้ว +4

    कस्तो मन छोयो हजुरको यो गीत शब्दले 😭😭😭😭😭😭माइती देशको याद बेस्सरी नाई आयो बितेका पलहरुको ...छोरीको कर्म भगवानले पनि बुझिनसक्नु को हुने रहेछ ....🙏

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 ปีที่แล้ว +1

    अति मार्मिक छ गीत्🙏

  • @narankc4226
    @narankc4226 6 วันที่ผ่านมา +1

    १० जति सुने हम्ला जति सुने पनि मनै भरिँदैन कति मिठो भाका र शब्दहरू चयन गरेर बनाउनुभएको रहेछ मलाई त साह्रै नै मन पर्‍यो धेरै धेरै धन्यवाद हजुरलाई मेरो लागि यो एउटा साथी बनेको छ जो दुःखमा सुने भने सुख आइदिन्छ

  • @krishnapandey9781
    @krishnapandey9781 3 ปีที่แล้ว +6

    धेरै राम्रो गित अभिनय,सब्द लय सबैको खानी रहेछ गित धेरै बर्ष पछि हेरे हर्दिक शुभकामना सबैमा

  • @povchannel8770
    @povchannel8770 2 ปีที่แล้ว +1

    अाहा कति मिठाे र वास्तविक र यथार्थ छ

  • @krishnakarki2389
    @krishnakarki2389 3 ปีที่แล้ว +6

    यति मर्मस्पर्शी गीत मेरो नजरमा अनि कानमा आजसम्म नपरेकोमा दुखित छु,धन्यवाद टिकटक ढिलैभएपनी जानकारी गराइदिएकोमा!

    • @EduFactum
      @EduFactum 3 ปีที่แล้ว

      Ho hai ma pani àaja matra TikTok ma dekhera search gardai yaha samma aaipuge
      साह्रै मर्मस्पर्शी गीत रहेछ।

    • @rasmisaroj7560
      @rasmisaroj7560 2 ปีที่แล้ว +1

      Same😭😭😭😭

    • @ganeshgurung5407
      @ganeshgurung5407 2 ปีที่แล้ว

      😭😭😭😭

  • @saili7036
    @saili7036 3 ปีที่แล้ว +1

    निशब्द भए म 😭😭😭😍😍❣️

  • @user-xw2mf1ef9f
    @user-xw2mf1ef9f 5 วันที่ผ่านมา +1

    भन्थ्यौ आमा गारो छ घर खान ,गाह्रेै रैछ अर्काको भर खान भैछु परकी ❤❤❤😭😭😭😭💔💔💔😭कस्तो कर्म हो छोरीको आफु जन्मेको घर छोड्नु पर्ने

  • @karinasunar4371
    @karinasunar4371 3 ปีที่แล้ว +2

    यो गित सुनेर धेरै रुन मन लाग्यो तर मन लाइ सम्माहल्न नि धेरै गारो भो कोइ कोइ गितहरु यति अबस्मण्णिय छेण भनेर बस्छन कि थानै हुदैन यो गित गाउने सिस लाइ धेरै बधाइ छ सिस

  • @somsunar4460
    @somsunar4460 ปีที่แล้ว +1

    टिकटक मा सुनेको टुक्काले भावुक बनायो
    पूरा गित सुन्दा त झन भावुक भए स्वार त्यति नै मीठो टुक्का त्यति नै मीठो समयले गीत पुरानो भए नि हजुरको शब्द स्वारले यो गीत कहिल्यै पुरानो हुदैना जति सुन्यो उति सुन्न मन लागि रहनि

  • @Apsara_sundas
    @Apsara_sundas 2 ปีที่แล้ว +1

    Kati mitho sor ani sabda 🙏❤️❤️❤️

  • @user-rm2lj8ys3d
    @user-rm2lj8ys3d 5 ปีที่แล้ว +8

    हरेक चेलिको यथार्थ भोगाइ सफलता को शुभकामना सुशिला नानि

  • @KcsabitraKcsabitra
    @KcsabitraKcsabitra 3 ปีที่แล้ว +1

    यक्दम मन।छुनी शब्द म यक्दम रोय 😥😥😥

  • @badrinathparajuli2633
    @badrinathparajuli2633 3 ปีที่แล้ว +1

    धेरै राम्रो ,मार्मिक , सबैलाई राम्रो नै हाेस्

  • @sandhyabhattarai5562
    @sandhyabhattarai5562 2 ปีที่แล้ว +1

    Ekdamai ramro geet lagyo

  • @kulbahadurmagar5850
    @kulbahadurmagar5850 2 ปีที่แล้ว +1

    Aha kati ramro geet.... ❤️❤️❤️❤️❤️

  • @AnitaSharma-td9rx
    @AnitaSharma-td9rx 3 ปีที่แล้ว +9

    Ma chaii TikTok ma dhakyrw aako dherii ramro geet xa heat touching ❣️😥

    • @ramusharma2051
      @ramusharma2051 2 ปีที่แล้ว

      म पनि तेहि हो हजुर।। same भयेछ।। toktok हेरेर येता पुरै गित सुन्न आयेको।।सारै राम्रो लागो ।।

  • @shobarambhandari386
    @shobarambhandari386 2 ปีที่แล้ว +1

    टिकटक माध्यमबाट सुनेर क्या मार्मिक गित रहिछ मन छोयाे।

  • @ramkumargurung3562
    @ramkumargurung3562 ปีที่แล้ว +2

    अति मिठो स्वर ।मलाई एकल गीत अति मनपर्छ मनछोयो सुपर बदाइ छ

  • @ramnathchalise1783
    @ramnathchalise1783 หลายเดือนก่อน +1

    Ni🎉nice song badhai xa sabi teams 🎉🎉🎉

  • @arjun99-u3d
    @arjun99-u3d 2 ปีที่แล้ว +1

    टिकटको टुक्राले youtube समम तानेर हेर्ने अबसर जुटेको छ साेवर लय टुक्रा अति नै उतकिषट लागेयाे

  • @mangalbahadur5824
    @mangalbahadur5824 2 ปีที่แล้ว +1

    congratulatins sushila ji🙏❤️🙏❤️🌹🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️🌹❤️

  • @chuman80
    @chuman80 5 ปีที่แล้ว +3

    सुसिला दिदी हजुरका बिगत्का पनि केइ गीत ले साच्चिकै धेरै मन छोएको थियो तेसै माथि यो गीत ले पनि साच्चिकै मन छोयो हजुरलाई सफलता को धेरै धेरै शुभकामना छ दिदी

  • @prakashbhattarai847
    @prakashbhattarai847 5 ปีที่แล้ว +4

    मान्छे राम्री गीत झनै राम्रो
    एक पटक नहेरी दीनै जादैन हाम्रो ।🕺🕺🕺 कुरा परदेशको ।

  • @gangasunar5880
    @gangasunar5880 2 ปีที่แล้ว +1

    आह। आह।

  • @tejubhaikf914
    @tejubhaikf914 ปีที่แล้ว +1

    यो geet 🎼 मलाई पठाई दिने
    बालकुमारी बहिनी 👫 लाई धेरै धेरै धन्यवाद ❤️ छ
    उन्ले गर्दा आज सुन्न पाए यो geet 🎼 🎧 म्युजिक ❤️❤️
    धेरै सुन्दर ❤️❤️💖💖💞💞💞💞💞💞💞💞💞
    Next level ma प्रगति होस् तपाई हरू ko team ko 💞💞💞

  • @padampoudelrohit6192
    @padampoudelrohit6192 5 ปีที่แล้ว +1

    Wao

  • @narendrashahi1095
    @narendrashahi1095 3 ปีที่แล้ว +2

    शब्द र संगीत को खानी रहेछ तेसैमा अभिनय झन राम्रो जति सब्दले वणन गरेनी कमै हुन्छ सबै टिम लाई अग्रिम शुभकामना

  • @rachanabanjade
    @rachanabanjade 2 ปีที่แล้ว +1

    Tiktok ma veter yata aako MH dheroi ramro songs ☺️🥰

  • @madhavkhanal6510
    @madhavkhanal6510 7 หลายเดือนก่อน +1

    सारै मन छोयो 😥😥😥😥😥

  • @ghayaldeep3497
    @ghayaldeep3497 3 ปีที่แล้ว +4

    धेरै पछि सुनेको आज दिदी को याद आयो मन थाम्न सकिन रुँदा रुँदै सिरानी पनि भिजेको छ

  • @rajkumarthapa3409
    @rajkumarthapa3409 5 ปีที่แล้ว +5

    प्रदेशमा अर्काको गुलामी गरिरहदा खुन पसिना बगाइरहदा अति मन फाटेर आउँछ तेसैमाथी एस्तो सुन्दापनी आँसु झर्ने गीत सुनदा त झन मुटु भक्कानिएर आउँछ सुसिला दिदिलाइ धेरै धेरै धन्यवाद यो गीतले सफलता पाउस सुभकामन

  • @sushilaryal3361
    @sushilaryal3361 3 ปีที่แล้ว +1

    आज हजुरको लाईभ हेरेर आएको यता गितहरू सुन्न सार्है मनपर्यो मनछुने गित मितिनी ज्यू😍

  • @user-xp3eo2yi8u
    @user-xp3eo2yi8u 2 ปีที่แล้ว +1

    Wow😍😍😍😘

  • @premkharel5633
    @premkharel5633 5 ปีที่แล้ว +3

    तिम्रो यो खुबी लाई सलाम!!!!!!
    साह्रै राम्रो गित
    आउने दिनहरुमा पनि यस्तै गितहरु सुन्न पाइयोस शुभकामना !!!!!!

  • @mayabaral6606
    @mayabaral6606 ปีที่แล้ว +1

    सारै मन छाेयाे याे गित ले

  • @purnimasunar5579
    @purnimasunar5579 2 ปีที่แล้ว +2

    tik tok मा सुनेर म पनि खोज्दै आको सारै राम्रो लाग्यो दिदि गीत हरेक चेलिको यथार्त बोकेको गित मन छोयो सफल्ताको सुभकामना दिदि

  • @princechhetri6801
    @princechhetri6801 2 ปีที่แล้ว +1

    tiktok ma herera aayako kati mitho lagyo ❤❤❤❤❤

  • @generaltraders8399
    @generaltraders8399 5 ปีที่แล้ว +1

    ramro xa sanima

  • @bastolashanti601
    @bastolashanti601 2 ปีที่แล้ว +1

    Aaha Kati ramro geet ❤❤❤❤❤❤

  • @ramuparajuli9720
    @ramuparajuli9720 ปีที่แล้ว +1

    Wow 😍😍😍

  • @yambahadursirpali6536
    @yambahadursirpali6536 ปีที่แล้ว +1

    टिकटकले गर्दा तिन सालपछि खोजेर हेरियो यो गित कति बिरहको वाउ सारै मन पर्यो

  • @laxmipaudelbikalpa8967
    @laxmipaudelbikalpa8967 5 ปีที่แล้ว +3

    मार्मिक अनि एतिहासिक गित !!
    शुभकामना सुशीला जि !!!

  • @aayushvlogsregmi7368
    @aayushvlogsregmi7368 2 ปีที่แล้ว +1

    टिकटकमा भेटेर youtoub सर्च गरेर हेरे गित एकदक राम्रो रहिछ तर अाज सम्म सुन्न पाकाे थिइन ।शुभकामना 😍😍😍

  • @sanjitapudasaini
    @sanjitapudasaini 3 หลายเดือนก่อน +1

    Aasu rokna dherai garo bhayo malai🥺😭❤️ mutu bhakkaniyera aayo😢😢❤❤

  • @chhapendrad.c.9374
    @chhapendrad.c.9374 2 ปีที่แล้ว +1

    भन्ने सब्द नै भेट्न ❤️❤️❤️😥😥❣️❣️❣️❣️❣️❣️

  • @hamigaming4299
    @hamigaming4299 5 ปีที่แล้ว +3

    एउटा चेली को एथार्थ काहानी हो तेसै लाई गीत मा समेट्नु भएको छ #sushilagautam ले मार्मिक शब्द हरु राम्रो लायो गीत बधाई छ हजुर लाई ..👌

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 ปีที่แล้ว +1

    टिक टक बाट सुने मौका पाए सारै राम्रो गीत जय होस्

  • @nirmalakharel3335
    @nirmalakharel3335 5 ปีที่แล้ว +2

    साच्चै मन छुने यथार्थ गित

  • @amangurung8967
    @amangurung8967 5 ปีที่แล้ว +9

    खै कुन सब्दले बर्णन गर्नी होला जति बयान गर्दा नि कमै होला आहा कति मीठो लय अनि उस्तै सब्दा 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹💌💌💌💌💌💌💌💌💔💔💘💘

  • @safimohammadmiya9529
    @safimohammadmiya9529 2 ปีที่แล้ว +1

    आफू जन्मेको हुर्केको अनि बालपन लाई गुजारेको त्यो घर लाई 'पाहुना' घर को नाम ले पुकारिनु सर्है मर्मस्पर्सी शब्द लाग्यो ।

  • @usakiranthapa9347
    @usakiranthapa9347 3 ปีที่แล้ว +2

    धेरै राम्रो गित सिस सधै प्रगती गर्नु कामना

  • @kimvishal1955
    @kimvishal1955 5 ปีที่แล้ว +1

    Wow

  • @omprakashkc8054
    @omprakashkc8054 2 ปีที่แล้ว +1

    dhari ramro xa nanu

  • @kapilpaudel8515
    @kapilpaudel8515 2 ปีที่แล้ว +1

    Ramro x songs

  • @danbahadurkunwar126
    @danbahadurkunwar126 ปีที่แล้ว +1

    पहिलो पल्ट यति सुमधुर निकै मार्मिक यथार्थपरक गित मीठो आवाज को साथ सुन्न पाइयो।धेरै धेरै धन्यवाद 🙏🙏

  • @SanjayNepali-uo1gf
    @SanjayNepali-uo1gf 9 หลายเดือนก่อน +1

    Kati metho geet sunna paiyo

  • @sushilaghimire4901
    @sushilaghimire4901 2 ปีที่แล้ว +1

    nice songs

  • @PRINCESSARYAL
    @PRINCESSARYAL 5 ปีที่แล้ว +2

    राम्री मान्छेको राम्रो गित , शुशिला जि लाइ सधै सफल्ताको शुभकामना ।।

  • @susmitasunam5361
    @susmitasunam5361 2 ปีที่แล้ว +1

    Tik tok ma dekhe rw TH-cam suneko first time yo geet sarai ramroo layo😘👌

  • @Rameshbishwokarma8579
    @Rameshbishwokarma8579 ปีที่แล้ว +1

    So very beautiful song ❤️ and voice also,
    My heart touching...

  • @deepakpaudel6060
    @deepakpaudel6060 ปีที่แล้ว +1

    Ajai pargati hos baine ko

  • @arjungc4681
    @arjungc4681 ปีที่แล้ว +1

    Heart touching

  • @khumangm1998
    @khumangm1998 5 ปีที่แล้ว +2

    असाध्यै मिथो अनि यथार्थ परक भाका शुसिला जि गीत शुभकामना ।

  • @bijaychhetri4439
    @bijaychhetri4439 5 ปีที่แล้ว +2

    वास्तविक कुरामा आधारित पाहुना गीत साच्चिकै राम्रो सुन्दा पनि आखा रसायो हाम्रो यो छोरी चेली लाई गरिने बेबाार अब त अन्ते हुनु पर्छ । यो गीत सबैले सुन्नै पर्छ ।

  • @bishnuregmi3
    @bishnuregmi3 2 ปีที่แล้ว +2

    राम्रो गितकाे like views कति कम छ उत्ताउलो पाराकाे भए views अाउने थियाे हाेला हामी नेपालीकाे राम्रो तिर किन नजर जान्छ र अझै विदेशी गित भए कति हतार हुने थियो हेर्न,सकभर राम्रोलाई प्राेत्साहन दिउ नराम्रो लाई निरुत्साहित गराै

  • @durgamagar117
    @durgamagar117 ปีที่แล้ว +1

    nice song 👌👌👌❤❤❤

  • @dambarubhattajoshi795
    @dambarubhattajoshi795 2 ปีที่แล้ว +1

    Tiktok ma veter search garer aaj herdexu 😍

  • @dinanathchalise3965
    @dinanathchalise3965 ปีที่แล้ว +1

    Nice song

  • @khumakc2456
    @khumakc2456 ปีที่แล้ว +1

    Heart touching song❤❤❤❤

  • @user-fk7qe4ng4s
    @user-fk7qe4ng4s 3 หลายเดือนก่อน +1

    Very nice song

  • @user-rk8tg6ku1x
    @user-rk8tg6ku1x 5 ปีที่แล้ว +1

    Raju gallaa dakhada dharai khusi lagyo ta gallaaa n supop song💪👍👍

  • @bigbossfan8251
    @bigbossfan8251 2 ปีที่แล้ว +1

    यति राम्रो गित शब्द भएर पनि यतिका सालमा यति थोरै भ्युज जानू नराम्रो हो सायद प्रचार कम भो आज टिक ट्क बाट म आए

  • @rajkunwar2688
    @rajkunwar2688 3 ปีที่แล้ว +1

    Tiktok le garda yati ramro geet herni mauka paiyo khusi lagyo

  • @zamunathapa2766
    @zamunathapa2766 2 ปีที่แล้ว +1

    Srrai ramro gana

  • @devispk1519
    @devispk1519 2 ปีที่แล้ว +1

    मन मा लागेको कुरा यो गित ले मेल खायो

  • @prishasigdel6785
    @prishasigdel6785 3 ปีที่แล้ว +1

    Sarai ramro Lago

  • @debakaranabhat8017
    @debakaranabhat8017 2 ปีที่แล้ว +1

    Pratek sabda ra mitho aawaj le mero man chhoyo

  • @bishnu378
    @bishnu378 3 ปีที่แล้ว +1

    २ बर्ष पैला को बल्ल सुन्ने राम्रो छ

  • @mayaadhikari7668
    @mayaadhikari7668 2 ปีที่แล้ว +1

    चल्न प्रने जस्ता गित त कहाँ चल्छ्न र्🙄🙄😍😍😍

  • @ramaparajuli3218
    @ramaparajuli3218 4 ปีที่แล้ว +1

    Sayad ma matrai hola ki yo song sundai rudai garne aama paraiko ghar aafno hudo rainaxa ni😭😭😭😭😭😭😭

  • @sarjunc1274
    @sarjunc1274 11 หลายเดือนก่อน +1

    Nice song 👍

  • @kumalmahendra6292
    @kumalmahendra6292 ปีที่แล้ว +1

    nice

  • @bhagawatibhagawatipaudel7233
    @bhagawatibhagawatipaudel7233 5 ปีที่แล้ว +2

    यकदम राम्रो छ कृष्ण बाबू र सुसिलाईलाई सफलताकाे कामना सारै रूने गित

  • @ichhyakc9820
    @ichhyakc9820 ปีที่แล้ว +1

    Wow so sweet song dee😢❤❤❤❤❤

  • @khadakkumar5403
    @khadakkumar5403 ปีที่แล้ว +1

    Very good

  • @basantaghimire6575
    @basantaghimire6575 2 ปีที่แล้ว +1

    Nice

  • @rajkamalsharma6908
    @rajkamalsharma6908 2 ปีที่แล้ว +1

    Really nice video

  • @chiranjvedumre8767
    @chiranjvedumre8767 4 ปีที่แล้ว +1

    Aati marmik song heart touching me from dubai bata herdai xhu susila ji best of luck all team

  • @rchandrasahi2544
    @rchandrasahi2544 2 ปีที่แล้ว +1

    आज बिहान बिहानै बिस्तारै मा मोबाइल खोलेर फेसबुक हेरे फेसबुक मा यो गीत को एक टुक्का मात्रै सुने र मन धेरै छोयो र युट्युब मा खोजी खोजी हेरे सारै राम्रो र मार्मिक मन मुटु छोयो गीत सुन्दा कती बेला मेरो आँखा आंशु ले टलपल टलपल छल्किएछन् पत्तै पाईन उत्कृष्ट गीत बधाई छ यती राम्रो मार्मिक गीत ढिलो सुन्ने मौका मिल्यो।💕💕😭😭

  • @padampachhai5796
    @padampachhai5796 2 ปีที่แล้ว +1

    ❣️❣️❣️❣️❣️❣️

  • @deviregmi173
    @deviregmi173 2 ปีที่แล้ว +1

    ati ramro geet kina viral na bhako hola

  • @khatrikaushila7821
    @khatrikaushila7821 3 ปีที่แล้ว +1

    Wow wow nice sing