छुट्दैछु म मायाको भोकैमा कुरी बस्छु स्वर्गको ढोकैमा 💘❤️ अत्यन्तै मिठो गीत 'मायामा रीन लायो' मा थेगोको मर्ममा बसेर प्यारो भाई Prakash Parajuli र मैले दोहोरी गाएकाछौँ कति न्याय गर्न सक्यौँ यकपटक सुनेर प्रतिकृया दिनु न है हजुरहरु नै हाम्रो मार्गनिर्देशक हो नि🙏 यति मिठो भाकामा दोहोरी गाउने अनुमति दिनुभएकोमा मेरो आदरणीय दाजी Kamal Khanal प्रति धेरै आभारी छु 🙏🙏😍😍
❤❤❤❤❤ Really wonderful singing. You are one of the best live folk duet singer Prakash ji. You and Sushila ji sang so well. Keep it up. Go ahead and ahead. ❤❤❤❤❤
तिमि खोलि बनाउंछौ बाटो म पोखरि उहि जग्गा उहि माटो तिम्रा दीन त रंगिन्छन सजिन्छन मेरा दिन चांहि दुखमै कजिन्छन. यि २ शब्दले मन छोयो..॥समग्रमा दोहोरि उत्कृष्ट छ.हार्दिक बधाई तथा शुभकामना ।।
❤❤❤ यो हो दोहीरी,यसरी गरिएको प्रस्तुतिलाई हामी सबैले सम्मान गर्नुपर्छ, यी र यस्ता कला र गला हामी सबैका साझा सम्पत्ति हुन ,कलाकार प्रति सदैव हार्दिक सम्मान छ ❤❤❤
दोहोरि कस्तो हो भन्नि कुरा हाम्रो सबैको मन मनको ढुकढुकि पर्कास भाइसग सिक्नु होला उहाले गाउनु भएको कुनै दोहोरि गित छाडा छ हो यस्तो हुनु पर्छ दोहोरि गित भनेको भाइलाइ कोटि कोटि सलाम छ
प्रकश सर त मेरो दाहिने आँखा को नानी हो सुसिला पनि देब्रे आखाको नानी बनिदिनु भो मेरो यी दुई आखाको नानीलाई दैब दसा नलागोस भगवान सङ कामाना गर्छु❤❤❤❤❤❤❤❤❤❤❤
थेगोकाे विषयवस्तुमा रहेर गाउनु भएको यो निकै मर्मस्पर्शी भाका अनि हजुरहरुकाे दाेहाेरिले कता कता मन भक्कानियाे😢😢😢प्रकाश भाईकाे निचाेर्देउ है पिडाकाे पिलाे,,मर्न पनि काहाँ छर सजिलो। राम्रोसँग सम्हाले घर,,निम्तो मान्न आउँदिनँ माफ गर। भन्ने 2टुक्का र सुशिला बहिनीको अन्तिम टुक्का (सहि गर्नीछ जे निर्णय गर्नीछ,,तिम्री सानी तिम्रै भै मर्नीछ)भन्ने टुक्काले मुटुमै हान्याे सफलताको शुभकामना दुबै जना भाइ बहिनीलाई 🙏🙏
जति दिनलाई भएनी म तिम्रो जुनिभरलाइ पुग्ने छ याद तिम्रो मायामा रिन लाग्यो -२ दुबैको शब्द, लय र स्वरले मन छोयो दुबैलाइ सफलताको धेरै शुभकामना अझ धेरै प्रगति होस् कामना ❤❤❤🎉🎉
बास्तविक दोहोरी भनेको यो हो कतिपय छाडा दोहोरी गाउने मित्र हरुले एकपटक सुन्नैपर्ने छ र सिक्नू पर्ने छ कि दोहोरी भनेको के रैछ भनेर ,प्रकाश र सुशिला जिको यो मर्म स्पर्सि गितले सफलता को शिखर चुमोस् दुवैजना लाई उज्वल भबाष्य सुखि जिबन को शुभकामना गर्दछु ,,,म चाहि बेनि नगर पालिका ४ तातोपानी म्याग्दी देखि हेर्दै छु है सुशिला जी
आहा अति नै मिठो मार्मिक उत्कृष्ट दोहोरी आहा अति नै मिठास शब्द हरु आहा दोहोरी होस्त येस्तो हुनु पर्छ दोहोरी का किङ्ग प्रकाश जि र शुशिला जि को आहा ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
यस्तालाेकगित अाजभेली कमै पाईन्छ ।यतार्थ धरातलमा रही गहिराे मायाँ अाफ्नाे मायाबाट सधैकाेलाागी छुट्टीनुपर्दा याे मनले छुटन नचाँहादा नचाँहादैपनि बाध्यतामा छुट्टीनुपर्दाकाे पिडा कस्ताे हुन्छभन्ने बारे भाेगेकालाई मात्र थाहा हुन्छ धन्यबाद भाई बैनी दुबैकलाकारलाई तपाँईहरुकाे साङ्गीगीतीक यात्रा सदासफलरहाेस ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️💜💖💖🧡💝💝💚
Wah super Prakash Vai ko aawaj ko ta ma thulo fan ho aaj sushil baini ko aawaj ko nikhar dekhera vanna man lagyo supop❤❤❤❤❤❤❤ safaltako mastai suvkamana Krishna gc pyuthan municipality 1 khaira sawik7 Dekhi ❤❤❤❤❤❤❤❤❤
छुट्दैछु म मायाको भोकैमा
कुरी बस्छु स्वर्गको ढोकैमा 💘❤️
अत्यन्तै मिठो गीत 'मायामा रीन लायो' मा थेगोको मर्ममा बसेर प्यारो भाई Prakash Parajuli र मैले दोहोरी गाएकाछौँ कति न्याय गर्न सक्यौँ यकपटक सुनेर प्रतिकृया दिनु न है हजुरहरु नै हाम्रो मार्गनिर्देशक हो नि🙏
यति मिठो भाकामा दोहोरी गाउने अनुमति दिनुभएकोमा मेरो आदरणीय दाजी Kamal Khanal प्रति धेरै आभारी छु 🙏🙏😍😍
34:33
एकदमै राम्रो छ दोहोरी ❤❤सफलता को शुभकामना 🎉❤❤
❤❤❤❤ मन छोयो सुसि keep going ❤❤❤
अति नै उत्कृष्ट मिठो दोहोरी हजुर आहा❤❤❤❤😢😢🙏🙏🙏🙏🙏
बहु प्रतिभासाली गायिका ❤❤❤
सम्पुर्ण लोकदोहोरि प्रेमि दर्शक शुभचिन्तक हरुमा नमस्कार ।
दोहोरि कस्तो लाग्यो जस्ताको त्यस्तै प्रतिक्रिया दिनुस है । 🎵❤️ Love You All ❤️
❤❤❤❤❤
Really wonderful singing. You are one of the best live folk duet singer Prakash ji. You and Sushila ji sang so well. Keep it up. Go ahead and ahead.
❤❤❤❤❤
धेरै राम्राे लाग्याे हजुर रुँदै सुनेको
शब्दको कुनै जवाफ भेटियन दुबै जना सुपर ❤❤❤❤❤❤❤
हजुर हरुको यो मिठास दोहोरी को बयान गरि साध्री छैन 🙏🙏🙏
Khatra
फोहोरी दोहोरी गाउनेले यो दोहोरी हेरुन कस्तो हो दोहोरी भन्ने थाहा हुन्छ 🙏🙏🙏🙏❤️❤️❤️
honi sathi 100%❤❤❤
फोहोरि र छाडा गित न गाए र छाति न देखा त चुल्हो बन्दैन न रे कोइ कोइ पाखण्डि हरु को।
❤❤😂😂
❤❤😂😂
100% 🙏🙏🙏
तिमि खोलि बनाउंछौ बाटो
म पोखरि उहि जग्गा उहि माटो
तिम्रा दीन त रंगिन्छन सजिन्छन
मेरा दिन चांहि दुखमै कजिन्छन.
यि २ शब्दले मन छोयो..॥समग्रमा दोहोरि उत्कृष्ट छ.हार्दिक बधाई तथा शुभकामना ।।
प्रकाश जी भनेको भबिष्यको लोक दोहोरी क्षेत्रको बलियो खम्बा हो यसमा कसैको दुईमत छैन जस्तो लाग्छ,
100% सहिकुरो साथि❤❤❤
अब भाग 2 भने जति यता हाजिर हुम त❤❤❤
ठोकेयो भाग २
प्रकाश पराजुली मन पर्ने जति हाजिर❤❤❤❤❤❤
❤❤❤ यो हो दोहीरी,यसरी गरिएको प्रस्तुतिलाई हामी सबैले सम्मान गर्नुपर्छ, यी र यस्ता कला र गला हामी सबैका साझा सम्पत्ति हुन ,कलाकार प्रति सदैव हार्दिक सम्मान छ ❤❤❤
दोहोरी गित कस्तो हुनुपर्छ छाडा गाउने हरुको नजर यता होस प्रतेक शब्द ले रुवाएको छ यो दोहोरी मा
लोक दोहोरी को अनुशासन र मर्म सिक्ने कि यश दोहोरी बाट । बहुत मार्मिक र अनुशाशित प्रस्तुती प्रकाश भाइ र सुशीला बहिनिको ।
प्रकाश भाई ले यस्तै मार्मिक ह्रिदयबिदारक शब्दहरू को मात्र गित गाउनु,छाडा नगाउनु ।
दोहोरि कस्तो हो भन्नि कुरा हाम्रो सबैको मन मनको ढुकढुकि पर्कास भाइसग सिक्नु होला उहाले गाउनु भएको कुनै दोहोरि गित छाडा छ हो यस्तो हुनु पर्छ दोहोरि गित भनेको भाइलाइ कोटि कोटि सलाम छ
100% सहि कुरो हजुर❤️❤️❤️🙏🙏🙏
यस्ता दोहरी गित कमै भेटिन्छ २१ तोप को सलामि दुबै लाई
होनि साथि❤❤❤🙏🙏🙏
Ho ta 21 top❤❤❤
यो दोहोरि मैले 20 चोटि सुने गितगाउने गायक र गाइका लाई 21 तोपको सलामि ल।
दुबै कलाकारले गाउनुभाकाे मार्मिक सम्बेदनसिल अतिनै भाबुक तरिकाले मिठाे स्वरमा छुट्टिदाकाे िपिरमर्म ब्यथाकथा समेटेर याे मिठाे लयमा गाउनुभएमकाेमा दुबैकलाकारलाई लाखलाख धन्यबाद ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💚🧡💖💖💖❤️❤️💙💙👍️👍️👍️👃👃👃💛💛💛
यो गितमा कमजोर साबित प्रकाश पराजुली दमदार मार्मिक शब्द चयन शुशिला गौतम धन्यवाद पुन: अर्को भाग लियर आउनुहोला🙏
दुबैका शब्द लय स्वरले मेरो धेरै मन छोयो दुबै लाई असिम सफल्ताको शुभकामना मौका मिलेयो भने सहकार्य गर्ने आसा छ
छाडा गित गाउँनेहरुले यो गित देखि पाठ सिक्नु अनुशासित भाइ र बहिनी प्रति अझै धेरै सफलताको शुभकामना।❤❤❤❤
म कस्तो आज सम्म सुसिला गौतम को गित सुनेको रहेनछु तर सारै मन परेयो सोर लाई र गीत का तुक्का र शैली लाई नमस्कार छ है बहिनी लाई र सबै तिम लाइ
बधाई छ प्रकाश र सुसिला लाइ मिठो दोहोरि लियेर आउनु भयेकोमा।।।।
याे गित त रिया अनि खुईलि ले हेर्नु अनि सुनु पर्छ के राम्रो के नाम्राे बानेर बान्ने बुस्छ यस्तो पाे हाेत गित
सुशिलाको बोल्ड आवाज मनपर्छ ❤
तिमि खोलि बनाउछौ बाटो
म पोखरी उहि जग्गा उहि माटो।
कति मार्मिक छ शब्द,यो पुरै गित पाचौ पटक हेर्दै छु। यस्तो पो हो नेपाली को गित।
सेम हो हजुर❤❤❤🙏🙏
सब्द सब्दले बिगत सम्जी भाबूक बनायो मलाई अति मन पर्ने गायक प्रकास +बैनीको पनी बबाल रैछ सवाल जवाफ यस्तोपो लोक दोहोरी❤❤❤
प्रकश सर त मेरो दाहिने आँखा को नानी हो सुसिला पनि देब्रे आखाको नानी बनिदिनु भो मेरो यी दुई आखाको नानीलाई दैब दसा नलागोस भगवान सङ कामाना गर्छु❤❤❤❤❤❤❤❤❤❤❤
दोहोरी च्याम्पियनमा जज बस्ने हरु लाई भन्दा पनि बढि दोहोरी गाउने कला छ जस्तो लाग्छ प्रकाश पराजुली संग।
थेगोकाे विषयवस्तुमा रहेर गाउनु भएको यो निकै मर्मस्पर्शी भाका अनि हजुरहरुकाे दाेहाेरिले कता कता मन भक्कानियाे😢😢😢प्रकाश भाईकाे निचाेर्देउ है पिडाकाे पिलाे,,मर्न पनि काहाँ छर सजिलो।
राम्रोसँग सम्हाले घर,,निम्तो मान्न आउँदिनँ माफ गर। भन्ने 2टुक्का र
सुशिला बहिनीको अन्तिम टुक्का (सहि गर्नीछ जे निर्णय गर्नीछ,,तिम्री सानी तिम्रै भै मर्नीछ)भन्ने टुक्काले मुटुमै हान्याे
सफलताको शुभकामना दुबै जना भाइ बहिनीलाई 🙏🙏
सबै भन्दा बढी मन पर्ने दोहोरी गायक❤❤❤अति नै सभ्य अनि अनुसासित🎉🎉
आज सम्म subcribe गरेको थिएन तर यो गित हेरि सके पछि नगरी मन मानेन
सुशिला बहिनी र प्रकाश प्राजुली भाईको यो दोहोरी को सब्दले धेरै मन छुन्छ 👍️👍️
आहा यस्तो पो दोहोरी धेरै धेरै धन्देबात बधाई अनि सफलताको सुभकामना छ बैनी सुसिला भाइ प्रकाश लाई म कतार देखि हेर्दैछु
सुशीला गाैतम बैनीकाे गित र साेर मलाई सारै मन परछ बधाई छ हजुरलाई परगति हुधै जायाेस
😮 लोक दोहोरी भनेको यस्तो हुनुपर्छ दुबै जनालाई धेरै धेरै धन्यवाद ।
राम्रो प्रस्तुति बधाई छ दुबैजनालाई।जति सुन्यो ऊति सुनम हुने।❤❤
मनै छुने गित गित योहोनि भाइ बैहिनी सफलताको कामनाछ🌺🌺❤️❤️❤️
आहा यस्तो पो हो त दोहोरी भनेको कति मिठो लय अनि शब्द हरु ❤❤❤🎉❤🎉❤
जति दिनलाई भएनी म तिम्रो
जुनिभरलाइ पुग्ने छ याद तिम्रो
मायामा रिन लाग्यो -२
दुबैको शब्द, लय र स्वरले मन छोयो दुबैलाइ सफलताको धेरै शुभकामना अझ धेरै प्रगति होस् कामना ❤❤❤🎉🎉
दोहोरी भने को यस्तो हुनु पर्छ ❤❤❤प्रकाश पराजुली र सुशिला जी लाई हार्दिक आभार प्रकट गर्दैछु
शुशिला को स्वर पनि अति मिठो दोहोरी नि झकास राम्रो गाउंदा रहेछ।
आहा कति राम्रो गित स्वरका धनी अनु सासित सुइट प्रकाश भाइ अनि होल टिम लगाएत स्वरकी धनी अनु सासित शुसिला बैहिनी गतयो होनि सन्मानछ🌺🌺❤️❤️
निकै शालीनता का साथ, प्रस्तुतिकरण मा, डुब्ने मिठो आवाज र अनुशासन कि खानी 🎉 प्रिय बैनी गीत सुनेर, निकै आनन्द आयो, आवाज मा सदा सरस्वति काे बास होस 🎉❤
अहा कति मारमिक गितमा पर्कासर सुसिला काे मनकाे दुखेसाे पाेखायि यतिसमधुर् मायामा काेस्यिकाे नजरनलागाेस् मिलनभयकाे हेरन पायिअाेस् सपदर्सक् हरूले❤❤❤❤
बास्तविक दोहोरी भनेको यो हो कतिपय छाडा दोहोरी गाउने मित्र हरुले एकपटक सुन्नैपर्ने छ र सिक्नू पर्ने छ कि दोहोरी भनेको के रैछ भनेर ,प्रकाश र सुशिला जिको यो मर्म स्पर्सि गितले सफलता को शिखर चुमोस् दुवैजना लाई उज्वल भबाष्य सुखि जिबन को शुभकामना गर्दछु ,,,म चाहि बेनि नगर पालिका ४ तातोपानी म्याग्दी देखि हेर्दै छु है सुशिला जी
आहा ! कति मीठो दोहिरी जति सुने पनि धितै नमर्ने
दोहोरि भनेको येस्तो हुनुपर्छ
प्रकाश प्राजुलि र सुसिला गौतम को अत्यधिक सुन्दर जोदि लाइभ दोरिमा सुभ काना छ दुबै लाई
पर्कास बाबुको सोर जाहॉ पनि जोसग गाय पनि मन्छुनि सब्द हुन्छन सुसिला नानिको पनि उस्तै सोर्ले मन्छोयो दुबैलाइ शफल्ताको सुभ कामना अब सुनिता बुढा सग पनि गाउन पर्छहै पर्कास बाबु
लोक दोहोरि भनेको यस्तो पोत हो नि बदाई प्रकाश @ शिला गौतम दुबै टिम प्रत्ति उजल भबिषे को कामना
फोहोरी दोहोरी गाउने नानीबाबु हरु सुन्नु दोहोरी कस्तो हुनुपर्छ भनेर कति मर्मिक र सलिन गाउनु भको छ❤❤
प्रकाश को फेशबुक अफिसियल कास्टिङ्ग हेरेर आउने यता हाजिर
प्र काश भाइकाे गित दाेहरि सारै मन पर्छ कति अर्गानिक हुन्छ ❤❤
धेरै म्न पर्यो गायक अनि गायिका साथथै गितका ती मार्मिक शब्द
आहा!मलाई धेरै मन पर्ने गित अनि हजुर हरुको स्वर अनि शब्द ❤❤
बदाई छ प्रकाश र सुसिला मिठो दोहोरी आउनु भएकोमा
आहा कति राम्रो दोहोरी, बधाइ गायक प्रकाश पराजुली र सुशीला गौतमलाई।
मन छपक्कै छुयेा, ऑखा रसायेा , अति उत्तम 👌 सफलताकेा शुभकामना।
येति मिठो गाउनु भयो सब्द नै छैन
आहा अति नै मिठो मार्मिक उत्कृष्ट दोहोरी आहा अति नै मिठास शब्द हरु आहा दोहोरी होस्त येस्तो हुनु पर्छ दोहोरी का किङ्ग प्रकाश जि र शुशिला जि को आहा ❤❤❤❤🙏🙏🙏🙏🙏🙏🙏
धेरै नै मार्मिक गित
दुबै जना सालिन सरल अनुशासित कलाकार भाइ बैनि
दाेहाेरि भाेनेकाेत याेहाेनि सारै मन
पर्याे दुबै जनाकाे कलालाई सम्मान
छ बधाई कुनै ठाउँ छैन खाेटलाउने
जति हेर्याे हेरिरम जस्ताे मन छाेयाे
सारै आनन्द आयो यस्तो पो हो त दोहोरी भनेको अब फ़ेरि यो जोडीको भाग 2 नि सुन्न पाईयोस
सुन्दर आवाज सुन्दर शब्द एकदमै राम्रो लाग्यो
सारै राम्रो दोहोरी मन पर्यो मलाई
अाहा कति मार्मिक लोक दोहोरि ❤️❤️❤️😭😭😭
आहा दोहोरी भनेको यस्तो हुनु पर्द्छ प्रकाश् भाइ अनि सुशीला बैनी दुबैलाइ सफलता को शुभकामना
सुशीला गौतमको उच्चस्तरको प्रगतिको कामना ❤❤❤❤🎉🎉🎉
Very heart touching song susila sis god bless you and congratulations hole team weating for this song part 2 ❤🚩🇮🇳
दोहोरी भनेको यस्तो हुनुपर्छ, सुन्दा अनि आनन्द आउने🎉🎉🎉🎉❤❤❤❤
दोहोरी गित त यस्तो हुन्छ । प्रकाश पराजुली भाइ तथा शुसिला बैनी ! अझ धेरै प्रगती गर्दै जानू ।
बल्ल दुबै जना सालिन स्वभाव का कलाकार हरु को भेट भएछ।वियोगान्त गित को हस्ती हरु लाई प्रणाम छ।
अत्यन्तै मर्मस्पर्शी सब्द बधाई छ दुबै जनालाइ।
आहा कति मिठो शब्द चयन सुनौ सुनौ लागिरहने गित झनै शुसिलाको बोल्ड आवाज🎉🎉❤
मन छुने शब्द हरु लाइभ दोहोरी सबैमा यस्तै प्रस्तुति भए राम्रो हुने थियो 💗💗💗💗
good यस्तो हूना पर्छ दोहरी
मेराे आखाँबाट अटुट आँसु किन आयाे याे गितले😢
आहा अत्यन्तै मार्मिक शव्द हरु सुमधुर आवाज मा ❤ म त पहिला टिक टाँक मा सुनेर पूरा भिडियो हेर्न युटुब मा खोज्दै आको 🙏
फुर्सद् भय सम्म दिन भरि पनी यै गित सुन्न मन लाग्छ , ठ्याक्कै मेरो जिबनमा पनि यस्तै परेको थियो जसलाई दिल देखि चाहेको थिए तर,,,,,उसैलाई पाईएन
आहा कति राम्रो मिठो गाउनु भएको दाई दिदी सफलता काे शुभकामना ❤❤❤❤❤❤
यस्तालाेकगित अाजभेली कमै पाईन्छ ।यतार्थ धरातलमा रही गहिराे मायाँ अाफ्नाे मायाबाट सधैकाेलाागी छुट्टीनुपर्दा याे मनले छुटन नचाँहादा नचाँहादैपनि बाध्यतामा छुट्टीनुपर्दाकाे पिडा कस्ताे हुन्छभन्ने बारे भाेगेकालाई मात्र थाहा हुन्छ धन्यबाद भाई बैनी दुबैकलाकारलाई तपाँईहरुकाे साङ्गीगीतीक यात्रा सदासफलरहाेस ❤❤❤🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️💜💖💖🧡💝💝💚
कमल खनाल सर को यो गीत मेरो जिन्दगी को दोस्रो सुरुवात थियो 😢😢😢😢😢😢😢😢😢😢😢
अति मार्मिक शब्द र स्वर पनि अति मिठो जय होस
कति मिठो गाउँनु भाकाे हाम्राे कलाकार भाइबहिनि लाई सलाम छ ❤❤❤❤❤
राजु परियार पछी मन पर्ने गायक हुन् प्रकाश। ❤❤❤
🙏🙏🙏 प्रकाश जि र सुशीला बुनु, अति मार्मिक अनि भाबुकताले भरिएको शब्दहरु🙏🌺💝 प्रगतिको कामना गर्दछु🎉 best wishes from England💝🇳🇵🌺🇳🇵💝
दामि छ दोहोरि भनेको एस्तोहुनु जो
गितका शब्द सुनेर मनकाे धित मरेन जति सुनछु उति सुनु मन लागछ ❤❤❤❤❤❤❤
Prakesh ra sushila ji ko yo prastuti sarai ramro xa yestai hunuparxa dohori vaneko na ki chhada
Wah super Prakash Vai ko aawaj ko ta ma thulo fan ho aaj sushil baini ko aawaj ko nikhar dekhera vanna man lagyo supop❤❤❤❤❤❤❤ safaltako mastai suvkamana Krishna gc pyuthan municipality 1 khaira sawik7 Dekhi ❤❤❤❤❤❤❤❤❤
❤❤❤लोक गीत भनेको य म्स्तो हुन्नु पर्छ घर परीवार सङग बसेर हेर्न सुन्न मजा आउस
शुशिला बहिनी पनि होनाहार रहिछन।गित अनुसार को हाउभाउ पनि मिलाएको । राम्रो ज्यादै राम्रो। उत्तरोत्तर प्रगतिको कामना।
यो गीत पनि भाइरल हुनुपर्छ
दुबै जना जबर्जस्त शब्द का खानि हुन यस्तो शब्द यकदम कम सुनिन्छ दाेहरि गितमा 💑💑💑💑💑💑💑💑💑
Awesome ❤❤both are very talented best wishes
जति दिन लाई भयनी म तिम्रो,बाचुन्जेल लाई पुग्नी याद छ तिम्रो ,,,आहा सुशिला👌👌👌👌
शुसिला जी को आवाज धेरै मन पर्छ ❤❤❤❤❤❤
पाठ २पनि प्लिज सरैनै मन छुने रैछ
Utkrisht Look Dohari . Bhai bahini Prakas ra Sushila ko .
Khub sundar . Khub aananda aayo.
अत्यन्तै उत्कृष्ट दोहोरी 🌹
Rudai sundai gare nikkai mitho sabda aahaa 🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤❤❤
गित कडा गाउछ्न प्रकास ले 👏👏