नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, आजको इ नेपाल रोधीघरको बसाईमा चर्चित गायक तथा सर्जक लोक सवै सम्राट आदरणीय राजु परियार र लोकप्रिय गायिका माया गुरुङ बिचको रमाइलो ठाडो भाका लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
अाज निकै मन छाेयाे दाेहाेरिकाे राजा राजु दाजु र मखमलि अावाजकि धनी बहुचर्चित गायिका अादर्णिय माया गुरुङ दिदिकाे अावाजमा लमजुङको ठाडाे भाका निकै मिठाे सफलताकाे कामना ।।
आहा सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मन मोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु को उपस्थिति भयसि लाइभ दोहोरी गित संगित को माहोल लोकप्रियता नै मजाको हुनि। साथमा मिठो मौलिक स्वर कि धनि गायिका माया जि मिठो मौलिक ठाडो भाका निकै उत्कृष्ट प्रस्तुती लाग्यो। हेर्दा सुन्दा आफुनि कुनै गाउमा छु जस्तो लाग्यो।
हाम्राे लाेकपरिवेश झल्किने मिठासै मिठासले भरिएकाे अनुपम लाेकसाहित्य मिश्रित याे ठाडो भाकाकाे दाेहाेरी असाध्यै राम्राे लाग्याे । यस दाेहाेरीमा उजागर भएका हरेक माैलिक शब्दप्रति मनैदेखि सम्मान छ । यति सुन्दर एवं सुमधुर प्रस्तुतिकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा बहुचर्चित लाेकगायिका माया गुरूङलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना । संयाेजनकाे लागि ई नेपाल राेधीघरलाई नमन् ।
माया गुरुङले कोसिस गर्नुनै ठूलो कुरा हो ,, ठाडो भाका त्यो पनि दोहोरिको बादसाह सङ्ग ! त्तर ठाडो भाकाको लागि राजु दाजु सङ्ग मन्जु बि.क को नै स्वर र भाकाले म्याच हुन्छ !

पुरानो मौलिक गितहरुलाई संरक्षण गर्नु सबैको कर्तव्य हो पुरानो यानीमाया गीतलाई पनी स्थान दिनु परो हजुर
Sai hoo
Nice malai ni suscribe garama hai
मलाइ अति नै मन पर्ने ठाडो भाका त्यही माथी रजु परियार मज्जा आउने भयो है पर्खाइमा छु🎉🎉🎉❤❤
❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉
अाज निकै मन छाेयाे दाेहाेरिकाे राजा राजु दाजु र मखमलि अावाजकि धनी बहुचर्चित गायिका अादर्णिय माया गुरुङ दिदिकाे अावाजमा लमजुङको ठाडाे भाका निकै मिठाे सफलताकाे कामना ।।
नेपाली लोक गितका बादसाह रानु 👑म त ठाडो भाका सुनेर मा भरिन्न 😍😍😍
सारै उत्कृष्ट सब्दहरुले रचिएको ठाडो भाका सारैनै मनपर्यो👏👏👏👏👏
आहा सिंगो नेपालि लोक दोहोरि जगत का स्वर सम्राट मन मोहित जादुमय स्वर का खानि आदरणीय दाजु राजु परियार ज्यु को उपस्थिति भयसि लाइभ दोहोरी गित संगित को माहोल लोकप्रियता नै मजाको हुनि। साथमा मिठो मौलिक स्वर कि धनि गायिका माया जि मिठो मौलिक ठाडो भाका निकै उत्कृष्ट प्रस्तुती लाग्यो। हेर्दा सुन्दा आफुनि कुनै गाउमा छु जस्तो लाग्यो।
🙏🙏अाहा कति दमि ठाडो भाका मेरो लमजुङको को राजु दाई माया दिदी लेए गनु भए 😘💕💝❤️💖💞❣️💟💕😘💝❤️❤️❤️💖💞😘😘
सारै रमाइलो ठाडो भाका माया दिदी ले पनि दमदार गाउनु भाको छ शुभकामना ❤❤❤❤
❤😂😂🎉
अति नै मार्मिक अनि अर्गानिक भाका दामी 🙆♂️🙆♂️👩❤️💋👨👩❤️💋👨🌷🌷🌷🤘🤘🤘👏🙏🙏
हाम्राे लाेकपरिवेश झल्किने मिठासै मिठासले भरिएकाे अनुपम लाेकसाहित्य मिश्रित याे ठाडो भाकाकाे दाेहाेरी असाध्यै राम्राे लाग्याे । यस दाेहाेरीमा उजागर भएका हरेक माैलिक शब्दप्रति मनैदेखि सम्मान छ । यति सुन्दर एवं सुमधुर प्रस्तुतिकाे लागि लाेक स्वरसम्राट राजु परियार तथा बहुचर्चित लाेकगायिका माया गुरूङलाई हार्दिक सम्मान तथा धेरै धेरै शुभकामना । संयाेजनकाे लागि ई नेपाल राेधीघरलाई नमन् ।
एक पटक मञ्जु र राजु धम्पु दुरा लाई ई_ नेपाल मा ल्याउनु पर्यो बाल कुमार सर ❤❤
😊😊
सम्पुर्ण अग्रज हरुमा नमस्कार आज फेरि धेरै पछि लमजुङको ठाडो भाका सुन पाईयो सारै राम्रो गित
Kati mitho sor suniyako maya g ko kati suhayako🎉🎉🎉🎉🎉
नेपाली लोक दोहरी गाइक गाइका लाई धेरै धेरै समान को साथ् मिठो सम्झान न्यानो माया सम्पुर्ण लाई धेरै राम्रो ठाडो भाका ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
ठाडो भाका मा राजु दाइ र मन्जु नै best
नेपाली लोक गित का हसति राजु दाइ माया दिदी लाइउचह समान छ
कति मीठो होके आधिखोले चेलिको भोईस नमन. राजु दाइ प्रती नमन्🙏🙏🙏
लमजुङे ठाडो भाका गाउन अाफैमा चुनौती छ त्यसमा पनि लोकले पुजेको लोक स्वर सम्राट राजु परियार संग गाउनु भएको छ मायाँ गुरूङ दिदी सफलताको शुभकामना !!
नेपाली लोक दोहोरी का महा गायक राजु परियार
राम्रो छ तर मञ्जु र राजुको जोडि ठाडो भाका धेरै उत्कृष्ट ❤❤❤ उहाँ दिदिको स्वर धेरै कडा रहेछ😮❤
Sarai mito jati sunew sunam sunam lagne Raju sir ko boli geet🙏🏻🙏🏻💯❤
Saharai man parxa malai yo thado vaka feri sarko vag pani suna Pam xitai Raju Dada KO git
आहा❤
फेरि राजु परियार र माया गुरुङ को ठाडो भाका ल्याउनुपर्यो
Aaha katiramro thado bhaaka maya dd r mero dada jaru ko❤❤
माया दिदी र राजु दाई काे अति मिठाे स्वार छ ल ❤😂😢😢😂❤
साह्रै मिठो ठाडो भाका सुनेर आनन्द लाग्यो 🙏
ठाडो भाका त सारै मन पर्छ मलाइ ❤❤❤
आहा कति मीठो ठाडो भाका
चिजा तामाङ र राजु परियार लाई ठाडाे भाका मा गायकाे हेरन मनछ
अतिनै सून्दर प्रस्तुति हजुर हरुको 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
माया गुरुङले कोसिस गर्नुनै ठूलो कुरा हो ,, ठाडो भाका त्यो पनि दोहोरिको बादसाह सङ्ग ! त्तर ठाडो भाकाको लागि राजु दाजु सङ्ग मन्जु बि.क को नै स्वर र भाकाले म्याच हुन्छ !
लोकदोहरी स्टार राजु दाइ ❤❤❤❤❤❤
आहा सफलता को सुभ कामना सम्पुर्ण टिमलाइ
सारै मन पर्ने भाका
Sarai ramro xa❤❤❤
आहा! कति राम्रो ठाडो भाका। शुभकामना ❤
आहा कति राम्रो हाम्रो लेक गित संगीत ❤❤
Sharai mitho thado vaka miss you too all time 👌👌👌❤️❤️❤️
Raju pariwar dai 🎉🎉🎉🎉
Raju n manju ko jasto ramro ta kosaile pani gaudaena thado bhaka❤❤❤❤❤
Thado vaka ma ta Raju and manju nai best
Aaha.kati.ramro.dhanne.badchha
❤❤❤आज मौलिक ठाडो भाकामा रमाउनु होला❤❤❤
Saarai ramro 😘😘👌
माया भाउजू राजू भाइ मिठो❤❤❤🎉🎉
Kati ramailo ho ❤❤❤
Kati ramro geet
म चाहिँ राजु सरको थुलो फान भय❤❤
Sarai ramro
Raju and Manju best
Kati ramro ho k thado vaka
Ali Tim namaskar Mero lamjung ❤❤❤
कति राम्रो
Raju is gud ghit thado baka. lamjung..lage
Aahaa kati ramailo😂🎉❤❤
जो ले के भने पनि राजु र मन्जु को जम्छ जोडि ठाडो भाकामा
Um
Hamro lamjung ko thado vaka airu la sakdana fari
Big fan❤❤
🥰🥰🙏🙏🙏🙏👌🏻👌🏻👌🏻👌🏻nice daju and didi ❤❤❤❤
आज बल्ल माया दिदी बाट ठाडो भाका को orginal test आयो है
Raju manju best
दामि दामि छ
wow kati ramro
शुभकामना सम्पुर्ण टिमलाई ❤️🤘 Lamjung ठाडो भाका
Raju ra manju ko feri sunnama huni hajir garam hai
अाहा ❤❤❤❤❤❤❤❤
Supar ❤❤❤❤❤❤
Dhampu uncle lai dherai paxi dekhna paaiyo,Khushi lagyo❤😊
श्याम रानाले छोप्न सकेनन स्वर अर्को तिर गएको छ
यो मान्छे सधैंको उत्कृष्ट भन्या
Lamjunge thado vaka junijuni raknaparxa Raju sir.
श्याम रानाले छोप्न सकेनन्। स्वर नै म्याच भएन्। अरु बबाल्।
Nice❤ thado vaka
Malai man parne thado vaka
Maya ra Raju ko thado bhaka Sunda jogaunxan jasto lagyo tara Dhampu Dura ko abhav khadkiyo
Nice
ठाउँ ठाउँमा बिग्रेकाे छगित छाेप्ने क्रममा।
यसपालि गित सुन्दा त्यति चाख आएन।
येक्दम दामि ❤❤❤❤
Very nice
🎉🎉🎉🎉🎉🎉❤❤❤❤ dami
Hami sabi pokharlie 🎉🎉🎉🎉🎉❤❤❤❤❤
Shyam dai pani chaiyuo
🥰🥰🥰🥰😍😍😍😍king is king 👑
Nice ❤❤❤❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Hajir
श्यम राना ट्वाल्ल परेर हेरेछन्
🙏🙏🙏🙏
कान पवित्र भयो ।
❤❤❤❤❤❤❤❤
wow nice
❤️❤️❤️❤️❤️❤️
Majha aayo sundha😅😂😅😂
हाे स्याम ले ठाउँ मात्रै वाेगटेकाे छ हाम्रो हस्ति धम्बु सर लाहि राखनु पर्छनि
श्यामे भएन भाइ तिम्रो तरिका जान्याछैन भने सिक्नु नि किन overtake गरेको राजु जि लाई
🎉❤❤❤
स्यामराना नगाय हुन्थाे
❤❤❤❤❤🙏🙏🙏👍️👍️👍️
Hureeeeeeeeeeeeeeeeeeeeee...............