के नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा छ ? | Achyut Wagle & Shekhar Golchha in TOUGH talk

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มี.ค. 2023
  • के नेपालको अर्थतन्त्र श्रीलंकाको बाटोमा छ ? | Achyut Wagle & Shekhar Golchha in TOUGH talk with Dil Bhusan Pathak
    #kantipurtvhd #ToughTalk #DilbhusanPathak
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : th-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 112

  • @sagaradhikari7906
    @sagaradhikari7906 ปีที่แล้ว +41

    बिहान उठ्छु भारत मा बनेको मन्जन ले दात माझ्छु, इंडिया मा बनेको सेरिअल को ब्रेकफास्ट गर्छु , इंडिया बटा आको चामल को ३ थाल भात हुसर्छु , इंडिया मा बनेको पाएट अनि कोट लगारा आफिस जान्छु भारतीय पल्सर या मारुती प्रयोग गरेर , आफिस मा वाई वाई को लन्च खान्छु जसको मालिक tax तिर्दैन with help of political MP power अनि नेपाल को profit dubai मा intvest गर्छ , अनि राति घर आउछु , १२ भै को जेठो को interview हेर्छु आर्थिक समस्या बारेमा

  • @MeroDeshNepalpyaro
    @MeroDeshNepalpyaro ปีที่แล้ว +4

    प्रचण्ड कै बेलामा देश सत्तानास होला जस्तो छ , देशलाई एस्तो बनाउने तेस्कै हात हो

    • @rajeshsapkota3398
      @rajeshsapkota3398 ปีที่แล้ว

      Tesaile suruwat garyo ra aba anta pani teskai palo ma hunxa dherai xaina 5 barsa ma desh taat patidaixa

  • @hangchandra5286
    @hangchandra5286 ปีที่แล้ว

    हाम्रो देशको अर्थतन्त्र यसरि निरिह हुनु वा हुदै जानुको मुख्य भुमिकामा पहिलो नेपालि अराजक नेता भनाउँदाहरु अनि अर्को पात्र भनेको यस्तै उध्योग चलाउने नाफामुखी फटाहाहरु नै हो।खै के दियो देशलाइ? ब्यक्तिगत रुपमा जसरि आफु धनि बन्ने स्वार्थ बाहेक।

  • @maniramtimilsina9871
    @maniramtimilsina9871 ปีที่แล้ว +2

    १२ भाई मध्यको तिमी एक हौ रे नी त पाठक दाई। जे होस् तिमी जे जस्तो भएनी तिम्रो प्रोग्राम चाई ठीक छ।

  • @govindaokheda4915
    @govindaokheda4915 10 หลายเดือนก่อน

    अर्थतन्त्र सम्बधी सही कुरा को बिषय बिष्लेषण गर्नु भयो सर हरू लाई धेरै धेरै धन्यवाद छ

  • @sauhardasigdel5261
    @sauhardasigdel5261 ปีที่แล้ว +5

    Always nice listening to Dr. Achyut sir

  • @binitakhadka8892
    @binitakhadka8892 ปีที่แล้ว +1

    पत्रकार,मिडिया को हातमा छ।अब देश बिगार्ने कि सपार्ने भन्ने,consultancy,manpower lai बन्द गरिइनुपर्छ,भारतिय र चीनिया बजारको प्रभाव घटाउन आफ्नै खेतवारि खन्नुपर्यो,शैक्षिक नीति देश मिल्ने हुनुपर्यो।रेमिटेन्स रेमिटेन्स यसले त हाम्रो देशका युवाहरू बिदेशीन बाध्य छ्न।

  • @rajutamang5393
    @rajutamang5393 ปีที่แล้ว +2

    Dherai pachi ramro bahas dilbhusan ji

  • @raghavxyzme
    @raghavxyzme ปีที่แล้ว +13

    Dr Wagle always on point. He should have been the single person invited in the show!

  • @santoshpokharel3168
    @santoshpokharel3168 ปีที่แล้ว

    दिलभुषण भाईले देशको वास्तबिक अर्थतन्त्रको एैना देखाउने प्रयास गर्नु भएको छ,

  • @narayankunwar6506
    @narayankunwar6506 ปีที่แล้ว

    so much nice episode waitig other such episodes too

  • @Tunanathregmi-et4wz
    @Tunanathregmi-et4wz ปีที่แล้ว

    भनाई ले किन जनसमुदायलाई त्राशित बनाइएको मन्त्रालय थपिएको छ भ्रष्टाचार निवारण गर्न भन्दा होडबाजीमा छन् । राजनीतिक कर्मीहरूलाई आजसम्म योग्यता चाहिदैन ।

  • @deyoz1
    @deyoz1 ปีที่แล้ว

    This is why I like tough talk...

  • @yogeshpanthi5538
    @yogeshpanthi5538 ปีที่แล้ว +7

    one of the best episode...hats off to you trio❤️❤️

  • @BlueWhiteWiper
    @BlueWhiteWiper ปีที่แล้ว +3

    Incredible episode.

  • @jayendragauchan1503
    @jayendragauchan1503 ปีที่แล้ว

    Dr achut ko prastuti effective ra parinaam mukhi xa hai

  • @dutbahadurthapa9402
    @dutbahadurthapa9402 ปีที่แล้ว

    we need continue like this financial sector knowledge

  • @keerancoirala9717
    @keerancoirala9717 ปีที่แล้ว +1

    Hats off to Achute Wagle sir

  • @aashishbashyal9347
    @aashishbashyal9347 ปีที่แล้ว

    Desh ko barema ekdam tityo satya ra thatya kura sarai dhukha lagxa yesto sunda kathai mero desh 😢😢 Hope everthing goes well...

  • @e-learningplatform6609
    @e-learningplatform6609 ปีที่แล้ว +1

    हैट, डरलाग्दो कुरा ।

  • @miganga8344
    @miganga8344 ปีที่แล้ว +1

    कार्यक्रम संन्चालक ज्युलाई मेरो अनुरोध
    तपाईंले यो देश यसरी धारासाही भएको के कारणले भयो ? कसरी ,भयो ? कस्ले गरायो यो बारेमा ध्यान जान्छ कि जांदैन?

  • @rajramkafle1370
    @rajramkafle1370 ปีที่แล้ว

    one Of १२ भाइ , कान्तिपुर ले ल्याउने भनेकै बिशाक्त अच्युत वाग्ले लाई त हो नि

  • @narupun3480
    @narupun3480 ปีที่แล้ว

    राज्यदोहनमा नेता प्रत्यक्ष र ठुला औधोगीक र व्यवसायीक घरानियाहरु अप्रत्यक्ष रुपमा बराबर हिस्सेदार छन साथै कतिपय दलिय विज्ञहरु पनि जिम्मेवार छन।आमजनता सधैं पिडित नै हुने हो।

  • @deepkr7510
    @deepkr7510 ปีที่แล้ว +2

    नेपालमा राजाको पालामा अनि प्रजातन्त्र र गणतन्त्रमा पनि गादी र बाइकमा अन्त शुल्क र भन्सार 150 देखि 200 प्रतिशत र मूल्य अभिवृद्धि कर त छँदैछ भारतमा एक नागरिकले बाइकको 100,000 पर्न नेपालमा 400,000 तिर्नुपर्ने र गाडी चढ्न त 25 लाख हुनुपर्न र तलब त खान लाउन नै ठीक। बेलैमा बिदेश नगएर भूल पो गरेछु जस्तो लाग्छ र जस्तो तन्त्र भए पनि नेपालमा आर्थिक स्थिति युवा लाई हौसला दिने खालको भएन राज्य को कर प्रणाली पनि नेपालीको तलब जस्तै खान र लाउन मात्रै पुग्ने र यसको समाधान गर्न नेपाल सरकार सजग हुनुपर्ने हो तर के भन्ने र कसलाई भन्ने?

  • @saramshshrestha7641
    @saramshshrestha7641 ปีที่แล้ว

    🔥🔥🔥

  • @sarojpkr4919
    @sarojpkr4919 ปีที่แล้ว

    Namaskar sir 🙏🙏

  • @sumanthakuri959
    @sumanthakuri959 ปีที่แล้ว

    रवि को कारण पत्रकारहरु बिस्तारै सुध्रिन थाले छ। खुशी लाग्यो।😂

  • @nareshupadhaya
    @nareshupadhaya ปีที่แล้ว +8

    one of the best and vigilant episode ever !!!!

    • @sagaradhikari7906
      @sagaradhikari7906 ปีที่แล้ว +1

      To the tax mafias yeah ?? 😂

    • @sagaradhikari7906
      @sagaradhikari7906 ปีที่แล้ว +2

      बिहान उठ्छु भारत मा बनेको मन्जन ले दात माझ्छु, इंडिया मा बनेको सेरिअल को ब्रेकफास्ट गर्छु , इंडिया बटा आको चामल को ३ थाल भात हुसर्छु , इंडिया मा बनेको पाएट अनि कोट लगारा आफिस जान्छु भारतीय पल्सर या मारुती प्रयोग गरेर , आफिस मा वाई वाई को लन्च खान्छु जसको मालिक तक्ष तिर्दैन अनि नेपाल को profit dubai मा intvest गर्छ , अनि राति घर आउछु , १२ भै को जेठो को interview हेर्छु आर्थिक समस्या बारेमा

  • @dineshbabu9818
    @dineshbabu9818 ปีที่แล้ว

    देश डुब्ने भयो नेताहरुलाइ कुनै चिन्ता छैन्न ! कस्तो दुर्भाग्य हो कैले हो देश्को र जनताको बारेमा सोच्ने
    दुख लाग्छ यस्तो बहसहरु सुन्दा

  • @simpley6256
    @simpley6256 ปีที่แล้ว +3

    Achyut ji bigat kei samaya dekhi ekdamai tension ma dekhinu huncha.
    Unma, desh ko economy dekhda, purai frustration bhaeko spasta dekhincha.
    Sarokar wala haru, miccha hasdiera udauchan. Chor haru ko bangara jhardinu parne ho wastab ma.

  • @miganga8344
    @miganga8344 ปีที่แล้ว +1

    गोल्छा त देशलाई तहसनहस पार्न लागिपरेको छ वाग्लेको बारेमा म अनबिज्ञ छु।
    अाम नेपाली ले बुझे्ने कुरा यो हो ।
    यो अायातित ब्यबस्था जब सम्म रहन्छ तब सम्म नेपाल र नेपालीकोअबस्था बिकराल र भयावह हुने छ । तेसैले जतिसक्दो छिटो यो ब्यबस्था फाल्नुपर्ने छ। अाम नेपालीले बुझ्नुपर्ने कुरा देस के कारणले यो अबस्थामा पुग्यो ? दिनानुदिन देश के कारणले धरासाही हुदैछ? बिगत ३०/३२ बर्ष देखि देशको बागडोर समालेका दलालहरू कहाँबाट परिचालित छन? कस्को हितमा काम गरेका छन यी दलालहरूले? यी भाडाका टट्टूहरूले देशलाई कुन ठाउँमा पुर्‍याउदै छन ? देश र देश बासीको के हालत भयो ? मिसन अनुसार देशलाई अार्थिक रूपमा धरासाई बनाउदै छन देशका युवा मिसन अनुसार देश बाहिर पठाईएका छन जब सम् समस्या बुझिदैन तब सम्म निकास निस्किदैन भन्ने कुरा अाम नेपालीहरूले बुझ्नुपर्छ ।
    जय देश
    जय जननी
    🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sachinkhadka7847
    @sachinkhadka7847 ปีที่แล้ว

    राजा र सेना मिलेर यो सब नेता हरु लाई जैल हाल्यो भने मात्रै अर्थिक सुधार हुन्छ। र यो १२ भाइ ले नेता हरु को राम्रो गुलामी गर्छन

  • @elizaraut8415
    @elizaraut8415 ปีที่แล้ว

    They should be called on policy making!!

  • @supertamp085
    @supertamp085 ปีที่แล้ว

    शेखर जी ले व्यापारी वर्ग जस्तै भएर नबोलिदिएको ले, यो हेर्नलायक episode भयो, अच्युत सर ले भन्नु भएको कुरा हरुले बडो चिन्तित बनाउने छ, यो देश कसरी भित्र भित्रै धमिरा जस्तै सकिसकेको छ भनेर।

  • @dipenpunmagar7323
    @dipenpunmagar7323 ปีที่แล้ว

    dil bhusan da 🙏

  • @bikramthakuri1149
    @bikramthakuri1149 ปีที่แล้ว

    राज्य को राजस्व उत्पादन मा लगानी गरेपाे देश समृद्धिको वाटो मा जान्छ। सरकारले कृषि मा लगानी गर्न डराउने गरेको छ युवालाई बेरोजगारी बनाएको छ चुनाव मा प्रयोग गरेको छ।

  • @jagatbista1859
    @jagatbista1859 ปีที่แล้ว

    धन दौलत वाला संग र तथा कथित बुद्धिजीवी भनिने तथा कथित भाषा र भाष्य संगको वार्ता के हि अर्थ छ छैन खानदानी बाट राम्ररी उत्तर पाइसक्नुभएको होला मिडिया जि ले किन कि यस्ता पर्दामा मानिसहरू ( मनुष्य) यस्तै पात्र र तपाईंहरूको बजार ब्यवसाय फर्ष्टाउस भाइ

  • @khagendrathapa6592
    @khagendrathapa6592 ปีที่แล้ว

    Highlights maa prachandalai ta dekhaynata

  • @rameshgc2637
    @rameshgc2637 ปีที่แล้ว +1

    पाठक जी 12 भाई मा परेको मा दूखी छू। राम्रो लाई त साथ दिनू पर्छ नी रिस गरेर हून्छ।

  • @RamRam-hf9go
    @RamRam-hf9go ปีที่แล้ว

    १२ भाइ को यो कार्यक्रम चै राम्रो छ

  • @umeshramtamata1432
    @umeshramtamata1432 ปีที่แล้ว +2

    Nepal lai chine vanda dherai fatah neta palnu parya xa rin magnu parxa desh ma uddhog kalkarkhana xainan janta berojgari xan Ani baideshik rojgari ma nagayer kaha jane Ani nepalko parmukh samasya vaneko right man right place ho jasto lagxa arth sastra sambandhi khi thaha navayeka ghogo lai lager arth mantri banauxan Ani kasari desh ko arthatantra mathi lagxa

  • @DenisPurja-yx8rv
    @DenisPurja-yx8rv ปีที่แล้ว

    स्तब्ध बनायो मिटरब्याजी पीडितहरुको भिडियो हेरेर 😢😢😢

  • @zxzxzx251
    @zxzxzx251 ปีที่แล้ว

    ए भाई के गर्छस् foreign investment आउने बितिक्कै देश बेच्यो भनेर आन्दोलन सुरु हुन्छ नेपाल मा अनि कसले investment garchha
    No investment
    No employment
    Result is Inflation poverty unemployment

  • @prakashnaharki6714
    @prakashnaharki6714 ปีที่แล้ว

    यतिका बर्ष नेताले पैसाको लागि राजनीति गरे
    देश लाई सङ्कट पर्दा एक पैसा नलिकन दुई बर्ष काम गर्ने हो भने विसोको समरिद हुन्छ

  • @nimasherpa4848
    @nimasherpa4848 ปีที่แล้ว +3

    Hamile nai Banda garyeum arthatantra gharjagga karobar hamile nai rokyeum vu upayog nitiko ko naamma ani Ukraine yudda pachi vayeko inflation ra USD strong vayekole reserve bachauna import rokyeum esle Pani ghatyo revenue...ani khayeum Khudo...governor Pani rajniti garna thaley bazaarma note chapera sajilai pathayo agadi ani war pachi hattapatta sabai rokdiyo mahangi badyo demand ghatyo rate badyo kehi samaye asahaj banaidyo...Khair Manche bechera jagga ko vau hawama badayera majale Gaadi Ra luxury import garna payekai chha import Banda vayepani bazaarma majale kineykai thiye blackma...yo remittance aayesma majale nai chalcha...
    Koi 50 degree ma marera ragat pasina garera paisa pathairacha koi chai Suti Suti FD Ra gharjagga flip gardai luxury life bitairacha...ani desh kina bancha ksle banaucha...matiyeko matlab navayeko desh...
    Gulf ma matra war hunaparcha k hola...

  • @laxmichaurel6960
    @laxmichaurel6960 ปีที่แล้ว

    12 bjai

  • @aavashpant2842
    @aavashpant2842 ปีที่แล้ว

    A b pant right version

  • @meengrg2092
    @meengrg2092 ปีที่แล้ว +1

    आउदो ६ महिना मा नेपाल को हालत श्रीलन्का भन्दा भयावक हुनेवाला छ

  • @BinuTamang-iu8ob
    @BinuTamang-iu8ob ปีที่แล้ว

    Sir hjrle ramro program chalunu vaneko xa … Tara kina jun problem discuss hunxa tyo kina sawadhan hudaina hola ta sir….

  • @shushilshrestha6766
    @shushilshrestha6766 ปีที่แล้ว

    दुइ कुरामध्ये कुनै एउटा कुरा हुन सक्यो भने मात्र नेपालको बिकास संभव छ। या त भारत भन्ने छिमेकी मुलुक सुध्रिनु पर्यो, नेपालमाथि राजनितिक चलखेल बन्द गर्नुपर्यो। या त नेपाली जनता नै सुध्रिनुपर्यो , निर्वाचनमा कांग्रेस, माओवादी, एमाले, आदि भ्रष्ट पार्टीहरुलाई एक भोट पनि नआउने गरी पत्तासाफ गर्न सक्नुपर्यो।

  • @ananta6225
    @ananta6225 ปีที่แล้ว

    looks like Dil Bhusan Pathak has been changed. if he goes like that, we might take him out of 12 brothers. i am also from pathak background but i stand with truth.

  • @kiranbardewa9416
    @kiranbardewa9416 ปีที่แล้ว +1

    मुटु पोल्यो भगवान ।।😢😢😢😢

  • @kishorbhattarai3651
    @kishorbhattarai3651 ปีที่แล้ว

    धेरै समय पछि 12 भाई मध्ये एक भाई ले अलि देश भक्ति काम गरे अाजका अथिको कुरा सुन्दा आउपुट भन्दा ईनपुट धेरै भएपछि देश कङगाल हुन्छ वा रिण लिए र उत्पादनमा भन्दा बितरण धेरै भए यो सबैलाई जानकारि नै छ देश उद्योगले धन्दा छै कुषि मा आतमा निरभ छैन देश केहि नभएपछि दे कङगल हुन्छ यो सबै ले बुझ्ने कुरानै हो

  • @Mountain_boy-j6k
    @Mountain_boy-j6k ปีที่แล้ว

    Libya, Sri Lanka, को जस्तो जनताले घर बाट थुतेर एकाएक लखेट्छन् या त ठाउँका ठाउँ मार्छन् जनताले अब को दिनमा। हेर्दै जानुहोस्

  • @swpremamrit
    @swpremamrit ปีที่แล้ว

    12 bro

  • @durgadulal5309
    @durgadulal5309 ปีที่แล้ว

    Kantipur pabceation k ho vanne kura janAta lae thaha xa ke

  • @ampmskm
    @ampmskm ปีที่แล้ว

    25:55 micro finance ले स्टक मार्केट मा ठूलै असर गर्दैन किनकि तिनको पूँजी नै धेरै हुँदैन। ती 60-65 लघु वित्त सबैको पूँजी एउटा ntc बराबर होला। तिनले स्टक मार्केट धेरै तल माथि गर्ने हैसियत राख्दैनन्।

  • @rajeshsapkota3398
    @rajeshsapkota3398 ปีที่แล้ว

    ramro interviw 12 vai madhyako sailo vai😀😀

  • @kiranrana5108
    @kiranrana5108 ปีที่แล้ว

    Deuba government saved dollers. Stopping opening l c and import mainly lavish Loooking unworthy. Expensive items

  • @kumargharti1371
    @kumargharti1371 ปีที่แล้ว

    12 भाइ भारतीय च्यानल

  • @MyManish007
    @MyManish007 ปีที่แล้ว

    Rajaswa karamchari ko bhatta dine matrai hora?
    Bhatstachar kati ko huncha tyo pani hernus hai.

  • @RKB105
    @RKB105 ปีที่แล้ว +1

    Shekhar golcha ji lai offshore ma kati rakhnu bhaye ko cha sod nu bhayeko hunthyo

  • @chandraniraula8284
    @chandraniraula8284 ปีที่แล้ว

    दिलभुशण जि तपाईं यस्तो बहस सत्तारुड दलसग चलाउनुस

  • @tikssshortstories8785
    @tikssshortstories8785 ปีที่แล้ว

    Too small to fail...-Nepali Economy

  • @bishalbomjan2854
    @bishalbomjan2854 ปีที่แล้ว

    Mahangi badyo ba bhanera KP ba li bhanda, KP ba ko uttar , pahile ko suke mana ko ghee ahile khojera hunchha bhanthyoo. Ahile testai netako bharaute le garda ahile ko abastha pugeko ho…euta local momo ko price 190 rs pugeko bela nai thaha diyera ko thiyoo. Aba ko hamroo economic status kata tira dhakele ko chha bhanera. Jai hos Jai Nepal

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 ปีที่แล้ว +1

    ABA yo kehi Kam na Vako pardesh Sarkar sansad hatau kharcha dharai vayo ABa central gov ani local matra rakhda ramro

  • @ramehthapa7555
    @ramehthapa7555 ปีที่แล้ว

    Nepalma swablambi mehanat garna sik Ra sikau fajul kharcha ghatau ais aaram hatau pratek napali nagarik mehanat garer kaam garna sik sikau

  • @damarlalramdam3821
    @damarlalramdam3821 ปีที่แล้ว

    Nepal MA panie kehi ramra neta haru Xan Ra arko abadhi MA yo Sankhya dherai badhyo Vane Muluk MA kehi ramro hunxa ki vanne asgarna sakinxa chetana Vaya

  • @durgadulal5309
    @durgadulal5309 ปีที่แล้ว +1

    Bhusal jyu tapae Pani golxxaa pariwar sanga hunuhubxa vanne kura thaha vayo kura bhujeseh ma. Chi. Ani thaha mo......ji....

  • @minbahadurgurung3511
    @minbahadurgurung3511 ปีที่แล้ว

    Sabai artha bidh haru milera sarkarlai jhak jhakaera thulo sammelan gari desh lai back to normal ma lyaunu request garxu,,,,,,?

  • @govindghale
    @govindghale ปีที่แล้ว

    तपाईले शेखर गोल्छालाई अनेकौ चौटी fcci को अध्यक्ष भनेर किन परिचय गराउन पर्यो । पत्रकारिता हो कि चाटुकारिता?

  • @eyarmahmmad5992
    @eyarmahmmad5992 ปีที่แล้ว

    Sansad haru ghataunu paryo

    • @nimasherpa4848
      @nimasherpa4848 ปีที่แล้ว +1

      Talab matra khayo kaam gareyna

  • @BhuwanTrav
    @BhuwanTrav ปีที่แล้ว

    12 bhai k chha

  • @maheshgiri777
    @maheshgiri777 ปีที่แล้ว

    Yaasto ramro news ko views herana..janta lai k ko chaso xara tiktok viral navako ma chinta xa

  • @animshrestha
    @animshrestha ปีที่แล้ว

    57:08 💀💀

  • @bishalkdk2900
    @bishalkdk2900 ปีที่แล้ว

    ठुला दलका मुख्य 3 नेतालाई हत्या नगरुन्जेल सम्म राजनैतिक दल्को अँखा खुल्दैन

  • @amritbhandari9142
    @amritbhandari9142 ปีที่แล้ว

    Yo sabai dos sarkaar lai diyara aru sabai umkana milxa? Question Iggy!!

  • @bishalshrestha1910
    @bishalshrestha1910 ปีที่แล้ว

    Sarkari talab haru chai hawa tal ma badaune., ani testa kam chor karmaxhari haru lai kina badaunu pareko talab.,, testai hunxa,, desh Bigrine nai yestai le Garda ho

  • @rajanbhandari5922
    @rajanbhandari5922 ปีที่แล้ว +1

    wagle sir lai mtra bolauna parne ho..... ki hajur la pani janta ko eye ma charo halna khojako ho manxa bolayo vanera

  • @nirmalchaudhari903
    @nirmalchaudhari903 ปีที่แล้ว

    Yedi China ko bato ma Nepal lagyo vane Nepal sri Lanka kai abastha ma pugx, like as tatkalin 'shree 5 Birendra sarkar' ko palama Bharat bt nakabandi garda China mukdarsak banyo(bt Birendra sarkar le Nepal ko sarbavaumikta gumna dinu vaena 😇😇😇)China byapar matra garne ho, but now Google jamana ho, kei rajnitik dhurbikaran hola tra Nepali ra Bharatiya bich natagota ko sambandha x that's true 👍 😇😍,

  • @nirdevapandey8529
    @nirdevapandey8529 ปีที่แล้ว

    Je sukai hos 12 bhai ko video heridaina.

  • @bhima2986
    @bhima2986 ปีที่แล้ว

    We can observe and estimate the awareness level of Nepalese by simply looking the number of views and likes in this video. Others are holy only, and this shameful.

  • @nepalama3339
    @nepalama3339 ปีที่แล้ว +1

    यो गोल्छा भृकुटी कागज सस्तोंमा किनेर डूबाउने गोलछा समूहको मानिसले कुरा गर्न मिल्दैन । नेपालका दलाल नेता, कर्मचारी, पत्रकार, अनी माफियाले ठुलो कुरा नगर । बेस्याले कुमारीको नाटक गरे जस्तो ।

  • @unmanagepeople
    @unmanagepeople ปีที่แล้ว

    desa sidhiyosi hos ma aauchha nepali ko

  • @regmisuresh6540
    @regmisuresh6540 ปีที่แล้ว

    Nepal pani sri lanka jasto hunu parcha

  • @kanchasubedi2581
    @kanchasubedi2581 ปีที่แล้ว

    Nepal ko life xena I Don't want to keep my money at bank no benefits so sap jana le sochnu specially bedes ma hune manche le paisa send na garnu nepal ma plz

  • @jmahadevshah4231
    @jmahadevshah4231 ปีที่แล้ว

    Golchaa daju le dil bhusan ko prasan suner hasirako cha kina hola ?? 😂😂

    • @sagaradhikari7906
      @sagaradhikari7906 ปีที่แล้ว

      Tesko paisa sab dubai ma xa nepal ma profit ko investment xaina !

  • @kumeshbajracharya2843
    @kumeshbajracharya2843 ปีที่แล้ว

    Baahun haru le desh chalaayae Sama yo desh bikash hundaina

  • @nagendrapoudyal8124
    @nagendrapoudyal8124 ปีที่แล้ว

    Yo sanghita ta yesto vayo Gai 1500 pale ko cha arbau ko talab vatta sewa subhida khancha dudh chahi 2 liter didaina ABA palda palda bankrupt nai vayo ABA yo seto Hatti ki ta sano banau natra falnu parcha

  • @WhiteRabbit00
    @WhiteRabbit00 ปีที่แล้ว

    12 vai ko ek vai

  • @amritbhandari9142
    @amritbhandari9142 ปีที่แล้ว

    Hamro desma swarth bolxa dudhle dhokha koi hola?? Wanted!!

  • @sundarrijal9162
    @sundarrijal9162 ปีที่แล้ว

    12 bhai😂😂😂😂 madhyeko 11 aau kto😅😅😅

  • @KINGSMANGAMING055
    @KINGSMANGAMING055 ปีที่แล้ว

    12 vai ko media

  • @durgadulal5309
    @durgadulal5309 ปีที่แล้ว

    Alik bujera sambad gar mu ...............k ..........la

  • @damarlalramdam3821
    @damarlalramdam3821 ปีที่แล้ว

    Neta Huna parxa cjinping Putin kimjong Modi jasto Ra balla Desh Ra janta baliyo hunxa Nepal MA Ta pradhin badi vrasta dalal haru Le Muluk lai uthnai nasakne gari thalapareka Xan chetana Vaya

  • @prajwolacharya7119
    @prajwolacharya7119 ปีที่แล้ว

    😂😂१२

  • @bikeshkatwal214
    @bikeshkatwal214 ปีที่แล้ว

    Aile thaha vaex Des ko barema yo patrakar Lai 😂😂😂😂

  • @lokendrachand7635
    @lokendrachand7635 ปีที่แล้ว

    Sanghiyata lagu vaye pachi bideshi rin 5 kharba bata 20 kharba pugisakyo...sachhai nai sanghiyata le dalka neta ra neta ka aasepase bhandai kasailai ni ramro vayeko chain ..sanghiyata khareji ko bikalb chhain hamro jasto deshma...

  • @anilrai6918
    @anilrai6918 ปีที่แล้ว

    Bekar interview. Bolne lai pura bolnai nadine. Time choto xa vane ekjana matra guest leunu natra questions haru thore but important sodhnu.

  • @raulpou114
    @raulpou114 ปีที่แล้ว

    12 vai ko bekub Jaat 😂