बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ साउन २०८१ | Kantipur Samachar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • बिहान ७ बजेको कान्तिपुर समाचार, ०२ साउन २०८१ | Kantipur Samachar
    आजका मुख्य समाचार
    * बबईको कटानले बर्दिया सदरमुकाम गुलरिया जोखिममा/ तटीय क्षेत्रका बासिन्दा रातभर जाग्राम/ बाढीले उठिबास लगाउँदासमेत सरकारले सहयोग नगरेको गुनासो ।
    * अनुसन्धानको क्षेत्रमा देशकै ठूलो विश्वविद्यालयको उपेक्षा/ पूर्वराष्ट्रपति भण्डारीको दुई कार्यकालको भाषण संग्रह भने प्रकाशित/ बहानाबाजी नगर्न उपकुलपति बरालको चेतावनी ।
    * एकवर्षपछि डिजिटल मुद्रा प्रयोगमा ल्याउने राष्ट्र बैंकको तयारी/ डिजिटल कारोबारसँगै बढेको अपराध रोक्न भने चुनौती ।
    * बंगलादेशमा सरकारी जागिरमा कोटा प्रणाली खारेजीको माग गर्दै चर्कियो प्रदर्शन/ पछिल्लो आन्दोलनमा कम्तीमा पाँच जनाको मृत्यु ।
    * पेरिसमा ओलम्पिक खेलाडीहरूका लागि छुट्याइयो विशेष सडक लेन / एक सय ८५ किलोमिटरमा विशेष लेनको संकेत/ ३५ हजार सुरक्षाकर्मी परिचालन गरिँदै ।
    #KantipurSamachar #KantipurNews #News
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् :
    www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtvhd

ความคิดเห็น • 9

  • @user-yk2hj4kn8o
    @user-yk2hj4kn8o หลายเดือนก่อน +2

    कांग्रेस सरकारमा आए पछि कान्तिपुर टेलिभिजन रमाएको रहेछ खुसी लाग्यो।

  • @sharathisharma4071
    @sharathisharma4071 หลายเดือนก่อน +1

    नमस्कारं

  • @user-cc6gy6br4l
    @user-cc6gy6br4l หลายเดือนก่อน

    Good Morning ❤❤❤🎉🎉🎉

  • @deepakbhattarai6265
    @deepakbhattarai6265 หลายเดือนก่อน

    Nice news

  • @jagatp.ddahal317
    @jagatp.ddahal317 หลายเดือนก่อน

    सुभकामना हैन भस्टचार ग़न लाई पाउ भन्न आउनु भाको

  • @Karki.offical999
    @Karki.offical999 หลายเดือนก่อน

    रबी आउदै छ news सुनेपछि

  • @sabitakarki6891
    @sabitakarki6891 หลายเดือนก่อน +1

    😭😭😭😭😭😭😭🙏🙏🙏🙏🙏

  • @user-cc6gy6br4l
    @user-cc6gy6br4l หลายเดือนก่อน

    Aanu dhan lai tarai ko Nadhi katan hune thauma lagani gardha ramro upalabdhi hola ?

  • @dhrubaprasadlamichhane4986
    @dhrubaprasadlamichhane4986 หลายเดือนก่อน

    गुलेरियाकाे अवस्था हेराैं त । सरकार गठन र परिवर्तनले यहाँ के नै प्रभाव अनि सुधार हाेला र ? कागले बेल पाकेर हर्ष न विष्मात !