जनताले केही नेतालाई कोठाभित्र राखेर कोर्रा हान्नुपर्ने । डा. भीमार्जुन आचार्य | Himalaya TV

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 ก.พ. 2023
  • About Show
    यक्ष प्रश्न हिमालय टेलिभिजनबाट हरेक आइतबार राति ९ बजे प्रसारण हुने र समसामयिक विषयका बारेमा उक्त विषयमा विशेष दख्खल राख्ने व्यक्तित्वसँग गरिने टेलिभिजन अन्तर्वार्ता हो। कार्यक्रम प्रस्तोता राजेन्द्र बानियाँ लोकप्रिय टिभी जर्नालिस्ट हुनुहुन्छ।
    कार्यक्रम यक्ष प्रश्नको २२०औं एपिसोडमा डा. भीमार्जुन आचार्यसंगको यो विशेष कुराकानी ।
    Yaksha Prashna with #RajendraBaniya in conversation with Dr. Bhimarjun Acharya
    Presenter: Rajendra Baniya
    Guest: Dr. Bhimarjun Acharya
    ...
    About us
    .
    Himalaya Television, named after the mighty Himalayas, is a channel that has a vision beyond the conventional vogues of broadcasting. Our ambition is not solely to show but also to raise awareness of human issues and embrace the heterogeneous needs of a multicultural society. Himalaya Television reaches out to all the people of Nepal from the plains of the Terai to the high lands of the Himalayas and to those struggling for their livelihood abroad. Himalaya Television Network (HTV), one of the top premium infotainment Satellite Television channels in the Nation started in the year 2010 and has been successfully able to create its identity in a short span of time.
    .
    FOLLOW US
    .
    TH-cam: / himalayatvnepal
    Facebook: / himalayatv
    Instagram: / himalayatelevision
    Website: himalayatv.com
    Google News: bit.ly/3xtbKBT
    .
    Copyright Himalaya Television Network. Any illegal reproduction of this content will result in immediate legal action.
    .

ความคิดเห็น • 337

  • @niraz99
    @niraz99 ปีที่แล้ว +3

    कठै मेरो देश , सच्चा देश भक्त नागरिक को पीड़ा , कर तिरेर पनि शान्ति सुरक्षा छैन ।
    धन्यवाद भिमार्जुन सर अनि बानिया जी , एक दिन अवश्य त्यों दिन आउने छ जब श्रीलंका जस्तो यि भ्रस्ट नेता हरु को घर घेरेर आगो लगाइने छ।

  • @shaktirampun2835
    @shaktirampun2835 ปีที่แล้ว +18

    मलाई सबैभन्दा धेरै मनपर्ने विश्लेषक र स्पष्ट वक्ता निश्पक्षे राजनीतिक विश्लेशक डाक्टर साब

  • @prakashguragain3872
    @prakashguragain3872 ปีที่แล้ว +3

    राष्ट्र र राष्ट्रबासिन्दा हरुको दर्भिलो छाहारी
    डा. भिमार्जुन आचार्य !!

  • @Rbn33
    @Rbn33 ปีที่แล้ว +6

    मलाई मनपर्ने स्पष्ट वक्ता कानुनविद् डा.भिमार्जुन आचार्य।देशभक्त सच्चा सपूत।

  • @peacehappiness6734
    @peacehappiness6734 ปีที่แล้ว +29

    धेरै नै महत्त्वपूर्ण संवाद भयाे, अब यहि कुरा जनताहरुले राम्रोसँग बुझिदिने अवस्था बनाेस् र अबकाे समयमा यस्ता धुर्तहरु समाप्त हुन्।

  • @bhimsenkarki3574
    @bhimsenkarki3574 ปีที่แล้ว +22

    भिमार्जुन आचार्य एक देसभक्त र रास्टबादी अनी ईस्पटबक्ता हुनुहुन्छ वाहालाई सबैदेसभक्त हरुको सलामछ

    • @pradipthapa7250
      @pradipthapa7250 ปีที่แล้ว +1

      सच्चा देश भक्त नेपाली छोरा ,😍हजुर को अध्ययन ,सोच ,सत्य बोली प्रति ,सम्मान छ।😍

  • @subasbista9699
    @subasbista9699 ปีที่แล้ว +12

    उहाँ प्रती नमन सधै एक नासको बोली र व्यबहार र देश प्रेम । बिद्द्वान हुनुहुन्छ । 🙏🙏💓🇳🇵🇳🇵💓💓

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +13

    अति राम्रो बुद्धि जिबि ब्यक्ति लाई ल्याउनु भको मा सम्मान छ बि.मा जि को कुरा सहि हो जय नेपाल

  • @khanaldharma466
    @khanaldharma466 ปีที่แล้ว +50

    एक सच्चा देशभक्त स्पष्ट बक्ता

  • @tekshrestha734
    @tekshrestha734 ปีที่แล้ว +4

    डा भिमार्जुन सर यो देशको सच्चा देश भक्त तर जति भने पनि भिमार्जुन सर नालायक छेपारे नेतालाई भ्यागुते कार्यकर्ताको समर्थन रहनु जेल हामी नागरिकको पीडा कहिले सहज नहुने भो । भिमार्जुन सरको यी सान्दर्भिक कुरा नया युवाले आत्मा साथ गर्दै यो खाडल बाट निस्कने छ । जय डा भिमार्जुन आचार्य सर 🙏🙏🙏🙏🙏🙏

  • @prasainsurendra6697
    @prasainsurendra6697 ปีที่แล้ว +9

    यि स्वाँठहरू न डराउनु आचार्य सर ! र राजन जी आज बाट यि अपराधी राजनीतिज्ञहरूलाई अन्तरवार्तामा नबोलाउनु म त राजनीतिज्ञ आउने कार्यक्रम नै हेर्दिनँ ।

  • @d.ksundasyoutube.4636
    @d.ksundasyoutube.4636 ปีที่แล้ว +84

    सदैब देश र सच्चा नेपालीहरु को बिचार भावाना अनि देशलाई सदैब , शिर मा राखेर सदैब मन छुने बिचार राख्ने बौद्धिक ब्याक्तित्व वहाँ भिमार्जु सर लाई म सदैब सलाम गर्दछु सर।मेरो घरमा देशको सच्चा ब्याक्तित्व को तस्बिर हजुरको सजाएर राख्ने छु सर।।।🙏🙏🙏🙏🙏😭😭😭😭

  • @theeasycreativetips8523
    @theeasycreativetips8523 ปีที่แล้ว +10

    यो देशमा कसैले सच्चा रास्ट्रप्रेमी नागरिक छ ,? भनेर प्रश्न गर्दा डा. भिमार्जुन आचार्य सरको नाम लिने गर्छु म 🇳🇵🇳🇵🇳🇵जय होस सबैको 🙏🙏🙏 😊😊😊

  • @buddhapakhrin361
    @buddhapakhrin361 ปีที่แล้ว +2

    आजको नेपालमा जनता नै निर्णायक भूमिकामा छन्। यो सत्य नेपाली जनताले किन नबुझेको होलान्, अनि कहिले बुझ्ने त???

  • @Kushallama293
    @Kushallama293 ปีที่แล้ว +11

    100% होनि सर तरा हामी जनता कहिले सक्षम हुने होला दुख्ख लाग्छ सर हजुर मा सलाम

  • @jeebanbaral3574
    @jeebanbaral3574 ปีที่แล้ว +7

    मन पर्ने नेपाली , मन पर्ने डाक्टर , मन पर्ने न्यायाधीश ।

  • @surendraairi6707
    @surendraairi6707 ปีที่แล้ว

    भिमार्जुन सरले भनेको सहि कुरा हाे यी सबै नेताहरूलाई एउटै काेठामा थुनेर काेरा हान्दु भन्दा अरू बिकल्प छैन

  • @chandralama8061
    @chandralama8061 ปีที่แล้ว +1

    देशभक्त नेपालको बहादुर छोरा हो डा.भिमार्जुन आचार्य🙏उच्च सम्मानछ।🙏🙏

  • @ambeast93
    @ambeast93 ปีที่แล้ว +8

    Always great as a best Dr Saab🙏, यो भद्दा राजनीतिले गर्दा नेपाल आमा सधै अन्यायमा परिररहेकि छन्। छुटकारा कसरी पाउने सर यी देश लुटुवा धमिराहरुबाट!

  • @agnidharsharma788
    @agnidharsharma788 ปีที่แล้ว +2

    राष्ट्र र राष्ट्रियताको मर्मस्पर्शी वक्तव्यको लागि दुबैजनालाई हार्दिक नमन

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 ปีที่แล้ว +1

    यक देसभक्त रास्ट्रप्रेमी नेपालिको मनको कुरा ।निकै सन्दर्भिक र यथार्थपरक लागो।

  • @kamalaghimire3398
    @kamalaghimire3398 ปีที่แล้ว

    बास्तबमा जनता नै बेबकुफ भयेर हाे देश र नेपाल आमाले दुख पएकाे भिमार्जुन सर हजुरकाे इन्टरभ्युबाट सिकेकाे र मनलाई बदलेकाे तर सबैले बुझ्नु पर्छ

  • @gautamlok8924
    @gautamlok8924 ปีที่แล้ว +1

    एक्दम मन पर्ने ब्यक्ति भिमार्जुन आचर्य हजुर को यो स्वच्छ मन सदा एस्तै रहि रहोस

  • @norbulamajumli1768
    @norbulamajumli1768 7 หลายเดือนก่อน

    ❤❤❤great man,भष्टचारीले बिग बिगी हुदाे रहेछ,

  • @ushapradhan4126
    @ushapradhan4126 ปีที่แล้ว +4

    धेरै राम्रो अन्तरबार्ता 🙏🙏

  • @shankarmg2692
    @shankarmg2692 ปีที่แล้ว +1

    अब साच्चिकै केही नेता हरु लाई भाटे कारबाही गरनु परछ really

  • @anilrijalable
    @anilrijalable ปีที่แล้ว +2

    ati sundar bichar,Bhimarjun is best

  • @UR_Great.
    @UR_Great. ปีที่แล้ว +5

    नेपालमा अब नयाँ ब्यवस्था सहितको नयाँ नेतृत्व आवश्यक छ । 🙏

  • @pesalkarki8217
    @pesalkarki8217 ปีที่แล้ว +3

    अब धेरै भयो नेताहरूको चरीत्र ।जनताले
    अब तेस्रो जनआन्दोलन गरेर यी चोरहरुलाई सडकमा ल्याएर फुटबल खेल्नु पर्छ जे भने तेहि मानिदिनु पर्ने हामी जनताले ।अब अति बाट पनि चार भयो कति सहनु अब जनताहरुले आन्दोलन गर्नुको विकल्प छैन आन्दोलन को नेतृत्व गर्नुहोस तपाईहरुले जनताले साथ दिनेछन् dr भिमार्जुन ।।।

  • @jiwanilameli
    @jiwanilameli ปีที่แล้ว +2

    एक बसाइमा पूरा अन्तर्वार्ता हेरिने,सुनिने र मनमनै म नै त्यो व्यक्ति हो भनेर प्रतिनिधि मूलक आबाजको रुपमन लिने डा भिमार्जुन आचार्यमा नमन् 🙏🙏

  • @yamanpaneru2676
    @yamanpaneru2676 ปีที่แล้ว +3

    Want to hear more from u Dr,keep raising ur voice .....

  • @aakashawal7880
    @aakashawal7880 ปีที่แล้ว +1

    मन छुने बिचार

  • @deepakrajbhatt
    @deepakrajbhatt ปีที่แล้ว +1

    मलाई मनपर्ने बिश्लेषक ।।। यि २ ,४ नेताहरुलाई तह लगाउने उपाय खोजिनै पर्छ।

  • @rudragc2482
    @rudragc2482 ปีที่แล้ว +1

    Pure desh bhakti Dr bhim acharya ji. True n power .

  • @deepakkandel9795
    @deepakkandel9795 3 หลายเดือนก่อน

    लाग्छ यो देशमा एउटा सचेत नागरिक भएर बाच्नु अभिसाप हो।जति सचेत र कर्तव्यनिष्ट भयो तेति पिडाबोध हुने भयो।

  • @mangallama3071
    @mangallama3071 ปีที่แล้ว +1

    Wow... Sachcha buddhijibi vaneko uha jasto hunu parxa salute 🫡 sir,

  • @pabitaghimire2653
    @pabitaghimire2653 ปีที่แล้ว +8

    डा.साबको विश्लेषणहरु सबै नै सत्य तथ्य यथार्थपरक हुन्छ साथै मार्मिक हुन्छ , देस जनताको दुर्दशा कतिसम्म नाजुक भैसक्यो यसबारेमा प्रष्ट बोल्नु हुन्छ , सरको भनाई यो अति अति नै मनन योग्य प्रमाणिक छ कि यो देस निकास बिकास जनताका सुख सम्बृद्धीको मूख्य बाधक भनेकै यीनै ५/६ जना ठूला भनौंदा नेताहरु र ती नालायक हरामी दुष्ट भ्रष्ट दलका दलालहरुको मनोबल बढाउनेहरु मासु भाते रक्सी २/४ सय रुपैंयामा आफ्नो स्वाभिमान नै बन्धक राखेर जयजयकार गर्दै ताली बजाउने बेसरम लम्पट अल्छी कार्यकर्ताहरु नै हो ,। देसको यो कुव्यवस्था संबिधान आयातित भएको कारणलेपनि हो किनभने बिदेसीको पैसामा बिकेर यस्तो देस जनतालाई दुर्गतिमा पारेर बरबादीमा पार्ने यीनै दलका दलालहरु हुन ,, ए युवा हो देस रहे तिमी हामी सबै रहने हो जाग जाग देस त बचाउ . कति मासु भात रक्सी २/४ रुपैंयांमा बिक्छौ ।
    डा.साबको सबै भनाई सारै गहन मनन योग्य छन , तर राष्ट्रपतिमा रामचन्द्र त अलिकता केहि हुन्छ कि हुन त कांग्रेस हो राजाले स्थापना गरेका राष्ट्रिय गौरवका ठूला ठूला उद्योग राष्ट्रघाटी देसद्रोही गीरीजा र जस्पापाता चोर महत मिलेर ईन्डीयालाई कौडीको भाउमा बेच्दा केहि नबोलेको पनि हो . झन त्यो सुवाष नेवांग त पटक्कै हुन्न त्यो आयो भने देसलाई अझै बरबादीको हालतमा पुऱ्याउंछ ।

  • @ambikaacharya8182
    @ambikaacharya8182 ปีที่แล้ว +1

    भिमार्जुनलाई पनि थोरै मात्रामा राष्ट्रपतीको आशा थियो ,त्यो नपाएर आक्रोश व्यक्त गरेका हुन् भन्छन् त जनताहरु।

  • @sharedhara9116
    @sharedhara9116 ปีที่แล้ว +13

    Always pleasure to listen Dr bhimarjun acharya

  • @jungalimbu3394
    @jungalimbu3394 ปีที่แล้ว

    पत्रकार ले भिमार्जुन आचार्य सर जस्तो व्यक्ति को इन्टरभ्यु लिनु पर्यो।100% सही

  • @magartipendra5632
    @magartipendra5632 ปีที่แล้ว +1

    लोकतन्त्र आको कति भयो अहिलेसम्म के ख्याँस्यौ जवाफ देउ यस्तै बुढापाका हजुरबाहरुले गर्दा देश खोक्रो हुदैछ? RIP नेपाली नेताहरु भन्दा त एउटा बे*याको नैतिकता धेरै हुन्छ!!! RAJA CHIYO ABA HAMI LAI

  • @user-fj4xc8qi4d
    @user-fj4xc8qi4d ปีที่แล้ว +15

    संसद लाई जब सम्म राटई टुरिजीट अथवा गल्ती गरेमा फिर्ता बोलाउने ब्यवस्था को कानुन आउदैन तब सम्म पार्टी नेता ले जनता सित बोल्ने एक काम दोस्रो गर्ने हुन गल्ती गरेमा जति बेला पनि जनताले फिर्ता बोलाउने अधिकार पाउनु पर्छ आज खुशी छु बानीय जी र भिमार्जुनजी को सत्य तथ्य केहि कुरा सुन्न पाईने भयो दुबै जनालाई धन्यवाद नमस्कार हजुर

    • @cleanenergy832
      @cleanenergy832 ปีที่แล้ว

      K lekhi ra ko chu afule bhanera ek palta khojna ta sakincha ni hoina, tesai Hawa ma lekheko Cha artha na bartha. Teo right to reject ho right to regit hoina. Artha Pani Milena teo bhaneko vote Garne bela "non of the above bhanne option ho" jaba afu Le bhaneko jasto umedbar bhayena bhane. Firta bolaune adhikar re, Hawa.

    • @nirjaladawadi846
      @nirjaladawadi846 ปีที่แล้ว

      yahajusto ek nispasta bakta jui hajur haru justa bislesak jui hajurlharu deshrachyako lagi aavan garnu yayo vane abasya aamjanata agadi lag chan ahile swats tra r aam nirasvayeka janata haru ek hunchana agadi badu hajur
      hajur dherai dherai pahila dekhinai hajurko vanayi sundai aayeko chu
      m yahako ek suvechyak hu hajurko boli vanayi bislesak ko roopma m samman sadhai gardachu .

  • @bijayasubedivictor6396
    @bijayasubedivictor6396 ปีที่แล้ว +3

    Kasto ramro bichar bislesan dr. Saab ko

  • @sgentertainmentschannel4955
    @sgentertainmentschannel4955 ปีที่แล้ว +1

    बिलकुल शत प्रतिशत सहि बिश्लेषण। 🙏

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 5 หลายเดือนก่อน

    एउटा सच्चा देशभक्त प्रखर विद्वान् वक्ता डा: भिमार्जुन आचार्य ।

  • @rovin3951
    @rovin3951 ปีที่แล้ว +7

    दुश्मन तो खोद निकलेंगे हम सात समन्दर पार से !
    लेकिन कैसे बच पायेंगे अपने घर के गद्दार से !!

  • @khilprasadsharma1711
    @khilprasadsharma1711 ปีที่แล้ว +4

    Very good analysis, Thank you Dr. saheb.

  • @dineshbaskota9107
    @dineshbaskota9107 ปีที่แล้ว +1

    तपाईं दुबै प्रति शिरझुकाएर नमनगर्छु

  • @krishnakc4515
    @krishnakc4515 ปีที่แล้ว +21

    Salute sir your analysis is heart touching you are true nation lover and we have got your valuable concepts

  • @bijaykrshrestha
    @bijaykrshrestha ปีที่แล้ว +16

    डा. भिमार्जुन आचार्य जस्तो स्पष्ट वक्ता राजनीतिमा अरु कोहि भए राजनीति चोखिन्थ्यो । 🙏🏻🙏🏻🙏🏻

  • @binodkhatri1621
    @binodkhatri1621 ปีที่แล้ว +4

    Thanks for this conversion...correct analysis by sir bhimarjun acharya.....

  • @deenanathacharya2743
    @deenanathacharya2743 ปีที่แล้ว +2

    बधाई छ यस कार्यक्रमको बहस संचालन गरेको मा हरेक पार्टीका कार्यकर्ताले मनन गर्दै जानुहोस्।शीर्षनेत्रित्व सबैभन्दा बढी दोषी छ।

  • @bhimadhikari1306
    @bhimadhikari1306 ปีที่แล้ว +11

    Great analysis always. Kudos Bimarjun ji.

  • @vishnudahal1378
    @vishnudahal1378 ปีที่แล้ว

    भिमर्जुन ज्यूलाई जति सुन्यो उति सनौं लाग्ने

  • @SaraswatisthaShrestha
    @SaraswatisthaShrestha ปีที่แล้ว +2

    Satya sambad ho Dr. Sahab

  • @tekkc-hy1gu
    @tekkc-hy1gu ปีที่แล้ว +3

    What a great man Dr. Acharya

  • @Dr.RamesworMaharjan
    @Dr.RamesworMaharjan ปีที่แล้ว +8

    As always great to listen Dr . Bhimarjun Acharya ji. Thanks @HTV for this episode..

  • @krishnashahi8772
    @krishnashahi8772 ปีที่แล้ว +1

    सान्दर्भिक विश्लेषण

  • @deepakthapa250
    @deepakthapa250 ปีที่แล้ว +3

    Reality and Genuine speech salute sir

  • @kpdahal4118
    @kpdahal4118 ปีที่แล้ว

    जय होस असल बक्ता हुन दुबैजना

  • @kailashthapa7009
    @kailashthapa7009 ปีที่แล้ว +2

    धेेरै रामाे देश भक्त नागिरक रामाे विचार

  • @aashirdhakal3568
    @aashirdhakal3568 ปีที่แล้ว +2

    100% sahi kura

  • @dhanrajgiri7192
    @dhanrajgiri7192 ปีที่แล้ว

    अधिकांश नेताहरु यस राष्ट्रका बेइमान छन् तिनीहरुलाई एकै ठाउँमा राखी बाम चुटान दिनु पर्छ ।।।

  • @educationalteamnepal5794
    @educationalteamnepal5794 ปีที่แล้ว +1

    विप्लव काका कहाँ छौ । अब यी मुलाहरूलाई कोर्रा हान्नु पर्छ ।

  • @kashisapkota6869
    @kashisapkota6869 ปีที่แล้ว +1

    सहि कुरा ।

  • @mohanbist9529
    @mohanbist9529 ปีที่แล้ว

    उहाँले भनेको हरेक कुरा मननयोग्य छन् । हरेकपटक उहाँले भनेका कुरा पुगेका छन् नेपालमा ।

  • @user-ee4vp3cp7u
    @user-ee4vp3cp7u 6 หลายเดือนก่อน

    सच्चा सपूत हजुर ुसलाैट छ।

  • @sitarampathak222
    @sitarampathak222 ปีที่แล้ว +1

    सलाम सर हजुरले सहि कुरा गर्नुभो।

  • @vishnukarki6030
    @vishnukarki6030 ปีที่แล้ว +1

    सलाम छ भिमार्जुन सर

  • @pokhrelom6440
    @pokhrelom6440 ปีที่แล้ว +1

    अन्तरवार्ता भर्खरै हेर्न शुरू गरकाे छु। तर क्याप्सन पढेर कमेन्ट गर्दैछु । पहिलाे चरणमा शेबदे,केपी,पुकद,माकुने,झलनाथ यी ५ जना लाई काेठामा थुनेर काेर्रा लाउने मात्र हाेईन कि जिउमा पानी खन्याउँदै सिस्नु लाउनु पर्छ र सिस्नुकाे झाेल खन्याउनु पर्छ।

  • @sanjaypaudel6935
    @sanjaypaudel6935 ปีที่แล้ว +1

    सहि कुरा गर्नु भो डाक्टर साब 🙏🙏

  • @rambdr.bajracharya9934
    @rambdr.bajracharya9934 ปีที่แล้ว +1

    काेर्रा...!!!... लु शुरु गरुम्... दुर्गा प्रसाईंले त शुरु गरिसके👍️👍️👍️

  • @tejratnatuladhar2441
    @tejratnatuladhar2441 ปีที่แล้ว +2

    Great.

  • @kishordahal6024
    @kishordahal6024 ปีที่แล้ว +1

    wow what a great virsion dr.sab...salute

  • @cristino-Ronaldo8848
    @cristino-Ronaldo8848 ปีที่แล้ว

    डा. भिमार्जुङ आचार्य जस्ता व्यक्ति हरुको बौदिक बिचारका बाबजुद पनि नेपाली समाजमा लाखौ लाख पट्टिका झोलेहरु छाति फुलाएर हिडिरहन्छ यस्कै परिणाम आज हाम्रो देश सुईजर ल्यान्ड भको ६

  • @KesharBahadurAle
    @KesharBahadurAle ปีที่แล้ว +3

    A big salute Dr saheb

  • @rupagurung9229
    @rupagurung9229 ปีที่แล้ว +2

    💯 sahi kura hajur ko thank you

  • @mikedhungana760
    @mikedhungana760 5 หลายเดือนก่อน

    Thank you
    Rajendra jee, &
    Dr Acharya jee!

  • @educationalteamnepal5794
    @educationalteamnepal5794 ปีที่แล้ว +1

    अबको बाटो नयाँ क्रान्ति

  • @kabirajdhakal4027
    @kabirajdhakal4027 ปีที่แล้ว

    सधै देस र जनताको हितमा बोल्ने ब्याक्तित्व,कोही कसैको भरमा नहिड्ने,आफ्नो बर्कतले जीवन यापन गर्ने ब्याक्तित्व,किन यो देसको पि.यम बन्न पाउदैनन,यो देसको प्रमुख हुन पाउदैनन,हामी नेपाली साच्चिकै मुर्ख हौ जस्तो लाग्छ,दुख दुख दुख लाग्छ

  • @bharatpun2351
    @bharatpun2351 ปีที่แล้ว +2

    Bhimarju sis, you are 200% right 👉 I salute you

  • @tikaramrai6609
    @tikaramrai6609 ปีที่แล้ว +1

    I salute dr bhimarjun acharya sir

  • @s.l7070
    @s.l7070 ปีที่แล้ว +8

    Eloquent speaker. The way he understands things and put forward his understandings in such a immersive way is brilliant. True political analyst in a way that he has clear view of matters and actually guides the audience unlike other TH-cam analysts who just spew hatred and resort to profanity. Even the PhDs and MDs.

  • @hey.8848
    @hey.8848 ปีที่แล้ว

    आदरणीय डा.साबले यति प्रष्ट बोल्दा पनि नबुझ्ने झोलेहरूलाई आजिवन तिनका टाउकेले थुकेको चाट्न पुगोस् ॥

  • @sokeshdangol1098
    @sokeshdangol1098 ปีที่แล้ว +8

    🙏 Sir you are 100 %right .🙏

  • @manmk6931
    @manmk6931 ปีที่แล้ว +28

    यो नालायक नेता हरु लाई भोट दिएर गल्ती गरेको हो जनता हरु ले

  • @bhimsenkadariya3626
    @bhimsenkadariya3626 ปีที่แล้ว +2

    Ramro bislesan.

  • @crea5091
    @crea5091 ปีที่แล้ว +2

    Very true !!! Ask these question to all the leaders baniya ji!! People’s wants answer!!!

  • @subaschhetri5401
    @subaschhetri5401 ปีที่แล้ว +22

    Salute Dr Bhimarjun Acharya for your analysis but we true citizen wants you in active politics in order to save our beautiful motherland from these puppets .

    • @somnathniraula6405
      @somnathniraula6405 ปีที่แล้ว

      ा जयाॐ सस इकाइ पनि

  • @bharatadhikari7729
    @bharatadhikari7729 ปีที่แล้ว +3

    नेपाल्को राम्रो मान्छे हाम्रो मान्छे

  • @SantoshRai-ix7hu
    @SantoshRai-ix7hu ปีที่แล้ว +1

    bhimarjun sir le sahi tarika le janta lai bujaunu vo …. good job sir

  • @chhatraluitel4850
    @chhatraluitel4850 ปีที่แล้ว +1

    Great interview👍️

  • @chandrasinghbhattarai2194
    @chandrasinghbhattarai2194 ปีที่แล้ว +2

    Remarkable, inspiring and interesting too.Thanks so much.

  • @Just-Walking-Outside
    @Just-Walking-Outside ปีที่แล้ว +15

    Good interview! The election system in Nepal 🇳🇵 must be reformed. Our country needs directly elected president. Who shall not be elected more than twice.

  • @dibakarpant3390
    @dibakarpant3390 ปีที่แล้ว +2

    Thoughtful ! Jay Hos ! Jay Janani Nepal !

  • @sujanpandey9530
    @sujanpandey9530 ปีที่แล้ว +1

    🙏 great respect

  • @x_bishal5075
    @x_bishal5075 ปีที่แล้ว +1

    डा साब लाई सलाम
    जय नेपाल

  • @sujanpandey7384
    @sujanpandey7384 ปีที่แล้ว +7

    Wow what an expert...hats off bhim sir

  • @biruchaudhary3990
    @biruchaudhary3990 ปีที่แล้ว +1

    salute xa Bhimarjun Acharya sir lai. Hajur harule je jati ramro kura gareni dimakma gobar bhareka netalai chet kahilai ayena. hami nepali le kahile samma dukha sahnu parne hola?

  • @sjuna99
    @sjuna99 ปีที่แล้ว +2

    Salute to Dr acharya - agree with you 100%