ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก

हरेकलाई असमान हुन समान अबसर दिनुपर्छ || स्वामी आनन्द अरुण || TAMASOMA JYOTIRGAMAYA

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ก.ค. 2024
  • किन बढ्दैछ यौन अनुशासनहीनता ? स्वामी आनन्द अरुणको विश्लेषण
    Tamasoma Jyotirgamaya is one of the most popular television talk shows in the nation. As the name suggests it is an effort to explore the true knowledge on the national and international affairs that matter to the communities and the human race as a whole. The guests of the shows include top political leaderships and renowned figures from different walks of life, mostly associated with the contested affairs. The host of the show is Mr. Tikaram Yatri, the editor-in-chief of AP1HD Television. The broadcast time of the show is Monday (9 to 10 PM ).
    एपीवानबाट प्रत्येक सोमबार बेलुका ९ बजे प्रसारण हुने तमसो मा ज्योतिर्गमय सकारात्मक सोच, सम्भावना र उज्यालोको खोजी गर्ने वहुचर्चित टेलिभिजन अन्तर्वार्ता हो । जीवन भोगाइका बहुआयामिक रंगको इन्द्रेणी यस कार्य्रक्रममा जुन सुकै क्षेत्रका बिज्ञ बिष्लेषक तथा उदाहरणीय पात्रलाइ अतिथिका रुपमा निम्त्याउने गरिन्छ । राष्ट्रियता र स्वाभिमानको पक्षमा कुनै सम्झौता नगरी विकास र परिबर्तनको पक्षमा आवाज मुखरित गर्नु यस कार्यक्रमको मुख्य उद्देश्य हो ।।
    Presenter: Tikaram Yatri
    Guest: स्वामी आनन्द अरुण
    Producer: Phurba Sherpa
    Program Co-Ordinator : Kamala Subedi
    Editor: karun Basnet
    Camera: Janardan Khatiwada, Navaraj Adhakari, Gopinath k.c
    Music: Raprabin
    Graphics: Lokesh/ Ramesh /Bibek
    Make Up: Karishma Shahi Thakuri
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    TH-cam: / ap1hdofficial
    Twitter: / ap1tv_official
    Instagram: / ap1hdtv
    Facebook: / ap1tv
    Website: ap1.tv/
    © AP1HD 2019
    #TamasomaJyotirgamaya #TikaramYatri #आनन्द_अरुण #annnapurnamedianetwork #ap1hd

ความคิดเห็น • 193

  • @somdhakal2652
    @somdhakal2652 5 ปีที่แล้ว +19

    टिकाराम सर तपाईंलाई धेरै धेरै धन्यवाद अब राजनिती बहसमा भन्दा एस्तैमा जानुपर्छ होला धेरै ज्ञान गुनका कुराहरु सुन्नपाइन्छ

  • @bijayadahal451
    @bijayadahal451 7 หลายเดือนก่อน

    कति मीठो स्वर शैली,वाहाको सानिध्य कति आनन्दित । यो किताब पढ्दा यो सन्सारभन्दा छुट्टै स्वर्गीय आनन्दको अनुभुत भईरयो, आँखाबाट आँसु बेलाबेलै झर्‍यो । "अचम्म जो मैले देखेँ"

  • @diputhapa3292
    @diputhapa3292 5 ปีที่แล้ว +4

    जीवन मा चरम सुख को अनुभूत गर्नु छ भने आधत्म को बाटो रोज्नु जहाँ नसोचेको कुरा पाउनु हुनेछ.... धन्यवाद यात्री दाजू र गुरु जी लाई

  • @govindqaryal4889
    @govindqaryal4889 5 ปีที่แล้ว +6

    बौद्धिक बहस 🙏🙏🙏
    सुन्न मज्जा आयो 🙏🙏🙏🙏

  • @lookouttoday2553
    @lookouttoday2553 5 ปีที่แล้ว +18

    टिकाराम सर, तपाईं एक मात्रै पत्रकार हो - जो धर्म, संस्कृती, आध्यात्म, जीवन दर्शन, खुसी लगायतका विषयमा प्रश्न सोधिरहँदा तपाईंको प्रश्न मै म जैविकता/नैतिकता/ भेट्छु ! तपाईंको प्रश्न मलाई कहिल्यै वाहियत लाग्दैन ! तपाईंको प्रश्न गर्ने शैली र प्रश्नको गाम्भृयताले यो कार्यक्रम उच्च बनिरहेको छ ! र, म यति कर गर्न सक्छु कि- सदगुरुसँग तपाईं प्रश्न गर्नुहोस् न ! !😍

    • @mycelebration5242
      @mycelebration5242 3 ปีที่แล้ว +1

      Tikka Ram लाई मुरि मुरि धन्यवाद 🙏💖👍

  • @kalpanasubedi6592
    @kalpanasubedi6592 ปีที่แล้ว

    साह्रै राम्राे कार्यक्रम नमस्कार दुबैजनालाई 🙏🙏🌹🌹

  • @Naresh658
    @Naresh658 3 ปีที่แล้ว +1

    टिका राम यात्री सर एकदमै राम्रो अन्तरक्रिया कार्यक्रम खुसी लाग्यो । म प्राय तपाईको "तमसोमा ज्योतिर्गमय: " हेर्ने गर्छु । पुन: यस्तै ज्ञान वर्द्धक कार्यक्रमहरूको अपेक्षामा छौ । नमस्कार🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +1

    स्वामीजीले साह्रै राम्रो र महत्वपुर्ण सुझाब दिनु भयो गाजाबाट हुने फाइदा राष्ट्रको लागि

  • @aayashayakhatiwada9596
    @aayashayakhatiwada9596 5 ปีที่แล้ว +4

    मननयोग्य र अर्थपूर्ण अन्तरङ्ग अन्तरकृया!!

  • @lettersforkumar
    @lettersforkumar 5 ปีที่แล้ว +10

    सार्वजनीक संचार माध्यममा गाँजा लिगलाइजड् गर्नु पर्छ भन्ने इस्यु येसरीनै उठ्नु पर्छ । जय गाँजा ।

  • @puntek7193
    @puntek7193 5 ปีที่แล้ว +3

    अनुकरणीय बिचार्। धन्यवाद दुबै जनालाइ

  • @anandalamichhane
    @anandalamichhane 5 ปีที่แล้ว +15

    WOW!! Touched my heart “Every individual is unique !” 🙏🙏

  • @royalking6116
    @royalking6116 5 ปีที่แล้ว +20

    भाषा लगायत प्राबिधिक समस्या त छ होला तर सम्भब भयो भने भारतका सदगुरु लाई देख्न पाइयोस कुनै एपिसोड मा

  • @manupgurung9983
    @manupgurung9983 5 ปีที่แล้ว +12

    धेरै ज्ञान बर्दक लाग्यो,,बास्तबिकता को उजागर भएको छ,,

  • @rujandh
    @rujandh 5 ปีที่แล้ว +16

    Revolutionary prespective on current issues of society...great interview

    • @swavhimanmahanaveyan3368
      @swavhimanmahanaveyan3368 5 ปีที่แล้ว

      Machikne,chakadi garcha.

    • @alsusgiri7183
      @alsusgiri7183 3 ปีที่แล้ว

      @@swavhimanmahanaveyan3368 r u psycho???

    • @pankajojha3283
      @pankajojha3283 3 ปีที่แล้ว

      @@swavhimanmahanaveyan3368 kasto kura garnu vako sir kina yesto aakrosit hunu vako

  • @navinkoirala2892
    @navinkoirala2892 5 ปีที่แล้ว +8

    Very courageous interview. Path lightening discussion.

  • @mahesharyal6382
    @mahesharyal6382 5 ปีที่แล้ว +14

    गाजा खुला गर्नुपर्छ सहि भन्नुभयो।मेरो पनि समर्थन छ।

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      mahesh aryal, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।

    • @mahesharyal6382
      @mahesharyal6382 5 ปีที่แล้ว +4

      @@BigBrain-sx4pm गाजा लाई औषधिको रूपमा पनि प्रयोगगर्न तिर जाउ नकारात्मकतिर नजाउ हजुर आमरुपमा होइन।

    • @user-be4vu2ux9m
      @user-be4vu2ux9m 5 ปีที่แล้ว +2

      @@BigBrain-sx4pm Tapai le Osho philosophy padnu bayeko rahena rahecha.

  • @anonymousatman8938
    @anonymousatman8938 4 ปีที่แล้ว +6

    Dr. Yogi Vikasananda lyanu paryo Tikaram ji...

  • @noonesaidso6680
    @noonesaidso6680 2 ปีที่แล้ว

    Waah re Swamiji! Kya baat!

  • @mohanacharya7941
    @mohanacharya7941 3 ปีที่แล้ว

    धेरै जीवनोपयोगी ,जानकारी मूलक विचारको संप्रेषण स्वामीजीले अन्तर्वार्तामा गर्नुभएको छ।सबैको निम्ति दर्शनीय र अनुकरणीय छ!

  • @rosanisharma5740
    @rosanisharma5740 2 ปีที่แล้ว

    विशेष धन्यवाद पत्रकार जि लाई , आनंद स्वामी पर्ती उच्च सम्मान

  • @chirankandel604
    @chirankandel604 4 ปีที่แล้ว

    अति उत्त्म बिचार सुन्न पाइयो।बिचार नै परिवर्तन को आधार हो।सबैको कल्याण हुने बिचर सुन्न पाउनु नै लाभदायक हो र यसले नै हाम्रो जीवन मा पनि बिचार मा परिवर्तन अवस्य लेयाउछ नै।प्रतिस्पर्धा नै जिवनको महत्त्वपूर्ण आधर मान्ने अहिले को बिचार लाई अरुण स्वामिको तर्क बडो सान्दर्भिक लाग्यो।वहाँ ले जुन बिचार राख्नु भयो तेसले सबैलाई अलिकति सोच्नु पर्ने बाध्यता अवस्य गराउछ । ओशोको यो कुरा वहाँ ले सदै आत्मसात गर्नुभयो र हामिलाइ पनि यो कुरा बारम्बार याद गराइ राखनु भयको मा धन्यवाद छ्। ॐ।।।

  • @mukeshthakurlohar7497
    @mukeshthakurlohar7497 ปีที่แล้ว

    ❤ सत्य
    कुराकानि बारतालाप को लागि तपाई दुई जना लाई कोटि कोटि नमन 🙏

  • @dustbinn8978
    @dustbinn8978 3 ปีที่แล้ว +2

    I felt as if I had never had such a quality interview.😍😍😍😍😍😍

  • @tapanrajbhandari3890
    @tapanrajbhandari3890 5 ปีที่แล้ว +4

    I think, Swami Anand is a great speaker & writer in ALL matters and spiritualism..!! Tapan

  • @hawalchhakirant9243
    @hawalchhakirant9243 5 ปีที่แล้ว +4

    सरै राम्राे वहस।।

  • @anupdhakal1641
    @anupdhakal1641 5 ปีที่แล้ว +14

    Tika ram je thanku very much for great program keep going

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว +1

      Anup Dhakal, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।

  • @aryankarki7900
    @aryankarki7900 5 ปีที่แล้ว +1

    अरुण स्वामीजी र श्रिधर समसेर राणा रिम्पोचेजीसंग भेटन अनुरोध गर्दछु।

  • @tekrajpuri5224
    @tekrajpuri5224 5 ปีที่แล้ว +46

    रक्सी खान दिने गाजा खान किन नदिने? जहा कृषक प्रत्यक्ष लाभ लिन सक्छ र नेपालले निर्यात गरेर समेत बिदेशी पैसा भित्र्याउन सक्छ। सरकारको यस बारे तुरुन्त ध्यान जाओस्।

    • @arjuntaygi4630
      @arjuntaygi4630 5 ปีที่แล้ว

      यदि सभ्य समाज बनाउनु छ भने रक्सि पनि बन्द हुनुपर्छ यसमा समाजका सबैले धयान दिनुपर्छ तर रक्सि छाेड्न नसकेपछि गाँजालाई बैधानिकता काे माग भन्दा अरु के नै गर्छ र समाजले यदि रक्सि र गाँजा लाई बैधानिकता दिने हाे भने दूध लाई अबैधाकिक बनाउनु पर्दछ

    • @hotheadsniper
      @hotheadsniper 4 ปีที่แล้ว +1

      ​@@arjuntaygi4630 sir ganja sansar ko sabai bhanda bahu upyogi biruwa ho.yas bata kamtima 25,000n product banchan ra 300 bhanda badhi rog haru ko aushadhi bancha.sir mero binti cha ek palta gayera ganja barema study garidinus.tapai afai tyasko gungaan garna thalnu huncha.yas bata petrol ra bio diesel pani bancha.afi sochnus Nepal le bidesh bata kati ko ayyat garcha bhanera bhanus na. tapai padhe lekkhe ko manis hunu huncha .ek palta gayera ganja bata ke ke banna sakcha bhanera hernus na.mero binti cha sir ek palta gayera yas bisay ma adhyan garidinus.

    • @dhirendrabahadurbista
      @dhirendrabahadurbista 3 ปีที่แล้ว

      To be a YogaGuru is a big business across South Asia. You cannot figure out Who is richer Mahesh Yogi followers or OSHO followers or SadGuru followers, Hare Ram Hare Krishna followers, other small ones like ManoKranti followers.But all agree Ganja is not dangerous like Rakshi foreign devotees call FireWater(local crude Whisky.

  • @arjunkc3413
    @arjunkc3413 ปีที่แล้ว

    Great interview thank U

  • @rajubro4745
    @rajubro4745 5 ปีที่แล้ว +1

    नतमस्तक छु हजुरको कुरामा।

  • @oshinpanday7192
    @oshinpanday7192 5 ปีที่แล้ว +6

    Wow what an interview..an enlightening..

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      Oshin Panday, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।

    • @oshinpanday7192
      @oshinpanday7192 5 ปีที่แล้ว +7

      @@BigBrain-sx4pm we have our own eyes and wisdom to discriminate what is right and wrong. Mitra, you seem biased...

    • @Pawanwrites
      @Pawanwrites 5 ปีที่แล้ว +1

      Oshin pandey you are absolutely right😍😍

  • @bishwashshrestha5266
    @bishwashshrestha5266 5 ปีที่แล้ว +3

    Hinduism is itself secular. loved this line.

  • @bigyanraiviii4785
    @bigyanraiviii4785 4 ปีที่แล้ว +1

    This kinds of information spread positive vibration in society thank you so much sir

  • @laxmisapkota6536
    @laxmisapkota6536 5 ปีที่แล้ว +1

    साहै राम्रो कार्यक्रम ।

  • @mibashmibash3065
    @mibashmibash3065 5 ปีที่แล้ว +3

    Great interview swami ji..

  • @Rajasaab153
    @Rajasaab153 5 ปีที่แล้ว +8

    Buda ko katipaya kura ekdam shai cha ...Especially progressives kura copy garne kura ....Good jogi buda !!!

  • @alonenepal8599
    @alonenepal8599 5 ปีที่แล้ว

    आजको एपिसोड बिशेष लाग्यो । यस्तो अन्तर्बाता अझै धेरै आयोस ।

  • @neyhapoon4497
    @neyhapoon4497 ปีที่แล้ว

    Saelut both of you

  • @ganeshbhandari7034
    @ganeshbhandari7034 5 ปีที่แล้ว +1

    सान्दर्भिक अन्तर्वार्ता

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      Dhana bahadur bhandari, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।

  • @magarking1827
    @magarking1827 5 ปีที่แล้ว +3

    *स्वामी आनन्द जि अनि डा युवराज सग्रौला बिश्वभक्त दुलाल आहुती गाजाको सवालमा एउटै बिचार*

  • @byashdevsigdel6839
    @byashdevsigdel6839 5 ปีที่แล้ว +2

    Great speech

  • @mycelebration5242
    @mycelebration5242 3 ปีที่แล้ว +1

    🧘🧘🧘💖💖💖🙏🙏🙏 Awesome Swami ji

  • @sushilthapa7560
    @sushilthapa7560 4 ปีที่แล้ว +1

    sounds odd but great practical solution to fix current mainstream issues in our society

  • @ravikant7509
    @ravikant7509 5 ปีที่แล้ว +1

    I enjoy this talk very much than other talk

  • @anilbhandari1644
    @anilbhandari1644 5 ปีที่แล้ว

    धेरै सान्दर्भिक लाग्यो आजको बहस्!!!

  • @jibanbhurtel9012
    @jibanbhurtel9012 5 ปีที่แล้ว

    धेरै कुराहरु समेट्न सकेको छ
    राम्रो अन्तर्वार्ता ।

  • @SantoshiGurung1930
    @SantoshiGurung1930 3 ปีที่แล้ว +1

    Very impressive oration🙏🙏❤

  • @bharatshah3079
    @bharatshah3079 5 ปีที่แล้ว +1

    100% sahi kura

  • @churamanineupane2020
    @churamanineupane2020 ปีที่แล้ว

    yes this is trur.

  • @diwizcreation5367
    @diwizcreation5367 5 ปีที่แล้ว +2

    Enlighting interview

  • @karnasunam5942
    @karnasunam5942 5 ปีที่แล้ว +1

    Wow really great somi

  • @asokshrestha4155
    @asokshrestha4155 5 ปีที่แล้ว +1

    Perfect analysis by swami Ananda.

  • @rajukhadgi888
    @rajukhadgi888 3 ปีที่แล้ว

    thank you swami ji
    Great

  • @neadailekh1818
    @neadailekh1818 5 ปีที่แล้ว

    GOOD CONVERSESION YATRI JI

  • @innocentheart3062
    @innocentheart3062 5 ปีที่แล้ว

    Sarai ramro programme thank you tikaram sir

  • @riteshkattel9198
    @riteshkattel9198 5 ปีที่แล้ว +1

    Best interview in AP television till now.thank you tikaram sir.🌹🌹🌹

  • @user-ry5eu5pi5u
    @user-ry5eu5pi5u 5 ปีที่แล้ว

    वाहा स्वामी जी धन्यवाद!!!

  • @climbdenali20320
    @climbdenali20320 4 ปีที่แล้ว

    Swami ji,
    Pranam !

  • @ravikant7509
    @ravikant7509 5 ปีที่แล้ว

    Thanks tikaram ji.

  • @peppermintgalaxy2728
    @peppermintgalaxy2728 5 ปีที่แล้ว +1

    Nice program must watch ❤️🙏💐

  • @krishnabahadurrayamajhi3693
    @krishnabahadurrayamajhi3693 5 ปีที่แล้ว

    sarai man choyo very very intersting interview great.................

  • @rajanrajchand7789
    @rajanrajchand7789 2 ปีที่แล้ว

    Wow what a interview🌺🏵️🥰

  • @Aashreetrakal123
    @Aashreetrakal123 4 ปีที่แล้ว

    Ramro bichar rakhnu bho jay sambhu

  • @tarand100
    @tarand100 5 ปีที่แล้ว

    Pranam, Swami ji. We are waiting you in Toronto retreat.

  • @ramprasadghimire6609
    @ramprasadghimire6609 5 ปีที่แล้ว

    Swami Ji unique,courageous and great interview so as Tikaram Ji also wants a break through in jeopardy situation in Nepal

  • @maheshakela5007
    @maheshakela5007 5 ปีที่แล้ว +2

    Very good interview

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      Mahesh Akela, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।

  • @shivaacharya1386
    @shivaacharya1386 5 ปีที่แล้ว +1

    धर्म निरिपछे मा राम्रो तर्क

  • @gayatrineupane1516
    @gayatrineupane1516 2 ปีที่แล้ว

    Wonderful!!!

  • @MrRamesh21
    @MrRamesh21 5 ปีที่แล้ว +4

    99.98 % agree with interviewee

    • @prakashrlpoudel1861
      @prakashrlpoudel1861 3 ปีที่แล้ว

      0.02 % असन्तुष्ठि चै कहाँ नीर भो सर

  • @shambhulama8117
    @shambhulama8117 3 ปีที่แล้ว

    bado majja ayo wawh!

  • @netrakhadka3386
    @netrakhadka3386 5 ปีที่แล้ว

    एकदम जानकारी मुलुक कार्यक्रम

  • @gharjaggakinbech1734
    @gharjaggakinbech1734 4 ปีที่แล้ว

    Swami jiu hajur pani god hunuhun xa

  • @sunitaachhami9962
    @sunitaachhami9962 3 ปีที่แล้ว

    जय गुरु देव

  • @dondai173
    @dondai173 5 ปีที่แล้ว +6

    I want to see sadguru in your program, tikaram jee ... put your effort if you can

    • @surendrakc7550
      @surendrakc7550 5 ปีที่แล้ว

      Saklaan ra tikaram ley sadhguru lai bolauna.....feri sadhguru english matra bolxan.......... kaliyugko ek matra mahaan byakti sadhguru......

    • @nabinbhattarai277
      @nabinbhattarai277 5 ปีที่แล้ว

      English ma hunexa program

    • @kamalghimire7384
      @kamalghimire7384 5 ปีที่แล้ว

      that would be great if it will possible

  • @ramroneil3719
    @ramroneil3719 5 ปีที่แล้ว

    Thanks Tika ji for wonderful conversation 🙏🙏

  • @user-lu1qi4hb3o
    @user-lu1qi4hb3o 5 ปีที่แล้ว +1

    Sahi ho berojgaar Yuba laai rahat milx

  • @pramodgiri9013
    @pramodgiri9013 5 ปีที่แล้ว

    Great episode 😍👍

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d 5 ปีที่แล้ว +2

    beautiful conversation .

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      everest nepal, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।

    • @rahulkurmi2786
      @rahulkurmi2786 5 ปีที่แล้ว +1

      MR. BIG BRODA अनी तपाईको काम अरुको कमेन्टको रिप्लाई गर्ने... शायद सबैलाई सत्य र जागरुक बनाउने ठेका तपाई एक्लै बोक्नु भएको छ...। तपाई त धेरै ज्ञानी हुनुहुन्छ तर यती ज्ञान होला नी की नेपाल को संविधानले सबै नेपालीलाई बैचारिक स्वत्रताको सुनशि्त गरेको छ.. कुपया यस्मा अडचन न गरौ महाश्य..!!

    • @user-kv2hw4ve5d
      @user-kv2hw4ve5d 5 ปีที่แล้ว +1

      म यति सम्म भन्न सक्छु साथी सकारात्मक सोचको बिकास गरौं । अनि आफैमा प्रोयोग गरौं जीवन सुन्दर छ।साथी अरु तपाईंको बिचार ।

  • @dhrubapaneru6475
    @dhrubapaneru6475 5 ปีที่แล้ว +2

    psychic energy to humanity

  • @ekrajkanxa6962
    @ekrajkanxa6962 3 ปีที่แล้ว

    Great 😊

  • @sarmilashrestha5728
    @sarmilashrestha5728 3 ปีที่แล้ว

    हाम्रो देश मा कृस्तिन्यानिती बधेकी कारण जात जाती र गरिबी को कारण ले हो

  • @hatmanrai9251
    @hatmanrai9251 3 ปีที่แล้ว

    Wow nice interview

  • @pradeeprajneupane5876
    @pradeeprajneupane5876 4 ปีที่แล้ว

    Dr yogi vikashanda ko pani interview linu paryo, he is the star of nepali life

  • @kamalgautam5894
    @kamalgautam5894 3 ปีที่แล้ว

    जय गुरु

  • @dhurbagautam3125
    @dhurbagautam3125 3 ปีที่แล้ว

    Sahi kura

  • @vijayrajupadhyay5595
    @vijayrajupadhyay5595 5 ปีที่แล้ว +4

    Worthful watching

    • @cjansapkota
      @cjansapkota 5 ปีที่แล้ว +1

      Very much...!

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      VIJAY RAJ UPADHYAY, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।

    • @rahulkurmi2786
      @rahulkurmi2786 5 ปีที่แล้ว +5

      MR. BIG BRODA MR. BIG BRODA अनी तपाईको काम अरुको कमेन्टको रिप्लाई गर्ने... शायद सबैलाई सत्य र जागरुक बनाउने ठेका तपाई एक्लै बोक्नु भएको छ...। तपाई त धेरै ज्ञानी हुनुहुन्छ तर यती ज्ञान होला नी की नेपाल को संविधानले सबै नेपालीलाई बैचारिक स्वत्रताको सुनशि्त गरेको छ.. कुपया यस्मा अडचन न गरौ महाश्य..!!

    • @spiritualaroma7988
      @spiritualaroma7988 5 ปีที่แล้ว

      mr big broda you are idiot and worthless person.

  • @pangeni83
    @pangeni83 5 ปีที่แล้ว

    must interesting interview

  • @padamkhadka4055
    @padamkhadka4055 5 ปีที่แล้ว

    good guy I like it

  • @kribinapathak2987
    @kribinapathak2987 3 ปีที่แล้ว +1

    The thing about Child marriage, I read it Osho’s book Yoga.

  • @keshabpant6638
    @keshabpant6638 5 ปีที่แล้ว

    Every body should get Equal opportunities to become unequal. ❤️🙏

  • @surendrakc7550
    @surendrakc7550 5 ปีที่แล้ว

    कति राम्रो कुरा तर कति % ले बुझ्ने प्रयास गर्लान र खै??

  • @pradeeprajneupane5876
    @pradeeprajneupane5876 4 ปีที่แล้ว

    जीवन र जगत को वारेमी डा योगी विकीशानन्द
    को पनि interview linu पर्यो।

  • @cjansapkota
    @cjansapkota 5 ปีที่แล้ว +1

    Namam !

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      Season Sapkota, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।

  • @mindwar3711
    @mindwar3711 5 ปีที่แล้ว

    Namaskar swami g

  • @birjuchaudhary489
    @birjuchaudhary489 5 ปีที่แล้ว

    Romro kura Real kura GAJA laguna dinu parxa

  • @premkhadka7902
    @premkhadka7902 5 ปีที่แล้ว

    good newes

  • @jethodai5947
    @jethodai5947 5 ปีที่แล้ว +1

    ठीक हाे गाजा छुट हुन पर्छ नकि सुरुकाे फेजमा स्वामीले भने जस्तै हुनु पर्छ

    • @BigBrain-sx4pm
      @BigBrain-sx4pm 5 ปีที่แล้ว

      Ram bhatt Kalpu, यो चुतिया ढोंगी बुढोले चिल्लो र पाखण्डी कुरा गरेर अरुलाई मूर्ख बनाउँछ मित्र। तर यहाँ धेरै मानिसहरु यही फटाहाको अन्धभक्त छन्।

  • @sarmilashrestha5728
    @sarmilashrestha5728 3 ปีที่แล้ว

    this interview is based on reality.

  • @devbahadurpariyar3645
    @devbahadurpariyar3645 5 ปีที่แล้ว +2

    Aba dr vikasananda lai leunu paryo sir