प्रधानमन्त्रीविरूद्धको मुद्दा कसरी टुंगो लाग्ला ? Former CJ Sushila Karki in TOUGH talk

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 26 ส.ค. 2024
  • प्रधानमन्त्रीविरूद्धको मुद्दा कसरी टुंगो लाग्ला ? Former CJ Sushila Karki in TOUGH talk with Dil Bhusan Pathak
    #kantipurtvhd #ToughTalk #DilbhusanPathak
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : www.youtube.co...
    Click here to Download our Apps: www.kantipurtv....
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook....
    Twitter: / kantipurtvhd
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 292

  • @kajigajmer4154
    @kajigajmer4154 ปีที่แล้ว +19

    सहि कुरा सुसिला मेम जनताको पिता अदलत हो निस्पक्स छानबिन गर्नु पर्छ पिडित ले न्याय पाउनु पर्छ

  • @urmilaacharya6854
    @urmilaacharya6854 ปีที่แล้ว +35

    १२ भाइ पत्रकार

  • @kshitizshresthakalevut402
    @kshitizshresthakalevut402 ปีที่แล้ว +2

    थुक्क मुला झुक्केर १२ भाईको कार्यक्रम पो हेर्न पुगेछु यो पाप पखालिदेउ है भगवान

  • @shovahamal-xr3cq
    @shovahamal-xr3cq ปีที่แล้ว +1

    एक दम ठिक भन्नू भयाे श्रीमानज्यूले धन्यवाद हजुरलाई नेपालकाे कानुन दुःखीकाे न्याए छैन हजुर

  • @santoshkhanal2976
    @santoshkhanal2976 ปีที่แล้ว +33

    12 brothers in once man

  • @junashreesmagarofficial
    @junashreesmagarofficial ปีที่แล้ว +3

    एकदमै राम्रो 100% सहि बोल्नुभो म्याम 🙏

  • @sarojrai154
    @sarojrai154 ปีที่แล้ว

    महिला ले बुझ्नु पर्ने कुरो साथै लिंग भेद लाई बढ़ाबा दिने राजनीती कस्तो हो! बुझन गारोह भयो! जेठो भाईको सराहनीय काम

  • @king.messi55218
    @king.messi55218 ปีที่แล้ว +19

    12ko 1 Jana but I will respect sushi la karki

  • @gautamlok8924
    @gautamlok8924 ปีที่แล้ว +77

    धेरै पछि 12 भाइ मध्ये एक भाइ को शो हेरियो त्यो पुनि सुसिला कार्की को उपस्तिथि भएको ले गर्दा

    • @Pardeshi.-q
      @Pardeshi.-q ปีที่แล้ว +1

      🤣🤣🤣डिप्रेसनमा हुनु हुन्थ्यो रे के😂

    • @samratlamichhane6035
      @samratlamichhane6035 ปีที่แล้ว

      😂😂😂😂

    • @bhuwankarki2441
      @bhuwankarki2441 ปีที่แล้ว

      13rau bhai Rabi😂

    • @kalikapandey9340
      @kalikapandey9340 ปีที่แล้ว

      धन्यवाद 🙏

    • @digamale5364
      @digamale5364 ปีที่แล้ว +1

      हो है मैले पनि शुशिला कार्कीको उपस्थितिले

  • @deenanathacharya2743
    @deenanathacharya2743 ปีที่แล้ว +1

    सबैलाई न्याय दिनुपर्दछ। सुशीलादिदीको कुरा सही हो।

  • @rohanshakya7593
    @rohanshakya7593 ปีที่แล้ว +7

    One of the best talk show episode I have ever watched.

  • @narayanlamichhane6309
    @narayanlamichhane6309 ปีที่แล้ว

    काठमाण्डौ महानगर पालिकाका मेयर बालेन शाहले इन्डियन चलचित्र हरु काठमाडौ महानगर पालिका भरि सन्चालन हुन नदिने निर्णय जुन गरे त्यो सिङ्गो नेपालकै स्वाभिमानमा गर्व गर्ने गरि कार्य गरे जुन कार्य सम्बन्धित निकायले र सरकारले गर्नैपर्ने थिये तरपनि गर्न सकेनन सलाम छ बालेन शाह लाई र पोखराका मेयर शाहव लाई ।

  • @amritaGhorasaini-fd6jb
    @amritaGhorasaini-fd6jb ปีที่แล้ว

    त मानिस होइन त लाई हेर्न आयको होइन १२बाइ मध्ये त यक होस सुशीला दि दि लाई हेर्न हो

  • @krishnachhetri9437
    @krishnachhetri9437 ปีที่แล้ว +2

    यो पाठक पनि १२ भाइ मध्यको एक रहेछ त्यसैले यसले पार्टिका झोलेका जस्ता कुरा गर्छ!शुसिला श्रीमानले सहि भन्नुभएको छ।

  • @dalbahadurthapa5729
    @dalbahadurthapa5729 ปีที่แล้ว +3

    यो १२ भाइ भन्ने थाहा पाए पछि त यसको अनुहार हेर्यो की आची खुवाउन मन लाग्यो। हा थु १२ भाइ घूस खाएर बोल्ने यसलाई हेर्यो की रिस ले आगो बल्छ मन मा। यस्ता सोसकी हरुले जनतामा भ्रम छरेका छन्। जनताले भाटे कारवाही गर्नु पर्छ यस्ता दलाली लाई 😡😏😡😏

  • @shyam3907
    @shyam3907 ปีที่แล้ว +11

    12 भाइ

  • @janakkc4661
    @janakkc4661 ปีที่แล้ว

    सुशिला श्रीमानको बिचार साह्रै तथ्यपरक छ। हो, नेपालको आजको अवस्धा ज्यादै टीठलाग्दो छ। राजनीतिक दलको आड भएन भने केही काम गर्न सकिँदैन। एक दलको कार्यकर्ताले अर्को दललाई सत्रु बराबर देख्ने परम्परा बिकास भै रहेको छ। अवसर दिंदा आफ्नो दलकोलाई मात्र अवसर दिने र अर्को दलकोलाई ढिम्किन समेत नदिने परिपाटी छ। आज देश ज्यादै अन्यौलग्रस्त अवस्थामा रहेको छ। राज्यका अंगहरु दिनप्रतिदिन कमजोर हुँदै गइ रहेका छन। देश र जनताको चिन्ता लिने भन्दा आफ्नो र आफन्तको स्वार्थ मात्र हेर्ने गरिन्छ। राष्ट्रको महत्वपूर्ण निकायहरूलाई पनि स्वार्थको आडमा लथालिङ्ग बनाउन कुनै बाँकि राखिँदैन। राजनीतिक दवदवाले सबै क्षेत्र तहस नहस बन्दैछ। शिक्षा स्वास्थ्य कृषि उद्योग धन्दा रोजगार आदिको अवस्था दिन प्रतिदिन खस्कँदो छ। यही अवस्था रहिरहने हो भने देशमा कुनै पनि बेला संकट ननिम्तेला भन्न सकिँदैन। सुशिला श्रीमानको स्पष्ट र तथष्ट बिचारलाई सलाम गर्नु नै पर्छ। प्रस्तुति रोचक छ।

  • @thamale4508
    @thamale4508 ปีที่แล้ว +5

    राम्रो अन्तरबार्ता दिनु भयो धन्यवाद मेम्🙏🙏

  • @bhaktalimbu7791
    @bhaktalimbu7791 ปีที่แล้ว +1

    धेरै राम्रो अन्तरबार्ता ,shreeman ju ko!

  • @avishekpandey4477
    @avishekpandey4477 11 หลายเดือนก่อน

    न्यायाधिसको पदभार ग्रहण गरेर दलाल गर्ने न्यायाधिसलाइ कार्वाही गर्न नसक्ने कदापी नेपाल र नेपाली जनताहरुको प्रधान न्यायाधिस हुनैसक्दैन।

  • @arjunraip
    @arjunraip ปีที่แล้ว +13

    So inspiring person respected ma'am.. Thank you so much for sharing so much inspiring wonderful practical and understanding mutual understanding words. We will always look upto your journey.

  • @sunitapaudel164
    @sunitapaudel164 ปีที่แล้ว +1

    नालाएक १२ भाइ मध्येको याे पत्रकार पनि 1 हाे है

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari ปีที่แล้ว +2

    यो दिल भुसण भन्ने मान्छे बोल्दा कति सरल भल्लादमी लाग्थ्यो तर मानब रुपि दानव रहेछ 12 भाइको नाइके

  • @govindalohani2061
    @govindalohani2061 ปีที่แล้ว +2

    प्रतिशत छुट्याएर होईन,सक्षम जो छ उसैले नेतृत्व गर्नुपर्छ चाहे महिला होस चाहे पुरुष होस!

  • @avishekpandey4477
    @avishekpandey4477 11 หลายเดือนก่อน

    अपराधिले अपराध लुकाउन र छिपाउन सर्वोच्च न्यायाधिस नियुक्ती गर्ने हुनपनि तिनै न्यायाधिस तयार हुने अनि न्यायालयको गतिविधी उपर टिकाटिप्पणी गर्ने कस्तो खालको बहसहो टाइम पासको सज्ञा दिनमात्र सकिनेछ।

  • @kalikapandey9340
    @kalikapandey9340 ปีที่แล้ว +1

    धन्यवाद 🙏

  • @surajadhikari2640
    @surajadhikari2640 ปีที่แล้ว +13

    यिनी १२ भाइ मध्यकै भाइ केटो हुन यिनी ।।

  • @avishekpandey4477
    @avishekpandey4477 11 หลายเดือนก่อน

    सम्विधानको सर्वोच्चतालाइ पालना गर्दछु र गराउने सस्थामा कार्यगर्ने जिम्मा लिने ब्यक्तिनै निकम्मा भएर राजनिती सिन्डिकेटमा नियुक्ती हुने ब्यक्ती कदापी स्वतन्त्र र निश्च्पश्च्य कदापी हुनै सक्दैन।तेसैले स्वतन्त्र र निश्च्पश्च्य न्यायालयको इस्थापना गराउने प्रणगरौ।

  • @prajapatipandey2599
    @prajapatipandey2599 ปีที่แล้ว

    Badly sry to everyone, am here today only to watch this epic legend interview

  • @CDCANEPAL
    @CDCANEPAL ปีที่แล้ว

    अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्द्धनका लागि पहुँच एक प्रमुख शर्त हो। पहुँचले उनीहरूको सामान्य गतिशीलता, सक्रिय जीवन, सार्वजनिक सहभागिता र स्वतन्त्र जीवनलाई बढाउँछ। यसले समावेशी विकासको प्रत्येक एजेन्डामा क्रसकट गर्दछ। यो अपाङ्गता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी संयुक्त महासन्धि (UNCRPD) को मुख्य सिद्धान्तहरू मध्ये एक हो, किनकि अन्य सबै लेख र सान्दर्भिक प्रावधानहरू कार्यान्वयन गर्दा पहुँच सुनिश्चित गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरूलाई स्वतन्त्र रूपमा बाँच्न र जीवनका सबै पक्षहरूमा पूर्ण रूपमा सहभागी हुन सक्षम बनाउन पक्ष राष्ट्रहरूले अपाङ्गता भएका व्यक्तिहरूलाई पनि अन्यसँग समान आधारमा भौतिक वातावरण, यातायात, सूचना र पहुँचमा पहुँच सुनिश्चित गर्न उपयुक्त उपायहरू अवलम्बन गर्नेछन्। सञ्चार, सूचना र सञ्चार प्रविधिहरू र प्रणालीहरू, र अन्य सुविधाहरू र सेवाहरूका लागि सहरी र ग्रामीण दुवै क्षेत्रमा जनताका लागि खुला वा उपलब्ध गराइन्छ।
    CDCA ले आफ्नो स्थापनादेखि नै वकालत पहल, क्षमता अभिवृद्धि र सचेतना अभिवृद्धि गतिविधिहरू मार्फत पहुँचका मुद्दाहरूलाई प्रवर्द्धन गर्दै आएको छ। पहुँचयोग्य पूर्वाधारको अभाव अपाङ्गता भएका व्यक्तिहरूको गतिशीलताको लागि प्रमुख बाधाहरू हो। अपाङ्गता भएका व्यक्तिहरूले अन्य नागरिकहरू जस्तै, विद्यालय, अस्पताल, बजार, कार्यस्थल र मनोरञ्जन केन्द्रहरू जस्ता सार्वजनिक सुविधाहरूमा पहुँच गर्न आवश्यक छ। अपाङ्गता भएका व्यक्तिहरू र सामान्य पहुँच भएका व्यक्तिहरूका लागि उनीहरूको मानव अधिकारको प्रवेशको बिन्दु हो।
    2021 मा, CDCA ले सिन्धुपाल्चोक जिल्लाका चार व्यक्तिहरूलाई उनीहरूको राम्रो गतिशीलताको लागि ह्वीलचेयर वितरण गर्यो तर पछि CDCA लाई थाहा भयो ती व्यक्तिहरूलाई अपाङ्ग मैत्री घर नहुँदा आफ्नै घरमा घुम्न गाह्रो भइरहेको छ, उनीहरूको परिवारका सदस्यहरू मध्ये कसैले तिनीहरूलाई ओछ्यानमा वा शौचालयमा लैजानुहोस्। त्यस्ता कारणले गर्दा अपाङ्गतामैत्री पूर्वाधारको बारेमा जनचेतना र निर्माण धेरै महत्त्वपूर्ण छ। CDCA ले ह्वीलचेयर वितरण गर्दा ह्वीलचेयर प्रयोगकर्ताहरूको घरको डिजाइनमा पनि ध्यान केन्द्रित गर्दछ र असक्षमता मैत्री घर निर्माण गर्न सचेतना जगाउने वा ह्वीलचेयर प्रयोगकर्ताहरू स्वतन्त्र रूपमा ओछ्यानमा वा शौचालयमा जान सक्ने र वरपरको वातावरणमा स्वतन्त्र रूपमा घुम्न सक्ने ठाउँमा कम्तीमा केही परिवर्तनहरू गर्न सिफारिस गर्दछ। तिनीहरुको घर। कानून र नीतिको कार्यान्वयनका लागि जिम्मेवार सार्वजनिक सेवकहरूलाई जनचेतना जगाउने र तालिम दिने काम स्थानीय सरकारहरूले पनि गर्नुपर्छ। हामीलाई अझ बढि सामाजिक चेतना चाहिन्छ जसले हामीलाई आफूलाई अरू कसैको जुत्तामा राख्न अनुमति दिन्छ भन्ने कुरा बुझ्नको लागि पहुँचयोग्यता भनेको शारीरिक अपाङ्गता भएका व्यक्तिहरूलाई मात्र सरोकार राख्ने कुरा होइन, तर यो एकताको मनोवृत्ति हो जसले सबै सेवाहरूमा नागरिकहरूको निःशुल्क पहुँचलाई सक्षम बनाउँछ। हाम्रो समाजले अवसरहरू प्रदान गर्दछ र नागरिकको रूपमा उनीहरूको सबै अधिकारहरूको प्रयोग गर्दछ। नेपालले अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँच सेवासम्बन्धी केही नीति र कानूनहरू भए पनि कार्यान्वयन कमजोर छ। यसको मुख्य कारण नीतिहरू योजनाहरू र लगानीहरूद्वारा पछ्याइएको छैन र कानुनी प्रावधानहरू लागू गर्न प्रयासहरू नगरिएका छन्। अपाङ्गता क्षेत्रमा काम गर्ने गैर-नाफामुखी संस्थाको रूपमा हामीले सचेतना अभियानहरू मात्र चलाउन सक्छौं तर अपाङ्गतामैत्री पूर्वाधार निर्माण/निर्माण गर्नु सान्दर्भिक कानून/नीतिहरू संघीय र स्थानीय सरकारको हातमा छ।

  • @Shayamaacharya
    @Shayamaacharya ปีที่แล้ว

    JayshreemanNarayan,
    Ati Aananda Dayak Barta.

  • @girmagar7972
    @girmagar7972 ปีที่แล้ว +1

    Dherai ramro kura ko uthan garnu bhayo dubai janalai dhanyebad namaskar hjr

  • @bipinbhattarai3218
    @bipinbhattarai3218 ปีที่แล้ว +1

    यो 12 भाई को लङ्गौटी को सुन्न त मन थिएन तर शुशिला कार्की ज्यू आउनु भएको रहेछ र मात्रै।

  • @meghanathbhattarai6865
    @meghanathbhattarai6865 ปีที่แล้ว +2

    बाह्र भाई

  • @mahalaxmiregmi9514
    @mahalaxmiregmi9514 ปีที่แล้ว

    Dherai jaso le faisala garnu huncha insafhoina ....... Great honourable mafam Sushil Regmi kath 8

  • @prajapatikoirala9442
    @prajapatikoirala9442 ปีที่แล้ว

    सही वीचार

  • @Pardeshi.-q
    @Pardeshi.-q ปีที่แล้ว +2

    माइलो भाइ अब तिमी बृद्ध भत्ता खायर बस
    काम छैन देशको चौथो अङ्ग्को अपमान नगर 😂😂

  • @rajendrashakya8396
    @rajendrashakya8396 ปีที่แล้ว +1

    समय सान्दर्भिक बहस......I like it

  • @dochn8370
    @dochn8370 ปีที่แล้ว

    🙏🙏🙏

  • @niks5925
    @niks5925 ปีที่แล้ว +6

    1/ 12 bhai

  • @dipakthapa2736
    @dipakthapa2736 ปีที่แล้ว +11

    आज बल्ल जेठो भाइले राम्रो गेस्ट बोलाएछ,

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +11

    अति राम्रो बहस 🙏🙏

  • @sitadevkota7741
    @sitadevkota7741 ปีที่แล้ว +17

    She is a strong woman.

  • @shovahamal-xr3cq
    @shovahamal-xr3cq ปีที่แล้ว

    लमजुङको केश हाे तिलक राज पाण्डे हुदा फैसला भएकाे अहिले आएर एमालेकाे नेता तर भर्ष्टले गदार् दुःख दिईय

  • @madhugurung2219
    @madhugurung2219 11 หลายเดือนก่อน

    Very nice kuar sushila karki ko

  • @sannanisapkota6845
    @sannanisapkota6845 ปีที่แล้ว

    पढेलेखेका बिद्दवान ,बुद्दिजिवि सँसकारि ब्यक्तित्वसँग सहकार्य गरि अघि बढेकाे भए याे देश काे कायपलट हुनेथियाे।बिडम्वना मूर्ख दानव सत्तामा जादा ,जस्ताे आफू तेस्तै त लान्छन्!

  • @avishekpandey4477
    @avishekpandey4477 11 หลายเดือนก่อน

    बदमास न्यायाधिसलाइ कार्वाही दिने अधिकार जनताको पोल्टामा दियौ भने कार्यन्याइन दुई मिनेटमा हुनेछ तेसैले झुन्डिएर पदमा लम्पसार पर्ने नैतिक अधिकार कस्ले काध थापेकोछ होला?

  • @lokghale8059
    @lokghale8059 ปีที่แล้ว +1

    safal naari ko paxi purus pani hudo raixa salaam xa hjr ko srimaan lai

  • @yogendrapariyar2333
    @yogendrapariyar2333 ปีที่แล้ว +2

    १२ भाइको जय होस 😁😁😁

  • @BCRaai
    @BCRaai ปีที่แล้ว +1

    Very nice .. 💐💐💐

  • @ramhimrung1889
    @ramhimrung1889 ปีที่แล้ว +1

    Ekdam Sahi vannu vayo

  • @laxmikhadka4718
    @laxmikhadka4718 ปีที่แล้ว

    लाखौ जनता निर्दोसि ले पाय सजाय जति माओबादिले गरेकार्बाइ तेस्को नब्बे असि % निर्दोसि जनताले गुमाय बेर्थ ज्यान हामिले पनि पयौ मानसिक यातना यो सबै राज्यपक्षे बाटभयको थियो यस्कोजिम्मा कस्ले लिने ? कस्लाइ जेलराख्ने ? कार्वाइ दोहोरो लक्षेलाइ हुनुपर्छ यदि कर्वाइ हुनेभय |

  • @Chaupari.anpchour
    @Chaupari.anpchour ปีที่แล้ว +2

    अमोग मिसनमा लाअगेकी मुन्छे थुतुनो नै नराम्रो

  • @OppoAs-gn6ot
    @OppoAs-gn6ot ปีที่แล้ว +1

    १२ भाई मध्यको यो पनि मेन पात्र हो।
    यो कान्तिपुर ले डा सुरेन्द्र केसी लाई किन अवसर दिदैन मुला?

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว +2

    प्रखर बक्ता सुसिला दिदी 🙏🙏🙏

  • @northpole1674
    @northpole1674 ปีที่แล้ว

    Rapid fire round मा आशा गरेको जवाफै आएन । खालि मन पर्छ, मन पर्छ । मन पर्छ कि पर्दैन भनेर सोधेको हो र ? मन पर्ने र नपर्ने त अगाडिकै प्रश्नमा गइसकेको थियो त । आशय राम्रो भएको बोल्ड महिला त हो तर त्यत्रो प्रधान न्यायाधिस भइसकेको मान्छेको वाक्पटुता शूण्य लाग्यो । एउटा वाक्य पूरा नभई अर्कै विचारको अर्कै वाक्य प्वाक्क बिचमा जोडेर बोल्दिरहिछिन् । सुन्नेलाई धीतै मर्दैन । न्यायाधिसहरू त बोल्ने कलामा माहिर हुनु पर्ने होइन र ?

  • @chandrabc1984
    @chandrabc1984 ปีที่แล้ว

    12भाइ पत्रकार ले भारतिय नागरिक कैलास सिरोहिया को नागरिकता को समाचार कहिले बनाउछ?

  • @bijayashresthakc2436
    @bijayashresthakc2436 ปีที่แล้ว

    Inspiring

  • @harimarasini4282
    @harimarasini4282 ปีที่แล้ว +1

    परमादेश दिनुमा यिनको पनि समर्थन थियोे।

  • @chakramahat5148
    @chakramahat5148 ปีที่แล้ว +1

    मानिय जि पनि बिकाउ हुन

  • @birendrathapa4931
    @birendrathapa4931 ปีที่แล้ว +9

    12 भाइ मध्य एक हौ

  • @bidyasubedi679
    @bidyasubedi679 ปีที่แล้ว +1

    Excellent views of former CJ Karki. Criminal minded politicians always want to influence the justice system (supreme court and other courts) so that such politicians are excused their crimes. This is totally against the rule of law which is very shameful. The real professional lawyers should strongly defend the ethics of fair justice system and strongly support the "separation of power".

  • @bheshrajadhikari9659
    @bheshrajadhikari9659 ปีที่แล้ว +8

    सबभन्दा ठुलो चोर भाई आफ्नै अनुहार हेर्ने की एक पटक!

  • @bhuwankarki2441
    @bhuwankarki2441 ปีที่แล้ว

    Great interview

  • @apekshyaghimire3945
    @apekshyaghimire3945 ปีที่แล้ว +1

    Sarai ramroo vanuvayo mam🙏🙏🙏🙏

  • @kpchapagain6977
    @kpchapagain6977 ปีที่แล้ว +1

    निक्कै चित्तबुझ्दाे कार्यक्रम हेर्नपार्याे । अतिथिले पनि चित्तबुझ्दो उत्तरदिनु भयाे ।

  • @babitapaneru3971
    @babitapaneru3971 ปีที่แล้ว

    राम्रो वहस

  • @yubarajthapa2552
    @yubarajthapa2552 ปีที่แล้ว +1

    शुशिला म्याडमको अन्तरबार्ता भनेर 12 भाई मध्यको 1 भाईको ईन्टबियु हेरीयो आज माओवादीका झाेलेहरुले सुन केही सीक शुशिला म्याडमको अनतरबार्ता

  • @bibashneupane1157
    @bibashneupane1157 ปีที่แล้ว +7

    Bycott kantipur

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 ปีที่แล้ว +2

    🌷🙏❤️ नमन ! यहाँहरुमा
    निकै राम्रो कार्यक्रम । राम्रो कुरा आएको छ।

  • @yamunapradhanang5303
    @yamunapradhanang5303 ปีที่แล้ว

    लघुकथा : समानुपातिक
    - यमुना प्रधानाङ्ग'मुना'
    समाजबाट हेपिएका दलित समुदायको उत्थान कसरी गर्न सकिन्छ भन्ने कुराले सधैँ चिन्तित रहने जुझारु महिला हुन्, हिरा विश्वकर्मा ।
    घरको अवस्था कमजोर भएकै कारण उनले दु:ख गरेर आइएसम्म पास गरेकी हुन् ।
    आफ्नो समुदायको हकहितका लागि आवाज उठाउँदै आइरहेकी उनको
    एकदिन एउटा पार्टीमा आबद्ध साथी सुमन शर्मासँग भेट भयो ।
    "साथी ! तिमी कुनै पार्टीमा आबद्ध छौ ?" सुमनले सोध्यो ।
    "छैन, म कुनै पार्टीमा पनि आबद्ध छैन ।" हिराले भनिन् ।
    "तिमीले व्यक्तिगत तर्फबाट ज्यान लगाएर आफ्नो समुदायको लागि काम गरिरहेका छौ । तर पनि तिमीहरूको समुदाय माथि उठ्न सकिरहेको छैन । उठ्न नसक्नुका मुख्य कारणहरू शिक्षा र चेतनाको कमी हो भने गरिबीको कारण पनि हो । तिमी हाम्रो पार्टी मार्फत आफ्नो समुदायको आवाज बन्न सक्छौ । हाम्रो पार्टीमा आऊ, स्वागत छ ।" सुमनले भने ।
    "तिमीले राम्रो कुरा गर्यौ, साथी ! मलाई के लाग्छ भने नि ! तिमी जुन पार्टीको भए पनि मलाई फरक पर्दैन । हामी व्यक्ति असल हुनुपर्छ । व्यक्ति-व्यक्ति असल भए न पार्टी असल हुन्छ ।" हिराले भनिन् ।
    "मैले बुझेर नै मेरो पार्टीमा प्रवेश गरेको हुँ । यसमा तिमी ढुक्क हौ । मेरो पार्टीको मान्छेले गल्ती गरेमा त्यसको विरोध गर्ने क्षमता ममा छ, गर्छु पनि ! तिमी आजै हाम्रो पार्टीको टिकट लेऊ । शुभ काममा ढिला किन ?" भन्दै छ महिना अगाडि टीकट दिएका थिए, सुमनले ।
    उत्पीडनमा परेका महिला, दलित, अल्पसङ्ख्यक, जनजाति आदिलाई शासन व्यवस्थामा समान सहभागिता र अवसरलाई सुनिश्चित गर्न समानुपातिकको व्यवस्था गरिएको हो भन्ने कुरा हिरालाई राम्ररी थाहा थियो ।
    चुनाव पछि समानुपातिकमा आफ्नो नाम आउँछ भन्नेमा उनी आश्वस्त थिइन् । उनलाई दिइएको आश्वासन विपरित ठुला पहुँच पुगेका व्यक्ति तथा नेताकै श्रीमती समानुपातिक कोटामा पारिए ।"
    रचना मिति : २०७९/०८/२८

  • @jojokaila9301
    @jojokaila9301 ปีที่แล้ว

    ११ भाई धीन लागदो भाइरस

  • @rajramkafle1370
    @rajramkafle1370 ปีที่แล้ว +2

    12 भाइ बहिस्कार छ

  • @bikashrai2601
    @bikashrai2601 ปีที่แล้ว

    Wow what a great question? And answer

  • @sangamshree4011
    @sangamshree4011 ปีที่แล้ว

    Congratulations for your thought but its hard to implimented. Lets hope It will be work. Truth is always Bitter.

  • @ramkhatiwada6870
    @ramkhatiwada6870 ปีที่แล้ว +3

    Maile hajur ko program herna xodi sakeko thiye but when she is on program ani matra hereko..

  • @navarajadhikari5436
    @navarajadhikari5436 ปีที่แล้ว +7

    सम्नित पुर्व प्रधानमन्त्री ज्यु प्रति हार्दिक नमन 🙏
    प्रश्तोता ज्युमा धेरथोर कान्तिपुर काङ्निष्टमय भएको देखिएको छ तर अतिथिको रुपमा भरसक संमालिएर उत्तर दिँदै हुनुहुन्छ
    म पनि एउटा जवाफ दिन्छु हैत
    ५००० त उनले मारेका अरुलाई पनि उनैले मर्न पठाएका त हुन नि तेसैले लगभग २०००० मृत्यु र बेपत्ताको जिम्मेवारी त २०५२ सालदेखि मान्छे मार्ने उद्योग चलाउने ले सुरु गरेको नभए साहि नेपाली सेना र नेपाल प्रहरीले खोलेको होइन नि मान्छे मार्ने उद्योग त
    तेतिबेला हल्ला चल्ने गरेको थियोे ज्ञानेन्द्र र प्रचण्ड एउटैहो तर यथार्थमा अाज लागेको कुराचै सेर बहादुर र प्रचण्ड को सिद्धान्त चै एउटै रहेछ मान्छे मार्ने र देशमा अस्थिरता बडाउने बिषयमा धन्यवाद

    • @pushparajadhikari674
      @pushparajadhikari674 ปีที่แล้ว

      मित्र पुर्व प्रधानमन्त्री होइन पुर्व प्रधानन्यायाधीश हुनुहुन्छ सुशीला कार्की। धन्यवाद,

  • @aakashpokhrel5807
    @aakashpokhrel5807 ปีที่แล้ว +12

    12 Vai media😂🤣

  • @bikram574
    @bikram574 ปีที่แล้ว

    Good thinking hajur

  • @nepalentertainment5560
    @nepalentertainment5560 ปีที่แล้ว +1

    12 bhai bade bhaiya

  • @kashimaharjan6373
    @kashimaharjan6373 10 หลายเดือนก่อน

    Very good hatyra prachandra li jele haluneprce

  • @nabinpantha4364
    @nabinpantha4364 ปีที่แล้ว +9

    Jai rabi

  • @bhojarajpoudyal7104
    @bhojarajpoudyal7104 ปีที่แล้ว

    she is true woman who thinks just socialisation and women

  • @bishalthapamagar7495
    @bishalthapamagar7495 ปีที่แล้ว +9

    Susila Ji I respect you but ( 12 brothers in one brother)

  • @remantakhadka9615
    @remantakhadka9615 ปีที่แล้ว +1

    याे बारभाई खासई रामराे पुत्रकार ह‌ैन

  • @jenisbk391
    @jenisbk391 ปีที่แล้ว +2

    जेठो भाई को छोरो बल्ल देख्न पाइयो by by

  • @maheshdhakal2442
    @maheshdhakal2442 ปีที่แล้ว +1

    गजब पत्रकारिता

  • @nabindhungel3427
    @nabindhungel3427 ปีที่แล้ว

    श्रीमानको कुरा सहि हो।

  • @umesh-hn7uk
    @umesh-hn7uk 10 หลายเดือนก่อน

    ,, समानुपातिक उम्मेदवार मा नातावाद ,पतनिवाद, हुदा अदालत ले यसलाई एउटाउनु मिलछ या मिल्दैन,,

  • @kaji3079
    @kaji3079 ปีที่แล้ว +3

    Moela ma ghiyan komi vayera ho 100% Moelalai adhikar dine ho vane yo desh bata chora manxe jhola bokera banarash tira laghe huncha

    • @gangathing1755
      @gangathing1755 ปีที่แล้ว

      हैट सबै छोरा मान्छे त जानू पर्दैन होला है ।

  • @kiranmaharjan619
    @kiranmaharjan619 ปีที่แล้ว +3

    12 bhai

  • @ombahadur6169
    @ombahadur6169 ปีที่แล้ว

    खै काकिलाई प्रधान न्यायाधिस हुँदा खेरि के जाति कुरा काे अाराेप लागेकाे रैच केरे के हाे कुन्नि ।

  • @bijaykrshrestha
    @bijaykrshrestha ปีที่แล้ว +9

    १७००० को परिवारलाई अलिकति भएपनि न्याय पाउँने भएँ भएको अवस्थामा एउटा व्यक्तिको अहमको लागि खारेज गरिदिनु पर्ने ??????? असम्भव ।

  • @ramjisingthakuri469
    @ramjisingthakuri469 ปีที่แล้ว +1

    12 Bhai

  • @ramupadhayay7297
    @ramupadhayay7297 ปีที่แล้ว

    No comment, we all need to realize what is truth. Follow the steps to your dignity.

  • @tulsisharma3522
    @tulsisharma3522 ปีที่แล้ว

    माइलो भाइ मुला हेरिदैन

  • @bhagawandhakal1455
    @bhagawandhakal1455 ปีที่แล้ว +1

    १२ भाइ को बिगबिगी सुरु।

  • @mangalnaubag2876
    @mangalnaubag2876 ปีที่แล้ว +3

    सिदै खारेज ।

    • @yubarajtiwari1730
      @yubarajtiwari1730 ปีที่แล้ว +1

      खारेज नभएमा देशले थुलो मूल्य चुकाइनु पर्छ यो रास्ट्रका लागि बिदेशी गोटि बन्दै रास्ट्रयता सकिने मेलो हो ।

    • @bishnupokhrel5974
      @bishnupokhrel5974 ปีที่แล้ว

      Kun bhai ho yo antare hoki lakhantare ho

    • @madhushrestha6994
      @madhushrestha6994 ปีที่แล้ว

      खारेज हुदैन

    • @premnidhiniroula1325
      @premnidhiniroula1325 ปีที่แล้ว

      ​@@yubarajtiwari1730 कुनै हालत मा खारेज हुदैन हुने थियो भने अहिले आएर दर्ता गर्ने वाला थिएन !

  • @tigertiger57
    @tigertiger57 ปีที่แล้ว +1

    12 brother boycott

  • @jangarai2582
    @jangarai2582 ปีที่แล้ว

    परचणडे जेल जान सकछन हैन। पकका जाकीनै परछ