Base Hai Paledai बसे है पालेदाइ - New Nepali Typical Lok Dohori Song 2081• Feat Karishma & Bijay
ฝัง
- เผยแพร่เมื่อ 16 มิ.ย. 2024
- Watch new Nepali Typical Lok Dohori Base Hai Paledai By Badri Pangeni, Cholendra Poudel, Maya gurung, Suman Pariyar, Rabi Karki, Shyam Rana, Bal Kumar Shrestha, Asmita Dallakoti, Sumitra Koirala & Balika Tamang only on Enepal Khabar Official's TH-cam Channel.
e.Nepal Khabar Pvt. Ltd. Presents:- New Nepali Typical Lok Dohori Song 2081
|| Base Hai Paledai बसे है पालेदाइ ||
#badripangeni
#mayagurung
#shyamrana
#sumanpariyar
#rabikarki
#balkumarshrestha
#asmitadallakoti
#cholendrapoudel
#sumitrakoirala
#balikatamang
#enepalrodhighar
#Newlokdohori
#Virallivedohori
#lokgeet
-------------------------------------------------------------------------
🎶 Audio Credits:-
♬Vocal:-
Badri Pangeni
Cholendra Poudel
Maya Gurung
Suman Pariyar
Rabi Karki
Shyam Rana
Bal Kumar Shrestha
Sumitra Koirala
Asmita Dallakoti
Balika Tamang
♬Music:-
Late Jayananda Lama
♬Lyrics:-
Bal Kumar Shrestha
♬Music Arranger:-
Bishnu Tamang
♬Basuri:-
Gopal Dev
♬Sarangi:-
Hemanta Kanchha Rasaily
♬Jor Madal:-
Kharka Budha
Poshan Gharti Magar
♬Sahanai:-
Bal Bahadur Jairu
♬Recordists:-
Suman Rana
Khuman Rana
♬Audio Mixing:-
Kumar Rana
♬Studio:-
Maruni Digital
♬Audio/video:-
ENepal Rodhighar
9841761716
9841019713
-------------------------------------------------------------------------
🎬️ Video Credits:-
🎬️Director/Editor:-
Bishnu Sharma
🎬️Cinematographer:-
Rajesh Ghimire
Suresh Shrestha
🎬️Choreographer:-
Amar Max
🎬️Kitchen:-
Surya Neupane
Bhishma Karki
Lafa
🎬️Light Management:-
Prem Khanal
shiva Dhimal
Shekhar
Jiban
Suman shrestha
Kamal
Roshan
Gauri Mahara
🎬️Group Leader:-
Devraj sapkota
🎬️Artists:-
Karishma Dhakal
Bijay Pun
Krishna Dhungana
🎬️Production Controller:-
Sanjeev Khanal
🎬️MUA:-
Shyam Malla
Roshan Bhushal
🎬️Publicity Head:-
Ramesh Sarthak
🎬️Technical Adviser:-
Rajendra Aryal
Rabindra Aryal
🎬️Post Production:-
e.nepal Khabar Pvt. Ltd.
9841761716, 9841019713
-------------------------------------------------------------------------
Special Thanks
Bimal Dangi
Khem Pun
Surya Khadka
Ishwori Kandel
Bishnu Sapkota
Ashok Subedi
Raj Bastola
Tilu Sharma
lP Dhakal
Yam Prasad Neure
Kamal GC
Durga Pangeni
Jitan Bhai Shrees
Sajjan Bohara
Deepak Gautam
Nakul Dhakal Nabin
Kamal Sargam
Alina Khanal
Binita Kunwar Chhetri
Kabiraj Dhakal
Man GC
Ashok Poudel
Deepak Adhikari
Dabang Ashish
Namaraj Dhungana
Arjun Giri
Lalit Giri
Ayan Neupane
Bigyan Neupane
Jenny Basnet
Manoj Thapa
Ashok Mandal
Hari Giri Bimarshi
Sajjan Hamal
Krishna Bhattarai
Sajjan singh
Nawaraj Timilsina
Om Dangi
Baburam Chalise
Mahendra Chhetri
Gopal Pokhrel Thule
Sangeeta Deuja
Karuna KC
Ram Sapkota
Prabhat Secondary School
Tyagal, Lalitpur
Please like, share & subscribe eNepalkhabar's official videos.
A World of Nepali Music & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Enepal Khabar Channel Directly for unlimited Nepali entertainment
th-cam.com/channels/fyS.html...
Circle us on G+
aboutme.google.com/u/0/#name/
Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from eNepalkhabar Official. Embedding to a website is allowed. - บันเทิง
नमस्कार सम्पूर्ण आदरणीय दर्शक महानुभावहरु, इ नेपाल रोधीघर बाट अफिसियाल्ली गीतहरु प्रकाशन गर्ने क्रममा लोकप्रिय गायक गायिकाहरु आदरणीय बद्री पंगेनी, चोलेन्द्र पौडेल, माया गुरुङ, सुमन परियार, रबि कार्की, श्याम राना, बाल कुमार श्रेष्ठ, सुमित्रा कोइराला, अस्मिता डल्लाकोटी र बालिका तामाङ को आवाज तथा अभिनय सहित चर्चित मोडेल करिश्मा ढकाल र विजय पुनको नृत्यमा स्व: जयनन्द लामाको लयमा बाल कुमार श्रेष्ठको शब्द रहेको गीत "बसे है पालेदाइ" लिएर आएका छौ | अन्तिम सम्म हेरेर जस्ताको त्यस्तै प्रतिक्रिया दिनुहोला | जय लोकदोहोरी !!
Aaga kati time lagna ho
❤Namaskar ma simran pariyar ❤❤mero new geet aaudai xa woiting garnu hola🎉🎉🎉
अत्ति रमाइलो छ ❤❤❤❤
🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤
जड्याहा पछि पाले दाइको फ्यान हाजिर हौं त😂🙈❤️🎼💐🙏
Support plz sampunna ❤❤❤
ठुलो फ्यान हु म रबि सर को ❤❤❤
Me 🙌
Ma pani fan rabi dai
Congratulations rabi dai ❤❤❤ and all unit
नमस्कार 🙏
हजुरहरु कता ?
पलेदाई यता 🤭
हामि त फेरी स्कुल गएर परीक्षा दिएर आएउ पास फेल हजुर हरुको हातमा है त❤️🙏
धन्यवाद हजुर दिजु हजुर लाई
Ma pani aaya la meri pyari ko geet herna🙏
Ma pani aaya ra 🎉🎉🎉
❤❤❤❤Asmita ji sooooo cuteeeee ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Big fam❤❤❤❤❤❤
"बसे है पालेदाई गेट नलाई नलाई
म भरे आउनेछु मायालाई भेट्नलाई"
भरखरै आएको यो पुरानो रत्यौली भाकाको गीतमा राखिएका शब्द र अभिनयले विद्यालयको गरिमा र विद्यालयको वातावरणमाथी भद्दा मजाक गरेको छ ।
विद्यालयको विषयवस्तुमा गीत बनाउँदा विद्यार्थीलाई सकारात्मक काममा उत्प्रेरित गर्ने, विद्यालयको सिकाइमा सहयोग पुर्याउने, विद्यार्थीको कला र प्रतिभालाई उर्जा दिने, विद्यालयलाई पवित्र सिकाइ स्थलको रुपमा विकास गर्ने जस्तो सन्देश दिनुपर्नेमा, यो लोकगीतले विद्यालय "Dating Spot" हो, भन्ने मूल सन्देश दिने गरि गीत प्रदर्शन गरिनु एक प्रकारको सामाजिक अपराध हो ।
लोकगीत देशको संस्कृति हो - देशको पहिचान हो ! लोकगीतलाई सबैले माया गर्नुपर्छ, संरक्षण गर्नुपर्छ तर यस्ता पतित गीत सिर्जना गरेर समाजलाई अधोगतिमा धकेल्न खोज्ने, द्रव्य कमाउनका लागि जे पनि गर्ने मनसाय भएका कलाकाररुपी उच्छृङ्खल पात्रलाई सदा खबरदारी गर्नुपर्छ ।
सहि हो
एकदम सहि भनाइ
100% true
100%सहि. हाे।
Good vision.
सुमनकाे फ्यान जति यता तिर हाजिर हुनुस है❤❤❤❤
अस्मिता डल्लाकोटिका फ्यान जति यता भेट हौ त😍😍😍😍
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤
🎉🎉🎉
❤❤❤❤
❤❤❤❤❤
जँडिया पालेदाई को फ्यान जत्ति यता हाजिर हुनुस त लो ❤❤😂😂
श्याम राना मगर को फेन हरु यता हाजिर गरौं त कोको हुनु हुन्छ ।।❤❤
बिजय पुन को फ्यान हरु यता हाजिर हुनुहोस् है ❤❤❤❤🙏
Wow सुमन परियार सर सबैभन्दा बढी मनपर्ने सुमन भएसी यसै रमाइलो सुमन परियार लगायत सम्पूर्णलाई congratulation❤❤
राम ले भात खान्छ राम ले भात खा बेला सीता चाइ का जान्छ । यो टुकका दामी लायो
नमस्कार म बाल कुमार श्रेष्ठ
पालेदाइ लाइ माया गतिदिनुस है❤❤
छिट्टै करोड क्लबमा प्रबेश गर्छ यो सिर्जनाले पनि सम्पूर्ण टिमलाई शुभकामना
एउटा मन छ कति पटक जित्ने हो का 😘
बाले दाइ को पाले दाईले मन जित्यो फेरी
धेरै राम्राे छ सम्पुर्ण टिम हरुलाई शुभकामना 💐 करोड क्लबमा प्रवेश गरोस्
मैले गितमा कमेन्ट गरेको छु।यसको जवाफ पाए आभारी हुने थिएँ बालकुमार सर।
Kunai kunai aslil sabda chan I love you love parchha jasto chhan yedi nabhako bhaye supper thiyo
यो गित लय राम्रो छ। शब्द चयन र बिद्यालयको परिबेश आलि मिलेको छैन। कुनै पनि बिद्यालयमा यस्तो छाडा संस्कार सिकाईदैन।
सकारात्मक सोच राखौ । सृजना लाई सम्मान गरौ। कलाकार लाई सम्मान गरौ । गितमा होइन बुझाइमा कमजोरी देखिन्छन्। मेरो विचारमा।
NACHAINE KURO GAREU MEM
Geet ramro xa but tyo rastriya gana gauda nacheko kati pani vayana yesle kasto Sandesh dela? Jati murkha student vaya pani rastriya gana gauda ta nachdaina hola ni
गीत हो मनोरञ्जन लिने हो । सन्देशको कुरा गर्ने हो भने त शिक्षक शिक्षाका वात नै कति विद्यार्थीहरू शारीरिक तथा मानसिक रूपमा पीडित छन् । कतिपय ठाउँमा त शिक्षकले बलात्कार गर्ने तथा विद्यार्थी मारेका छन् त्यसको लागि के भन्नु हुन्छ नी ??
योगितमा छाडाचै केदेखेउ हो छाडात तेतिकै मास्टर ले बनाकाछन अनेक को राजनीति अनेको बिदेसी सस्कार देखि भ्रस्टाचार सम्म्को घिन लाग्दो काम योत यौटा गित हो खासै नराम्रो केहिछैन बधाई छ यो टिमलाई
आहा कति राम्रो गित स्वरका धनी सबै कलकारलाइ सन्मानछ❤️❤️
नमस्कार ❤️🙏💐🎼 म रबि कार्की यो गीतको पाले दाइ 🎉❤ मन परे कमेन्ट ठोक्नुस ल 🙏🙏
नोट: यसपालि म जड्याहा होइन है सुध्रिय😂
Na sudreko ramro dai🤓hjrko big fan rabi dai❤️❤️❤️❤️
जडियाबाट सुध्रिएर पालेदाई हुनुभएछ।पालेदाईले अंग्रेजी मिसको सङगते सुध्रिएर अब आउने सिर्जनामा अझै सुध्रिएर आएको देख्न पाईयोस्
😂😂😂😂
Big fan ho ma Rabi sir❤❤❤❤
बधाई र रवि❤🎉भाइ सफलताको कामना 👌👏👏👏👏👏💃💃💃💃💃
स्कुले जिबनको यादलाई उजागर गराई दिएको मा सम्पूर्ण कलाकार-गायककार साथीहरुलाई धेरै धेरै धन्यवाद र सफलताको शुभकामना ।।❤❤❤
गीत एकदम राम्रो छ ।
वास्तविक देखाएको छ ।
अझै सफलता काे सुभकामना ।।
विरोधी त हुन्छन् नै 😂
वाउ धेरै राम्रो गीत रहेछ यति राम्रो गीत सिर्जना गर्ने अनि मीठो स्वर भर्नुहुने साथै राम्रो डान्स गर्नुहुने लगायत सम्पुर्न कलाकार हरु मा मनै देखि सम्मान छ।
अझै आधा घण्टा❤❤ पर्खाइ मा छु😘🤗 लाईभ मै हेरिन्छ सबै सग
आहा लोकदोहोरी भनेकाे त यस्तो पो हो त साच्चै देश खाने भयो यो गीत ले 🙏🥰🌍
सम्पूर्ण कलाकारहरु मा मेरो धेरै माया स्नेह सम्मान का साथै अझ प्रगति को कामना साथै शुभकामना यति मध्ये शिक्षक र बिधार्थी हुदा सुहाएको चाहि अस्मिता र बद्री सरलाइ सुहायो शुभकामना
साह्रै राम्रो गीत,लय, शब्द त जसरी सोच्यो त्यसरी अर्थ लाग्छ बाल्यकालको स्कुलको याद आयो अनि पाले दाइको भूमिका चाहिँ Perfect छ
पहिला बिधालयको याद गितका प्रयोग भएका शब्द यथार्थ आहा सलाम सबै कलाकारलाई ❤❤❤❤❤❤
विद्यार्थी जीवनको सम्झना उजागर गराईदिनु हुनु सम्पूर्ण कलाकार हरुलाई सम्मान छ विद्यार्थी सबै साथिहरुको सम्झना आयो❤
यो गितले बिध्यार्थी जीवन को याद गरायो बधाई छ सम्पुर्ण टिम लाई ❤
कति राम्रो अनि धेरै रमाइलो गित!यो गित हेरेर आफू स्कुल पढ्दा को याद आयो कति रमाइलो थियो त्यो बेला को स्कुले जिवन❤❤सम्पुर्ण टिमलाई सफलताको शुभकामना 🙏🌹
आहा क्या मिठो आफ्नो बिधालय जिवनको मिठो याद दिलायो ..करोड क्लबमा प्रबेश गरोस शुभकामना ❤❤🎉🎉❤❤
आहा एउटै मञ्चमा मनपर्ने कलाकारहरूलाई देख्दा साह्रै रमाइलो लाग्यो। यस्ता प्रस्तुति हेरिरहन पाइयोस।
को को लाई स्कूल को याद आओ❤❤ सथिहरु यता हाजिर हुम है नाईस लोक दोहरी सम्पूर्ण टीम लाई सफलता को कामना ❤❤❤❤
यो गित को शिक्षक हरु बाट बिरोध आयको छ रे , तर राम्रो छ गित , सफलता को कामना ।
दिन राम्रो भनेको स्कुल पढ्ने बेला नै रहेछ
यो गीत सुन्दा स्कुल पढ्ने बेलाको याद ताजा भयो
बधाई तथा शुभकामना 🎉🎉
❤❤❤
आहा सारै मिठो गीत “बसे है पालेदाई”स्कुल पढ्दाको याद आयो है मलाई त हजुर हरुलाई पनि याद आयो होला🙏
साह्रै मिठो गीत स्कुल पढ्दाको याद आयो❤🎉
पाले दाईलाई त पछि पो चिने 😂😂 पुरा हेरे आज बल्ल रमाइलो लाग्यो सबैमा शुभकामना
15 lacs viewers crossed. CONGRATULATIONS 🎉
यो गीत घुम्तीघुम्ती रोड जस्तै करोडौं कल्बमा पुगेको हेर्न मन हुने कोको हुनुहुन्छ ? लाईक गर्नु नबिर्सिनुस है❣️ अनि सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना छ है❤❤❤❤❤❤
Ma xu❤❤
🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰🥰
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
@@Kumar_Kattel 🙏💛💛💛💛💛💛💛💛
@@prajitawagle394 😍😍😍😍😍
सबै भन्दा सुमन को हो गित मन पर्ने मलाई हजुरहरुको को हुनुहुन्छ सुमन गित मन पर्ने हरु कमेन्ट गर्नु होला
लाली गुराँस. कम बाट आको होई पाले दाई गीत सुन्न
संपूर्ण पाले दाई टीम लाई बधाई तथा शुभकामना
देवराज सानो बाबु सहयोग गर्नु हुने सम्पूर्ण धेरै धेरै धन्यबाद ❤❤❤❤🎉
हाल इंडिया बाट
#घर गुल्मी #
धेरै राम्रो लाग्यो मलाई
यो सिर्जनाको शब्द संयोजन साह्रै उत्कृष्ट लाग्यो मलाई त बधाई छ@बालकुमार श्रेष्ठ ❤❤❤
मलाई धेरै मन पर्नी गायक रबि कार्की दादा❤❤❤ सबैलाई सफलता को शुभकामना गीत धेरै राम्रो छ ❤❤❤
हाम्रो जिवन को मह्त्व पुरु बिषय लाइ एउटा गितको रुपमा मात्र न भएर जिवन को रुपमा बदल्न धेरै मदत गर्छ यो गितले बिद्यार्थी जिवन मा सुनै पर्नि गित सम्पुर्ण टिमलाई सफलताको अग्निम शुभकामना 🔥💓💓🙏
स्कूले जिबनको याद गराई दिएको मा सम्पूर्ण कलाकार र गायककार साथीहरु लाई धेरै धेरै धन्यवाद र सफलताको शुभकामना।।।❤❤❤❤
अब देश खाने गीत बधाई छ❤❤❤
दामि छ हजुर दाई गिद धन्यवाद
कलासमा सरले उठाउदा कलम ठडाएर राख्ने कामले धेरै गरियाे रमाइलो ❤
विद्याको मन्दिर जहाँ हामि सबको भविष्य निर्वाण गर्ने स्थानलाई भद्दा मजाक।
यो गीतमा स्टुडेन्ट को लागि हो धेरै धनयवाद
मन पर्ने कलाकार भाइ सुमन र बुने अस्मिता लगाएत श्याम राना भएको सबै गित रमाइलो लाग्ने भएको तेस्मा फेरि यो गितमा स्कुलले जिवनको नि रोल भएको आफुलाई नि आफ्नु स्कुले जिवनको याद गराएने खुब रमाइलो गित सिर्जना गरेकोमा यो गित सिर्जना गर्ने सिर्जनासिल ब्याक्ती लगाएत सामेल सबै कलाकार भाइ र बुनुहरुलाई हृदय देखि विशेष धन्यवादका साथै अनमोल शुभकामना यस्को दोस्रो भागको प्रतीक्षा गर्दै ❤❤❤❤
घुम्ती घुम्ती रोड बोल्को गीतमा हुनु भएको सबै कलाकारहरु यस गीतमा हुनु भएको भय झन सुनमा सुग्न्दा हुने थियो ❤मेरो बिचार तर गीत सारै राम्रो छ सबै लाहि सुभकामना यो गीतले पनि अब देश खाने भो❤❤❤
धेरै राम्रो छ शुभकामना 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👍️👍️👍️👍️
सारै राम्रो सिर्जनालाई सबैले माया❤ गरौ सपोट गरौ छिट्टै करोड कलास प्रबेस गरोस।
आहा कति रमाईलो लोकदोहोरी सफलता को शुभकामना सबै टीम लाई
अति राम्रो शब्द चयन रहेछ , खुशी लाग्यो ।
बिधार्थी जिवनको सम्झना उजागर गराईदिनु हुन सम्पूर्ण कलाकार हरुलाई सम्मान छ बिधार्थी सबै साथिहरू सम्झना आयो ❤❤
जसले जे भने पनि गीत एकदम राम्रो छ ।
यो गीत ले विद्यालय को संस्कार बिगार्छ नकारात्मकतालाई प्रधानता दिन्छ भन्ने हरु पहिला विद्यालय मा अधिकांश विद्यार्थीहरू के गर्छन् त्यो बुझ्नु अनि बोल्न वास्तविकता देखाउँदा तिमीहरूको किन टाउको दुख्छ ? 😡😡
गीत एकदम राम्रो छ
सफलता काे सुभकामना
यो गितले स्कुल लाइफको याद को को लाई आयो? धेरै राम्रो गीत सम्पुर्ण टिमलाई बधाई ।
हजुर हरु स्कुलमा यसै गरि नाच्नु हुन्थियो र।
होनि हजुर
यो कमेन्ट पढ्ने सबैलाई भगवान् ले रक्षा गरून् ❤😊
यी र यस्तै गित बजाउदा र यो बिचित्रता ले कलिला बालबालिका को मानसिक सोचाईमा कस्तो असर पर्ला समाज कता जान्छ । मनोरञ्जन दिने नाउमा कलाकार हरु को पनि सामाजिक मर्यादा काय्म राख्न , सत चरीत्र निर्माण मा पनि भुमिका होला नि ? कि लोकतन्त्र मा सबै छुट हुनि हो?
स्कुलको याद दिलाऊनु भयो सुउमन दाईको टिमहरूलाई धन्यबात 👍👍❤❤❤❤❤❤
सम्पुण टिमलाइ बधाइ 🎉 पाले दाइ को रोल खत्रा 🎉❤
यो कमेन्ट पढ्ने सबै जना लाई भगवान् पसुपतिनाथ ले रछा गरून् सदैभ दाईने हुन❤🎉😊
अन्धविश्वासी रहिछौ तिमी 🤣🤣🤣
❤❤
धेरै समय पछि स्कुल ड्रेश लगाउदा त बिजोक रमाइलो बहयको थियो मलाइ त😁
स्कुले जिबनको याद आयो ।ति रमाइला दिन 😢😢😢😢
दिउँसो पाँच पाली त सर्च गरी हेरको बल्ल आयछ ❤ राम्रो छ गीत सबै टीमलाई शुभकामा 🤟❤️🩹
देश खायो यो गीतले❤ अरुलाई त थाहा भएन मलाई लास्ट मन पर्यो🎉😍
आहा कति रमाइलो गित,हजुर हरु सबैजना सर ,मिस,विद्यार्थी पाले दाइलाइ मेरो 🙏🙏🙏🙏😊❤️❤️❤️❤️❤️
आयो आयो मेरो पनी मुसी को दह्रो खरो चर्को आयो धन्यवाद साथै शुभकामना सम्पूर्ण लाई 👍👌💕🙏
नमस्कार🙏🙏 म दिपसन चेपाङ चितवन देखि .. सम्पूर्ण कलाकार हरु मा मेरो हृदय देखि एकमुष्ट मा सम्मान छ 🙏🌹 एकदम समय सान्दर्भिक अनि मार्मिक गीत उपहार दिनु भयो यस्तै यस्तै कोसेली हरु को अपेक्षा गर्दै सम्पूर्ण टिम लाई धेरै धेरै धन्यवाद 🙏🙏❤️❤️🌹🌹🌹 जय गीत जय सङ्गीत 🎻🎤
आहा कस्तो राम्रो रमाइलो प्रस्तुती हो यो सबै जाना कला गला ले भरिपुर्ण भयको यो इ नेपाल रोधीघर ले well acting सहित ❤🎉❤सबै teem लाई करोडौं सुभकामना ❤🎉❤🎉
धेरै भन्दा धेरै राम्रो मन पर्यो सम्पूर्ण टिम लाई बधाई अनि सफल्ताको शुभकामना
आहा
कती सरल शब्द सगै मार्मिक गीत
सुन्न अनि हेर्न ढिला गरेछु
बालकुमार श्रेष्ठ सर का शब्द हरु रहेछन् खुसी लाग्यो
सम्पूर्ण टिमलाई सफलताको शुभकामना
बधाई छ बाल कुमार सर कति राम्रो गित लिनु भयो
आज पालेदाई भाेलि फाेटाे पठाउछु है सबैजना जाेडिदै गर्नु हाेला 👉️👉️🙏🙏
20 lacs viewers crossed. CONGRATULATIONS 🎉🎉🎉
भनुन्छ जैलेनि रामले भात खान्छ
रामले भात खाबेला सीता चाहिँ का जान्छ।
सबै भन्दा मन पर्यो ❤ स्कुल भरी कै चक्चके सुमन दाई😂
घुम्ती घुम्ती रोड पछि को यो गितले त अब tiktok भरी viral हुनछ❤️❤️बधाई छ पालेदाइ टिमलाई 🎉🎉
बहुत मिठो बनेको छ गित हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्णमा युनिटलाई 💐💐❣️❣️
21 lacs viewers crossed. CONGRATULATIONS
Dherai ramro lagyo Jethan 🙏 💗
साँच्चै राम्रो छ यो गित निकै मौलिकताले भरिएको गित वास्तविक लोकदोहोरी गित भनेको त यो पो हो नेपाली परिवेश र नेपाली समाजमा सजिलै सङ्ग सबैले बुझ्ने गरि टपक्क मौलिक शब्दहरु टिपेर बनाइएको अर्गानिक गित साँच्चै भन्नू पर्दा इ नेपाल रोधी घरबाट आउने सबै गितहरु प्रायः मौलिकताले भरिएको हुन्छ गित जति राम्रो छ अभिनय पक्ष पनि त्यतिकै राम्रो छ अझै सफलताको शुभकामना ❤❤❤
हाहा हसायो लौन। के बिद्यालय डेटीग गर्ने ठॅाऊ हो?
गीत असाध्यै राम्रो छ, सबै टीम लाई बधाई छ ।तर लय कता कता सुने जस्तो लायो मलाई त। प्रकाश ढकालको बैमानी माया को लय जस्तो लायो है मलाई त ।❤
Namaskar kalakar sabailai geet ramro xa tara k ho vanda ma vare mayalulai vetna aauxu vaneko chahi milena jasto lagyo hai kina vane school ma gayara vare mayalulai vetne kura ta vayana ni haina ra
Kasam yo geet herda nepal aayara feri Tei bala pan ko sathi lai vétéra yastai ramailo garna man lagyo ekdam miss gareko xu Mero pyaro sathi haru ani guru haru lai ❤❤❤❤kati mitho geet badhai xa sabai team lai 🎉🎉
सबैमा नमस्कार म सुमित्रा कोईराला, यो गीतमा म पनि Enepal टिममा जोडिएकी छु। के कस्तो लागेको छ प्रतिक्रिया दिनुहोला है।
Khoi dekhdin hoii
Big fan 👌❤
धेरै राम्रो छ हजुरकाे गित म्याम
english टिचिर ❤❤❤❤
❤❤
सबैलाई नमन सारै राम्रो गित छ स्कुले जिबनको झल्को आयो ❤ सफलता को शुभकामना सबैलाई
यो त माध्यमिक बिध्यालयको बेइजत भएन र? यस्तो गीत त क्याम्पस तिर गाउनु पर्ने हो ।यस्ता माया पिरिमका गीत माद्यमिक बिध्यालयका बिध्यार्थिहरुलाइ गलत पर्भाब पार्ला जस्तो छ ।उसै त केटाकेटिहरु लप गर्दै हिन्छन सानैमा झन यो गीतले त देश खानी भो 😝😂😂😂
आहा निकै मौलिक गित सबै कलाकार उतिकै मन पर्ने हुनु हुन्छ सम्पुर्ण मा सम्मान र यो मिठो गित को सफलताकाे शुभकामना 🎉🎉🎉❤❤❤
मलाई त असाध्यै मन परो गीत ।❤सफलताको शुभकामना
3 lacs viewers crossed. CONGRATULATIONS 🎉
16 lacs viewers crossed. CONGRATULATIONS 🎉
आहा कति रमाइलो नियमित रूपमा हेर्छु कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ ❤😂❤
आहा कति रमाइलो लोक दोहोरी सम्पूर्ण लाई हार्दिक बधाई तथा सफलताको अग्रिम सुभ कामना🙏✍️♥️पाले दाइको🤔😁😁😁😁
राम्रो प्रदशन गनु भएकोमा सम्पुण कलाकार लाइ बधाई एवम करोड क्लव को शुभ कामना
हार्दिक बधाई तथा शुभकामना सम्पूर्ण टीम लाई❤️🙏 जय e nepal rodhighar ❤️🙏🎤
असाध्यै मनपर्ने गायक सुमन र अस्मिता याेडिले गाउदा यति माया मा गाउँछन् सुमन ले अस्मिता लाई धेरै मा गर्नुहुन्छ र अस्मिता ले पनि सुमनलाई पनि धेरै मायाँ गर्नु हुन्छ याे जाेडि कहिलै पनि नछुटाेस सँधै यसरिनै हासिखुसि रहनु सुमन र अस्मिता काे गित त जति हेरेपनि कहिलै मनभरिन्ना जति हेरे पनि हेराै हेराै लाग्छ 10 चाेटि हेरि सके सुमन र अस्मिता लाई धेरै धेरै शुभकामना छ❤❤❤
सम्पुर्ण कलाकार प्रति उच्च सम्मान छ साथै अग्रिम सफलताको शुभकामना गीत सुन्दा रमाइलो लागेपनी गीत आत्तिनै जनचेतना मुलक लग्यो सम्पुर्ण टिम लाई good luck
स्याम राना ko स्वार tik tok मा सुनेर आयको है म ।
म जस्तै इ नेपालकाे नयाँ गितकाे प्रतिक्षामा काेकाे हुनुहुन्छ ।।।
गीत अत्यन्तै रमाईलो भीडीयो पनी उस्तै सम्पुर्ण लाई बधाई अनी शुभकामना💞🇳🇵🙏
अती मिठो गिद सम्मान 🙏🙏🙏🙏छ पुरै टिम 🎉🎉🎉🎉🎉🎉🎉
सारै राम्रो गित रबि सर लगायत सम्पुर्ण टिमलाई सफलता सुभ कामनाँ।
Super song yati ramro song ta gindagima suneko thiena maile