मेरो त लेकैमा घर छ Lekaima Ghar | New Nepali song 2080,2023 | Shanti Shree Pariyar & Ganesh Century
ฝัง
- เผยแพร่เมื่อ 10 ก.พ. 2025
- Presenting New Nepali song 'Mero Ta Lekaima Ghar Chha' by Ganesh Century & Sh anti Shree Pariyar Featuring Ganesh Century, Asmita Chand & Tara Bhatta Only on Ganesh Century's Offical youtube Channel.
#MeroTaLekaimaGharChha
#ShantiShreePariyar
#GaneshCentury
#AsmitaChand
#TaraBhatta
#ViralSongs
#NewDancingSong
#LiveDohori
#NewLokDohori
#NewNepaliSong
🎶 Audio Credits:-
Song - Mero Ta Lekaima Ghar Chha
♪ Singer
Shanti Shree Pariyar
Ganesh Century
♪ Group Vocal
Rodiya Shree
Rosnika Budhathoki
Bhupendra Sunar
Gobinda Oli
♪ Lyrics/Music
Ganesh Century
♪ Arrange/Mix
Sanjay Shreepal
♪ Studio
Murchunga
♪ Record
Govinda Oli
...............................................................................
🎬️ Video Credits:-
🎬 Cinematography
Marubhumi Narayan
🎬 Direction
Ganesh Century
🎬 Mua
Mohan Lama
🎬 Light
Krishna Maharjan
🎬 Edit/Color
Roshan Dhital
🎬 Cast
Ganesh Century
Asmita Chand
Tara Bhatta
🎬 Post
Dhital Films pvt. ltd
For Feedback
Ganesh Century 9860325767
© & ℗ Ganesh Century, 2023
Don't forget to like and share with everyone if you liked this video!
यस्तै रमाइला भिडियो हेर्न को लागी हाम्रो यो च्यानल Subscribe गर्न नभुल्नु होला...
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
नमस्कार म यसै गित को शब्द संगीतकार ,गायक ,निर्देसक गणेश सेन्चुरी । फेरि पनि नया मौलिक गित लियर आयका छौ। कस्तो लाग्छ प्रतिक्रिया दिनु होला। मन परे सबै ले शेयर गर्दिनु होला है।❤❤❤
J+hbhhh
बबाल लाग्यो भाइ❤❤❤
Dami chh
Yati nai ramro geet dai👌👌
Bhagbaan ko nam hajurko jashtai yash ggitma sadhai uchcha rahosh
👏👏👏Ekdmai ramro sabda ani saneet dherai ramro lagayo dhanybad sabai team member haru Lai😊☺️🙏🇳🇵
Ekdamai mitho geet ani sabai jana chinne manxe haru ramro lagyo hjur video.
बधाई छ । गणेश दाइ गित एक्दम राम्रो छ ।
. . 😊 ol😊.mm .nl me ji
.oii
.
दामी छ् हजुर हरु को गित मिथो I ❤❤❤❤❤❤❤❤❤❤❤❤
धेरै राम्रो
क्या दामी गित👌🌺🌹🙏
Aaha kati ramro geet🙏🙏
Aaha kati mitho get sangeet Malai sarai man paryo
Aaha kati mitho geet
yo git sabai vanda dherai herne ra sunne ta mai holaa gauma huda love napareni gauko yad khub aayo
एक बर्षा पछी हेर्दै छु🎉🎉🎉🎉
supper song नाचु नाचु जस्तो लाग्यो ...🙏
ल दाजु यसरी नै चुलिदै जानू सफलताको धेरै शुभकामना सबैलाई 🎉🎉🎉🎉❤
Tq
दोहोरी गीत मलाई अलिक कटाक्ष प्रहार गर्नेजस्तो मात्र लाग्छ। केही केही उत्कृष्ट गीतहरू: सालको पात टपरी...., डाँडाघरे साइँली... खैरेनीमा गेट जस्ता गीत भने खुब मनपर्छ।
हिजो पुतली सडक जाँदा नेपाल यातायात सार्वजनिक बसमा यात्रा गर्दा यो गीत बज्यो, सार्है मन परेको थियो। अहिले खोजी गरेर हेर्दैछु सुन्दैछु।
धन्यवाद सबै कलाकार र सम्बद्ध टोलीलाई। नेपालीपन र शुद्ध नेपाली सुगन्ध आउने अर्गानिक लोक दोहोरी गीत! कृपया यस्तै पस्कनुस है।❤
आज भोलि येस्तो किसिमको गित सुन्न बिरलै सुन्न पाइन्छ wow अति राम्रो गित
अति सुन्दर भाकामा सुन्दर गीत ! गाँउघरकाे याद संझना दिलाउने मार्मिक गीत🙏🙏🙏
Aaha
कति राम्रो गित भाका लय एस्तो हुनु पर्छ छ गित मौलिकता झल्काउने खाल को ❤❤❤सारै आनन्द आयो यो सुनेर ❤️❤️❤️❤️💖💖💖💖🙏🙏🙏👍️👍️👍️👍️👍️
शान्ति श्री ,नं १ लोकगायिका
आह कति राम्रो गीत अजई पनि यस्तै गीतको रचना भाको देखन पाउ ❤❤
रियल म गाउघर मा नै छु जस्ताे लाग्छ याे गित सुनेर अति राम्रो गित दामी छ सम्पुर्ण टिमलाई धेरै धेरै शुभकामना
मिठो माया अटूट सम्झना रमाईलो परिकारको मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी उन्नति प्रगती सम्पुर्ण टिमलाई सफलताको शुभ कामना आउनी दिनमा अझै सुन्दर गीतको पर्खाईमा 🙏🌹
tq❤
को टिकटक र फेसबुक मा हेरेर आउनु भएको हो न ढाटि भने त 😂
अतिनै मन र्पयाे बधाई छ सम्पुर्ण टिम्म लाई
गितको लय भाका निकै राम्रो छ।यहि अनुसारको दृय अझ राम्रो भयको भय उत्कृष्ठ हुने रहेछ।❤❤
आहा कति राम्रो शब्द सकलन धेरै मौलिक पन झल्काउने गीत छ धन्यवाद ।
धन्यबाद हजुर
गणेश भाई गीत अति नै राम्रो छ,जति सुने पनि अघाउदैन, धेरै बधाई छ।
असाध्यै मन पर्यो 'हार्दिक वधाई तथा शुभकामना ।
Beautiful songधेरै मिथे गित❤❤❤❤❤❤😂😂😂😂😂🎉🎉🎉🎉🎉😮😮😮😮😮😮
सारै राम्रो गित सम्पूर्ण सफलताको शुभकामना,,👌👌👌
Tq
सुनी रहु जस्तो गीत 😍सफलता को सुभाकामना🙏🙏
Namaste hjur wow super nice video clap hjur 🙏🙏🙏💝👏🎉🎉🎉 I miss you
❤❤❤गाउँ घर को झल्को झल्काउने गीत 😔🙏🙏🙏
मिठो माया अटूट सम्झना रमाईलो परिकारको मिठास सब्दमा सजिएको सुन्दर प्रस्तुति सम्मान गर्दछु हांसी खुशी उन्नति प्रगती सम्पुर्ण टिमलाई सफलताको शुभ कामना आउनी दिनमा अझै सुन्दर गीतको
आहा जति सुने पनि धित मर्दैन अरु पनि यस्तै आवोस नयाँ नयाँ पर्खाइमा छु
मौलिकता झल्किएको छ । जति सुन्दा नि धित मरेन ।
असाध्यै मन पर्यो
Kati ramro geet🎉🎉🎉🎉
आहा कति रमैलो गित झनै सान्ति श्री परियर को भोइश 😮😊
धेरै मन्पर्यो मलैत जतिसुनेपनी सुनिरहुजद्तो lakxa धेरै राम्रो सोङ
Tq
आहा कति मिठो गित
Tq
ati mitho geet x
मलाइ चाइ यो Music Video यति धेरै यति धेरै यति धेरै कि म बयानै गर्ने सक्दिन यति मन पर्यो गित होस यसो Congratulations Sampurna team lai🎉🎊🏆✅
Tq hjur
अहिले गाउँघरमा छु भन्ने महसुस गराउने गित 😍♥️ दामी छ
नेपालीको ढुकढुकी लोकप्रिय संगीत
मलाई त असाध्यै मन पर्ने लोक गीत।
🌹❤️🌹
❤🎉🎉 Nice song badai xa sampurana timlai
Tiktok bata yahaa samma aae pugyaa aahaaa sarae mithoo🙏🙏❣️❣️
tq hjur
खायो खायो शान्ति श्री परियारले नेपाल खायो ❤
सोचे भन्दा रार्मो छ धेरै मन पर्यो नि हजुर 💞💞💞💞👍️👍️👍️👌👌👌💖💖💖💖
साह्रै मन छुने गित सुन्दा सुन्दै निधाऊ छु।
Badhai xo Melo pyara sathy star bhatta✨ agami din maneh estoi greh aru video lyaunu aneh agami din ko neh suvkamana xo ❤sathy deroi Maya mitho samjana xo ❤️
Tq
अर्गानिक अनि मौलिक गित अतिनै आनन्द आयो यो गित सुन्दा !!गाइकी पन लाई झन उच्च सम्मान छ!!!
Tq hjur
😢😂❤@@ganeshcentury9920
यति राम्रो गित कहाँ लुकेर बसेको थियो यो गितले निकै मन छोयो धेरै चोटि हेरे अनि सुने तर मन भरिएन थाहा छैन ❤❤❤❤❤❤❤❤
म त झन् केरे टिकटकमा सुनेर आएको😂😂 एक वर्ष अगाडि आएको रहेछ तर लास्टै राम्रो लाग्यो मलाई त।❤❤❤
अरु गित million views पुगेको हुन्छ त्यो भन्दा करोडौं राम्रो लागेयो यो गित मलाइ,सफलता को शुभकामना👏👏
@@sushilsenthakuri2189 tq hjur
Wow kya dami song ho yll bbl xa hau
यश भन्दा मौलिकताले भरिपुर्ण गित बन्दैन💛💙💙💜💛💙💜💙💛💙💜💛💙💜💜💛🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💐💐🙏
Jati sunyo tetti sunirakhau lagne geet 😊
😊2 more than nice song ramaroo ni k saroo ho jati khaya ni kham kham va x yo geet li ra mero bigat tee din li amjhayo tesh bela ma niki laja ra abhuj thiya ❤.
दामी दामी एकदम रमाइलो लाग्ने गीत
निकै मौलिकता बोकेको गित सारै मन पर्यो👍️👍️🙏🙏
jati heri pani herna man lagirahan x yo git thank all team
अती राम्रो गीत सफलता को शुभकामना 🙏
शब्दहरू मीठा छन्
लय पनि अाहा
❤
Sarai ramro geet manai kusi hune ❤❤❤
Aaha Kati mitho song thank you all team lai
धेरै राम्रो गित जति सुने पनि सुनम सुनम लाग्ने बधाई छ 👍️👍️🙏🙏🌹🌹 सबै टिम लाई ???
A1dami song❤
Wow so nice venaju yakdam ramro lagyo hai ❤❤congratulations 🎉🎉🎉🎉ajhai dherai ramro geet sangit video haru banayarw ajhai pragatiko subhakamana ❤❤❤hai venaju🎉🎉🎉
Ramro xa geet
❤❤❤❤❤nice song
Katti mitho song Ani sampurna temlai badhai xa hamro gau ramro thau❤❤❤❤❤❤❤
Tq❤
धेरै राम्राे छ यो गीत जति सुने पनि धित नमर्ने गीत ❤
धेरै राम्रो गित छ ।बधाई छ सम्पुर्ण टिम लाइ
Tq
अती दामी मीठो गीत छ सबै लाई धन्यवाद बधाई हो🙏 नमस्कार
सान्ती श्री ज्यु लाइ कसले सक्नु र स्वरको धनी को साथै बिभिन्न देशका भ्रमण पनि गरिसक्नु भएको रहेछ नि त अन्तरवार्तामा सुनिएको छु नि त
Nice song🎵 badai 🎊🎊xa sampurna timlai
Tq
Yesto ramro geet moile herna dhilo garexu ❤❤❤❤
Mo pahadko manxe ho molai yestai geet Mon porxa 😊😊😊😊
काम गरै 42 चाेटी सुन्दानि मन भरिएन का कति मिठो गित भनाएका हुन्का ।
Tq hjur
गीत सारै मिठो छ ।शब्द हरु ,भाका पनि उस्तै छ ।यो गीत को सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद ।
गितमा माैलिकता छ शुभकामना सम्पुण टिमलाई
मलाई गाउ घरको आयो मलाई सारै मन पर्यो सर ❤❤❤❤❤❤❤❤❤❤❤❤❤ अझै यस्तै गीत लिएर आउनु होला धन्यवाद सर❤❤❤
मेरो बुवालाई मन पर्ने गीत ❤
दामि छ। यार❤❤❤
Congratulations team🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤🎉🎉🎉🎉
Owow new song sampun teem lai ❤❤❤❤ hardeek mangamay subhakamana ❤️❤️❤️🥰❤️q
Best wish boini asu ramroxa geet aajhai pargati ko kamana nani🎉🎉🎉🎉🎉
Aaha kati mitho geet🙏♥️♥️
बधाई छ सम्पूर्ण टिमलाई सफलताको धेरै धेरै शुभकामना छ 🎉🎉🎉❤❤❤
Tq
आहा अती मिठो गित सबैलाई जय जय बधाई हो
wow dami 👌👌👌👌👌❤️❤️❤️g. Sir big congrats. All teem 🌹🌹🌹🌹🌹🌹
मीठो गीत❤
Dami Lok Geet badhai xa sampurna team lai
मलाई त झनै मनपर्ने त मोडेल्नी हो भने को छु नि त हुने भए त पछि लाग्नु हुन्थ्यो नि त
मन पर्यो मलाई नी👌👌 |
Congratulations all team music dami ❤👍👏🙏🏼
Wow hjr dami song❤️🎶👌👌
Song bhaneko yasto hunu praxa jati sune pani sunirahu jasto laune tq all tim lai yati mitho song bhanayako ma
🎉🎉 ramro xa geet
❤❤❤ल बधाई छ हजुर र हजुर को सबै टिमलाई आगामी दिन हरु पनि यसरी अगाडि बडेको देख्न पाइयोस❤❤🎉🎉🎉🎉
Tq
सारै राम्रो छ यो गित 🎉🎉🎉🎉
अति रमाइलो अर्गानिक गीत बधाई को साथमा अग्रिम सफलता को सुभ कामना ❤❤❤
tq
❤❤❤