को हुन लक्ष्मी दर्नाल ? सानु के.सी. लाई पारीन आच्छु आच्छु । अत्यन्तै दमदार दोहोरी ।। Sanu _Laxmi HD
ฝัง
- เผยแพร่เมื่อ 12 ธ.ค. 2023
- All rights of this video is with Indreni.com
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
#Indreni #SanuKC_LaxmiDarnal #LiveProgram
"Please iframe embedding is allowed"
Live Program By Indreni Unit - บันเทิง
दुबैजनाको अत्यन्तै राम्रो प्रस्तुति ।। दुबैजनालाई सलाम सलाम ।।।।
सानूजीको सोर अनी लयनै गजब्को रहीछ 🌺🌺🌺🌺👌👌👌👍👍🇳🇵🇳🇵
लक्ष्मी दि र सानू दाइ लाई फेरि पनि ल्याउनु पर्यो कडेल दाइ
वाउ वाउ वाउ सानू केसि लछिमी दर्नाल धेरै पहिला देखिको सपना आज पूरा भयो
सार्है मनपर्यो यो दोहोरी।
सानु केसी सर र लक्ष्मी दर्नाल बहिनीको दाेहाेरी गित राम्रो छ धेरै धेरै धेरै रमाइलो भयो धन्यवाद छ सबै काे नाच राम्रो छ धन्यवाद छ जय नेपाल जय भगवान् ❤😂🎉🎉
लक्ष्मी बहिनी धेरै सुन्दर प्रस्तुति र सानु दाई राम्रो छ बधाई छ
सानु केसी दाईको जोडदार बॅलंन्द आवाज❤❤❤
नमस्कार सम्पूर्ण भगवान दर्शक रुपीमा म गायिका लक्ष्मी दर्नाल आजको बसाईमा इन्द्रेणी मा यो मीठो भाकामा दोहोरी सुनेर बस्नु हुने सम्पूर्ण लाई कस्तो लाग्यो यो हाम्रो दोहोरी सुनेर कमेन्ट गर्न गर्न न भुल्न होला है त anyway म इन्द्रेणी सम्म गयरा गित गाउन पाउँदा अत्यानत खुसी छु यो अबसर दिनु हुने सानू केसि इन्द्रेणी टिम लाई विशेष धन्यवाद ब्याक्त गर्न चाहान्छु🙏🙏
_आफू सँग पनि भएर नै ईन्द्रेणीमा जाने हो र कोही वा कसै सँग पनि भएर नै उसलाई ईन्द्रेणीमा लाने हो । कहिं, कतै र कहिल्यै नहिच्किचाइ दिल खोलेर प्रस्तुति दिए कै राम्रो ।_
🇳🇵🇳🇵🇳🇵
@@yamchandragurung7819we do FR
सारै मीठो भाका दुबै को प्रस्तुती दमादार
Man paro sister ❤❤🙏
Sarai ramro
अत्यन्तै मधुर स्वर कि धनी रहिछिन सानू केसि सगँ टक्कर दाेहाेरि अति राम्राे
आहा सारै रमाईलो गित बधाई छ सानु के सी र लक्ष्मी दर्नाल मीस🎉मलाई पनि ईन्देणी सम्म लगेर गाउने अबसर दिनु भाकोमा विशेष धन्यवाद सानु दाई❤
रम।इलो,छ,good❤❤
आह आह एक्दम मीठो दोहोरी सानू दाजु मीठो ❤❤❤❤❤❤❤❤❤
दामी छ जय इन्द्रेणी जय kisna कडेल
दोहोरी होसत यस्तो ।Love you all ❤❤❤❤❤ Jhapa btm ।
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
जोरदार ताली धेरै धेरै धन्यवाद छ असाध्यै रमाइलो लागो ❤❤ जय ❤❤❤❤ ईन्देणी ❤❤❤❤❤
लौ खुसी लाग्यो लछ्मी बहिनि पनि इन्द्रेनी कार्यक्रम समाबेश अब काठे दोहोरी ले पनि हामी दर्सक हरु लाई राम्रो मनोरञ्जन दिनु पर्छ❤🎉
अति राम्रो शब्द लयमा सानू के.सि र लक्ष्मी को लोक दोहोरी बधाई छ ईन्रेणि टिमलाई गाउन मउका दिन भएकोमा ❤❤❤❤❤
Derai. Ramro. Git. Sunna. Paiyo❤❤❤❤❤
नमन❤सबैलाई राम्रो
जय इन्द्रेणी 🙏🌹👍️🇳🇵🥀
धेरै मिठो गाउनु भयो दुबै जनाले सम्मान छ🎉🎉जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️
दुबै काे प्रतुति सारै राम्राे उत्तम
🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉 nice sanu dai gako ta
Krishna vagwan da da hajur 🙏🙏🙏🙏👌💕💕
Good morning
Amazing indreni program
Jay indreni ❤❤❤❤❤❤❤❤❤
Atti Sundar prasudi 🎉❤🙏🙏💐
❤❤❤❤❤
Long live Krishna ji ji ji ji ji , Bhakta ji ji ji , Pratima ji ji ji & the entire indreni family:
❤❤❤❤❤
ABC इन्देणी कृष्ण सर लाई सम्मान छ सबैलाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो युवराज सर प्यारो छत्र भाई जय भगवान् ❤😂🎉🎉
जय इन्द्रेणी ❤❤❤❤🎉🎉
दमदार छ दोहोरी! नुवाकोटे सानु के सीका दोहोरी सबै राम्रा छन्।
Ktiko acting sarai ramro lagyo😅😮😮❤❤🎉
So super chha sanu kc lovely song
Jay indreni ❤
Aaha kati sundar prastuti ..........❤❤❤❤
सफलता को शुभकामना सबैमा❤❤❤❤🙏🙏🙏🙏🙏🙏
सानु जि को बबाल प्रस्तुति स्याबास्😂😂😂😂💪💪😊😊👏👏
रमाईलो दोहोरी संपूर्ण कलाकार साथी हरू लाई सलाम छ । जय कृष्ण कंडेल भाई जय इन्द्रेणी टिम ।
Rock🤟🤟🤟🤟🤟sindhupachok💘💘💘
khathe vaka ramro xa yestai aru pani gaunu hola
सारै राम्रो अनि सारै मीठो भाका❤❤❤I love indrani
Yo sanu vahnne manchhe kale kale bhae pni ramro gauchhan
Ma Suresh nepali Saudi bata 🙏🙏wow super X Jaya lok sangti
Wow baba❤❤❤
नुवाकोट हेरो हारू 🥰
Good morning all indreni team ❤❤❤❤
वाउ❤लाछिमीकोत अवाजनै दामी लक्यो
Nice. Maza. Aayo😊
आहा येस्तो पो होत दोहोरी भनेको मनमा भएको पिर बेथा हराको पत्तो नहुने आगामी दिनको शुभकामना दुबै जनालाई ।
Wow great 👏👏👏
❤❤❤❤❤
INDRENI IS A Cultural & humanitarian temple :
❤❤❤❤❤
सार्है रमाइलो भयो दोहोरि हेरेर
❤❤❤❤❤
INDRENI IS A TRINITY: Entertainment, service and message.
❤❤❤❤❤
सानु के सी दाईको एकदमै ठूलो फ्यान हो है म चाई❤❤
❤❤❤❤❤❤❤❤❤❤❤
Very very nice all🙏🙏🙏🙏
बहुप्रतिभाको धनी लक्ष्मी मान्छे नि तेस्तै राम्री तारिफ गर्ने सब्द नै भेटिएन ❤
Very good dherai ramro xa dubai janako lokdohori geet arko vag pani sunna payiyos
Excellent !!
हेर अँखा गाजलु कोष सानू केसि हुने भो बेहोस आहा आहा गजब्बको दोहोरी मलाई पनि इद्रेणी मा सहभागी गराउनु भयकोमा अभारी छु सानू केसि दाइप्रती नमन ❤❤
दामि छ ल ❤❤❤
How sweet sound both to your.
नमस्कार शुभ बिहानी सम्पूर्ण ईन्द्रेणी टिम लाई 🇳🇵🌅❤️🙏🙏
सक्दैन नी फेरि नुवाकोटे सग😊
अब अर्को भाग आउनु परेउ है सानू केसी र लक्ष्मी को अब अर्को भाका चही एक्कै पाइला अघि बढेउ रे साङ्गै जिउछु भन्न्नेले सुन्छु हल्ला डोलि चडेउरे
राम्रो छ। कसरी होला यस्तो गीत गाउने चाई
अत्ति मिठो प्रस्तुति जोडजाड तालि👏👏👏
❤❤❤❤❤❤
🎉🎉🎉🎉🎉
दुबैकोराम्रो गायन
आहा सार्है राम्राे भाका❤❤
❤Nice
sanu k c is the best❤
दोहोरि होस् त यस्तो ❤❤
Kada lagyo suruai yesto gaauda
Wow ❤❤
अति रमाइलो गित ।
राम्रो छ दोहोरी
जय ईन्द्रेणि
सारै राम्रो भाका i love inderni
धेरै राम्रो प्रस्तुति सम्पूर्ण टिम लाई हार्दिक नमन🙏🙏
झेरै धेरै ❤❤राम्रो छ है ❤गीत दोहोरी
मीठो छ गयकि😍😍👍️👍️
Nepali lok saskriti ko pahichan ho sanu kc vanne nam
दोहोरी सुन्दा मजा नै लाग्यो।
❤❤❤beautiful song
One of the best live dohori
देरए् राम्रो लागेयो
नमस्कार सम्पूर्ण लाई🙏🙏🙏❤️🙏🙏🙏सारै राम्रो दाेहाेरी (King of Sindhupalchok )
King of nuwakot
😂🎉🎉😮 0:18
@@PremBista-ze8ly😂😢😮🎉🎉🎉🎉🎉❤ ere
यस्ताे गित सुन्दा ननाचि कसरी बस्न सकिन्छ दामि दामि गित अनि भाका अति राम्राे
रमाइलो लाग्यो 😂
I love you indrani❤❤❤❤❤
यहि हो हाम्रो नेपालको सस्कृती
🎉🎉🎉🎉🎉🎉🎉
Maza aayo hai sunyera geet chahi
Wow
Aati mitho bhak all the beast ❤
❤❤❤❤❤❤❤
phari aarko vagh pani chaiyo❤
Pratima Aryalko Jasto Awaj Rahechha Ati Ramro
आहा धेरै राम्रो 🎉🎉🎉❤❤❤
बधाई छ सम्पूर्ण टिमलाई ❤❤