बालेन घा*मड हुन थाले! दशगजामा भारतीयले सडक खने, सिधा कुराले गर्यो दुई युवाको उद्दार ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 12 ก.ย. 2024

ความคิดเห็น • 288

  • @harikhadka9215
    @harikhadka9215 18 วันที่ผ่านมา +48

    महानगर पालिकाको विषयमा अनावश्यक कुरा उठाएर बिबादित पार्नु हुन्न !! "हामी सरसफाई गरेर सडक व्यापार गरिरकेका छौ" भनेर हुन्छ ? तेसो हो भने सबै फुटपातमा व्यापार गर्न दिए भैहाल्यो नि !! सबैले कामपछि सर-सफाई गर्दिन्छन !! ठुलालाई किन कारबाही हुदैन त सबैलाई थाहा छदैछनी !! नेपालको पुलिस बालेनको हातमा देउन ,अनि थाहा हुन्छ ठुला साना ! पत्रकार ज्यु अनाबश्यक प्रश्न सोधेर बालेन जस्तोलाई विवादित नगर्नुस हाम्रै देश सकिन्छ ! देश बिकाश गर्ने हो भने शासक कडा ,देशभक्त हुनु पर्छ ! अलिकति चिनलाइ हेर्नुस !!

    • @deepakbhandari4227
      @deepakbhandari4227 17 วันที่ผ่านมา +2

      Balen lai kunai angle bata naramro navanam la, feri Oli-Prachanda-Ser Bdr ko Nak fulla!

    • @bijaybalami1426
      @bijaybalami1426 17 วันที่ผ่านมา

      चिया बेच्नेले धूम्रपान गर्ने सामान बेच्नु हुन्न भनेर सम्झाउँदा नमान्ने अनि उल्टो महानगरिय प्रहरी माथी जाइ लाग्नेलाइ फुल माला लगाइदिने त हैन होला नि। कानुन नमान्नेलाइ कानुन पालना गर्न गराउनु पर्छ । भेडा जनताहरु बिना कारण उफ्रिन्छ के गर्नु ।

    • @dipakghimireghimiredipak4788
      @dipakghimireghimiredipak4788 17 วันที่ผ่านมา

      बालेनलाइ भिमसेन थापा बनाउने कोसिस गरिदै छ

  • @user-jj5is3uk8c
    @user-jj5is3uk8c 18 วันที่ผ่านมา +15

    महानगरको काम एकदम जाहेज छ, चियाको नाममा सुर्तिजन्य पदार्थ बेचबिखन गर्नेलाई कारबाही गर्नै पर्छ।

    • @pbnbsw5757
      @pbnbsw5757 18 วันที่ผ่านมา +2

      सुर्ति बेच्नेलाई मात्र होइन खानेलाई पनि समात्नु पर्छ ।

    • @Saheriyan
      @Saheriyan 17 วันที่ผ่านมา

      MRO lado jhole naban. Sai lai sai xa galat lai galat Vanna sik vede muji

  • @shivakhanal9503
    @shivakhanal9503 18 วันที่ผ่านมา +14

    वीरेन्द्र जी ,गाइका बिस्नु माझि वर्षौं देखी उन्का पति भनिने ले वर्षौं देखी नजर बन्द मा लुकायर राखेको सुनिन्छ ,बेला बेला मा गीत हरु रेकर्द गराइय पनि बुर्का लायर मुख धाकेर रेकर्ड गराइन्च भन्ने सुन्न मा आको छ , कृपया सुन्दर मणि लाइ कार्बाहि गराइ बिस्नु माझि को नजर बन्द बात मुक्ति को लागी पहल होस ।

    • @durgabastola1107
      @durgabastola1107 18 วันที่ผ่านมา

      के आपत्ती हो स्वय माझी खुसि छन त

    • @surajadhikari2640
      @surajadhikari2640 17 วันที่ผ่านมา +1

      माझि लाई उताबाट खोसेर गित रेकर्ड गराएर मालामाल हुने बिचार हो ??

    • @subashnadulal7073
      @subashnadulal7073 17 วันที่ผ่านมา +1

      साथीहरू हामीले विष्णु माझी गायिका काे बारेमा थाहा पाउनु जरुरी छ किनकी उ हाम्रो देशकाे गरिमा अनि नेपाली चेली पनि हुन उनकाे विषयमा News 24 ले खाेजतलास गराेस प्लिज🙏

  • @khadkabahadur-un6kx
    @khadkabahadur-un6kx 18 วันที่ผ่านมา +45

    5 वर्षे हद्म्याद लागू भयो भने अब भ्रस्टाचारको कुरा नगरेर चुपचाप बसे हुन्छ नेताहरु

    • @tekkarki8900
      @tekkarki8900 18 วันที่ผ่านมา +3

      Khadga Oli ko bhrastachar nirmul garne chamatkari formula ahilelai 5 barshe had-myad tespaxi kunai pani bhrastacharlai mudda nalagne kanun banaune....

    • @NethraNethra-r3g
      @NethraNethra-r3g 18 วันที่ผ่านมา

      1212222111122122222221222222122122122222121222221222121121221121111111222211111222122222111222221222112212222222222222 20:15 20:17 20:17 ​@@tekkarki8900

    • @saugatkhanal100
      @saugatkhanal100 17 วันที่ผ่านมา

      Tyo matra Haina 5 barse hatya Wala ma ni lagu huna denu hunna

    • @ChetbdrK.c.
      @ChetbdrK.c. 16 วันที่ผ่านมา

      ​@@tekkarki8900😮9😊

  • @user-ly6cv2kd7c
    @user-ly6cv2kd7c 18 วันที่ผ่านมา +6

    एमालेको नियत कुलमान लाइ फँसाउने अनि आफ्नो मान्छे नियुक्ति गर्न र बिद्धुत प्राधिकरण लाइ हरिकँगाल बनाउने अनि जनतालाई लोडसेडिङ दिनेनै हो 100%

  • @ghanshyambhattarai9956
    @ghanshyambhattarai9956 18 วันที่ผ่านมา +15

    भष्ट्रचार को हदम्यादको समय राख्ने भन्नू र मानिस मारेर कानुन लाग्दैन भन्नु बराबर हो ।माहसय....?

    • @durgabastola1107
      @durgabastola1107 18 วันที่ผ่านมา +1

      यो जैरु बामाले कार्यकर्ता जस्तो लाग्छ

  • @nirajshrestha9926
    @nirajshrestha9926 17 วันที่ผ่านมา +4

    जो लछार पछारको कुराछ उस्ले झोलामा चुरोट गुट्खा बेचेको थियो त्यसैले स्थानीय को आग्रह मा उस्लाई नियन्त्रण लिईयको हामीले देख्या हो

  • @namemanjubaniyaoman1927
    @namemanjubaniyaoman1927 18 วันที่ผ่านมา +23

    किन यति ढिला अपलाेड हुन्छ अाजकल धेरै भयो अाइतबारकाे कारेक्रम साेमबार अपलाेड हुन्छ ,,

  • @baburamsharma7831
    @baburamsharma7831 18 วันที่ผ่านมา +43

    आरजुको उपहार दसगजा मा भारतको प्रहार

    • @deepakpoon9679
      @deepakpoon9679 18 วันที่ผ่านมา +2

      Yae garna ta gako ho dalit pixadiyeko helicopter chadne maila😂😂😂

    • @suraz555
      @suraz555 18 วันที่ผ่านมา +1

      सहि कुरो

    • @user-bi1qi7sh4h
      @user-bi1qi7sh4h 17 วันที่ผ่านมา

      #​@@deepakpoon9679

  • @mahendrakarki9468
    @mahendrakarki9468 18 วันที่ผ่านมา +12

    युट्युबमा ढिला आउँछ खास कारण बुझ्न पाए आभारी हुने थिए ।।🙏🙏

  • @KailashPudasaini
    @KailashPudasaini 16 วันที่ผ่านมา +2

    सलाम छ ! बिरेन्द्र जैरू संर

  • @chandrabahadurbk3493
    @chandrabahadurbk3493 18 วันที่ผ่านมา +30

    सलाम छ बिरेन्द्र जैरु जि❤️❤️❤️

  • @ramyonjan3206
    @ramyonjan3206 18 วันที่ผ่านมา +6

    यदि अख्तियरले सहि ढंगले काम गर्न सक्दैन भने जनताको कर ले यिनिहरुलाई तलब भत्ता खुवाउन बन्द गरौ ।

  • @Kushallama293
    @Kushallama293 18 วันที่ผ่านมา +34

    सिधा कुरा जनता को सहयोग मा 2 युबा ले उद्धार पाऐकोमा सिधा कुरा जनता सङगको टिम लगायत बिरेन्न्द जैरु सर प्रति धेरै धन्ये बाद सलाम सर 🇳🇵🙏🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹

  • @dipakghimireghimiredipak4788
    @dipakghimireghimiredipak4788 17 วันที่ผ่านมา +1

    महानगरले चिया कफी बेच्ने मकै बेच्नेलाई कार्बाही गरेको होइन बेच्ने ले पनि महानगरको कानुन मान्नु पर्छ पत्रकार महोदय।

  • @khemlimbu7922
    @khemlimbu7922 18 วันที่ผ่านมา +7

    GOOD JOB 👍 ENTIRE TEAM.

  • @himlalbhandari4593
    @himlalbhandari4593 18 วันที่ผ่านมา +20

    नेपालमा कांग्रेस,एमाले, माओवादी जस्तो पार्टी भारत जस्तो छिमेकी देश र भ्रष्ट नेता हरु हुन्जेल यो देश बन्दैन 🙏

  • @kedarsubedisubedikedar286
    @kedarsubedisubedikedar286 18 วันที่ผ่านมา +4

    ❤❤❤❤❤ namaskar birendhra sir hjr ko bichar r bislesh ekdam man parxa ramro kura lai ramro vannu parxa naramro kura lai naramrei vannu parxa ahi hamro karthabewy ho

  • @Kushallama293
    @Kushallama293 18 วันที่ผ่านมา +4

    Right सभासद अमरेश सर🙏🌹

  • @NumAdhikary
    @NumAdhikary 18 วันที่ผ่านมา +10

    हजुर को हरेक update हरु हेर्ने गर्छु बिदेसी भूमिमा भय नि अति राम्रो लाग्छ सर ❤️🙏🇳🇵

  • @rajadhakal2638
    @rajadhakal2638 18 วันที่ผ่านมา +3

    आफु ले आफैलाइ हिरो पल्टेर बालेन जस्तो हॅुन्हार युवा नेता सॅग प्रश्न गरेर ठुलो छु भनेर यो अहंकार राख्नु तिमी जस्तो पत्रुकार बाट सुवाउदैन चेतना भया ।

  • @sushil7567
    @sushil7567 17 วันที่ผ่านมา +2

    बीरेन्द्र जैरुलाई सलामछ गणतन्त्र मुर्दाहो लगेरसदगदगरौ जय युबालाइ राजालाइ पशुपतिनाथ मुक्तिनाथ पुकारछ रक्षागर गणतन्त्र बीदागर जनता यादगर साथछोड चोरको

  • @nissanchaudhary9684
    @nissanchaudhary9684 17 วันที่ผ่านมา +1

    ❤❤Great work sir❤❤

  • @Nabin600
    @Nabin600 17 วันที่ผ่านมา +2

    नेपालको लाज्निती ले गर्दा सबैले लुट्दैछन नेपाललाइ😢😢

  • @ashishkashi5730
    @ashishkashi5730 17 วันที่ผ่านมา +1

    धेरै राम्रो नियम बधाईछ नेताज्यूहरु आफ्नैहात जगन्नाथ😢😢

  • @nayadainiki11
    @nayadainiki11 17 วันที่ผ่านมา +1

    यो भाइले गगन र विश्व प्रकाश मात्रै देखको छ😂😂

  • @ndsunar4682
    @ndsunar4682 17 วันที่ผ่านมา +1

    धन्यवाद बीरेंद्र सर

  • @nishashrestha7509
    @nishashrestha7509 17 วันที่ผ่านมา +2

    कुलमान जिन्दावाद प्रचण्ड ओलि देउवा मुर्दबाद्🇳🇵🇳🇵🙏🙏🙏

  • @santoshpoudel5584
    @santoshpoudel5584 17 วันที่ผ่านมา +4

    बिरेन्द्र जैरु ले बालेनको बारेमा नराम्रो सब्दहरु सहितको भ्रम फैलाउन खोजेको राम्रो देखिएन

  • @smnlama362
    @smnlama362 17 วันที่ผ่านมา +1

    निराश जनताले बालेन् लाई नचिन्दा पनि vote दिएको नै हो , तर यो बालेन् भन्ने फुचे को चुरु फुरी अलि धेरै नै भाको छ!! चुनाव लड्दा हजार कुरा गर्ने , चुनाव जिते पछि facbook मा स्टाटस बाहेक अरु केही गरेनन् !!!

  • @UrmilaBudhathoki-ch3wp
    @UrmilaBudhathoki-ch3wp 18 วันที่ผ่านมา +1

    देशमा शुसासन चाहने हो भने सासद अमरेश कुमार सिह लाइ पिएम बनाउनु पर्दछ।

  • @ilovenepal2049
    @ilovenepal2049 17 วันที่ผ่านมา

    बाख्री का पोइ का झोले मासु भाते का नाइके हरु ले भौमान भनेका छन भौमान भन्ने हरु नाइके हरु लाई पनि खोज्नु पर्छ तर मासु भात मा होइन पानी को घुर्को न मागी साथ मा आका हामी हौ रबी जतीको असल नेता लेर आउ फुल माला तयार गर्छौ good luck rabi sir🙏🙏❤️❤️🔔🔔🌹🌹🇳🇵🇳🇵

  • @ganeshkhadka3880
    @ganeshkhadka3880 17 วันที่ผ่านมา +1

    At least once in a month Balen should be attend in public interaction

  • @Puranbc123
    @Puranbc123 18 วันที่ผ่านมา +1

    Rip नेपाल सिमा पुलिस। घर को कामधाम गरेर बस्ने जनता लाई थाहा हुन्छ तर सिमा छेत्र मा खटिएका घुसिया पुलिस लाई पत्तै हुन्न सिमाछेत्र मा के भैरहेको छ भनेर।मुजि हरु बिनाकाम को तलब र भत्ता पचाएर बसेका छन राणिका बान हरु।

  • @prakashdangi6480
    @prakashdangi6480 18 วันที่ผ่านมา +1

    माहानगरमा पुर्ण रुपमा फुटफाट बन्द हुनु सकारात्मक हो !गरीबलाई गारोत हुन्छ तर 1/2 सालमा सम्पुर्ण नगर ठीक हुन्छ कसैले पनि रोक्नु आवस्यक हैन

  • @pbnbsw5757
    @pbnbsw5757 18 วันที่ผ่านมา +3

    को हो त्यो ५ वर्षे हदम्याद लगाउनुपर्छ भन्ने ? 😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡😡
    जनता जनार्दन यस्ता देशघातिहरुलाई देशनिकाला गर्नु पर्छ ।

    • @mrgyan7701
      @mrgyan7701 18 วันที่ผ่านมา

      पुराना पाटि

  • @user-sw9df4ow9q
    @user-sw9df4ow9q 18 วันที่ผ่านมา +2

    यो मुला साँसद हरु किन चर्का चर्की गर्नु पर्यो उद्योग पति ले बत्ती बालेकै हो यदि पैसा तिर्दैन भन्छ भने त्यस्ता उद्योग लाई आगो लगाइ दिय हुन्छ।

  • @amrithunuparchakhadka731
    @amrithunuparchakhadka731 18 วันที่ผ่านมา +11

    100%sahi ho

  • @rbr1253
    @rbr1253 17 วันที่ผ่านมา +1

    रास्तिय सभा मा एउता पनि देस प्रेमी रहेनछन यो सभा खारेज गरौ

  • @rolakthapa3405
    @rolakthapa3405 18 วันที่ผ่านมา +2

    सिधकुरा जनता भन्ने यो भ्षट पनि बन्द गरे हुन्छ।

  • @binodshrestha2524
    @binodshrestha2524 18 วันที่ผ่านมา +2

    Thank you Birendra jairu sir salam chha all of your team you are Great very good news & very good points sir well done 👍🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

    • @samsherlama9598
      @samsherlama9598 6 วันที่ผ่านมา

      जाय बालेन

  • @THORILOVER
    @THORILOVER 18 วันที่ผ่านมา +2

    Good job 👏 👍 sir...

  • @Rita.mgt123
    @Rita.mgt123 18 วันที่ผ่านมา +1

    बिरेन्द्र सर यउटा काम गर्नुस त् हजुर बरु यकदुई हप्ता news नहालेर केइ हुन्न अजै घोसणा गर्नुस यो दिन हामी पनि रोड मा आउछौ अरु उवा हरु पनि रोड आयर यो भ्रस्ट हरुलाई देस निकाला गर्नै पर्यो 5 बर्से म्यात पास गरेरै छोडे भनेर टेलिभिजन बाट करायर केहि नहुने भयो अरु केइ उवा रोड मा आन्दोलन गरिरहेका छन् अब हजुर हरु पनि केइ मान्छे लियर जानु सबै ले अलि अलि मान्छे लागेर धेरै मान्छे जुटेर यो दलाली हरुलाई लखेट्नै पर्यो भयन अब त् अत्ति भयो जानुस सबै आन्दोलन मा plz🙏🙏🙏🙏🙏हामी प्रदेस मा बसेर news सुनन्दा औडा भयर आउछ छिटै सबै जना यक जुट हुनुस लखेटेर मात्र आउनुस

  • @user-we4kg7xj9q
    @user-we4kg7xj9q 18 วันที่ผ่านมา +2

    MAYOR BALEN SHAH TEAM, MAYOR HARKA SAMPANG RAI TEAM, MAYOR GOPI HAMAL TEAM, KULMAN GHISING TEAM, MAHABIR PUN TEAM AND SANDUK RUIT TEAM PLEASE REMOVE ILLEGAL HOUSE, LAND AND FOOTPATH BUSINESS IN NEPAL AS SOON AS POSSIBLE MUST URGENT

  • @parkdhong
    @parkdhong 18 วันที่ผ่านมา +1

    बालेन मिडियामा आयो भने बालेन सम्बन्धि jpt समाचार लेखेर डाउन गर्न सकिन्छ भन्न खोजेको हो?बालेन मिडियामा आउनु पर्दैन काम गर्ने हो काम गरेर देखायका छन

  • @ghanaguragai376
    @ghanaguragai376 17 วันที่ผ่านมา +1

    यी नेपाल कुर्सीको लडाई गर्छन् र सीमा मिचेको चाहिँ केरा हेरेर बस्छन् खाली कुर्सी र देशद्रोह मात्रै गर्ने हो।

  • @KarkiDeep
    @KarkiDeep 16 วันที่ผ่านมา +1

    अख्तियार uni ले कब्जा गर्नु पर्छ र uni le नेपाली झोल! हरुलाइ कुनै ठाँउ र एस्तर पनि दिनु हुन ?

  • @AshokMagar00
    @AshokMagar00 17 วันที่ผ่านมา +1

    जये बालेन सरकार ❤

  • @rimixbindas5210
    @rimixbindas5210 17 วันที่ผ่านมา +1

    घामड भनेको के? कार्यक्रम संचालन शैली भएन। यो कुरा बलेनलाई भोट नदिने हरुको कुरामात्र हो। जस्ले बालेनलाई भोट दिए उनिहरु कसैले पनि भन्ने छैन।

  • @DurgaDahal-o3z
    @DurgaDahal-o3z 17 วันที่ผ่านมา +1

    जैरुको एइजरु पलाउन थालेजस्तो छ

  • @kiranrai5067
    @kiranrai5067 17 วันที่ผ่านมา +1

    बालेन साहले कति धेरै गरिबी दुखी हरुलाई जागिर दिएको छ भन्ने थाहा छैन कि k हो पत्रकार मित्र लाई फेरि सार्वजनिक ठाउँमा त्यसरी सुर्ती जन्या पदार्थ पनि त बेच्नु भयन नी balen शाह लाई पार्टीको झोले हरुले मात्र हो विरोध गर्ने

  • @Kushallama293
    @Kushallama293 18 วันที่ผ่านมา +1

    नेपाल को लागि भारत लाई कानुन नभऐकै हो होईन भने 10 गजा भित्र कसरी बाटो खोनिदै छ अन्त राष्टिय कानुन पनी ठुलो देश भऐकै मान्नु नपर्ने होत आजाको सन्साँर

  • @shahuprem4144
    @shahuprem4144 18 วันที่ผ่านมา +2

    Very good news

  • @lamusherpa6676
    @lamusherpa6676 17 วันที่ผ่านมา +1

    Good 👍

  • @user-hm3eo8yl6b
    @user-hm3eo8yl6b 17 วันที่ผ่านมา +2

    देश लाई अन्धकार युग बाट उज्यालो र झिलिमिली बनाउने भनेको कुलमान र माअाेवादी हाे। यदि कसैले कुलमान लाई चलाउने काेसिस नगर्नुहोला

  • @suryabhanja2310
    @suryabhanja2310 17 วันที่ผ่านมา +1

    १० गजा आर्जु भाउजु भ्रमणमा जाँदा आर्जुले भारतलाई दिएको उपहार हुन सक्छ

  • @user-go6ee3lp6t
    @user-go6ee3lp6t 18 วันที่ผ่านมา +1

    Go ahead biredra jairu g

  • @RajKumar-lq5mn
    @RajKumar-lq5mn 18 วันที่ผ่านมา +1

    हैट हिजो राती प्रसारण समाचार आज दिएर कल्ले हेरनि

  • @ganeshpokhrel6993
    @ganeshpokhrel6993 18 วันที่ผ่านมา +2

    Apload fast garnuparyo news

  • @Mr.pradhan777
    @Mr.pradhan777 17 วันที่ผ่านมา +1

    बालेन बिरुध बोल्न कुन पार्टीले उस्कायो news24 लाई.

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f 17 วันที่ผ่านมา +1

    सबैले बुझ्नु पर्ने कुरा केहाे भने ,, बिजुली काे पैसा नतिर्ने एमाले निकट बेपारी हुन ,,, चुनाव मा चन्दाँ उठाउने चुनाव जित्ने काम एमाले जनकाे हाे ।

  • @loknathsanjel743
    @loknathsanjel743 17 วันที่ผ่านมา +1

    जैरु तेरो काठमाडौ महानगर प्रति तेरो के आपती हो.गाउँ गाउँ मा खेत बाझै छ सबैलाई सहर पस्नु पर्ने.कुन चै सामाजिक संजाल मा बालेन को बिरोध छ?त चै घामट पत्रु हुँदै गैस कहिले रबिको कहिले बालेन को खेदो खेज्दै गरेको

  • @barpipalonlinetv141
    @barpipalonlinetv141 17 วันที่ผ่านมา +1

    100%🙏🔔

  • @rajshrestha6593
    @rajshrestha6593 18 วันที่ผ่านมา +1

    जैरे भाइको जर्नालिजम पनि कैलेकाहिँ त काजु धमला दाजुको जस्तो देखिन, सुनिन खोज्छ नि हऊ।✌️

  • @barshapokhrel4311
    @barshapokhrel4311 17 วันที่ผ่านมา

    बालेनलाई question गर्नु अगाडि कृपया आफू पहिला ऐना अगाडि उभिएर हेरुन। सिधा औलाले घिउ ननिस्किने ठाउमा अलिअली बाङ्गो हुनै पर्छ नत्र कसले टेर्छ सोझो ज्ञानी भएर अरराउदा!

  • @pbnbsw5757
    @pbnbsw5757 18 วันที่ผ่านมา +2

    गरीबका लागि नगर प्रहरी अभिशाप हो

    • @TimRajGurung
      @TimRajGurung 18 วันที่ผ่านมา

      त्यहि नगरमा किन बसेको अन्त जान सकिएना?

  • @newhospitality
    @newhospitality 18 วันที่ผ่านมา +1

    महनगर को पुलिस लाई कुटपिट र। युनिफम चत्यको।।कस्ले देख्ने ।बालेन लाई दोश।

  • @purnasnecuri9243
    @purnasnecuri9243 18 วันที่ผ่านมา +1

    बधाई छ सिधा कुरालाई

  • @YogendraBajgaiN
    @YogendraBajgaiN 17 วันที่ผ่านมา +1

    सत्यतथ्य समचारको लागि धन्यबाद❤पथरि मोरङ्गबाट❤तुच्छभ्रस्ट नालायक सेरे केपिको निरङ्कुस सरकार मुर्दाबाद😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂

  • @miss-zq9yp
    @miss-zq9yp 18 วันที่ผ่านมา +1

    पत्रकार भएर कसैलाई देऊतिकणर नगर्नु होला पहिलोको MD हरूलाई कारबाही गर्नुपर्छ भन्छ भने कुलमान जी लाई किन कारबाही नगर्ने ?
    मेहार बलेन जी मान्छे ठिक छ साह्रै राम्रो कामहरू गर्नु भछ तर काम गर्ने शैली पटक्कै भएन ।
    र तपाई ले हिक्मत गरेर मेहारको बारेमा जनताहरू ले गरेको गुनासो ऊठाई दिनु भो तपाई लाई सलुट छ ।

    • @sujanrajbansishrestha5166
      @sujanrajbansishrestha5166 17 วันที่ผ่านมา

      कुलमान लाई किन कार्वाही नगर्ने रे ? ? ?
      १) सधै घाटामा गैइरहेको प्राधिकरण नाफामा लगेको ले
      २) लोडसेडिङ अन्त्य हुनै सक्दैन भन्ने पुर्ब md को भनाई लाई गलत साबित गर्दै लोडसेडिङ अन्त्य गरेको ले
      ३) कमिसनखोर नेताहरुले कमिसन खादै व्यापारी लाई छुट दिएको मा कुलमानले पैसा जसरी पनि उठाउनु पर्छ भनेर लागि परेको ले

  • @shisirbogati1724
    @shisirbogati1724 17 วันที่ผ่านมา

    बिरेन्द्र सरको प्रस्तुति दमदार❤

  • @rajubayambu7582
    @rajubayambu7582 18 วันที่ผ่านมา +5

    बालेन अराजक भए । डनोका डन भए ।

  • @narendrapandey8055
    @narendrapandey8055 18 วันที่ผ่านมา +4

    Dhannebad patrakar Birendra jairu jiu lai sailot takrtaucxu m ex Army ♥️ ❤

  • @DikeshIdingo
    @DikeshIdingo 18 วันที่ผ่านมา +2

    Good

  • @Bayambu.K
    @Bayambu.K 18 วันที่ผ่านมา +2

    गरिब जनता निषेध क्षेत्र घोषणा गरे हुन्छ यो काठमाडौ भन्ने शहर । अराजकताको पनि हद हुन्छ हो ।

  • @ramkandel8329
    @ramkandel8329 12 วันที่ผ่านมา

    selutxa birendra jairu sir hajurko karykaram aati manparxa tara garikhani bargalai safa garera safa garekoxa vanuvayo tara ma aasti hapta sanday bir hospitel jada yauta bahinile pani bechirako rachhan tara unilehoki aaruleho 3 4 ota paniko plastek felekoraxa aani maile thyo bahinilai nagarpalikale lakhtyo vanuhunxa kina safanagareko vaneko kehi uter dinu vayana photo khechsmki vaneko feri gariblai ho sabile lakhtni vanlan vanera photo linamaile paisakamauni fohorchi nagarkokam vanthanxa ….

  • @krishnalama1708
    @krishnalama1708 18 วันที่ผ่านมา +2

  • @camilalll7894
    @camilalll7894 18 วันที่ผ่านมา +1

    Jay desh Jay Naresh Jay Nepal 🇳🇵🇳🇵🙏 Jay balen Jay balen Jay balen

  • @rameshchaudhary7689
    @rameshchaudhary7689 18 วันที่ผ่านมา +2

    ❤❤❤😊

  • @rajthapars6244
    @rajthapars6244 17 วันที่ผ่านมา +1

    भ्रष्टचार मुक्त हाम्रो नेपालमा कैहिले हुन्छ हाइ हेरौ अब

  • @user-cr5nv8im4c
    @user-cr5nv8im4c 18 วันที่ผ่านมา +1

    हाम्रो साथी ले काठमाण्डुमा सब्जि बेचेर बिरामी श्रीमती को इलाज गरि रहेको बेला बालेन का अराजक्ता ले जय बालेन भन्दै सब्जि फ्याकी दिएका थिए र अहिले भारत मा आएर काम गर्नु हुन्छ के काठमाण्डु हुने खाने 5 तले घर भाएकालाइ मात्रै रज गज गर्ने थलो हो

  • @tejendramanmalla7072
    @tejendramanmalla7072 18 วันที่ผ่านมา +1

    राजाका शासनमा अख़्तियार दुरूपयोगको निवारणको ईज्जत प्रतिष्ठा प्रधानमंत्रीको भन्दा माथीको हो भन्ने थियो। वर्तमानका हेर्नु त कुक्कुरको ईज्जत होला यी फठाहा निर्लज्जको के कुरो गर्ने ? पहिले १० मा ८ ले सजाए हन्थ्यो,आज ठिक उल्टो हुन्छ।

  • @UmakantaPoudel-os7cb
    @UmakantaPoudel-os7cb 18 วันที่ผ่านมา +2

    TH-cam ma kina dhilo dinu hunchha

  • @mayanathghimire5484
    @mayanathghimire5484 18 วันที่ผ่านมา +1

    ९ घण्टा वयान।दिएर अाइ।सके रवि २/३ पछि पनि सिधा।कुरा जनता संग मा त्यै कुरा अाइरहन्छ ।

  • @surendramahato-kk2ey
    @surendramahato-kk2ey 17 วันที่ผ่านมา +1

    Kahile bat bhayo

  • @durgabastola1107
    @durgabastola1107 18 วันที่ผ่านมา +1

    म निरन्तर यो कार्यक्रम को दर्सक हु । तर यो जैरु को समचारले माओवादी को पुर्ण बिरोध काङ्ग्रेस को आंसिक बिरोध गर्छ भने एमालेको मिलेसम्म प्रशंसा या मौन। अब हुदा हुदा बामाले अध्यक्ष जस्तै गरि बालेन को पिच्छ परेको छ।

  • @LaxmiKhadka-dg7oy
    @LaxmiKhadka-dg7oy 17 วันที่ผ่านมา +1

    रेगुलर यो कार्यक्रम हेर्छु

  • @100pssnep
    @100pssnep 18 วันที่ผ่านมา +1

    जसरी भए नि बालेन लाइ बद्ननाम गर्ने पर्यास हुदैछ। सबको सात्तो गएको रैछ। यो जैरू मुलाको साग को पनि ।

  • @Jharana33love
    @Jharana33love 18 วันที่ผ่านมา +1

    ❤❤❤

  • @moonnnnmn
    @moonnnnmn 18 วันที่ผ่านมา +1

    Jay Balan ND harka Sir 👍🙏

  • @kamalparsadbaral341
    @kamalparsadbaral341 14 วันที่ผ่านมา +1

    अनि फुटेज आजकाल ढिलो अवलोट हुन काे कारण के हो

  • @samsherlama9598
    @samsherlama9598 6 วันที่ผ่านมา

    जाय बालेन

  • @sewantrajbaral5960
    @sewantrajbaral5960 18 วันที่ผ่านมา +1

    अख्तियारको मूख्य काम पुन:मिलिभगतमा मुद्दा मिलाऔं।

  • @DilliPhejong
    @DilliPhejong 18 วันที่ผ่านมา +1

    द्शगजामा भारतले सडक खनेको भाउजू र घोड्नाकेलाई थाहा छ कि छैन ?! गफाडी बुडालाई त कुलमान्लाई खेदाउदै फुर्सद छैन, त्यस्ताकुराहरुको बाल मतलब भयो साइको बुडालाई !

  • @khuviramacharya7189
    @khuviramacharya7189 18 วันที่ผ่านมา

    Respected News Reporter Sir, your Analysis is Hundred Percent Right Sir But We Nepali People are Blind Followers Of Nepal's Worsted Unpatriotic Current Corrupted Political Leaders of Major Parties so that After The Restoration Of Multiparty Parliamentary Monopoly Jointed as it is Called Democratic Party System in which we can speak only but we are going to Miss out Mother Land NepalDur to The Unpatriotic Wrosted Rebellious Slave Servants Leaders Of RAW and CIA Agents Of Nepal's Largest Parties.🎉🎉🎉🎉🎉😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢😢

  • @dinadayaldinadayaldhakal4804
    @dinadayaldinadayaldhakal4804 17 วันที่ผ่านมา

    भेरि गुड न्युज❤

  • @bhattarai1953
    @bhattarai1953 18 วันที่ผ่านมา +1

    अराष्र्टीय सभा मा बस्ने भनेको सबै दलाल हुन ।

  • @basudhamala1977
    @basudhamala1977 18 วันที่ผ่านมา +1

    जैरु त जैरे पो हुन थालेछ । १२मा १ जोदेर १३ भाइ जस्तो ।

  • @mayanathghimire5484
    @mayanathghimire5484 18 วันที่ผ่านมา +1

    दशगजा भित्र पसेरत सडक खन्छन, खेती गर्छन् भने दशगजामा त उनीहरुलृे अाफ्नै संझन्छ र घरकटेरा।सम्म वनाउन पछि।पर्दैनन्, यस्ताे लाचार।र पानीमरुवा सरकार हाे कि लाग दिएकाे हाे, माैका छाृेप्न।छाेडछ र ? इण्डियाले ? ।

  • @samundrarai8262
    @samundrarai8262 18 วันที่ผ่านมา

    Very nice news