सम्पूर्ण शुभेक्षुक दर्शक -स्रोताहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन ! जुनकिरी दोहोरी घरकी संचालिका जुनकिरी नानी अर्थात मेरी छोरी शिक्षा रसाईलीले संचालन गरेको यो कार्यक्रममा आजका चर्चित कलाकारद्वय रबिन लामिछाने र डिला बिक ज्युको यो वेजोड प्रस्तुती कस्तो लाग्यो जस्ताको तस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु तथा आधिकारिक युटुव च्यानल Junkiri live studio लाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
ओहो अनुरागिजी, शिक्षा तपाईकी छोरी? कति भाग्यमानी तपाईं अनि भाउजू! जुनकिरी घरकी लक्ष्मी हुन, सधै पुजा र आराधना गर्नु पर्छ । नेपाल आउदा जुनकिरी आउने निदो गरें मैले । मलाई बिस्वास छ शिक्षाको शिक्षामा पनि अब्बल रेकर्ड हुनुपर्छ । Wish you all the best.
गायक मा हुनु पर्ने सम्पुर्ण गुण ले भरी पुर्ण ।।अनि शब्द को खानी रबिन सर र दिला मिस लाई सुभकमना र यो जुनकिरी रोधी घर समय ले साथ दिय सम्म मैले पनि हेर्ने गरछु र दिला मिस र रबिन सर को दोहोरी भने पछि त झन खोजी खोजी सुन्ने गर्छु मलाइ एक दम मन पर्छ ।।अझ आउने दिन मा झन उत्तर उत्तर प्रगति को कामना गर्दछु
जति रमाइलो अनि मार्मिक गित रबिन दाइ र डिला दिदी को हुन्छ अरु कसइको नि लाग्दैन यक दोहोरी वास्तविक दोहोरिको झल्को मेटाउदै जिन्दगीमा मानिसले भोगेको काहनी हरुलाइ जस्ता कोतस्तै उतार्ने कोसिस ले के हि भयनी आफ्नो मन बुजाउने कोसिस गर्छन् यहाँ हरु दुबै जनाको साङ्केतिक छेत्र अज फराकिलो र उज्यालो हुँदै जावस शुभकामना
दिला रविन असाध्यै मलाई मनपर्ने हस्ति अझै बिशेषत:कारुणिक बिछाेदका भावमा बरै प्रवासी मन भावी दिनमा कसरी चल्ला खै रविनलाइ सदैव सलाम रहिरहनेछ दिला प्लिज युरोपेली कार्ड हाेल्डर भएपनि समयसापेक्ष यस्ता प्रस्तुति सुन्नदेख्न पाइयाेस अगाडिको दिनलाई भारीमनले प्रसस्तै शुभकामना
यो बर्ष निस्केको सम्पुर्ण लोक गीत हरु मा मलाइ एकदम मन परेको लोकभाका हातमा घडी छ ! आज यहि भाका मा उत्कृष्ट सेन्टिमेटल गीत सुन्न पाउँदा खुसीको सिमा रहेन ! धन्यवाद छ रबिन र डिला अनि जुनकीरी नानी लाई ! लमजुङ 😘
साच्चिकै दोहोरी को राजा भनेको होइन रबिन सर लाई र डिला बहिनी लाइ जून सब्द सुने पनि मुटु चस्क्ने कसरी आउँछ यस्तो सब्द अब यस्तै दोहोरी इन्देणी बाट पनि आउन परो हैइ धेरै धेरै बधाई छ
अधभुत कलागला का धनी रबिन दाजु र दिला दिदी को दोहोरी कहिले हेर्न सुन्न नछुटाउने हरु हाजिर हुम 🙏 र जुनकिरी रोधी घर लाई धेरै धेरै धन्यवाद अनि सफलता को पाइलाले शिखर चुमेको होस हार्दिक बधाई धेरै मिठो प्रस्तुति हरु दर्सक को सामु पस्किनु हुन्छ सारै मजा लाग्छ आफ्नै मौलिक लोक भाका सुन्न पाउदा😍😍
सम्पुर्ण लाई नमस्कार म दोहोरी गायिका डिला बिक रबिन लामिछाने र मेरो यो दोहोरी कस्तो लाग्छ जस्ता को तस्तै प्रतिक्रिया दिनुहोस् है अनि डिला बि क युटुब च्यानल मा पनि जोडिनु होला 🙏🙏🙏🙏
diला बैनी रबिन र हजुरको दोहोरी सधै उत्तम नै रहन्छ धेरै मन पर्छ तपाइहरुको दोहोरी हेर्दा हेर्दौ सुन्दा सुन्दै थोरै गुनगुनाउन थालेको छु धन्यवाद दुबै जनालाई
जुनकीरी दोहोरी कि प्रस्तोता शिक्षा छोरिको बेजोड प्रस्तुति र प्रखर लोक गायक डिला बैनी तथा दोहोरिका खानी रबिन भाइ प्रती हार्दिक आभार ब्यक्त गर्दछु।जुनकीरीले छोटो अवधिमै यति सफलता हासिल गरेकोमा म बिबि अनुरागी र परिवार प्रती सम्मान ब्यक्त गर्दछु। कुसुम न्यौपाने। (शिक्षक) मध्यबिन्दु ११ नवलपरासी( पुर्व)
नमस्कार म prince कति राम्रो कारेकरम चलाउनु हुन्छ दिदी ले यति सानो उमेरमा नि भखर सुरु भयको जुनकिरी दोहोरी म सधै हेर्ने गर्छु म पनि यक दोहोरी बाल गायक भयको हुनाले कति राम्रो दोहोरी गाउनु भयो रबिन दाजु अनि डिला दिदी ले सबै मेरो अग्रज दाजु दिदी हरु लाई मेरो सम्मान
नमस्ते म पनि लोक दोहोरी प्रेमी हु । मैले आज सम्मका गित तथा लाइभ दोहोरी हेरे सुने तर रबिन लामिछाने जि ले जस्तो शब्द सम्योजन अरु कसैले गरेको जस्तो मलाई लागेन । हात मा घडि छ जत्तिकै उत्कृष्ट शब्द यो live दोहोरी पनि आए salut Rabin G
🇳🇵🇳🇵🇳🇵मार्मिक मौलिक दोहोरी शब्द चयन अति उत्कृष्ट छ । लोक दोहोरी को हिरो हिरोईन रबिन र डिला लाई हार्दिक बधाई छ । मेरो त साह्रै मन मुटु छोयो । जुनकिरी दोहोरी घर को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।🇳🇵🇳🇵🇳🇵🇳🇵
कति राम्रो हो के दुबै को गाउने तरिका जति हेरेनी हेरि राखौ लाग्ने जुनकीरी नानीलाई धेरै धेरै प्रगति को कामना सधै यस्तै यस्तै जोडी को अपेक्षा गर्ने छौ 🇳🇵🇳🇵🇳🇵
नानि लाई धेरै धेरै सफलता काे शुभकामना छ सधै भरि यस्तै उच्च स्तरिय गायक गाईका ज्यु हरुकाे अावाज बाट दाेहाेरि सुन्न पाईयाेस नानि काे पृाेगृाम नछुटाई हेर्छु मन मा सान्ति अानन्द मिल्छ सधै हेर्छु हाल म कुबेत बाट हेर्दैछु
लोक दोहोरिका राजा रानी को सम्मान जनक मार्मिम शब्द मा प्रस्तुत गरिएको दोहोरी ले मन छोयो शब्द को खानी हुन दुबै जना❤️❤️❤️❤️❤️❤️❤️❤️ सन्चालिका नानू बाध्यबादन लगाएत सबैमा माया एक्मुस्ट मा भन्नू पर्दा उत्कृष्ट प्रस्तुती मेरो माया पिरैपिर जेलेझै तिम्रो माया केट्केटी खेलेझै❤️❤️❤️👌👌👌💋💋💋💋
जुनगिरि कार्यक्रम राम्रो छ , उत्कृष्ट बहुचर्चित कलाकार एवँ गायक, रबिन लामिछाने, गायिका, दिला बिक, हरूको दम्दार दोहोरी हेरियो, राम्रो लाग्यो / आगामी दिनहरूमा ज्ञान मुलक जस्ता समाजलाई उपदेश मिल्नेखालको गितहरू लिएर आउँनु होस्, हामी दर्शकलाई मनोरञ्जन सँगसँगै ज्ञानको पाठमिलोस्, /
लाईभ दोहोरी का बरिष्ठ गायक रबिन सर र गायीका डिला मिस लाई साङ्गितिक अभिबादन टक्र्याउन चाहान्छु र जुनकिरी लाईभ स्टुडियो टिम लाई पनी धन्यबाद का शब्द प्रकट गर्न चाहान्छु आगामी आगामी दिन मा पनी यस्तै यस्तै लोक भाका ल्याउँदै गर्नु होला जय गित जय संगित 🙏🙏🙏🙏🙏
मलाइ धेरै मन पन पर्ने कलाकारहरुमा एक जोडि तथा रबिन सर डिला ज्यु को पनि एकदमै नजिकको फ्यान त्यसैमाथि आजको यो दोहोरिले झन नजिक र हेर्दाहेर्दै भाबुक भएर आसु पनि झार्ने स्टेजमा पुग्यो सो सब्द वाव दुवैजनाको उतिकै
गित राम्रो मार्मिक र मन छुने छ। धेरै धेरै नमन गर्न चाहन्छु जुनकिरी टिम र सम्पुर्ण कलाकार हरुमा।डिला जिको टुक्का र आवाजलाइ विशेष ❤️❤️❤️❤️❤️❤️ दिन चाहन्छु ,रबिन जिलाइ पनि उतिकै माया दिन चाहन्छु ,दुबै जाना मेरो फेब्रेड नै हुनुहुन्छ। best of luck ❤️❤️❤️❤️❤️❤️
कति मन छुने र रूवाउने दाेहाेरि गाउनुभाे रबिन लामिछाने र बहिनी डिला बि . क ले दुबै जनालाई मुरि , मुरि धन्नेबाद छ ।मेराे चाहाना र ईक्छा थियाे याे जाेडि ले यस्तै मार्मिक दाेहाेर ईन्द्रेणिमा गायकाे सुन्ना । तर अाज नासाेचेकाे कुरा जुन किरि राेधि घर ले सपना पूरा गरिदिनुभाे ।यस्माने मा जुन किरि राेधि घर का सम्पूर्ण कलाकार टिमलाई पनि ह्रिदर्य देखि सम्मा गर्नाचाहाँय ।
आहा दोहोरी भनेको त यस्तो हुनुपर्छ योदोहोरी ले मनै रुवायो मैले परदेश मा भय पनि जुनकिरी रोधी घर असाध्यै हेर्न गर्छु कहिले काही त खाना खान पनि बिसनछु बहिनी को सधैं भरी उतर उत्तर प्रगती होस् र एक चोटि मानसिंह खड्का र अमृता लामिछाने लाई ल्याउनु न यो जोडी असाध्यै मन पर्छ
सर्बप्रथम शिक्षा नानुलाई र जुनकिरी रोधीलाई अग्रिम सफलताको शुभकामना ।रबिन लामिछाने भाइ र डिला बिक बहिनीको दोहोरी धेरै हेरेको छु दुबै जना एकदमै भावनामा दुबेर गाउनुहुन्छ।दुबै जना स्वर र शब्दको खानी भएको कलाकार हुनुहुन्छ।दुबै जनाको उज्ज्वल भबिस्य र प्रगतिको कामना गर्दछु। रबिन लामिछाने भाइ र डिला बिक बहिनीको दोहोरी मन पराउनुहुने म मात्रै हो कि स्वदेश बिदेशमा कति हुनुहुन्छ हाजिर हुनुहोला।एकचोटी दुबै जनाको यस्तै बिछोडको दोहोरी इन्द्रेणीमा गाएको हेर्न सुन्न मन छ।🙏🙏🙏
सारै मन छुने दोहोरी प्रस्तुत गरिदिनु भएकोमा रबिन जी र डिला जीलाई धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै यस्तै गीतहरू हामी दर्शक सोर्ता माझ पस्किदिनु होला धेरैं धेरै शुभकामना हजुरहरू लाई🙏🙏🙏
सारै राम्रो छ अत्ती मीठो प्रत्तीभा छ साच्चै डीला दीदीको आबाज अनि रबीदाइ को आबाज लाइ मान्नै पर्छ मेरो तर्फबाट 70करोड सूभकामना छ सान्दरभीक र मार्मीक छ शब्द शब्द हरूमा बयान गर्न सकिँदैन तेसै गरि आउदै गरेको नेपाली हरूको महान चाड दीपाबलीको हार्दीक मंगलमय सूभकामना छ सम्पूर्ण लाई सूखी उमङ मीलोस सबै कही कतै कसैलाइ केही अहोस म यही कामना गर्द छू
दुवै रैछौ मायामा भुतुक्क किन पोख्यौ गुनासा प्रसस्त? ..... दुधको साक्क्षि बिरालो भने झैँ मनमुटाबको कारण के हो त खै? ....,बधाई कि धन्यबाद दिउ रबिन र डीलालाई अरुलाई के?कन्फ्युजन भो मलाइ.....जय होस् दुबैको.,
डिला बिक र रबिन लामिछाने भनेपछि हुरुक्कै हुने को को छौम त हाजिरी गरौ त
म पनि छु है
Mmmmmm
Nice songs ...happy tihar all of you
Ma pni
✋✋✋✋✋✋✋
सम्पूर्ण शुभेक्षुक दर्शक -स्रोताहरुमा म संगीतकर्मी बिबि अनुरागीको हार्दिक नमन !
जुनकिरी दोहोरी घरकी संचालिका जुनकिरी नानी अर्थात मेरी छोरी शिक्षा रसाईलीले संचालन गरेको यो कार्यक्रममा आजका चर्चित कलाकारद्वय रबिन लामिछाने र डिला बिक ज्युको यो वेजोड प्रस्तुती कस्तो लाग्यो जस्ताको तस्तै प्रतिक्रिया दिनुहुन अनुरोध गर्दछु तथा आधिकारिक युटुव च्यानल Junkiri live studio लाई Subscribe गरिदिनुहुन अनुरोध गर्दछु ।
बि बी दादा 🙏🙏🙏🙏
राम्रो छ
ह्ज्त्यित्ज्त्क्त्♥️♥️♥️♥️♥️♥️
Bimal dangi lai lyaunu paryo
ओहो अनुरागिजी, शिक्षा तपाईकी छोरी? कति भाग्यमानी तपाईं अनि भाउजू! जुनकिरी घरकी लक्ष्मी हुन, सधै पुजा र आराधना गर्नु पर्छ । नेपाल आउदा जुनकिरी आउने निदो गरें मैले । मलाई बिस्वास छ शिक्षाको शिक्षामा पनि अब्बल रेकर्ड हुनुपर्छ । Wish you all the best.
लाइभ दोहोरिको शब्दको खानी उत्कृष्ट यो जोडिलाई मनपराउने कति छौ?
Santo thapa lhy
गायक मा हुनु पर्ने सम्पुर्ण गुण ले भरी पुर्ण ।।अनि शब्द को खानी रबिन सर र दिला मिस लाई सुभकमना र यो जुनकिरी रोधी घर समय ले साथ दिय सम्म मैले पनि हेर्ने गरछु र दिला मिस र रबिन सर को दोहोरी भने पछि त झन खोजी खोजी सुन्ने गर्छु मलाइ एक दम मन पर्छ ।।अझ आउने दिन मा झन उत्तर उत्तर प्रगति को कामना गर्दछु
जति रमाइलो अनि मार्मिक गित रबिन दाइ र डिला दिदी को हुन्छ अरु कसइको नि लाग्दैन यक दोहोरी वास्तविक दोहोरिको झल्को मेटाउदै जिन्दगीमा मानिसले भोगेको काहनी हरुलाइ जस्ता कोतस्तै उतार्ने कोसिस ले के हि भयनी आफ्नो मन बुजाउने कोसिस गर्छन् यहाँ हरु दुबै जनाको साङ्केतिक छेत्र अज फराकिलो र उज्यालो हुँदै जावस शुभकामना
यश बर्षको निकै मार्मिक गित जुन गित मैले जति पटक सुनेपनी नअघाउनेमा पर्दछ!बधाई छ रबिन सर
जति सुन्यो उति सुनुम सुनुम लाग्ने दोहोरी यहाँहरु दुवैजनाको।❤️❤️❤️
अति कारुणिक मन् छोयो डिला दिदी रविन दाजु लाई salute xa ,,
दिला रविन असाध्यै मलाई मनपर्ने हस्ति अझै बिशेषत:कारुणिक बिछाेदका भावमा बरै प्रवासी मन भावी दिनमा कसरी चल्ला खै रविनलाइ सदैव सलाम रहिरहनेछ दिला प्लिज युरोपेली कार्ड हाेल्डर भएपनि समयसापेक्ष यस्ता प्रस्तुति सुन्नदेख्न पाइयाेस अगाडिको दिनलाई भारीमनले प्रसस्तै शुभकामना
डिला दि को दोहोरी हुदा अन्तिमसम्म हेर्न मन पर्छ।
डिला ले मुटुगाठो पार्दै गाएको कति मिठा सब्द हरुले सारै मन छोयो
यो बर्ष निस्केको सम्पुर्ण लोक गीत हरु मा मलाइ एकदम मन परेको लोकभाका हातमा घडी छ ! आज यहि भाका मा उत्कृष्ट सेन्टिमेटल गीत सुन्न पाउँदा खुसीको सिमा रहेन ! धन्यवाद छ रबिन र डिला अनि जुनकीरी नानी लाई ! लमजुङ 😘
साच्चिकै दोहोरी को राजा भनेको होइन रबिन सर लाई र डिला बहिनी लाइ जून सब्द सुने पनि मुटु चस्क्ने कसरी आउँछ यस्तो सब्द अब यस्तै दोहोरी इन्देणी बाट पनि आउन परो हैइ धेरै धेरै बधाई छ
बिछोडका गितमा त रबिन र डिलाको अत्यन्तै मार्मिक हुन्छ
रबिन, डिला नाम नै काफी छ!!! घडी - २ सफलता को शुभकामना रबिन दाजै लाई। Love ❤️ from United Arab Emirates.
Ma dubai bata ate vavuk xa ho get
उतुओत्य्तोथ्त्♥️♥️♥️♥️♥️♥️
अधभुत कलागला का धनी रबिन दाजु र दिला दिदी को दोहोरी कहिले हेर्न सुन्न नछुटाउने हरु हाजिर हुम 🙏 र जुनकिरी रोधी घर लाई धेरै धेरै धन्यवाद अनि सफलता को पाइलाले शिखर चुमेको होस हार्दिक बधाई धेरै मिठो प्रस्तुति हरु दर्सक को सामु पस्किनु हुन्छ सारै मजा लाग्छ आफ्नै मौलिक लोक भाका सुन्न पाउदा😍😍
दोहोरी का राजा र रानी बीच घम्सा घम्सी दोहोरी भयो । सारै मनपर्छ दुई जनाको गायकि जय होस् जुनकीरी दोहोरी घर को 🙏🙏🙏🙏🙏
अाहा अतिनै मार्मिक शब्दहरुमा दोहरि घम्सा घम्सी रविन लामिछाने र डिला बिक सार्है मनछुयो बधाईछ दुबैजना लाई सफल्ताको शुभकामना जय जुनकेरि🙏👌❤️
बिग्रेको छ स्थिती दिन्दिन
केही दिन पछि आफैलाइ चिन्दिन😭😭😭😭 कस्तो आँसु नै आयो दोहोरी सुन्दा
छोडेर जानीको नै माया धेरै हुने किन होला?😫😫😫😫😫
सम्पुर्ण लाई नमस्कार म दोहोरी गायिका डिला बिक रबिन लामिछाने र मेरो यो दोहोरी कस्तो लाग्छ जस्ता को तस्तै प्रतिक्रिया दिनुहोस् है अनि डिला बि क युटुब च्यानल मा पनि जोडिनु होला 🙏🙏🙏🙏
😭😭😭😭
diला बैनी रबिन र हजुरको दोहोरी सधै उत्तम नै रहन्छ धेरै मन पर्छ तपाइहरुको दोहोरी हेर्दा हेर्दौ सुन्दा सुन्दै थोरै गुनगुनाउन थालेको छु धन्यवाद दुबै जनालाई
Dherai ramro x didi bayan garnai sakdina hajurko gala ra sabda ko❤️❤️❤️🙏🙏🙏
Dila didi hajur ko ma dherai thulo fan hajur lai flow gari rahamxu kati ramro gaunu hunxa i love you
Huss
रबिन जी को शब्दहरु कति गहकिका हुन्छन
😭😭😭😭हेदा हेदै आँसु आएको पतै भएन आहा कति मीठो शब्द अनि टुका सलुट छ रबि अनि डिला जि लाई......सात समुद्री मुलक बाट भए पनि ..🤔🤔🤔🤔
जुनकीरी दोहोरी कि प्रस्तोता शिक्षा छोरिको बेजोड प्रस्तुति र प्रखर लोक गायक डिला बैनी तथा दोहोरिका खानी रबिन भाइ प्रती हार्दिक आभार ब्यक्त गर्दछु।जुनकीरीले छोटो अवधिमै यति सफलता हासिल गरेकोमा म बिबि अनुरागी र परिवार प्रती सम्मान ब्यक्त गर्दछु।
कुसुम न्यौपाने।
(शिक्षक)
मध्यबिन्दु ११ नवलपरासी( पुर्व)
इतिहासमा पहिला पटक कमेण्ट गरेको छु रबिन र डिला को दोहोरी पुन गाउन लगाउनु होला
LL
बयान गर्ने शब्द छैन अति उत्कृष्ट
नमस्कार म prince कति राम्रो कारेकरम चलाउनु हुन्छ दिदी ले यति सानो उमेरमा नि भखर सुरु भयको जुनकिरी दोहोरी म सधै हेर्ने गर्छु म पनि यक दोहोरी बाल गायक भयको हुनाले कति राम्रो दोहोरी गाउनु भयो रबिन दाजु अनि डिला दिदी ले सबै मेरो अग्रज दाजु दिदी हरु लाई मेरो सम्मान
शब्द छनौट अनि लाईभ दोहरीमा निशब्द छु । कलाकारको महानता भन्न चाहे 🙏🙏फेरि पनि यस्तै दोहरीको पर्खाइमा छौ । शुभकामाना छ रविन र डिला साथीहरू लाई 🇳🇵🇳🇵🇳🇵🇳🇵
सारै भावुक बनायो यो दोहोरीले ।
एक्दमै मन पर्नि गायिका डिला बिक ज्यु र मन पर्नि गायक रबिन लामिछाने ज्यु को दोहोरी अाहा रमाइलो होला सुन्न सुरु गरियो बिरानो देश बाट
अत्यधिक मन पराईएको जोडी 💕 💕 💕 💕 💕 💕 💕 रविन र डिला ❤❤❤
Hi
आज पहिलो रेकर्ड हो live दोहोरी हेर्दा सुन्दा आँसु आको वाउ रबिन ब्रो अनि डिला सिस😍😍😍😍😍
नरुनु हाे
Singer good rabin and dila junkire lai pani like and comment garau sabhai
अब्बल दोहोरी,गायक रबिन जि, दोहोरी queen डिला जि,,,super dohori👌👌👌👌❣️❣️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
पहिलोपटक कमेन्ट गरौँ गरौँ लाग्यो लय,भाका,स्वर यो त सधैं राम्रो छ यो जोडिको । शब्दका सीमानाहरु जहाँ जुनसुकै ठाउँमा पनि यसैगरी कायम राख्नुहोला धन्यवाद !
सारई मिठो दोहोरी रबिन दाजु हजुरको म एकदम बिग फेन हुउ सारई भाबुक हुने टुक्का गाउनु हुन्छ 🎤🎤👌👌👌❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
सधै हेर्न मन लाउनी दोहोरी 👌👌👌
नमस्ते म पनि लोक दोहोरी प्रेमी हु । मैले आज सम्मका गित तथा लाइभ दोहोरी हेरे सुने तर रबिन लामिछाने जि ले जस्तो शब्द सम्योजन अरु कसैले गरेको जस्तो मलाई लागेन । हात मा घडि छ जत्तिकै उत्कृष्ट शब्द यो live दोहोरी पनि आए salut Rabin G
🇳🇵🇳🇵🇳🇵मार्मिक मौलिक दोहोरी शब्द चयन अति उत्कृष्ट छ । लोक दोहोरी को हिरो हिरोईन रबिन र डिला लाई हार्दिक बधाई छ । मेरो त साह्रै मन मुटु छोयो । जुनकिरी दोहोरी घर को उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।🇳🇵🇳🇵🇳🇵🇳🇵
कति राम्रो हो के दुबै को गाउने तरिका जति हेरेनी हेरि राखौ लाग्ने जुनकीरी नानीलाई धेरै धेरै प्रगति को कामना सधै यस्तै यस्तै जोडी को अपेक्षा गर्ने छौ 🇳🇵🇳🇵🇳🇵
मेरो जिबनमा यथार्थ यहि हुँदै छ यस्तै गित सुन्दै मन भुलाउछु रुन्छु खुसी लाग्छ एकातिर दुख अर्को तिर पीडा अभागी म यस्तै गित अझै सुन्न पाइयोस
नानि लाई धेरै धेरै सफलता काे शुभकामना छ सधै भरि यस्तै उच्च स्तरिय गायक गाईका ज्यु हरुकाे अावाज बाट दाेहाेरि सुन्न पाईयाेस नानि काे पृाेगृाम नछुटाई हेर्छु मन मा सान्ति अानन्द मिल्छ सधै हेर्छु हाल म कुबेत बाट हेर्दैछु
फुइयिय्यि♥️♥️♥️♥️
@@saritasodari1554 p
दोहोरी फाइट को मास्टर माइण्ड दुवैजना लाखौं लाख शुभकामना क्या आनन्द आयो। घडी २ को भाग २ हो की झैं लाग्यो कमाल छ।
क्या छ यार दोहोरी त मज्जा आयो दोहोरी सुनेर दुबै जनालाई बधाई🎉🎊🎊🎉 छ।
डिला दिदी र रबिन दाइको फ्यान यता हाजिर होउ सारै राम्रो हातमा घडी छ।।
लोक दोहोरिका राजा रानी को सम्मान जनक मार्मिम शब्द मा प्रस्तुत गरिएको दोहोरी ले मन छोयो शब्द को खानी हुन दुबै जना❤️❤️❤️❤️❤️❤️❤️❤️
सन्चालिका नानू बाध्यबादन लगाएत सबैमा माया एक्मुस्ट मा भन्नू पर्दा उत्कृष्ट प्रस्तुती
मेरो माया पिरैपिर जेलेझै
तिम्रो माया केट्केटी खेलेझै❤️❤️❤️👌👌👌💋💋💋💋
जुनगिरि कार्यक्रम राम्रो छ , उत्कृष्ट बहुचर्चित कलाकार एवँ गायक, रबिन लामिछाने, गायिका, दिला बिक, हरूको दम्दार दोहोरी हेरियो, राम्रो लाग्यो /
आगामी दिनहरूमा ज्ञान मुलक जस्ता समाजलाई उपदेश मिल्नेखालको गितहरू लिएर आउँनु होस्, हामी दर्शकलाई मनोरञ्जन सँगसँगै ज्ञानको पाठमिलोस्, /
अब्बल दाेहाेरी दुबै काे
हो है दिलको गाउने तरिका
लाईभ दोहोरी का बरिष्ठ गायक रबिन सर र गायीका डिला मिस लाई साङ्गितिक अभिबादन टक्र्याउन चाहान्छु र जुनकिरी लाईभ स्टुडियो टिम लाई पनी धन्यबाद का शब्द प्रकट गर्न चाहान्छु आगामी आगामी दिन मा पनी यस्तै यस्तै लोक भाका ल्याउँदै गर्नु होला जय गित जय संगित 🙏🙏🙏🙏🙏
खतरा दोहोरी रबिन जि र डिला बिक मन पराउने जति यता हाजुर हौ है
मलाइ धेरै मन पन पर्ने कलाकारहरुमा एक जोडि तथा रबिन सर डिला ज्यु को पनि एकदमै नजिकको फ्यान त्यसैमाथि आजको यो दोहोरिले झन नजिक र हेर्दाहेर्दै भाबुक भएर आसु पनि झार्ने स्टेजमा पुग्यो सो सब्द वाव दुवैजनाको उतिकै
मर्मस्पर्शी शव्द
उत्कृष्ट गायन दुबै जनाको ❤️❤️
चसस्क मुटु दुखाउने शब्द सङ्ग मनै रुवाउने दोहोरी सम्मानछ हजुर हरुलाई 👌👌❣️❣️💖
गित राम्रो मार्मिक र मन छुने छ। धेरै धेरै नमन गर्न चाहन्छु जुनकिरी टिम र सम्पुर्ण कलाकार हरुमा।डिला जिको टुक्का र आवाजलाइ विशेष ❤️❤️❤️❤️❤️❤️ दिन चाहन्छु ,रबिन जिलाइ पनि उतिकै माया दिन चाहन्छु ,दुबै जाना मेरो फेब्रेड नै हुनुहुन्छ। best of luck ❤️❤️❤️❤️❤️❤️
अत्यन्त मार्मिक शब्दहरुको साथमा उत्कृष्ट प्रस्तुतिको लागि विशेष धन्यवाद विशेष गरि रबिन दजु र सम्पुर्ण जुनकिरी सदस्यलाई।साथै सफलताको शुभकामना।
निकै मर्मस्पर्शी शब्द प्रहार दुबै बाट
सारै राम्रो दोहोरी खुशीको लाग्यो
रविन लामिछाने को स्वरको ठुलो फ्राईनड म
रबिन र डिला, अनि राजु र टीका पुनको जस्तो जोडि मिल्ने अरु देखिन । उहाहरुको शब्द-चयन अतीनै राम्रो छ ।
अचम्मै दुबेर गाउनु भाछ रबिन र दिला नानी बधाई छ
गायक गाईकाको कुरै नगरम सन्चालिका नानीको कति राम्रो बोल्ने शैली छ । अनि साउड सिस्टम पनि निकै स्पस्ट छ यस्तो यस्तो पो हुनुपर्छ दोहोरी भने को
रविन र डिलालाजीको मिठो दोहरि सुन्न पाए । धन्यबाद ।जुनकिरि दोहरि घरलाई ।
कत्ति मन छुने दोहोरि हो। जूनकीरी र रबिन दाई र दिला दि लाई धेरै धान्ने बाद छ। यो दोहारी को लागि😍🥰😍😍🥰😍
गोर्खालीको सान र पहिचान लाइभ लोक दोहोरी को उथ्थान बधाई छ भाइ रबिन मन छोयो
डिला र रबिन काे दाेहाेरि मन पराउने जति यता हाजिर गराेै त हजुर
नानी शिक्षालाई शिखर चढ्ने सफलताको शुभकामना सहित रबिनजी र डिलाजी दोहोरीका हस्ती दुबैलाई बधाई माया सम्झना 🙏❤️🌺
कति मन छुने र रूवाउने दाेहाेरि गाउनुभाे रबिन लामिछाने र बहिनी डिला बि . क ले दुबै जनालाई मुरि , मुरि धन्नेबाद छ ।मेराे चाहाना र ईक्छा थियाे याे जाेडि ले यस्तै मार्मिक दाेहाेर ईन्द्रेणिमा गायकाे सुन्ना । तर अाज नासाेचेकाे कुरा जुन किरि राेधि घर ले सपना पूरा गरिदिनुभाे ।यस्माने मा जुन किरि राेधि घर का सम्पूर्ण कलाकार टिमलाई पनि ह्रिदर्य देखि सम्मा गर्नाचाहाँय ।
आहा दोहोरी भनेको त यस्तो हुनुपर्छ योदोहोरी ले मनै रुवायो मैले परदेश मा भय पनि जुनकिरी रोधी घर असाध्यै हेर्न गर्छु कहिले काही त खाना खान पनि बिसनछु बहिनी को सधैं भरी उतर उत्तर प्रगती होस् र एक चोटि मानसिंह खड्का र अमृता लामिछाने लाई ल्याउनु न यो जोडी असाध्यै मन पर्छ
धेरै उत्क्रिष्ट शब्द चयन डिला र रबिनको सारै भाबुक बनायो गितले वेस्ट अफ लक दुबै जना लाई धन्यबाद !
हाम्री जूनकिरी छोरीको प्रस्तुति अतिनै मिठो छ छोरी शिक्षालाई प्रगतीको शुभकामना साथै सम्पूर्ण कलाकारहरुमा हार्दिक बधाई छ ।
यो जोडी मेरो अत्यधिक मन पर्ने जोडी हो सम्मान छ यहाँ हरुलाइ 🎤🎼💖💖यो जोडी लाई जमघट बनाइदिने जुनकीरी नानी लगाएत सम्पुर्ण टिम लाई बिशेष धन्यवाद 😍😍
उइतुउउफृइदुउफ्ह्फ्ह्ह्द्क्फ्ह्♥️♥️♥️♥️♥️♥️♥️
फोतुरिरिरुइओतुतितितिईओफुफोउईफुफिफुफिउफुफुतुतु@♥️♥️♥️♥️
उउतित्ज्जुय्यित्तिइफुफोफुईउफुग्फ्ह्फ्ज
यो दोहोरी धेरै राम्रो लायो मलाइ 10 चोटि हेर्दानी धोको पुगेन गितमा यस्ता मार्मिक शब्द छन रबिन दादा डिला दिदी लगायत सबै टिम लाई धन्यवाद
गित भनेको त यस्तो पो सुन्ने त रविन डिला दुबैलाई हृदय देखि धन्यवाद छ
रबिन सधै उत्कृष्ट छ्न । डिला को पनि राम्रो छ ।
कति मार्मिक शब्द दुबै जनाको कती रुआउने जोडि हो यो
RABIN BROTHER AND DILA SIS...I LOVE YOU .. तपाईंको कलालाई सधै सम्मान गर्छु एस्तो गितले मेरो मुटु काप्छ।।।रुन मन लाउछ।।।।आँसु धरररर।।
जुनकिरि नानू को वोलिचालि नै सारै मिटो अझइ उन्नति प्रगति हुँदै जाअोस रविन र डिला को त के कुरा गर्नु शबै को मन मन मा वस्नु भाको छ
सोझो कोइली फसाउनी काग,तिमी त झन रैछौनी शेष नाग,😍😍😍wow wowwwww डिला दिदी 😘😘😘रबिन दाजु 👏👏👏👏👌👌दुबै प्रती सम्मान छ है।
बर्णन गर्ने सब्दनै छैन आहा... रबिन जि र डिला बहिनी दुबैजनालाई धन्यवाद अनि जुनकिरिलाई शुभकामना।।।
उत्कृष्ट प्रस्तुती उच्च सम्मान छ कलाकार हरुलाई🙏🙏🙏
धेरै मन छोयो दुबै जना कलाकार मलाई असाध्यै मन पर्ने मान्छे हुनुहुन्छ ।
आहा कति मार्मिक दोहोरी रबिन ब्रो त राजा नै हुनुन्छ झन डिला दिज्यु को शब्द त थियो नै आजकल त आवाज ज्यानमारा भयछ कसम प्रगतिको कामना सम्पूर्ण मा✌✌
यो जोडीलाई मन पर्छ धेरै
यस्तो राम्रो र सन्धर्बिक छ दोहोरी होस त यस्तो बधाई छ यहाँ हरु लाई
अत्यन्तै मार्मिक गित
रबिन र डिलाकाे नामै काफि छ बदाई 👌👌👌💓💓
होइन यी रबिन र डिला ले किन मलाई सदै रुवाउछन्😅😅 हृदय देखि नै धन्यवाद। यति मिठा शब्द छन् कि। म नमन गर्न चाहे दुबैलाई।
जस्तो किसिमको दोहोरी भएनि न्याय दिएर गाउने जोडि रबि दाइ डिला दिदी 👉️❣️❣️
Dhanyabad junki nani junkiri dohari ghar unnatiko sikhar chumos
सर्बप्रथम शिक्षा नानुलाई र जुनकिरी रोधीलाई अग्रिम सफलताको शुभकामना ।रबिन लामिछाने भाइ र डिला बिक बहिनीको दोहोरी धेरै हेरेको छु दुबै जना एकदमै भावनामा दुबेर गाउनुहुन्छ।दुबै जना स्वर र शब्दको खानी भएको कलाकार हुनुहुन्छ।दुबै जनाको उज्ज्वल भबिस्य र प्रगतिको कामना गर्दछु। रबिन लामिछाने भाइ र डिला बिक बहिनीको दोहोरी मन पराउनुहुने म मात्रै हो कि स्वदेश बिदेशमा कति हुनुहुन्छ हाजिर हुनुहोला।एकचोटी दुबै जनाको यस्तै बिछोडको दोहोरी इन्द्रेणीमा गाएको हेर्न सुन्न मन छ।🙏🙏🙏
धेरै राम्रो लाग्यो रबिन दाई र दिदीको दोहोरी गित मलाई धेरै मन पर्छ तपाईं हरुको जोडी
सारै मन छुने दोहोरी प्रस्तुत गरिदिनु भएकोमा रबिन जी र डिला जीलाई धेरै धेरै धन्यवाद आगामी दिनहरूमा पनि यस्तै यस्तै गीतहरू हामी दर्शक सोर्ता माझ पस्किदिनु होला धेरैं धेरै शुभकामना हजुरहरू लाई🙏🙏🙏
I am so so so proud of you both
हे भगवान गीत ❤️🙏❤️ स्वर,लय,शब्द #उफ्फ क्या दाम्मी 🙏
सलाम रबिन र डिलालाई 🇳🇵
अत्तिमिठो भाकमा गाइयको मार्मिक दोहोरी शुभकामना रविन र डिला लगायत सम्पुर्णमा ।
रबिन र डिला एक नम्बर जोडी ।सफलता शुभकामना छ।
Kasko man na chholaa ra yasto gitle💝💝💝💝💝💝💝💝
रविन का शब्द लास्तै मन पर्छ अनि खेलुवा टुक्काको झतारो दिलाले फेरि मस्त लाग्यो😁😁😁
सारै राम्रो छ अत्ती मीठो प्रत्तीभा छ साच्चै डीला दीदीको आबाज अनि रबीदाइ को आबाज लाइ मान्नै पर्छ मेरो तर्फबाट 70करोड सूभकामना छ सान्दरभीक र मार्मीक छ शब्द शब्द हरूमा बयान गर्न सकिँदैन तेसै गरि आउदै गरेको नेपाली हरूको महान चाड दीपाबलीको हार्दीक मंगलमय सूभकामना छ सम्पूर्ण लाई सूखी उमङ मीलोस सबै कही कतै कसैलाइ केही अहोस म यही कामना गर्द छू
dela deko baballl aaaha😘😘😘voice
कति राम्रो शब्द संकलन दुबै जनाको मन नै फुट्लाझै भयो सुन्दै जाँदा आँखा छ छल्कियो रोक्नै गाह्रो भयो ।
दुवै रैछौ मायामा भुतुक्क किन पोख्यौ गुनासा प्रसस्त? ..... दुधको साक्क्षि बिरालो भने झैँ मनमुटाबको कारण के हो त खै? ....,बधाई कि धन्यबाद दिउ रबिन र डीलालाई अरुलाई के?कन्फ्युजन भो मलाइ.....जय होस् दुबैको.,
उत्कृष्ट प्रस्तुति ! दुवैजना दोहोरीका बादशाहनै हो !