रामजी र मधु माया बिना बाँच्नै नसक्ने भएपछि | Ramji Khand VS Madhu Rasaili | Junkiri Dohori - Ep. 13
ฝัง
- เผยแพร่เมื่อ 22 ส.ค. 2024
- सुमधुर स्वरका धनी चर्चित तथा लोकप्रिय गायक रामजी खाँड र सुमधुर स्वरकी धनी चर्चित लोकदोहोरी गायिका मधु रसाईली बिच निकै रमाईलो दोहोरी नयाँ भाका "एकोहोरो रोटी पाक्दैन" प्रस्तुत गरेका छौँ
चर्चित गायक गायिकाहरुको साथमा लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल JUNKIRI LIVE STUDIO लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
Junkiri Live Studio
Please Subscribe Our Channel
www.youtube.co....
=======================================
=======================================
#JunkiriDohori #Ramji_Khand #Madhu_Rasaili
=======================================
Dedicated to
- Pabitra Rasaili
- Late. Ram Lal Rasaili
Patron
- Shukuram Rasaili
Advisor
- Rajkumar Sunar, UK
- B.B. Anuragee
Grateful
-Narayan Rayamajhi
- Premraja Mahat, USA
- Lilu Gurung, USA
Thankful to
- Rajshanti Foundation, UK
- Sarangi Sansar Family
- Prism Digital Recording Studio Family
- Reema Digital Family
- Satyawati Kala Kendra Family
- Til Bdr Bishwakarma
- Surat Bishwakarma
- Suman Sharapti
- Udiram Khadka
- Bijaya Kumar Sunar, USA
- Swarupa Rasaili, USA
Jingle Voice
- Resham Nirdosh
- Pratima BIshwakarma
=======================================
🎼 Junkiri Dohori Ghar Part - 13
=======================================
Host as Junkiri
- Shikshya Rasaily
Song
- Ekohori Roti Pakdaina
Music
- BB Anuragee
Lead Singer:
🎤 Ramji Khand
VS
🎤 Madhu Rasaili
Supporter Singers:
🎤 Bindu BC
🎤 Krishna Pariyar
🎤 Jeevan BK
🎤 Subash Bishwakarma
Musician Team :
♬ Harmoniyam : Sukuram Rasaili
♬ Sarangi : Kamal Kumar BK
♬ Flute : Purna Thapa
♬ Madal : Prabin Gharti Magar
♬ Madal : Siva Anurag
Technical Team :
🎥 Cinematography
🎥 Tarakanta BK
🎥 Padam Lwagun
🎥 Video Editor :
🎥 Tarakanta BK
♬ Audio Recordist
🎥 Tarakanta BK
♬ Audio Mixing
🎥 Sukuram / Shyamswet Rasaili
♬ Management
🎥 Sunita Rasaili
All rights of this video are with JUNKIRI LIVE STUDIO & JUNKIRI DOHORI GHAR. यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ ।
© JUNKIRI LIVE STUDIO, 2020
JUNKIRI LIVE STUDIO
Contact : 01 4268614
Babbal Agraj Rsmji Khand ra singr both Thank you soo much
रामजि दाजि लाई धेरै पछि लाईफ देखन
पायाे खुसि लागाे रमाईलाे 🙏🙏🙏🙏
Ati ramro cha hjr aaj ko dhohori ram ji sr ko voice ati ramro xa hai
जुनकीरी नानीलाई नमस्कार छ सुमधुर आवाज
Aaha philo patak ramji vaiko dohori suna payo dherai khusi vaye🙏🙏🙏🙏🙏
Best of luck ramji dada dharoi din paxi live dhori herna paiyo
0
Wow Kati ramro lageo layee sabda Ani bhaka..... Ramji sir plus madhu.. Jeuko.....
दामी शब्द हरु को बाण 💖💖💖सम्झिने मन राम जि खाण 💖💖🎀🎀💯💯💯
पहिलोपटक रामजी खाणको दोहोरी सुन्न, हेर्न पाउँदा खुशी लाग्यो ।
Lok dohori king ramji sir ko live dohori sunna pauda nikkai khusi mahasush gareko chhu aba nirantar dinu paryo ramji sir live dohori lai time badhai sabai janalai
अति रमाइलो भाको रहेछ 💖💖💖💖
होउ कति मिठो दोहोरो सोर पनि तेस्तै मिठो 👏👏🌷🌹
Ramji khand ramji khand
म मधु को फेन अनि जुनकिरि नानीलाई ❤️
राम जि त मख्खै मधु मिस देखेर 👆️👆️👆️
•♥•♥•♥ Wawww Dubai Jana molai man parne ramji and madhu ♥•♥•♥•
धेरै राम्रो 😍😍
Thanks for both nice jodi madhu kati beautiful Kathmandu au da junkiri ma bhet la.junkiri nani lai pani thanks.
Tq
राम्जी खाँण दाईको स्वर साह्रै मन पर्ने जति र मधु दिदीको मुस्कान मन जति हाजीर गरम।।
जे होश रामजी को आवाज साह्रै मिठो रहेछ !
आजसम्मकै राम्रो र मीठो दोहोरी मध्यकोपनि उत्कृष्ट मन छुने भाकाको दोहोरी रामजी सर र मधुजिको कोइलीको जस्तो मिठास स्वोरले मन्त्रमुग्ध बनायो ,शुभकामना सम्पुर्ण कलाकार लगायत जुनकीरी दोहोरी घरलाई ।
रामजी खाँड दादा 🙏❣️
राम जी दाजु हाम्रो स्याङ्जा को सान
धेरै मा देख्न पाईयो 😍😍😍📢📣📢📣
सुपर डोरी धन्य बाद रामजी सर अनि मधु जि सफलता को कामना
अति अनुसासन सब्भ्य सालीन सब्द को
दोहोरी सुन्ने भनेकइ जुनकिरी रोधी अनि
साराङ्गी सञ्सार त होनि इ दुइ च्यानलको
गित नसुनि त हे राजै रातमा निद कस्लाइ
लाग्छर धन्यबाद टिम अनि कलाकार हरु लाइ
मनपरेको फुल खसेको भन्नी गितमा दोहोरी गायको हेर्नी ठूलो रहरर छ
यति मिठो स्वरका धनि रामजी खाड र मधुरसायलि नमस्कार
धेरै समय पछि राम्जि सरको लाइभ हेर्न पाइयो।
उहाँ सङग लाइभ दोहोरी गाउन पाउने भाग्यमानी हो।
रामजी र मधुको सोरको केमिस्ट्री एकदम मिलेको छ।यो जोडीको नया गित चाडै सुन्न र हेर्न पाइयोस।Love you both💓💓💓💓🇳🇵🇳🇵🇳🇵🇳🇵
अज बल्ल राम्जी खार अनि मदु रसाइली दोहोरी सुन्न पायो धेरै खुसी लागेउ
Wow dammi ramji & madhu jiu tesai ramro hunxa jhan aajako dohori ati testi ani krisna pariwar jiu namaskar all team gorkha now hongkong
रामजी खाॅण र मधु बैनी को यो मधुर शैली मा गाएको गित रमाईलो लाग्यौ धन्याबाद जुनकिरी
आज धेरै दिन पछी रामजी खाण को लाइभ दोहोरि सुन पायो खुसी लायो
Ramji khand swor ramro lagx
madhu ji ko xineko kammar
Kya ramalo lagyo. Sunirahan manlagyo. Dhanyawad
GZB6LA MADHUKHAND DUWAI! ❤️ JUNKIRILE TAHALKAAA MACHCHAAULAA JSTO6. PURUSHARTHAM, JRG TEAM, JANATA PRAISE, BLESS UALL SO MUCH! ❤️ JOY NEPAL NEPALI NO.1 💯
dami dohore
Damii song hajur all
रामजि दाईको स्वरचाई साच्चिकै राम्रो अर्गा निमछ
अाहा अतिनै मार्मिकछ दाोहरि घम्सा घम्सी रामजि खाँड र मधु रसाईलि बिच बधाईछ सफल्ताको कामना जय जुनकिरी रोधिघर🙏👌❤️❤️❤️
मधु बहिनिको स्वर निकै मिठो छ,त्यसमा नि मधु बहिनिको दोहरीमा शब्द चयन मलाई निकै मन पर्छ।उज्वल भविष्यको शुभकामना छ मधु बहिनि ।धन्यबाद सबै टिमलाई ।
Thank u hajur
Thank u, hajur
वाउ लामो समय पछि राम्जि खाण कृश्न परियार दिदि लाइ लाइभ दोहोरीमा देख्न
पाउदा खुशी लाग्यो कति राम्रो दोहोरी
गाउनु भाको हो 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
मधु बहिनीको सोर कति मीठो मलाई साह्रै मन पर्छ
dherai ramro Dohori esari nai suni rakhan pau bachun jel aaha kati ramra xan ti sabd haru na suneni suni rakhu lagne
आहा राम्जी दाइ को पहिलो चोती दोहोरी सुन्न पाइयो ।। दामी छ यस्तै यस्तै लाइभ दोहोरी सुन्न पाइयोस ।।
मधुको आवाजमा साँच्चै मोहोनी नै छ कस्तो मन्त्र मुग्ध बनाउनि गाँठे....❤️❤️❤️👌✌️
RAMJI Khand ra Madhu bahiniko geet
Jhakkas6
जुनकीरी नानी हेराईमा जति राम्री देखिन्छ त्यति नै राम्रो बोल्ने शैली कति मिठो बोल्न जानेकी नानी लाई मेरो सलाम छ
दोहोरी घरमा रामजी खाण दाजुको पहिलो होला सायद खुसि लाग्यो ❤️❤️
राम्जि र मधु बहिनी को दोहोरि सरै धम्केदर लाग्यो।
धेरै पछि रामजी दाईलाई लाईभ देख्न पाईयो जुन्किरिलाई धन्यवाद छ।
रान्जी खन्द र मधु बैहिनिको शब्दमा एकदम दम छ स्वर्णसहित आवज छ धन्यवाद सम्पुर्ण जुनकीरी team लाई ।
मिठाे दाेहाेरी मधु अनि राम्जीखाँड् सलाम् छ मेराे हजुरहरूलाई💕
क्या मिठो दोहोरि गीत 👍
दोहोरी हेर्दै comment पद्नी कोको हुनुहुन्छ हाजिर गरुम है🤔🤔
Madhu baeiniko gauni saeili saraei ramro lagx
wow dammi lok sanggit lai sammaan chha .🌹🌹🌹🌹💞💋💕
वाउ अति रमाईलो राम्जी सर कोर मधुको दोहोरी तर जुन्किरी नानिकी शैली अति मन पर्यो
Ati ramro lagyo hai malai Dubai Jana ko dohori
राम्जी खाण सरले भने झै सानी नानी हसिली रसिली जुनकिरी नानुको उद्योगस गर्ने शैली अति दामी छ।बधाई छ नानू लाई अनि सबै कलाकार लाई।
वा वा वा रामजि सर र मधु दिदी को क्या दम्दार गीत छ सम्पुर्ण जुनकिरी तिमलाई बधाई तथा शुभकामना जय नेपाल love you all junkiri team
रामजि खाड मधुरसाईलि साच्चिकै रमाइलो भयाे
अति सुन्दर जुनकिरी दोहोरी घर सधैंभरी प्रगतिको कामना छ।
मीठो आवजका धनिहरुको यो प्रस्तुती अत्यन्तै मन छुने छ ! शब्द चयनमा मधु जीको अझै मन पर्यो र दुवैजनालाई साङ्गीतिक शुभकामना ! जुनकीरी रोधी घरलाई धन्यवाद !
सारै मन पर्यो राम्जि ब्रो र मधु सिसको दोहोरी नानुको दोहोरी घरमा सफलतालेे शुिखर चुुुुुमोस शुुुुुुुुुुभकामना
मधु बहिनीको लजालु मुस्कान र राम्जी भाईको हाँसोले धेरै रमाईलो लाग्यो दुबैलाई बधाई एवं शुभकामना । संपूर्ण कलाकार साथीहरू लाई सलाम छ धन्यबाद जुनकिरी नानी ।
मीठो दोहोरी ,
जुनकिरी सन्चालक नानी को बोल्ने शैली लाई म हिर्दय देखिनै सलाम गर्न चाहान्छु। मधु बैनी गला र कला धनी हुनुहुन्छ,राम्जि खाड जि कता हराउनु भयो लामु समए पछि लाइभ दोहोरिमा देख्न पाइयो खुसिलाग्यो। जुनकिरी रोधिघर को उत्तर उत्तर प्रगति को शुभकामना छ ।
राम्जी खाणको धेरै समय पछि लाइभ दोहोरी सुन्न र हेर्न पाइयो खुसी लाग्यो!राम्जी खाणको फ्यान कोको हौ?
Wonderful look dohori Ram ji & Madhu Rasaili
K
Aha sarai mitho git
@@keshavgewali3874LLP 0❤ⁿ OK OP😊ó
जुनकिरी रोधीघरलाई धेरै धेरै धन्याबात👍️👍️🇳🇵🇳🇵🇳🇵👏👏👏👏🎤🎤🎤🎤
म आज अत्यन्तै खुसी छु आज मेरो मनपर्ने गायकको दोहोरी सुन्न पाउँदा आगामी दिनहरुमा पनि यसरी नै गाउदै गर्नु दाजु
मधुको सुगन्धले गायक र दर्शक दिर्घ दङ्ग पार्ने नै रहेछ ! मधुले गाउँदा शब्द र संगीतको गहिराइ भित्रै डुबेर गाउने तरिका सार्है मन पर्छ !
दामी छ शीछा रसायलीको सन्चान गरेको कार्यक्रम
Dherai ramro gaunu bhayo dubai janalai dhanyebad n junkiri Rodhighar lai pani dhanyebad namaskar hjr
Wow nice song 👌👍🙏♥️
Junkiri baini ko Kati ramro ankaring ra super Top Jodi ko saraai ramro dohori
लोक गित को हिरो मान्छे पनि हिरो लोक दोहोरी गायक राम जि र मधु साली को दोहोरी अति मिठास सान्दर्भिक मलाई अति मन परो तपाईं हरुलाइ नि ???💔💔💔💔💔💔💔💕💕💕💕👍️👍️👍️👍️👍️👍️👏👏👏👏👏👏💕💕💕💕
So many happy कृष्ण परिवार र मधु लाई साथ देख्न पाहियो धन्यवाद जुनकिरी दोहोरी साझ !!
रामजी खाँडको मुस्कानको मधुलाई भुतुक्कै बनाएछ। मलाई चै मधु रसाईलीको मुस्कानले भुतुक्कै पार्यो नी गाठे। "कसरी हाँसेको म त मर्छु कि क्या हो!"
Kati mitho swor geet sunda manai katakai khane derai khushi lageu molai💗💗💗💗💗👌👌👌👌👌👌👌👌👌👌👌
अझै सुनम सुनम लाग्यो यो गित निकै मिठो गित राम्जि मधु जि को
अति मीठो अनि अति राम्रो राम्जी अनि मधु को गित बधाई छ
आदरणीय प्रिय गायक राजखाण्ड दाजूको अझै जयजयकार होस
आज खुब रमाइलो गीत सुन्न पाइयो ! रामजी खाण को लाइभ दोहोरी आज पहिलो पटक सुन्न पाइयो ! लम्जुङ्ग 😘
राम्रो छ दोहोरी दुबै जनालाई बधाई छ
Wow beautiful dohori song ramji raja ko voice nice
रामजी खाँड को स्वर को त कुरै छाडौं, शब्द पनि निकै स्पष्ट हुन्छ।।।।।।।
दामी छ दोहोरी
बल्ल जोदि मिल्लेयो है राम्जी खार्न र मधु दिदी को 👌👌👌👌👌👌
Ramro xa shabdha haru dubai ko
Gajab cha ramjee vs madhu ko yo prastuti supper
I haven't heard Ramji live dohori from long time...great finally excited about this live dohori song...good job both 👍🌟🌟🌟🌟🌟
सरै राम्रो सोर को धनी सुन्दरी बैनी मधु लाई बधाई छ । राम्जी सर र मधु बैनी यो गित अति राम्रो भाका राम्रो सोर लय भयेको धन्यवाद छ।
धेरै धेरै धन्यबाद जुन्केरी रोधी घर परिवार लाई राम्जी दादा र मदु दि को अकदम बिजोदछ पर्सुती रेसम निर्दोस र सुनिता बिचको दोहोरी हेरन मन छ
दामि छ दोहोरी दुबै जनाको
Wow Ramji ji lai aaja vanda sayad 20 barsa Ktm galko pakha veterinary Bishnu khatri sangai veterinary aaja tyo dinko yaad aai raxa ramji sir ko dohori ta sadai biralai dekhna painxa krishna dd sanga gaunu va ko vaya aajha sun ma sugandha hune thiyo madhu ji ko ni ramro xa sabbya ra vabya vo Namaskar sabai jana lai 🙏🙏🙏love you soo much junkuri Bunu lai💐💐🌷🌷🌹🌹
wao राम्जी khand दामी हजुर खत्रा सोर शब्द हजुर
shikshya nanu one you will be brighter supper star in over the word best of luck i am watching from yas island
Damii song hajur didi hajur Dada🙏🙏🙏🙏🙏🙏 8
गाेरखाली चेली मधु रसैली मिसकाे स्वरमा साचिकै माेहनी हुनुहुन्छ , कुनै पनि कलाकारलाई लट्ठै पार्न सक्ने प्रतिभाकि खानी हजुरलाई सम्मान अनि मीठाे सम्झना 😍😍🙏🙏🙏 साथै बिजय दशमी २०७७काे मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Junakari live dohori ma ramji khada geet sunna payo junakari nani badhai xa