खरबारीमा खर रबिन र अमृताको मिठो कडा दोहोरी Rabin Lamichhane VS Amrita Nepali | Juneli Dohori | Ep 13

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 27 ต.ค. 2024

ความคิดเห็น • 205

  • @Delje960
    @Delje960 3 ปีที่แล้ว +17

    सारै राम्रो दोहोरी रबिन भाई र अमृता बहिनी दुबैलाई बधाई छ.

    • @rajsubba563
      @rajsubba563 3 ปีที่แล้ว +1

      सार्है राम्रो दोहोरी दुवै पक्षलाई बधाई तथा शुभकामना!

    • @amritsunar5945
      @amritsunar5945 2 ปีที่แล้ว

      - -

    • @rewantakarki6446
      @rewantakarki6446 2 ปีที่แล้ว

      ❤️❤️❤️❤️🇦🇪🇦🇪

  • @bhimsunar123
    @bhimsunar123 3 ปีที่แล้ว +17

    दोहोरी भनेको यस्तो हुनुपर्छ , भाका सोर शब्दमा मिलेको बल्ल सुन्न मज्जा आउछ , जस्तै यो दोहोरी सुन्दा सारै मज्जा आयो।

  • @padamgurung2952
    @padamgurung2952 3 ปีที่แล้ว +7

    अह..कतिमिठो दोहोरी बधाई छ गायिका अमृता नेपाली लगायत सम्पूर्ण मा

  • @premkarki2656
    @premkarki2656 3 ปีที่แล้ว +7

    नयाँ शैली अनि नयाँ लय उत्कृष्ट लाग्यो

  • @narayanbc2242
    @narayanbc2242 3 ปีที่แล้ว +4

    सारै रमाइलो मौलिक दोहरी गीत कोइली को जस्तो स्वोर भयेकि अमृता बैनी र दोहरिका राजा रबिन भाइको जुवारी ले नतमस्तक बनायो गाउघर्को याद दिलायो धन्न्येबाद सबै जनामा।

  • @AhmedAhmed-by7fm
    @AhmedAhmed-by7fm 3 ปีที่แล้ว +3

    दोहोरी यसटोपो हुनुपरछ रबीन सर र अमरी टी दिदी सग सीगनु परछ

  • @amarsing7186
    @amarsing7186 3 ปีที่แล้ว +3

    अति रमाइलो दोहोरी अमुता @रबिन को

  • @ranalokendra2013
    @ranalokendra2013 2 ปีที่แล้ว +2

    आहा आहा कति मिठो सब्द र स्वोर अमृता मिश को सधै यसैगरी सफल गर्दै जावस सुभकामना छ

  • @haribahadurpunmagar6963
    @haribahadurpunmagar6963 2 ปีที่แล้ว +2

    आहा कति मिठास अावाज सुन्दा सुन्दै भुसुख निदा को थाहा नै लागेन ❤❤❤❤💖💖💖💖👍👍👍👌👌👌

  • @jibendrathapa3680
    @jibendrathapa3680 3 ปีที่แล้ว +4

    अाहा कत्ती राम्रो लोकदोहोरी सम्पूर्णलाई मेरो नमस्कार छ।🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️

  • @phurisherpa2974
    @phurisherpa2974 3 ปีที่แล้ว +6

    मलाई धेरै मान पर्ने कलाकार रबिन र अमृत यो हो नि दोहोरी शब्दमा शब्दमा मिठास सा परिवार बसेर रमाइलो मन्दै सुन्ना मिल्ने अरु अरुले यहि बाट केही सिक्ना जरुरी देखिन्छ ।।।

    • @manmayashirpali4695
      @manmayashirpali4695 3 ปีที่แล้ว

      nothin' justified justified nothin' nothin' nothin' justified jop?.,

    • @phurisherpa2974
      @phurisherpa2974 3 ปีที่แล้ว

      what is your problem ?if i love someone and i appreciate to them. कतै पागल त भयेको हैन??? वेलैमा सचेत हुनु है???

  • @arjungorkhali6211
    @arjungorkhali6211 3 ปีที่แล้ว +2

    दसैमा पनि ताराखसे मा रमाइलो यस्तै हुनु पर्छ रबिन

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 3 ปีที่แล้ว +5

    मलाई एकदमै मन पर्ने कलाकार रबिन दाई र अम्रिता दिदि

  • @himalchand3428
    @himalchand3428 3 ปีที่แล้ว +2

    दोहोरि को मेरो favorite जोडी 😍❤️❤️😘😘

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 ปีที่แล้ว +5

    सारै रस्म्रो छ हो, भाका, गायक र गायीकाको स्वर, शब्द चयन अनि संयोजन !

    • @KamalKumarBK
      @KamalKumarBK 3 ปีที่แล้ว

      thank you dai yo vaka maile banayako ho .

  • @rajendrashrestha4905
    @rajendrashrestha4905 3 ปีที่แล้ว +6

    आहा कति रमाइलो मज्जा आयो दोहोरी सुनेर दुबै जनालाई🙏💕🙏💕🙏💕🙏💕 बधाई छ दुबै जनाको स्वर निकैनै मिठो लाग्यो

  • @pragatikiranranarana528
    @pragatikiranranarana528 3 ปีที่แล้ว +5

    सर्व प्रथम रबिन लामिछाने सर रोग लाई जितेर फेरि आफ्नै क्षेत्रमा देखन पाउँदा धेरै खुसी छु र अमृता नेपाली बैनीको स्वरको म पहिला देखि फ्यान हुँ र छिमेकी पनि हुँ

  • @sarkiindrabahadur726
    @sarkiindrabahadur726 3 ปีที่แล้ว +5

    अमृता जिकाे स्वार त साचिकै जादु छ कति मिठाे स्वार जुन दाेहाेरि सुने पनि मन भरिन

  • @rokanabin730
    @rokanabin730 2 ปีที่แล้ว +3

    आहा कति मिठास दोहोरी मेरो जीवन मा मेल खायो त्यसैले share पनि गरे 😭😭😭😭😭😭

  • @tilakbudha8235
    @tilakbudha8235 3 ปีที่แล้ว +5

    Dherai paxi rabinko geet Sunna pauda khusi lagyo

  • @rajsubba563
    @rajsubba563 3 ปีที่แล้ว +3

    अति राम्रो दोहोरी रविन र अम्रीता दुबईलाई बधाई तथा शुभकामना!

  • @ramkrishna3413
    @ramkrishna3413 3 ปีที่แล้ว +2

    कति मिठो स्वर छ र भाका पनि उत्तिकै बेजोड उत्तर उत्तर प्रगतिको सुभकामना दुबै जनालाइ अनि सबै सबैटिमलाइ

  • @maansingh6359
    @maansingh6359 3 ปีที่แล้ว +1

    अाहा धेरै राम्रो दोहोरि गायक गायका र बाद्दे बादन सबै लाई सलाम छ

  • @omghale4865
    @omghale4865 2 ปีที่แล้ว +2

    साह्रै आनन्द लाग्यो रबिन भाइ र अमृता बैनीको स्वर र शब्दहरु सुन्दा !! बधाई तथा शुभकामना छ दुबैलाइ !! हङकङबाट !!

  • @milanthapa9352
    @milanthapa9352 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ शुभकामना दुबै जना लाई दिजु हजुर को गित धेरै मनपर्छ मलाई र

  • @gokornathapa3175
    @gokornathapa3175 3 ปีที่แล้ว +2

    धेरै राम्रो छ

  • @lokacharya3817
    @lokacharya3817 3 ปีที่แล้ว +8

    We want part 2 also

  • @basantathapa9594
    @basantathapa9594 3 ปีที่แล้ว +4

    Sound system एकदमै मनपर्ने अनि video पनि clear छ । बाकि कलाकार हरुको प्रस्तुति राम्रो हुनुपर्छ

  • @simranthapa9651
    @simranthapa9651 2 ปีที่แล้ว

    रबिन लामिछाने को गाएकिमा खोट लाउने ठाउ कहिले हुदैन सर्बगुण सम्पन्न😘❤️❤️❤️

  • @punbhakti5347
    @punbhakti5347 3 ปีที่แล้ว +4

    जुनेली लोक दोहोरी! राम्रो शब्द संयोजन गर्ने गायक चिज गुरुङ र मीठो श्वर अनि शब्द संयोजन गरेर गाउन सक्ने खुबी राख्ने अमृता नेपाली बिच दोहोरी सुन्न पाऔ!

  • @jeevanthapa6866
    @jeevanthapa6866 2 ปีที่แล้ว +1

    दुबै जना को स्वर लय शब्द अर्गानिक छन् सबै टीमलाई हिर्दय देखि सम्मान छ,

  • @arjungorkhali6211
    @arjungorkhali6211 3 ปีที่แล้ว +1

    सारै रमाइलो भयो दुबै जनालाइ धन्यबाद

  • @prembc6480
    @prembc6480 ปีที่แล้ว

    रबिन भाई को दोहोरी धेरै दिनमा सुन्न पायौं अनि बैनि पनि अावाज धेरै राम्रो छ बधाई छ सबै टिम लाई

  • @dhrubarajbastola8026
    @dhrubarajbastola8026 3 ปีที่แล้ว +5

    That's a really nepali lok geet aa ha kati metho Rabin bdr and Amrita sis best wishes both of you, bod bless both.

  • @nepaligaming1467
    @nepaligaming1467 3 ปีที่แล้ว +6

    अत्यन्त सुन्दर सरल र सभ्य भासा मा गाउनु भयको मा दुबै जना लाइ धन्यवाद ।। आगामि दिनको लागि पनि शुभकामना

  • @kumarsanu6521
    @kumarsanu6521 3 ปีที่แล้ว +1

    राम्रो गित सबैले सुन्दीनु होला

  • @harishbdrthapa7523
    @harishbdrthapa7523 3 ปีที่แล้ว +1

    निक्कै रमाइलो छ बधाई छ सबै जनालाई

  • @nabinbk8609
    @nabinbk8609 2 ปีที่แล้ว +2

    आहा!!!!!!!!!!!!!!!!! कति मिठाे लय स्वर अनि शब्द बधाई छ सम्पूर्ण टिम लाई ,,,,,,,,

  • @sangitadhakal8757
    @sangitadhakal8757 2 ปีที่แล้ว +1

    रबिनको स्वरसारै राम्रोछ धन्नेबाद

  • @manbahadur8379
    @manbahadur8379 3 ปีที่แล้ว

    लोक पिरियागीत कार कला कार रविलमछने सुपर किंग्स दोहरी को एक सुपर बाशा नाइस टिम लाई बहधाई छह दोहरी गीत राम रो छह गुड वीडियो जोड़ी लाई बधाई छह अमृता नेपाली एक रामरो सोहर को धनी नाइस

  • @rajanbhatta9573
    @rajanbhatta9573 3 ปีที่แล้ว +5

    लोक दोहोरी को असली हिरो रबिन लामिछाने ❤️

  • @rewatshrestha3097
    @rewatshrestha3097 2 ปีที่แล้ว

    अति नै मोठो गाउनु भयो, दुबै जना गायक,गायीकालाई उज्वल भबिष्यको लागी बधाई तथा शुभकामना ।

  • @RajeshShrestha196
    @RajeshShrestha196 3 ปีที่แล้ว +7

    लोकदोहोरी अतीनै मन पर्छ तर जस्ले जे भन , लोकदोहोरी क्षेत्रमा चिज गुरुङ र रबिन लामिछानेको जत्तिको गाउने शैली र शब्द कसैको छैन ।

  • @sushmita43jlllkrmkhadka64
    @sushmita43jlllkrmkhadka64 2 ปีที่แล้ว

    योदोहोरी जतिहेरे पनि धितमरेन यस्तै खालको अर्को दोहोरी ल्यउनपरो जसरी भएपनि

  • @shitalgurung267
    @shitalgurung267 3 ปีที่แล้ว +3

    Mitho geet kharbari khar badhai x all teem.

  • @nooransari7733
    @nooransari7733 3 ปีที่แล้ว +1

    अमृता दिजु को भ्वाइस सुनेर आनन्द लिने को को छौ

  • @proboiz-s3l
    @proboiz-s3l หลายเดือนก่อน

    सुनिरहु जस्तो अत्यन्तै मिठो सब्द लय र स्वर 👌👌👌🌹🌹🌹🙏🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @udekgurung2314
    @udekgurung2314 3 ปีที่แล้ว

    सारै मीठों गाउनुभो भाई र बैनी दूबै लाई बधाई तथा सम्पूर्ण टीम लाई पनी बधाई

  • @partaptamang4496
    @partaptamang4496 2 ปีที่แล้ว

    अमृता दिदी रबिनसर यो गित धेरै राम्रो लाग्यो

  • @rabiachariya4740
    @rabiachariya4740 3 ปีที่แล้ว +2

    चसक्क पार्यो अति रामो लागेर सुनी राखे जति सुन्ने नि धित न मर्नी राम्रो भाका उसतै राम्रा शब्द अग्रिम प्रगतिको सुभ- कामना सब तिमलाई ,

  • @dipchhantyal6553
    @dipchhantyal6553 2 ปีที่แล้ว

    दुइ जोडी को माया भन्डा थुलो बाउ आमा पनि होइन.. यानी सबै थोक माया नै भान्ने भाब को लाइभ दोहोरि मज्जा आयो....😍😍😍

  • @uniqueadhikari7680
    @uniqueadhikari7680 3 ปีที่แล้ว +3

    rabin dai ko big fan mw😘😘😘

  • @dipakjaisi339
    @dipakjaisi339 3 ปีที่แล้ว +5

    👌❤️💯🙏 ati ramro voice so fantastic song ❤️👌

  • @bibekthapa9613
    @bibekthapa9613 3 ปีที่แล้ว +2

    शुभकामना

  • @mg.pareeyar
    @mg.pareeyar 3 ปีที่แล้ว +1

    आहा कति मिठो दोहोरी

  • @harigurungsolty6731
    @harigurungsolty6731 3 ปีที่แล้ว

    अहा कति राम्री भाका suniraham lagyo .

  • @letangkholapari5750
    @letangkholapari5750 2 ปีที่แล้ว +1

    Ramrro xa anee marmik shabda xa, duwai tarphka bhai bahini harukai.

  • @ganeshkc834
    @ganeshkc834 2 ปีที่แล้ว

    हामरो रोलपालि करन सर निकै मिथो बासुरि बजाउनु हुन छ सबै बाधेबाधक हरु लाई नि नमसकार सफलताको सुभ कामना

  • @poshbadahuradhikari131
    @poshbadahuradhikari131 3 ปีที่แล้ว +4

    Very nice vocal thank you both of u

  • @saritaxettri9733
    @saritaxettri9733 2 ปีที่แล้ว

    सारै मार्मिक शब्द छ सोर को खानी आहा💕💕💕

  • @jhholey2151
    @jhholey2151 3 ปีที่แล้ว +1

    Asto po ho sunna parne live dohorii... Badai xa gayak gayika ani all team..

  • @krishnagc430
    @krishnagc430 2 ปีที่แล้ว +1

    Aaha Rabin bhaiko aawaj Ani testai mitho aawaj, Ani sabda amrita jeeko sarhai ramro Ani saral bhakama utkrista dohari xa ho badhai xa sampurna teemlai

  • @panchaiwahanglimbu5291
    @panchaiwahanglimbu5291 2 ปีที่แล้ว

    होइन लाइभ म्युजिक नि यस्तो राम्रो ( वाउ) दामी

  • @ratnamaninath
    @ratnamaninath 3 ปีที่แล้ว +3

    धन्यवाद रवीन जी लगायत सम्पूर्ण गायक गायिका हरुलाई ।

  • @rabinshahi187
    @rabinshahi187 3 ปีที่แล้ว +1

    क्या मिठो सब्दहरु यस्तो पो हो।

  • @मिलन-भ6ट
    @मिलन-भ6ट 3 ปีที่แล้ว

    अति रमाइलो लाग्यो दोहोरी सुमधुर आवाज दुवैको बधाई छ हजुर हरु लाई

    • @rajsubba563
      @rajsubba563 3 ปีที่แล้ว

      दोहोरी सार्है राम्रो बधाई छ!

  • @mgrnimgrnimgrnimgrni3468
    @mgrnimgrnimgrnimgrni3468 3 ปีที่แล้ว +2

    Sarai ramro lageu yo dhohori ❤️❤️

  • @JaySingh-wv7xg
    @JaySingh-wv7xg 2 ปีที่แล้ว +1

    Very very nice bhori

  • @amritpaudel2855
    @amritpaudel2855 ปีที่แล้ว

    सारै राम्रो लाग्छ याे भाका सथै दुबै गायक

  • @sukgurung8484
    @sukgurung8484 3 ปีที่แล้ว +3

    Both are talent singers very good singing

  • @dineshdhanuknepal4835
    @dineshdhanuknepal4835 2 ปีที่แล้ว

    मार्मिक गित अति नै मिठा शब्द सारै मन छोयो💋💋🙏🙏🙏🙏🙏🙏

  • @thingslesgamer1101
    @thingslesgamer1101 3 ปีที่แล้ว +2

    Rabin da Ani anirita de ko Thuli fan hu mata

  • @chulanthapa4331
    @chulanthapa4331 3 ปีที่แล้ว +2

    Very nice dohori💕both

  • @rameshbastola119
    @rameshbastola119 3 ปีที่แล้ว +2

    Very very good 👍👏👌thank you so much

  • @ganeshkc834
    @ganeshkc834 2 ปีที่แล้ว

    आहा कति मिथो दोहरि बधाइछ

  • @balbahadurchhetri1618
    @balbahadurchhetri1618 3 ปีที่แล้ว +1

    सारै मिठो छ यो गाना

  • @anjananeupane851
    @anjananeupane851 2 ปีที่แล้ว

    सुन्दानि आन्नद आउने दोहोरी पनि कुनै त कति राम्रो हुन्छन् के

  • @bhabinthapa3343
    @bhabinthapa3343 3 ปีที่แล้ว +1

    सफलताको शुभकामना

  • @bindasparel8997
    @bindasparel8997 3 ปีที่แล้ว +1

    Ahaaa kati mitho git raix

  • @ganeshkc834
    @ganeshkc834 2 ปีที่แล้ว

    केयामरा मेन लाई पनि धेरै धेरे बधाइछ नमसकार

  • @krishnathapa4492
    @krishnathapa4492 3 ปีที่แล้ว

    Malai Sarai man paryo. Rabin Bhai Ani Amrita bahini Lai badhai chha

  • @maheshworthapa2481
    @maheshworthapa2481 3 ปีที่แล้ว

    अतिनै राम्रो छ शब्द तेस्तै राम्रो छ सोर पनि अति सुन्दर छ

  • @karkiishwor
    @karkiishwor 3 ปีที่แล้ว +1

    Super बबाल

  • @rajugorkhali9564
    @rajugorkhali9564 3 ปีที่แล้ว +1

    Dharaie Ramro get 💕💕 tesati meadho avah

  • @gurung647
    @gurung647 2 ปีที่แล้ว +1

    I really appreciate both Robin and Amrita for their's voice and words in dohori. I watch from UK.

  • @somgahatraj7448
    @somgahatraj7448 3 ปีที่แล้ว

    आह कति रमाइलो

  • @sushmita43jlllkrmkhadka64
    @sushmita43jlllkrmkhadka64 2 ปีที่แล้ว

    सारै राम्रो गित ।

  • @ganeshkc834
    @ganeshkc834 2 ปีที่แล้ว

    आदरनिय दिदी भाइलाइ बधाइ छ

  • @shantajaisi9009
    @shantajaisi9009 2 ปีที่แล้ว

    अमृता मलाई मन पर्ने बैनि

  • @pabinagurung6638
    @pabinagurung6638 3 ปีที่แล้ว +1

    Amritako sor ra sabdale manai chasakka banauxa all tha best amrita sis gorkhaliko saan ysai abbal 🎉🎉

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 3 ปีที่แล้ว +1

    Aahaa atinai mitho

  • @yubrajthapa1640
    @yubrajthapa1640 3 ปีที่แล้ว

    Aahahaha kya mithho dohori rabin sir ani amrita dd ko thego pni usttikai ramro mithho 😍😍😍👍👍🤙🤙🤟🤟💪💪

  • @dilgurung1325
    @dilgurung1325 2 ปีที่แล้ว

    Very nice Dubai jangling shubhakamana.♡♡

  • @ramkrishna3413
    @ramkrishna3413 3 ปีที่แล้ว

    चिज गुरुङ्ग अनि अम्रिता नेपालीको प्रस्तुति हेर्ने मेरो चाहाना पूरा गरिदिनु होला धन्याबाद

  • @narubahadur1896
    @narubahadur1896 2 ปีที่แล้ว

    Sarai ramaroxa dohori Rabin sir amrita sister Arupani sunnapau la

  • @sureshkhanal7887
    @sureshkhanal7887 2 ปีที่แล้ว

    Dherai Ramro.. Best

  • @krishnashrestha8380
    @krishnashrestha8380 3 ปีที่แล้ว +4

    A++ यार ! +2 को परीक्षा हो भने GPA 4 नै ल्याउछन यो गायक-गायीकाले !

  • @ramkhadka6653
    @ramkhadka6653 3 ปีที่แล้ว +1

    Very nice song watching from Macau

  • @rajresham9439
    @rajresham9439 2 ปีที่แล้ว

    jati suna pani dhit namarni dohari beat of luck

  • @kamalaoli790
    @kamalaoli790 2 ปีที่แล้ว

    कति मीठो गाकोहो? मलाई पनि सिकाइदिए हुन्थ्यो , मलाई पनि गायक बन्न मन छ।