रामजी खाँड र पुर्णकला बि.सी.को दोहोरी सुन्दा आफ्नो पुर्व मायालु सम्झेर को नरोला । Ramji_Purnakala HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    #Indreni #PurnakalaBC_RamjiKhad #LiveShow
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit

ความคิดเห็น • 547

  • @Indreni.Com2016
    @Indreni.Com2016  2 ปีที่แล้ว +49

    कृष्ण कंडेल इन्द्रेणी फाउन्डेसन मार्फत विभिन्न दुखी पीडितहरु तथा अन्य सहयोग को लागि
    खातावाला को नाम : कृष्ण कंडेल इन्द्रेणी फाउन्डेशन
    खाता नम्बर :-१४३०१००००२८०९००१
    बैंक को नाम :- राष्ट्रिय बाणिज्य बैंक
    शाखा :-थापाथली काठमाडौ
    शाखा कोड:-१४३
    स्विफ्ट कोड:-RBBNPKA
    इमेल :-indrenifoundation@gmail.com
    सहयोग पठाइसकेपछी ९८४१४८९८३५ मार्फत फोन अथवा message गरेर जानकारी गराउनु होला ।
    धन्यवाद 🙏💕
    Dear Sir/Madam,
    By using the information below, you can help the disadvantaged, victims, underprivileged or any other through Krishna Kandel Indreni Foundation.

    Account holder’s name: Krishna Kandel Indreni Foundation
    Account number:- 1430100002809001
    bank name :-rastriya banijya bank
    Branch:- Thapathali, Kathmandu
    Branch code:- 143
    Swift code:- RBBNPKA
    Email:-indrenifoundation@gmail.com
    Please notify us after donating by contacting or messaging through: 9841489835
    thank you 🙏💕

  • @Sandesh833
    @Sandesh833 2 ปีที่แล้ว +14

    रामजी खाँणको आवाज जति सुने पनि धित मर्दन

  • @shantikokhojima6040
    @shantikokhojima6040 2 ปีที่แล้ว +52

    राम्जी खाँड अनि पुर्णकला दिदी को दोहोरी
    निकै रमाइलो हुनेछ 😍 जय इन्द्रेणी 💐🙏

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +29

    पुर्णकला बहिनिको स्वर साह्रै मिठो र रामजीखाँणको स्वर पनि धेरै राम्रो छ

  • @udayakc8441
    @udayakc8441 ปีที่แล้ว +1

    कसै कसैको पुरानो दिनको झल्को मेटाउने कोशिश गर्नुभएकोमा राम्जी खाड र पुर्ण कला बिसिलाई धेरै धेरै शुभकामना ,इन्द्रेणी टिमका सम्पूर्ण सुन्दर मनहरुलाई धेरै सम्झना र माया छ 🎉❤❤️🙏

  • @BhimPoudel
    @BhimPoudel 2 ปีที่แล้ว +25

    आह! आज त धमाकै भएको रैछ नि इन्द्रेणीमा जय इन्द्रेणी।

    • @rajustha4300
      @rajustha4300 2 ปีที่แล้ว

      भिम सरको दोहोरी सुन्नु मन छ । हजुर कता जानू भयो । इन्द्रेणी आउनु पर्यो भिम जि 🙏🙏💐💐

    • @sanisarabk
      @sanisarabk ปีที่แล้ว

      Pm me p

  • @harirana2954
    @harirana2954 2 ปีที่แล้ว +5

    वाहा जादुमय स्वरका धनी हरुको गित आज ईन्ड्रेणी मा गुन्जियो

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +3

    भावना अर्याल बहिनिको नाछ मान्नुपर्छ बा सारै राम्रो छ । इन्द्रेणीमा यसरी नै देखिनि पाइयोस् ल ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +14

    नाच्ने बहिनिको नाच अनि अभिन्य सुपर लाग्यो

  • @onom9540
    @onom9540 2 ปีที่แล้ว +17

    पुर्णकला बि सि को स्वर नै मिठो

  • @baburamdawadi782
    @baburamdawadi782 2 ปีที่แล้ว +3

    आज गायक-गायिका को अनमोल जोडीको स्वागत गर्ने मौका जुरेछ लाखौं दर्शक र श्रोताका आस्था का केन्द्र ईन्द्रेणीलाई ।देशको जुनसुकै भेकको चालू र प्रशिध्द गीतका पारखी समेतकी पूर्णकला र अत्यन्त मीठो स्वर रलयले श्रोतालाई लठ्ठ पार्न सदा बिख्यात गायक रामजी ले आज ईण्द्रेणी राम्रै रङ्गिने भयो ।हुनत गीत प्रतिनिधि बोली हो तरै पनि गायक-गायिका को कला र गलाले यथार्थ को नजीक टाॅसिन आइपुगेको अनुभूति हुन्छ ; त्यस्तै भयो आज ।

  • @krishnanepal3005
    @krishnanepal3005 ปีที่แล้ว +2

    माया प्रेमकोभाव अभिव्यक्त दोहोरीमा कति शालीनता शिष्टता कति रमणीयता र आकर्षकता छ। सिक हो बबुराहरू

  • @sitaghimire7498
    @sitaghimire7498 2 ปีที่แล้ว +37

    माया प्रेम शीर्षक मा पनि सभ्य तरिकाले गीत गाउन सकिन्छ भन्ने बलियो आधार हो यो दोहोरि

    • @ramprasadpokhrel2225
      @ramprasadpokhrel2225 11 หลายเดือนก่อน

      I, I AM A CAFWM2 I'LL NWMNWM28😮. X, in,,
      ❤❤❤

  • @topendrakasera4464
    @topendrakasera4464 2 ปีที่แล้ว +5

    नेपाली लाईभ दोहोरि अहिले सम्मकै सभ्य अनि उत्कृष्ट समधुर स्वर का धनि यी दुई हस्तिहरु । हरेक नेपाली को तनमन मा बस्न सफल गायक राम जि खाँण गायिका पुर्णकला बि सि ।

  • @bishalmahar9269
    @bishalmahar9269 2 ปีที่แล้ว +2

    आहा सर्वप्रथम त जिउदै भगवान कृष्ण भगवान लाइ कोटी कोटी नमन छ हजुर हुनुहुन्छ र हामीलाई प्रदेशीको दुख शुख को चौतारी बन्नु भाछ अनि आशा बहिनि र राम जी खाड को मिठो दोहोरि धेरै धेरै धन्यबाद सम्पूर्ण इन्द्रेणी टिम लाइ धन्यबाद युवराज सर लाइ नि धन्यबाद कृष्ण दाई को जति कुरा गरेनी जति धन्यबाद दियानी पुग्दैन म मात्र भगवान संग भन्छु की कृष्ण दाइको आयु सयौ सल सम्म रहिरहोस 🙏🙏🙏

  • @karnasingpunkarnasingpun4389
    @karnasingpunkarnasingpun4389 2 ปีที่แล้ว +8

    रामजी खाँड र पूर्ण कला बिसी को दोहोरी गीत दामि छ है धन्यबाद छ इन्द्रेणी टीम लाई हार्दिक बधाइ छ है

    • @yunchan9646
      @yunchan9646 2 ปีที่แล้ว

      Ramji and Purna is my favorite singer 👩‍🎤 I love you both and god bless them 💕💕

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 2 ปีที่แล้ว +18

    पुणंकला बि,सी, र रामजी खाड बीचको आज काे दाेहाेरी रमाइलो हुने भयो दुबै जनालाई धेरै धेरै धन्यवाद ।।

  • @bhimsenkc3300
    @bhimsenkc3300 2 ปีที่แล้ว +43

    आज फेरि राम्जी दाजुको आगमन भएछ इन्द्रेणी मा साथमा पुर्णकला दिदिको!! अबको यक घन्टा इन्द्रेणी हेरेर बस्नुपर्यो।।।धन्यवाद इन्द्रेणी होल टिमलाई

  • @rajuprasad5184
    @rajuprasad5184 2 ปีที่แล้ว +18

    हो,यस्तो हुनु पर्छ सिनियर कलाकारको मायाँ प्रीति मा आधारित गीत 👌👌💞😍
    छाडा मनोरञ्जन का गीत त युटुब मा न राखे नी हुनि हो ,तर राख्छन् कोई कलाकार हरुले,🤔

  • @RamChandra-xd4dg
    @RamChandra-xd4dg ปีที่แล้ว +1

    सारै राम्रो लाग्छ इन्द्रेनी का सबै कर्यक्रम हरु आदर्णिय दाजु राम्जी खाद र पुर्नकला दिदी नेपालको गहनाहुन कलाकार सबै लाई सम्मान गरौ धन्यबाद ...

  • @gkbhandari7779
    @gkbhandari7779 2 ปีที่แล้ว +2

    मलाइ त सारै मन पर्यो धन्यवाद दुबैजनालाइ यो जोडिको दोस्रो तेस्रो पाट हेर्न र सुन्न पाइयोस

  • @gokarnabista5256
    @gokarnabista5256 2 ปีที่แล้ว +9

    मागी बिहे गरम की भागिजाम हिट्,फिट् सुन्दर गायक रामजी खाँड र सुमधुर स्वर की धनी गायिका पुर्णकला को जोरदार प्रस्तुती,जय गीत जय सङ्गीत जय ईन्द्रेणी।।

  • @deepakdeepak5314
    @deepakdeepak5314 2 ปีที่แล้ว +1

    आहा माया प्रेममा कति उत्कृष्ट सभ्य भासामा दोहोरी गाउनु भएकोे दोहोरी होस त यस्तो नमन छ दुबै जना लाई अझै अरु नि ल्याउनु पर्‍यो

  • @dammarbkdammarbk8175
    @dammarbkdammarbk8175 2 ปีที่แล้ว +1

    पुर्णाकला दिदि र रामजि खाड दाई ले गाएको गित एक दम मन छियो 🙏🙏🙏🙏❤️❤️

  • @ritusaru6146
    @ritusaru6146 2 ปีที่แล้ว +12

    मलाइ सारै मन पर्ने आवाज को धनी राम्जी खाण अनि पुर्नकला दिदिको एकदमै राम्रो लाइभ दोहोरि💕💕❤️❤️❤️❤️💋💋❤️❤️

  • @baralmagarfamily
    @baralmagarfamily 2 ปีที่แล้ว +4

    🙏🙏🙏
    राम्जी खाँड दाजै र मुना थापा दिदिको नि ईन्द्रेणी लाईभ हेर्न पाउ हजुर।

  • @jimbasing9914
    @jimbasing9914 2 ปีที่แล้ว +1

    ओहो आजको Apsod धेरै रमाइलो छ पुरानो
    याद दिलाइ दिनुभयो रामजी र पुर्नाकाला bc बहिनीले💐 अनि नाचको अभिनय पनि उतिकै राम्रो छ नाच्ने बहिनी र सम्पुर्ण इन्द्रेणी टिमलाई धन्यवाद जय इन्द्रेणी जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kamalrajbam2830
    @kamalrajbam2830 2 ปีที่แล้ว +1

    उत्कृष्ट दोहोरी ,दुबैलाइ बधाई छ ,डन्सगर्ने नानीलाई पनि बधाई छ

  • @nishamagar8241
    @nishamagar8241 2 ปีที่แล้ว +4

    साच्चिकै भन्ने हो भनेअ त पहिले राम्जी खाण को स्वोर बिना बाच्नै नसक्ने हुन्थे मान्छे देखेको थियन आवाज मात्रै सुन्दा पनि कति आनन्द लाग्थ्यो। सारै मिथो स्वोर छ । love u 😘😘😘😘😘😘
    All teem lai

  • @manoj.ranabhat4187
    @manoj.ranabhat4187 2 ปีที่แล้ว +4

    wow आज फेरि राम्जी दाजु को आगमन ले धेरै खुशी लाग्यो ,, धेरै दम्दार दोहोरी सन्मान छ दुबै जनालाई 👩‍⚖️🙏🙏साथै ईन्द्रनी लाई पनि 🙏🙏

  • @santoshsanambist2229
    @santoshsanambist2229 2 ปีที่แล้ว +13

    आदरणीय दिदि पुर्णकला का गित सुनेर त चलिराछ जिन्दगि। killer voice mero didiko thanks inderni team

  • @keshabsapkota3974
    @keshabsapkota3974 2 ปีที่แล้ว +27

    मन पर्ने गायक गायिकाले कती मीठो गीत गाएर आनन्द दिनु भयो धन्यबाद त्यस्तै जनजनको मन मुटुमा बस्न सफल इंद्रेणी कार्यक्रमले यो अवसर जुराइडिनु भयो कल्याण होस इंद्रेणी अनि कृष्ण कंडेलको

  • @rameshsunuwar7757
    @rameshsunuwar7757 2 ปีที่แล้ว +4

    दोस्रो पटक होला रामजी खाँड को ईन्द्रणीको कार्यक्रम मा । मलाई ज्यादै मन पर्ने लोक गायक ।

  • @rajustha4300
    @rajustha4300 2 ปีที่แล้ว +3

    सारै मज्जा आयो आज रामजी र पुर्ण कला ज्युको दोहोरी फेरि नि दोहोरी सुन्नु मन छ ।इन्द्रेणी आउदै गर्नु होला । हजुरहरुको गित सारै मीठो छ ।

  • @lalitkhadka9469
    @lalitkhadka9469 2 ปีที่แล้ว +9

    पूरानो दिनको याद आयो धेरै मिठो गीत गाउन भयो पूर्णकला दिदी र रामजी खाँड दाजु ले सम्पुर्ण ईन्द्रेणी टीम लाई उच्च सम्मान जय गीत जय सङ्गीत

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 2 ปีที่แล้ว +10

    इन्द्रेणी 🌈 को कृष्ण कडेल दाई लाई उच्च सम्मान छ र मेरो मन पर्ने गायक पनि गायिका रामजि खान र पुर्नकला बिसी लाई सफलता को लाखौं लाख शुभकामना आदानप्रदान गर्दछु अझै उज्ज्वल भविष्य को कामना गर्दछु इन्द्रेणी 🌈 का सम्पुर्ण कलाकार टिम लाई सम्मान छ धन्यवाद मलेसिया बाट

  • @bindushrestha4630
    @bindushrestha4630 2 ปีที่แล้ว +1

    रामजी खांड र पुर्णकला बैनी बिचको दोहोरी अत्यन्तै मिठो सुरीलो भाकामा गाउंदा जति सुन्यो उत्तिनै सुनी रहन मनलाग्ने धेरै धेरै धन्यवाद सफलता को शुभकामना दुवै जना लगायत सम्पूर्ण इण्द्रेणी कलाकार हरूलाइ

  • @harimalla4922
    @harimalla4922 2 ปีที่แล้ว +11

    दुबैका शब्द+स्वर+लय अत्यन्तै सान्दर्भिक सुनी रहौं सधैं-२

  • @Laxmifoodvlogs00
    @Laxmifoodvlogs00 2 ปีที่แล้ว +1

    सारै मिठाे भाका अनि शब्द अनि राम्जी सर र पुर्णकला 🙏🙏🙏🙏👌👌👌

  • @ratnamaninath
    @ratnamaninath 2 ปีที่แล้ว +2

    अति नै मार्मिक दोहरी ।कृष्ण सर लगायत सम्पूर्ण इन्द्रेणी परिवार तथा राम जी सर् र पुर्ण कला दिदीलाई पनि धेरै धेरै धन्यवाद ।

  • @sukhrajangdembe3679
    @sukhrajangdembe3679 2 ปีที่แล้ว +1

    जय इन्द्रेणी ! नमन कृष्ण ज्यु अति नै लोक प्रिय कलाकारको चौतारीमा अब टिका पुन र कल्पना दाहाल संग लोक प्रिय गायक रामजी खाडको दोहोरि सुन्ने ठूलो धोकोछ, यदि सम्भब भएमा हजुर प्रति अति नै आभारी हुने थिए धन्यवाद लण्डन बाट !!

  • @khumraj5858
    @khumraj5858 2 ปีที่แล้ว +9

    एल्बम मा जति गित गाए पनि कलाकार को परिचय दिने भनेको जनताको माझमा इन्द्रेणी हो

  • @omkawor164
    @omkawor164 2 ปีที่แล้ว +19

    वा वा क्या मन छुने शब्द ॥ लभ यु राम दाइ र पुरनकला दिदी लाई॥ ॥ miss you all indreni team

  • @RamKumar-xi5kc
    @RamKumar-xi5kc 2 ปีที่แล้ว +2

    दाेहाेरीका हस्तीहरु ईन्दीणीमा देख्न पाइयाे धेरै खुसि लाग्याे

  • @hiadoha4926
    @hiadoha4926 2 ปีที่แล้ว +2

    आजको दोहोरिले त जिबनको भोगाइने बिगतलाइ सम्झाइ दियो यति राम्रो सब्द सलाम छ दुबै कलाकारलाइ

  • @kiss-ihujungxettry1019
    @kiss-ihujungxettry1019 2 ปีที่แล้ว +3

    मन पर्ने गायक गायिका प्यारा प्यारा दिदि दाजु ❣️🙏

  • @KHIMDARLAMI1560
    @KHIMDARLAMI1560 2 ปีที่แล้ว +6

    आइनौ तिमी भञ्ज्याङमा पर्खिदा
    एक्लै भए साँझ घर फर्किदा
    तिमीले देको चिनो हरायो२ सम्झी सम्झी रूने गरायो by Ramji khad सबैमा नमस्कार म चाहिँ मलेसिया बाट

  • @rajeshgurung7757
    @rajeshgurung7757 2 ปีที่แล้ว +21

    इन्द्रेणी प्रति हार्दिक नमन 🙏र पूर्ण कला दिदि को राम्जी खाड दाजु को big frds 🌹❤🙏सम्पूर्ण इन्द्रेणी हेर्ने दर्शक प्रति सक्गतिक नमन 🙏❤❤❤💞💞

  • @yuniskatamang3229
    @yuniskatamang3229 2 ปีที่แล้ว +11

    आहा 😘💜💜 जति सुनेनी धित मरेन दोहोरी भनेको यस्तो हुनुपर्छ।। सम्मान छ आदरणीय दाजु रामजी खांड र पुर्णकला दिज्यु मा🙏🙏

  • @tankakhanal5627
    @tankakhanal5627 2 ปีที่แล้ว +2

    उत्कृष्ट कथामा आधारित गीत ।

  • @daldai8013
    @daldai8013 2 ปีที่แล้ว +1

    जय इन्द्रेणी अति राम्रो छ दोहोरी हजुर

  • @hariacharya6034
    @hariacharya6034 2 ปีที่แล้ว +5

    राम्जी र पुणकला दुई जना को दोहोरी बबाल्ल छ बधाई छ

  • @krishnabhattarai2522
    @krishnabhattarai2522 2 ปีที่แล้ว +1

    सम्पूर्ण कलाकारजनलाई नमस्कार साथै धेरै धेरै धन्यवाद

  • @rohitrijal2168
    @rohitrijal2168 2 ปีที่แล้ว +1

    सारै मिठो गित अनि दमदार प्रस्तुति इन्द्रेणी टिमलाइ स धन्यवाद ।

  • @nandakumaripun7607
    @nandakumaripun7607 2 ปีที่แล้ว +2

    अति मिठो दोहरी गीत , ईन्द्रेणी टिम सहित दुवैलाई धन्यबाद।

  • @nokhiraoli7370
    @nokhiraoli7370 2 ปีที่แล้ว +2

    अाज फेरि रामजी खाँड् र पुर्णकला बि.सि लाई ईन्द्रेणिमा अायर रमाइलो दाेहाेरि गायकाे सुनदा धेरै खुसि लाग्याे। बधाई छ दुबै जनालाई । सफलताको शुभ कामना छ। कुबेत बाट

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 2 ปีที่แล้ว +28

    धेरै मिठो गाउनु भयो दुबै जना लाई धन्यबाद शुभकामना छ।जय इन्द्रेणी 🙏🙏🙏

  • @pawanimahata9146
    @pawanimahata9146 2 ปีที่แล้ว +1

    धेरै सुन्दर दाेहरी दुबैजनालाई धन्यबाद साथै ईन्द्रेणीका कृष्ण कडेल भाईलाई सलाम

  • @bharatnayak2569
    @bharatnayak2569 2 ปีที่แล้ว +3

    उत्कृष्ट प्रस्तुति❣️🥀

  • @khanajipariyar6386
    @khanajipariyar6386 2 ปีที่แล้ว +1

    रामजि दाई र पुर्णकला मेरो मन् पर्ने कलाकार जय होस्।।🙏

  • @bhojbahadur1579
    @bhojbahadur1579 2 ปีที่แล้ว +9

    ईन्द्रेणी टिमलाई हिरदय बाटै नमन अनि सलोट छ। दुबै जानाको एक दमै मिठो स्वर र बाजा गाजाको धुनमा डुबेर दोहोरी सुनियो तर समय एक दम छोटो जस्तो लाग्यो र बिगतका दिनहरुलाई सम्झना गराइदिनु भयो। हजुरहरुलाई धेरै धेरै धन्यवाद।

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 2 ปีที่แล้ว +11

    बबाल कार्यक्रम 🌈🌈
    बेसाहारा को दुख पोख्ने मानव तीर्थस्थल इन्द्रेणी परिवार नमस्कार तपाइहरुको गरेको कर्मले जनताको माया,आशीर्वाद सदा हजुर को टिम माथी रहिरहोस् सधै भगवान दाहिना हुन्। 💗 be safe everyone
    जय इन्द्रेणी 🌈🥀🥀🪔

  • @bharatbahadur6136
    @bharatbahadur6136 ปีที่แล้ว

    कति मिठो आवज कलपना दिदि र राम जी दादाको 🙏🏿🙏🏿

  • @indrakhadka3608
    @indrakhadka3608 2 ปีที่แล้ว +1

    सम्पुर्ण टिमलाई धन्यवाद अति मार्मिक गितछ अनि स्वरलाई

  • @basantathapa9594
    @basantathapa9594 2 ปีที่แล้ว +2

    सेवा सन्देश मनोरञ्जन सहितको कार्यक्रम इन्द्रेणी लाई सम्मान मलाइ अत्यन्त मनपर्ने गायक गायिका हरुलाइ पनि सम्मान सांगितिक भविष्य अझैं उज्वल होस सबैको जय होस् धन्यवाद

  • @rahulale8648
    @rahulale8648 2 ปีที่แล้ว

    यो गीत आफै मा अब्बल हिट गीत रामजी दाई ले आफै गाउनु भएको गीत आज पूर्णकाला दीदी अनि रामजी दाई को दोहोरी मा पुरानो पन झलकियों राम्रो लाग्यो मैले सह कार्य गरेको छु रामजी दाई पूर्णा कला दीदी सँग मलाई मन पर्ने गायक गायिका हो उहा हरु सँग अझै सह कार्य गर्न पाम र बाकी पनि छ म एउटा गीत लेख्ने ब्यक्ति भएर राम्रो भनेको होइन म एउटा लोक गीत प्रेमी भएर उहा हरु को कला गला चिन्छु र भन्दै छु मेरो नजर मा निकै अब्बल हुनुन्छ दुबै जाना ।।। बधाई छ दुबै जाना लाई

  • @hirasighpunmagar9046
    @hirasighpunmagar9046 2 ปีที่แล้ว

    कति रमाईलो गित मत सधै हेरिरहन्छु सधै गितहरु हेर्न पाईयोस जय गित जय संगित😘😘😘😘

  • @rameshmagar9273
    @rameshmagar9273 2 ปีที่แล้ว +9

    आहा आज चाइ धेरै रमाइलो लाग्यो यकोहोरो भए म दोहोरी सुनेर धन्यवाद इन्द्रेणी तिम लगाएत कृष्ण कडेल दाजु लाई

  • @ramutamu4047
    @ramutamu4047 2 ปีที่แล้ว +2

    नृत्य गर्ने बहिनीको अति राम्रो छ

  • @shilalimbu2695
    @shilalimbu2695 2 ปีที่แล้ว +1

    यो हो नि दोहोरी भनेको अहिलेकाको भाएरल हुनलाइ उताउलो गाउछ्न।

  • @anjuale8268
    @anjuale8268 2 ปีที่แล้ว +9

    आहा सारै राम्रो दोहोरी साथै इन्द्रेणी परिवार सबैलाई सफलताको सुभकामना🙏

  • @hbbc2639
    @hbbc2639 2 ปีที่แล้ว +5

    जय गीत जय सङ्गीत जय इन्द्राणी 💞🥰🙏
    स्वरका धनीहरूको मिठो दोहोरी छ है

  • @mimthapa9048
    @mimthapa9048 2 ปีที่แล้ว +1

    वा राम जी कंहा हुनुन्थ्यो योस्तो रमाईलो पिलेट फोम छोडे र बधाई छ राम जी सर

  • @sbgurung3672
    @sbgurung3672 2 ปีที่แล้ว

    Utkrishta dohori Ramji sir ra purnakala boini ko bigar ko yad dilaydiya ko ma shayari 2 dhanaybad sampurna team lai

  • @silalama8651
    @silalama8651 2 ปีที่แล้ว

    Thanks Indreni prokam lai suwt voice dubaiko

  • @narbahadurgharti609
    @narbahadurgharti609 2 ปีที่แล้ว +3

    पुर्णकला बहिनि र रामजीखाँण भाइको दोहोरि धेरै उत्कृष्ट लाग्यो

  • @dhawasailung480
    @dhawasailung480 2 ปีที่แล้ว +7

    कलाकार प्रति नमन साथै यति मीठो गित मा पुराना झझल्को झल्किने गरि गयको मा सारै मन छोयको छ धन्यबाद इन्द्रेणी टिम लाइ

  • @harishmahara6757
    @harishmahara6757 2 ปีที่แล้ว +6

    राम जि हिरो

  • @janakacharya6257
    @janakacharya6257 2 ปีที่แล้ว +3

    रामजि खाड लाई मुरिमुरि धने बात

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 2 ปีที่แล้ว

    आहा सुपर रामजी खाण दाई र पूर्णकला दिदी नाच्ने मायालु ले नी मन जित्नु भो सुपर अभिनय।

  • @rajarampandey2788
    @rajarampandey2788 2 ปีที่แล้ว +1

    सलाम ईन्द्रेणी परिवारलाई , काजल जाेशी(शाही) कता हराउनु भयाे , काठमाडौं मै हुनुहुन्छ कि जुम्ला जानू भयाे इन्द्रेणी मा देख्न पाईदैन त अाजभाेली

  • @nandupariyar5974
    @nandupariyar5974 2 ปีที่แล้ว +5

    अति मिठो दोहरी !!!👌👌👌👌

    • @allahakber8907
      @allahakber8907 2 ปีที่แล้ว

      अति मिठो दोहोरी बधाई छ है

    • @joshijee5811
      @joshijee5811 ปีที่แล้ว

      @@allahakber8907 gifdjohtoi

  • @naranaryal5124
    @naranaryal5124 2 ปีที่แล้ว +2

    आज नि रमाइलो भयो ।सुलुट छ
    पुण कला र रामजि खाण लाई साथै
    सम्पुर्ण इन्द्रेणी परिवारलाई ।🙏🙏❤️❤️

  • @lokbhandari907
    @lokbhandari907 2 ปีที่แล้ว

    जति सुने पनि सुन्न मन लाग्छ रामजि खाँड दादा को स्वर

  • @bhimthapa1709
    @bhimthapa1709 2 ปีที่แล้ว +3

    नाच्ने बैनीलाई चिन्न सकिएन तर नाच अत्यन्तै राम्रो । अति शालीन व्यक्तित्व ।

  • @mangalbahadur5824
    @mangalbahadur5824 2 ปีที่แล้ว

    नाच्ने बहिनी को अभिन्ये भेरी भेरी सुपार्❤️🙏🙏🌺🌻🌹🌹🌻🌺❤️🌺🌻🌹❤️🙏

  • @buddhisagar5778
    @buddhisagar5778 2 ปีที่แล้ว +3

    ईन्द्रणी टिम प्रति उच्च सम्मान सेलुट गर्दछु जुन ईन्द्रणी टिम ले दुख र सुख मा साथ साँस्कृतिक हाे ॥

  • @manojpariyar5699
    @manojpariyar5699 2 ปีที่แล้ว +2

    Aaja pura vo ram ji daju Lai indrni dekhne sapana my favorite gayak

  • @khas_chelo
    @khas_chelo 2 ปีที่แล้ว +1

    परमात्मा परम पिता परमेश्वर प्रभु श्री कृष्ण ले सबैलाई आशिर्वाद प्रदान गरून् 🙏🕉️ भगवते वासुदेवाय नमो नम:

  • @kamalathapa7865
    @kamalathapa7865 2 ปีที่แล้ว +2

    असाध्यै राम्रो लाग्यो गीत
    साथै बैनीको नाच पनि राम्रो

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 2 ปีที่แล้ว +1

    राम जि खाँण दाइ को अवाज मन पराउने जति आउनु होस् हेर्नु होस् साथै ईन्द्रेणी लाई माया गर्ने जति पनि आउउनु होस्

  • @fullknowledge44
    @fullknowledge44 2 ปีที่แล้ว +11

    जय गीत जय सङ्गीत!
    नेपाली लोक गीत सङ्गीतको संरक्षणमा इन्द्रेणिको ठूलो योगदान छ।
    म पनि धेरै मिहिनेत गरेर रोचक भिडियो बनाउछु तर कसैले हेर्दैन!🙏❤️

  • @amritshrestha2718
    @amritshrestha2718 2 ปีที่แล้ว +1

    सम्पूर्ण इन्द्रेणी परिवार लाई धेरै धेरै धन्यवाद,पूर्णकला बैनी ,रामजी भाई लाई धेरै धेरै शुभकामना सारै रमाइलो लाग्यो लोकगीत दोहोरी सारै मन पर्ने हुनाले प्रतेक ep हेर्ने गर्छु आज पनि खुसी लाग्यो,पहिला पहिला यस्तै हुन्थ्यो नी कसै लाई भेट्न जान सारै गाह्रो थियो आजको गीत ले त्यही झल्को मेटाउन पाइयो,tq FROM watching Kuwait,

  • @dhanbistadhan7873
    @dhanbistadhan7873 2 ปีที่แล้ว +2

    लोक दोहोरी गित को राजा रामजि खाँड दाजु लाई यसरि नै
    इन्द्रेणी मा देख्न पाम
    अर्को चोटि रामजी खाँड दाई आउदाँ उहाँको सोरमा
    यस्तै छ यो प्रदेशिको जुनि बोलको गित जाउन लगाई
    लिनुहोला Miss you all India Chennai dekhi herdai xu ⚘⚘⚘🙏🙏🙏🙏🙏💗💗💗💗💗

  • @bishnusunar945
    @bishnusunar945 2 ปีที่แล้ว +2

    🙏🙏🙏sampurna Indreni team lai aajata first ma hajir vaye hai jaye Indreni

  • @Pulami000
    @Pulami000 2 ปีที่แล้ว +2

    धेरै राम्रो लाग्यो अज नाच्ने को पनि धेरै राम्रो छ

  • @rawalkushal5305
    @rawalkushal5305 2 ปีที่แล้ว +2

    दोहोरी का महान हस्ती हरु को माहा भिडन्त अति राम्रो लाग्यो मलाई त

  • @ramsen186
    @ramsen186 2 ปีที่แล้ว +4

    Ramji khand voice is great 👍 and purnakala

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 2 ปีที่แล้ว +1

    हामिले हाम्रो टाइम मा घँशदाउरा र पानी पदेर्यो गोठपाथमा नै भेटगरेर माया गर्थिम १६ बर्ष उमेरको झल्को आयो मीठो स्वर र लोक दोहोरीका माहान गायक राम जी खाँड ज्यु र शब्द स्वर सस्कारकी धनी गायिका पुर्णकला B.C बैनी दुबैको आजको दोहोरी ले सल्यान नेपाल

  • @Lalbahadurchhetrijora
    @Lalbahadurchhetrijora 2 ปีที่แล้ว

    आहा अति नै मिठो रमाइलो आहा popular singer हरुको दोहोरी आहा जय इन्द्रेणी परिवार तेसै मा पुर्ण कला दिजु को अति नै यक ल दोहोरी र deuda song आहा