ไม่สามารถเล่นวิดีโอนี้
ขออภัยในความไม่สะดวก
इन्द्रेणीको मिनालाई रबिनले रुम मिलाउँछु भनेपछि लफडा सुरु भयो | Rabin Vs Mina Lama | Live Dohori 2080
ฝัง
- เผยแพร่เมื่อ 31 มี.ค. 2024
- सुमन परियार युटुब मार्फत प्रसारण भैरहेका लाईभ दोहोरीहरुलाई हजुरहरुले असाध्यै माया गर्नुभएको छ । हाम्रा हरेक भिडियो हेरेर लाईक सेयर गर्न नभुल्नुहोला साथै सुझाव सल्लाहको तथा प्रतिक्रिया कमेन्टमा लेख्नुहोला र च्यानल सब्सक्राईब पनि गरिदिनुहोला ।
धन्यवाद ।
_______________________________________________________________
#rabinlamichhane
#minalama
#livedohori
______________________________________________________________
🎶 Audio Credits:- • Kohalpuraima - Narayan...
Nepali Song - Kohalpuraima
➤ Singer - Narayan Ramayajhi, Jeevan Thapa, Durga Gurung & Laxmi Neupane
➤ Lyrics - Jitendra KC
➤ Music - Jeevan Thapa
_______________________________________________________________
Live Dohori Singer:
♬ Rabin Lamichhane
♬ Mina Lama
_______________________________________________________________
Musician
Mayur Studeo Team
________________________________________
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
______________________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum oli Birahi
______________________________________________________
Audio/Mixing
♬ Tarakanta BK
♬ Pawan Bishwo
______________________________________________________
Studio Mayur Live Studio Galkopakha, Thamel Kathmandu
Contact : 9847629512/9841889961
__________________________________________________________
© Suman Pariyar, 2024
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । Embedding to a website is allowed.
खोज्लाउ फेरि बिजुली अफ गर्न
रुम मिलाउन प्रछ र गफ गर्न?
क्या गज्जब शब्द मिना जि❤️
प्यारी मिना दिदी र रबिन दादा को मिठो प्रस्तुती
शब्द चयन रबिन जि को जस्तो हुनु पर्छ । तेसै लोक दोहोरिको अध्यक्ष हुन काहा पाईन्छ । love it...❤❤❤
रबिन भाइ लाइभ दोहोरिको खानी हो शब्द नै बबाल हुन्छ।शब्दको खानी दोहोरी को राजा रानी रबिन भाइ र मिना बैनिको दोहोरी धेरै पछि सगै देख्न र हेर्न पाइयो। खुसी लागो❤ शुभकामना होल टिम लाइ❤❤❤
गितकाे कथाले पार्ट २ माग्याे छिट्टै अाउने अाशामा छाैं😊
मिना जिले एकदमै राम्रो चलाउने गाडि। सम्मान छ रबिन र मिना जिलाई
जस्ले जति जे भने नि पुरानो भाका जस्तो मज्जा आउदैन आजभोलिको भाकामा यसरी नै पुरानो भाकालाई पनि प्राथमिकता दिन पर्यो ❤❤
जति सुन्यो उति मजा आउने सभ्य भाषामा
कत्ति मिठो दोहोरी जत्ति सुनेपनि नअघाउने । जलेको मन शितल बनाउने तर गोर्खालीहरु कडा हुन्छ । 👍️👍️👍️😂😂😂❤️❤️❤️😘😘😘🙏🙏🙏🙏🙏
❤❤❤🎉सुमन दाजु को र रबिन दाजु को फ्यान कोको हुनुहुन्छ 🎉❤❤❤❤हाजिर हुम्तो
जाेड का ताेड गजव दाेहाेरि शब्द त ठ्याक्क ठ्याक्क खाेज्लाउ फेरि बिजुलि अफ गर्न रुम बिलाउन पर्छ र गफ गर्न 😅
रबिन जि काे दाेहाेरि त झन कुरै नगराै जतिसुने पनि चित्त बुझ्दैन ❤
सुमन जी को ठूलो फ्यान हु म तपाईंको स्वर अनि शब्द सारै मनपर्छ ❤❤❤
❤❤❤Maxsi ma aako ta kura bhujnu parxa Rabin nice song 2 jana ko❤❤❤
रबिन & मिना अरे वा!!
यति राम्रो दाेहाेरि त सुनेकै थिईन भाग दुई पिलिज
Very nice song mina ji my best aja suman sir vayako vaya sun ma suganda hune thiyo hola ❤❤❤❤❤❤❤
आहा अति मिठाे शब्द हरु मेराे फेब्रेट कलाकार दुबै जाना पुरानै फेब्रेट मिना जि ♥️♥️♥️♥️♥️
सर्जक मिना लामा र रविन भाईलाई धेरै धेरै शुभकामना तथा बधाई छ आफ्नो कला र सर्जक लाई कटाक्ष मार्फत
आहा क्या राम्रो दाेहाेरी,म्युजिसियन ज्युहरुमा हार्दिक सम्मान छ -ओर्जिनल भन्दा राम्रो बजाउनु भयो !❤️❤️
वा वा अति राम्राे
स्वर र लय मन पर्यो दुबै कलाकाहरूको ।।
आहा क्या रमाइलो ❤ शुभकामना
Wow super xa dohori Bhai baini Haru ko❤❤❤❤❤👌👌👌👌👌🙏🙏🙏👍👍👍👍💕
ल बधाई छ हजुर हरु सबैलाई 🙏🙏🙏🙏
धेरै समय पछि रबिन भाइ र मिना बहिनिको दोहोरी हेर्न पाइयो ❤❤❤
अब हेर्न शुरु गरियो रबिन & मिना लामा को गित दुबै जना सारै सिपालु गाउनमा लामाको त म थुलै फ्यान हु सारै रुप रङ्ग
मिलेको दुबै जनालाई सफलताको कामना छ ! ❤❤❤
Best song sabai like shre gari karod club ma puraidu
आहा ! प्रस्तुती दुबैको बेजोड छ ❤
Lala rabin dai room milaunu ramro sangg😂😂😂😂😂🙏🙏♥️♥️♥️♥️♥️
Super best interesting romantic sweet nice🎵 Suman best of luck &Thanks Rabin & Mina⚘💕👌
टिकटकमा भिडीयो भाइरल देखेर यता हाजिर हौत🤗🤗🤗
यत्तिकाे मिठाे र रमाइलो दाेहाेरि सुनेकाे पनि थएन 5चाेटि हेरि सके अझै हेरन र सुन्न मन लागि राकाे भाग 2 पनि लिएर अाउनु हाेला सुभन दाजु❤❤❤❤❤❤
best Song plz sabai milera karod club ma puraidiu ok
गित गजब राम्रो रहेछ मन पर्यो दुबैजनालाई बधाई छ्🌺🌺🌺🌺🌺कस्स्स्स्स्सम गित सुनेर उता शर्मिला श्रेष्ठ कोमामा छ रे😀😀😀😀
🙏🙏🙏👌👌👌👌
Saaraiii mithoo x dohorii daaamiii x ❤❤❤❤❤ best of luck both of you❤❤❤👌👌👌👌🙏🙏🙏👌👌👌👌👍👍👍👍👍👍👍👍
Nice rabina dai
यस्तो पो दोहोरी आहा ❤
याद आयो यार धन्नेबाद याद दिलाको मा यो गित
Mina bunu yo vaka ma chij gurung sang ni gaunu na malai khub mn perxa miss u bunu
dami dami🎉🎉🎉
Babbal xa dohori❤
After long time Listen this song 🎶 beautiful singing 🎤🎤 both of you all the best 👏👏👍👍
❤❤❤❤❤❤❤❤❤❤❤❤
आहा मज्जा आयो पुरै सुन्न😂😂😂
Wow kati ramailo dohori 😀😀😀😀 dherai dherai suvakamana 🎉🎉🎉🎉🎉🎉
Aaha kati mitho geet ❤❤❤❤❤
Rabin lameechne dai and Mina dee ko voice dharai ramro x ❤❤❤❤ salute for both of you
पुरानो भाकामा दोहोरि सुन्नुको बेग्लै मज्जा हुन्छ धन्यवाद शब्द पनि मिठास
धेरै राम्रो उत्कृष्ट दोहोरी ।
ल बधाई छ है सबै लाई
अलि व्यंग्य अलि जनचेतना मुलक रमाइलो गीत दुबै जना शब्दका खाने❤❤
Sarai mitho voice mina didi❤️🔥👏
Wow damii xa dohori❤❤
अाहा कति दामि गित
आहा कति राम्रो गित मनै छुने गित स्वरका धनी रबिन भाइ स्वरकी धनी मिना बैहिनी होल टिम लगाएत सुमन भाइ सन्मानछ❣️❣️❣️🙏🙏
मक्सी लाएर मिना रोधिमा आउनी
उता भए रबिनले रुम मिलाउनी
दिल बस्यो कोहोलपुरैमा😂😂😂
Aaha kati mitho live dohori Dubai Jana ko badhai xa sampurna team lai
सारै रमाइलो दोहोरी
❤❤❤❤❤❤❤❤❤❤❤❤सुपर सँङ
❤❤❤❤❤❤❤
लु बधाई छ रबिनजि❤
Super....best of luck to you both
dubai jana ko big fan ma
very nice songa❤❤❤❤
Dhila aayo kada aayo ❤❤❤❤
Wow verry nice dhori🎉🎉🎉🎉❤❤❤
Wonderful dohori. I love both Mina and Rabin. I thoroughly enjoyed ❤️❤️❤️❤️
Hahaha , utkrist prastuti xa Dubai jana ko..
रमाइलो दोहोरी
आहा!!! यो भाका सुन्ने बित्तिकै मेरो १६/१७ वर्षको उमेर र कोदोबारी खन्दै गरेको याद आउँछ किनकी ६३/६३ सालतिर यहि गित बजाएर बारिको डिलमा क्यासेट राखेर खनिन्थ्यो।
हजुर को कुराले सारै पुरानो दिन को याद आयो सर ।100% सहि कुरा गर्नु भो । कोदोबारी तेसरी खनिन्थो। है
Suman dai ko tapaiko pani dami lagxa
So nice song ❤️❤️❤️👌👌👌
भाका मिलेन है दिल बस्यो सुरैमा म भुले तिम्रो कुरैमा हो उल्टो भयो 😢😢
Woow❤❤❤❤❤
नमस्ते सबै जना लाई जति सुनेपनि धित नमर्ने भाका अनि सब्द ❤❤
It is very nice 👏👏👏
भाग 2 plz
Very nice song
Khhatra rmaelo nice rbin dai
ल बधाई छ दाजू लाई
Very nice song ❤❤❤❤❤❤❤❤❤❤❤
सुमधुर प्रस्तुति ,
Ma ta rabin KO fan ho
मार्मी छ गित
Dame xa look dore both❤❤❤❤
कथा बस्तु त इन्द्रेणी तिर गयो तर यो गित हो गितमै सिमित 🙏🙏🙏
Dami songs
जति सुन्यो तेति सुन्न मन लाग्ने आहा👍️👍️
My favourite singer mina lama ❤
❤❤❤❤
❤❤❤❤❤❤👌👌
Ekdam ramro gaule Raja nikainai marmik sabda gaunu bhayo rabin sir ra Mina ji le ❤❤❤❤🎉🎉🎉🎉🎉
Plz pat 2 ❤❤❤
Dubai jana best singers mero nice dori 🎉❤
Very very nice beautiful sister ❤❤
Wow dami ❤❤
धेरै राम्रो दोहोरी धन्यवाद राष्ट्रिय गायकगायिका रबीन लमीछाने र मीना लामा ज्युलाई सथै यो youtube team लाई सफलतको शुभकामना छ।
wow सारै रमाईलाे बधाई छ सम्पुर्ण लाई 👌👌♥️💔🇳🇵🌹
गोर्खली हो गोर्खली सबै गोर्खली यता झरुम त