कलाकार आशा बिक र रबिन लामिछाने मलाई एकदमै मन पर्ने सधै हेरि रहन्छु । सबै सुरक्षित साथ बस्नु होला यो कोरोना भन्ने नलाग्ने बेला सम्म केही जस्तो नलाग्ने तर रोगले लागियो भने ज्वानको गायो भन्ने जसको ज्वान जान्छ ज्यसको घर परिवारको त ठुलो क्षेती हुन्छ त्यसैले सबै साथिहरु सुरक्षित बसौ । धन्यवाद
लाइभ दोहोरिमा सबै भन्दा बढी मन पर्ने गायक गायिका बधाइ छ तपाईं हरुलाइ
Rabin vai ra asha baini ko dohori dharai ramro xa sabai jana care hunuhola
आहा कति रमाइलो मज्जा आयो दोहोरी सुनेर बधाई छ दुबै जनालाई
अति नै राम्रो अनि मर्मस्पर्शी गीत आशा दिदी र रविन दादालाई सफलताको शुभकामना 💞💞💞
अती नै मार्मिक मीठो दोहोरी ♥️♥️
Nice do hari I love u app creation
Thanks
धेरै राम्रो दोहोरी सबै जान लाई नमस्कार
आशा बैनी म हजुरको आवाज र शब्दहरु अत्यधिक मन पाउने फेन हु ल 😍😍❤️❤️❤️❤️🌹💐
Marmik dohari raixa
Spp creation le ajha I yastai do harder lyaudai arnu parxa hai
Has hajur
Wow ATI nai mitho my favorite singers
कलाकार आशा बिक र रबिन लामिछाने मलाई एकदमै मन पर्ने सधै हेरि रहन्छु ।
सबै सुरक्षित साथ बस्नु होला यो कोरोना भन्ने नलाग्ने बेला सम्म केही जस्तो नलाग्ने तर रोगले लागियो भने ज्वानको गायो भन्ने जसको ज्वान जान्छ ज्यसको घर परिवारको त ठुलो क्षेती हुन्छ त्यसैले सबै साथिहरु सुरक्षित बसौ । धन्यवाद
दिमि छ लोक दोहोरी गित
gharbar jodeu sampati dekhera, ma dukhi ko xati ma tekera... Omg... kati mutu xune sabda... rabin 💥
Dami xa dohori rabin bhai aasha baini ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
जिन्दगिमा सबै भन्दा प्यारो मान्छे आशा जि
Very nice Dohori geet.
Sarai meetho geet❤❤❤
नमस्कार सबै टिमलाई राम्रो छ
बोथ आर टू गुड सिंगर❤️
आसा दिदी को स्वर नै काफी छ 🙏🙏
geet ramro lagyo
So confidence
ल बधाई छ दुबैजनालाई
उद्घोषक त साह्रै झल्लु पो रहिछन्। रविन र आशाको स्वर दामि छ ।
Asha bahani ko shoor dami chha la pragati garnu hai
Dai rabin rw aasha ji ko fan hu mw
नमस्कार सम्पूर्ण लोक पारखी मित्र हरुमा अत्यन्तै मर्मिक यो दोहरी भाका लाईक कमेन्ट् शेयर subscribe गर्न नभुल्नु होला है
Sarai marmasparsi dharai ramro
दोहोरी एकदम राम्रो छ । कार्यक्रम संचालक ज्यु ले के कसरी बोल्नुपर्छ सिक्नुहोला कृपया
tq so much
नमस्कार सबैलाई अत्यन्तै रमाइलो दोहोरी छ हेरेर मनपरे लाइक कमेन्ट सेयर गर्न न भुल्नुस है
Ramro xa Rabin Bhai
Dharaie ramro
supar
Aasa sis ko ta big fan ho ma dheri ramro xa get
रबिनका गहकिलो सब्दले धेरै भावुक बनायो ?
Good
Rabin babu🌺
Wow nice
Nice rabin dada
Yo dohori le vabuk banayo
Nice
के हो पारा यो दोहोरी सञ्चालक भयन बोल्नै ना जान्ने मान्छे लाई किन कार्यक्रम प्रस्तोता बनाएको
Jati sunyo uti sunum jhaie launi dohori
Lu badai x sabai janalai
🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵💞💞💞💞💞
kina narmas dekhxu aaja aasa bainilai