मिलन लामाले ठहरै पारे, अस्मिता पनि के कम | Milan Lama VS Asmita Dallakoti | Sarangi Sansar | Ep. 581

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 มิ.ย. 2023
  • सुमधुर स्वरका धनी बहुचर्चित लोकदोहोरी गायक मिलन लामा र सुमधुर स्वरकी धनी लोक दोहोरी गायिका अस्मिता डल्लाकोटि बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
    #MilanLama
    #asmitadallakoti
    #sarangi_sansar
    #Milan_Lama
    #asmitadallakoti
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    th-cam.com/channels/L9M.html...
    =======================================
    =======================================
    Advisor:
    ♬ Arun Bista - USA
    ♬ Sadhana Raut - USA
    ♬ Ramji Thapa - International Musician
    ♬ Manu Thapa - Musician Japan
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 581
    =======================================
    For Orginal Song:-
    Nepali Song - Jhalko Lali Othako
    ➤ Singer - Milan Lama & Devi Gharti Magar
    ➤ Lyrics - Milan Lama
    ➤ Music - Milan Lama
    =======================================
    Host:
    🎤 Kamal Kumar BK
    Live Dohori Lead Singer:
    ♬ Milan Lama
    ♬ Asmita Dallkoti
    Chorus Singer:
    ♬ Siddartha Ale
    ♬ Resham Raj Sunar
    ♬ Prema Rana
    ♬ Rupi Sinjali Magar
    ♬ Ramila Bishwakarma
    ♬ Pratima Bishwakarma
    =======================================
    =======================================
    Musician Team
    ♬ Gem Thapa - Keyboard
    ♬ Tarakanta BK - Harmoniam
    ♬ Karan Pariyar - Flute
    ♬ Kamal Kumar BK - Sarangi
    ♬ Sunil Bardewa - Dholak/Tabala
    ♬ Kumar Lamichhane - Madal
    ♬ Govinda Pariyar - Madal
    ♬ Pritam Thapa - Oct Pad
    =======================================
    Technical Team :
    🎥 @Tarakanta BK
    🎥 Padam Lwagun
    🎥 Laxman Lwagun
    Audio/Video
    🎥 Sarangi Sasnar
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Mayur Live Studio, Galkopakha
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    ===========================================================
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    All rights of this video is with Sarangi Sansar.
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
  • บันเทิง

ความคิดเห็น • 1.2K

  • @ramsarandahal3944
    @ramsarandahal3944 ปีที่แล้ว +122

    मिलन लामा दाई प्रति उच्च सम्मान लोक संगीत को बाद साह अनि लोक गाइका बैनी अस्मिता लाई सफलता को शुभ कामना

    • @upendrachaulagain5927
      @upendrachaulagain5927 ปีที่แล้ว +10

      अत्यन्त रमाईलाे दाेहाेरी शब्द हरूकाे त कुरै नगराै मिलन लामा त आफैमा शब्दकाे भण्डार नै हुन् ।

    • @tekrajoli4345
      @tekrajoli4345 ปีที่แล้ว +2

      Ho ho

    • @bryanshrestha4715
      @bryanshrestha4715 ปีที่แล้ว

      ​@@tekrajoli434533:02

    • @sumirai6233
      @sumirai6233 4 หลายเดือนก่อน

      Mero pani 🙏

  • @subhashthapa7395
    @subhashthapa7395 ปีที่แล้ว +92

    कमल दाई अब यउटा चिज दाई र अस्मिता दि को मार्मिक दोहोरि ल्याउनु पर्यो प्लिज
    चिज vs अस्मिता हेर्न चहानुहुने जति मलाई सपोर्ट गर्नु त

    • @bristimagar7232
      @bristimagar7232 หลายเดือนก่อน +3

      🎉❤❤❤eee.
      Dressed and head to work

    • @12345bikash
      @12345bikash หลายเดือนก่อน

      ​@@bristimagar7232😊😊😊😊😊😊

    • @KanchiSherpa-mt9pp
      @KanchiSherpa-mt9pp หลายเดือนก่อน +1

      l😊 in pm oh no

    • @user-mb6qu3ih6u
      @user-mb6qu3ih6u 8 วันที่ผ่านมา

      Vu​@@bristimagar7232K III44u4Uu4uuuuuuu44U444WetuuuuuII4uuIIIUnitIII4I44uu44uuUu4uuu44uu44uuuuuuuuUu444uuuuu4u4u444444u444uuuįu4u4uuuuu4uuuuuUu44444

  • @user-wy7do5dg1v
    @user-wy7do5dg1v ปีที่แล้ว +15

    मिलन दाजु काे गाीत गाउनि सैलि सारै राम्रो छ र 🇳🇵🙏🎻 अस्मित बैनि पनि🇳🇵🙏🙏🙏 धादिङ

  • @khumanrokamagar9347
    @khumanrokamagar9347 ปีที่แล้ว +10

    हरेक टुक्का प्रहार गर्दा मिलन लामा दाजुको त्यो रियाक्सन सारै मन परो बाई🤠🙏❤

  • @shantarumba3961
    @shantarumba3961 ปีที่แล้ว +57

    जति सुन्यौं तेति सुन्न मन लाउने हजुर हरुको गित तेस्तै मिठास शव्द सम्मान छ दुबै जना लाई ।❤❤❤❤❤❤

  • @rameshlama
    @rameshlama ปีที่แล้ว +33

    नेपाली लोक सङ्गीत क्षेत्रका एक महत्वोपुर्ण नक्षत्र हुन मिलन लामा।

  • @chakragurung9244
    @chakragurung9244 ปีที่แล้ว +48

    मिलन लामा बोल्न थाले सि रिस उठेको मान्छे पनि हास्न थाल्छ भगवानले कला दिएकै हो

  • @mdmohanbk
    @mdmohanbk ปีที่แล้ว +29

    म 2,3 कक्षा म पढ्दा सुनेको गीत
    मलाई आज गायक चिन्न पाइयो खुसी लाग्यो ❤❤❤❤❤

  • @subarnagurung374
    @subarnagurung374 ปีที่แล้ว +15

    पुराना भनेको पुरानै हो शब्द मा दम छ अस्मिता पनि कम्ती को त रहेनछ शब्द मा निखरदै गएको छ आजै प्रगति होस् ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @krishnatimalsena82
    @krishnatimalsena82 ปีที่แล้ว +42

    लोक सङ्गितका सुपर स्टार मिलन लामा दाजु र लोकदोहोरिको रानी गायिका अश्मिता डल्लाकोटि (मुसि) दुबै जना नेपाली गित सङ्गितको धरोहर 🙏🙏 मिठो छ आजको शब्द❤️❤️❤️❤️❤️

  • @manjutamang8004
    @manjutamang8004 ปีที่แล้ว +3

    एकदम मजा र आनन्द को महसुस लिन पाएं।
    मलाई दोहोरी गीत एकदम मन पर्छ त्यहीं माथी पनि उत्कृष्ट र क्षमतानान् बरिष्ट लोक गायक मिलन लामा सोल्टी र सानी बहिनी ( जिरे खुर्सानी) जस्ती अति सुन्दरी नानी अस्मिता को दोहोरी गीत सुनेर आज छुट्टै आनन्दरो महसुस गरेकी छु।
    सधन्यबाद यो कार्यक्रम चलाउने भाई तथा पूरै सारॅगी सॅसार परिवारमा।
    आशा छ सोल्टी मिलन लामा ज्यू ले भम्नु भए अनुसार एन. आर . एन बाट सरसहयोग गरेर उहॅाहरुलाई यो अष्टेलियामा कुनै अबसरमा ल्याउन सर-सहयोग गरि ल्याउनु भएमा अबस्य पनि प्रत्यक्ष हेर्न र सुन्न यो मन अत्ति नै आतुर र तिब्र ईक्षा छ।🙏❤️🙏🫶🏻👍

  • @bandanabhujel1135
    @bandanabhujel1135 ปีที่แล้ว +15

    मुसि मुसि नै हो के लभ यु अस्मि💞💞💞वा रे मिलन दादा👌👌👌🙏🙏🙏हार्दिक नमन अर्को भाग पनि हेर्न पाइयोस्🙏🙏🙏🙏🙏🙏🙏

  • @user-kh4ww5jr7o
    @user-kh4ww5jr7o ปีที่แล้ว +13

    Asmita ko live dohori man paraune koko hunuhunx yeta hajir humm tw

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 ปีที่แล้ว +13

    कतिराम्रो कहिले बुडो नहुने मिलन र लामा अस्मिता गीत गाउने सैलि फेरि पनि देख्नु पाउ ❤️❤️🙏🙏🙏🙏🙏🙏

  • @yubikashrestha9051
    @yubikashrestha9051 ปีที่แล้ว +21

    जोले जे भने पनि अस्मिता प्यारी चै दोहोरिकी रानी नै हो❤sweet भोईस प्यारी lots of love❤❤❤

  • @bishnukhatri3648
    @bishnukhatri3648 ปีที่แล้ว +6

    दमदार दोहोरी सुन्न पाइयो आज मिलन दाइको गित अतिनै मन पर्छ

  • @rakeshjeejungrex6006
    @rakeshjeejungrex6006 ปีที่แล้ว +8

    दोहोरी भनेको यस्तो पो हो रमाइलो लाग्यो❤❤❤❤

  • @RitaGhimire-pn6ky
    @RitaGhimire-pn6ky ปีที่แล้ว +25

    सुनिरखौ लायो😘❤️अस्मिता दिदि अनि मिलन लामा दाइको आवाज सकेसम्म भाग 2 सुन्न आतुर छौ😍😍😍😍🤣

    • @samipadhikari3617
      @samipadhikari3617 ปีที่แล้ว

      Good

    • @bhawanapokhrel8211
      @bhawanapokhrel8211 ปีที่แล้ว

      भाग 2 दुई हेर्न मन छ छिटाे हेर्ना पाइन्छ भन्नि आशमा छु

  • @BabuRam-qc9zv
    @BabuRam-qc9zv ปีที่แล้ว +25

    यो हो नेपाली लोक दोहोरी शब्द सब्दमा दम छ ❤❤❤

  • @sitagaire611
    @sitagaire611 ปีที่แล้ว +13

    आज फस्ट टाइम अस्मिताको मुख बाट यस्तो टुक्का सुन्दा कति आनन्द आयो हासो नि सारै लायो

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +11

    सबैको प्यारो गायक मिलन लामा र सस्कारी गायिकावअस्मिता डल्लकोटी बिच को अति रमाइलो दोहोरी को लागि सारङ्गी सन्सार टिम लाई धेरै धेरै धन्यवाद !

  • @chandrabadur1451
    @chandrabadur1451 ปีที่แล้ว +3

    मिलन दाईले बबाल दिनुभयो

  • @kamalashrestha4732
    @kamalashrestha4732 ปีที่แล้ว

    भाही जति चरे पनि जानै पर्छ बास्मा लामा दाईको मन चोर्नलाई खोजेको खास्मा।

  • @padamlimbu1091
    @padamlimbu1091 ปีที่แล้ว +9

    बाहिर जति चरे पनि पुग्नु पर्छ बासमा मन मात्र चोर्नु खोज्या मिलन लामा खासमा यो गितले मेरो मन छोयो❤❤❤❤❤🎉🎉🎉🎉अस्मिताको दोहोरी

  • @jenbahadurbista9290
    @jenbahadurbista9290 ปีที่แล้ว +21

    लोक सङ्गीतका सुपर स्टार मिलन लामा दाजु र लोकदोहोरीको प्रखर लोक गायिका अस्मिता डल्लाकोटी दुवै जना नेपाली लोक सङ्गीतका उज्यालो नक्षत्रहरु🙏🙏🙏।

  • @durgabahadur7769
    @durgabahadur7769 ปีที่แล้ว +15

    आहा कति राम्रो गित सोच बिचार स्वरका धनी बरिस्ट गाऐक मिलन लामा भाइ सन्मान छ सम्पुर्ण टिम लगाऐत सारङ्गे सन्सार कमल भाइ शुभ कामना छ❣️🙏

  • @sanusunar2872
    @sanusunar2872 ปีที่แล้ว +61

    मिलन दाजु गीत गाउनि सैलि सारै राम्रो🙏🙏🙏🙏🙏🙏अस्मिता बैनि नि उस्तै

  • @tarapariyar7041
    @tarapariyar7041 ปีที่แล้ว +6

    मिलन लामा दाई र अस्मिता बैनी को फेरी दोस्रो भाग पनि ल्याउनु पर्यो हजुर 🙏🙏🙏🙏

  • @sapanapandey43
    @sapanapandey43 ปีที่แล้ว +24

    लोक दोहोरीको स्टार मिलन दाजु र अस्मिता बहिनी ❤दुबैजनाको शब्द राम्रो छ आजको।शुभकामना🎉

  • @bedkumartrai9928
    @bedkumartrai9928 ปีที่แล้ว +7

    आहा कति राम्रो सार्है राम्रो लाग्यो आउदा दिनहरुमा पनि यस्तै यस्तै भीडीयो लिएर आउनू होला उच्च सफलताको शुभकामना सहीत मीलन सर र अस्मिता बहीनी को गीत संगीत अझै उचाईमा पुगोस

    • @saradapoudel3693
      @saradapoudel3693 ปีที่แล้ว

      आहा कती राम्रो लाग्यो दुवैकोभा

  • @SapanaMagar-bd4sh
    @SapanaMagar-bd4sh ปีที่แล้ว +7

    आहा क्या मिथाे गित धेरै राम्रो सम्पुर्ण कलाकार तिम लाई सुभकामना

  • @Defender-du7gr
    @Defender-du7gr ปีที่แล้ว +14

    मिलन दाइ को सब्द टुक्का लाखौं मा एक सारै मन पर्छ जती सुन्यो उति मज़ा आउँछ ❤😍 अस्मिता लाई 😍❤️। मिलन दाइ लाइ सम्मान छ।

    • @sundarsrest6872
      @sundarsrest6872 ปีที่แล้ว

      मिलन त मिलन नै हो उहीँ माथी अस्मिता कस्तो मिठो शब्द कस्तो मार्मिक सब्य कस्तो चोटिलो प्राहार शब्दमा गाउँ घरको अति याद आयो धन्यवाद छ सारंगी परिवारमा

  • @sujitghimire8337
    @sujitghimire8337 ปีที่แล้ว +5

    मिलन लामा अस्मिता डि सि दुबै लोक दोहोरी का राजा , टप प्रस्तुती शुभकामना

  • @Chandar-sy1oc
    @Chandar-sy1oc ปีที่แล้ว +6

    दुबै को उतिकै छ टकर छ आज को दोहोरी ल बधाई छ सबैलाई ❤❤❤❤❤❤

  • @khemramdam8687
    @khemramdam8687 ปีที่แล้ว +2

    दुबइदाेहरि गितमा कम रहिनछन मिठाे रचाेटिलाे गित सुनियाे सबइलाइशु कामना मिठाे लाेक दाेहाेरि दिनु भाे

  • @prem_sangita
    @prem_sangita ปีที่แล้ว +3

    सारै मन पर्ने कलाकार मिलन लामा अनि अस्मिता डिसि सारै रमाइलो दोहोरी सुनिरहु जस्तो

  • @user-gy4qu1tu5d
    @user-gy4qu1tu5d ปีที่แล้ว +9

    लोक दोहोरी भनेको यस्तो पो हुनुपर्छ
    ❤❤❤🎉🎉🎉❤❤❤

  • @ramparsadpoudel2182
    @ramparsadpoudel2182 ปีที่แล้ว +12

    आहा ! कति रमाइलो दोहोरी शुभकामना मिलन लामा अनि अस्मिता मुसिलाई❤❤❤😂

  • @ffpro171
    @ffpro171 ปีที่แล้ว +2

    किन हो किन हो मिलन लामा भनेपछि गीत नसुनि लाइक गरे !

  • @nabarajlamichhane216
    @nabarajlamichhane216 ปีที่แล้ว +2

    आखिर मिलन लामा हिरा हुन हिरा उतिबेला यस्तो रचना रचने

  • @user-eo6fj7pj5l
    @user-eo6fj7pj5l ปีที่แล้ว +7

    मिलन अचम्मै मिलनसार अनि योग्री कलाकार हुनुहुन्छ उहाँ लाई मेरो आत्मा देखि सम्मान छ

  • @jaugurung5678
    @jaugurung5678 ปีที่แล้ว +7

    मिलन लामा र अस्मिता दल्लकोतिको दोहोरिले खानालायेको खाना खायेको खायेइ भैयेछु हरे भगवान सिबजी ।कति रमाइलो कति मिथास र सालिन्ताले सबैको मनै उदायो स्याबस कति चोखो कति सब्ब्य ।

    • @mekale1987
      @mekale1987 11 หลายเดือนก่อน

      😅
      🎉😢😊 2:54

    • @mekale1987
      @mekale1987 11 หลายเดือนก่อน

      😂🎉7\🎉😂❤😢😮😅😊8

  • @DebChalaune-rt9rr
    @DebChalaune-rt9rr ปีที่แล้ว +2

    खास यो गितलेत को अति जुठोर भनेर भनिय्को छ तर गित भने कर्ण पृय छ बाटो खुल्यो मोटर चल्यो जुम्ला कालिकोटको

  • @saraswotinepali4426
    @saraswotinepali4426 ปีที่แล้ว +16

    वाह कति रमाइलो दोहोरी सफलताको शुभकामना दुबै जना लाई ❤❤❤❤❤❤

  • @kailashoffical6993
    @kailashoffical6993 ปีที่แล้ว +4

    मलेसिया बाट हेर्ने जति यता अाउनु ल ❤️🙏🙏

  • @sabitraadhikari912
    @sabitraadhikari912 ปีที่แล้ว +9

    अति नै रमाईलो👌सुनमा सुगन्द भएजस्तै👌सबै थोकले भरिपुर्ण भएको गीत ४ चोटी हेरे र सुने अझै धिक मरेको छैना🙏Sabitra Adhikari from USA 🇺🇸

  • @Aakarmad_sanjyal
    @Aakarmad_sanjyal ปีที่แล้ว +6

    मिलन दाजु को reaction नै कति राम्रो है अनि अस्मिता को हासो ❤❤

  • @roshantiwarryyoutube.chann2950
    @roshantiwarryyoutube.chann2950 ปีที่แล้ว +9

    असाध्यै रमाइलो र भावुक टुक्का वाला दोहोरी दुबै जना को अस्मिता त मनमै बसेको गाइका मान्छे❤❤

  • @kajipariyar5065
    @kajipariyar5065 ปีที่แล้ว +9

    अति रमाइलो दुई जना मा सम्मान छ 🙏🙏🙏❤❤🎂🙏❤❤🙏🙏

  • @santabahadurgurung6284
    @santabahadurgurung6284 ปีที่แล้ว +3

    आहा आज फेरि पनि अग्रज सर्जक्लोक दोहोरी गायक बिग फेन मिलन लामा दाजु को आगमनले सारै रमाइलो भाको छ।तेसै माथी धादिङको चेली।मेरो गाउ तनहु भानु को बुहारी लाइभ दोहोरी कि रानी अस्मिता बैनी र मिलन दाजुको दोहोरी सुन्दा आनान्द आयो। शुभकामना ❤❤❤❤

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +10

    अाहा सारै राम्राे लाग्याे अाजकाे दाेहाेरी पुरानु भाका तेहि माथि मिलन दादा दाइ काे सिर्जन दाइ लाई सलाम छ यस्तै गित हरु सुनिराख्ना पाउ बधाई छ सम्पुर्ण लाई 👌👌👌👌💯🇳🇵❤️🌹

  • @sujataojha8287
    @sujataojha8287 ปีที่แล้ว +5

    आहा कति सुन्दर दोहोरि लामा दाई रअस्मिता बैनि का शुभकामना दुबै लाई। ❤❤❤❤❤❤❤❤❤❤

    • @somadarai420
      @somadarai420 ปีที่แล้ว

      Woww Kate metho get ho

  • @graofficial1234
    @graofficial1234 ปีที่แล้ว +5

    मिलन दाई को धेरै पछि मिठो गीत सुनियो
    पहिले जस्तो जोश जगर थियो अहिले नि त्यस्तै छ।
    अश्मिता को नि त्यस्तै सबैले माया गरौं नेपाली संस्कृतिलाई म चाहिँ साउदी बाट मनोरञ्जन गरिरहेको छु❤

  • @rukminiparajuli5820
    @rukminiparajuli5820 ปีที่แล้ว +4

    जय गीत ,जय संगित🙏🙏लोक संगितको कला कहिल्यै नमरोस्😭😭मीलन लामा दाई र अस्मिता बहनीको जय होस् 🙏हाम्रो संस्कृती अमर रहोस्😭💜🙏🙏🌼🌺🌼🌺🌺🌼🌼🌼🌺🌺🌼🌼🌺🌼🙏🙏🙏🙏🙏💜💜💜😭😭😭😭💜💜💜💜💜💜💜🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @ramsharankunwar7665
    @ramsharankunwar7665 ปีที่แล้ว +2

    दोहोरी भनेको यो होनि प्रती उत्तर दिदानी कति सभ्य शब्द मा

  • @sharmilasapkota8815
    @sharmilasapkota8815 ปีที่แล้ว +4

    हाँस्दा हाँस्दै मुख नै ढुखो कति रमाइलो होऊ

  • @sapubhujel331
    @sapubhujel331 ปีที่แล้ว +30

    आहा! कति हँसिलो गायक मिलन लामा हजुर शब्द लय उस्तै सँधै सुनिरहुँ जस्तो 🙏❤️❤️❤️ अस्मिता दिदि को त झन सधै सुनिरहेको हुन्छु Croatia dekhi ko Maya 💘

  • @user-eo6fj7pj5l
    @user-eo6fj7pj5l ปีที่แล้ว +3

    हाम्रो मिलन दाइ सङ्ग बोल्न सकिँदैन है गफाडी हुनुहुन्छ उहाँ त

  • @bhagirathgaire4062
    @bhagirathgaire4062 ปีที่แล้ว +10

    वाह कति रमाइलो दोहोरी अस्मिता जि को सबै दोहोरी सुनेको छु सार्है राम्रो र माया लाग्छ मिलन जि को नि सार्है राम्रो लाग्यो❤❤ सफलतको शुभकामना दुबै जनालाइ

  • @nirmalasharma7663
    @nirmalasharma7663 ปีที่แล้ว +11

    मिलन दाई त जस्ताको तस्तै, हामि बच्चा हुदा पनि यस्तै❤ साह्रै राम्रो दोहोरि👏🏻👏🏻

  • @TheManulama
    @TheManulama ปีที่แล้ว +11

    म साउदी बाट हेर्दैछु, मिलन दाईको नम्र व्यबहार , अनि गायिकाको चलाकी शब्दहरु अशाध्यै मन पर्यो!!! al the best entire Team

  • @mandiragurung991
    @mandiragurung991 ปีที่แล้ว +3

    मिलन लामा सर अस्मिता धेरै रमाइलो दाेहाेरि आहा❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @durganeupane6692
    @durganeupane6692 ปีที่แล้ว +1

    टिकटकमा देखेर खोज्दै आईयो ❤️❤️

    • @sumirai6233
      @sumirai6233 4 หลายเดือนก่อน

      Ma pani

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +2

    सारंगी संसारमा पहिलो चोटी नसकुन्जेल सम्म पनि शब्दै शब्दमा हाँस्दा हाँस्दै गीत सकेको पत्तै नपाई सकेको देख्दा सारै चिता दुख्यो।
    मिलान लामा र अस्मिता बहिनीको भाग २
    चाहियो यही लय भाकामा गीत सुन्न पाउँ है कमल जि।। Plz plz plz

  • @rasamlamsal4144
    @rasamlamsal4144 ปีที่แล้ว +4

    मिलन लामा दाजि ले भन्नू भएको एउटा शब्द कहिले भुल्दिन्न सप्रे मिलन लामा बिग्रे दलई लामा ।। रे 🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @gitapandey9646
    @gitapandey9646 ปีที่แล้ว +6

    सम्मानिय अग्रज कलाकार मिलन लामा म बच्चा छदा देखि गित सुन्दै आको पहिला को जस्तै जोस जागर अनि मान्छे पनि उस्तै बरु म बुढी हुन लाईसके 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @sajilopanaa
      @sajilopanaa ปีที่แล้ว

      th-cam.com/video/QbuRUJ7hCoc/w-d-xo.html

  • @keshabghimire2029
    @keshabghimire2029 ปีที่แล้ว +9

    उत्कृष्ट छ, शुभकामना।

  • @sabitrimagar4577
    @sabitrimagar4577 ปีที่แล้ว +17

    एक्दमै राम्रो लाग्यो सुन्नलाई मन पर्ने कलाकारहरु को गीत सुन्न।धन्यवाद सबै टिमलाई

  • @dpak.t9432
    @dpak.t9432 ปีที่แล้ว +4

    अतिनै रमाइलो दोहोरी थियोे तर के गर्नु समयले साथ दिएन एछिन हेरे जस्तो लागेको थियो फेरि लेउनु सारङगी संसारको टिमले अस्मित दिदि र मिलन दाजुलाई : कमल जि ❤❤❤❤❤❤🙏🙏🙏🙏

  • @shovakharpaudel1657
    @shovakharpaudel1657 ปีที่แล้ว +4

    दोहोरी भनेको यस्तो उत्कृष्ट हुनुपर्छ ,शब्द चयन सारै राम्रो ,❤❤❤!!

  • @punamxetrii1907
    @punamxetrii1907 ปีที่แล้ว +2

    मिलन लामा दाई पसिना ले भिजनु भयो को जस्तो छ 😂😂😂वोव कति खतरा दोहोरी वोव❤❤❤❤❤❤❤😂😂🎉🎉🎉🎉

  • @gobindbskm8508
    @gobindbskm8508 ปีที่แล้ว +61

    मिलन सर को भयङ्कर ठूलो फ्यान हु म,उहाको यो स्वर यो मुस्कान यी टुक्का सुन्ने अबसर दिनुभएको मा सारङ्गि सन्सार को सम्पूर्ण टिमप्रती आभारी छु🙏🙏

  • @achhetri367
    @achhetri367 ปีที่แล้ว +15

    आहा कति रमाइलो हो, दुबैजनालाई उच्च सम्मान छ । सरल उत्कृष्ट शब्द चयन

  • @anupamakhatri6852
    @anupamakhatri6852 ปีที่แล้ว +12

    आहा!! बिरामी मान्छेलाई सन्चो भएको महसुसगराउने कला भएको मलाई असाध्यै मन पर्ने दुबै कलाकार ❤️❤️❤️मान्छे अनि मुस्कान दुबै मन पर्ने कुन शब्दले बयान गर्नु❤️❤️❤️🙏🙏🙏

  • @jagatbahadurshrestha7627
    @jagatbahadurshrestha7627 ปีที่แล้ว +1

    अतिराम्रो लाग्यो दोहोरि।

  • @darjaathing4079
    @darjaathing4079 ปีที่แล้ว +2

    कती मिठो हुदा हुदै सक्कौनै पर्ने यो कस्तो नियम बरै के गर्नु यो नियम नै हो दोहोरी को मेरो dhading को मिलन thing दाई र अस्मिता बैनी को कति मिट्ठो दोहोरी जय गित जय sangit 🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻I’m watching from Kuwait 🇰🇼 Lok dohori ko big fan 🙏🏻

  • @kalpanatamatta4504
    @kalpanatamatta4504 ปีที่แล้ว +4

    अहिले सम्मकै बबाल दोहोरी लाग्यो मलाई wow❤❤❤❤❤❤🎉🎉🎉

  • @kirankhadka9567
    @kirankhadka9567 ปีที่แล้ว +11

    रमाइलो लाग्यो❤️❤️❤️अझै येस्तै गित हरु आउनेछ

  • @jamunanepali4486
    @jamunanepali4486 ปีที่แล้ว +2

    सारङ्गीबाट मलाईनी गाउन मन छ

  • @dhanbdrkc1433
    @dhanbdrkc1433 ปีที่แล้ว +34

    हार्दिक नमन टपलेबल गायक,गायिका मित्रजनमा । यश दोहोरि गित कार्यक्रम साह्रै नै रमणिय मनोरञ्जनात्मक बनाउनु भएकोमा हार्दिक धन्यबाद।

  • @khadakrokkamagar4320
    @khadakrokkamagar4320 ปีที่แล้ว +8

    मिलन सर को गित हरु सबै असाध्यै मन पर्छ अझै live प्रत्येक्ष हेरेर सुन्दा अतिनै उत्साही भएको छु अरु धेरै भन्दा धेरै सुन्न पाइयोस् धन्यवाद मिलन सर।।।।

  • @padamshrestha8976
    @padamshrestha8976 ปีที่แล้ว +6

    आहा मुसि बहिनी र मिलन दाइ को सारै मीठो भाका मा

  • @bishnutamang6794
    @bishnutamang6794 ปีที่แล้ว +6

    सब्द रचना खतरा नानिको❤❤❤❤मिलन को नजर खतरा ❤❤❤ 1घन्टा बितेको त पत्तै पाइन❤❤ अर्को parT छिटै ल्याउनु होला ❤❤❤

  • @baburamthapa4250
    @baburamthapa4250 ปีที่แล้ว +5

    मिलन लामा आगो❤❤❤

  • @kumaryonzan3670
    @kumaryonzan3670 ปีที่แล้ว +9

    मिलनजीको स्वर अति मन पर्छ 🎶❤️

  • @kshetridon4045
    @kshetridon4045 ปีที่แล้ว +2

    आदरणीय अग्रज मिलन दाइ र अस्मिता बैनि को दोहोरि रमाइलो लाग्यो 😘😘

  • @GunjabahadurPaudyal-yt9dq
    @GunjabahadurPaudyal-yt9dq ปีที่แล้ว +2

    राम्रो छ अस्मिता को कति दोहरि सुनियो तर आज को बबाल छ है

  • @namrajpun2972
    @namrajpun2972 ปีที่แล้ว +3

    अस्मिता लाई मानै पर्छ मिलन लामा संग यति दोहरी गाउने क्षमता भएको मा

  • @autargurung7249
    @autargurung7249 ปีที่แล้ว +3

    मजा आयो दोहरी सुनेर सबै जनालाइ धन्यबाद 🌹🙏

  • @rekha1117
    @rekha1117 ปีที่แล้ว +3

    ब्रदी पङ्गिनी सङ्ग पनि अस्मिता को दोहोरी हेर्न सारै मन थियो कहिले हेर्न पाइएला ??

  • @nargurung1368
    @nargurung1368 ปีที่แล้ว +11

    Very very nice lok dohori hajur 💐💐🙏🙏🙏❤️❤️❤️🎈🎈🎈🎈🎈🎈🎈

  • @amarsingsing6886
    @amarsingsing6886 ปีที่แล้ว +4

    आहा मिलन दाइ अनि अस्मिता बैनी ❤❤

  • @bhimkhatri2494
    @bhimkhatri2494 ปีที่แล้ว +6

    आहा यो होनि गित भनेको ❤❤

  • @YamChhetri
    @YamChhetri ปีที่แล้ว +1

    आहा कस्तो राम्रो दोहोरि खुब रमाइलो लाग्यो

  • @gobindashrestha4442
    @gobindashrestha4442 ปีที่แล้ว +6

    मिलन काे स्वर मिठाे अस्मिता काे हासाे मिठाे गित ले रहर पुगेन अर्को भाग पनि लिएर अाउनु पर्याे

  • @Juddhakhatri7399
    @Juddhakhatri7399 ปีที่แล้ว +3

    लाईभ दोहोरीले खायो बजार अहिले त

  • @rambahadurtamang8089
    @rambahadurtamang8089 ปีที่แล้ว +9

    Milan dai Ani banu asmita ko dohari sharai ramro lagyo👌👌🙏🙏🙏 very nice everyone word❤❤❤

  • @sushilpant805
    @sushilpant805 ปีที่แล้ว +2

    यस्तो हो दोहरी भन्या नयाँ लेनि सिकुन भाईरल हुन्ने न्युमा छादा टुक्का हानेर सम्पुर्ण गितसङ्गितलाई फोहरी बनाउने ।

  • @manbahadurtamang9010
    @manbahadurtamang9010 ปีที่แล้ว +1

    Milan lama sirko bhaka saharai mitho .

  • @dipakbasnet-je2sk
    @dipakbasnet-je2sk ปีที่แล้ว +7

    सबै कलाकारहरु लाई सम्मान छ।