चिजको आखाँ छलेर मिलन सँग डेटिङ गईन निर्जला | अहिले सम्मकै रमाईलो दोहोरी | Milan Vs Nirjala | Ep.73
ฝัง
- เผยแพร่เมื่อ 15 ก.ค. 2023
- चर्चित, लोकप्रिय सुमधुर स्वरका धनी लोक दोहोरी गायक मिलन लामा र सुमधुर स्वरकी धनी निर्जला गुरुङ बिच निकै मिठो दोहोरी प्रस्तुत गरका छौँ हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिन नभुल्नुहोला।
________________________________________________________________________
♬ Original Song : Hongkong Id Le
Singers : Milan Lama, Bima Kumari Dura and Suni Maya Chepang
Lyrics | Music:- Milan Lama
Original Video Link: • Milan Lama, Bima Kumar...
_______________________________________________________
#milanlama
#nirjalagurung
#livedohori
_______________________________________________________
Live Dohori Singer
🎤 Milan Lama
🎤 Nirjala Gurung
_________________________________________________________
Musician Team
🎤 Dipak Samip - Dhalok
🎤 Gem Thapa - Keyoboard
🎤 Karan Pariyar - Flute
🎤 Rajesh Gandarva - Sarangi
🎤 Sunil Bardewa - Madal
🎤 Kumar Lamichane- Madal
🎤 Pritam Thapa - Octpad
_________________________________________________________
======================
Siddhakali Digita
9851111239
======================
Camera
♬ Tarakanta BK
♬ Laxman Lwagun
♬ Padam Lwagun
________________________________________
Edit
Tarakanta BK
Padam Lwagun
Khum Oli Birahi
________________________________________
Audio/Mixing♬ Tarakanta BK
_________________________________________
📹 Media Patner
===================
Mega Star TV
_______________________
All rights of this video are with Siddhakali Digital यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपी, Download गरी अन्य Channel वा Social Media मा upload गरेको पाईएमा प्रचलित कानुन बमोजिम कारबाही गरिनेछ । - บันเทิง
दाई मिलन को जोस र जांगर कहिल्यै ननिबियोस हर समय यो शालिन्ता को आवज सारा ससांर गुन्जिरहोस।यो आवाजले सम्पुण दर्शकको लागी मेडिटेशन हुदै छ।यसैमा निर्जाला बैनि सगंको सहयात्री। ले निर्जाला लाई थप उर्जा मिलेको छ।बधाईछ।
😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊😊
नवाेदित गायिका निर्जला गुरुङकाे जादुमय स्वरले दिनानुदिन झन झन सफलताकाे शिखर चुम्दै जावाेस् शुभकामना।।।
निर्जला बैनी र मिलन जि को दोहोरी र शब्दचयन मन्परो दुबैलाइ शुभकामना धन्यबाद
सर्व प्रथम सम्पूर्ण मा नमन मिलन सर जत्ति उमेर गयो उति नै जवानी देखिन्छ सार्है रमाइलो मान्छे हुनुहुन्छ साथ मा निर्जला बहिनी भेटे पछि त झनै सोरहा वर्ष कै जोस नी बरै बधाई छ डोय लोकदोहोरी गायक गायिका हरुमा सफलता को कामना आगामी दिनहरूमा
चिजले पनि जिन्दगी पाएको नैं हो नी त अस्मिता छउन्जेल उसैको पोइ हुदा हुदै लास्टमा फुस्सा भयो यसपालि त तेस्तो नगर्नु होला है सानु मायालु सबैले उसैको निर्जला पोथी को पोइ भनेको छन् त मायालु सानु मिस
सधै हसिलो यक मात्र कलाकार मिलन लामा दाई 🤗❤️
❤
😊😊😊😊
Very nice sentimental song Milan & Nirjala nanu
जहा लामा दाजु तेहा रमाइलो न हुने कुरै भयन बाधाई छ सबैलाइ
मिलन दाजुको गीत सुरु गर्नि तरिका नै सारै राम्रो लाग्नि 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤️❤️❤️
❤❤बधाई छ याे टिम सहित मिलनलामा काे राेचक उत्साहित सरल सरस मधुरतम अावाज हाउ भाउ कटाक्ष ठट्यौली सहितकाे दाेहाेरि उत्कृष्ट छ❤❤🎉🎉❤बेस्ट अवार्ड याेग्य🎉
नमस्कार छ मिलन लामा सर र निर्जला मीस दुबैलाई नमस्कार छ ऐसैई गरी दोहोरि दीरहनु होला भनने आस छ धनेबादछ 🙏🌹❤❤👌🙏🌹❤❤👌
आहा कती रमाईलो दोहोरी 😍😍
कामै छैन सोमबारे बारेर ...
खन्न भन्छन मुख जुठो पारेर...
वाओ क्या गजबको शब्द निर्जला चायन❤ गुरुङ
आहा कति मीठो स्वार सब्द र लयमा सजियको गित हङकङ आइडीले सानो हुदा टिभीमा हेरेक याद आयो 👌❤️❤️🙏
दोहोरी ता यस्तो पो होता स्रोतहरू । संपूर्ण कलाकार साथी हरू लाई सलाम छ ।
जहाँ लामा तेहि रमाइलो बधाई छ दुबैलाइ
अाहा सारै रमाईलाे त छदै छ तेहि मा मिलन लामा दाइ काे गाउदा खेरी गाउने हाउ भाउ देख्दा धेरै राम्राे लाग्छ बधाई छ 👌👌👌💯🇳🇵❤️❤️🌹
आदरणीय दाजु मिलन लामा र निर्जलाकाे हासाे कस्ताे मिलेकाे ❤
सार्है रमाइलो दोहोरी 👌👌
आहा कति राम्रो दोहोरी मिलन ज्योज्यो🙏🙏 को हङकङ आईडी ले💃💃💃🕉️🕉️🕉️🌷🌷🌷
आफ्नो देशको धर्म संस्कृति को बारेमा गीत गाएकोमा मिलन लामा भाई लाई धन्यबाद |
Babal po aayo tw aaja tw nirjala sis & Milan dai ko dohori samman xa hjr haru Dubai lai 🌹🌹🌹❤️❤️❤️🙏🙏🙏👍👍👍
Nice dohori Milan ra Nirjala bayni
अहा कति रामईलो दोहोरी मिलान् दाजु गजब रामईलो गर्नुहुनछ निर्जाल भहिनी पनि कमछैन खत्रा गउनुहुन्छ ❤️❤️❤️👌👌👌
आहा कति रमाइलो दोहोरी ।दुबै जनालाई सम्मान छ्❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Best Dhohori singer Miss Nirjala Gurung, ❤❤❤🌹🌹🌹
दोहोरी भनेको यस्तो पो हुनुपर्छ सम्पूर्ण कलाकार हरुलाई धन्यवाद
Wow super xa Dohori milan dai and nirjala sis majja aayo hahhahhahhha hahahhhahahhhaah👌👌👌👌🙏🙏♥️♥️♥️🇳🇵
Wow ky mitho dohori nirjala ra milan sabi timli dhanybad
मिलन लामा र निर्जला गुरुङ को दोहोरी धेरै राम्रो छ ।
आहा कस्तो राम्रो प्रस्तुति मिलन सर प्यारी निर्जान जि मुटु छुन पुग्नु भयो❤❤❤❤❤धन्यवाद सबैजना लाइ
Qlw3rrty8ipp 18:53
कति रमाइलाे हेर्न पनि सुन्न पनि धेरै राम्रो छ❤❤❤❤
आहा अति मार्मीक दोहोरी कति रमाइलो के ❤️❤️❤️👌👌👌
पछिन्लो समय मिलन लामाको सक्रिय ता देखिन थालो दोरोरी मा❤
Dami dohori Milan vs nirjala nanu
मिलान दाजु कति रामाइलो गर्नु हुन्छ 😲❤🎉🎉
7:20 😊😊
निर्जला मीठो दोहोरी
कठै कति मन पर्ने जोडि को दोहोरी अएछ ❤❤❤❤ हेर्दै छु सरै दामि
👌 wow Great Great supper Dupper Dohori sanman chha dubai Artists lai wish you all the best thanks
राम्रा कलाकार सङग राम्रो
गित गाइन र्निजला बइनि ले
कमापछि न मातिनु गित गाउने
सइलि ठिक छ वा वा
I Love मिलन लामा ❤🎶💃🎶
यो भाका कहिल्यै पुरानो भयेन बधाई छ मिलन सर अनि निर्जला बैनि
Wow Milan and Nirjala Dohori song beautiful 🎉
Milan dai ra Nirjala baini ati marmik dohori dherai ramailo lagyo dhanyawad xa aru safalta ko kamana Vanna chahaxu ❤❤
अतिनै रमाइलो दोहोरी सबैलाई शुभकामना
Hoin k saro ❤mitho sundai ramailo garda gardai ❤sakiyota❤ salam x milan lama and nirjala gurung.❤
शुभकामना दुबै लाई।🌹🌹🌹
अति मार्मिक रमाइलो दोहोरी ❤❤❤❤❤
आहा दुबै जनाको राम्रो प्रस्तुति मिलन लामा र निजंला गुरूङ बीचको 🎉🎉🎉🎉
अति रमाइलो लागेउ ❤❤❤
Congratulations to Milan samdhi and Nirjala from USA Virginia
मिलन लामा दाई र निर्जला गूरूङ दिदि को दोहोरी सारै रामरोछ जहिलेपनि झलको आईरहने धन्यवाद।
निर्जला को प्रस्तुति धेरै राम्रो छ
Aaha niroj badhai सुभाकमाना
आहा सारै राम्रो र रमाइलो गिग उसै माथि त्यो मिलन गुरूङभनेको त्यो चन्र्दमा जस्तो हसिलाे मुहार जतिसुकै हेर्दा पनि नअघाईने जति हेराे उति झन हेरूम हेरूम हुने सारै राम्रो मिलन भाई लाई सलाम छ
Nice song I like very much from india ❤
Congratulations both of you 🙏🙏❤️❤️
wow!!nirjala ko prastuti!!😊
अब अर्को पार्टमा चिज गुरुङ्ग र निर्जला को देख्न पाईयोस🎉🎉🎉🎉🎉
मिलन दाइ को प्रस्तुती सुन्दा लाग्छ पहिलाको उखानको याद आउछ बाघ कहिलेनी बुडो हुन्न अग्रिम शुभकामना दुबैजनालाई❤❤
Superb Dohari👍👍💐💐
आहा कति मीठो रमाइलो गीत बधाई छ दुबै जनालाई ❤❤❤❤❤❤
आजा। पनि।। रमाइलो। भयो ❤❤❤❤❤❤
Ramailo dohori. Best of luck .
Aaha very nice video.milan Sir ra nirjala sister ko dami jode jameko x hai congratulations x miss u all.
कति मिठो गीत 👍👍
very beautiful song💙❤
साह्रै मिठो लोक दोहोरी धन्यवाद दुबै जनालाई ।
sarai ramailo dohori..
Melan dai dhari metho get ganu hunxa dai 🙏🏽🙏🏽🙏🏽❤️
❤yek damai mitho mayalu prafulla Bhayera geet gaika xan,
shyabash ❤😅
Arganic milan sir ❤❤❤ Nirjala Gurung sister simple and dimples ❤❤❤
आहा सारै रमाईलो❤❤❤
Love dohori from India! Arunachal pradesh!
Wow ❤मिलन लामा दाजु कलाकार भनेको येस्तो हसिलो हुनु पर्छ कति इमानदारी गायक अझै प्रगति को कामना छ दाजु ❤🙏
बाघ कहिले नि बुढाे हुदैन ❤legendary
निर्जला र चिज को हेर्न मन छ दुबै चर्चिच ।
आहा निर्जला बुने र मिलन दादा को दम्दार प्रस्तुति
एकदम खुशी लाग्यो यो दोहरी हेर्दा। हजुर हरु लाई हार्दिक बधाई।।🎉🎉
Júru gßeniko googs
Well done Nirjala Tamusyo you're One of the Top dohori Singer I liked So much
मिलन लामा दोहोरी गाउदा मलाइ खुब मजा आउँछ हुटिङ गर्दै गाउदा आहा
निर्जला लाई माने टुक्का भर्न कस्तो सब्द हो आएको कस्तो गितको हाउभाउ कातो जवाफ आएको हे भगवान अझै धेरै धेरै प्रगति निर्जला स्याबास निर्जला दोहोरी गितको रानी भएर देखाउनु पर्छ निर्जला
मिठो स्वर रमाईलो दोहोरी गीत !!!
निर्जला त मेरो बेस्ट दोहोरी गाईका नै हो ल।❤❤
निर्जला गुरुङ को गित गाउने शैली,गीतको टुक्का फर्काउने शैली धेरै राम्रो लाग्यो,सफलताको शुभकामना ।
हङकङ अाईडिले मईले बिरसैकाे ❤❤
अति मिठो गित ❤❤
खतरा गाउछिन निर्जला ले पनि❤❤
nice nice, come on nirjala..
धेरै मन पर्ने मिलान दाजु निर्जला नानु
My Favourite singer Milan lama ❤❤
0 v0
@@PadamBahadurMoktanaaaaAa
P0o
हैट कडा आयौ दुबै जनालाई सफल ता को शुभकामना फलोस् फुलोस् सागिती जोडी जय होस्
😅😮😊
निकै राम्रो प्रस्तुति
आज त झन् रमाइलो भयो ओहो नि यस्तो हो दोहोरी त दुबै तिर देखि कडा कडा प्रस्तुति
निकै रमाइलो लाग्यो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
मिलन लामा जस्तो राम्रो लाईभ दोहोरी कसैको लागेन❤🎉😊
umm k hai sathi❤❤❤
😅
q1†77777777777
@@.)))8+_z go once u
Dami git🎉🎉🎉milan nirjala
Ahaa kati ramailo awesome ❤❤❤
Kasto ramilo dohori❤️💐
Dherai ramro chha
Milan lama wow❤❤❤❤
मिलन सर को गीत सुनेपछि माइन नै फे्स हुन्छ!!!