दोहोरी गाउन अस्मिता भन्दा उनकी सासु आमा कडा | आमा जस्तै सासु पाईन अस्मिताले | Asmita Dallakoti

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 พ.ย. 2024

ความคิดเห็น • 1K

  • @AsmitaDallakotiOfficial
    @AsmitaDallakotiOfficial  ปีที่แล้ว +457

    नमस्कार 🙏
    सबैलाइ लाग्दो हो नि आफू जुन क्षेत्रमा छु त्यस क्षेत्र प्रती घरपरिवारको राम्रो साथ होस् आफू लाग्दै गर्दा पछाडि बाट सधै हौसला मिलोस। धेरै जनाले आफू जन्मिएको परिवारकै साथ नपाउदा म यस्तो भाग्यमानी होला जस्ले जन्मघरको साथ त छदैछ अझ बिवाहा गरेर गएको घरबाट पनि अतुलनीय साथ पाएको छु। त्यसै माथी श्रीमान पनि यहि क्षेत्रमा अझै महत्त्वपूर्ण कुरा त मेरो सासू मम्मीले पनि अब्बल गायिकाले जस्तै दोहोरी गाइदिनुहुन्छ। नपत्याए आजको दोहोरी हेरेर भनिदिनुस त मैले सत्य बोले कि झुटो? ❤️❤️
    सदैव सम्मान छ मम्मी ❤️❤️

    • @SomGr-up9kd
      @SomGr-up9kd ปีที่แล้ว +9

      ,❤

    • @deepakmagar7105
      @deepakmagar7105 ปีที่แล้ว +1

      ¹w

    • @pashupatirawat7108
      @pashupatirawat7108 ปีที่แล้ว +2

      Congratulations ❤❤

    • @guruprasad1379
      @guruprasad1379 ปีที่แล้ว

      Dami

    • @SeemaBasnet-zg5is
      @SeemaBasnet-zg5is ปีที่แล้ว +3

      सधैं यस्तै खुसी हुनु दि अर्को भाग पनि छिटै हेर्ने मन छ दि र दिकाे सासु काे

  • @balchandrabaral
    @balchandrabaral ปีที่แล้ว +168

    आहा कति राम्रो परिवार अस्मिता नानि लाइ अघि बड्ने अझै हौसाला मिलोस सुभकामना

  • @PrithviRai-h9y
    @PrithviRai-h9y ปีที่แล้ว +22

    स्मिता डल्लाकोटी कति भगया मानि रहेछ सासु पनि गाउँने श्रीमान पनि गाउँने God bless you ❤

  • @shantaghimire5246
    @shantaghimire5246 ปีที่แล้ว +8

    कति रमाइलो। आमा कति रमाइली। रुने दिन गए अब हाँस्ने दिन आए आमा। तीजको गीत पनि गाउन लगाउनु आएको बेला

  • @pradipgrgsirubari8191
    @pradipgrgsirubari8191 ปีที่แล้ว +15

    जीवन मा पहिलोपटक सासू बुहारी बीचमा दोहोरी सुनियो , अहा क्या मीठो दोहोरी ,
    सन्सार कै भाग्यमानी परिवार , बुहारी , सासू श्रीमान सबै जना राम्रो दोहोरी गाउने ,
    तपाईं हरुको यो साङितिक परिवार सदैव यस्तै हासिखुशी बितोस भन्न चाहान्छु ,

  • @sovitadahal7223
    @sovitadahal7223 ปีที่แล้ว +3

    सासुबुहारी लइ नै शुभकामना बधाई छ।फेरि फेरि यस्तैउतकृष्टदोहरी सासुअामा र बुहारी अस्मिता बैनिको मिठो मिठो स्वर सुन्न पाउ ँ पाउने अाशा राख्दैबिदा कलकार टिमलाई धन्यवाद छ।

  • @premshrestha3472
    @premshrestha3472 ปีที่แล้ว +44

    राम्रो लाग्यो आमा लाई सम्मान छ।रियल सासू बुहारी को दोहोरी भाइराल हुन्छ अब।

  • @NiruRimal
    @NiruRimal ปีที่แล้ว +14

    मलाई साह्रै राम्रो लाग्यो, जिन्दगीमा पहिलो पटक होला साच्चिकै सासु बुहारीको दोहोरी सुन्न पाएकी त्यो पनि मेरो अत्यन्तै प्रिय कलाकार अस्मिता जि र ऊहाँको सासु आमाको

  • @pabitraroka3264
    @pabitraroka3264 ปีที่แล้ว +3

    धेरै धेरै धन्यवाद छ है अामा र असमिटा बैनि लाई कति राम्रो परिवार हाे सबै काे सासु यस्तै भईदिय हुन्थ्यो नि बदाई छ अामा लाई

  • @keshabghimire2029
    @keshabghimire2029 ปีที่แล้ว +22

    अस्मिता नानी ले गीत मार्फत सासु लाई दिएको सम्मान उत्कृष्ट छ, शुभकामना।

  • @puskalsharma293
    @puskalsharma293 ปีที่แล้ว +9

    अाहा सारै रमाईलाे त छदै छ तेहि माथि अामा लाई ढाेग गरे अामा काे गाउने कला धेरै राम्राे छ सलाम छ अामा 👌👌👌👌❤️❤️❤️🌹💯

  • @Sarita-g5f
    @Sarita-g5f ปีที่แล้ว +8

    धेरै राम्रो छ अस्मिता दिदीको र उहाँको सासुको फेरि नी सुन पाइयोस् सासु बुहारीको दोहोरि साच्चिकै अस्मिता दिदीले सोर्ग जस्तै घर पाउनु भाछ सधैं अस्मिता दिदीलाई एसरी नाई साथ सपोर्ट दिनु होला अस्मिता दिदीको दोहोरि आउन नछुटुन्

  • @topraj9142
    @topraj9142 ปีที่แล้ว +7

    वाव के सारो राम्रो गित,, धेरै भाग्यमानी हुनुहुदो रैछ ,,मलाई अत्यधिक मन पर्ने गायिका अस्मिता जि ♥️❤️💗आमा प्रति सम्मान छ।🙏♥️

  • @bikashkhanal8335
    @bikashkhanal8335 ปีที่แล้ว +9

    वाव कति सस्कारी अनि अनुशासन छ सासु बुहारी को गित बधाई छ अनि धेरै सुभकामना छ

  • @TikaBudhaxettri747
    @TikaBudhaxettri747 ปีที่แล้ว +31

    आहा कति राम्रो परिवार सधै यस्तै साथ सपोट मिलिरहोस प्यारि दिज्जु अस्मिता❤️🤗 My favorite best singer ❤️🤗

  • @baltamang9038
    @baltamang9038 ปีที่แล้ว +34

    छोरी चेलीले नै हो आमा सासुलाई सम्मान गर्दै घर व्यवहार लगायत सम्पूर्ण परिवारलाई शान्ति स्वस्थ्य खुशी राख्न सक्ने नारी।
    नारीले नै हो उज्यालो संसारलाई बनाउने।।
    सलाम गर्छु सासु बुहारीलाई।।

  • @gangadattapathak3775
    @gangadattapathak3775 ปีที่แล้ว +67

    आहा कति राम्रो परिवार!जिबनभर यस्तै साथ र खुसी मिलीरहोस शुभकामना आमा,ज्वाइसाब र मुसीलाई ❤❤❤

    • @kamalakc9092
      @kamalakc9092 ปีที่แล้ว

      🎉🎉🎉🎉🎉🎉

  • @JenishaTheeng-c9k
    @JenishaTheeng-c9k ปีที่แล้ว +6

    आहा कति राम्रो दोहोरी साथै परिवार ❤❤सधैं भरी यसरीनै साथ सपोट र खुसी मिलिरहोस् शुभकामना प्यारी अस्मिता दि र आमालाई🙏🙏💕🌹💕

  • @kripaadhikari5253
    @kripaadhikari5253 ปีที่แล้ว +45

    यो छोराको घरबार टिकाउन नजानेमा म छुनि सिकाउन अा मार्मिक टुक्का❤❤❤

    • @Tailaday350
      @Tailaday350 ปีที่แล้ว

      ❤umm k haii. Thank you hjr dohori sunnu vayeko ma . Aajkal ko kt haru le yesto sunnu garba ko kura ho

  • @padambist4275
    @padambist4275 ปีที่แล้ว +6

    जोरदार तालि 👏👏👏👏👏👏👏अस्मिता तिम्रा पाइला सिखर चुमुन स परिबार सधै खुसि राखुन भग मानले🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵❤❤❤😍

  • @kalpanakhanal6524
    @kalpanakhanal6524 ปีที่แล้ว +38

    खुसी लागो परिवार नै गित सङित एक्दम अबल अब अर्को पार्ट पनि सुन्न्न🙏🙏🙏🙏🙏👌👌👌👌👌 मन छ सासू बुहारिको

  • @sharadarayamajhi9139
    @sharadarayamajhi9139 ปีที่แล้ว +7

    कति राम्रो परिवार अस्मिता बैनि को कति मिठो स्वर आमा को पनि भगवान ले संधै कल्याण गरुन सबै परिवार लाइ 🙏🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️

  • @chudalamichhane9848
    @chudalamichhane9848 ปีที่แล้ว +20

    सारै राम्राे बास्तबिक्ता मा गाउनु
    भयाे बैनि अश्मिता र अामा लाई धेरै धेरै धन्यबाद

  • @ishwari2546
    @ishwari2546 ปีที่แล้ว +7

    सासु बहारिको दोहोरि धेरै रामो् सुभकामना नमसकार

  • @sushilaadhikari9429
    @sushilaadhikari9429 ปีที่แล้ว +15

    धेरै राम्रो दोहोरी सासू बुहारी को ,यो माया सधै अमर रहोस् ❤❤❤

  • @sitathapa9169
    @sitathapa9169 ปีที่แล้ว +6

    यस्तै सासुआमा अर्थात घरपरीवार सबै लाई कहाँ मिल्छ आमा नमन 🙏 बुहारी उस्तै ज्ञानि बहिनी अस्मिता धेरै माया 💞💞 गिताम जस्तै सुमधुर भैरहोस कामना गर्दछ 💞💞💞🙏❤️❤️❤️

  • @shibabhattarai740
    @shibabhattarai740 ปีที่แล้ว +9

    भाग्य मानी गायिका अस्मिता सम्पुर्ण परिवार लाई बधाई छ। सधैं यस्तै देख्न पाइयोस।❤😊आमालाई सम्मान छ्🙏🙏धेरै राम्रो दम्दार दोहोरी सासू बुहारीको🎉

  • @gangabhatta5260
    @gangabhatta5260 ปีที่แล้ว +14

    सारै राम्रो दोहोरी सुन्न पाइयों आमा पर्ची सम्मान 🙏छ। भाग दुई लिएर आउनु होला अब । तिज को विषय राख्दा अझ फरक पन मिल्ने छ।

  • @ranjukhatri4545
    @ranjukhatri4545 ปีที่แล้ว +9

    आहा कति राम्रो सासू बुहारिको फेरि पनि अर्को भाग हेर्न पाइयोस धेरै धेरै शुभकामना❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @sagarbcofficial
    @sagarbcofficial ปีที่แล้ว +31

    आहा बुढा गाउनी सासू आमा गाउनी कति मिलेको परिवार अस्मिता बैनिलाइ अझै उत्तर उत्तर प्रगतिको कामना

  • @dilmayamizar644
    @dilmayamizar644 ปีที่แล้ว +14

    आहै सुनिरहु लाग्यो । सफलताको सुभकामना आमा अनि मुसि दिदी लाई ❤️

  • @KarishmaDahal-p5b
    @KarishmaDahal-p5b ปีที่แล้ว +3

    आहा कति रमाइलो दोहोरी सासु बुहारी को अति मिठो छ सुभकामना अस्मिता डल्लाकोटि लाई🎉❤❤❤

  • @mayadevibaruwal9732
    @mayadevibaruwal9732 ปีที่แล้ว +2

    एकदम रार्मो उत्कृष्ट गित र समाजलाइ पनि सिकाउने खल्को गित ।यस्तै होस सबै को घरपरिवारमा।बधाइ छ उत्कृष्ट गित गाएकोमा।

  • @HenrySelton
    @HenrySelton ปีที่แล้ว +6

    Exciting !! खुसी लागो परिवार नै गित सङित एक्दम अबल , अब अर्को पार्ट पनि सुन्न्न मन छ सासू बुहारिको !!

  • @devkalakhatri5525
    @devkalakhatri5525 ปีที่แล้ว +3

    आहा कति राम्रो हाम्रो समाज पनी सधै यस्तै भइ दिए कति राम्रो हुने थियो❤❤❤❤❤❤❤❤

  • @ashapandey24
    @ashapandey24 ปีที่แล้ว +7

    आहा कति राम्रो परिवार कास सबै छोरी लाई यस्तै बुझ्ने श्रीमान र सासू मिल्ने हो भने कसैलाइ पनि अकाल मा ज्यान फाल्न र सम्बन्ध बिच्छेद गर्नु पर्थेन होला
    हजुर हरु को परिवार यो खुशी सधै यस्तै देख्न पाई राखु🙏🙏🙏🙏🙏

  • @laxmirai6586
    @laxmirai6586 ปีที่แล้ว +5

    कति राम्रो राम्रो शब्दहरु चयन सासुआमा र बुहारीको , अति नै रमाइलो गित ❤️❤️❤️❤️

  • @rkuikel
    @rkuikel ปีที่แล้ว +6

    अस्मिता,शक्ती,र राममाया बेजोड संयोग, सदैब असल सुन्न पाईयोस्,अनेकानेक शुभकामनासहित बधाई।

  • @SushilaSedhai-iz2zl
    @SushilaSedhai-iz2zl 3 หลายเดือนก่อน

    आमाले झन राम्रो गाउनु रहेछ के। साह्रै राम्रो लाग्यो। सलाम छ आमालाई सधैँभरि यसरी नै रमाइलो सुन्न पाम दुवै पक्षबाट

  • @gauribohara4754
    @gauribohara4754 ปีที่แล้ว +16

    आमालाई सम्मान छ, मीठो स्वर र ब्यबहारीक अनि सामाजिक दोहोरीको लागी धन्यवाद छ दूबै जनालाई

  • @ganeshbhai3462
    @ganeshbhai3462 ปีที่แล้ว +22

    अस्मिता डल्लाकाेटी कति भाग्यमानीरहेछ सासू पनि दाेहाेरि गाउनमा तगडा 🎉🎉🎉🎉🎉

  • @narayanmanshrestha467
    @narayanmanshrestha467 ปีที่แล้ว +9

    अस्मिता बैनिकाे गित उठाउने शैली नै गज्जब लाग्छ।❤❤❤❤❤

  • @tikaram6193
    @tikaram6193 ปีที่แล้ว +2

    ढेरैई ढेरैई बधाई छ आमा मां र बैंईनी मां सारैई नैई राम्रो र मार्रम्रीक छ सासू बूहारीको यो गीत फेरी पनी अरको भाग टू नी गाउनू होला ❤❤

  • @nabinnabin3813
    @nabinnabin3813 ปีที่แล้ว +10

    कति राम्रो परिवार अस्मिता सिस लाई सधैं हौसला मिलोस्❤️❤️❤️❤️

  • @sitalpandey597
    @sitalpandey597 ปีที่แล้ว +1

    वा आयो आयो कडआ आयो अस्मिताको सासू को खूसि सधै भरिनै टिकोस्हैआमाले पनि सारै राम्रो धोहोरि गाएको धेख्धा सारै खूषि लाग्यो र सक्ति गोदार कुमार पनि सारै राम्रो मान्छेहो। यो घर

  • @sunitaghimire8915
    @sunitaghimire8915 ปีที่แล้ว +40

    सम्मान छ अामा हजुर🙏🙏🙏लगायत असमिता बहिनीलाई❤❤❤❤

  • @nirmala3103
    @nirmala3103 ปีที่แล้ว +2

    wew गाेदार भाइ साथै आमा अश्मिता अनि सासू बुहारिकाे दाेहाेरी सुनु सुनु लागाे नि झापाकाे दमक 1 बाट हेर्दैछु है

  • @sabitripandey2272
    @sabitripandey2272 ปีที่แล้ว +38

    धेरै धेरै शुभकामना आमा लाई 🙏🙏🙏🙏हजुरको गित सुन्दा धेरै खुशी लायो र अस्मिता बहिनिलाई पनि धेरै सम्झना ❤❤❤❤

  • @nilkrishnatutmetamunayagha3307
    @nilkrishnatutmetamunayagha3307 ปีที่แล้ว +1

    खुसि लाग्यो धन्यवाद अष्मिताको शासु र श्रीमान लाई।

  • @durgaaryal2586
    @durgaaryal2586 ปีที่แล้ว +6

    आहा कति रामो परिवार जिबनभर यस्तै साथ र खुसी मिलीरहोस शुभकामना आमा र बैनि लाई नमस्कार

  • @bhajindrabudhathoki8837
    @bhajindrabudhathoki8837 ปีที่แล้ว +1

    यो हाम्रो समाज देश मा उदाहरणीय कार्य हो। हाम्रै समाजमा धेरै भन्दा धेरै सासु बुहारी नमिली रहेको आपसी कलह, तनावपूर्ण अवस्था भएको हाम्रो समाज मा यसरि आफ्नै सासु बुहारी भएर दोहोरि हामी दर्शक सामु प्रस्तुत गर्नु भनेको जति तारीफ प्रसंसा गरेपनि कमै हुन्छ। मलाई बिश्वास छ अस्मिता बहिनी ले एक अनुशासित,असल बुहारी+छोरीको भुमिका निर्वाह गर्न कुनै कसर बाकी राख्ने छैनन।

  • @laxmighimire9319
    @laxmighimire9319 ปีที่แล้ว +28

    धेरै धेरै सुभकामना आमा लाइ सम्झना छ है बहिनी अस्मिता लाइ ❤❤

  • @rajkumarbaraili
    @rajkumarbaraili ปีที่แล้ว +2

    बधाइ तथा धन्यबाद अति राम्रो शब्दलयमा सासु बुहारिको दोहोरी गीतको सम्बाद समाजमा यो गीतले असल चेतना लियर आवस

  • @khadanandatimalsina
    @khadanandatimalsina ปีที่แล้ว +5

    धेरै राम्रो परिवार अस्मिता जिको शब्द चयन र स्वर सारै मर्म स्पर्सि छन हरेक हप्ता एउटा नयाँ भिडियो सुन्न पाउँ ?

  • @namratarai8943
    @namratarai8943 ปีที่แล้ว

    असाध्य फरक नया अचम्म को दोहोरी देखियो सासू बुहारी को राम्रो रमाइलो लाग्यो र राम्रो सन्देश मुलक भएको छ सासू बुहारी लाई नै धेरै बधाई तथा सुभकामना ❤️🎉❤️🎉🙏🙏🙋🙋🎉❤️🎉❤️

  • @Bhuma123
    @Bhuma123 ปีที่แล้ว +14

    यो दोहोरिले आँखा रसायो 😢सायद खुसिले होला हजुरहरुको परिवारको यो खुसी सधै रहिरहोस्🙏❤️

  • @kunwarhum9843
    @kunwarhum9843 ปีที่แล้ว +1

    Super ma Super nice song sanu buhari ko sampud Tim lai danya bat xa

  • @gomasubedi9852
    @gomasubedi9852 ปีที่แล้ว +8

    आहा कति रमाईलो सासु बुहारी को गित❤❤🙏🙏🙏💐💐💐💐💐

  • @nilkrishnatutmetamunayagha3307
    @nilkrishnatutmetamunayagha3307 ปีที่แล้ว +1

    जति मिठो शब्द प्रस्तुती अष्मितको छ,शब्द झनै मैठो शासु बाट प्रस्तुती रहेको छ,शक्ती बाबु आमा लाई शलाम छ यस्तै खाले शब्द हरू सुन्नको लागी हामी पर्खि बस्ने छौ।अरू लाई पनि ज्ञान बर्दक शिक्षा सम्झेको छु।

  • @sangitasapkota5296
    @sangitasapkota5296 ปีที่แล้ว +6

    सारै राम्रो गाउनु भयो ❤❤❤ आमाको शब्दचैन पनि असाधै राम्रो छ❤❤

  • @hemkumaribarakoti8249
    @hemkumaribarakoti8249 ปีที่แล้ว +3

    सासु, बुहारीको दोहोरी साचिकै राम्रो लाग्यो शुभकामना!!

  • @gomabista9819
    @gomabista9819 ปีที่แล้ว +2

    आह कति धेरै भाग्यमानी गायिका अस्मिता ❤❤बुहारी भन्दा सासुआमा भन धेरै कडा❤❤अब बुवालाई पनि ल्याउनु परो शक्ति सर❤❤

    • @samjanab.k804
      @samjanab.k804 ปีที่แล้ว

      Buba hunuhuna sakti sir ko hajur

  • @raksharai2443
    @raksharai2443 ปีที่แล้ว +27

    म अरु केही बोल्न सकिन, Just wow!....आमालाई चै नमन सम्मान्🙏🙏

  • @merika964
    @merika964 ปีที่แล้ว +1

    सारै राम्रो लागो मलाई अस्मिताको दोरि मलाई सारै मन पर्छ शकति भाई को नि एकदम मन पर्छ राम्रो फेमिलि ❤️❤️❤️❤️😍😍

  • @lindagurung7112
    @lindagurung7112 ปีที่แล้ว +7

    आहा कति राम्रो स्वार अनि गीत सासू आमा काे ❤️❤️❤️❤अस्मिता बैनी

  • @srishtidevkota5060
    @srishtidevkota5060 ปีที่แล้ว +6

    वाव कति सस्कारी अनि अनुशासन छ सासू बहारिको गित्❤️❤️🙏

  • @tarathapa4240
    @tarathapa4240 ปีที่แล้ว

    वाहा कति राम्रो सासु बूहारीको दोहोकी तेसैमा मेरीत अन्टि बूहारी पनी बधाइछ..अन्टि भाइ बूहारीलगायत सम्पूर्णलाइ

  • @MiraAdhikari-dx9ck
    @MiraAdhikari-dx9ck ปีที่แล้ว +7

    आमाको सो धेरै राम्रो छ आमाले अब तीजको गीतएकम परिवारले सुन्ने हेर्ने खालको गाउनुौआमा सोरोको धनी सलाम छहजुरलाई बुवारी पनी पुन्नेको जुनजस्ती राम्री छन छोरापनीकती सुन्दर 🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤❤❤❤❤🙏🏼🙏🏼🙏🏼🌹🌹🌹

  • @renabhatresham3031
    @renabhatresham3031 ปีที่แล้ว +1

    आहा कति राम्रो दोहोरी सासू बुहारी को अस्मिता बैनी को सोर सब्द अनि सासु आमा नि कडा हुनुहुदोरैछ ल आमा लाई नि सम्मान छ फेरि फेरि नि हेर्न पाइयोस हजुर हरु को दोहोरी ❤❤

  • @indirapun3899
    @indirapun3899 ปีที่แล้ว +12

    अति नै राम्रो गित्👌👌👌👌सासू बुहारी को 👌👌धेरै सम्मान छ आमालाई ❤❤❤❤❤❤

  • @bharatpoudel9876
    @bharatpoudel9876 ปีที่แล้ว +1

    अहिले परिवेश मेल खाने सबैकाे लागि शिक्षा यस्ता गित बाट सुझावकाे लागि दुबै सासु बुहारी शुभकामना

  • @bimalakhati340
    @bimalakhati340 ปีที่แล้ว +10

    कति राम्रो गित गाउँनु भाको आमाले आमालाइ समान छ 🙏🙏🙏

  • @BimalaBohara-gq1vc
    @BimalaBohara-gq1vc ปีที่แล้ว

    भुइँमा खुट्टा हो मिलाएर पढनु है धन्यवाद सम्पूर्ण कलाकार दिदि बैनीहरुलाई । सासु बुहारी को दोहोरि सारै मन पर्यो । गीतमा जस्तै व्यवहारमा पनि होस् मेराे तर्फबाट सासु बुहारी लाई धेरै धेरै शुभकामना छ।

  • @sundarghimire1548
    @sundarghimire1548 ปีที่แล้ว +3

    आहा खुसी अनि सुखी परिवार अति सुन्दर राम्रो दोहोरी सासू बुहारी को

  • @nanikajithapachhetri6538
    @nanikajithapachhetri6538 ปีที่แล้ว +1

    सारै राम्राे लाग्यो जस्ताे गित त्यस्तै ब्यबहार हरेक सासुबुहारीमा हुनजरुरी छ तब घरब्यबार राम्रो हुन्छ सुखसान्ती र सम्बूदी हुनछ बधाई छ सासुबुहारी लाई फेरीफेरीपनी हामीलाई यस्तै बिषयबस्तुमा मनोरन्जन दिनुहोला धन्यबाद

  • @YashodaKhanal-dq4zm
    @YashodaKhanal-dq4zm ปีที่แล้ว +9

    कति राम्रो दोहोरी सासू बुहारी को😊❤️❤️

  • @hasparkdham1003
    @hasparkdham1003 ปีที่แล้ว +11

    जीवनको चलिसौ वसन्त काटिएछ 🤔 अर्गनिक पारिवारीक दोहोरी सुन्दा मनै भारी भएछ , जीवनको पहिलो नौलो अनुभब 🙏🙏🙏

  • @ravitamang6702
    @ravitamang6702 ปีที่แล้ว +3

    अहा ❤राम्रो छ मरि जदा के छ र लैजाजु❤❤उचचा सम्मान यी परोवार मा❤❤❤

  • @HenrySelton
    @HenrySelton ปีที่แล้ว +14

    सम्मान छ अामा हजुर🙏🙏🙏लगायत असमिता बहिनीलाई !!!

  • @rupabhandari7504
    @rupabhandari7504 ปีที่แล้ว +8

    ❤❤❤❤❤❤❤ल है हाजिरहुम भाईरल सासू बहारिको दोहोरी नेपाल मा कमैहोलान यसरी रियल मा सासू बुहारिको दोहोरि मा घम्सा घम्सि आमालाई सम्मान छ मुसिलाई बदाई छ यसैगरी सधै हासि खुसि रहनु 🎉🎉🎉🎉🎉🎉🎉

  • @dipakdhungana9512
    @dipakdhungana9512 ปีที่แล้ว +2

    आमा संग गाएर हो कि किन हो अश्मिता आत्तिएर गाए जस्तो लाग्यो नि, तर अति राम्रो छ है सायद ऐतिहासिक नै होला क्यारे सासु बुहारीको दोहोरी❤❤❤❤

  • @uttamchhantyal3394
    @uttamchhantyal3394 ปีที่แล้ว +12

    अस्मिता बहिनी हजुरकाे गाइन र अनुसासन काे कदर गर्दै धेरै धेरै माया❤❤❤❤❤❤

  • @sumirai4395
    @sumirai4395 ปีที่แล้ว +15

    धेरै राम्रो लाग्यो हजुर हरुको दोहोरी ❤❤❤ यस्तै खुसी भएर सधै एकसाथ भयर अगाडि बढ्नुस् 🙏🙏

  • @pritamregmi940
    @pritamregmi940 ปีที่แล้ว +17

    सधै यस्तै देख्न पाइयोस आमालाई सम्मान छ् 🙏🙏🙏

  • @Junahitang989
    @Junahitang989 ปีที่แล้ว +23

    शुभकामना छ आमा छोरा बुहारि सबै जना लाई कति खुसि सुखि परिबार 🙏🙏🙏❤️❤️❤️

  • @Rajeev107-h3e
    @Rajeev107-h3e ปีที่แล้ว +26

    आमालाई सम्मान यो गितको पतिक्षा गर्दा गर्दा आज वल्ल पूरा भयो फेरी दोस्रो भागको प्रतिक्षामा🙏🙏🙏🙏🙏🙏🙏

  • @SabinaThapa-qv1in
    @SabinaThapa-qv1in 5 วันที่ผ่านมา

    कति भाग्य मानी अस्मिता यति धेरै माया गर्ने परिवार पाउनु भको छ दोहोरी धेरै राम्रो छ ममि अस्मिता दुबै लाई सफल ताको सुभ कामना ❤❤❤❤❤❤❤❤❤

  • @jamunakhadka9734
    @jamunakhadka9734 ปีที่แล้ว +8

    भाग्यमानी अस्मिता बुझ्ने परिवार पाउनु भएको छ सब परिवार मा 🙏🙏🙏🙏🙏🙏

  • @tikaram7653
    @tikaram7653 ปีที่แล้ว +1

    कलाका अस्मिता दल्लाकोती ,उनकी सासुआमा लगायत सम्पूर्ण कलाकार लाई सम्मान छ लाइभ दोहरी को प्रगतिको काममा ।।।।।

  • @Sabina209
    @Sabina209 ปีที่แล้ว +3

    धेरै राम्रो आमाहजुरको दोहोरी गीत सारै मिठो सब्द पनि सरै राम्रो अस्मिता दिदीलाई धेरै राम्रो छ 🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤❤❤❤

  • @rajusinghraju5532
    @rajusinghraju5532 ปีที่แล้ว +20

    परिवार होउ त यस्तो ❤सलाम छ सबै परिवार लाइ अस्मिता गोदार ( डल्लाकोटी) सक्ति गोदार दाइ 🙏 आमा ♥️ सम्पुर्ण परिवार ❤बधाइ छ 🎉🎉❤❤

  • @anjan12shah
    @anjan12shah ปีที่แล้ว +6

    सर्बप्रथम त अस्मिता दिदी लाई बैबाहिक जीवन को शुभकामना छ र आफ्नो सांगीतिक क्षेत्रमा पनि लगातार अगाडि अग्रसर हुने र आज आएर आफ्नो घर परिवार लाई पनि अगाडि बढाउन सहयोग गर्नु भएको मा धन्यबाद छ र एउटा बुहारी लाई पनि आफ्नो छोरीको रूपमा माया अनि साथ र बुहारी को उज्ज्वल भविष्य को सपोर्ट गर्ने यि महान् आमा हजुर लाई पनि सम्मान र मीठो माया छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @devikhadka8633
    @devikhadka8633 ปีที่แล้ว +15

    सारै राम्रो दोहोरि गाउनु हुदो रहेछन आमाले पनि

  • @kamallohar5764
    @kamallohar5764 ปีที่แล้ว +6

    आमाको गायकिमा दम छ तर सक्ती सरको बाबाले बेलैमा संगित क्षेत्रमा प्रबेस गराएको भए आज छुट्टै पहिचान बुनेथियो आमाको.....खुसी लाग्यो छोरो भएर यति गर्नु भयो

  • @madhugnawali9386
    @madhugnawali9386 ปีที่แล้ว +1

    आहा कुन शब्द ले बयान गरु हाम्री लाइभ दोहोरी कि रानी सस्कारी चेली बैनी अस्मिता अनि आमा साथ मा अति मिठो दोहोरी तेसै माथी सन्चालक हाम्रो शक्ति सर भयेसी येसै रमाइलो सफलताको सुभकामना अनि नमस्ते सम्पूर्ण मा😍😍😍😍😍😍😍😍😍😍😍😍😘😍😍

  • @shatrudhansunam9507
    @shatrudhansunam9507 ปีที่แล้ว +3

    ल ममि हजुरलाई धेरै सलाम छ कति मीठो स्वर कति राम्रो टुक्का गाउनु भयो ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @BhakhariyaNepal
    @BhakhariyaNepal ปีที่แล้ว +2

    आहा कतिराम्राे परिवार अस्मिता बहिनीलाई अझ धेरै प्रगतिकाे शुभकामना

  • @tikaramdhakal696
    @tikaramdhakal696 ปีที่แล้ว +8

    कति मीठो दोहोरी,, मीठो परिवार जमिरहोस सदा 💓💓💓💓💓🙏🙏🙏

  • @saraswatipaudel6972
    @saraswatipaudel6972 ปีที่แล้ว +1

    राम्रो छ भा 2 नि है अस्मिता बहिनि

  • @kamalapoudel3107
    @kamalapoudel3107 ปีที่แล้ว +10

    सम्मान एब्म नमन 🙏आमालाई सारै राम्रो दोहोरी ❤❤❤😊😊