सिद्धार्थ ग्रुप अफ हस्पिटालिटीका सञ्चालककी आमाको जीवन भोगाइ | Tikaram Yatri | कुरा_सुन्नु_पाकाको

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 30 ก.ย. 2024
  • #tamasomajyotirgamaya #कुरा_सुन्नु_पाकाको #तमसोमा_ज्योतिर्गमय #yatrimedia #tikaramyatri
    सिद्धार्थ ग्रुप सञ्चालककी आमाको जीवन भोगाइ
    Guest: चन्द्रकला न्यौपाने- भजन गायिका
    Research: Saroj Gautam and Tej Prasad Wagle
    Concept, Producer and Presenter: Tikaram Yatri
    Camera Person: KP Devkota & Sanjay Neupane
    Visual Editor: KP Devkota
    Music Arranger &Vocal: Yogesh Kaji
    #tamasomajyotirgamaya
    Connect With Me
    Facebook: / tikaram.yatri
    Instagram: / tikaramyatri
    Twitter: / tikaramyatri
    TH-cam: / @tikaramyatri
    TikTok: / tikaramyatri
    All Rights Reserved
    @by Yatri Media network Pvt.Ltd
    #tikaramyatri #theyatri #yatrimedia

ความคิดเห็น • 55

  • @hirapandey1684
    @hirapandey1684 3 หลายเดือนก่อน +15

    संयुक्त परिवार एक ठाउँमा बस्ने कुरा सुन्दा कति रमाइलो लाग्यो।। हामीकहा त दशैमा दुई दिन संगै बस्न पर्दा खान नपाएर आको जस्तो व्यबहार गर्छन ।।।

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 3 หลายเดือนก่อน +12

    महान आमा ! राम ! राम ! राम ! छोरा छोरी हुर्काउंदा कति कठिन पर्यो नि ? यस्तो संयुक्त परिवारमा हुर्केका केटा केटी उच्चमनोबल भएका हुन्छन् । परिवारले आमालाई सुखसंग राख्नु भएको रहेछ , खुसी लाग्यो ।

  • @deenanathacharya2743
    @deenanathacharya2743 3 หลายเดือนก่อน +5

    टीकाराम यात्री जी र आमा दुवै जनालाई धेरै धेरै धन्यवाद ।अत्यन्तै प्रेरणादायी अनुभव सुन्न पाईएकोमा ।

  • @DurgaDevi-gv4qu
    @DurgaDevi-gv4qu 3 หลายเดือนก่อน +4

    आज यस्तो रमाईलो भयोकी अझैपनी हेरम्सुनम हुदाहुदै कारेक्रम सकियको थाहै भएना आमालाई धेरै धेरै माया अनि सम्झना 🙏🙏🙏💋💋💋

  • @RadhikaDahalpoems
    @RadhikaDahalpoems 3 หลายเดือนก่อน +4

    महान आमा ! राम ! राम ! राम ! छोरा छोरी हुर्काउंदा कति कठिन पर्यो नि ? यस्तो संयुक्त परिवारमा हुर्केका केटा केटी उच्चमनोबल भएका हुन्छन् । परिवारले आमालाई सुखसंग राख्नु भएको रहेछ , खुसी लाग्यो ।

    • @KabitaPathak-dz1jz
      @KabitaPathak-dz1jz 3 หลายเดือนก่อน +1

      30:03आमा को गित त मैले पनि सुने सानो छदा

    • @netraneupane9768
      @netraneupane9768 3 หลายเดือนก่อน

      I listen Tikaramji’s program almost all ,he brings good speakers.

  • @Patriot936
    @Patriot936 3 หลายเดือนก่อน +3

    आमा महालक्ष्मी ,अष्टलक्ष्मी र सन्तानलक्ष्मी की नेपाली स्वरूप हुनुहुन्छ,दर्शन पाइयो।टीकाराम यात्री जी लाई पुण्य प्राप्त हुनेछ।

  • @sundardhital4903
    @sundardhital4903 3 หลายเดือนก่อน +3

    जे पाईन्छ त्यसैमा खुशी हुनु पर्छ गुनासो गर्न थाल्यो भने त दुखी हुँदाहुदै सारा जिन्दगी बित्नसक्छ!!
    #शुभ_रात्री 😴😴

  • @RabindraShrestha-zz8mf
    @RabindraShrestha-zz8mf 3 หลายเดือนก่อน +4

    अामा प्रति नमन छ ❤❤❤ कति कति रमाइलो अामा

  • @sabinashrestha7413
    @sabinashrestha7413 3 หลายเดือนก่อน +3

    साेचेकाे भन्दा पनि कहाँ हाे कहाँ महान हजुर आमाको अनुभवहरु 🙏🙏 नमन हजुरहरु दुवै प्रति❤

  • @SGautam79
    @SGautam79 3 หลายเดือนก่อน +3

    मिल्छ र सम्भब छ भने कुनै बृधाआश्रम मा बसिरहनु भयको ब्यक्ती सङ को कुराकानी हेर्न पाइयोस

  • @BishnuKarki-y9j
    @BishnuKarki-y9j 3 หลายเดือนก่อน +2

    अहिलेका परपरि बटारियका र देउरानी जेठानी नसहने बुहारीहरु ले सन्नै पर्ने हेर्नै पर्ने भिडियाे

  • @nirmalabista5692
    @nirmalabista5692 3 หลายเดือนก่อน +3

    निक्कै राम्रो कुराकानी, हजुर्हरु दुवैजनालाइ नमन् छ, हाम्रै गुल्मेली आमा, तर, एक्दुइजनालाइ त, हुर्काउनत कति सकस पर्छ, ती धेरै सन्तानहरुलाइ हुर्काउदा, अझै कत्ती सकस, बिरामी हुदा , खाना बनाउदा, पस्कदा, बस्ने, सुत्ने, ती एक्कैनसेले दिशा पिसावहरु हरु एक्कै चोटि गर्दा, नुहाइदिदा, अझै, त्यो कलिलै उमेर्मा, ९ ओटा सन्तानलाइ भारतबाट नेपालमा कसरी उतार्नुभयो ?हे हरि ❤ ओहो भनी साद्ध्यनै छैन, यो सबै कसरी बेहोर्नु भयोहोला, सझदै काहाली लाग्छ, यो सबै वर्णन गर्नु भयन, अब अर्को कुराकानिमा पनि ल्याउनुहोला यात्री सर, यी माहान आमालाइ 🙏😘💐😊

  • @manjuacharya4188
    @manjuacharya4188 3 หลายเดือนก่อน +3

    हजुर को प्रश्न सोध्ने तरिका धेरै राम्रो लाग्यो सर,,🙏

  • @pramitapandey1268
    @pramitapandey1268 3 หลายเดือนก่อน +3

    आज यात्रुजीले आमालाई निकै रमाइलो गर्नुभयो 🙏

  • @jamunadahal8280
    @jamunadahal8280 2 หลายเดือนก่อน

    पहिलात हा्ेनि आमा सारइ।दुख थियाे🌺🌹🌺🌹🌺🙏

  • @shantashah2505
    @shantashah2505 3 หลายเดือนก่อน +3

    आमा नमस्कार

  • @mayatamang8674
    @mayatamang8674 3 หลายเดือนก่อน +3

    🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️

  • @prabhunathojha2732
    @prabhunathojha2732 3 หลายเดือนก่อน +1

    🎉🎉

  • @laxmibhandari6782
    @laxmibhandari6782 3 หลายเดือนก่อน +1

    ❤❤❤

  • @Globleworld1
    @Globleworld1 3 หลายเดือนก่อน +3

    महान आमा !

  • @rajendraroka3072
    @rajendraroka3072 3 หลายเดือนก่อน +3

    आगो ताप्नु मुडाको कुरा सुन्नु बुडाको

  • @saugatneupane2254
    @saugatneupane2254 3 หลายเดือนก่อน +2

    राधे !!! राधे !!! 🙏🙏🙏 अामा

  • @laxmipandey2744
    @laxmipandey2744 3 หลายเดือนก่อน +1

    नमन 🙏 आमालाई
    सधैं यस्तै रसिलोर हँसिलो देखि रहन पाऊँ❤
    प्रार्थना🙌👏🙏🙇

  • @nitaacharyaofficial
    @nitaacharyaofficial 3 หลายเดือนก่อน +1

    आमालाई सत सत नमन छ मेरो🙏🙏🙏🌺🌺

  • @nirmaladhami4273
    @nirmaladhami4273 3 หลายเดือนก่อน +2

    ❤❤

  • @KrishnaWagle
    @KrishnaWagle 3 หลายเดือนก่อน +2

    धेरै नै राम्रो! ❤❤❤

  • @saraswatineupane1038
    @saraswatineupane1038 3 หลายเดือนก่อน +1

    दिदी पेलेदेखी रमाईलाी हाे अझैनीरईली हुनुहुन्छ

  • @SovitapaudelDahal
    @SovitapaudelDahal 3 หลายเดือนก่อน

    हजुर आमानमन उहिल्यै का कुरा❤🎉♥️🎉♥️🎉♥️🙏🙏🙏🙏🙏🙏♥️♥️♥️

  • @bholanathniroula3068
    @bholanathniroula3068 3 หลายเดือนก่อน +1

    प्रेरणा र आदर्श की खानी आमालाई शुभकामना साथै नमन

  • @ABCDEFGHIJK444
    @ABCDEFGHIJK444 3 หลายเดือนก่อน +2

    ❤❤❤❤

  • @sadhanaadhikari5067
    @sadhanaadhikari5067 3 หลายเดือนก่อน

    Love you aama❤❤

  • @rabinbaram9011
    @rabinbaram9011 3 หลายเดือนก่อน +2

    Tikaram sir guest choice wow😮

  • @sanskarnp69911
    @sanskarnp69911 3 หลายเดือนก่อน +2

    Aama🙏🙏

  • @susant81
    @susant81 3 หลายเดือนก่อน +2

    महान आमा, तपाई ले कत्ति दुख्ख पाउनुभयो होला अहिले सब बिर्सिएर खुसी हुनु हुन्छ ।

  • @bimalathapa1924
    @bimalathapa1924 3 หลายเดือนก่อน

    यात्रि सरकाे दात + हासाे 👌👌🙏🙏

  • @asharegmi4158
    @asharegmi4158 3 หลายเดือนก่อน

    so nice sir🙏👍❤🎉🇳🇵🇳🇵🇳🇵

  • @saraswatiaryal4404
    @saraswatiaryal4404 3 หลายเดือนก่อน +1

    Hamrai gautirako aama hunuhudoraixa, nari ko nam ma devi hunuhudoraixa. Naman aamalai, ani tikaram sir lai pani 🙏🙏

  • @kamalabhatta9772
    @kamalabhatta9772 3 หลายเดือนก่อน +1

    Mero mawal ko hajur aama le ni 18 jana santan janmaunu va ko re ahile 10 jana hunu hun6 9 6ori 1 6ora gharbar ma hunu hun6 .hajur aama ahile 100 barsha hunu vo kasari hola yo thauma kura garauni ....plz

  • @योगाउँकोठिट्टोम
    @योगाउँकोठिट्टोम 3 หลายเดือนก่อน +2

    nice interview 👍️🙏

  • @DurgaDevi-gv4qu
    @DurgaDevi-gv4qu 3 หลายเดือนก่อน +2

    Aama darsan 🙏🙏🙏🙏

  • @prabhunathojha2732
    @prabhunathojha2732 3 หลายเดือนก่อน

    Namaste 🙏🙏🎉🎉

  • @prakashrawal19
    @prakashrawal19 3 หลายเดือนก่อน +2

    ❤❤🙏🙏🙏

  • @ishabhandari6817
    @ishabhandari6817 3 หลายเดือนก่อน +1

    Yatri ji ko mitho hasho. Mitho interview aama sang ko

  • @थापाकाजी-फ1फ
    @थापाकाजी-फ1फ 3 หลายเดือนก่อน +1

    स्वर त ठिकै हो आमाको तर सबै टुक्का अन्तरकन्तर काम चलाउ सरकार 😜

  • @chirankandel604
    @chirankandel604 3 หลายเดือนก่อน +1

    मावली आबै पो हुनुहुदो रहिछ।❤❤❤❤

  • @rabinbaram9011
    @rabinbaram9011 3 หลายเดือนก่อน +1

    Aaha amako kura sunera kasto anada lagyo

  • @dipsonsharma9580
    @dipsonsharma9580 3 หลายเดือนก่อน +1

    Aama.🙏🙏🙏🙏

  • @RamBahadurGhale-e1h
    @RamBahadurGhale-e1h 3 หลายเดือนก่อน +2

    Good jub

  • @nabrajthapa2578
    @nabrajthapa2578 3 หลายเดือนก่อน +1

    Aaha kati hasili aama❤

  • @sabinakhanal8863
    @sabinakhanal8863 3 หลายเดือนก่อน +1

    Namaste 🙏🙏🙏🙏😍😍

  • @KabinJoshi
    @KabinJoshi 3 หลายเดือนก่อน +1

    Very funny and honest interview Teka ji.

  • @NbNb1987
    @NbNb1987 3 หลายเดือนก่อน

    Hoina yo manxe yestai dhani maaniko bau aama snga matra kura grxa...yo patru patrakaar

  • @lokendrakumarthapa165
    @lokendrakumarthapa165 3 หลายเดือนก่อน

    🙏🙏🙏🙏