आज को episode तमो साय दिर्घायसमा एक ईतिहासीक बन्नेछ र मुरी मुरी धन्यवाद प्रस्तोता टिका राम ज्यू लाई ❤ नेपालका यि तिनै ताराहरूलाई एकैठाउ मा देख्नपाउने वा भनौ हेर्ने अवसर जुराई दियको मा फेरि पनि धन्यवाद. हामि तिन करोड नेपाली हरू वाहा प्रति सधै आभारी रहनी छौ🙏 🙏 अरू धेरै कुरा यो मेरो मुखले बर्णन गर्नु सक्दीन वाहा हरूले के के गर्नु भो भनेर ❤जो वहाँहरूको योगदानले नै हामी नेपालीहरू अझै ठूलो आशामा छौ र रहनी छौ ❤
कार्यक्रम साहृै नै उत्कृष्ट लाग्यो धेरै धेरै धन्यवाद 🙏🙏 टिकाराम सर लाई । साच्चै नै हजुरले भन्नू भा झै उहाँहरु विशाल विद्वान् हरुको त्रिवेणी नै हुनुहुन्छ ।
सबैभन्दा धेरै नेपाली ले निर्बिकल्प समर्थन गरेका मुलुक लाई अद्दितिय योगदान दिनुहुने महान हस्ती , साक्षेत भगवान ,कुलमा, डा. सन्दुक अनि महा वीर जय जय जय जय जय❤❤ येस्ता अरु 10 जना भय नेपाल बन्छ
रातको ११.४० भएको छ यात्रिको स्टुडियोमा तिनवटा व्याक्तित्व को नामले सुत्ने तिर लाग्न खोजेको मान्छे म उहाहरु को इन्टरभ्यु हेर्न थाले र टिकारामजिले देशको तिनवटा गहना लाइ एउटा मञ्चमा ल्याएर देशमा समृद्धिको छलफल चलाउनु भएको छ यात्रिलाइ एक लाइक र सस्क्राइब गरे धन्यवाद
नेपाललाई अतुलनीय योगदान दिई रहनु हुने ३ व्यक्ति संगको अन्तरबार्ता हेर्दा सुन्दा गाउ, देश फर्क भन्ने शन्देस छ युवा संगै राष्ट्रिय पुजी बिदेशिदा केहि आशा जागेर आउछ I
Yeti gahiro awaj !!! Daai haru aba hami ek hunu parxa .. maile vaat khana ni sochnu parmnne vai ra xa . Vokaaai xu tara i am sure to shere my contribution
यस्ता राम्रो मान्चेनी नेपालले जन्माई रहदा अनि शासक चाहिँ जहिल्यै बिषालु पर्या होला ? अचम्मै छ। यीनेरु नेपाल प्रगतिमा कम्मर कस्नेलाई एकै ठाउँ ल्याउनु भाकोमा यात्री मिडियालाई मुरिमुरी धन्यवाद ।
टिकाराम सर लाईपनि सलाम , उहाँहरू जस्तो महान मान्छे नै खोजेको हो देश ले ।🎉🙏🇳🇵🇳🇵🇳🇵
नेपालको विकाश गर्न एकपटक जनजातीको छोरा छोराछोरी हरुलाई देशको नेतृत्व दिउ देशभक्ती , कर्मशिलता र इमान्दारी धेरै हुन्छ 🎉🎉🎉
Sir ma hunata janajati ko chhora jaat hoena byakti Heram yo hamro society ko lagi thik hola
देशका गहनाहरूलाई एकैमा देख्न र सुन्न पाउँदा निकै खुसी लाग्यो। धन्यवाद टिकाराम यात्री सर❤❤❤
३ करोड जनसंख्या माध्यका ३ जन महान मानिस प्रती नमन्🙏
🙏🙏🙏
उहाँ महान हस्तीहरु राष्ट्रका गहना हुन🙏
आज धेरै खुशी लाग्यो। राम्रो ब्यक्ति हरु को प्रेरणा सुनेर।
हरदम हजुरको साथमा ज्योति नै ज्योति ज्योर्तिगमय 🙏🙏🙏🙏🪷🪷🪷🪷🎆🎆🎆🎆🇳🇵🇳🇵🇳🇵🇳🇵
सबै अनुहार मंगोलियनहरु ❤🎉
देश राष्ट्र काे ईमानदार महान
सपूत हरु उहाँ हरु प्रति सलाम
आज को episode तमो साय दिर्घायसमा एक ईतिहासीक बन्नेछ र मुरी मुरी धन्यवाद प्रस्तोता टिका राम ज्यू लाई ❤ नेपालका यि तिनै ताराहरूलाई एकैठाउ मा देख्नपाउने वा भनौ हेर्ने अवसर जुराई दियको मा फेरि पनि धन्यवाद. हामि तिन करोड नेपाली हरू वाहा प्रति सधै आभारी रहनी छौ🙏 🙏 अरू धेरै कुरा यो मेरो मुखले बर्णन गर्नु सक्दीन वाहा हरूले के के गर्नु भो भनेर ❤जो वहाँहरूको योगदानले नै हामी नेपालीहरू अझै ठूलो आशामा छौ र रहनी छौ ❤
म अहिले उज्यालोमा नया प्रबिधि मोबाइल मा यो कार्यक्रम हेर्दै छु । तिनै जना लेजेण्ड हरुलाई शुभ सन्ध्या।
कार्यक्रम साहृै नै उत्कृष्ट लाग्यो धेरै धेरै धन्यवाद 🙏🙏 टिकाराम सर लाई । साच्चै नै हजुरले भन्नू भा झै उहाँहरु विशाल विद्वान् हरुको त्रिवेणी नै हुनुहुन्छ ।
वह वह वह
तीन हिरा, देश का सपूत
अर्को एक
डाक्टर, गोविन्द के, सी,
भए सुन मा सुगन्ध हुन्थ्यो।
धेरै धन्यबाद टीकाराम जी❤
आजको एपिसोड बेस्ट
देशका महान सपुतहरु उच्च सलाम छ।
जय होस् टीकाराम यात्री देशका सतपात्रहरुलाइ एकैठाउमा समेट्नु भएकोमा यसरी नै देशले कहिले सतपात्र भेट्टाउला!!!!!
वाह टिकाराम सर हजुरलाई धेरै धेरै धन्यवाद 🙏
❤❤U R GREAT PERSON
❤❤❤
वहुप्रतिक्षित Episode. Wonderful and motivational...great job. ❤
एकदमै धेरै मनपर्ने आदरणीय टिकाराम यात्री ज्युलाई विशेष धन्यवाद किनकि यति विशिष्ट व्यक्तिहरुको कुरा हामीमाझ यसरी पस्किनुभएकोमा
Thanks Tikaram sir 🎉❤
Wahoo aaja maile chahe ko interview 🎉🎉🎉🎉❤❤❤❤❤❤❤
सबैभन्दा धेरै नेपाली ले निर्बिकल्प समर्थन गरेका मुलुक लाई अद्दितिय योगदान दिनुहुने महान हस्ती , साक्षेत भगवान ,कुलमा, डा. सन्दुक अनि महा वीर जय जय जय जय जय❤❤
येस्ता अरु 10 जना भय नेपाल बन्छ
Sabailai naya❤❤❤❤❤❤❤
अाेलिकाे अांखाका तगारा बनेका हाेनहार देस प्रेमि याेध्दाहरु ।।। सलाम छ काेटि काेट 🇳🇵🇳🇵🇳🇵
तिनै जना मुर्धन्य देश का अति आबस्यक ब्यक्ति हरु❤
उहाँ हरु छरत केही आशा छ मेरो देश को हिरा हरु सम्मान छ
Most awaiting .......🎉
३ जना नै किराँती हरु, हर्क पनि किराँती अनि बालेन् तराई वासी, अरु बाहुन क्षेत्री त देश बेच्दै, खोक्रो बनाउँदै,एक अर्कालाई लडाउँदै व्यस्त छ।
GB Rai, Ichha Raj Tamang, Dhanraj Gurung jasto fatahaa haru chai bhulis nepte
Great and inspiring personality in one frame, love to watch ❤
धन्यवाद यात्री जि
यो अबिश्मरणीय सयोग जुटाउनु भयो सबै पथ प्रदर्शक ज्यु हरुलाई नमन गर्दछु ।
It's great to see great people 🎉🎉
The real hero of nepal all of u❤❤
नेपालका सानहरु❤❤❤
Tikaram Yatri ले जित्नु भयो । यतिको महान संगम अर्को कुनै हुने छैन । म भाग्यमानी हूँ आज दर्शक को रूपमा छु ।
अति उत्कृष्ट सम्वाद
Great group of nepal ❤🎉🎉🎉🎉
3 legends in one fame ••only possible by sir tikaram •• great salute u sir
रातको ११.४० भएको छ यात्रिको स्टुडियोमा तिनवटा व्याक्तित्व को नामले सुत्ने तिर लाग्न खोजेको मान्छे म उहाहरु को इन्टरभ्यु हेर्न थाले र टिकारामजिले देशको तिनवटा गहना लाइ एउटा मञ्चमा ल्याएर देशमा समृद्धिको छलफल चलाउनु भएको छ यात्रिलाइ एक लाइक र सस्क्राइब गरे धन्यवाद
That's the kind of talk show we were looking for. keep up the good work tika dai!
Tika ji very very good job. ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
Super❤Interview....
good job
चारै जना महान हस्तिहरुलाइ हृदयदेखिनै नमन छ। अब बालेन हर्क सङ्ग राजनितिमा आउनुपरेयो देश दुब्न थालेयो
नमन सबैलाई ❤👏🇳🇵
हामी हजुर haru ka fan हू❤
Salute
तीन माहान मानव याे देशले चिन्न नसकेकाे मानव 😢😢
उहाँहरुलाइ मन पराउने यता हाजिर गरम्🙏🙏🙏
Bahut achha adami aya tq
चारै जनालाइ सम्मान छ
धेरै राम्रो
सम्माननीय आदर्श अनुहारहरु
नेपालका त्रिमुर्तीहरु🎉
महादेवका तिन नेत्र जस्तै नेपालका तिन नेत्र ❤
Inspiring individuals, proud of our nation.
नमन
कपुत हरुले चलाय्को देशमा सपूत हरुको कुबै महत्व हुदो रहेछ बीडम्बना🙏🙏🙏
धेरै राम्रो काम टीका राम सर
नेपाललाई अतुलनीय योगदान दिई रहनु हुने ३ व्यक्ति संगको अन्तरबार्ता हेर्दा सुन्दा गाउ, देश फर्क भन्ने शन्देस छ युवा संगै राष्ट्रिय पुजी बिदेशिदा केहि आशा जागेर आउछ I
Huge respect to these three great man
टिकाराम सर स धन्नेबाद उहाँ हरु जस्तो त बन्न सकिन बिग्रने प्रयास पनि हामी आजैईइ बाट नगरम उहाँ हरु 3नै जना यो देसको आखाको नानी हो❤❤❤
Salute to all three STAR of the country...🙏🙏🙏
Ramro interview ❤❤
नेपाल समृद्ध बनाउनु छ भने मुलबासी मंगोललाई अगाडि बढ्न दिनुपर्छ।हिन्दुआर्यले देश लुट्छ भन्ने कुरा त हाम्रो अगाडि नै प्रष्ट देखिएको छ।
One of the best episodes by Tikaram Yatri.
Mahan byaktitwoko sada salam.chiranjeevi rahanu.dhanyabad chha tapaiko yo yogpuryaune patrakar mahoday.
देशको माहान मानासहरु
आहा योहोनित ईनटरभिऊ।🙏
Three Great and respected personality!
Wonderful episode
पुरानो भिडियो जस्तो लाग्छ
Old video ho
म ति 3 महान ब्याक्तित्व लाई सलाम गर्दछु
यि तिन जना नेपाल्कोअसल छ्रोराहरु हुन।उहाहरुलाइ मेरो नमन छ।
Hamro desh ko diamond haru ho yaha haru salam x
Ohhho best personalities of Nepal altogether..wow ..
नतमस्तक 🙏🙏
Hamro desh ko mahan haru
यो देशमा महान नक्षत्र ! तपाइँ हरुको आदर्श ले मेरो शिर गर्वले ठाडो हुन्छ🎉
Very nice.
Hamro desh ko jiwit bhagawan haru lai namaskar 🙏🙏🙏🙏
You three great men needs to come on politics and to be appropriate ministerial post to develop country accordingly 🙏.
महान ब्यक्तित्व हरुको चुरो कुरो👍
The great 3 in 30 millions of our country
Saluteeee
Super Heroes!🎉
Nepal ko hastiharu salut6. Yaha harule garda nepali hunuma garba lagx.
Yeti gahiro awaj !!! Daai haru aba hami ek hunu parxa .. maile vaat khana ni sochnu parmnne vai ra xa . Vokaaai xu tara i am sure to shere my contribution
3 janalai salam
🙏🙏🙏🙏💕
🙏🙏🙏
3 jana nepalis heros❤❤❤
Mr. Rohit, Mr. Pun & Mr. Ghising 🙏🙏🙏.
Jay Nepal Aama ❤️❤️❤️🙏🙏🙏
Hats of these respected persons
heros
I salute these three great humans.
❤❤❤
पुरानो भिडियो 😱😱😱😱
यस्ता राम्रो मान्चेनी नेपालले जन्माई रहदा अनि शासक चाहिँ जहिल्यै बिषालु पर्या होला ? अचम्मै छ। यीनेरु नेपाल प्रगतिमा कम्मर कस्नेलाई एकै ठाउँ ल्याउनु भाकोमा यात्री मिडियालाई मुरिमुरी धन्यवाद ।
टिकाराम सर 🙏🙏🙏🙏@हजुर नि पुरानो भिडियो नयाँ भन्दै हाल्न लाग्नु भो🤔🤔हिमालखबर अनलाइन खबर जस्तो नझुक्काउनु होला 😭🙏