1. प्रोफेसर साहेब पक्का विद्वान मात्र हैन Intellectual honesty भको इमान्दार पनि हुनु हुँदो रहेछ - वहालाई हार्दिक सलाम! 2. 40:00 र 51:00 पछिका वहाँका भनाई हरु धेरै नै सान्दर्भिक र महत्वका छन् 3. बुझ्नु पर्ने कुरा हरु - पुनजीले युरोपको "आर्य सुप्रेमसी" भन्नु भयो जो हिट्लरको मान्यता थियो - उनि हरुको "आर्य " - गोरा, नीलो आँखा भका र सुनौलो केस हुने जाति हो ( हाम्रा आर्य हरु नझुक्किनु होला - हिटलरले हाम्रा आर्य लाई तल्लो स्तरको मान्छे सम्झिन्थ्यो! ) 4. अहिलेको स्कोलर हरुको मान्यता- भारतीय उपमहादिपमा आर्य इन्भेजन थिअरी ( Aryan Invasion Theory ) नभएर आर्य माइग्रेशन ( Aryan Migration Theory ) हो! ( DNA र Archaeological स्टडी को आधार मा! ) 5. जातीय र धार्मिक अतिवादी हरुले नक्कली इतिहास बनाएर आफ्नो राजनीति गरेको इतिहास भको मात्र हैन अहिले पनि भई रहेछ! 6. इमान्दार सचेत र शिछित हरुले यो तत्थ्य बुझ्न अतिनै जरुरी छ!
Very useful to the public .It has been like a super teaching session..Thankyou both of you,Sirs, True,the so calledprimitive society as proposed by Marx and Engels and eulogised byEngle at funeral ceremony ofKarl Marx. ,.This does not mean Marx and Engles have told lies,it perhaps means in their case too,politics superseded. , I would have appreciated more had the initial question be like” yo kitab ahilay kina. .?rather than the way the interrogator put his first question. The same qs could have been a super ending had it been asked last giving the answered full chance to express his views f. It is crucial that the interrogator behaves like a mother rather than Matrimoniacal head with stick in her hand. Otherwise it is really good interview. . Lastly had the price of the book been revealed ,it would have given the reader to check the pocket .one of the reasons why young people are going away from a book reading habit is the thirty percent cut money the sellers charge and astronomical printing cost. The authors need to be sociao-economically friendly to readers. I admire Dhakaljue’s honesty in declaring openly that second edition will be.Not be a photocopy of the first and will include more material and needed corrections.This may make the readers not to buy FROM the remaining first edition , yet this has placed the author as sincere writer - a rare nobility these days, congratulation. .wish both of you,Sirs a happy ew year2025 DrMani Kumar Sharma Siliguri Distt Darjeeling, I will buy the second Ed .my relative at Kathmandu already informed. Jai Gorkha Jai Gorkhabhasa 05012025 Pranay. And the question asked by Himal Khabarovsk
यो भन्दा अघि जे जति, जहाँ बाटआए पनि यो दुनियाँ, पृथ्वी बाट नै यो दुनियाँ को उत्पति पश्चात नै एक कोषिय जिव हरू हुँदै धेरै परिवर्तन पछि बाॅदर बनमान्छेहरू हुँदै सायद होमो सीपीएनबाट नै मानव सभ्यताको शुरूवात भएको भने पछि त मानिस त के यो दुनियाँ, यो संसार, यो पृथ्वी को अस्तित्व ईतिहाॅस नै युनिभर्स कसमस ब्रह्माण्ड को वायुमण्डल को महाकुणड मा गएर खोज्नु पर्यो।
मैले पढे डा ढकालको ूइतिहासअघिको इतिहास सांस्कृतिक उद्धविकासको मानवशास्त्रीय वृतान्त ।ू औशत लागो । अर्थात मैले आशा गरेझै भयंकर रहेनछ । युवल हरारीको ुसेपियन्स मानव जातिको संक्षिप्त इतिहासु र होमो डेउसु पढेपछि डा। ढकालका पुस्तक फिक्का लाग्छन । डा. ढकालको २४० पृष्ट पुस्तक भन्दा आजको संवादमा उनले मानव विकास प्रकृयाहरु शानदार र लजिक राखे । पूरै (१.५१) हेरे । तरपनि नेपाली मानवशास्त्रीले लेख्या यस्ता पुस्तक सबैले पढे कसैलाई घाटा छैन । जेबी पुन मगरको प्रस्तुति शानदार लागो ।
1. प्रोफेसर साहेब पक्का विद्वान मात्र हैन Intellectual honesty भको इमान्दार पनि हुनु हुँदो रहेछ - वहालाई हार्दिक सलाम!
2. 40:00 र 51:00 पछिका वहाँका भनाई हरु धेरै नै सान्दर्भिक र महत्वका छन्
3. बुझ्नु पर्ने कुरा हरु - पुनजीले युरोपको "आर्य सुप्रेमसी" भन्नु भयो जो हिट्लरको मान्यता थियो - उनि हरुको "आर्य " - गोरा, नीलो आँखा भका र सुनौलो केस हुने जाति हो ( हाम्रा आर्य हरु नझुक्किनु होला - हिटलरले हाम्रा आर्य लाई तल्लो स्तरको मान्छे सम्झिन्थ्यो! )
4. अहिलेको स्कोलर हरुको मान्यता- भारतीय उपमहादिपमा आर्य इन्भेजन थिअरी ( Aryan Invasion Theory ) नभएर आर्य माइग्रेशन ( Aryan Migration Theory ) हो! ( DNA र Archaeological स्टडी को आधार मा! )
5. जातीय र धार्मिक अतिवादी हरुले नक्कली इतिहास बनाएर आफ्नो राजनीति गरेको इतिहास भको मात्र हैन अहिले पनि भई रहेछ!
6. इमान्दार सचेत र शिछित हरुले यो तत्थ्य बुझ्न अतिनै जरुरी छ!
Very useful to the public .It has been like a super teaching session..Thankyou both of you,Sirs,
True,the so calledprimitive society as proposed by Marx and Engels and eulogised byEngle at funeral ceremony ofKarl Marx. ,.This does not mean Marx and Engles have told lies,it perhaps means in their case too,politics superseded. ,
I would have appreciated more had the initial question be like” yo kitab ahilay kina. .?rather than the way the interrogator put his first question. The same qs could have been a super ending had it been asked last giving the answered full chance to express his views f. It is crucial that the interrogator behaves like a mother rather than Matrimoniacal head with stick in her hand. Otherwise it is really good interview. . Lastly had the price of the book been revealed ,it would have given the reader to check the pocket .one of the reasons why young people are going away from a book reading habit is the thirty percent cut money the sellers charge and astronomical printing cost.
The authors need to be sociao-economically friendly to readers.
I admire Dhakaljue’s honesty in declaring openly that second edition will be.Not be a photocopy of the first and will include more material and needed corrections.This may make the readers not to buy FROM the remaining first edition , yet this has placed the author as sincere writer - a rare nobility these days, congratulation. .wish both of you,Sirs a happy ew year2025
DrMani Kumar Sharma
Siliguri
Distt Darjeeling,
I will buy the second Ed .my relative at Kathmandu already informed.
Jai Gorkha Jai Gorkhabhasa
05012025
Pranay. And the question asked by Himal Khabarovsk
यो भन्दा अघि जे जति, जहाँ बाटआए पनि यो दुनियाँ, पृथ्वी बाट नै यो दुनियाँ को उत्पति पश्चात नै एक कोषिय जिव हरू हुँदै धेरै परिवर्तन पछि बाॅदर बनमान्छेहरू हुँदै सायद होमो सीपीएनबाट नै मानव सभ्यताको शुरूवात भएको भने पछि त मानिस त के यो दुनियाँ, यो संसार, यो पृथ्वी को अस्तित्व ईतिहाॅस नै युनिभर्स कसमस ब्रह्माण्ड को वायुमण्डल को महाकुणड मा गएर खोज्नु पर्यो।
Please 🙏 invite Buddhist Bigya.
मैले पढे डा ढकालको ूइतिहासअघिको इतिहास सांस्कृतिक उद्धविकासको मानवशास्त्रीय वृतान्त ।ू औशत लागो । अर्थात मैले आशा गरेझै भयंकर रहेनछ । युवल हरारीको ुसेपियन्स मानव जातिको संक्षिप्त इतिहासु र होमो डेउसु पढेपछि डा। ढकालका पुस्तक फिक्का लाग्छन ।
डा. ढकालको २४० पृष्ट पुस्तक भन्दा आजको संवादमा उनले मानव विकास प्रकृयाहरु शानदार र लजिक राखे । पूरै (१.५१) हेरे ।
तरपनि नेपाली मानवशास्त्रीले लेख्या यस्ता पुस्तक सबैले पढे कसैलाई घाटा छैन । जेबी पुन मगरको प्रस्तुति शानदार लागो ।