नमस्ते यहाँ हरु सम्पूर्ण मा आउदै गरेको बडा दशैको हार्दिक मंगलमय शुभकामना सहित हाम्रो मौलिक गीत लाइ साधा झैँ मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु के कस्तो लाग्छ कृपया कमेंट्स मा लेखिदिनु होला है ,,,धन्यवाद मौसम गुरुङ मौलिक लोकगायक
कुन शब्दले व्यक्त गरम शब्द नै छैन मसँग यस्तै राम्रो राम्रो गीत सधैंभरि सुनिराख्न पाम हजुरलाई सफलता नै सफलता मिलोस् भगवानको आशीर्वाद मिलोस् कहिल्यै पनि कसैको मायाको कमी नहोस् सफलताको शुभकामना हजुरलाई
I enjoyed a lot ❤️❤️ हाम्रो परम्परा ले हामिलाइ बिधायक जिवन दिएको थियो । समय परिस्थितिले हामिले हाम्रो आफ्नो मुल भुलेकाछौ तर आज यो गीत सुन्दा हेर्दा हामि कति शौभाग्यशालि थियौ भनेर याद दिलायो । मौसम दाइले हाम्रो परम्परा लाइ भिडियो गीत मार्फत जिवत राखिदिनु भएको मा हामि आभारि छौ । thank you Dai 🙏
नमस्कार सन्चै हुनुहुन्छ अनि ह्याप्पी दशैं अनि हजुरले गाउनुभएको गीत हरेक गीत मनपर्छ मलाई अनि हजुरले गाउनु भएको गीत एक बार हैन दुई बार होइन हजारौं १२ लाख सुनेर पनि शब्द मिलाएर गाउनु हुन्छ हजुरलाई धन्यवाद
अाहा!मौलिक स्रष्टा मौसम गुरुङ,सागर विरही र अोम छिनालको कृति असाध्यै राम्रो लाग्यो ।सबै कलाकारहरुले निकै मिहेनत गर्नुभएको गीत र भिडियोको सफलताको कामना सहित हार्दिक बधाई छ।❤❤❤
मौलिक गीतका राजा उपनाम दिँदा फरक पर्दैन मौसम दाजुलाई❤भर्खरै उदाउँदै गरेको नक्षत्र क्रिस गुरुङलाई अवसर दिनु भएछ दाई।म एकदम खुसी छु र सल्ला धुपैले गीत बाट चर्च बटुल्न सफल मोडल बिनिता गुरुङलाई धेरै वर्ष पछि देख्न पाएँ धेरै खुसी लाग्यो दाई।।बधाई तथा शुभ कामना दाजु🎉🎉❤❤
सुमधुर स्वर सुहाउदो आवाजको गित सुन्दा हेर्दा धेरै राम्रो लाग्यो अझै उत्तर उत्तर प्रगति को शुभकामना आउदो दिन मा अझै सुमधुर सुमधुर कृयसन को बेग्र प्रतिछ्या गर्द छु❤❤🙏🙏
मौसमी भाईको जुनसुकै म्युजिक भिडियो सार्वजनिक गरे पनि धेरै राम्रो र गाउँ घर प्रति झझल्को आउने खालको हुन्छ तेही भएर हामी जस्तो दर्सक श्रोताहरूको मन बस्न सफल हुनू भएको छ धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु भाई लगायत सम्पुर्ण टिमलाई ❤❤🎉🎉
नेपाली सांगीतिक आकाशको मौलिक गितको बाद्शाह मौसम गुरुङ सोल्टि लाई चिन्छु । हजुरको हरेक सिर्जना हेर्ने सुन्ने गाउँने गर्छु,असाध्यै उत्कृष्ट छन, यो गितपनि उतिकै मिठो बनेको रहेछ,हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम😍😍😍
आदरणीय गायक मौसम गुरुङ (ङोलो)🙏हजुरको हरेक मौलिक गित एकदमै मिठो 💗हुन्छ गित येति सम्मा मर्मस्पर्शी हुन्छ😘 मलाई एकदम मन पर्छ 👌👌हजुरको स्वोर झनै मिठो शब्द एकदम राम्रो सम्पुर्ण कलाकार प्रती मिठो सम्झान का साथै सफलता को शुभकामना 🙏🌺🙏
भाइ एक्दमै फरक् तरिका को भिडियो ठ्याक्कै यो इस्टाइल त गाउँ मा छेवर को बेला बाटोमा माओलि लिन जादा र मावलि बिदा हुदा बाटो छेकेर रमाइलो गरको जस्तो पो लाग्याे भाइ ठ्याक्क उभेर गाउदा अनि केटा केटि अगाडि नाचेको ठ्याक्कै गाउँ को लाइ म्याच गरेको छ यार शुभकामना छ है भाइ 🎉🎉❤❤❤❤❤❤❤❤
Aaha yo honi ta maulikta ma adharit geet vhaneko sarai ramro xa,,Mousam bhai,Trishna gharti baini lagayat sampurna( Chautari ma pipal ra bar xani)team lai safalta ko shuvakamana xa👍👍👍
नमस्ते म गायिका तिर्सना घर्ति मगर बहुचर्चित मौलिक गायक मौसम गुरुङ दाई संग को सहकार्य म मौलिक गीत लिएर आएको छु टिकटक म पनि धेरै भन्दा धेरै ले मन पराउनु भाको छ आशा छ मौसम दाई को अरु गीत लाई झैँ यस गीत लाई पनि माया गरिदिनु हुनेछ भन्ने ठुलो आशा गरेको छु के कस्तो छ कमेंट्स मा सल्लाह सुझाब दिनुहोला है 🥰
नमस्ते म सौगात आले मगर धादिङ मैदि ग्याल्मा बाट जुन दिन हजुर लाइ आज भन्दा 12/13 साल अगाडी बाट नै हजुर लाइ चिनेको दाजु आज सम्म हजुर लाइ माैलिक गीत को राजा मानेको छु दाइ यति मिठो गीत शब्द कोर्ने ओम छिनाल दाजु सङ्ग पनि मेरो राम्रो सङ्ग चिन जान्न छ हजुर लाइ दाजु मनै देखी अभार गर्दछु यस्तै यस्तै गीत हरु को शब्द लय कोर्न अझै सफलता को कामाना दाजु हरु 🙏🙏🙏🙏
वाउ नाईस माैउसम भाइ मैले तपाईकाे याे भिडियाे हरू र गित हरू अति मन पर्छ र हेरि रख्छु त्यसरि नै अगडि भर्नु हाे ल धन्यवाद छ गुरूङ् हरू मदेब गित र स्वर अति मिठाे छ र गित जस्तै मान्छे नि अति राम्राे छ❤❤❤❤😘😘😘😘
नमस्ते यहाँ हरु सम्पूर्ण मा आउदै गरेको बडा दशैको हार्दिक मंगलमय शुभकामना सहित हाम्रो मौलिक गीत लाइ साधा झैँ मायाँ गरिदिनु हुनेछ भनि ठुलो आशा लिएको छु के कस्तो लाग्छ कृपया कमेंट्स मा लेखिदिनु होला है ,,,धन्यवाद मौसम गुरुङ मौलिक लोकगायक
गीत सुनेर मज्जा आयो दाजु भिडियो झन कडा हुनुपर्छ करोड क्लबको शुभकामना छ है मौसम दाजु र ओम दाजु❤❤🙏🙏
Hjr ko Sab geet best lagchh ❤
गीत डाउन्लोड गरुम भनेको त युटुबमा आइसकेको रहेनछ
waiting मा छु सफलताको अग्रिम शुभकामना 🎉
Same to u❤❤best of luck all team😍
सारै राम्रो गीत निकाल्नु भाको छ 😍🙏
कस्तो मिठो मौलिक मन छुने शब्द र लय । बढाई र शुभकामना मौसम जिउ र सम्पूर्ण टिमलाई । निकै मन छोयो ।
गित नेपाली लोक र मौलिकता लाई झल्काईको एकदम राम्रो लाग्यो , यो गितले सिखर चुमोस
सबै Team लाई बधाई छ।
आहा कति मिठो लय,शब्द मा समेटिएको मौलिक लोक भाका उच्च सम्मान सम्पूर्ण स्रष्टा अनि सर्जकलाई । 🙏
कुन शब्दले व्यक्त गरम शब्द नै छैन मसँग यस्तै राम्रो राम्रो गीत सधैंभरि सुनिराख्न पाम हजुरलाई सफलता नै सफलता मिलोस् भगवानको आशीर्वाद मिलोस् कहिल्यै पनि कसैको मायाको कमी नहोस् सफलताको शुभकामना हजुरलाई
आहा गित अती मिठो छ। सम्पुर्ण टिमलाई बधाई छ।। साथमा विजया दशमीको हार्दिक मंगलमय शुभकामना पनि छ।
मौसम गुरुंग जी को हरेक गीत मौलिकताले भरिपूर्ण हुन्छ जति सुन्यो तेति नै सुनी रहू लाग्छ सफलताको अग्रिम सुभकामना
आहा कति राम्रो गीत दाजै सांगीतिक क्षेत्रमा गोर्खालीको छुट्टै पहिचान सम्पूर्ण टिम प्रति आभार व्यक्त गर्दछु ।
खोज्दा खोज्दा पाए बल कति मिठो सोर वा मौसम सर को सिमदुर आवाज 50 चोटी सुने हेरे मन नै अघाउदैन 🙏🙏
I enjoyed a lot ❤️❤️ हाम्रो परम्परा ले हामिलाइ बिधायक जिवन दिएको थियो । समय परिस्थितिले हामिले हाम्रो आफ्नो मुल भुलेकाछौ तर आज यो गीत सुन्दा हेर्दा हामि कति शौभाग्यशालि थियौ भनेर याद दिलायो । मौसम दाइले हाम्रो परम्परा लाइ भिडियो गीत मार्फत जिवत राखिदिनु भएको मा हामि आभारि छौ । thank you Dai 🙏
नमस्कार सन्चै हुनुहुन्छ अनि ह्याप्पी दशैं अनि हजुरले गाउनुभएको गीत हरेक गीत मनपर्छ मलाई अनि हजुरले गाउनु भएको गीत एक बार हैन दुई बार होइन हजारौं १२ लाख सुनेर पनि शब्द मिलाएर गाउनु हुन्छ हजुरलाई धन्यवाद
आहा कति राम्रो लय अनि मीठो शब्द ले भरीएको गीत,सम्पुर्ण टीम लाई सफलताको शुभकामना🎉🎉
हजुरले गाउनुभएको गीत मलाई धेरै मनपर्छ अनि धेरै गीतहरू मैले सुनेको छु। सधैँभरि सुनिरहन पाम
अतेन्तै नेपाली मौलिक गित अतेन्तै राम्रो बनेको छ मौसम सर ,तृसना सिस र सम्पुर्ण टिमलाई हार्दिक बधाई एबम सफलता को लागी शुभकामना बेक्त गर्दछु 🙏
नमस्ते हजुर , मौसम गुरुङको भिडियोमा एक नम्बर दर्शक हु म दाङ्गको बङ्गलाचुली देखि प्रगतिको शुभकामना छ।
अत्यन्तै सुमधुर मिठो स्वर सङ्गै निकै राम्रो गीतको लागि धन्यवाद 🙏🙏हार्दिक बधाई साथै सफलताको अग्रिम शुभकामना !🎉🎉❤❤
मौसम सरको म हरेक पर्स्तुती न छुटाई हेर्छु मलाई मीठो लाग्छ सरको स्वार अनि शब्दहरु
आहा कति राम्रो शब्द र संगीत भरिएको हाम्रो नेपाली संस्कृती झल्काउने गित सम्पुर्ण टिमलाई बधाई तथा सुभकामना❤❤
सारै मिठो स्वर गित राम्रो छ बदाई छ सम्पूण टिमलाई (पाचकोट तमु समाज काठमाडौ)
नेपाली गित संगीत एक हस्ति मौसम गुरुङ हुन्।
उहाँ को हरेक गित अतिनै उत्कृष्ट ल्याउनु हुन्छ।
क्या गित बनाउछन यार मौसम गुरुङ दाजुले
फिल गर्दै मस्त गाउदा मुटुमै हान्छ ,
अझै यस्तै गित सुन्न पाईयोस,
अझै सफल जिवनको कामना:
अाहा!मौलिक स्रष्टा मौसम गुरुङ,सागर विरही र अोम छिनालको कृति असाध्यै राम्रो लाग्यो ।सबै कलाकारहरुले निकै मिहेनत गर्नुभएको गीत र भिडियोको सफलताको कामना सहित हार्दिक बधाई छ।❤❤❤
आहा नेपाली पन झल्काउने गीत एस्तो पो त गीत त , मौसम गुरुङ को पहीलै देखि नै राम्रो हुन्छ्न गीत हरु ❤❤ 🎉🎉❤🎉🎉❤❤❤ एस्तै गीत हरु को अपेक्षा छ सुभकामना bro❤🎉
असाध्दे मिठो गित पोर्चुगल बाट हेर्दै र सुन्दै छु।
आहा सारै राम्रो गीत सम्पुर्णलाई सफलताको सुभकामना 🙏
आह कति मिठो गीत बनाउनु भको रैछ धेरै राम्रो दमि super nice
मौसम गुरुंग हो एउटा कलाकार जुन मौलिकता लाई माया गर्ने अरु त गतिछाड़ा हरु कती मीठो भाका होके मन पनी छिया छिया भो❤
सारै मिठो गीत सुमधुर स्वर सँगै लय र शब्दले मनै आनन्दित बनाउने
आहा मिठो गित बधाइ मेरो दाइलाइ🙏
मौउसम जि नमस्कार super लय सब्द हाम्रो लुङगी चोलि संस्कार भुल्नु भऐको छैन सलाम हजुरलाई म Indian army ओरूनचल बाट हेद्रै छु
Dami super lay sabda ❤❤❤🎉🎉🙏🙏sir
Wow
गुरुङ भएर होला खै यस्तै यस्तै गीत
धेरै मन पर्दछ
Nice songs
Best of luck all team 🙏🙏
मौलिक गीतका राजा उपनाम दिँदा फरक पर्दैन मौसम दाजुलाई❤भर्खरै उदाउँदै गरेको नक्षत्र क्रिस गुरुङलाई अवसर दिनु भएछ दाई।म एकदम खुसी छु र सल्ला धुपैले गीत बाट चर्च बटुल्न सफल मोडल बिनिता गुरुङलाई धेरै वर्ष पछि देख्न पाएँ धेरै खुसी लाग्यो दाई।।बधाई तथा शुभ कामना दाजु🎉🎉❤❤
आहा मौसम दाजु कति मिठो साथै कति मौलिक पन आहा ❤️❤️❤️❤️🎶🎶🎶सम्पुर्ण टिमलाइ सुभकामना 🙏🙏
अाहा कति राम्रो बधाई छ सबैलाई शुभकामना छ दशैकाे नमस्कार
आहा मौसम सर तिर्सना भान्जिको स्वोरमा कति मीठो गित शुभकामना छ्🙏🙏🙏❤️
आहा संस्कृति झल्काउने गीत फेरि आयो लु मौसम दादाको बधाई छ ओल टिमलाई❤❤❤🎉🎉🎉
कसम मन नै कस्तो बनायो बिगत को याद दिलायो😢😢😢कती मीठो I really love you Mousam g❤❤❤
मन छाेयाे याे गितले सम्पुर्ण टिमलाई धेरै धनयबाद
गोर्खालीको सान मौलिक लोक गित को राजा अत्यन्तै सुमधुर आवाजको धनी मौसम गुरुङ को यो निकै नै मिठो प्रस्तुती
सुमधुर स्वर सुहाउदो आवाजको गित सुन्दा हेर्दा धेरै राम्रो लाग्यो अझै उत्तर उत्तर प्रगति को शुभकामना आउदो दिन मा अझै सुमधुर सुमधुर कृयसन को बेग्र प्रतिछ्या गर्द छु❤❤🙏🙏
गित आउन साथ हेरियो खुब मज्जा आयो सुन्न बिहानै❤ यो गित पनि चाडै करोड क्ल्बमा प्रवेश होस❤ शुभकामना आदरणीय मामा मौसम गुरुङ र दाजु ओम छिनाल दाइ लाई❤
भाका असाध्यै राम्रो छ साथै यो मिठो गीतको लागि धेरै धन्यबाद छ।
आहा ! मौसम भाइ कति राम्रो गीत हो। सार्है मन पर्यो।त्यसैले 3 वटा टिकटक बनाएँं ।❤❤ शुभकामना भाइ ।
आहा सार्है मिठो गित🎼🎶मेरो फेभरेट गाएक माैसम गुरुङजि पर्ति हार्दिक नमन🙏🙏🙏साथै सम्पुर्ण टिमलाई सफलताको शुभकामना🎼🎶👏🙏❣️🇳🇵❣️❣️
आहा कति मिठो लय शब्दमा मौलिक गीत सम्पूर्ण टिमलाई हार्दिक हार्दिक शुभकामना।🎉🎉🎉🎉🎉
आहा कति राम्रो मौलिक पन झल्के को गित भने को येस्तो हुनु पर्छ सफलता को शुभकामना 🌹🌹🌹🙏🙏🙏
जुना गुरुङ दिदिको reels ma sunera खोज्दै खोज्दै आको youtube मा निकै मन छुने भाका सफलताको शुभकामना all team❤️🙏🙏
मौसमी भाईको जुनसुकै म्युजिक भिडियो सार्वजनिक गरे पनि धेरै राम्रो र गाउँ घर प्रति झझल्को आउने खालको हुन्छ तेही भएर हामी जस्तो दर्सक श्रोताहरूको मन बस्न सफल हुनू भएको छ धेरै सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु भाई लगायत सम्पुर्ण टिमलाई ❤❤🎉🎉
नेपाली सांगीतिक आकाशको मौलिक गितको बाद्शाह मौसम गुरुङ सोल्टि लाई चिन्छु ।
हजुरको हरेक सिर्जना हेर्ने सुन्ने गाउँने गर्छु,असाध्यै उत्कृष्ट छन, यो गितपनि उतिकै मिठो बनेको रहेछ,हार्दिक बधाई तथा सफलताको शुभकामना सम्पुर्ण टिम😍😍😍
आहा पाँचचोटि हेर्यो जाँदा मैले त। nice voice
आहा कति मीठो गित🎶🎼मलाई एकदमै मन पर्ने गाएक माैसम गुरुङजि पर्ति हार्दिक नमन🙏साथै सफलताको शुभकामना🎶🇳🇵❣️❣️❣️
आहा कति मिठो गित हो तेसै माथि कोइलिको जस्तो स्वर जति सुने पनि अझै सुनौ सुनौ लाग्ने❤❤❤❤
आदरणीय गायक मौसम गुरुङ (ङोलो)🙏हजुरको हरेक मौलिक गित एकदमै मिठो 💗हुन्छ गित येति सम्मा मर्मस्पर्शी हुन्छ😘 मलाई एकदम मन पर्छ 👌👌हजुरको स्वोर झनै मिठो शब्द एकदम राम्रो सम्पुर्ण कलाकार प्रती मिठो सम्झान का साथै सफलता को शुभकामना 🙏🌺🙏
मन छुने मौलिक लोक गीत गाउँ घर मेला पाता गाउनी गीत धेरै माया❤❤❤❤
आहा कति मिठो रमाइलो मौलिक सिर्जना सबैले सपोर्ट गरम होइ 🎉🎉🎉🎉❤❤❤❤🎉🎉
प्रस्तुति उत्कृष्ट छ्। सम्पुर्ण टीमलाई बधाई एवम शुभकामना !!!🙏🙏🌹🌹❤️❤️
मीठो शब्द संगीत सुरिलो आवाज अनि सुन्दर नृत्यले भिडियो हेरु हेरु लाग्ने बनेकोछ सफलताको शुभकामना
धेरै भन्दा धेरै राम्रो छ, मलाई त यस्तो मौलिक गीतहरु एकदमै मन पर्छ, धेरै धन्यवाद टिम का सबैलाई 🙏👌👌❤️❤️
मोैसमी दा को अाफ्नै छुट्टै ब्राड छ लोक दोहोरीमा सफलताको शुभ कामना🙏🙏🙏
आहा असाध्धै राम्रो गीत मनै छुयो
धेरै राम्रो भीडीयो अल कलाकार टीम हार्दीक बधाई🎉❤🎉❤
🎉❤
आहा कति राम्रो गित🎶साथै नवदुर्गा 💐🙏भवानीले सबैको 🌹कल्याण गरुन्,💐सुख ,शान्ति, 🌹संवृद्धि र ऐश्वर्यले 🌹भरियोस🌹💐सफलताको 🌹💐 साथै बिजय दशमिको शुभकामना 🙏🌺🙏
❤❤यो गित मजाले सुनियो दामि छ है ❤❤
बधाई छ सम्पूर्ण टिमप्रति यति राम्रो गीतकाे लागि 🎉❤❤
सारै राम्राे गित बनाउनु भएकाे मा माैसम गुरूङ र सम्पुर्ण टिमलाई सफलताकाे शुभकामना
जति सुने पनि सुन्न मन लाग्ने स्वर पनि कति मिठो हो😢सफलता को सुभकामना सधै यस्तै गित सुन्न पाईयोस्❤️❤️❤️❤️❤️
गीत धेरै राम्रो भएको छ अझ म्यूजिक भिडियो पनि धेरै राम्रो भएको छ टीम हार्दीक बधाई🎉❤🎉❤
भाइ एक्दमै फरक् तरिका को भिडियो ठ्याक्कै यो इस्टाइल त गाउँ मा छेवर को बेला बाटोमा माओलि लिन जादा र मावलि बिदा हुदा बाटो छेकेर रमाइलो गरको जस्तो पो लाग्याे भाइ ठ्याक्क उभेर गाउदा अनि केटा केटि अगाडि नाचेको ठ्याक्कै गाउँ को लाइ म्याच गरेको छ यार शुभकामना छ है भाइ 🎉🎉❤❤❤❤❤❤❤❤
धेरै धेरै बधाई तथा शुभकामना छ मेराे दाई मौसम गुरुङ्ग अनि ओम छिनाल दोस्त ♥️🙏
अति नै कर्णप्रिय आवाज अनि शब्दमा रहेको मौलिक गित
आहा कति मिठो गित आगामी दिन मा यो भन्दा राम्रो राम्रो् गित ल्याई दिनु मौसम भाइ
यति मिठो गीतको साथमा सुन्दरताले भरिएको हजुरको सुन्दरता भाकालाई सम्मान गर्दै मुटुभरिको माया बोकेर हजुरको भिडियो गीतसम्म आइपुगेकी छु हजुरलाई सफलताको शुभकामना।🙏🙏🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞💞💞💞💞💞💞💞💞💞🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
सम्पुर्ण टिमलाइ बधाई तथा अग्रिम सुभकामना❤️🙏
सम्पूर्ण कलाकार प्रति सफलताको शुभकामना💗
आहा अत्यन्तै मीठो गीत, बधाई छ गायक/गायिका लगायत सम्पूर्ण सर्जक टीमलाई❤️❤️❤️❤️🌺🌺🌺🌺✌️✌️✌️✌️👌👌👌👌👍️👍️👍️👍️👏👏👏👏🤸🤸♂️💃🕺
मलाईत सारैमन पयाे दिनकाे ३,४चाेेटि शुन्छु दाईकाे गितमा जादु छ है❤❤❤❤❤❤❤🎉🎉🎉🎉
कति मिठाे गित हाे सारै राम्रो स्वर लय सइ्गित त्यतिनै सुनिरहु लाग्ने सफलताको शुभकामना
Aaha yo honi ta maulikta ma adharit geet vhaneko sarai ramro xa,,Mousam bhai,Trishna gharti baini lagayat sampurna( Chautari ma pipal ra bar xani)team lai safalta ko shuvakamana xa👍👍👍
आहा कति मीठो गीत छ सम्पूर्ण टिमलाई हार्दिक बधाईका साथ सफलताको शुभकामना ❤❤❤❤
बिजय दशामिको अग्रिम शुभकामना मौसम भाई❤❤❤
आहा मौसम दाजु को गित सुनेपछि मनै आन्नद हुने
अति मिठो गीत उस्तै राम्रो छयाङ्कन एस्तै एस्तै गीतहरु हेर्न सुन्न पाईरखम ।❤
😍सुमधुर स्वर सुहाउदो आवाजको गित सुन्दा हेर्दा धेरै राम्रो लाग्यो अझै उत्तर उत्तर प्रगति को शुभकामना आउदा दिन हरु मा अझै प्रगति को सुभकामना 😍😍🙏🙏🙏🙏🙏🙏
सफलताको शुभकामना गित अत्यन्तै राम्रो बनेको छ
सारै मीठो गीत शुभकामना ❤❤❤🌺🌺🌺
आहा मौलिक गीत सफलताको शुभकामना मौसम दाई
निकै राम्रो गित तिर्सना जि को आवाज वा मनै छोयो लोक गितको यस्तो voice हुन पर्छ
अटिनै रमाइलो लोकदोहरि 🙏🙏🙏 ।।।।
नमस्कार साथै सफलताको शुभकामना ।।
मौसम जि हजुरको हरेक गीत हेर्छु र अनि सुन्छु सबै उत्तिकै राम्रो छन ।
Sarai man paryo maulik Lok bhaka sampurna teamlai dherai dherai dhanyabad
नमस्ते म गायिका तिर्सना घर्ति मगर बहुचर्चित मौलिक गायक मौसम गुरुङ दाई संग को सहकार्य म मौलिक गीत लिएर आएको छु टिकटक म पनि धेरै भन्दा धेरै ले मन पराउनु भाको छ आशा छ मौसम दाई को अरु गीत लाई झैँ यस गीत लाई पनि माया गरिदिनु हुनेछ भन्ने ठुलो आशा गरेको छु के कस्तो छ कमेंट्स मा सल्लाह सुझाब दिनुहोला है
🥰
Mousam Gurung Sanga gaunu nai tapaiko thulo bhagya ho Katy mitho geet ani hjr ko voice pani ❤❤
धेरै राम्रो गर्नु भो मौसम गुरुंग जस्तो कलाकार संग जोडीनु भएर❤❤
गित त यस्तो हुनुपर्छ ❤❤
Mousam Gurung Ji KO Geet dherai ramro Maulik hunxan dherai man parxa ajhai Juna Gurung KO acting osam congratulations all team❤
आहा!! लो हजुर दाम्म्मी हौं शुभकामना सबैमा 🎉
Mausam sir को हरेक गीत उत्कृष्ट हुन्छन यो गीत ले पनि आनन्दित बनायो
नमस्ते म सौगात आले मगर
धादिङ मैदि ग्याल्मा बाट जुन दिन हजुर लाइ आज भन्दा 12/13 साल अगाडी बाट नै हजुर लाइ चिनेको दाजु आज सम्म हजुर लाइ माैलिक गीत को राजा मानेको छु दाइ यति मिठो गीत शब्द कोर्ने ओम छिनाल दाजु सङ्ग पनि मेरो राम्रो सङ्ग चिन जान्न छ हजुर लाइ दाजु मनै देखी अभार गर्दछु यस्तै यस्तै गीत हरु को शब्द लय कोर्न अझै सफलता को कामाना दाजु हरु 🙏🙏🙏🙏
वाउ नाईस माैउसम भाइ मैले तपाईकाे याे भिडियाे हरू र गित हरू अति मन पर्छ र हेरि रख्छु त्यसरि नै अगडि भर्नु हाे ल धन्यवाद छ गुरूङ् हरू मदेब गित र स्वर अति मिठाे छ र गित जस्तै मान्छे नि अति राम्राे छ❤❤❤❤😘😘😘😘
निकै मिठो मौलिक गीत झन् भेना को आवाज ❤️🙏
क्या स्वर छ तिर्सना को 🎉🎉❤❤
मैसम दाइको हरेक गीत एक्दम मन पर्छ❤❤