धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक रमाइलो प्राकृतिक दृश्य जान चाहेर नसके पनि देख्ने मौका अबसर प्राप्त भयो अति मन प्रसन्न भयो धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🎁🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
हाम्रो दार्चुला जिल्लामा रहेका विभिन्न ठाउँलाई सम्पूर्ण देश विदेशमा देखाउनमा सचिन न्यौपाने लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद ❤️💗 हाम्रो दार्चुला को अपी बेस क्याम्प सैपाल बसे क्याम्प लगायत का अन्य ठाउँ हरुमा घुम्न आउने पर्यटकको आगमन हुने छ 💗❤️🫂
हाम्रो जिल्ला दार्चुलाको धेरै रमणीय सुन्दर ठाउँ हरुलाइ देखाएर पर्यटन क्षेत्रको लागि धेरैनै राम्रो भविस्य हुन सक्छ भनेर समस्त दर्शक माज पुगाइ दिएको मा यो Purvi Blues टिमलाई मनै देखि धेरै धेरै धन्यवाद !! अझै हाम्रो दार्चुलाको अरु ठाउँ हरुको भिडियो आउँछ भन्ने आसा छ।
सचिन सर हजुरको प्रोग्रामले प्रेरणा दिने खालको छ । अझै हजुरको प्रोग्रामले आकाश चुमोस् । सुन्दर दार्चुला अग्लो हिमाल अपिको काखमा रहेछ दार्चुला । अति सुन्दर गाऊँ रहेछ काहाँ म बिर्सौंला? दार्चुलामा कति कति रमणीय ठाऊँ पश्चिमको हाम्रो सिमानामा लाग्छ घुम्न जाउँ त्यतै पाईन्छरे यार्चागुम्बा लेक चडेपछि मितेरी नै लाउन मन लाग्छरे अपि हिमाल देखेपछि माथी अग्लो डाँडा तलतिर सम्म राम्रा फाँट लिपुलेक कालापानी हाम्रो भनेर देखाउनु छ आँट हिऊँको शिखर त्यो पहाड अगाडी हरियो डाँडा काँडा मनमा शान्ति मिल्छ होला त्यो ठाऊँमा घुम्नलाई जाँदा ।। लिम्पियाधुरा पुग्नै पर्छ पिउनु छ महाकाली र टिंकर नदीको पानी लौन साथी हाम्रो दार्चुला सँग सँगै घुम्न जाउँन छिट्टै हामी पनि
सचिन सर मेरो घर सुदुर पश्चिम् अछाम हो आजभोलि दक्षिण कोरिया मा छु यदि हजुर आउन चाहानु हुन्छ भने अछाम को रामारोसन ताल बिनायक बजार को पन्चदेवल धार्मिक क्षेत्र घुम्न आउनु होला धेरै सुन्दर छ
कति राम्रो सुन्दर हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵 हजुर हरुको यात्रा सदैव सफल होस अझै यस्तै सुन्दर गाउँ हरुको भिडियो हेर्न पाउ धन्यवाद हजुर हरु सम्पुर्ण मा जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
स्वर्ग जस्तो भौगोलिक बनावटले भरिभराउ देशमा बिकासले गति लिए सबैलाई कति राम्रो हुने थियो होला। यति राम्रो राम्रो देशको कुनाकाप्चाहरु भिडियो मार्फत हामी सबैलाई देखाउनु भएकोमा सचिन दाजु र दाजुको टिम सबैलाई धेरै धेरै धन्यवाद ।
ती गाउहरु पैल्हे गाबिस हुदा कुन गाविसमा पर्थे ती पनि उल्लेख गरि दिनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो । म पनि दार्चुला बसेकोले सारै जिज्ञासाका साथ तपाइको भिडियो हेरे । तर गाबिस उल्लेख नगर्नु भएकोले खल्ला महसुस भयो ।
कर्णालीको यस्तो राम्रो भूगोल भएपनि अहिले सम्म राज्यको आँखाले नदेखेकोमा धेरै नै दुख लाग्यो। यो देशका नेताहरुको नजरमा कहिल्यै कर्णाली र यहाँका जनताको दुखहरु प्राथमिकतामा परेन। सचिन सरको यो अनवरत अदम्य साहस सहितको यात्रामा हामी पनि पछि पछि छौं। देश चिनाउन र यहाँका अथाह पर्यटकिय संभावनाहरुको प्रवर्धन गर्न हरपल प्रयास गर्नुहुने सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई यो नयाँ श्रृंखलाको लागि तर के गर्नु यस्तो सुन्दर दृष्य भएको ठाँउमा विकास निर्माणका दृष्टिले अत्यन्त नाजुक देख्दा धेरै दुःख लाग्यो
हजुरको video म हरेक episode हेर्ने गरेको छु सचिन सर म मकाउ म छु हजुर को video हेर्दा सरै नै नेपाल को याद आउँछ best of luck sachin sir ❤🇳🇵👌🙏 एस्तै video बनाउनु होला
No.1 Vlogger of Nepal Sachin ji nai ho,manko ni safa,pashu premi,buddhi,gyan,boli,prastuti ra chetana uchha cha tapaiko.Ajhai badhi nepal ka sanskriti,bhugol,gau thau,manoram drisya dekhaune urja ra hausala milos.All the best!🙏
Your blogs are different & better than others. It is good to see you making a trekking blogs these days. It doesn't feel right to put your luggage on someone else's shoulders, especially the person who is going to take you around the area.
Guest lai respect garera bokidinu vayo yesma testo k naramro cha ra. Also, Sachin ji harule yetikai bokauna vayeko ni haina hola. Herne najar ma farak parne kura ho.
यति दुःख कष्ट गरेर यति राम्रो भिडियो बनाउनुहुन्छ। सचिन सर हजुरको आगामी दिन अझ सुन्दर भनोस् अत्यन्तै सुन्दर भिडियोहरू आउने गर्छ कुनै पनि एपिसोड छुटाएको छैन र छुटाउने पनि छैन सुदूरपश्चिम प्रदेशको अप्पीको भिडियो अत्यन्तै सुन्दर छ यस पछाडि हाम्रो नुवाकोटमा पनि आउनुपर्छ। हजुरलाई धेरै धेरै धन्यवाद 27:2927:30
मलाई सबभन्दा उत्कृस्ट लाग्ने युट्युब चैनल पूर्वी बुल तराई पाहाड हिमाल पूर्व देखि सुदुर पस्सिम सम्म को विकट ठाउँ यो राज्य ले चिन्न नसकेको ठाउँ लाई पुरै बिश्व माझ चिनाउने काम हजरले गर्नु भाको छ। हामी घरमा बसी बसी पुरै नेपाल हेर्ने मौका जुराइदिनु हुन्छ । असाध्यै मन पर्छ ।धेरै धेरै धनयवाद।
Darchula old village organic foods mountain natural beauty so beautiful place very nice enjoy watching thank you for sharing your favorite memories video natural beauty nepali village love your video sir excellent topics thank you so much for sharing love it lovely nepal herna pauda khusi lagyo thank you for your hard work quality natural beauty products
Sachin . मेरो प्यारो भाई ❤❤❤ हजुरको हरेक vedeo haro हेर्ने गर्छु❤सारै मिठो लाग्छ हजुरको बोली अनि TH-cam video ❤❤❤❤❤❤ from Kalimpong India Pahadii lifestyle ❤❤❤❤❤❤ मेरो प्यारो भाई 😊❤❤
धेरैमा धेरै राम्रो सुन्दर अति अतिनै राम्रो सुन्दर आकर्षक रमाइलो प्राकृतिक दृश्य जान चाहेर नसके पनि देख्ने मौका अबसर प्राप्त भयो अति मन प्रसन्न भयो
धेरैमा धेरै धन्यवाद सचिन न्यौपाने एवम PURVI BLUES समुहलाई❤️❤️❤️❤️❤️💖💖💖💖💖💝💝💝💝💝🎁🎁🎁🎁🎁🎁🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
म त धुरु धुरु नै रुन्छु नि यस्ता भिडियो हेर्दा त देशको मायाले
अनि सराप्न मन् लाग्छ भ्रष्ट नेता हरु लाई।कति दुःख छ जन्ता लाई।कमसे कम बाटो मात्र सरल भए सजिलो हुन्थियो वाचन।
@@malashrestha3187 अब भने हुन त तर के गर्नु नेपालका सारा नेताहरूले आफ्नो पेटभरमा बाहेक अरु केही पनि देखेनन्
हाम्रो दार्चुला जिल्लामा रहेका विभिन्न ठाउँलाई सम्पूर्ण देश विदेशमा देखाउनमा सचिन न्यौपाने लगायत सम्पूर्ण टीमलाई धेरै धेरै धन्यवाद ❤️💗 हाम्रो दार्चुला को अपी बेस क्याम्प सैपाल बसे क्याम्प लगायत का अन्य ठाउँ हरुमा घुम्न आउने पर्यटकको आगमन हुने छ 💗❤️🫂
पहाडी बाटो हिमाली गाऊ अप्ठारो भएपनी सुदुरपच्चिम घुम्न र अपी हिमाल हेर्नजाऊ ।भाईहरुलाई धेरैधेरै धन्यबाद।घरै बसेर यती रमाईलो ठाऊहेर्न पाईयो।
धेरै धन्यवाद सचिन सर ❤ सु. प लाई विश्व सामू देखाईदिनू भएको मा ❤❤❤
सचिन दाजुको जिन्दगी पो जिन्दगी हो त आफ्नो देसको हरेक रमणीय ठाउँहरु घुम्न पाउने।
हाम्रो जिल्ला दार्चुलाको धेरै रमणीय सुन्दर ठाउँ हरुलाइ देखाएर पर्यटन क्षेत्रको लागि धेरैनै राम्रो भविस्य हुन सक्छ भनेर समस्त दर्शक माज पुगाइ दिएको मा यो Purvi Blues टिमलाई मनै देखि धेरै धेरै धन्यवाद !! अझै हाम्रो दार्चुलाको अरु ठाउँ हरुको भिडियो आउँछ भन्ने आसा छ।
बाटो हेरदा डरलागेपनि तपाईंहरू सगै सुदूरपश्चिमको भरमण गरदै छु घरमै बसेरा धन्यवाद सचिन र टिम।
सचिन सर हजुरको प्रोग्रामले प्रेरणा दिने खालको छ । अझै हजुरको प्रोग्रामले आकाश चुमोस् ।
सुन्दर दार्चुला
अग्लो हिमाल अपिको काखमा रहेछ दार्चुला ।
अति सुन्दर गाऊँ रहेछ काहाँ म बिर्सौंला?
दार्चुलामा कति कति रमणीय ठाऊँ
पश्चिमको हाम्रो सिमानामा लाग्छ घुम्न जाउँ
त्यतै पाईन्छरे यार्चागुम्बा लेक चडेपछि
मितेरी नै लाउन मन लाग्छरे अपि हिमाल देखेपछि
माथी अग्लो डाँडा तलतिर सम्म राम्रा फाँट
लिपुलेक कालापानी हाम्रो भनेर देखाउनु छ आँट
हिऊँको शिखर त्यो पहाड
अगाडी हरियो डाँडा काँडा
मनमा शान्ति मिल्छ होला
त्यो ठाऊँमा घुम्नलाई जाँदा ।।
लिम्पियाधुरा पुग्नै पर्छ
पिउनु छ महाकाली र टिंकर नदीको पानी
लौन साथी हाम्रो दार्चुला
सँग सँगै घुम्न जाउँन छिट्टै हामी पनि
सचिन सर मेरो घर सुदुर पश्चिम् अछाम हो आजभोलि दक्षिण कोरिया मा छु यदि हजुर आउन चाहानु हुन्छ भने अछाम को रामारोसन ताल बिनायक बजार को पन्चदेवल धार्मिक क्षेत्र घुम्न आउनु होला धेरै सुन्दर छ
कति राम्रो सुन्दर हाम्रो नेपाल 🇳🇵🇳🇵🇳🇵
हजुर हरुको यात्रा सदैव सफल होस अझै यस्तै सुन्दर गाउँ हरुको भिडियो हेर्न पाउ
धन्यवाद हजुर हरु सम्पुर्ण मा जय नेपाल 🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵❤️❤️
मेरो प्यारो जन्म भूमि दार्चुला ❤❤❤❤
Bises dhannyabad tapai harulai Nepalma bhaka ramaniya thau basi basi Sab thau bata herna paiyako xa👌👏🏻❤❤
So an amazing blog with beautiful natural beauty ❤❤
नेपाल भित्रको नेपाल चिनाउने प्रयास साचिकै सराहनीय छ ❤
स्यालुट छ यो टिम लाई।
मेरो पनि लक्ष्य
यस्तै छ। ❤
❤
सधैं छिटो छिटो काम-धन्दा सकेर ।। सुरु मै हेर्ने गर्छु।
सधैं साथ सपोर्ट रहि रहने छ । पुर्बी ब्लुज टिम लाई 🙏🙏💖💖👏👏
मेरो देश मेरो नेपाल् 🇳🇵🇳🇵🇳🇵🙏🙏💖💖
स्वर्ग जस्तो भौगोलिक बनावटले भरिभराउ देशमा बिकासले गति लिए सबैलाई कति राम्रो हुने थियो होला।
यति राम्रो राम्रो देशको कुनाकाप्चाहरु भिडियो मार्फत हामी सबैलाई देखाउनु भएकोमा सचिन दाजु र दाजुको टिम सबैलाई धेरै धेरै धन्यवाद ।
ती गाउहरु पैल्हे गाबिस हुदा कुन गाविसमा पर्थे ती पनि उल्लेख गरि दिनु भएको भए सुनमा सुगन्ध हुन्थ्यो । म पनि दार्चुला बसेकोले सारै जिज्ञासाका साथ तपाइको भिडियो हेरे । तर गाबिस उल्लेख नगर्नु भएकोले खल्ला महसुस भयो ।
सचिन सर मेरो घर सुदुर पश्चिम् डोटी हो तर आज भोलि चाहिँ काम को सिलसिलामा इन्डिया मा छु ।।
हजुर को भिडियो नछुटाई हेर्ने गर्छु ❤❤❤
अति नै सुन्दर अपि बेसकेम्प पैदलयात्राको प्रथम दिनको भिडियो। सचिन सर लगायत सम्पुर्णमा हार्दिक नमन।❤
काम सकेर आएर तपाइको भिडियो हेरेर सबै थकाइ सकिन्छ सचिन सर धन्री छु पर्देस मा बसेर भएपनि सबै नेपाल घुमाइदेको मा ❤❤
पुर्ब मा बसेर सुदूरपश्चिम हेर्न पाउदा खुशी लाग्यो ❤
कर्णालीको यस्तो राम्रो भूगोल भएपनि अहिले सम्म राज्यको आँखाले नदेखेकोमा धेरै नै दुख लाग्यो। यो देशका नेताहरुको नजरमा कहिल्यै कर्णाली र यहाँका जनताको दुखहरु प्राथमिकतामा परेन। सचिन सरको यो अनवरत अदम्य साहस सहितको यात्रामा हामी पनि पछि पछि छौं। देश चिनाउन र यहाँका अथाह पर्यटकिय संभावनाहरुको प्रवर्धन गर्न हरपल प्रयास गर्नुहुने सचिन सर लगायत उहाँको सम्पूर्ण टिमलाई हार्दिक नमन छ ।🙏🇳🇵
यो सुदुरपश्चिम हो, कर्णाली होइन । दुबै पृथक भुभाग हुन । सबै दुर्गम भुभाग कर्णाली होईनन ।
नमस्ते सचिन ज्यु धन्यवाद छ हजुरलाई यो नयाँ श्रृंखलाको लागि तर के गर्नु यस्तो सुन्दर दृष्य भएको ठाँउमा विकास निर्माणका दृष्टिले अत्यन्त नाजुक देख्दा धेरै दुःख लाग्यो
आहा कति अपार माया सुदुर पश्चिम को 🙏🙏🙏🙏🙏🙏
हार्दिक धन्यवाद सचिन ज्यू साह्रै दुख्ख कस्ट गरेर उत्कृष्ट भिडियो बनाउनु भएको रहेछ । हार्दिक नमन
अति रमणीय ठाउँ भ्रमण गराउन भएको मा धन्यवाद सचिन सर र सम्पूर्ण टिमलाई 🙏🏻🙏🏻🙏🏻❤️❤️❤️
सडक बाटो शिक्षा स्वास्थ्य धेरै ठाँउमा पुगेको छैन तर हाम्रो देशका नेताकार्यकर्ता द्लाल हरुलाइ भिउtaउर बनायर देश बिकास भयो भन्दै उफ्रिन्छन
माइले हजूरकोे एक पनि भिडियो छुटाएको छैन् सचिन सर ❤
हजुर मेरो अछाम जिल्लाको कोे रामारोसन पनि आउनु पर्यो ❤
हजुरको video म हरेक episode हेर्ने गरेको छु सचिन सर
म मकाउ म छु हजुर को video हेर्दा सरै नै नेपाल को याद आउँछ best of luck sachin sir ❤🇳🇵👌🙏
एस्तै video बनाउनु होला
No.1 Vlogger of Nepal Sachin ji nai ho,manko ni safa,pashu premi,buddhi,gyan,boli,prastuti ra chetana uchha cha tapaiko.Ajhai badhi nepal ka sanskriti,bhugol,gau thau,manoram drisya dekhaune urja ra hausala milos.All the best!🙏
बागलुङ जिल्लाको निसी खोला गाउँपालिका हाल कतार देखि हेर्दै ❤❤🎉
रमाइलो गाउँ घर् सरल र रमणिय परिवेश।
दार्चुला को सेरोफेरो गाउँ बस्ती पाहाद भन्ज्याङ्ग देखाउनु भएको मा सचिन भाइ लाई धन्यबाद
Your blogs are different & better than others. It is good to see you making a trekking blogs these days. It doesn't feel right to put your luggage on someone else's shoulders, especially the person who is going to take you around the area.
Guest lai respect garera bokidinu vayo yesma testo k naramro cha ra.
Also, Sachin ji harule yetikai bokauna vayeko ni haina hola. Herne najar ma farak parne kura ho.
हेर्नेकथा ,सृजना सिजु का भलग सङ्गै यो च्यानल पनि राम्रो लाग्यो ❤❤
हजुरहरुको भिडियो हेर्न अत्यन्तै मन पर्छ सर। हजुरहरुको यात्रा सफल रहोस्!!🙏❤️🗻
यति दुःख कष्ट गरेर यति राम्रो भिडियो बनाउनुहुन्छ। सचिन सर हजुरको आगामी दिन अझ सुन्दर भनोस् अत्यन्तै सुन्दर भिडियोहरू आउने गर्छ कुनै पनि एपिसोड छुटाएको छैन र छुटाउने पनि छैन सुदूरपश्चिम प्रदेशको अप्पीको भिडियो अत्यन्तै सुन्दर छ यस पछाडि हाम्रो नुवाकोटमा पनि आउनुपर्छ। हजुरलाई धेरै धेरै धन्यवाद 27:29 27:30
यति दुःख गरेर हामीलाई मनोरञ्जन गराउनुभयो सचिन भाइ धेरै धेरै धन्यवाद।
७ साल भयो हेर्दै आको सारै मन पर्छ ,हाम्रो नेपाल को गाउ ठाउ,
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤अत्ति उत्तम
हाम्रो देश हाम्रो नेपाल
Api Nampa ,दार्चुला हाम्रो पहिचान
नमस्कार है सचिन सर सम्पूर्ण टिममा
हजुर हरुको भिडियो धेरै राम्रो
लाग्छ दिन भरको ड्यूटी सकेर हेर्दैछु
तपाईँको मेहनतलाई सलाम
मलाई सबभन्दा उत्कृस्ट लाग्ने युट्युब चैनल पूर्वी बुल तराई पाहाड हिमाल पूर्व देखि सुदुर पस्सिम सम्म को विकट ठाउँ यो राज्य ले चिन्न नसकेको ठाउँ लाई पुरै बिश्व माझ चिनाउने काम हजरले गर्नु भाको छ। हामी घरमा बसी बसी पुरै नेपाल हेर्ने मौका जुराइदिनु हुन्छ । असाध्यै मन पर्छ ।धेरै धेरै धनयवाद।
सुन्दर बहुतै सुन्दर
एकदमै राम्रो मलेसिया बाट हेर्दै sir घर डोटी
दार्चुला देखी हेर्ने सबै ले आफ्नो जन्म भुमी लाई share गरूम देश भर ❤thank you purve blues
Daami. Neupane jyu. Ramailo lagyo🎉🎉🎉🎉🎉🎉🎉
सचिन सर को तर्फ बाटा सुन्दर सुन्दर दिरिस्से चाई हेर्न पाईन्च अन्नाद आउछ
म Thailand बाट हेर्दैछु।
सालिन अनि अति नैं मिलनसार sir हजुर ❤❤ big fan from बागलुङ
Kati mitho background music ❤
Name vandinu na dai
धेरै राम्रो ठाउँ छ हजुर धन्यवाद छ तपाईँलाई❤❤
हजुरको वीडियो हेर्दा मजा नै अलग ❣️❤️
बिच बिचमा बज्ने संगितले मनै लाेभ्याउने है साथी हाे।
हाम्रो ठाउ लाई यति राम्रो भिडियो मा प्रस्तुत गर्नु भको को धेरै धेरै धन्यवाद
डडेल्धुराको भित्रीमधेश क्षेत्र तिर पनि आउनु होला
सुरु गरेँ है आजको एपिसोड पनि🎉🎉🎉❤❤❤
आफैमा भरी पुर्ण छ भाईको भिडियो ।
भिडियो एक दम मन पर्छ मलाई छु
यात्रा रमाइलाे हुंदैछ।शुभकामना ।
Thank you for 1071 subscribers ❤Asarinai maya gardai janu hola dherai dherai dhanyabat hai ❤❤
Okay malaipani saport garnuhola
@@THULUNGDILoky hajur back gardinus hai ❤❤❤
@@THULUNGDIL154 vyo hernus hai ❤❤❤
को को पर्खाइमा हुनुहुन्थ्यो ❤❤
सुन्दर गाउँ ,ढोग दिया।🎉
सुन्दर दृश्य देखाउनु भएकोमा धन्यवाद छ सर ❤❤❤❤
Ati rochak .romanxhak ra gyanbardak yatra...badhai cha hajur laii🇮🇳🤘✌️🙏🇳🇵
धेरै राम्रो काम दाई
❤❤❤❤❤
Darchula old village organic foods mountain natural beauty so beautiful place very nice enjoy watching thank you for sharing your favorite memories video natural beauty nepali village love your video sir excellent topics thank you so much for sharing love it lovely nepal herna pauda khusi lagyo thank you for your hard work quality natural beauty products
फेरिपनि yati ramro drishya herna paiyo dherai khusi lagyo. सम्पूर्ण team lai dhogdiya ❤
Hamro desh kati sundar cha purvi blues ko team lai dherai dhanebad cha
को को हेर्दै हुनुहुन्छ ।❤❤
हेर्नू त हेरिदैछ खोइ क कस्ले हेरिदैछ थाहै भएन
@@harkarajsampang3560हेर्न आउनी जतिले कमेन्ट गर्नी थाहा भैहाल्छ नि।😂❤
Ma Pani gardai xu
Mani heradai xu
म रोमनिया देखी हेर्दै छु
डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका को वार्ड नं २ मा रहेका ऐतिहासिक स्थल हरुको भ्रमण गरिदिन हुन हार्दिक अनुरोध गर्दछौं
पशुरामधाम जनै पर्छ
नम्बर दिनु होला तपाईंको
म चाही बिहीबार भनदिन purvi blues day भन्छु र सधै प्रतीक्षा मा रहन्छु❤😊
ल अब मजाले हेरिन्छ राती 11:26 pm भारत बाट ❤❤❤❤
Thank you Purvi Blues and team for this beautiful and amazing video, enjoyed thoroughly 🙏♥️🙏
Falgun 10 maah Dharan Run yearly marathon huncha. Vetum na sir milcha vane tyta tira ❤❤
Ma ni Gako Dashain vacation ma api base camp ❤ thank you exploring darchula district Sachin sir ❤
Darchula bat ko ko herdai hunuhunx hajir garau❤❤
Aati Sundar khusi lagxa Pahari Ghar gau herna pauda hajur koi voice lai ta manai Dekhi Maya camera quality also best xa hai Sachin sir❤❤❤
म रोल्पा देखि हेर्दै छु । हजुर काे भिडियो एकदम राम्रो लाग्छ।❤❤
हिजो हेर्न पाइएन आज हेर्दैछु सम्पुर्ण टिममा रहेका आदर्णीय महानुभावहरु लाई नमस्कार बिहिबार को पर्खाईमा हुन्छु आज शुक्रबार
Wow wow very nice and beautiful place ❤❤❤❤❤❤
Thanks for 1.51k subscribe family complete ✅🎉
kasto vasa hai Bujhna garo hudo rahecha katti Achamma lagdo rahecha hai thank u Sachin daju.
Dherai dhanyabad hamro saskriti lagayat hamro sudur ko sundar drishya dekhaunu vayo
Purvi blues le haptai pichchhhe Nepal ghumauchha 🥰
सचिन सर को विडियो कतिखेर आउँछ भनेर हेरेको हेरे गर्थे आज अपलोड भएछ खुसी लाग्यो ।
Good job purvi bluj pariwar thanks 4 video.
सुन्दर ठाउ❤❤❤
हिजो पर्खेको थिए तपाईको Video आज आयो हेर्दै छु सर म पनि सोलुबाट
#सचिन दाईको जिन्दगी देखेर मलाई साच्चै आफै डाहा लाउछ??❤️ म पनि एस्तै गरेर हिड्न मन छ खोइ के कुराले साथ नदेको हो.🤔
हाम्रो गाउँ ठाउँ चिनाई दिनु भएको मा आभारी छौँ सर
Ati sundar video Jaya Nepal waching uae 🙏
Sachin . मेरो प्यारो भाई ❤❤❤ हजुरको हरेक vedeo haro हेर्ने गर्छु❤सारै मिठो लाग्छ हजुरको बोली अनि TH-cam video ❤❤❤❤❤❤ from Kalimpong India Pahadii lifestyle ❤❤❤❤❤❤ मेरो प्यारो भाई 😊❤❤
Aru bhag pani pakkai chhutaune xaina haii ❤😊
म पनि काम सकाएर हेर्दै छु है सचिन सर ❤❤❤
लु सचिनजी दार्चुलाको दुर्गम गाउँ पनि हेरियो । धन्यवाद । मैले २०६३ सालमा पद्स्थापन छोडेको जिल्ला !!
One of the haven of nepal, sudurpaschim