२०७४ सालको भन्दा धेरै सजिलो बाटो भए छ। दुःखले पुगेको याद छ तर अहिले त राम्रो संग नै साउन महिनामा पनि पुग्न सकिदाे रहेछ। रुप्से झर्नामा पुल थिएन लुत्रुक्क भिजेर कार्तिक महिनामा जाडोले कक्रिदै गएका याद आयाे। तपाईंको भिडियो चाहिँ हेरिरहन्छु, हजुरकाे परिक्रमा संसार भर भई रहाेस् शुभकामना छ।
अत्यन्तै सुन्दर भिडियो लक्ष्मी सर चार चोटी हेरिसकेँ अझै पनि रहर पुगेको छैन बर्खाको सिजन छ आफ्नो केयर गरेर हिँड्नुहोला सर। यो समयमा ट्राभल गर्न धेरै कठिन हुन्छ हजुरको आगामी दिन अझै सुख रहोस् धन्यवाद
जिन्दगीमा दाजु धन्यवाद यती राम्रो भिडियो को लागि ❤❤
धन्यबाद राई ब्रो यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
अब अर्को भागको पर्खाइमा ❤
Saray ramro lagyo dai very nice place i like ❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉
२०७४ सालको भन्दा धेरै सजिलो बाटो भए छ।
दुःखले पुगेको याद छ तर अहिले त राम्रो संग नै साउन महिनामा पनि पुग्न सकिदाे रहेछ।
रुप्से झर्नामा पुल थिएन लुत्रुक्क भिजेर कार्तिक महिनामा जाडोले कक्रिदै गएका याद आयाे।
तपाईंको भिडियो चाहिँ हेरिरहन्छु,
हजुरकाे परिक्रमा संसार भर भई रहाेस् शुभकामना छ।
हजुर SK जी अहिले बाटो सुधारिएको छ
जिन्दगीमा 🎉🎉
Laxmi sir ko boli ekdumai ramro mitho lagxa malai pahila dekhi hai
हरेक ठाँउको यति राम्रो ब्याख्या गर्न कसरी आउँछ लक्ष्मी सरलाई
जे होस भिडियो धेरै राम्रो छ है। अझै सफलताको धेरै धेरै शुभकामना 🎉🎉🎉❤❤❤
Khusiblagyo siva ji
नमस्कार सबै मा अति गज्जब दृश्य छ । ❤️🙏🤘🇳🇵
Gharma basdai dherai ramailo aananda wow 🙏🙏❤️❤️❤️❤️❤️🌹🌹🌹🌹
Ramaelo lagyo hai
धेरै धेरै धन्यवाद दाजु राम्रो भिडियो काे लागि 🙏🙏अजै राम्रा राम्रा भिडियो हरु आवाेस🎉🎉
धन्यबाद रिता जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Dherai ramro video sir ....❤❤
Excellent performance ❤
राम्री लाग्छ तपाईंको गुटुन्तुङ जईन्दगीमा
Nepal bahut Sundar hai main West Bangal se hun❤ I love Nepal
Thanks a lot bro
1st 🎉🎉🎉🎉🎉
Kati khusi lagyo sabai thauharu chinaudai laijanu vo vagawan le tapai ko raxya garun manakamana pura gari diun ❤❤ 🙏🙏🎉🎉🎉
धन्यबाद लिला जी
nice parikramaa laxmi sir ❤
परिक्रमा को अथक प्रयास, प्रस्तुति प्रशंसनिय छ, 🎉🎉
Dherai manparyo vidio.
धन्यबाद खनाल जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
राम्रो राम्रो दृश्य हेरन पाइयो
enjoying your vlog thanks.
धन्यबाद मीन जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
wow Amazing vlog❤❤❤❤
रमाइलाे यात्रा।शुभकामना ।
धन्यबाद सिबजी
Wow❤❤❤❤
दामोदर कुण्ड पुगेर पनि फर्किनु भए होला जय होस🎉🎉🎉🎉
Hat zindagi ma go tong tong parikrama nice vlog
🤗🤗🤗 Thankyou 💐
Wow 🎉🎉🎉
आगो😮❤😊
Excellent
Thanks
Laxmi je ko bolne saile sarai ramro lageyo .. keep going…. Oman 🇴🇲 dekhi herdai …
खुसि लाग्यो राम जी
Nise vidio
❤❤❤❤❤❤
Jai shree Radha Krishna 🙏🙏🌹🌹 bahi 🙏🙏🙏🙏🌹🌹🌹🌹🚩🚩❤️❤️
Nice ❤❤❤
Thanks 🤗
Thanks for 25 subscriber completed 🎉❤
साना ठूला सबै युट्युबर साथीहरू एक आपसमा सहकार्य गर्दै अगाडि बढ्नु पर्छ है ❤❤
अत्यन्तै सुन्दर भिडियो लक्ष्मी सर चार चोटी हेरिसकेँ अझै पनि रहर पुगेको छैन बर्खाको सिजन छ आफ्नो केयर गरेर हिँड्नुहोला सर। यो समयमा ट्राभल गर्न धेरै कठिन हुन्छ हजुरको आगामी दिन अझै सुख रहोस् धन्यवाद
धन्यबाद राजु सर, अब नुवाकोट आउनुपर्ला
@@parikrama1 हुन्छ सर अब हाम्रो गाउँको पालो अत्यन्तै सुन्दर ठाउँहरू छ सम्पूर्ण ठाउँ घुम्ने कोसिस गर्नुपर्छ
सबैले एक आर्को लाइ मिलेर Support गरौ ।❤❤❤
Lu ta molai pani garau
Yata pni❤❤
Yata ni hajur i will back
@@PrakashYTchannel ok
मेरो पनि प्रबेश भयो है लक्ष्मी सर!❤सेवारो
Sachin sir agadi agadi
Jindagima vanne sir pachadi pachadi
धन्यबाद बिकश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
@@parikrama1 laxmi sir fan vaisakyo ta
Tapaiharusanga ghumna jaana man cha kahile Milla
तपाइँको प्रयासलाई सम्मान छ तर purvi volgs लाई फलो नगरी अलग video बनाय राम्रो
धन्यबाद सुर्य जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
Keep supporting guys aka arka lai please❤❤
Laxmi sir morang ko miklajung parne ramite dada ko video banaunu paryo k ❤❤
Marpha ko Dada ma gayera photo khichim ta ramro view ko lagi #Badda.
जिन्दगीमा
Support plz❤❤❤
Nice video with explanation but jerry galli and paryatakya hiana kabbadi galli ho hai,
raja last ma 😊😊😊 just joking good job🎉🎉🎉❤
👌👌👌
हजुर सर कति माहान हुनुन्छ।यति राम्रो video ta कसैले बनाउदैन होला hw. जस्तो लाग्छ म त।thanku sir
धन्यबाद कमला जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️
होटेलमा बसेको खायेको लाग्ने खर्चको जानकारी पनि दिने गर्नुहोला।
प्रतीदिन १३०० को हिसाब ले..
🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
म्याग्दीको वाटो उस्तै रहेछ १० वर्ष अगाडी जस्तै
हजुर दिनेश जी
लक्ष्मी भाइ को टीम वर्क हो नी एक्लै ट्रेकिङ का जना सकिन्छ।
हो त माला जी
Hjr ko yo music Ali change garnu paryo Laxmi sir
पस्चिम मा मुस्ताङ को सिमाना डोल्पा हो है
Thanks for correction 👌
@@parikrama1 डोल्पा र मुस्ताङ को बिच मा के अरु कुनै जिल्ला पर्दैनन र
सर मुस्ताङ खाना बस्न कतिको महङ्गो छ ।कोठा भाडा र खाना को
ठिक्क छ
Purvi blues, entertainment mcc, parikrama sabai channel ma eutai video Kati hernu😢😢😢😢
🤗🤗🤗
Aila mustang aauda kattiko safe xa dai ?
95%
हामीलाईबरीयालागेकोछ
Three channels, same video. Subscribe 1 is enough.
ma jailai hearxu hjrharuko video please support me sir
धन्यबाद टीका जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️ हाम्रो सपोर्ट सदैब तपाईको सिरमाथी छ है 👌
asdfadfadasfads