भाईलाई त्यागेर दिदिहरु जादा 🤔 दिक्तेल खोटाङ | Diktel Khotang

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 ม.ค. 2025

ความคิดเห็น • 72

  • @sunitabhatta9299
    @sunitabhatta9299 3 หลายเดือนก่อน +3

    अति सुन्दर खाेटान दिक्तेल बजार तपाईंको हरेक भिडियोहरु राेचक जानकारी मुलकनै हुन्छ बर्साैं देखि हेर्दै अाईरहेकिछु त्यसैले सचिन भाईलाइ साेधेकाेहाे तपाईं र सचिन भाईकाे बाेल्नि शैली पनि उस्तै राम्रो लाग्छ कुनै भिडियो पनि छुटायकि छैन कुनै त दुई तीन पटक पनि हेरेको हुन्छु अमुल्य समय दिई रमणीय ठाउँहरु देखाउन प्रयास गर्नुहुने लक्ष्मी सरलाइ सफलताको साथै बिजय दशमीकाे पनि शुभकामना 🎉🎉👌👌👏👏🌹🌹

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      तपाईलाई पनि दशैको सुभकामना सुनिता जी 💐

  • @sangamkulung3104
    @sangamkulung3104 2 หลายเดือนก่อน

    परस्तुतिकरण राम्रो लाग्यो हजुरको

  • @shivaprasadsitoula9442
    @shivaprasadsitoula9442 3 หลายเดือนก่อน +1

    ऐतिहासिक एवं धार्मिक स्थानहरुकाे रमाइलाे यात्रा।शुभकामना ।

  • @gomdenyambir2442
    @gomdenyambir2442 3 หลายเดือนก่อน

    Hamro Khotang Ramro Khotang ❤ DRM Vraman gari dinu vaekoma thanks Lakshmi sir 🙏 👍 jay Parikrama team

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      जय

  • @Pibanmagar200
    @Pibanmagar200 3 หลายเดือนก่อน +2

    अति सुन्दर हाम्रो खोटाङ राम्रो खोटाङ । 🙏🙏❤️❤️🇳🇵🇳🇵

  • @DilChhetri-gb3kj
    @DilChhetri-gb3kj 3 หลายเดือนก่อน

    Video ramra lagyo.

  • @mespangrai5240
    @mespangrai5240 3 หลายเดือนก่อน +1

    तपाईको मिठो कवितामय बोलीले देसको विभिन्न ठाउँ हरु हेर्न पाउँदा सधै खुशी लाग्छ!
    हार्दिक धन्यवाद र शुभकामना!
    गुटुंगगुटुंग यसरी नै - सकभर ठेट नेपाली भाषामा देखाइरहनु होला - म समुन्द्रपारी बाट हेरिरहनेछु!
    (M. Rai)

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน +1

      धन्यबाद राई जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @bhdhdhhdhs7638
    @bhdhdhhdhs7638 3 หลายเดือนก่อน

    🎉🎉❤❤❤wa

  • @BhimBhadur-g9r
    @BhimBhadur-g9r 3 หลายเดือนก่อน +1

    लछमी शर नमशकार छ

  • @malashrestha3187
    @malashrestha3187 3 หลายเดือนก่อน +1

    जताततै बाडी पहिरो ले सकेका छन् बताघटा हरु सुरक्षा गर्दै घुम्न जानु है❤❤❤

  • @KaanchhaaLimbu123
    @KaanchhaaLimbu123 3 หลายเดือนก่อน +5

    हजार भन्दा कम भएका जति एक आपसमा सपोर्ट गारागर गरु है

    • @Sajansafar
      @Sajansafar 3 หลายเดือนก่อน

      Lou ma pani aaye hatemalo garna

  • @birrai6275
    @birrai6275 3 หลายเดือนก่อน

    अत्यन्तै उत्कृष्ट प्रस्तुतिले धेरै दर्शक श्रोताहरुको मन जिति रहेको देख्न पाउ शुभकामना सर यहालाइ ।

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      धन्यबाद वीर जी

  • @dilipnachhiring9044
    @dilipnachhiring9044 3 หลายเดือนก่อน +1

    प्यारो खोटाङ ,राम्रो खोटाङ, हाम्रो खोटाङ ।❤

  • @SushilRai-pl6kq
    @SushilRai-pl6kq 3 หลายเดือนก่อน +1

    सरहरु लाई धन्यवाद

  • @pumashakty
    @pumashakty 3 หลายเดือนก่อน +1

    सारै अध्यनसिन मेहेनती तपाईं हरु

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      धन्यबाद पुमा जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @diwakarkhatiwada6191
    @diwakarkhatiwada6191 3 หลายเดือนก่อน

    लौ त्यतै सुन्दै छौँ….!!
    अति कर्णप्रिय आवाज लक्ष्मी सरको……॥❤

  • @diwakarkhatiwada6191
    @diwakarkhatiwada6191 3 หลายเดือนก่อน +1

    पालिका प्रमुखलाई विशेष धन्यवाद 🙏
    स्थानीय उत्पादनको प्रवर्द्धनमा उहाँको अलग भूमिका देख्न पाइयो ।
    नेपाल 🇳🇵 मा प्राय स्तनपान कक्ष भेटिइदैनन् तर त्यहाँ बनेको देख्ता निकै गर्वको अनुभूत भयो, ….!!

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน +1

      हजुर दिवाकर जी

  • @dbrauth4021
    @dbrauth4021 2 หลายเดือนก่อน

    Thankyouverymmuchbhai

  • @Ramailovlogtv-205
    @Ramailovlogtv-205 3 หลายเดือนก่อน

    किराँती युवा देश भक्ति युवा हो यो यस्तो ईतिहास संरक्षण गर्नुपर्छ है गोपाल गुरुङ र जय मंगोल भन्ने हरुले यस्ता ईतिहास सकाउदै छन्

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      👌👌👌

  • @malashrestha3187
    @malashrestha3187 3 หลายเดือนก่อน

    वडा दशै तिहार को शुभकामना सहित रमणीय स्थल गुमादै जानु है भन्दछु।

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      हजुर माला जी, सुरक्षित यात्रा गर्नुपर्छ

  • @diwakarkhatiwada6191
    @diwakarkhatiwada6191 3 หลายเดือนก่อน

    लौ त्यतै सुन्दै छौँ….!!
    अति कर्णप्रिय आवाज लक्ष्मी सरको……॥❤
    अनि आजको यो बेजोड प्रस्तुति हुनेछ….॥❤

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน +1

      धन्यबाद दिवाकर जी

  • @baburamsapkota4807
    @baburamsapkota4807 3 หลายเดือนก่อน

    ❤बधाई छहरुलाइरमालोधर्मसँस्कृिकोशम्छहरुअबलोकनदेखियो

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      धन्यबाद बाबुराम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @nayanayaupdate8457
    @nayanayaupdate8457 หลายเดือนก่อน

    Wow sakto ramro😊

  • @bantawaBantawa-y5r
    @bantawaBantawa-y5r หลายเดือนก่อน

    Beauty mero khotang❤❤❤

    • @parikrama1
      @parikrama1  หลายเดือนก่อน

      Hajur bantawa ji

  • @ghalegyaldang
    @ghalegyaldang 3 หลายเดือนก่อน

    Aayo gutungtung❤

  • @chakrabaral29448
    @chakrabaral29448 3 หลายเดือนก่อน +1

    Thanks for 275 Subscriber family keep supporting 💗💖💝For More Support 💖💓💘

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน +1

      Thanks all

    • @THULUNGDIL
      @THULUNGDIL 3 หลายเดือนก่อน +1

      Okay bro sapot back garnula

  • @GyanendraRai-b4t
    @GyanendraRai-b4t 3 หลายเดือนก่อน

    Wow❤🎉❤🎉.

  • @sirjanarai5456
    @sirjanarai5456 3 หลายเดือนก่อน

    aafu pugna napaye pani hjr harule puraidinu hunx sarhai khusi lagx

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      धन्यबाद सृजना जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @LBranamagar-n3h
    @LBranamagar-n3h 3 หลายเดือนก่อน

    तुवा चुङ्ग डाँडा देखि दक्षिण देखिने गाउँ नै मेरो गाउँ हो धेरै धेरै धन्यबाद लक्ष्मी सर लाई🙏🙏🙏🙏

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      धन्यबाद मगर जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @SureshRai824
    @SureshRai824 3 หลายเดือนก่อน

    Jindagima sarei ramro vlog dekhna paiyako xu laxmi sir marfat

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      धन्यबाद सुरेश जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @SureshRai824
      @SureshRai824 3 หลายเดือนก่อน

      @@parikrama1 ma hjr ko hareko vedio naxutai herne garxu sir sarei ramro lagxa Nepal ko kuna kuna pugar dukha garer mehant garer video tayar garnu hunxa hjr lagayat sachen sir prati hardik naman ❤️🙏🙏🙏🙏🙏

  • @Pemsbro
    @Pemsbro 3 หลายเดือนก่อน +1

    Missing Purbi blues tpaiko abhab.
    But ramro prayas

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      धन्यबाद प्रेम जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @Pujanpushpa
    @Pujanpushpa 3 หลายเดือนก่อน +1

    अब चाहिँ यो भिडियोले मार्केट खायो आजै मार्केट खायो ❤🎉🎉🎉🎉

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      हैट

  • @Siwahang-x6m
    @Siwahang-x6m 15 วันที่ผ่านมา

    Nice ❤👍

    • @parikrama1
      @parikrama1  14 วันที่ผ่านมา +1

      धन्यबाद 🙏

  • @NishuKunwar-mw4sx
    @NishuKunwar-mw4sx 3 หลายเดือนก่อน

    Nice 👍

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      Thanks ✌

  • @educati447
    @educati447 3 หลายเดือนก่อน

    स्वागत छ खोटाङमा परिक्रमा परिवार❤🎉

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      धन्यबाद हजुर, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

  • @ShyamYadav-wt5mc
    @ShyamYadav-wt5mc 3 หลายเดือนก่อน

    सर इन्द्रोसरोबार तालको भिडियो बनाउन।

  • @bishalbishwakarma
    @bishalbishwakarma 3 หลายเดือนก่อน

    nice ❤🎉❤🎉❤🎉❤🎉

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      Thanks 🤗

  • @ShudarsanShrestha-i1w
    @ShudarsanShrestha-i1w หลายเดือนก่อน

    योदेखियको पुरारोहाट भनियको हाट नुनथला होइन अर्खोउले हो है।

  • @yubarajparajuli2416
    @yubarajparajuli2416 3 หลายเดือนก่อน

    मजुवागढि मा दिक्तेल् बजार् हेरियाे र भगवती कालिका देबि काे दर्सन् गरेर फर्कियेउ

  • @Sajansafar
    @Sajansafar 3 หลายเดือนก่อน

    Harek video nachhutai herne ma. Korea bata...

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน +1

      खुसी लाग्यो साजन जी

  • @puranlimbu244
    @puranlimbu244 3 หลายเดือนก่อน

    yaha ko video ta asti hereko purvi blus ma

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน +1

      धन्यबाद पूर्ण जी, यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया दिनुहोला है त 👍️

    • @puranlimbu244
      @puranlimbu244 3 หลายเดือนก่อน

      @@parikrama1 huss mata sabai herxu

  • @currentsolutions
    @currentsolutions 3 หลายเดือนก่อน

    सचिन सर सङ्ग पार्टी फुट्यो के हो सर

    • @parikrama1
      @parikrama1  3 หลายเดือนก่อน

      धन्यबाद हजुर 🙏 यस "परिक्रमा" च्यानलमा रहेका अरुपनी भिडियो हरु हेरेर प्रतिक्रिया द्नुहोला है त 😊