साझा सवाल अंक ४६६ : बाजुरामा विकासका कुरा । बाजुरा ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 94

  • @tapendraupadhayaya3119
    @tapendraupadhayaya3119 2 ปีที่แล้ว +1

    धन्यवाद बाजुराको बिषयमा उठान गर्नुभयकाेमा🙏

  • @navarajbudhamagar65
    @navarajbudhamagar65 8 ปีที่แล้ว +3

    bidhya जि तपाइलाई धेरै धन्यबाद । तपाईको यो पर्तुती यसरी पुर्ब देखि पश्चिम सम्म फैलदौ अनि देस को हरेक कुना सम्म पुगेको छ । यसरी नै निरन्तता रहोस सुभकमना।

  • @milanraut6903
    @milanraut6903 8 ปีที่แล้ว +1

    धेरै धेरै धन्यबाद बिध्या दिदी यसरी बिकट ठाउं का जनता लाई सचेत गराउनू भयको मा तपाई को job र समाज सेवा को काम सघै अग्रसर होस सफलता छाई रहोस!!बिकट गाऊ का मानिस हरू मा चेतनसील छाउस Best of luck

  • @bharatbahadur6811
    @bharatbahadur6811 2 ปีที่แล้ว +2

    yes ji

  • @riyazdumjan2482
    @riyazdumjan2482 8 ปีที่แล้ว +2

    बिद्या जीको प्रस्तुती गजब हुँदै गएको छ तर सबै जिल्ला तिर नजर नजादा दु:ख लागेको छ।

  • @खुसलएन.पि
    @खुसलएन.पि 8 ปีที่แล้ว +4

    great job bidha dd

  • @बलरामभट्टराईमिर्मी

    धेरै धेरै धन्यवाद बिध्या जि ,,,, हरेक ठाउँ मा पुगि त्यहाँ को यथार्थ केलाइदिनु भएकोमा ।

  • @bikramrokaya4359
    @bikramrokaya4359 ปีที่แล้ว +1

    तपाईकोपत्रकारिलाई धन्नेबादछ दीदी योकुरा संसदमा पुरेउन कर्णजिले बर्दिले पनिसकेन र यन्ने पदम कालि बादुर नत राजा परकास उपर प्रधान मंत्री जी भयकाई हुन ईनिनेताकोभरसाछैन अमीडीयाकोभरसामाछौर अबकोनेताकोआसामाछौ अब हेम राज जस्तायूबानेताआउनूपरछ

  • @chitrakc8909
    @chitrakc8909 8 ปีที่แล้ว +2

    बिसर्जन पनि कलात्मक लाग्याे तेहाकाे कलासंकृतिकाे झलक हेर्ने अबसर मिल्याे तपाईंको सृजनात्मक प्रस्तुति लाई धन्नेवाद विद्ध्या जी सधै विकट बस्तिका अावाजहरु उठाउनु हाेस् शुभकामना

  • @krishnaoli8979
    @krishnaoli8979 2 ปีที่แล้ว +1

    Great job 👍👍👌👍👌

  • @kashichandarkhatri2604
    @kashichandarkhatri2604 6 ปีที่แล้ว +1

    आफ्नो इजत जगाउनको लागि मात्र भासण गरेका छ्न हाम्रा बाजुराका नेताकार्यकर्ता भएको केही छन बाजुरामा सडक पुस्ता पुस्ता भए सके पनि तर बिकास चाहि हुन सकेको छ्न । यहाँ जति छ्न घुस खाने मात्र भएर होला खाली आफ्नो पेट मात्र हेर्छ्न पुस्तक ,देखि नुन लगाएत सानो सानो कुरा समस्या छ सरकार को विशेष ध्यानाकर्षण हुनु पर्ने देखिन्छ ।धरै धरै धन्यवाद बिधा दिदी लाई हाम्रो ठाउँमा नै पुगेर साझ सवाल लिइ विभिन्न समस्यामा बारेमा बहस गर्नु भोको धरै धरै धन्यवाद ।

  • @rameshrawal4231
    @rameshrawal4231 2 ปีที่แล้ว

    बिध्ध्या जि धेरै धेरै धन्यवाद यी नेता हरु लाई खरो प्रस्न गर्नुस आज सम्म पनि बाजुरा मा जनता ले सुख सान्ती र सम्रदी छैन सेवा सुबिदा पाको छैन कोल्टी मार्तदी सडक खन्ड गाडी कहिले काहीँ चलेको त धेरै भयो त नियमित गाडी चल्दैन भाडा को मनमानी छ जति तोक्यो तेति दिन पर्ने त्यो बाट अहिले सम्म नि कालो पत्र हुन सक्या छैन यो कहिले हुने आज सम्म नि कुनै बस्ती सम्म बत्ती छैन कतै खाने पानी छैन गाउँ बस्ती मा जनता को हाहा कार छ आकस्मिक बिरामी परे त्यो मान्छ को ज्यान नै छैन राम्रो आस्पताल नि छैन यातायात गर्न लाई गाडी छैन कतिपय आमा हरुको मृत्यु भैसकेको छ गर्भधारण हुन नसकेर यो पीडा बुज्न जरुरी छ नेता भनौदा ले चुनाब मा भोट चाहिने जनता लाई सेवा सुबिदा खै 😛😛

  • @sujanbk110
    @sujanbk110 8 ปีที่แล้ว +2

    thank you BBC and lovely sis vidya g

  • @shyamdc5079
    @shyamdc5079 8 ปีที่แล้ว +1

    ग्रेट जब bidhya दी

  • @thakuriking9443
    @thakuriking9443 8 ปีที่แล้ว +9

    नारायण श्रेष्ठ को जस्तै महत्वपूर्ण बीसयबस्तू उठाउनू भाकोछ । धन्यवाद दीदी

  • @pramilaxetri7872
    @pramilaxetri7872 8 ปีที่แล้ว +1

    tq all sajha sawal team n neta g chadai bikas garnu paryo

  • @prembahadur7725
    @prembahadur7725 8 ปีที่แล้ว

    हजुर लाई धने वाद

  • @mukundarealasticsapkota2540
    @mukundarealasticsapkota2540 8 ปีที่แล้ว +2

    राम्रो छ जायज

  • @DilBahadurDhant
    @DilBahadurDhant 8 ปีที่แล้ว +2

    कुरा राम्रै लाग्यो कार्यान्वयन तह दरिलो हुनु पर्यो ।

  • @krishnakumarthapa4862
    @krishnakumarthapa4862 8 ปีที่แล้ว +1

    so nice program thanks to u bidha dede

  • @harikatwal5202
    @harikatwal5202 8 ปีที่แล้ว +2

    nice vidiya ji

  • @rockskithodhbu1654
    @rockskithodhbu1654 8 ปีที่แล้ว +2

    बाजुरा को सन्दर्भ संगै "बिद्या चापागाईं " दिदीले देउडा पनि खेल्न भ्ययाउनु भाकोमा धेरै धेरै धन्यवाद

  • @yogimanojanathayogimanojan376
    @yogimanojanathayogimanojan376 8 ปีที่แล้ว +1

    sajha sawal lai bisise gari dhanebad van chahanxu

  • @ganeshkumarpradhan9338
    @ganeshkumarpradhan9338 8 ปีที่แล้ว +2

    very nice dd (now saudi arabia)

  • @megendrarokayamegendraroka6129
    @megendrarokayamegendraroka6129 5 ปีที่แล้ว +1

    Dami xa program

  • @sakthisunar8395
    @sakthisunar8395 8 ปีที่แล้ว

    राम्रो लागेयो

  • @dambarpoudel9931
    @dambarpoudel9931 8 ปีที่แล้ว +2

    जति मुखले बोलेको कुरा गर्ने हो भने नेपाल् संन्सारकै एक नम्बर मा हुन्थ्यो जे होश अभ चैइ बिकास तिर अघिबढछकी भने आश चै लागो

  • @supermaniswatchingyou9572
    @supermaniswatchingyou9572 8 ปีที่แล้ว

    Nepal le saxai bikas xahanxa vane ... 1. rajye le free education, science and technology, infrastructure, hospital, tourism and road highway matra lagadar pratamikta diya lagin garnu parxa naki darma ra sanskriti kina yo chis ta hami sanga roi rahane xa... 2. Nepal samajik chetna lai badaunu parxa ani anda biswas, samajik vetvab, juwa jhut lai kara karvai garera antye garnu parxa.
    3. rajya le ra janta le Samantha, manavta lai pailo pratamikta dinu parxa,
    4. janta le sarkar mati dabab garnu siknu parxa ekta vayera ra sarkar le esto niyam kanu banaunu parxa jasle asal niyai ra abradi le sajai jitai paune satai desh ko hit ko ra sabai lai palan garne system vanaunu parxa...
    last ma thanks miss dipa ji for your wonderful efforts to know to let people aware what is actually happening between government and people.. kept it appreciate god bless u and your BBC team.

  • @evransingh2242
    @evransingh2242 3 ปีที่แล้ว +1

    Nice program didi

  • @ganeshbikramthapa9599
    @ganeshbikramthapa9599 8 ปีที่แล้ว +1

    all Gud xa hajur

  • @SamjhanaThing
    @SamjhanaThing 8 ปีที่แล้ว +3

    good job lovely sis

  • @Prkyogi7705
    @Prkyogi7705 2 ปีที่แล้ว

    देश भित्रका जिवजन्तु चराउन किसानलाई छुट दिनुपर्छ।

  • @rockman349
    @rockman349 8 ปีที่แล้ว +1

    ramro lagyo

  • @gaganthapa1652
    @gaganthapa1652 8 ปีที่แล้ว +3

    मलाई त लाग्छ नेताहरुका चिल्ला कुरा हुन दस बर्ष सम्म नेताहरुकै पछि लागेको थिए ।
    इनिहरुको चिल्ला कुरा सुन्दासुन्दै खाडीमुलुक तिर जानू बनायो । नेताहरुले पहिले काम गर्नु पार्‍यो त्यसपछि भन्नू पार्‍यो बिकास गर्छु।भनेर अनि मात्रै विस्वास हुन्छ ।

  • @dekendra2062
    @dekendra2062 8 ปีที่แล้ว +1

    ramro lageyo porgram

  • @vikramsarki4587
    @vikramsarki4587 3 ปีที่แล้ว +2

    Bajura back wored district again also young leader hemraj Thapa and aarticals pleace Rekha Joshi shobha Thapa there look hope now possible but neverhood district bhajhang not good enough is hope younger not getting leader but of bajura features good look naxt time form new Delhi

  • @jivantamang5021
    @jivantamang5021 8 ปีที่แล้ว +1

    ramro lageyo

  • @dayalugiri5929
    @dayalugiri5929 8 ปีที่แล้ว +1

    good

  • @ankharajneupane2576
    @ankharajneupane2576 5 ปีที่แล้ว

    Bardi ji ko kura sahi chha

  • @bahadurbasnet9964
    @bahadurbasnet9964 8 ปีที่แล้ว +4

    सोलुखुम्बु तिरनी जानू परो बिद्दिया जि

  • @hemrajpandit6846
    @hemrajpandit6846 8 ปีที่แล้ว +2

    In my opinion the main reason for the backward of my birthplace is that " in my district their is not well education system ,many people came out from the Bajura for the study LIKE in teari region and some came to kathamandu . after studying the intermediate by the difficulty of economic after these level the parent can not support further study and the students can not get the reservation seat because the reservation seat is only those who pass the SLC from the government school. In fact that the education system is not as well as compare to teari and kathamandu then the students can not progress in context to other person.
    THE OTHER MAIN REASON FOR LESS DEVELOPMENT CAN SUMMARIZE AS FOLLOWING;
    1) DUE TO THE LACK OF PUBLIC AWARENESS
    2) PRACTICE OF THE OLD TRADITION AND CUSTOM
    3) lack of effectively manpower

  • @radioramechhapfm9860
    @radioramechhapfm9860 8 ปีที่แล้ว +1

    रामेछाप अाउनु परो "बिद्या चापागाईं " दिदि

  • @bishalnepali6857
    @bishalnepali6857 6 ปีที่แล้ว +1

    नेताहरू तिमिहरुलाइ नेता बानाएर राज्य सम्म पुगाउने हामी बाजुरा बासी नै हो तर तपाईं नेताहरूले गर्दा बाजुरा बिकसित भको हो तर अब चाइ केई त गर बिकास बाजुरा मा

  • @kiranlama6045
    @kiranlama6045 8 ปีที่แล้ว +1

    नेताले बनाको हो गरिब नेपाली जन्ता लाइ

  • @krishnaoli8979
    @krishnaoli8979 2 ปีที่แล้ว

    Namaskar Bidhya ji

  • @dukhimana1094
    @dukhimana1094 5 ปีที่แล้ว +1

    बिचरा तेस्तो अवस्था छ जनताको अझ तेहि ठाउको नेता हामी भनेर लाजै नमानि गर्भका साथ बोल्छन , हे जनावर हरु कस्ता तिमिहरु लाई नेता भनेर मान्न वाध्य भयौ हामि

  • @rohittotal7679
    @rohittotal7679 8 ปีที่แล้ว +1

    hait yasto dukh ko kura savasat jiu jasari hunxa bikas garnus aafno jilla ko

  • @lekhnathpoudel9688
    @lekhnathpoudel9688 8 ปีที่แล้ว +2

    parbat aaunu paro sis

  • @bdrlalitbhandari6044
    @bdrlalitbhandari6044 8 ปีที่แล้ว +1

    कुरामा बिचार मात्र गरेर केही हुदैन काममा कार्यनयन हुनु परो नेताजिको बोली जनातामा सधै रामै राम हुन्छ
    अहिले एक जना नेताले भन्नु भयो अब म आफ्नो गाडीमा मै आउछु अब आउदा तर उन्ले तपाईंको हरुको बिरामी भय मा मेरो गाडी मा लैजान्छु त भन्नू भ न

  • @bikashshrestha5410
    @bikashshrestha5410 8 ปีที่แล้ว +1

    Yo bhanda ek hafta agadi ko upload garna paro

  • @preambohara9666
    @preambohara9666 6 ปีที่แล้ว +2

    Hamro achham ma pani hajurlai aana nimntarna garxu pilig

  • @SandipPariyar-e9h
    @SandipPariyar-e9h 4 หลายเดือนก่อน

    Karna ji solit and exact reply

  • @krishnarai2413
    @krishnarai2413 8 ปีที่แล้ว +1

    बिकास भन्छन तर नीति र निर्माण मा नेताले गर्छ हुँदै गरेको बिकास त बन्द हुन्छ ज

  • @krishnarai2413
    @krishnarai2413 8 ปีที่แล้ว +1

    बिकास भन्छन तर नीति र निर्माण मा नेताले गर्छ हुँदै गरेको बिकास त बन्द हुन्छ

  • @vipinbasnet6834
    @vipinbasnet6834 7 ปีที่แล้ว +5

    नेपालका जति पनि नेताहरु छन तिनिहरु सबैलाइ कान्को जाली फुट्ने गरि हान्नु पर्छ कोहि गतिलो छैन खातेहरु हुन

  • @pramodbk1829
    @pramodbk1829 8 ปีที่แล้ว +1

    बिनिता जी लाई बोल्न आऊदैन के हो ????

  • @ishwarthapa6682
    @ishwarthapa6682 6 หลายเดือนก่อน

    शबै भन्दा धेरै बडि नेता भयो को ठाऊ बजुरा बिकाश मा केहि छैन

  • @badimalikaonline5481
    @badimalikaonline5481 4 ปีที่แล้ว +1

    Bajurako lagi sochne koi neta xain dukhko kura

  • @bishalnepali6857
    @bishalnepali6857 6 ปีที่แล้ว

    इनि नेताहरुले गर्दा बाजुरा पिछडिएको हो जो नेता अगाडि जान्छ काठमाडौ नेपालगन्ज घर हाल्छ्न अनि कता बाट बाजुराको बिकास गरून्

  • @dineshrana8511
    @dineshrana8511 8 ปีที่แล้ว +2

    Bake jillako naubasta tirpani janun didi pls

  • @stepinrock1860
    @stepinrock1860 5 ปีที่แล้ว

    Kada g teso vaya bajura ko bhugol nai sano banauna parna vayo tw hjr ko kura garai la tw....

  • @महेन्द्रघर्तिमहेन्द्रघर्ति

    यस्ता त नेता छ्न काहाबाट बिकास हुन्छ ?

  • @pramodranamagar298
    @pramodranamagar298 8 ปีที่แล้ว

    आज कयौं जिल्ला मा बजेत पुगेको हुन्छ तर बिकास इस्तर को काम भएको हुदैन सदक खने जस्तो गरेर भर्स्त्चार गर्दै बजेत सकियो भन्दै सद्क लाई बिच बाटो मा अल्पत्र बनाउदै भ्रष्टाचार भैरहेको छ पहिले यो भ्रष्टाचारिहरुको खतम गर्न जरुरी छ

  • @jaishi7247
    @jaishi7247 8 ปีที่แล้ว +6

    नेताहरु संसदमा जाने बित्तिकै काठमाडौँ मा घर बन्छ भने बाजुरा मा जाबो बस पुर्याउन 21 बर्ष किन ....???

  • @binodrawal9664
    @binodrawal9664 8 ปีที่แล้ว +2

    दुई जोइको पोइ ।
    आफ्नो घर त सम्हालेर राख्न नसक्ने ले के समग्र रुपमा बाजुराको बिकाश गर्ला र ? भ्रष्ट गर्दै दुई जोइको मुखमा बुजो हाल्न ठिक्क होला के बिकाशको आश गर्नु ?

  • @kumargharti1371
    @kumargharti1371 3 ปีที่แล้ว

    बिध्या चापागाईंले किना साझा सवाल छोडनु भको

  • @buddhibka7868
    @buddhibka7868 3 ปีที่แล้ว

    बाजुराका।यिदास। नेताहरु लाइ।नसोद। किनभने 2062।तिरको।कुरा।हो।कणथापाले। खुला। मञ्च मा।मसाङसद। भएपछि।गरिब। दलित।को। छोरा छोरी।निसुल्क।पढाउँछु।भनेका।थिएखैत।गरिबका। छोरा पढाएको

  • @yogimanojanathayogimanojan376
    @yogimanojanathayogimanojan376 8 ปีที่แล้ว +2

    यस्तो छ बाजुरा को हालत जुन महिला ले कोल्टी म नै मर्नु पर्यो यदि सुबिधा भयको भय तेस्तो नहुन सक्थ्यो कि नेता हरु बोल्ने हुन बोल कति सम्म बोल्न सक्छेउ

  • @mandirsingh6257
    @mandirsingh6257 6 ปีที่แล้ว +2

    Sp ma neta dherai vaer ho bikash paxi

  • @yeohyeoh6432
    @yeohyeoh6432 8 ปีที่แล้ว

    bhojpur tira ni janu paryo plz didi

  • @vijaynath2828
    @vijaynath2828 7 ปีที่แล้ว +1

    netako nazar bhaya kin desh pachhadi parthyo?

  • @devendradhungel540
    @devendradhungel540 8 ปีที่แล้ว +5

    एमाले का नेता कडा बिकास गर्ने खाल का रै छन् है

  • @shoodhierlama4184
    @shoodhierlama4184 8 ปีที่แล้ว +1

    bikashka lagi sabai yojana haru baniraheka xan tara karyanayan kaile hune ra bajet xuttyayeka kaamharuma dhilasusti kina hunxa, sadak nirmanko samasya deshvari ko samasya ho ra bajet kitan garera pathaisake paxi, upayukta janasakti ra aawasyak srot ra sadhan samayama upalabdha garayera kam samayama karya sampanna garne bebastha garna sakinxa ki sakidaina? 100 janako teamwork le 1 barsama kaam pura garxan vane hami 200 jana lagayera 6 mahinama kaam sakaune soch kina rakhdainau????

  • @tikarambastola5972
    @tikarambastola5972 8 ปีที่แล้ว +1

    solu tira ni janu paro hajur 1 palta

  • @sunitabk6315
    @sunitabk6315 4 ปีที่แล้ว +1

    aaja samma rajele step behaviour le pani bikas huna nasakeko aadarniye vidhya ma-am sansad haru ka santan haru bidesh ma padiraxan euta bikat jilla bajura ma bikash ka purbadhar haru ko nirman kareye daxe janashakti puji xaina yojana aayepani bajet biniyojan garnasakdainan bajet firta hunxa vanxanni pet aghaunjel kane garxan ani sahar ma ghar jamin kinxan ani garibharule marnu paryaxa

  • @ganeshbikramthapa9599
    @ganeshbikramthapa9599 8 ปีที่แล้ว +1

    bara jila tera pani A so najar laghaununa didi

  • @manojvai4453
    @manojvai4453 8 ปีที่แล้ว +1

    hami Janata lai jetha ma bajet aauda khusi lagxa ani kartik manksir ma bikash huda jhan khusi lagxa ani bikash ko anubhuti pani garxau ani faree naya sal aauxa ani naya yojana aauxa ani ajha harshkhusi lagxa ani bidambana hamro barsh din ko bikash 1 mahina ko badhile tahash nahash hunxa hamiharu ko din chaire yasai garera biteko xa aba hamile bujnu parne kura barkha jhari jhai ko bajet bikash le kahile paune kharayo ko gati kaxuwa tal navai k hunu t aba yuba ho bujau barkha jhari lai kasari bikash ma utarne ........netale kehi garne hoina garne hamile ho netale barkha jhari parne ho Tara barkha jhari lai sadu payoga garne hamro jimma xa barkha jhari binash hoina bikash ho bujhau hamile

  • @bdrlalitbhandari6044
    @bdrlalitbhandari6044 8 ปีที่แล้ว +1

    bikash tira lamkanu paro

  • @harkasingh9145
    @harkasingh9145 8 ปีที่แล้ว +1

    हाहाहाहाहा माननीय कर्ण थापा त सहभागी ले साेधेका सबै प्रश्न झुट हुन भन्छ त। जनता लाई नुन पर्याउन सक्दैनन बस्ति लाई बिकसित ठाउँमा सार्ने रे कस्ताे हाे अाेली ले पानीजहाज किन्छु भने जस्तै छ सिकाएरै लगाएकाे रहेछ।थुक्क जनताकाे प्रतिनिधि भएर सबै प्रश्न लाई झुट भन्ने शासक हरु हाेउ तिमीहरू ।

  • @kumargharti1371
    @kumargharti1371 3 ปีที่แล้ว

    17 हजारौं मार्ने कुकुरहरूले किना कलकारखाना बनाएनन प्रसन्न सोधनु पर्ने थियो

  • @abhinavpoudel1579
    @abhinavpoudel1579 8 ปีที่แล้ว +1

    Bajura pachadi parnu ko mukhey kaaran yehi neta haru ho.
    Mukh ley vaneyra matra hudaina,pahila kaam gareyra dekham.
    Ani balla janata ley biswass garxan.

  • @saffrontamang8770
    @saffrontamang8770 8 ปีที่แล้ว

    Only speaks up nothing doing....

  • @balkrishna3787
    @balkrishna3787 8 ปีที่แล้ว

    yasta mula netaharu bolnatw jandaina bikas kasari garchha

  • @14-Peaks
    @14-Peaks ปีที่แล้ว

    धन्यवाद बाजुराको बिषयमा उठान गर्नुभयकाेमा🙏

  • @tekbahadurgoodnews.shresth3256
    @tekbahadurgoodnews.shresth3256 8 ปีที่แล้ว +2

    good

  • @dabindra.shahishahi5905
    @dabindra.shahishahi5905 8 ปีที่แล้ว

    good

  • @kamaldevkota5838
    @kamaldevkota5838 7 ปีที่แล้ว +2

    good