साझा सवाल अंक ४७६ : पूर्वी पहाडको विकास । भोजपुर ।

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • यो साताको साझा सवाल पूर्वी पहाडको भोजपुरबाट ।
    सांसद/पूर्व मन्त्री शेरधन राई, पूर्व सचिव/मन्त्री शंकर कोईराला र स्थानीय विकास अधिकारी सीता परियारसँग भोजपुरवासीको बहस ।
    Like us on Facebook: / bbcsajhasawal
    Follow us on Twitter: / bbcsajhasawal
    Our Website: bbcsajhasawal.com

ความคิดเห็น • 152

  • @user-eb7nc6sv8k
    @user-eb7nc6sv8k 5 ปีที่แล้ว

    बधाई छ सबैलाई साझा सवाल सधै नै हेरि राख्छु याे कारेकरम लाई धेरै धेरै धन्यवाद छ मेराे जिल्ला भाेजपुर।

  • @chamlingchamling7743
    @chamlingchamling7743 3 หลายเดือนก่อน

    बिधा चापागाईलाई धन्यबाद ❤❤

  • @xeetryrmzems7120
    @xeetryrmzems7120 7 ปีที่แล้ว +2

    कुबेर राई जि तपाईं न्युज 24 को जनता सग सिधा कुरा भन्ने कार्यक्रममा सम्पर्ग गर्नुस ।

  • @julanrai329
    @julanrai329 6 ปีที่แล้ว +1

    धेरै धन्यवाद बिध्या चापागाई

  • @kumarrai9229
    @kumarrai9229 2 ปีที่แล้ว

    सारै राम्रो प्रस्न गर्नु भो सबैले

  • @zapanchamling7140
    @zapanchamling7140 7 ปีที่แล้ว +8

    साला चोर नेताहरु, शेर धन राई, बिध्या देवी भण्डारी को जिल्लामा पनि यस्तो हुनु निकै संवेदनशील नै भनौ कि!

  • @tirthasundas9087
    @tirthasundas9087 7 ปีที่แล้ว +2

    dharai ramro lago aajako sajha sabal dd namaskar

  • @birbalrai4488
    @birbalrai4488 7 ปีที่แล้ว

    सर्वप्रथम विद्या चापाई दिदी र उहाँकै सम्पूर्ण यूनिटलाई धन्यावाद भन्न चाहान्छु किन भने हाम्रो बिकट जिल्ला भोजपुर भएपनि हजुर हरु त्याहाँ पुग्नु भएर हाम्रो जिल्ला बासिले केही कुरा राख्नु पाउनु भएकोमा तर बिडमबना हाम्रो कुलुङ गाबिस बाट भने कोहि पनि यो कार्यक्रममा उपस्थिति हुनु भएको रहेन रहेछ ।

  • @jayabthapa29
    @jayabthapa29 7 ปีที่แล้ว +11

    आलु जस्ता भ्रष्ट नेता भए यस्तै बिजोक छ सर्वसाधारण को।

  • @jivannaubhag6866
    @jivannaubhag6866 7 ปีที่แล้ว +5

    जनताको सेवा गर्ने मान्छे कसरि माननीय भयो ? माननीय भन्न छोडौ न l यस्ता गैरजिम्मेवार नेतालाइ चुनावको बेलामा चिनौ l रक्सि र मासुमा न बिकौ l

  • @r.b.shresthall6508
    @r.b.shresthall6508 7 ปีที่แล้ว +9

    अरु भनेको तेस्तै हो मान्छे खाईलाग्दा गोरा गोरा रहेछ भोजपुर मा

    • @sisirsubba752
      @sisirsubba752 7 ปีที่แล้ว +1

      Ratnababu1212 Ratnababu1212 i loved bhojpur pepole also place

  • @fillinglove7573
    @fillinglove7573 5 ปีที่แล้ว

    सर्बप्रथम त बिध्या चापागाइ ज्यु लाई नमस्कार !! हजुर्ले सोधिएको प्रश्न सेर्धन राई ज्यु लाई तपाईं हरुले जिल्ला अस्पताल बनाउन खोज्नु भएको होकि स्वास्थ चौकी मात्रै भन्ने प्रश्नले अतिन भित्र हृदय बिछेद गर्यो ।हजुर्ले यस्तै यस्तै प्रश्न देश का नेता सोधिदिनु भए अत्यान्तै खुसी हुनेथिए।।।

  • @pradipnepa
    @pradipnepa 7 ปีที่แล้ว +10

    जताततै भद्रगोल लथालिङ्ग हे राम यो देश कसरी चलिरहेको छ अब देशमा झुन्याउने कानुन नल्याई नहुने भयो

    • @krishnabahadur6330
      @krishnabahadur6330 7 ปีที่แล้ว +1

      krishn

    • @mitramagar96
      @mitramagar96 5 ปีที่แล้ว

      mero soch ma serdhan haina vhashta char sher ho jasto lagxa

  • @balaramsharma4816
    @balaramsharma4816 7 ปีที่แล้ว

    ramro lagyo yasto programme ..thanks a lot to BBC media...n the leader of this area are looked as irresponsible to the development activities ...similarly this problem found in every region of nepal ...I am so sad bcz the fundamental developmental activities are in trouble ...specially education,health,road etc..

  • @hangjitrai732
    @hangjitrai732 4 ปีที่แล้ว

    हेर्दै छु लक दाउन मा

  • @uttambhai6837
    @uttambhai6837 7 ปีที่แล้ว

    के गर्नु र देशको वास्तविक अबस्था यस्तो छ। जाने बुज्नेहरुले सिन्का नभाची गरिबी र अक्षित को नाम्मा राजनिती गर्छ्न। धन्यवाद विदिया जि!!।।

  • @limbuarjun1346
    @limbuarjun1346 7 ปีที่แล้ว +8

    पानीजहाज र रेल कुदाउने माकाफुइ ओलिको झोले आफू निर्बाचितभएको छेत्रमा गाडी कुदाउन सकेको छैन ठुलो कुरा गर्छ चोर।तर आजचाही ठुलो कुरा गरेन है मुलासाग ले

  • @prembohara7452
    @prembohara7452 7 ปีที่แล้ว +1

    good program salute xa bidheya didi hajurko kamlai

  • @dewanraidewan9347
    @dewanraidewan9347 4 ปีที่แล้ว

    साझा सवाल प्रोग्राम लिएर हाम्रो खोटाङमा पनि गएर यसो जनताको चासो र गुनासो हरु प्रती किन मिडियाको ध्यान जादैन हाम्रो खोटाङ बासिमा पनि एस्ता सम्स्या हरु धेरैजसो छ जस्तो लग्छ धेरै ठाँउको कार्यक्रम हेर्न पाईयो तर किन? हाम्रो खोटाङको जनताको चाहिँ चासो र गुनसो हैन्रर।

  • @kirat102
    @kirat102 7 ปีที่แล้ว +11

    शेरधन दाजु राजनीति अस्थिरताका कारण बिकासको काम अघि नबढेको भन्दै अलिक पछि हट्न खोजेको देखियो अनि राजनीति अस्थिरता सुल्झाउने कस्ले ?

    • @drighabasnet2806
      @drighabasnet2806 7 ปีที่แล้ว

      यो दल को ताना खिचिले भयको पुरानो इतिहास नस्ट गर्ने प्रबिधी देखिन्छ नया ईतिहास गर्न को चासो नै देखिन भोज पिरि बासी का नेता गन हरु मा

  • @lblalit6953
    @lblalit6953 7 ปีที่แล้ว +1

    यो एपिसोड मा सवाल र जवाब खासै राम्रो लागेना

  • @yakthungbahang5116
    @yakthungbahang5116 7 ปีที่แล้ว +7

    सेरधन राईको आफ्नै गृह जिल्ला खत्तम रहेछ ठुलो कुरा गर्दै हिड्छ साला ओलीको थत्रो झोला बोकेर।

  • @la_haiiiii
    @la_haiiiii 7 ปีที่แล้ว +2

    आशा गरौँ यहाँ प्रतिज्ञा गरिएका मुद्दाहरू छिट्टै सम्बोधन हनेछन्। है त सेरधन ज्यु।

  • @supermaniswatchingyou9572
    @supermaniswatchingyou9572 7 ปีที่แล้ว

    thanks bidya ji once again for inspiring program... tesaile yo desh ma sangyeta ko kocho yo desh, kendra sarkar le Kathmandu matrai pratamikta vo... sangyeta vaye afnu pardesh ma k kacho xa jajilo taha hunxa ra afnu pradesh ko pratimakta matrai hunxa ra janata ra sakar ko talmel pani sajilo hunxa ... ra hamro desh ko janta jetna ko ishtar kam vayeka karan le pani bikas huna na sake ho.. aba neta lai ta tahaxa tara inharu katmandu ma gaye paxi birsinxa.. tesaile sanyeta vaye hami vote diyeko neta hamro bich basxan ra vahana banai ra umkinu paundaina...

  • @sovakantapaudel5162
    @sovakantapaudel5162 7 ปีที่แล้ว +3

    खाते चोर नेता मुर्दाबाद केपी ओली चोर भासन मात्र दिने काम जिरो चोर लाज न भएको चोर नेता

  • @kitchenguru7905
    @kitchenguru7905 7 ปีที่แล้ว +2

    पुर्बको सुगम जिल्ला किन दुर्गम बन्दै छ । यो गम्भीर विषय हो। अजा पुर्बको कर्णाली भन्दा एक्दमै दुख लग्छ । यो सब राजनिती कारणले र हाम्रो पनि चासो नभयेर होकि जस्तो लग्छ।

  • @rishiacharya7252
    @rishiacharya7252 7 ปีที่แล้ว +4

    आलु जस्ता भ्रष्ट नेता , बिजोक सर्वसाधारणको

  • @yamthapa477
    @yamthapa477 7 ปีที่แล้ว +1

    हैन शेरधन राई को जति पटक नै यस्तै कुरा मात्र।लाखे है यसरी त भयन नी।देश को बिकाश कहिले हुन्छ।।

  • @ryaanstiktok2353
    @ryaanstiktok2353 7 ปีที่แล้ว +2

    अहिलेसम्म नेकपा एमालेले मात्रै जितेको जिल्लामै यो हालत छ भने नेकपा एमालेले देशभर जित्यो भने कस्तो बनाउने होला😃रास्ट्रपति जन्मिएको जिल्ला सन्चार मन्त्री भएको त्यहीँ ठाँउ को सभासद।।।जिल्ला हालत सुन्दा हेर्दा दुख लाग्यो,,,

    • @user-vj7sh9ol5d
      @user-vj7sh9ol5d 7 ปีที่แล้ว +3

      Birat Timalsen माओबादीले त खुलित्त माओबादी त अब पत्ता साफ हुनेबेला भयको छ ख़्याल राख भरौटे हरू

  • @dipakkhatri7896
    @dipakkhatri7896 7 ปีที่แล้ว +2

    good

  • @puranbasnet6171
    @puranbasnet6171 7 ปีที่แล้ว

    हेर्दै छु है

    • @raikoxoro7680
      @raikoxoro7680 7 ปีที่แล้ว

      oh mantiry rastapati bhayeko jilaa la hernuta serdhana le bhotmagda boleko maile suneko ra dekheko

    • @RajKumar-mj8su
      @RajKumar-mj8su 7 ปีที่แล้ว

      neta jati lai khaldo khanera judai gadanai ramro hunxa ra santi milxa nepali jantalai

    • @bhushanchhetri5469
      @bhushanchhetri5469 7 ปีที่แล้ว

      Not qustinone ok

  • @user-kv2hw4ve5d
    @user-kv2hw4ve5d 7 ปีที่แล้ว +4

    लू हो कर्णाली भन्दानी बिकटको रहेछ भोजपुर त ।

  • @raimaila3714
    @raimaila3714 7 ปีที่แล้ว

    देश बिगार्ने नेता हरु अनि आफै भन्छन राजनिती अस्थिरता कस्ले गर्यो राजनितिमा अस्थिरता चाहिँ यो चाहिँ उतर कस्ले दिन्छ सबैको नेता को मुख मा यहि छ बोलि ।।😑😒😌

  • @dayalugiri5929
    @dayalugiri5929 7 ปีที่แล้ว

    अब पुर्ब मा कार्यक्रम सुरु भयेछ खुसी लागो,
    हाम्रो जिल्ला उदयपुर मा पनि पुगेर हल्का जानकारी लिनुहुनेछ भन्ने आशा लियेको छु धन्नेवाद !!

  • @biratlimbu2218
    @biratlimbu2218 7 ปีที่แล้ว +4

    काम छैन यो हनुमानको (शेरे राई)

  • @bahadurnambahadur2547
    @bahadurnambahadur2547 7 ปีที่แล้ว +1

    super sajhasawal

  • @satyathapa873
    @satyathapa873 7 ปีที่แล้ว

    अाेम नाथ तामाङ,ज्यू ले राख्नु भाकाे कुरा ले बास्तप् मा ठिक लाग्याे ।

  • @thamansingh4939
    @thamansingh4939 7 ปีที่แล้ว

    Ramro xa sajha sawal.

  • @VivoY-mb6fk
    @VivoY-mb6fk 4 ปีที่แล้ว

    Salam xa bidhiya dede hjr lai

  • @shamsermumho2303
    @shamsermumho2303 7 ปีที่แล้ว +1

    हाम्रो प्याराे भाेजपुर र हाम्रो प्याराे संखुवासभा उस्ता उस्तै हाे नानू।भाेजपुरमा दुबै क्षेत्र एमालेकाे र संखुवासभा दुबै क्षेत्र नेपाली कंग्रेस काे।भन्ने पछि अब छिमेकी- छिमेकी जिल्ला भाेजपुर र संखुवासभा जिल्ला मा कुन कुन पार्टीको प्रतिनिधिकाे खाचाे छ त ?

  • @jhamansomai4675
    @jhamansomai4675 7 ปีที่แล้ว +3

    एमाऌे ऌे जित्ने ठाऊ नै यस्तै हो बिकासको नाम मा भित्र भित्र भर्रष्ता चारी

    • @pujansapkota8515
      @pujansapkota8515 7 ปีที่แล้ว +2

      matlab teso vaye aru party le jiteko place maa bikash vayeko xa vannu vayeko. euta kura bujnus hamile hamro sochai pariwartan nagarda samma ra neta harulai dosh maatra dine ho vane kahile pariwartan hudaina

  • @himalpulami6739
    @himalpulami6739 7 ปีที่แล้ว

    जवाफ दिन आएका मै हुम भन्ने इ तिनै जनाले सरेन्डर गरे हुन्छ !!! यस्ता त् छन् देश विकास गर्ने ब्यक्ती हरु कहाँ बाट हुन्छ !!!

  • @santoshtimsina8971
    @santoshtimsina8971 7 ปีที่แล้ว +1

    विद्या जी अब हाम्रो खाॅदबारी पनि जानुपर्यो हजूर को कार्यक्रम लिएर।

  • @krishnaoli8979
    @krishnaoli8979 2 ปีที่แล้ว

    Namaskar Bidhya ji

  • @krishnarai9725
    @krishnarai9725 7 ปีที่แล้ว

    राजनीति समाज र जनता को सेवा हो भन्छ रुखमा लहरा बेरिए सरि बेरिएर बस्छ्न का केभो के भैरहेको छ थाहै हुन्न बाँस बोल्ने अनि सकियो भोजपुर मा त यस्तो छ छिमेकीको हालत अब तेइ संखुवासभा को khandbari को के होला त? कैले पुग्ला त यो खुला बहस जनमानसमा

  • @bulletkto9822
    @bulletkto9822 7 ปีที่แล้ว

    हैट एमाले नेताको अशली रुप ।

  • @ppgtamu9814
    @ppgtamu9814 7 ปีที่แล้ว

    Ramro xalfal ko karya-kram tara gahro xa. Bhane ko jasto ra socheko jasto jadu jasto hampat-xu..! tarikale ta kunai kura hudaina tara pani top to bottom too many ganjagol hunxa. Npl ko niti-niyam ra sabai xetra estai xa. tq

  • @drighabasnet2806
    @drighabasnet2806 7 ปีที่แล้ว

    भोज पुर को दियालो बाङ्गाला अथवा पहिलो सस्कित बिधालय स्थापन भयको त्यो जिल्ला ईतिहास म रहिरहदा पनि 70/71 म 1/2 जन slc paass भयको तथ्यांक आउदा लाज मर्दो अबस्था देखियो के तो नेपाल कै पहिलो दियालो बाङ्गाला स्थापन हुदा गौरब मय स्थाल को के बेजोक हो अनि 25 बर्स यकै दल को बिजय भयको स्थान म के को लागि राज नैतिक गरि रहेका छन त्यो हाम्रो मन्त्रीले उत्तर दिनु हुन्छ कि मेरो अनिरोध

  • @sirdhojtamang9140
    @sirdhojtamang9140 3 ปีที่แล้ว

    साझा सवालको पहलमा बहस गराएकोमा बिद्या चापागाईं लाई सिधुवाद जनाउछु, म एस तामाङ, चम्पासारी, सिलगढी बाट। सिलसिला भोजपुर जिल्लाको सदरमा चिकित्सा सेवा सहित सढ़क औं सढ़क परिवहन ठिकठाक नभएको जान् पाएं। कमी औं सफलतामा मेरो लेख्ने मौका छैन।
    ठिक त्यस्तै प्रकारको बहस भारतमा कसरी हुनसक्ला, उत्तरको प्रतिक्षामा छु - सेल:७९०८८९११४२ ।

  • @hanuthapa1137
    @hanuthapa1137 7 ปีที่แล้ว

    बिध्या चापागाईं सरै मन पर्छ ।

  • @madhavgurung1499
    @madhavgurung1499 7 ปีที่แล้ว +3

    sanmigma rai ko kura chai sarai maan paryo..oe fata neta haru xetto vanda xetto ramro college ko beawasta gar😈😈😈

  • @reshukarai6208
    @reshukarai6208 7 ปีที่แล้ว +3

    dhrai nam rahiko Hamro Bhojpur aaj ssathw Abstha ma Po gujrii rahiko Aabstha rahixA !!!!!

  • @user-nb9mb6tw4q
    @user-nb9mb6tw4q 7 ปีที่แล้ว +1

    खोक्रो रास्ट बादी ऎमाले ।भासणले देश बन्ने भए आजसम्म देश बिस्वको एक नम्बर देश नेपाल हुन्थेयो । अब एज एक गरि ठोक्नु पर्छ ।

  • @umeshchhatingal6866
    @umeshchhatingal6866 7 ปีที่แล้ว +1

    Fm ma sundai thiya aba youtube ma pani hale paxi hwrna majja aayo

  • @sitasapkota7040
    @sitasapkota7040 7 ปีที่แล้ว +1

    herdai xu netaako ke kura garne

  • @aniljimee8535
    @aniljimee8535 7 ปีที่แล้ว +1

    यो साल नेताहरु को कन्दोमा पेट्रोल हलेर आगो लगाइ दिने बेला भए छ हो

  • @dilushresthameey4779
    @dilushresthameey4779 4 ปีที่แล้ว

    khusi lagyo sis hamro jilla ma janu vayeko ma

  • @mpmagarofficial6122
    @mpmagarofficial6122 7 ปีที่แล้ว

    हावा कुरा गर्ने रहेछन एमालेका नेताहरूले।आफ्नो जिल्ला को हालत नहेर्ने बिकास बादी कुरा गर्ने !आफुले पनि नगर्ने अरुलाइ पनि गर्न नदिने।

  • @lblalit6953
    @lblalit6953 7 ปีที่แล้ว

    यो के जेठ महिना को हो यो त माघ हो त पुरानौ पो होर

    • @bhivendrarai9349
      @bhivendrarai9349 7 ปีที่แล้ว

      म पनिभाेजपुर कै बासिन्दा हुँ! मन्त्रि दाईलाई त बिकासकाे कुरा गर्दाखेरी !त ऋसाएजस्ताे छ ?

  • @dallysashi3428
    @dallysashi3428 4 ปีที่แล้ว

    Sarera pani ahile ta ...building chuhiraheko xa . Dukhako kura...😭😭

  • @sarozgurung8099
    @sarozgurung8099 5 ปีที่แล้ว

    यो साला नेताहरू काम गर्ने होइन खाली ठुलो कुरा मात्रै गर्छस।।।।।।

  • @user-bp1hr9ef1g
    @user-bp1hr9ef1g 7 ปีที่แล้ว +2

    herdai xu paxi bhanne xu hai kasto raixa

  • @drishyadipshali
    @drishyadipshali 7 ปีที่แล้ว +1

    Shankar prasaad pokharelako thauma sudan kirati lyaunu jaruri thiyo

  • @joy80484
    @joy80484 7 ปีที่แล้ว

    नेपालको सरकारले बिरामी र भोकले ग्रसित जनतालाई लगेर पाउडर र लिबिस्टिक लगाएर सजाउन खोजेको देखियो । समाजको आवश्यकताको कुनै बिश्लेषणा नगरी अनावश्यक कुरा र काम तिर लागेको रहेछ । कार्य प्राथमिकताको आधारमा नभएकोले पुरै प्रणाली असफल र जनसेवक असक्षम भएको स्प्ष्ट भयो ।

  • @rajkumarkc7276
    @rajkumarkc7276 3 ปีที่แล้ว

    Piyari didi

  • @milonbm5540
    @milonbm5540 7 ปีที่แล้ว +1

    मपनि हेदै छु पछि थाहा हुन्छ

  • @geindrakumargurung3906
    @geindrakumargurung3906 4 ปีที่แล้ว

    🇳🇵🇳🇵🇳🇵🇳🇵jay nepal

  • @MrKewalrai
    @MrKewalrai 7 ปีที่แล้ว +2

    Aaba chai katha purba tarfa pani auna lagyo hai.

    • @yogeshrai2996
      @yogeshrai2996 7 ปีที่แล้ว +2

      Kewal Rai tapaiko kura sahi ho

  • @laxmanbista3234
    @laxmanbista3234 7 ปีที่แล้ว

    Beddya ji hi tapai le ye netaharu lai question yesto garnus ke jsato Rabi Lamichhane dai jasto hoena vane yo sajha sawal ko kam xaena lag xa malai.

  • @bbthing6892
    @bbthing6892 7 ปีที่แล้ว

    यि भातमारा हरू लाइ अरूकाे के चासाे भाे र अफनाे परिवार सुख सयलमा भएपछि कति सजिलै भनिदिए। जानकारी भएन भनेर..

  • @acharyasharadchandra9051
    @acharyasharadchandra9051 3 ปีที่แล้ว

    Bikas ka naam ma dhilai hunu commison le garda ho.

  • @tapendrashahi8301
    @tapendrashahi8301 7 ปีที่แล้ว

    अबको चुनावमा सिधै भोट काङ्ग्रेसलाई दिनुहोला ?
    त्यो भन्दा धेरै बिकास हुन्छ ?

    • @kaajithapa242
      @kaajithapa242 7 ปีที่แล้ว +1

      Tapendra Shahi काङ्ग्रेस २००७ बाट धोती को सामु लम्पसार पर्दै आयको पाटी हो अब काङ्ग्रेस लाई भेडा ले मात्र भोट दिन्छ।

    • @tapendrashahi8301
      @tapendrashahi8301 7 ปีที่แล้ว

      दियो अर्कोले फेरि हावा गफ ?

  • @nimasherpa621
    @nimasherpa621 6 ปีที่แล้ว

    dhikkar chha as distric jasto thauma RANA KAL BHANDA PANI WORST ABASTHA NETA HARU LAI KINA VOTE DINU DHIKKAR CHHA

  • @supermaniswatchingyou9572
    @supermaniswatchingyou9572 7 ปีที่แล้ว +1

    samsad rai pani kp oli jasdai xa bikas ko thula gaff ta dinxa tara karikarta palna ra brasta xar garna ma ustai ho.

  • @nishantbhandariofficial
    @nishantbhandariofficial 7 ปีที่แล้ว

    bidhaya chapajai is the best I love him Ani sliut didhaya jii love you

  • @Zeena01
    @Zeena01 7 ปีที่แล้ว

    bhojpur jilla vari nai yesto samasya vayeko ra kunai gabisa tira yo vanda naajuk abastha vayeko jankarika sathai jimmewari chadainai uthauna binamra anurodh garda xu

  • @premkarki9007
    @premkarki9007 6 ปีที่แล้ว

    Xixi bhojpur ko halat kho yo neta ho vanxan serdhan rai bhojpur koi ho tw serdhan khoi bikasit vako tw

  • @sundarrai4900
    @sundarrai4900 7 ปีที่แล้ว

    These two have no information about their own district.

  • @user-gk7oq6hf3s
    @user-gk7oq6hf3s 7 ปีที่แล้ว

    भुकम्पको बारेमा बोल्ने त कोहि भएन?

  • @kiranrai7980
    @kiranrai7980 7 ปีที่แล้ว

    Kei ta garnu hos na ho sherdhan brother.
    aafno janma thauko lagi.....

  • @sikharrai5561
    @sikharrai5561 5 ปีที่แล้ว

    Mantri k ko lagi hota mantri jiu bhojpur kaile Pani bikas hola jasto lagdaina

  • @kiranvai4238
    @kiranvai4238 7 ปีที่แล้ว +1

    hamra neta harule ka kun thau ma develop garirako xan jata ko khbr sunda pani lathalinga xa tara neta harule hami pryas gariraheka xau vannu hunxa khai ka garnuvako xa....

  • @acharyasharadchandra9051
    @acharyasharadchandra9051 3 ปีที่แล้ว

    Yetro bikas gareko rahecha ra ta serdhan mukhya mantri vayechan.

  • @premkhadka1516
    @premkhadka1516 5 ปีที่แล้ว

    Rajniti garera afno pariwar palne matra chha Bhojpur maa jilla jasto thaauma doctor chain kunai pani mahila lai opresion garna parne bhayo bhane lanuparne huncha Dharan yati sano kura kina jilla maa huna sakdain

  • @dilipraii
    @dilipraii 7 ปีที่แล้ว +3

    let Bhojpur developed by kiratis. bahubadi netas keepYourHand off.

    • @dhanrai8122
      @dhanrai8122 7 ปีที่แล้ว

      limbu dilip, yes you are right.

    • @dilipraii
      @dilipraii 7 ปีที่แล้ว +3

      yes better for kiratis not to let bahunbadi netas touch Bhojpur. let kirati leaders develope Bhojpur.

  • @sandipbhattarai4122
    @sandipbhattarai4122 7 ปีที่แล้ว

    ok xa

  • @romanchauhan3954
    @romanchauhan3954 5 ปีที่แล้ว

    Serdhan rai aba aastai ho vane din timro gayo aba astai para ho vane arko palta bata chunap jitna muskil xa mr

  • @rameshbasnet329
    @rameshbasnet329 5 ปีที่แล้ว

    neta palauna chai bhojpur tara bikas chai jhola ma bokra hidxan ki k ho hamra neta harula

  • @nabinpokhrel6735
    @nabinpokhrel6735 6 ปีที่แล้ว

    Kho sherdhan rai bichara baru xadideu sherdhan herda pani laj hunxa xixi

  • @0k85
    @0k85 7 ปีที่แล้ว

    kina yo desh ko halat xa ?kina ...... xa? kina vane ma jasto neta matra yaha xau van... astirta navan

  • @sanjeebshrestha7648
    @sanjeebshrestha7648 7 ปีที่แล้ว +1

    hamro Bhojpur bijok xani hw neta sabai kathamadu ma moj garxa ani ka banxa Hamro jillla

  • @rohitsenchury4869
    @rohitsenchury4869 7 ปีที่แล้ว +1

    biddha ji tapai desaka junai kunama gaeni niraasaa ka kura matra sundaa dukha ra sunaauda laagchh. yetika dherai sambhaawana bhaeka desama berojgaari, asiksha,jasta samasyako samadhaana kahile hola? rohit senchuri jhapa hala doha qatar

  • @prabinrai2802
    @prabinrai2802 5 ปีที่แล้ว

    Yo serdhan rai mugi kp ko jholeya mati raixa afno gau ko jantha ko dukha khila bugcx esla

  • @vsmagrg112
    @vsmagrg112 7 ปีที่แล้ว +2

    aja voli neta haru comedian😂 ani kalakar haru janata ko kaam garna thaleka chan.

  • @durgaghimirenicemovi6538
    @durgaghimirenicemovi6538 7 ปีที่แล้ว

    अालु जस्ता नेताहरु

    • @babuudas1320
      @babuudas1320 7 ปีที่แล้ว

      नेपाल ले कहिले विकासकाे गति लिन सक्दैन याे 100% हाे किनकि यहाँ पहिले राजनीति र विकासका काम केही भएको छैन धेरै पछ्छे काे कमि छ ।

  • @villagernepalese4825
    @villagernepalese4825 7 ปีที่แล้ว

    Janata Hun veda taw...yesta netaka jhole vayera paxi lagxan

  • @SDG977
    @SDG977 7 ปีที่แล้ว

    Sherdhan le pani Oli bata dherai kura sike chhan mannu parxa saala.

  • @premkarki9007
    @premkarki9007 6 ปีที่แล้ว

    Kati sal pahila bata kahile samma bhojpur ma bikasko avab hune ho kahile hunxa bhojpur bikasit nata bidut xa nata sadak bato noi ramro xa nata

  • @lblalit6953
    @lblalit6953 7 ปีที่แล้ว

    doctor ko bhanay sahi lageyo

  • @phadindrapandey7717
    @phadindrapandey7717 7 ปีที่แล้ว

    jun sukei pratinidhi aay pani bolne matra hun yo garxau yasto usto vanera kam kehi garne hoinan .ani kaha bat hunxa bhojpur ko bikas...

    • @phadindrapandey7717
      @phadindrapandey7717 7 ปีที่แล้ว

      dhanyabad bidhay didi lai bhojpur ko gati bidhi lai sametera yaha ko kamjodi parchaar gari dinu vay ko ma.