मट्ठु गुरुङ्ग र रुपी सिंजालीको पहिलो भेटमै चल्यो कडा दोहोरी...Matthu Gurung VS Rupi Sinjali Magar

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 7 ม.ค. 2025

ความคิดเห็น • 614

  • @RupiSinjaliMagar
    @RupiSinjaliMagar  วันที่ผ่านมา +217

    नमस्कार, मिठो आवाजको धनी साथि मट्ठु गुरुङ्गसंग चलचित्र मुग्लानको लोकप्रिय गित गाईलाईं चराउँदैमा दोहोरी गाउने कोसिस गरेकी छु, एकपल्ट सबैले हेरेर सल्लाह सुझाव र प्रतिक्रिया दिनुहोला ।
    व्यवस्थापनको लागि युङ्का स्टुडियो परिवार र साथि प्रेमा रानालाई धेरै आभार 🥰🙏

    • @SumanThapa-w3y
      @SumanThapa-w3y วันที่ผ่านมา +6

      आहा अतिनै मार्मिक छ गित अझै पर्गतिको दुबै जनालाई सुभकामना छ❤❤❤❤❤❤

    • @NirajSinjaliMagar
      @NirajSinjaliMagar 23 ชั่วโมงที่ผ่านมา +4

      अति राम्रो लाग्यो sis ❤🎉

    • @RisiramMagar
      @RisiramMagar 23 ชั่วโมงที่ผ่านมา +3

      @RupiSinjaliMagar
      Nikairamro voice hjr haru ko safalta ko suvakamna ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

    • @OmKumar-tp4ge
      @OmKumar-tp4ge 22 ชั่วโมงที่ผ่านมา +3

      कति मीठो अनि स्वर कि धनी रुपि ज्यु लाई सधै सम्मान अनि प्रर्गती को अनगिन्ती शुभकामना ❣️❣️

    • @abhishekkarki1546
      @abhishekkarki1546 22 ชั่วโมงที่ผ่านมา +1

      Hjr ko voice jati sunayao tetti nai Sunna man lagxa wow what a melody voice ❤
      Big big die heart fan ❤️

  • @hareramthapa6851
    @hareramthapa6851 9 ชั่วโมงที่ผ่านมา +3

    असाध्यै मनछुयो रुपी लाङ्गाली र मेरो गोर्खाली भाइको। Best wishes from England🙏💝🙏

  • @kumarthapamgr7278
    @kumarthapamgr7278 9 ชั่วโมงที่ผ่านมา +3

    दोहोरि एकदमै रमाईलो राम्रो लाग्यो तर धेरै सोलो भाको होकि जस्तो लाग्यो।❤❤

  • @GautamMagar-yz8ed
    @GautamMagar-yz8ed 13 ชั่วโมงที่ผ่านมา +4

    बल्ल कथा ले मागेको आज पुरा भाको छ लठ्ठ र रूपी ले गर्दा शुभकामना दुबै जना लाई ❤❤❤❤❤❤

  • @rolpaliraptiblog4624
    @rolpaliraptiblog4624 16 ชั่วโมงที่ผ่านมา +3

    एका बिहानै दुवैको यति राम्रो आवाज सुनेर फ्रेश मुड भयो धन्यावाद

  • @jeevangosai-y9l
    @jeevangosai-y9l 13 ชั่วโมงที่ผ่านมา +3

    धेरै राम्रो प्रतिभा शाली भाइ बहिनीलाई हृदय देखि सम्मान गर्दछु ।

  • @lokmagar4420
    @lokmagar4420 8 ชั่วโมงที่ผ่านมา +2

    हाम्राे भेट भाथेन पाेहाेर पाेहाेर भेटगरायाै नछुटाउ पर्मेस्वर।वा कति मिठाे शब्द फुरेकाे।साँच्चै हाम्राे साँस्कृतिक लाेकदाेहाेरी साहित्यकाे सबदकाे स्तर प्रष्कृत हुँदै गईरहेकाे छ।

  • @jagatprasadghale9286
    @jagatprasadghale9286 8 ชั่วโมงที่ผ่านมา +2

    मठु गुरड॰ भाई र रुपी सिंजाली बहिनीलाई उत्तरोत्तर प्रगतिको शुभ कामना! दुबैजनाको स्वर ,स्वरमा पिठास छ।

  • @RemBahadur-ol7sk
    @RemBahadur-ol7sk 15 ชั่วโมงที่ผ่านมา +33

    मठु गुरुङ को tiktok मा देखेर एता youtube तिर हाजिर भएको है मत तपाई हरु नि

  • @yubraj4968
    @yubraj4968 10 ชั่วโมงที่ผ่านมา +2

    Ekdam ramailo lagyo hajurharuko sangit suner ..sumadhur swarko ta kurai nagaram 3 patak ta herinai sake .

  • @msmagar2580
    @msmagar2580 20 ชั่วโมงที่ผ่านมา +2

    आहा कति मीठो दोहोरी गीत 🎉
    करोडौ प्रगतिको शुभकामना ❤❤

  • @DillmanMagar
    @DillmanMagar วันที่ผ่านมา +3

    लौ बधाई छ एकदम मनपर्यो तपाई दुबैजनालाइ संगतिक यात्राको सुभकामन

  • @Ishitagurung11
    @Ishitagurung11 12 ชั่วโมงที่ผ่านมา +3

    mazza aayo sunera ❤❤ agami dinko suvakama vai baini

  • @ToyarajBhatta
    @ToyarajBhatta 8 ชั่วโมงที่ผ่านมา +2

    पछिल्लो समयमा धेरै मन परेका गायक गायिका ❤❤❤🎉

  • @BikashGurung-u5c
    @BikashGurung-u5c 3 ชั่วโมงที่ผ่านมา +2

    गुरुङ्ग र मगर्नी को जोडि बबाल छ हजुर voice को त झन कुरै नगरम दामी 👌👌हजुर धेरै अगाडी बड्नु होला धेरै धेरै सुभकामना❤❤

  • @krishnakinara377
    @krishnakinara377 7 ชั่วโมงที่ผ่านมา +1

    निकै फरक स्वाद भेटियो । दुबै जनाको उत्कृष्ट प्रतिभा फुल्नु पर्छ फल्नु पर्छ शूभकामना

  • @Yubarajalemagar
    @Yubarajalemagar 22 ชั่วโมงที่ผ่านมา +16

    आहा एस्तो मिठो अनि रमाइलो गीत आइसकेछ म कता कता हराएर बसिरहेको रहेछु । ❤❤❤सफलताको शुभकामना matthu भाई अनि बहिनी रूपी ❤❤❤❤

  • @shekharkunwar7921
    @shekharkunwar7921 9 ชั่วโมงที่ผ่านมา +1

    Ati khushi lagyo Rupi baini r Mathu vaiko dohori sunera keep it up Rupi baini Future is bright❤❤❤

  • @rupeshthapa3988
    @rupeshthapa3988 11 ชั่วโมงที่ผ่านมา +1

    आहा! उत्कृष्ट शब्द चयन मेरो प्यारो भाइ बहिनीहरुको दुबै जनाको जादुमय स्वर कति राम्रो खुसि लाग्यो।

  • @SantoshBarakoti-t3g
    @SantoshBarakoti-t3g 11 ชั่วโมงที่ผ่านมา +1

    Wow aja ma pahilo patak दोहोरी herdai xu sarai ramro chh dubai jana lai pragti ko subhakamna chh ❤

  • @chandragurung6924
    @chandragurung6924 16 ชั่วโมงที่ผ่านมา +2

    दुबैको मिठो स्वर र रसिलो पिरतिको आभास महशुस गरें शायद। बास्तविकतामा परिणत भएमा अनौठो नहोला।❤

  • @aaitaramgurung1203
    @aaitaramgurung1203 8 ชั่วโมงที่ผ่านมา +1

    आहा कति दामी दोहोरी दुबाई कलाकार लाई प्रगतिको कामना💕💕💕👌👌👌सफलता मिलोस तपाई हरुको यो प्रस्तुतीले 💕💕रोसन गुरुङ गोरखा हाल दोहा कतर देखि सुन्दै छु।।🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦🇶🇦दामी💕💕

  • @Dhirajmagar_Official
    @Dhirajmagar_Official 8 ชั่วโมงที่ผ่านมา +1

    आहा कति मार्मिक स्वरमा रहेको यो गीत जति सुनेपछि अझै सुनिरहु लाग्यो रूपि सिंजाली मगर ❤♥️🤘🙏

  • @rajurana5124
    @rajurana5124 6 ชั่วโมงที่ผ่านมา +1

    Sarai ramro lageyo from dehradun india hai 🇮🇳

  • @Dgmagra
    @Dgmagra 13 ชั่วโมงที่ผ่านมา +1

    ❤❤❤स्वर का धनी दुबै जना धेरै माया अझै प्रगति को कामना रुपि अनि मिथु भाइ लाइ❤❤❤

  • @ManSwwet
    @ManSwwet 10 ชั่วโมงที่ผ่านมา +1

    Sari mithyo dohari ghaunu vayo sabai team lai badhai dain chahanxu pardes ma baser ra sunda sari annda ayo

  • @dipeshghartimagar5200
    @dipeshghartimagar5200 วันที่ผ่านมา +1

    तपाईहरु भित्र लुकेर बसेको यति धेरै राम्रो अदभूत स्वरको धनी व्यक्तिहरु लाई धेरै भन्दा धेरै शुभकामना छ।🙏

  • @NabinaKarki-ii7kd
    @NabinaKarki-ii7kd 5 ชั่วโมงที่ผ่านมา +1

    आधुनिक जमना भए ता पनि लोक दोहोरी गित हरु मन धेरै मन पर्छ अनि स्वर को धनी हरु अनि मिठो गित गाउनु हुने कलाकार हरु प्रति सुभकामना🎉❤❤❤❤

  • @Topgaha-mgr
    @Topgaha-mgr 23 ชั่วโมงที่ผ่านมา +1

    अति नैं मार्मिक दुबै जना प्रति हार्दिक नमन साथै उज्ज्वल भबिष्य को कामना ❤❤

  • @gyanendragurung9465
    @gyanendragurung9465 ชั่วโมงที่ผ่านมา +1

    उत्तरोत्तर प्रगतिको अग्रीम शुभकामना मठु भाई र रूपी सिन्जाली बहिनीलाई

  • @tikakonmegurung7126
    @tikakonmegurung7126 ชั่วโมงที่ผ่านมา +1

    सारै मिठो दोहोरी गित सुन्नु पाईयो मठु गुरुङ भाई र रुपि सिन्जाली मगर सोल्टिनी जिउ को मिठो सुमधुर स्वर मा धन्यवाद दुबै जनालाई सफलता को अग्रिम शुभकामना...

  • @HemRodung
    @HemRodung 7 ชั่วโมงที่ผ่านมา +1

    दोहोरी यस्तो होस अनिपो मजा आउँछ।

  • @PrithviGrg-qe7sz
    @PrithviGrg-qe7sz 11 ชั่วโมงที่ผ่านมา +1

    aaha kati mitho sor mathu vaiko r rupi naniko suvakamana dubai janalai💐💐💐💐♥️♥️♥️♥️♥️👌👌👌👌👌

  • @belbhadur2153
    @belbhadur2153 13 ชั่วโมงที่ผ่านมา +1

    मनै आनन्द आउने दुवै जनाको स्वर र शब्दले सफलताको शुभकामना भाई बहिनीलाई ❤❤

  • @MinBahadurSaru-b7k
    @MinBahadurSaru-b7k 12 ชั่วโมงที่ผ่านมา +1

    दुबै जना कलाकारको प्रस्तुति एकदम राम्रो छ

  • @balkishanthapa9368
    @balkishanthapa9368 22 ชั่วโมงที่ผ่านมา +2

    Aaha kati ramro xa dohori so safalta ko subah kamana all team is the best lucky✨💗✨

  • @YamBthapa-om8uc
    @YamBthapa-om8uc 16 ชั่วโมงที่ผ่านมา +1

    दुवैजना मनपर्ने कलाकारहरूको कित सुन्न पाइयो कति राम्रो धन्यवाद

  • @SunishaThapa-n4c
    @SunishaThapa-n4c 57 นาทีที่ผ่านมา +1

    मठ्ठु र रूपी दुबैजनालाइ मिठाे दाेहाेरीकाे लागि शुभकामना❤

  • @somgurung-c4g
    @somgurung-c4g 22 ชั่วโมงที่ผ่านมา +2

    Sarai ramro geet dubai janalai safaltako suvakàmana

  • @manbahadurthapa2668
    @manbahadurthapa2668 10 ชั่วโมงที่ผ่านมา +2

    Atee ❤ Ramro ❤❤❤

  • @shantishanti-
    @shantishanti- 6 ชั่วโมงที่ผ่านมา

    मिठास आवजका धनी दुबैजना भाइबहिनीनि लाई यति मीठो र मन छुने दोहोरी हाम्रो घर घर सम्म पुर्याउनु भएको मा मनै देखि धेरै धेरै धन्यवाद 🙏साथै आगामी दिनहरुमा अझै सफलताको भरपुर शुभकामना 🎉💐

  • @rabingurung5079
    @rabingurung5079 วันที่ผ่านมา +1

    सारै मिठो दुवै जना लाई अझै सांगितीक भबिस्य उज्जवालमय होस्
    मेरो धेरै धेरै सुभकामना छ ।

  • @ChhabilalGelangmagar
    @ChhabilalGelangmagar 6 ชั่วโมงที่ผ่านมา

    सलाम छ हाम्रो नवलपुरे चेलिलाई अझै प्रगती गर्दै राम्रो राम्रो कोसेली हरु पस्किदै जानू शुभकामना छ 🎉🎉🎉🎉❤❤❤

  • @SubasWaiba-e9q
    @SubasWaiba-e9q 10 ชั่วโมงที่ผ่านมา +1

    #यो भाइ डम्फु सेलोमा जानू पर्छ यार #अलाब खत्रै तान्नु हुने रैछ

  • @deependraparbat8842
    @deependraparbat8842 22 ชั่วโมงที่ผ่านมา +2

    Wow verry nice song and also sing mathu rupi ❤

  • @MutukMagar
    @MutukMagar 6 ชั่วโมงที่ผ่านมา

    आहा!कत्ति मिठो प्रस्तुति अनि सफलताको शुभकामना👌👌🌹🌹🌹

  • @Guldhi
    @Guldhi 23 ชั่วโมงที่ผ่านมา +2

    अति अति अति अति राम्रो छ अब नेपाली लोकदोहोरी मा तहल्का मच्चाउन ढुक्क हुनुहोस् जस्मा आफू सधैं सम्हालिएर झुकेर अघि बढाउनु सारा दुनिया हजुर हरुकै लागि हुनेछ हार्दिक हार्दिक बधाई तथा शुभकामना छ

  • @PassangDomaBhutia-o5j
    @PassangDomaBhutia-o5j 57 นาทีที่ผ่านมา +2

    Sarai ramro voice mo chai dui janakai fan ho from sikkim india bata

  • @VijayaVijaya-r3r
    @VijayaVijaya-r3r 3 ชั่วโมงที่ผ่านมา +1

    राजु दाइसङ दाज्न त नहुने हो तर तेत्तिकै मिथास स्वोर अनि लय छ मथ्थु भाइको आज अतिनै आनन्द आयो यो मिठो पर्स्तुती सुनेर आहा अझै उत्तरोतर प्रगती कामना छ सम्पुर्न तिम लाई ❤❤❤🎉

  • @BhimThapaMagar-m5i
    @BhimThapaMagar-m5i 8 ชั่วโมงที่ผ่านมา +1

    आहा कति मिठो लाईभ दोहोरी

  • @dhangurung8258
    @dhangurung8258 23 ชั่วโมงที่ผ่านมา +2

    Ati ramro mitho ramailo dohori geet sara darsha kharu lai masti ra aanand dinu hune lok sanigitik dohori xetra naya udaudo pratibha kalakar lok priya kalakar gaek maththu gurung sath ma Ati ramro sumdhur swor ka dhani sangitik lok dohori xetrama ma afna kala pratibha ma khyati kamae ka charchit kalakar lok priya gaika Rupa sinjali lai sammna Tatha ye rodhi ghar ka savai lok priya kalakar gaek gaika haru sahit musicalsharu lai pani dherai dhaerai dhannyavad

  • @kbmagarpyuthan611
    @kbmagarpyuthan611 14 ชั่วโมงที่ผ่านมา +1

    धेरै राम्रो प्रशतुती बधाई तथा सफलता को शुभ कामना दुबै जनालाई

  • @devghartimagar9923
    @devghartimagar9923 23 ชั่วโมงที่ผ่านมา +1

    दुबैजनाको राम्रो छ प्रगतिको शिखर चुम्न सफल हुनु ❤

  • @gyanthapa6330
    @gyanthapa6330 12 ชั่วโมงที่ผ่านมา +1

    आहा कति सुरिलो आवाज हाे जति सुने पनि सुनुसुनु लागिरहने

  • @milantamuvolg1992-c1d
    @milantamuvolg1992-c1d 10 ชั่วโมงที่ผ่านมา

    जति सुन्दा नि धित न मर्ने ज्वाईसाबको भ्वाईस,अनि सिस्टरको best of luck both🙏🙏💕💕

  • @official7419
    @official7419 7 ชั่วโมงที่ผ่านมา +1

    रपि बहिनिको श्वर नै कति मीठो ❤️❤️

  • @villagevlogsg7861
    @villagevlogsg7861 8 ชั่วโมงที่ผ่านมา +1

    Back to back hit lok dhori live mathu grg ❤❤❤

  • @SantoshSubedi-s5z
    @SantoshSubedi-s5z 22 ชั่วโมงที่ผ่านมา +1

    Rupi ra matthu Bhai ko 2 janako vocal OMG Kati mitho wow

  • @lilatumbapo5528
    @lilatumbapo5528 4 ชั่วโมงที่ผ่านมา +1

    आहा क्या मीठो स्वर दुई जनाको

  • @prembahadurpariyar4792
    @prembahadurpariyar4792 13 ชั่วโมงที่ผ่านมา +1

    दुबै जना को सार्है मिठो आवाज छ। राम्रो लाग्यो

  • @ChameliBhudha
    @ChameliBhudha 11 ชั่วโมงที่ผ่านมา

    हेरदै छू प्यूथान बात सारै रमाईलो दोहोरि ❤❤❤❤❤

  • @PrakashLama-e3i
    @PrakashLama-e3i 22 ชั่วโมงที่ผ่านมา +2

    Matthu gurung vai ko voice ramro xa

  • @KumarThapa-cn4mj
    @KumarThapa-cn4mj 9 ชั่วโมงที่ผ่านมา +1

    Sarai mitho geet 😂 mitthu bhai ko Badhai xa 🇳🇵

  • @bibaslimbu6880
    @bibaslimbu6880 5 ชั่วโมงที่ผ่านมา

    सारै मीठो गित गाउनुभयो, दुवैले कला यात्रामा अझै सफल हुदै जाओस अग्रिम शुभकामना ,

  • @ChandraBahadurkhand
    @ChandraBahadurkhand 22 ชั่วโมงที่ผ่านมา +3

    Dabai jana ko ramro❤❤❤❤ chha voice

  • @Nmbfamilymember
    @Nmbfamilymember 6 ชั่วโมงที่ผ่านมา

    मठठु कुरुङ्ग जि को स्वर असाध्यै राम्रो सबै टिम लाई सुभकामना !😊

  • @forgotten961
    @forgotten961 8 ชั่วโมงที่ผ่านมา +1

    Pragati ko suvkamana many matthu ra Ruppi nanu lai.

  • @DipeshThami-k8b
    @DipeshThami-k8b 3 ชั่วโมงที่ผ่านมา +1

    Wow kata mutho voice dubaiko sunusunu dharaii
    Manlagani ❤❤❤❤

  • @bbmagarmagar-th4qg
    @bbmagarmagar-th4qg 5 ชั่วโมงที่ผ่านมา

    दुबै जनालाई बधाई छ है आवाज सुन्दा नै आन्नद लाग्याे फेरि पनि यस्तै यस्तै गाउनु हाेला

  • @jeevanchamlingrai
    @jeevanchamlingrai 6 ชั่วโมงที่ผ่านมา

    जिन्दगिमा सबै भन्दा धेरै सुन्ने गित मन पर्ने गित आज लाईभमा पनि सुनियो खुसि लाग्यो उ बेला फिल्लीम हेरेको याद आयो सबैमा सम्झना माया छ म प्रदेशिको तर्फबाट

  • @AmritBhadur
    @AmritBhadur 13 ชั่วโมงที่ผ่านมา +1

    आहा कति मिठो आवाज तिम्रो। 🙏🙏🙏🙏❤️❤️❤️❤️🙏🙏🙏👍👍

  • @thagugurungvlog2993
    @thagugurungvlog2993 วันที่ผ่านมา +1

    Mero kaka ra rupi sis laai sabaijanale maya gardinu holaa🎉🎉🎉

  • @santoshssram5165
    @santoshssram5165 10 นาทีที่ผ่านมา +1

    Aaha sarai mitho aawaj dubaijako❤❤❤❤❤

  • @GangaramBista-zw9sg
    @GangaramBista-zw9sg 12 ชั่วโมงที่ผ่านมา

    अती राम्रो छ दुबै जनालाई बधाई र शुभकामना छ

  • @Gurungbijan
    @Gurungbijan วันที่ผ่านมา

    Babal Dami x mathu& vs rupi 👌👌👌👌 ko Dori all guys sport garam

  • @mgr435
    @mgr435 4 ชั่วโมงที่ผ่านมา +1

    ओहोहो मट्ठु भाइ पनि कम्ती को होइन है दोहोरी गाउनी मा त रुपि सिस त धेरै के कुरा गर्नु र 👏👏👍️

  • @rupaktamang3682
    @rupaktamang3682 22 ชั่วโมงที่ผ่านมา +2

    Rupi❤❤mathu

  • @kamalakulunglucky2365
    @kamalakulunglucky2365 ชั่วโมงที่ผ่านมา +2

    रुपी सिन्जाली जिकाे त म सधैं प्रशंसकले नै हुँ 💗
    मठ्ठु गुरुङलाई भने टिकटकमा गाएकाे देखिराखेकाे तर आज पहिलाे पटक संगितकाे धुनमा प्रत्यक्ष दाेहाेरी गाएकाे देखें 👍️ म त लठ्ठै भएँ ! यत्ति मिठाे गायकीपन अनि यत्ति डुबेर गाउनुभयाे , खुब मजा आयो 💗💗💗💗

  • @rahulsunarr
    @rahulsunarr 12 ชั่วโมงที่ผ่านมา

    आहा कति राम्रो यो गीत सुनेर त बाला पन को याद आयो हजुर हरु लाई धेरैं धेरै धन्बाद छ। Tiktok बात हेरेर म त यता आको❤❤❤

  • @AayushAayushgurung
    @AayushAayushgurung 11 ชั่วโมงที่ผ่านมา

    मैले त आज सम्म सुनेको थिएँन यती राम्रो दोहोरी सेलूट छ मट्ठु भाई

  • @mgrbadal8175
    @mgrbadal8175 3 ชั่วโมงที่ผ่านมา +1

    Hait dami matthu vai and rupi sis 1M view pugeko herna pam

  • @khimbahadurthapa3048
    @khimbahadurthapa3048 6 ชั่วโมงที่ผ่านมา

    रुपी बैनी र मुत्तु भाईको अति राम्रो मिठो सोर ❤❤

  • @shantagurung7893
    @shantagurung7893 7 ชั่วโมงที่ผ่านมา +2

    voice mutho xa vaiko ani bainikoni

  • @AmitGurung-xl3ep
    @AmitGurung-xl3ep 20 ชั่วโมงที่ผ่านมา +1

    Balla ustai ustai tone ma geet gaune manxey haru vet vaxa❤

  • @Mongolian_kaman
    @Mongolian_kaman วันที่ผ่านมา

    अति मिठो मन छुने सब्द अनि भाकामा गीत गाउनु भाको दुबै जना प्रिय रुपी सिन्जाली र मिथु गुरुङ भाइ लाइ सफल्ताको सुभकामना!!!

  • @Mbtamang2028-ug6fm
    @Mbtamang2028-ug6fm 16 ชั่วโมงที่ผ่านมา +1

    भगवानले यश धर्तीमा जिउन एउटा न एउटा गुण वा कला दिएर पठाएको हुन्छ। तिमीलाई गित संगितमै रमाउनु र जिउनु भनी राम्रो स्वर दिएर पठाएको छ। यसलाई कहिल्यै जस्तै समस्य अाएपनि अात्सत गरि निरन्तर दिनु तिमीलाई गित गाउनकै लागि मीठो स्वर दिइपठाएको छ भगवानले र साथ समर्नदिन त दर्शक छदैछन्।

  • @yamgurung3343
    @yamgurung3343 ชั่วโมงที่ผ่านมา +1

    Aati ramro swor dubai jana ko salam xa hajur dubai lai

  • @littledream4354
    @littledream4354 15 ชั่วโมงที่ผ่านมา +1

    मिठ्ठू गुरुङ को स्वर मा भिन्दै मिठास र मस्तिष्क छुने ध्वनि छ सबै थरीका संगीत लाइ गाउन सक्ने क्षमता छ तेसैले भोलिको दिनमा नेपाली संगीतको नायक बन्ने योग छ

  • @reshamale4603
    @reshamale4603 9 ชั่วโมงที่ผ่านมา +1

    धेरै मिठो दोहोरी❤

  • @tilakghartimagar7062
    @tilakghartimagar7062 4 ชั่วโมงที่ผ่านมา

    आहा क्या डामी जादुमय स्वर धन्यवाद दुबै जनालाई ।

  • @RajlimbuRajlimbu-rt1mh
    @RajlimbuRajlimbu-rt1mh 21 ชั่วโมงที่ผ่านมา

    साह्रै राम्रो लाग्यो हजुरहरूको लाइभ दोहोरी सधैं राम्रै होस् हजुरहरूलाई धेरै धेरै शुभकामना❤❤❤❤

  • @riyashgurung3753
    @riyashgurung3753 วันที่ผ่านมา

    कति मिठो स्वर दुबै जनाको अति सुन्दर छ सुभकामना छ हजुर हरु दुबै जनालाई 🎉❤

  • @CitraGurung
    @CitraGurung 12 ชั่วโมงที่ผ่านมา +1

    यो गित को बयान को ठाँउ पायेन अती मिलेको सोर ब्ला तला सुनदै छु।❤❤❤❤😂😂❤

  • @purnagurung7716
    @purnagurung7716 11 ชั่วโมงที่ผ่านมา +1

    Very nice song bhai baini ko

  • @ChhabilalGole
    @ChhabilalGole 16 ชั่วโมงที่ผ่านมา +1

    Wow wow yo honi dohori ko dhamaka babal ramailo rupi mgr mathu grg thank you so much

  • @kajigurung4398
    @kajigurung4398 20 ชั่วโมงที่ผ่านมา +2

    Mero best gaikar Haru ❤

  • @nandabahadur9419
    @nandabahadur9419 10 ชั่วโมงที่ผ่านมา

    रुपि सेन्जाली अनि मत्थु गुरुङ नमस्कार दुबै जना को सोर कति राम्रो छ परगती गर्दै जानू होला धन्नेबात

  • @tarzonthakuri9193
    @tarzonthakuri9193 8 ชั่วโมงที่ผ่านมา +1

    Mitho voice both ❤❤❤😮

  • @SunnyGurung-h3l
    @SunnyGurung-h3l 7 ชั่วโมงที่ผ่านมา +1

    ❤lovely song, lovely voice, lovely people. Well done.

  • @Nimrajshahithakuri
    @Nimrajshahithakuri 20 ชั่วโมงที่ผ่านมา

    यति मिठो गीतको लागि सम्पूर्ण टीम लाई हिर्दय देखि नै मिठो सम्झना अनि न्यानो माया