बौवाको कथा | Bauwako Katha | Herne Katha EP77 | हेर्ने कथा

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 28 ก.พ. 2022
  • वीरगंजको माइस्थान मन्दिर छेवैको एउटा पुरानो गल्लीमा एउटा पुरानो कपडा सिलाउने पसल छ । बौवा टेलर्स । सोध्यो भने जसले नि बताइदिन्छ !
    #HerneKatha #Bauwa
    Story of friendship, family and love: Bauwa- a tailor from Birgunj, Nepal.
    ❤️ A warm and gentle request ❤️
    Herne Katha is amazingly proudly independent journalism. We are free from political or corporate influence. If you love our work and believe in our absolute, astonishing and proud independent journalism please consider supporting us (please only support us if you are financially comfortable). Herne Katha will be free forever, no matter what.
    Become our Patreon: bit.ly/2BrQzlQ
    Become a TH-cam Member: bit.ly/JoinHerneKatha
    🚀🚀🚀 Herne Katha Team 🚀🚀🚀
    🎬 Script/Direction - Kamal Kumar (bit.ly/KamalKumarFB)
    👩 Presenter - Bidhya Chapagain (bit.ly/BidhyaTwitter)
    🎥 Cinematographer - Jeevan Rijal (bit.ly/JeevanRFB)
    🖥 Video Editor - Sandesh Pariyar (bit.ly/sandeshpfb)
    📝 Producer - Enuma Rai (bit.ly/EnumaFB)
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    👉 TikTok: / hernekatha
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on every alternate Tuesdays (15 days) on TH-cam. You can also watch Herne Katha on Kantipur Television every Tuesday 6:30 PM.
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
    🔴 You have come this far reading all the description. Now you deserve to subscribe our channel 😀
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 4.9K

  • @hernekatha
    @hernekatha  2 ปีที่แล้ว +648

    यो कथालाई पनि अरु कथा जस्तै मन पराइदिनुभएकोमा धन्यवाद । हाम्रो च्यानल Subscribe गर्नुभएको छैन भने गर्नुस् ल ।

    • @saritabudathoki5640
      @saritabudathoki5640 2 ปีที่แล้ว +7

      Best wishes for coming days ❤❤❤

    • @thaneswargaire6606
      @thaneswargaire6606 2 ปีที่แล้ว +10

      Love u didi dherai ramro

    • @laxmirasaily2147
      @laxmirasaily2147 2 ปีที่แล้ว +5

      याे कथा हेर्दात याे संसार मा पनि भगवान रहेछन जस्ताे लागाे याे समयमा अरुकाे दुख बुज्ने मान्छे बिरलै पाईन्छ तर बबुवा चै साचै काे भगवान जस्तै लागाे🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @aayushwasti9703
      @aayushwasti9703 2 ปีที่แล้ว +1

      @Herne Katha will soon cross 1M subs. Best wishes

    • @bharatroka7226
      @bharatroka7226 2 ปีที่แล้ว +5

      हेर्ने कथा (आम मानिसका कथाहरु) साचिकै मानिसहरुको वास्तविक कथालाई देखाउदछ,सबै कथाहरुको निष्पक्ष र सही मूल्यांकन गरि पर्दा पछीका पात्रहरुको खोजीमा हुन्छ,झट्ट हेर्दई गर्दा सबै कथाहरु, हजारौ पटक नाटक गरि बनाइएको काल्पनिक फिल्म भन्दापनि अझ धेरै गुना मलाई मन पर्ने कथा हो (हेर्ने कथा)!
      थुप्रै कथा हरुछन् तर मैले, इ दुईवटा कथा बात व्यहारिक् जिबनमा लागु हुने संघर्ष र वास्तबिक भोगाइका तितो सत्य बुझन पाएको छु (के पहाड के तराई तर आफ्नो भुमि को मायाँ दुवै पात्रहरू को)! ति कथाहरु हुन् (सेन्मिखा को कथा र बौवा को कथा)!
      दुवै पात्र हुन आफ्नो परिश्रमा इमान्दार छन् ! ( उता सेन्मिखा गाउले जिबन को रहन सहनमा परिपक्क हुन् चाहान्छन उमेर ले कम भए पनि आफनो संस्कार रितिरिवाज र मायाका कथाहरु गीत बाट सुनाए र, अहिले लोप हुदै गइरहेको भेडीगोठको चरन मा बसेरै ,भेदी चराउदै स्वर्ग को काल्पनिक हिमालमा रमाउदै छन्!
      उता (बौवा को कथा) हेर्दा त्यस घरमा भएको पारिवारिक प्रेम, इज्जत सम्मान घरमा मात्र सिमित छैन गाउँटोलमा (बौवाको) घरिपरिवार को गुणगान चल्दछ, तर कथा हेर्दा छिटैमा यस्तो खालको प्रेम सबै परिवारमा पाउन गारो छ किनकि यस्तो खालको प्रेम पाउन पारिवारिक मेलमिलापको तपस्या सबैमा हुनुपर्छ ,जस्तोसुकै काम गर्दा यो ,त्यो भन्नु भन्दापनि गरिरहेको काम ले परिवारमा कत्तिको टेवा मिलेको छकि छैन भनि बुझ्नुपर्ने रहेछ,साचिकै पहिले अरुलाई सुधार गर्नु भन्दा पहिले हाम्रो परिवार सुद्रिएको हुनु पर्ने रहेछ,अनि मात्र घर परिवार को साथै गाउँटोल पनि! त्यस परिवामा मात्र पारिवारिक प्रेमको उज्यालो छैन तर विधालयमा न जाने बालबालिका को भबिस्य पनि उज्यालो भएको छ !

      हेर्न कथाहरु जति हामीलाई हेर्न सजिलो छ तर पर्दा पछिको त्याग,बलिदान,तपस्याको लागि (हेर्ने कथाका सबै परिवारलाइ बिषेश धन्यवाद)! (भरत रोका हाल कतार - नेपाल घर पुर्वी रुकुम राङसी

  • @lazarus3098
    @lazarus3098 2 ปีที่แล้ว +672

    1. Friendship
    2. Love
    3. Hardwork
    4. Generosity
    5. Simplicity
    6. Inspiration
    7. Romance
    8. Honesty
    9. Patriotism
    10. Humanity
    11.Religious harmony
    12. Women empowerment
    13. Breaking social barriers
    14. Cultural ties between two countries
    15. Good story-telling (Of course).
    So many things in a single story.

    • @amrikane
      @amrikane 2 ปีที่แล้ว +2

      You got that right, she got them all within 35 minutes.

    • @kamana781
      @kamana781 2 ปีที่แล้ว +2

      Agree🙏👍

    • @bistbishnu129
      @bistbishnu129 2 ปีที่แล้ว +6

      कुनै पनि कुराकाे विश्लेषण गर्ने क्षमता गज्जबकाे रहेछ यहाँकाे।😘

    • @anushrestha6570
      @anushrestha6570 2 ปีที่แล้ว +2

      True

    • @Baburam_Yam_B_Thapa_Kshatriya
      @Baburam_Yam_B_Thapa_Kshatriya 2 ปีที่แล้ว +2

      👍️🙏

  • @sureshsubedi4863
    @sureshsubedi4863 2 ปีที่แล้ว +401

    कति सरल र सुन्दर मन भएका मान्छेहरू।
    सबै मान्छे बौवा ,आनामिका,बौवाको साथी जस्तो भय संसार कति सुन्दर हुन्थ्यो होला ?👏👏

    • @rajkofficial170
      @rajkofficial170 2 ปีที่แล้ว +6

      सहि भन्नुभयो साथीको नाम मा दुर्गेस जस्तो कुत्ता कसैले नभेटुन्😀🙏

    • @gurujirimal1725
      @gurujirimal1725 2 ปีที่แล้ว +2

      @@rajkofficial170 🤣🤣🤣🤣

    • @gbgrievances9831
      @gbgrievances9831 2 ปีที่แล้ว +3

      Hamro Birgunj sadhai estai ho. Dhanyabad.

  • @BharatOfficialB
    @BharatOfficialB 5 หลายเดือนก่อน +19

    छाडि दियेँ ती यनिमेटेड बलिउड, साउथ मुभि हेर्न जब बास्तबिकता छर्लङ्ग दिखाउने ❤हेर्ने कथा भेटेँ।♥️

    • @sukubishunke9363
      @sukubishunke9363 3 หลายเดือนก่อน +1

      Same fillings me ❤❤❤😢

  • @user-sh8rs1vp7c
    @user-sh8rs1vp7c 2 ปีที่แล้ว +10

    हे इश्वर!! यो ब्रह्माण्डमा यदि तिम्रो अस्तित्व छ भने, यि सत्पात्रलाई सदासर्वदा नै सुखी, खुसी र सन्तुष्ट राख है !! किनकी, यो पृथ्वीमा वास्तविक "मानिस"लाई आक्कलझुक्कल मात्र देख्न-सुन्न पाइन्छ । लगभग लोप हुँदै गैरहेको थोरै मात्र बाँकी रहेका "मानिस" मध्यका एक "बौवा"लाई सत्सत् नमन् 🎶
    - पदम महत, हेटौडा (हाल- जापान)

  • @kishorneupane2409
    @kishorneupane2409 2 ปีที่แล้ว +280

    कति शिक्षित होला बौवा दाई र परिवार। मानवता कति धेरै अनी कति बौद्धिक परिवार। मनै आनन्दित हुन्छ यस्ता मानिसहरू देख्दा।🙏

  • @chaudharysamir465
    @chaudharysamir465 2 ปีที่แล้ว +258

    This is called Unconditional love 💕
    " Nepal जस्तो देश कहाँ छ ? "
    "हामिलाई पनि के मतलब हामी आफै राम्रो ठाउँमा छु"
    यो हो सच्चा देशभक्ति सच्चा देशप्रेम

    • @kishorprasadawasthi3716
      @kishorprasadawasthi3716 2 ปีที่แล้ว

      Yo sabda sunda mero mutu bhakkaniyo he is like a another Buddha

    • @tulsirai7282
      @tulsirai7282 2 ปีที่แล้ว +1

      तर अब त नेप्रीकन भयो रे,,हाम्रो देश,,😥😥😥

  • @upendrashrestha7623
    @upendrashrestha7623 5 หลายเดือนก่อน +6

    मैले चाहिँ आज सम्म हेरेको हेर्ने कथामा यो कथा उत्कृष्ट लाग्यो। यति सम्मको निस्वार्थ भावको धर्म, कर्म , सेवा मान्छे र परिवार हो त यस्तो।

  • @anilkumarthapa3241
    @anilkumarthapa3241 4 หลายเดือนก่อน +10

    बाैवा दाई रियल हिराे हुनु हुन्छ❤❤

  • @viewnepal360
    @viewnepal360 2 ปีที่แล้ว +516

    हेर्ने कथा छ र त नेपालको हरेक कुनामा पुगेको आभास छ । कथा हेरिरहदा आफै घुमे जस्तो लाग्छ । धन्यवाद एव चार वर्ष सफलतापूर्वक पुरा भएकोमा शुभकामना हेर्ने कथा टिमलाई ।

    • @khimuvlog333
      @khimuvlog333 2 ปีที่แล้ว +2

      हेर्ने कथा ले नेपालको कुना कुना मा पुगेर जुन यथार्थ कथा लाई दर्सक सामु पुराउनुहुन्छ जुन एकदम सरानिय कार्य छ

    • @bimalabudhathoki6648
      @bimalabudhathoki6648 2 ปีที่แล้ว

      Bauwa Bhai ma KTM Bata mails Pani 56sal dakhi 62samma tahi luga silauthya aajhi xa

    • @arunadrimal482
      @arunadrimal482 2 ปีที่แล้ว

      Bdhaichtapailae

    • @mangalitamang8889
      @mangalitamang8889 2 ปีที่แล้ว

      Mol is

  • @laxmiraj808
    @laxmiraj808 2 ปีที่แล้ว +5

    सुदूरपश्चिमको दार्चुलाबाट महान सोच भएको परिवारलाई हृदयदेखिनै सलाम छ

  • @indrapun8031
    @indrapun8031 ปีที่แล้ว +6

    कस्तो महान सोच एवम् ब्यवहार महान नेपाली दार्शनिक म आफूले जीबनमा धेरै कुरा बुझे।

  • @dilliramkattel5664
    @dilliramkattel5664 2 ปีที่แล้ว +39

    तीनजना मानिसलाई बिर्सनु हुन्न !
    जसले दु:ख दिन्छ , जो दु:खको बेला छोडेर जान्छ र जसले दु:खको बेला साथ दिन्छ ।
    👏👏👏👏👏🙏
    30:30

  • @preciousopal6582
    @preciousopal6582 2 ปีที่แล้ว +153

    समाजलाई सकारात्मक सन्देश दिने खालको कथा। संसारमा पानीजस्तै सङ्लो मान्छेहरु पनि हुन्छन् भन्ने प्रमाण... जय बौवा 😍

  • @sanjaygurung9635
    @sanjaygurung9635 2 ปีที่แล้ว +6

    समाजलाई सकरात्म सोच दिने खालको कथा फिलीम को स्टोरी जस्तै हेरीरहु सुनीरहु लाग्ने बौवाको कथा जय नेपाल 🇳🇵!!

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 2 ปีที่แล้ว +4

    भगवानले खोजेको जोडी मिलाई दिन्छ रे , अनि भगवान उत्तानो परेर गद् गद् हास्छन् रे , ! हो , वास्तवमा बौवाको जोडी देखेर कति खुसी भएर हासेको होला ! जिन्दगी बितोस त बौवा परिवारको झै ।एक आपसमा कती सरलताले बुझा बुझ ।
    बधाई छ बौवा परिवारलाई साथै हेर्ने कथा टिमलाई ।

  • @ramharirokka2870
    @ramharirokka2870 2 ปีที่แล้ว +26

    यस्तो कथा छ नि जति हेरे पनि नपुग्ने !
    कुनै समय बिरगंज पुगियो भने बौवा परिवारलाई नभेटी आउँदिन । कति सादा जीवन, साह्रै महान विचार ।
    नमन बौवा र अनामिका 🙏
    नमन हेर्ने कथा 🙏

  • @sujanbegha732
    @sujanbegha732 2 ปีที่แล้ว +41

    लाखौंमा एक मान्छे:बौवा
    चाहेर पनि यतिको मान्छे हुन सकिन्न।
    सलाम छ बौवा अनि सुखशान्ति सधैब रहोस परिवारमा।।

  • @ganeshpoudel01
    @ganeshpoudel01 2 ปีที่แล้ว +46

    Bauwa has now become an emotion, what a rollercoaster !!If only we had more bauwas in this world, the world would have been different 🙏 Thank you Herne katha team for this Gem👏👏

  • @shobhamalla2179
    @shobhamalla2179 2 ปีที่แล้ว +3

    Yati ramro manxe ni xan👍️👍️ धन ठुलो हैन मन ठुलो हो भन्ने कुराको प्रमाण हुन बौवा ।

  • @subodhbudhathoki295
    @subodhbudhathoki295 2 ปีที่แล้ว +58

    यो कथाले मन धेरै हलुका बनायो। मित्रता सिकायो, खुशी हुन सिकायो , मान्छे हुन सिकायो र मानवता सिकायो। धन्यवाद सम्पुर्ण team का सदस्यहरुलाई।

    • @sandipchaudhary3771
      @sandipchaudhary3771 2 ปีที่แล้ว

      100% correct

    • @sunitarokka453
      @sunitarokka453 2 ปีที่แล้ว

      Manabta siddiyeko thaauma manko ambani nai hunudo raixa ##ramro sandesh paayeu hamile!! Sacchai kamal hilo mai fuleni raajmahal ma sajainxa baauwa daju great 😍😍

    • @bishnuthakuri4506
      @bishnuthakuri4506 2 ปีที่แล้ว

      100% Hjr tara durgesh kokathale manai ruwayo

    • @jaysambhu4594
      @jaysambhu4594 2 ปีที่แล้ว

      Subodh budhathoki-manabta Pani sikayora tapailai? Achamma lageo.

  • @Ranjudarshana_
    @Ranjudarshana_ 2 ปีที่แล้ว +164

    Bauwa is a real face of social worker, Equality Practitioner or a Feminist Man. Thank You Herne Katha Team for this beautiful story.

    • @padamkumarachaju1280
      @padamkumarachaju1280 2 ปีที่แล้ว

      @Ranju Darshana real bibekshil?

    • @c.p.paudel8294
      @c.p.paudel8294 2 ปีที่แล้ว +1

      You are absolutely wrong about him in the term feminist man. He is no doubt a man trying to be a typical Nepali. If he has knowledge about dance in female style, it does not mean he is feminist man. In Terai, most males perform female style dances in marriage ceremony too.

    • @Ranjudarshana_
      @Ranjudarshana_ 2 ปีที่แล้ว +7

      I didn't write feminist man focusing at his passion for dance. It's an art which anyone can practice regardless of any gender. I called him a feminist man for his idea of practising equality, advocating for women empowerment from his own home :)

    • @roshanghimire9067
      @roshanghimire9067 2 ปีที่แล้ว +2

      @@c.p.paudel8294 feminist ko meaning buja bhai paila

    • @c.p.paudel8294
      @c.p.paudel8294 2 ปีที่แล้ว +1

      @@roshanghimire9067 उमेर सजिलै पहिचान गरेर भाइ भनिसके पछि मैले अब के भनूँ? दाजु, बुवा अर्थात अंकल हजुरले Sexuality र Gender को बृहत् रुपलाई कसरी हेर्नू भएको छ? Sexualized Border र Post Socialism का केही आधार छन कि? यौटा भिडियो हेरेर सामजको यौटा पात्रलाई आफुखुसी व्याख्या गर्न मिल्छ? ऊ पात्रले सर्वप्रथम आफुलाई कसरी पहिचान दिन चाहन्छ पहिले त्यो बुझ्नु पर्छ। अनि त्यस आधारमा हामीले बल्ल व्याख्या गर्नु पर्छ। मेरो बुझाई यो हो।

  • @suchanpun9419
    @suchanpun9419 2 ปีที่แล้ว +40

    It is hard to believe that even these days, such a person with kind hearted with great thoughts with simple personality are found.bauwa is inspiration for all of us, thank you bidhya jee for introducing his story among us

    • @Bauwa_dai
      @Bauwa_dai 5 หลายเดือนก่อน

      ❤❤❤

  • @man8708
    @man8708 2 ปีที่แล้ว +17

    Hats off to Mr. and Mrs. Bauwa. Humanity is the greatest virtue.

  • @balkrishnakhadka7982
    @balkrishnakhadka7982 2 ปีที่แล้ว +81

    उद्दारताबादी र महान सोच भएका बौहा र प्ररिवार प्रती नमन🙏🙏

  • @phanbahadur70
    @phanbahadur70 2 ปีที่แล้ว +35

    Hats Off to Bauwa and Family ! यदि बौवा जस्तो मान्छे नेपाल सरकारमा २५% मात्र भए पनि देशले काँचुली फेर्ने छ !!

  • @birugurung7800
    @birugurung7800 3 หลายเดือนก่อน +3

    यो पृथ्वी मा दुखिहरुको लागि भगवानको रुपमा आएकी रहेछन ।

  • @jibrajdangi1526
    @jibrajdangi1526 2 ปีที่แล้ว +4

    बुढा बुढी को माया अनि सामाजिक भानना ले रुवायो !!

  • @pabitashrestha
    @pabitashrestha 2 ปีที่แล้ว +54

    I pray after watching बौवाको कथा सबै लाई बौवा जस्तै श्रीमान र सबैलाई अनामिका जस्तै श्रीमती मिलोस्😍😊

  • @balbdrrai9708
    @balbdrrai9708 2 ปีที่แล้ว +58

    मन सफा भएका दुबै जान रहेछन् बौवा बहुत महान मान्छे रहेछ👌

    • @padamaryal9462
      @padamaryal9462 2 ปีที่แล้ว

      Dherai man paryo
      Insaniyat mehanat mitrata sabai vanda thulo dharma ho vanne example bouwa .naman 🙏🙏

  • @user-fv9mf4vb2x
    @user-fv9mf4vb2x 2 หลายเดือนก่อน

    जति हेरयौ उतिनै राम्रो जति सुनौ उति मार्मिक क्या गजवको पत्रकारिता सलुट

  • @alishachamlagain5715
    @alishachamlagain5715 2 ปีที่แล้ว +14

    Today I realized you only need good heart to do good deeds. Hats off to this family. So inspired by this man. From now on birjung reminds me of bauwa ko katha.🥰🥰

  • @gmdipudependra
    @gmdipudependra 2 ปีที่แล้ว +117

    कथाका हर एक पात्रहरुको हर एक उदगारमा अर्को एउटा एउटा कथा महसुस गरे । आजसम्मका सबै एपिसोडहरुमध्ये, यो एपिसोडलाई ५ उत्कृष्ट भित्र राखे मैंले । ♥️♥️

  • @rashmigharti144
    @rashmigharti144 2 ปีที่แล้ว +2

    यो कथा ले मलाई कस्तो खुसी बनायो पनि भावुक बनायो😘 कति सफा मन अनि कति सुन्दर बिचार ,यो सहयोग गर्ने मन सदैव यस्तै हुन भगवान ले सधै खुसी मात्र दिउन हजुर को घर आगन मा🙏🙏❤️❤️

  • @Mankamana
    @Mankamana 2 ปีที่แล้ว +2

    सब भन्दा मन पर्ने शब्द नेपाली छोरी भारत मा बस्न सक्दैन किन कि सीता माता लाई शुख भएन

  • @AquaBlastOblivion
    @AquaBlastOblivion 2 ปีที่แล้ว +229

    I think that this is called humanity. Positive thinking gives you peace in your life. Best couple in the world😍😍😍

    • @learnenglishwithankitgiri7344
      @learnenglishwithankitgiri7344 2 ปีที่แล้ว +5

      Love watching हेर्ने कथा ।

    • @rajkumargurung1823
      @rajkumargurung1823 2 ปีที่แล้ว +6

      बौवा मिठो सोच को धनि

    • @AnilaShrestha
      @AnilaShrestha 2 ปีที่แล้ว +2

      Happy birthday herne katha pariwar. I am still crying sansar ma yesto manchhe pani hunchha can't believe Bauwa ji lai hridya dekhi nai salute and thank you so much for this nice story xxx

    • @khagindrapandey7023
      @khagindrapandey7023 2 ปีที่แล้ว +2

      🙏🏾🙏🏾🙏🏾🙏🏾🙏🏾❤️❤️❤️

    • @ambikaacharya1962
      @ambikaacharya1962 2 ปีที่แล้ว +2

      मनको धनि बौवा दाई 🙏🙏🙏🥰🥰🥰

  • @neesha4812
    @neesha4812 2 ปีที่แล้ว +47

    आँसु आयो 😍 यस्ता पात्रहरू पनि हाम्रो समाजमा रहेछन् 💕

    • @devichhantyal9388
      @devichhantyal9388 2 ปีที่แล้ว +1

      chinu hunna ra bidha ji lai barsau dwki hunuhunxa

    • @user-pb5pe1vx1d
      @user-pb5pe1vx1d 2 ปีที่แล้ว +1

      सहि भन्नू भयो हेर्दा हेर्दै अाँसु अाएको थाहै भएन कति महान बिचार भल यु बौवा जी

    • @neesha4812
      @neesha4812 2 ปีที่แล้ว

      @@devichhantyal9388 maile bauwa ko kura garya ho

    • @devichhantyal9388
      @devichhantyal9388 2 ปีที่แล้ว

      @@neesha4812 yeye पात्र भन्नु भा रहेछ पत्रकार बुझे😂😂

  • @l.b.sunami8779
    @l.b.sunami8779 2 หลายเดือนก่อน

    कति महान सोचबिचार छ तपाईमा सलाम छ बौवा दाई

  • @tezahub4296
    @tezahub4296 2 ปีที่แล้ว +1

    निकै सरल अनी उच्च सोच , निस्वार्थ सहयोग र मानवला बिच रहेको बौवा दाईको आफू भित्रै को आत्मसम्मान प्रति मनै देखि चरणस्पर्श छ मेरो । र बहिनीको आवाज , प्रस्तुती अनी विषय चयन हरुमा प्राय संस्कार झल्किएको पाउछु म यहाँलाई पनि धेरै धेरै धन्यबाद ।

  • @nirBikramThakuri5
    @nirBikramThakuri5 2 ปีที่แล้ว +39

    कर्म , मित्रता, सच्चा प्रेम, मानवता ले भरिपुर्ण बौवा को कथा साह्रै उत्कृष्ट लाग्यो।
    शुभकामना दिदि र सम्पुर्ण टिमलाई।
    यस्तै यस्तै कथा फेरि फेरि हेर्न पाइयोस।
    मनै सफा हुन्छ आन्नद आउछ।

  • @ramharipandey7590
    @ramharipandey7590 2 ปีที่แล้ว +11

    कति शिक्षित होला बौवा दाई र परिवार। मानवता कति धेरै अनी कति बौद्धिक परिवार। मनै आनन्दित हुन्छ यस्ता मानिसहरू देख्दा।🙏 plz Next part pani ..

  • @arunalamsong4349
    @arunalamsong4349 3 หลายเดือนก่อน +1

    Uha haruko jasto soch bichar sabaiko bhaidiye aja sansar kati sundar hune thyo hola 😢 aja matra herne mauka paye 😢ani ruye pani , dherai kura sikne mauka ni paye .thank you herne katha❤ ani god bless you all 😊

  • @kalpanakandel687
    @kalpanakandel687 3 หลายเดือนก่อน

    सलुट छ बाैवा र अनामिका लाइ मानवता अै हराएको रहेनछ। कति शिक्षित शुसिल परिवार धेरै कुरा सिक्ने अवसर प्राप्त भयो।

  • @holenrai6103
    @holenrai6103 2 ปีที่แล้ว +27

    हाम्रो समाजमा यति राम्रो राम्रो परिवार पनि छ अति खुशी लाग्यो बौवाको परिवार

  • @vimolkhanal1057
    @vimolkhanal1057 2 ปีที่แล้ว +16

    दुर्देश थापाले र पल शाह जि ले पनि हेर्नू पर्ने यो video बरै 👬मित्रता कस्तो हुनुपर्छ अनि बुझ्थे कि

  • @rajendralimbu8249
    @rajendralimbu8249 2 ปีที่แล้ว +22

    It’s a big salute to “ Herne Katha” team. You guys are really deserving a big big love from viewers we will keep loving you just keep doing good job with beautiful content🙏🙏

  • @munakharel4783
    @munakharel4783 ปีที่แล้ว +1

    बौवाको कति सहयोगी मानवता भरिएको मन , साधारण रहनसहन, सुन्दर खुशी परिवार र मित्रता धेरै राम्रो लाग्यो😊❣️

  • @nabarajrai6996
    @nabarajrai6996 2 ปีที่แล้ว +183

    One of the best episode ever and ever......humanity, true friendship, supportive couple...literally inspirational story " Bouwa ko katha" thank u herne katha for picking up such nice story.

    • @debendrarai6305
      @debendrarai6305 2 ปีที่แล้ว

      very good job साह्रै खुशी लाग्यो।

    • @kirankc1009
      @kirankc1009 2 ปีที่แล้ว

      Yes sir

  • @nnptv9272
    @nnptv9272 2 ปีที่แล้ว +61

    वास्तविक नेपाल र नेपालीहरुको आवाज समेटिने एक मात्रै कार्यक्रम 👏👏👏

  • @dhirajgurung668
    @dhirajgurung668 ปีที่แล้ว

    हामीले सुन्ने गरेका र देखेका अमर जोडी मह जोडी भनेर साच्चिनै मह जोडी जस्तो अर्को जोडी बौवा हरु को जोडी पनि रहेछ।। धेरै धेरै धन्यवाद हेर्ने कथालाई

  • @Hotsince1998
    @Hotsince1998 2 ปีที่แล้ว +15

    "Bauwaa" isn't just a name it's an emotion!!... thanks for inspiring us !!

  • @rupaksingh6977
    @rupaksingh6977 2 ปีที่แล้ว +21

    Wife rides scooty and husband rides bicycle. We can clearly see how that family and Bauwa is Hattsoff 👌

  • @gaurabbhatta7301
    @gaurabbhatta7301 2 ปีที่แล้ว +52

    "Bauwa":: It is not just a name, it is a brand, it reflects truth, benevolence, humanity, honesty, and simplicity. We need more people like you in our society.

  • @kbdbtr30
    @kbdbtr30 10 หลายเดือนก่อน

    मान्छे जातले होइन दिलले हुन्छ भन्ने कुरालाई बौवाजीको टेलरमा प्रतक्ष देखियो है आहा कति राम्रो सिङ्गो नेपालमै यस्तो भइदिने होभने नेपाल विश्वकै सुन्दर स्वर्ग जस्तो देश बन्नेथियोहोल पक्कै हैहजुर्

  • @dhangurung9509
    @dhangurung9509 10 หลายเดือนก่อน

    मोउवा दाइ को यो पबित्र बिचार र यो समाज का लागि गर्नु भयेको उधारनिय काम को लागि सलाम छ

  • @pvideos7174
    @pvideos7174 2 ปีที่แล้ว +102

    This episode absolutely deserves the episode of all time. What a story! What an inspiration! Hats off to herne katha team. Hat's off to Bauwa and family 👪

  • @parasbhai627
    @parasbhai627 2 ปีที่แล้ว +16

    नेपाली समाजको यथार्थता लाई चित्रण ,साथित्व , आफ्नो काम प्रति को उच्च सम्मान ,लगाव पुरुषले नारी प्रति गर्नुपर्ने सम्मान तथा मानवीय गुण भएका बौवा एक असल ब्याक्तित्व रहेछ सारै मन छोयो।। धन्यवाद herne kathaa team..

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 2 ปีที่แล้ว

    उद्योगी बन भन्छ मित्र जन हे उद्योगले दिन दिन।।जातमा जे छाै सबै एकै हाै एक सन्तति देशकाे ।। बाैवा र मनाेजकाे याे राेचक वास्तविक कथाले वर्तमानका सामाजिक मनाव समाजलाई एउटा ठूलाे प्रेरणा मिल्ने छ जस्तो मलाई लाग्छ।यिनिहरुकाे याे मित्रताकाे कदर गर्दै उनिहरु प्रति श्रद्धा पूर्वक बधाई ज्ञापन गर्दछु।।जय श्री पशुपतिनाथ ।।ॐ।।

  • @ganeshrana8065
    @ganeshrana8065 2 ปีที่แล้ว +2

    तीनजना मान्छे नबिर्सनु । । ।
    जसले दुख दियो
    जसले दु:खमा साथ छोड्यो
    जसले दु:खमा डटेर साथ दियो 🙏

  • @omnarayanpradhan9008
    @omnarayanpradhan9008 2 ปีที่แล้ว +54

    Bauwa is an idol of Humanity. Hats off for such a heart touching story to Bidya and the entire team.

  • @atengabu7048
    @atengabu7048 2 ปีที่แล้ว +19

    कति सफा परिवार साङलो मन.. भिडियो हेरेरै पवित्रताको अंश मिल्यो, थोरै भए नि सफा भएँ जस्तो लाग्यो।

  • @ramjitimilsina5055
    @ramjitimilsina5055 8 หลายเดือนก่อน

    महान बिचार भएका बौवा र उनकी असल र शिक्षित श्रीमती अनामिकालाई सम्मान गर्न चाहन्छु ।मनछुने बौवाको व्यबहार र सोच।

  • @Naya.jankari.technepal
    @Naya.jankari.technepal 2 ปีที่แล้ว +1

    सारै मन छुने कथा अनि इमान्दारिता को फल मिठो हुन्छ भन्थे हो रैछ बौवा को कथा हेरे पछि था भयो 🙏❤️

  • @jemsacharya119
    @jemsacharya119 2 ปีที่แล้ว +76

    The world would have been different if every people in the society had the same motive as "Bauwa". He has been a perfect father for his daughter, a supportive husband for his wife , bestest friend for his business partner and a good human being for the society. Thankyou Bidhya sister

  • @dhonimagar3
    @dhonimagar3 2 ปีที่แล้ว +5

    यो दुनियाँमा यति राम्रो मान्छे पनि रहेछ भगवान धन्यवाद छ मित्रता समाजसेबिका महान हो बौहा । हेर्ने कथा स्टुरीको सफलताको शुभकामना 🇳🇵

  • @gyanupun8282
    @gyanupun8282 2 ปีที่แล้ว +1

    यो कथाले मन धेरै हलुका बनायो ! खुसि हुन सिकायो ,मानछे हुन सिकायो ,र मानवता सिकायो सबै तिमलाई शुभकामना 🙏🙏🙏🙏🙏

  • @Ravawana9
    @Ravawana9 2 ปีที่แล้ว +2

    बाैवा दाइ सादा जीवन र उच्च विचार भनेकाे के हाे भन्ने वास्तविक उदाहरण कसैले खाेजेकाे छ भने बाैवा दाइलाइ बुझ्दा पर्याप्त हुनेछ । बाैवा दाइकाे कथा हेर्ने र हेरेर दिलैदेखि प्रतिकृया जनाउने संख्याले पनि बाैवा दाइ कति धेरैकाे लागी प्रेरणाकाे श्राेत बन्न सफल हुनु भएकाे छ भन्ने पुष्टी गरेकाे छ । याे भिडियाे हेरेपछि पहिलाे पटक वीरगंज माइस्थान पुग्ने जाेकाेहीले पनि बाैवा दाइसँग साक्षात्कार गर्ने चाहना अवश्य राख्छ हाेला । माइस्थानकाे साँघुराे गल्ली भित्रकाे बाैवा दाइ, अब सबैकाे बाैवा दाइ हुनु भएकाे छ। बधाइ छ!

  • @poojasharmafansofficial2276
    @poojasharmafansofficial2276 2 ปีที่แล้ว +34

    *नेपाल काे एकमात्र मन्न छुने कथा लुकेका व्यथा अगाडि एउटा कथा बनाएर हाम्रो लागि दुःख गर्नु भएको मा "हेर्ने कथा* टीम लाई धेरै धेरै माया अनि शुभकामना* ❤️❤️❤️

  • @terrythapa7028
    @terrythapa7028 2 ปีที่แล้ว +40

    Masters in Education from TU does not have this deep understanding of social responsibility. Nepal government should honor Bauwa as an educator to establish this school.

  • @purnapun6633
    @purnapun6633 2 ปีที่แล้ว

    बौवा जि को सरलता र मेहेनत साह्रै मन पर्यो।यती धेरै काम गरेर पनि घमण्ड छैन।नत कसै लाई देखाउन नै छ।साची नै जीवन को सहि परिभाषा बुझ्नु भएको रहेछ।यो भाग हेर्दा धेरै कुरा सिक्ने मौका मिल्यो।thank you

  • @kamalaupadhyaya5144
    @kamalaupadhyaya5144 2 ปีที่แล้ว

    कति महान सोच कति माया प्रेप बौवा बौवा नै रहेछन परीवारमा माया नै जिन्दगि र सम्पत्ति हो हासि हासि यसरी नै जिवन जिउने कला सबैमा मिलोस ❣️👌🙏🙏

  • @santoshrai6975
    @santoshrai6975 2 ปีที่แล้ว +5

    बौवा दाइको जतिको नेपाल प्रती माया अन्य तराईबासी दाजुभाइमा भयेत कति राम्रो हुन्थ्यो होला।हाम्रो घरमा हिन्दी भाषा चल्दैन भन्ने लाइनले मन छोयो बौवा दाइ।जय नेपाल 🇳🇵🇳🇵

  • @tarakc1768
    @tarakc1768 2 ปีที่แล้ว +3

    बौवा दाजु र अनामिका दिदी लाई बाचुन्जेल सम्झिरहने छु।देशभक्त,बिद्द्वान, मानबता,समाजिक,सरल, सुखी र खुसी परिवार।सलाम छ हजुरहरुलाइ

  • @bhupendrabhattarai4619
    @bhupendrabhattarai4619 2 ปีที่แล้ว

    कति असल परिवार र विशेष बैवा। मानबतात यो हो नि। अत्यन्तै राम्रो शिक्षा हुनेछ जसले यो पुरा हेर्नुहुनेछ। हेर्ने कथाले गरेको यो कार्य अत्यन्तै सहराहनिय छ।

  • @ramyonjan3206
    @ramyonjan3206 2 ปีที่แล้ว

    हेर्ने कथा मा बौवा दाइ को प्रेरणा दायि कुरा सुनेर अनि सहयोगि भाबना मानिस बिचको बिभेद लाई हटाएर जिबन लाई सहज ढंगले अगाडि बढाउनु पर्छ भन्ने कति राम्रो सोचाइ रहेछ। यसरि नै सबै मानिस ले सोचि दिने हो भने मानब बीचमा कोहि पनि दुखित हुनु पर्दैन ।

  • @rameshlama4257
    @rameshlama4257 2 ปีที่แล้ว +101

    Tears weren't stopping rolling down on my chicks when i was listening the heart touching words of Bauwa about the patriotism i.e. about the country. Patriotism never die however the counrty is worst.

  • @narayanibhattarai2432
    @narayanibhattarai2432 2 ปีที่แล้ว +65

    The family get progressed and society gets changed by people like Bauwa, what an inspirational person. Thank you for sharing this story 🙏

  • @limbusurendra3378
    @limbusurendra3378 9 หลายเดือนก่อน

    सुन हो कि पित्तलको धातु हो ।
    वाह.....वाह......बबाल छ त आर्थिक उन्नति शुभलाभ स्तरयता अग्रिम शुभकामना यहॉंलाई ।।
    धन्यवाद,नमस्कार !
    👏👏👏👌👌👍👍❤️♥️❤️💞💞❗️

  • @sreezatimsina3368
    @sreezatimsina3368 2 ปีที่แล้ว +2

    Touched my soul, what an incredible person. Need more people like bauwa in world. Truly inspired

  • @sumanale1848
    @sumanale1848 2 ปีที่แล้ว +5

    बौवा!!
    तिमी सधै यस्तै भैरहनु...तिम्रो संगत गर्ने सबै तिमिजस्तै होउन।
    तिम्रो मित्रता कला निस्वार्थ सेवा र प्रेम निभाउने क्षमता अदभुत छ!!!

  • @paraslamsong
    @paraslamsong 2 ปีที่แล้ว +58

    Happy anniversary to "Herna Katha". दिदी प्रेम पत्र पढदा हजुरको अवाज कान्मै गुन्जी रहेको थियो

  • @umedpun1770
    @umedpun1770 2 ปีที่แล้ว +10

    Very inspiring real life story of friendship, love and unconditional social service. Thank you for bringing out this story. People like Bauwa needs recognition and support as HEROs so that people in general and young minds in particular can emulate in their own space and community. People like him are the UNSUNG Heros, would love to see more such people from across the country who believe in action silently/diligently and never seeking recognition or getting recognised.

  • @kaziprayagrajthapa8553
    @kaziprayagrajthapa8553 2 ปีที่แล้ว +5

    Thank you herney katha for this upload. I am able to witness this story that teach me more than the books I've ever read. Bauwa is now one of my inspiration. His words are more than words. What a great person!!

  • @prakashnepali4659
    @prakashnepali4659 2 ปีที่แล้ว +4

    वास्तविक दानी र ज्ञानी रहेछन बौवा, मज्जा अायो कथा हेरेर !!!!धन्यवाद छ हेर्ने कथा टिमलाई !!!

  • @prabeshadhikari3908
    @prabeshadhikari3908 2 ปีที่แล้ว +4

    यो कलियुगमा मानिसहरुको बिचमा भगवान रुपी आत्म हालेर पठाउएका मानव हुन यी कथाका पात्रहरु ,सलाम यी कथाका पात्रहरु अनि कथा तयार गर्ने सबै टिम लाई

  • @kamalabk681
    @kamalabk681 10 หลายเดือนก่อน

    समाजमा यस्तामान्छे देख्दा गर्बले छाति फराकिलाे हुन्छ।साेच सङ्गै ब्यावहार परिबर्तनले साच्चिकै समाज परिबर्तन हुन समय लाग्ने थियना जय बाैवा जि।

  • @sumitralamichhane6437
    @sumitralamichhane6437 2 ปีที่แล้ว

    आहा बौवा दाईलाई हेर्ने कथामा देख्दा खुशी लाग्यो , हामी ५२/५३ सालतिर बिरगंज कलेज पढ्ने बेला त्यही कपडा सिलाउथ्यौ।दाईले कहिल्यै हाम्रो नाप लिनु भएन यसो हेर्नुहुन्थ्यो अनि जा पाँच दिन पछि आइजो भन्नुहुन्थ्यो । त्यतिबेला हामिलाई बौवा दाईको अन्य रुप पनि छ भन्ने थाहा थिएन । धन्यवाद हेर्ने कथा बौवा दाईको कथा देखाई दिएकोमा अनि जय होस बौवा दाइ तपाइको ।

  • @bhabib.k5874
    @bhabib.k5874 2 ปีที่แล้ว +9

    याे दुनियाँमा कति शुन्दर विशाल मन भएका मान्छेहरु पनि छन,,धन्यवाद भगवान् 🙏।

  • @praptishah4597
    @praptishah4597 2 ปีที่แล้ว +7

    Bauwa le nachoyera na napera silayeka luga maile lagako chu ekdam perfect fit 👌🏻Great inspiration for business owners too ❤️ Thank you for bringing up these kind of real stories 🙏

  • @rambhujel1554
    @rambhujel1554 6 หลายเดือนก่อน

    बौवा तपाईंको सोच धेरै ठुलो छ ।😥🙏💗 सबै जना तपाईं जस्तै सोच बिचार र सहयोगी मानिस हरु भए यो हाम्रो देश , यो हाम्रो सन्सार कति राम्रो हुन्थ्यो होला ! 😭🙏🥰💗

  • @viplabpandey1116
    @viplabpandey1116 2 ปีที่แล้ว

    हेर्ने कथाले नेपालको हरेक ठाउमा लुकेर रहेको मौन कथालाई आफु पुगेर प्रस्टसंग पर्दामा उतारी हामिमाझ लिएर आईदिनु भएको देख्दा खुसीको आभास हुन्छ l कथालाई नियालिरहदा आफै घुमे जस्तो लाग्छ । धन्यवाद एवं शुभकामना हेर्ने कथा टिमलाई । कति शिक्षित होलान बौवा दाई र परिवार, अझ उहाहरुको मानवता कति धेरै साथै कति बौद्धिक परिवार आहा मनै आनन्दित हुन्छ, यस्ता मानिसहरू देख्दा l

  • @gallantrykaranofficial813
    @gallantrykaranofficial813 2 ปีที่แล้ว +14

    यति धेरै मेहनत गरि देश तथा बिदेशमा रहेका नेपालिलाई मनोरञ्जन गराइदिने हेर्ने कथा टिमलाई सर्बप्रथम लाख लाख सम्मान छ, धेरै समय भएको छैन यो हेर्न सुरु गरेको तर जति हेरे सबै अबिस्मरिणिय छन !!

  • @nishmapradhan8032
    @nishmapradhan8032 2 ปีที่แล้ว +27

    When I watch herne katha I always think that we Nepalese are not less talented than Russian film makers and writers, A great story. People like Bauwa make the world beautiful.

  • @themastram6648
    @themastram6648 ปีที่แล้ว

    यतिको हृदय सबैको भैदिएको भए नेपाल काहाँ बाट काहाँ पुग्थ्यो होला।बौबा दाई लाई सलाम।

  • @bhuwanbasnet8917
    @bhuwanbasnet8917 2 ปีที่แล้ว

    सारै खुसि लाग्यो हेर्न आनन्द आयो मानवीयता अझै जिवितै रहेछ भन्ने आवास भयो।धेरै धेरै धन्यवाद संकलन र प्रस्तुतिका लागि।

  • @user-df9gf7xd5v
    @user-df9gf7xd5v 2 ปีที่แล้ว +3

    खुशी लाग्छ नेपालमा यत्तिको असल मनका मान्छे हुनुहुन्छ जसलाई हेर्ने कथाले हामी माझ प्रस्तुत गर्दैछ, अर्कोतर्फ हाम्रो देशमा नेताहरू पनि छन् ।

  • @prakashneupane176
    @prakashneupane176 2 ปีที่แล้ว +3

    बौवाको कथा हेर्दा मलाई लाग्यो कि यो दुनियाँ स्वार्थिहरुको मात्रै रहेनछ दुनियाँ मा केही थान राम्रो बिचार भएका मानिसहरु पनि रहेछन आखिर यहि हो सिद्ध ब्याक्तिको परिचय उहाँले संसार बुझ्नुभो हेर्ने कथाको टिमलाई हार्दिक धन्यवाद यस्तो दुरदराज सम्म पनि हेर्ने कथाको दृष्टि पुग्ने गर्छ बिध्या दिदी तपाईको कर्मले नि इतिहास बनाउने छ सुभकामना❤️❤️❤️❤️

  • @purnbist249
    @purnbist249 หลายเดือนก่อน

    मनै आनन्दित भो एकछिन अनि दुःख पनि लाग्यो ।

  • @samirpawan6484
    @samirpawan6484 2 ปีที่แล้ว +1

    बौवा जस्तो निस्वार्थ समाज सेवामा लग्ने मानिस कहाँ पाइन्छ यो स्वर्थी दुनियाँ मा ।

  • @bijulashreepali297
    @bijulashreepali297 2 ปีที่แล้ว +11

    नेपालमा यस्तो मान्छे हरु पनि छन् । यो भिडियो हेरेर मन नै खुशी भयो कुन शब्दले धन्यवाद भनु 🙏🙏🙏🙏