Sajha Sawal | कैलालीमा ५० जनाको एउटै परिवार | 05 May 2019

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 11 พ.ค. 2019
  • Sajha Sawal | कैलालीमा ५० जनाको एउटै परिवार | 05 May 2019
    This program was aired in Kantipur Television on 12 May 2019 at 9:00 PM.
    Kantipur TV HD को सम्पूर्ण कार्यक्रम TH-cam मा समयमै हेर्न र कार्यक्रम बारे जानकारी प्राप्त गर्न हामीसँग TH-cam मा जोडिनुहोस् : th-cam.com/users/kantipurtvhd?...
    Click here to Download our Apps: www.kantipurtv.com/apps
    Visit our Website: www.kantipurtv.com
    Facebook: www.faceabook.com/kantipurtel...
    Twitter: / ourktv
    Instagram: / kantipurtelevision

ความคิดเห็น • 844

  • @tilakramchaudhary8857
    @tilakramchaudhary8857 3 ปีที่แล้ว +11

    ५0 जना कोसङ्युक्त परिवार सबैको काम मिलिजुली एकैसाथ भान्सा हुने कति रमाइलो खुशी सबै जनालाई मेरो दस ओला जोडी नमस्ते धेरै नै राम्रो लागेको छ मिलिजुली रहुनु साथै पत्रकार दिजु लाई

  • @MrRaaz-fn7hh
    @MrRaaz-fn7hh 5 ปีที่แล้ว +30

    प्रस्तोता बहिनी एकदम राम्रो प्रस्तुति छ great job !!!

  • @kulprasadbhandari6775
    @kulprasadbhandari6775 3 ปีที่แล้ว +9

    यो परिवारको वनोट देख्दा निकै रमाईलो लाग्यो।विशेष गरी वुढावुढी बाबुआमा लाई हेला गर्ने ,वृध्दाश्रममालखेट्ने छोरा वुहारी हरुलेहेर्नु पर्ने देखियो।

  • @799h
    @799h 3 ปีที่แล้ว +6

    आहा कति राम्रो थारु परम्परा थारु समुदायको। कति सुन्देर मन। यस्लाइ बचाएर राख्नु होला। हजुरहरुको जय होस।

  • @AppleMediaOfficial
    @AppleMediaOfficial 3 ปีที่แล้ว +9

    मलाई निकै खुसी लाग्यो , यो खुसी परिवारका यी महान महान सदस्यहरुलाई हार्दिक नमन । यो परिवार यसैगरी खुसी रहोस् यहि मेरो शुभकामना ।

  • @ukeshchaudhary7216
    @ukeshchaudhary7216 5 ปีที่แล้ว +83

    ५० जनाको थारु परिवार सबै जनाको आफ्नै जिमेबारी सन्युक्त परिवार सुखी परिवार

  • @ukeshchaudhary7216
    @ukeshchaudhary7216 5 ปีที่แล้ว +2

    थारु रितिरिवाज रहनसहन त कैलालिमा पो देखन पाइयो एक्दमै राम्रो संस्कृती का धनी थारु समुदाय धन्यवाद साझा तिम स्नेहा र सुवाश जि

  • @villapoudel679
    @villapoudel679 5 ปีที่แล้ว +148

    वा परिवार भनेको त यो हो नि त यो परिवार सधैं हाँसीहाँसी खुशी सुखी रहोस्

    • @jasmingrg5983
      @jasmingrg5983 3 ปีที่แล้ว +2

      AaaaaaaaaaaaaaaaaAaaaaAAaaaaaaAaaa

    • @narayanprasadrai2918
      @narayanprasadrai2918 3 ปีที่แล้ว +4

      yesto खुशी र सु खी परिवार त अ:जकल देख्न पाउनु गहरै छ। फेरिपिन मेराे शुभकामना ।धरान बाट ।

    • @bajura5668
      @bajura5668 3 ปีที่แล้ว +1

      @@jasmingrg5983 र यो

    • @bajura5668
      @bajura5668 3 ปีที่แล้ว +1

      @@jasmingrg5983 र यो

    • @Parash_Sigma.
      @Parash_Sigma. 2 ปีที่แล้ว

      @@narayanprasadrai2918 00009

  • @premkatuwal8914
    @premkatuwal8914 3 ปีที่แล้ว +16

    परिवार भनेको यो हो आहा कति रमाइलो परिवार आजकाल दुइ भाइले बिवाहा गर्दा छुट्टिने कुरा गर्छन तर यो परिवार कसरि मिलेर बसेको बधाई छ सबै परिवारलाई।।

    • @SurajSuraj-uv1gj
      @SurajSuraj-uv1gj 3 ปีที่แล้ว

      daju vai vaneko tw yadto hosna ucha bicharako kati ramaro pariwowr

    • @SurajSuraj-uv1gj
      @SurajSuraj-uv1gj 3 ปีที่แล้ว

      kati payamanxetw aalikati sapati vayo vane daju vai chaeyosana samaj chaeyos poesa vaya hunax

  • @padamkc9670
    @padamkc9670 3 ปีที่แล้ว +12

    कति राम्रो अनि धेरै जनाको घर परिवार रहेछन सबै जना एउटै छाता मुनि मिलेर बसेको हासी खुसी जीवन यापन गरेको देख्दा धेरै खुसी लाग्यो । र अन्तर्बार्ता लिन गएकी मुइया कति राम्री क्युट हो म त हेरेको हेरेइ पो भए ।

  • @ramkabirchaudhary2878
    @ramkabirchaudhary2878 5 ปีที่แล้ว +11

    wow good परिवार भनेको यस्तै मेल मिलाप भएको र राम्रो हुनुपर्छ

  • @dambarsyangtan2481
    @dambarsyangtan2481 3 ปีที่แล้ว +6

    सामाजिक शिक्षा पढाउने शिक्षक शिक्षिकाहरूका लागि अति उपयाेगी शिक्षण सामग्री!

  • @bibeklamalopchan3631
    @bibeklamalopchan3631 5 ปีที่แล้ว +8

    खुब गजब लाग्यो यसरी नै परिवारमा मिलेर बस्नु होला !

  • @Hkalpit
    @Hkalpit 2 ปีที่แล้ว +2

    यस्तो हो परिवार भनेको तर आज को आधुनिक युग मा दुई जना मिलेर बस्न सक्दैनन्,,,गजब् को परिवार !!

  • @NewsBankofNepal
    @NewsBankofNepal 3 ปีที่แล้ว +3

    यो एक उत्कृष्ट च्यानल हो । सम्पूर्णआदरणीय आत्मीय subscriber हरूलाई सलाम !

  • @user-pl7sn5bj5q
    @user-pl7sn5bj5q 5 หลายเดือนก่อน +4

    मिल्न जान्यो भने संयुक्त परिवार नै राम्रो हो मिल्न जानेन भने त सम्झिने पानी छर्किने भनेजस्तै हो ।

  • @khilthapa8077
    @khilthapa8077 3 ปีที่แล้ว +9

    खुशी लागो यो ५० जनाको परिवार मिलेर बस्को देख्ता सबै नेपालीमा एस्तै लागू भए कति राम्रो हुने थियो

  • @bxrryblish4582
    @bxrryblish4582 3 ปีที่แล้ว +10

    कति रमाइलो परिबार आहा सधै भगवान सुरक्षा गरुन्

  • @qatarqatat3939
    @qatarqatat3939 5 ปีที่แล้ว +1

    एति राम्रो कारिक्राम सझासवल बान्दा भाको थियो फेरि सुरु भाए छ धेरै खुशी लागेयो र एस्मा कन्तिपुर tv HD all तथा प्रातोस्ता सबै तिम्म लाई धेरै धेरै धन्देबात छ एस्मा म बिगत्का प्रातोस्तहरु लाई पनि सम्झान चाहान छु बिद्या जि लागएत आझै धेरै नारायण सर लाई सम्झान चाहान छु उहाँ ले जस्तो हासिलो पिचिलो र घुमौरो पराले प्राश्ना गरेको सुन्ना देखना चाहान छु र आन्तिमा एस करिक्राम सन्चालाक सबै तिम लाई फेरि एक पताक एक मुस्तमा नमस्कार ???

  • @pradeeprai8992
    @pradeeprai8992 5 ปีที่แล้ว +32

    कति रमाइलो दिनहुुँ पिकनिक दिनहुुँ भोज👌😀

  • @mamitarai4154
    @mamitarai4154 3 ปีที่แล้ว +3

    Wow😱😱
    family vaneko ta yesto po hunu parx ta💖💖💖💖sadhai yesari nai milera basnu hola💖💖💖💖

  • @tulsiram6245
    @tulsiram6245 5 ปีที่แล้ว +7

    एकै कार्यक्रममा फरक फरक विषयबस्तुमा थारु समुदायको रहनसहन बारे जान्ने अबसर मिल्यो साझा सबालको सम्पुर्ण टिमलाइ धन्यबाद।।।।

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 5 ปีที่แล้ว +41

    कति खुसी र सुखी परिवार हाम्रो त 5 जना मा पनि अलग बस्नु परेको छ

  • @sunillimbu1771
    @sunillimbu1771 4 ปีที่แล้ว +25

    25 परिवार त देखेको थिए अाफ्नो गाउँ मा तर 50 जना पहिलो पल्ट देख्दै छु खुसि लाग्यो🌹🌹😍

  • @madhusudhanshrestha6640
    @madhusudhanshrestha6640 4 ปีที่แล้ว +59

    धन्न थारु जाती भएर मिलेर खुशी साथ बस्न सकेको छ,,क्षेत्री,बाहुन र अन्य जात भएको भए मारा मार काटा काट गरेर अंशबण्डा भएर छुट्टाछुट्टै बसिरहेको हुन्थ्यो!!!!

    • @nepalop2956
      @nepalop2956 4 ปีที่แล้ว +1

      Ho bhaneya newarharu bhako bhaueni kata Kat gartheo hola tharu jati bhayera matra yessri baseko respect hai sir

    • @ssfn422
      @ssfn422 4 ปีที่แล้ว +1

      Right

    • @piggie8272
      @piggie8272 3 ปีที่แล้ว +1

      Tharuharu ekdam milansaar hunx

    • @krishnaxettry9941
      @krishnaxettry9941 3 ปีที่แล้ว

      (((( tharu haru Khushi le milera baseko dekhda dherai ramro lagyo ,, )))) yo newar haru vayeko vaye moja, Ra mins vako kapada halera banako jaad khayo rakshi khayo ani sungur sute jhai sutyo ani newar ko
      budi harulai bahun ,xettry Ra aru jati Ra musalmaan harule le raatvari vudi fulne gari plat, plat, cupluk, cupluk , chiki chiki gari chikne garxan tesaile ta newar ko baccha haru ko face kohi ,bahun, jasto kohi xettry jasto kohi tamang ,magar jasto kohi Bihari jasto kohi madise jasto kohi tharu jasto dekhxan , tesai le po newar ko face sabai mix jasto dekhinxa bujis newar haru Timaru newar haru pahila India bata bhagera Nepal ma aauda Nepal ma basne manxe haru ko Ghar Ghar ma luga, dhune Vada majne toilet safa garthau bujyau ,Timaru sunggur newar haru hijo matra afno bau ,aama lai ta ta vanera bolne Ra ahile bahun ,xettry sanga basera tapai,hajur Vanna sikeko Timaru sungur newar ultai bahun,xettry Ra aru jati lai naramro na vann bujis newar sungur Timaru newar haru bahun,xettry ko khutta mai lagxau , maile ni newar ko budhi lai newar ko xori harulai mazzale Maya gareko xu 😂😂😂😂😂😂🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣🤣

    • @madhusudhanshrestha6640
      @madhusudhanshrestha6640 3 ปีที่แล้ว

      @@krishnaxettry9941 तपाईं त मेरो साला हुनु हुँदा रहेछ,किन कि मेरी पत्नी बि.सी.थरका हुन्,यानी कि बानियाँ क्षेत्री😀😀😀😀😀😀

  • @parbatichhetri1799
    @parbatichhetri1799 3 ปีที่แล้ว +3

    हाम्रो मा त छोरालाई डुलेर सबै कुरा पुर्याउने मताउन हाल्ने काम नगराउने अनि जवान छोरीलाई चाहि कत्टु बनियन लगाउने अनि पार्लर धाउने कामको नाममा खाना बनाउन समेत नलगाउने अनि काहा बाट सज्जन , अनुशासन र मिहिनेती हुन्छन् र घरमा मिलेर बस्छन चौधरी त सानै देखि परिवारको डरमा हुन्छन मिहिनेत गर्छन हाम्रो जातमा काम गर्न दुख चुरी फुरी धेरै छ

  • @rudhrasingh8013
    @rudhrasingh8013 3 ปีที่แล้ว

    यो पाठ हरेर हामी सबैले सिक्नै पर्ने कुरा हो ।यहा कसैले त एउटै छोरा भएरलनि श्रीमति को कुरा सुनेर बिहे भएको महिना दिन नपुग्दै छुटिन्छन।तर पाठ सिकन पर्यो ।तब मात्रै घर बलियो अनि मात्र देश बलियो ।धन्यबाद यो ५० जनाको सयुक्त परिवार लाई।

  • @hikmatdangidangi8542
    @hikmatdangidangi8542 5 ปีที่แล้ว +17

    वाव कत्ती राम्रो परिवार कत्ति मिलेयर बसेको

  • @lokchhantyal5411
    @lokchhantyal5411 3 ปีที่แล้ว +7

    व्यवस्थापन राम्रो भएकै कारण सफल जेठो मान्छे ? अति राम्रो कुशल नेतृत्वदायी परिवार ।

  • @lukalimbulimbu5050
    @lukalimbulimbu5050 3 ปีที่แล้ว

    धेरै जानकारीमुलक प्रस्तुती जम्मा गरेर ल्याउनुहुने स्नेह शाहलाई धेरै धन्यबाद

  • @user-rt2wz2xu4e
    @user-rt2wz2xu4e 29 วันที่ผ่านมา +1

    धन्यवाद दाजु परिबार रामरि मिलाउनु हाेला

  • @manshithapa7176
    @manshithapa7176 3 ปีที่แล้ว +5

    Omg
    Kati milera basya hoi tharu pariwar molai kati man parxa
    God blessings 🙏

  • @Arjunbhai97781
    @Arjunbhai97781 3 ปีที่แล้ว +1

    भिडीयो साह्रै राम्रो लाग्यो❤️🙏🏻अनी प्रश्न सोध्ने बहिनीको शालिनता झन मन पर्यो❤️🙏🏻पुरुष प्रस्तोता साथीहरु को पनि प्रश्न गर्ने अंदाज साह्रै राम्रो छ।

  • @purnabista3118
    @purnabista3118 2 ปีที่แล้ว

    धेरओ राम्रो कार्यक्रम गर्नु भयो य्हाहरुले
    पुरै देश भित्र छरिएका जन- जातिहरुको अबस्थाको बारेमा बुज्न पाईयो धन्यबाद मिदिया टिमलाई साथै यो कठरिया समुदाय हरुलाई ।
    टीकापुर, कैलालि
    हाल- यु य ई, दुबैइ

  • @tilbahadurgurung2847
    @tilbahadurgurung2847 5 ปีที่แล้ว +82

    कति राम्रो एउटा कम्पनि नै मेनेजर को नै काम कहिल्यै नराम्रो नहोस कति राम्रो मेसिन मान्छे काम दाम

  • @nombahadurnombahadur5066
    @nombahadurnombahadur5066 3 ปีที่แล้ว +7

    मान्छिको मनराम्रो भय सबै राम्रो नै हुन्छ।

    • @sonalama5169
      @sonalama5169 3 ปีที่แล้ว

      Bidhya chapagain nai best .

  • @pawantamang5477
    @pawantamang5477 3 ปีที่แล้ว +33

    यो परिवारलाइ जति सम्मान गरे पनि कम हुन्छ। हाम्रो प्रधानमन्त्री ले पनि यो परिवारबाट सिके हुने।

  • @chinimaya4518
    @chinimaya4518 3 ปีที่แล้ว +3

    राम राम बाउ बाजे चै खतरा मेहनती रहेछ बारै🤣दुइटा दाजु भाईको छुटेर बसेको जत्ती एता हाजिर गरम

  • @ishorkarki572
    @ishorkarki572 5 ปีที่แล้ว +2

    बिद्या चापागाईं पछिको talented स्नेहा झा बोल्ने।शैली अनि प्रश्न गर्ने तरिका खुब मन पर्छ उनको वा

  • @pradipgurung3552
    @pradipgurung3552 5 ปีที่แล้ว +17

    कस्तो राम्रो हासी खुशी परिवार , यो परिवार को एकता सधै यस्तै कायम रहिरहोस !

  • @rajuchaudhary3730
    @rajuchaudhary3730 3 ปีที่แล้ว +3

    Great family, kati ramro sanga milera baseka yo video herera dherai khusi lagyo.

  • @girirajkc5582
    @girirajkc5582 3 ปีที่แล้ว

    अाहाँ कतिराम्राे सङ्गमिलेर बसेकाछन खुसिलाग्याे मैलेधेरै ठाऊम सुनेकाेछु बिहेगरेकाे /3/4/ महिना छुटिन खाेजछन याे भिडियाे हेर्ने जरूरिछ एतिधेरै जना बसेकाे मिडियाले पत्तालगाएर बाहिर ल्यादिनु भयाे धेरै धेरै बधाईछ

  • @mayaaryal2163
    @mayaaryal2163 3 ปีที่แล้ว +2

    कस्तो अचम्मकाे परिवार कति मिलेकाे कस्तो राम्रो बाजेको क्षमता यत्रो परिवार मिलाउन सकेकाे । छाेराहरु पनि कति बुद्धिजीवी कस्तो रमाइलो लाग्यो ।।

  • @harilal6106
    @harilal6106 5 ปีที่แล้ว +15

    दुबै जना को बोल्ने सैलि सार्है राम्रो लाग्यो सन्चालक जिउ हरु को

  • @NabarajRegmi-fi2rh
    @NabarajRegmi-fi2rh 3 หลายเดือนก่อน

    धेरै सहि भनुभयो धेरै राम्रो गर्नुभएको सबै नेपाली जनता हरू मिल्ने बातावरण सिर्जना बनाउन नेपाल को सुसासन कानुन निर्माण गर्नुपर्ने हुनसक्छ

  • @ramkamalyadav1653
    @ramkamalyadav1653 ปีที่แล้ว +3

    yeti dherai pariwar yeutai ghar ma milera base ko dekher sarai ni khushi lagyo 🥰🥰🥰❤️❤️❤️ hami sabbi le jannu parxa beautiful family❤️

  • @dhimalsachin3960
    @dhimalsachin3960 หลายเดือนก่อน

    कति राम्री साझा सवाल गर्ने बहिनी!

  • @rajushrestha3558
    @rajushrestha3558 5 ปีที่แล้ว +4

    Wow, Hamro NEPAL Jasto DESH Ma Matra Yasto Sambhab cha, herda Pani khusi lagyo,

  • @hikmatdangidangi8542
    @hikmatdangidangi8542 5 ปีที่แล้ว +19

    इस्नेहा जि र सुबाश कार्की को पर्स्तुती पनि राम्रो लागेयो

  • @chandramanibc8893
    @chandramanibc8893 3 ปีที่แล้ว +2

    O my god katti majja aayo malai yo vidio herera

  • @prakritimagar3663
    @prakritimagar3663 5 ปีที่แล้ว +10

    Nice kantipur HD+all family group members💞💞💞💞💞💞💞💞💞🌹🌹🌹🌹

  • @bhimbahadur8948
    @bhimbahadur8948 5 ปีที่แล้ว +2

    नमस्कार स्नेहा झा दिदी साझा सवाल चलाउनु भएको मा धेरै खुसी लाग्यो
    भिम बहादुर बिक हाल कतार को दोहा

  • @daviaddkri7093
    @daviaddkri7093 3 ปีที่แล้ว

    योसंस्कार पुरानो रहेछ सबैब्याक्तिमा साझा बिचार सामाजिक भावनाको चेतना बडाउंने साझा कार्य बाट गरिने उद्दोगले अार्थिक बिर्धि बडनउंन सहज् बनांउंने अाम्समाज मिलेर यउटै परिबार मा परिणत भयर बस्नु भयकोमा धेरैखुसिको कुरा भयो योसमाजको जस्तै प्रचलन अरु सबै समुदायमा हुंनु जरुरीछ राष्टको बिकास्मा

  • @gopalshah16
    @gopalshah16 ปีที่แล้ว

    बास्थम्मा थारु समुदायमा यौता अलग पैचान छ अनि थारु हरुको मन बहुत ठुलो हुन्छ

  • @dhadkanchaudhary1856
    @dhadkanchaudhary1856 5 ปีที่แล้ว +141

    हे भगवान यो परिवारमा कसैको आखा न लागोस कति राम्रो परिवार

  • @sushilapradhan4067
    @sushilapradhan4067 3 ปีที่แล้ว +4

    Eutai gharma 50 jana pariwar vaeko thauma milera baseko rahexa khushi lageyo

  • @sitamalla5796
    @sitamalla5796 2 ปีที่แล้ว

    आहा कति राम्रो मिलेर बसेको परिवार हो सारै राम्रो रमाइलो लाग्यो सधै यसरी नै मिलेर बस्नु होला हामी सबै ले मिलेर बस्न यो परिवार बाट सिकन जरुरी छ । सम्पुर्ण लाई नमस्कार 🙏🙏😍😍

  • @prameshwornyaupane1313
    @prameshwornyaupane1313 4 ปีที่แล้ว

    स्नेहा झा । नमस्कार । कति राम्रो स्वभाव,सस्कार र व्यवहार है । म सधै तपाईंको कार्यक्रम हेर्छु । म तपाईंको स्वर र शिस्टताबाट प्रभावित छु ।

  • @rajukhatri5577
    @rajukhatri5577 3 ปีที่แล้ว +1

    परिवार भनेको यस्तो हुन पर्छ।

  • @sureshrai1111
    @sureshrai1111 3 ปีที่แล้ว +1

    यि हाम्रो थारु जनजाति समुदायमा एकता कति राम्रो छ तर यो लुटेरा सरकारको काम के देशमा मनपरि तरिकाले सर्ब‌साधरण माथि नियम कानुन लाद्छ

  • @tekbahadur6218
    @tekbahadur6218 3 ปีที่แล้ว +1

    साचै यो परिवार कती असल मनोहर छ। यस्तो राम्रो पारिवर कती राम्रो

  • @madhyapashchimtinchulemedi3371
    @madhyapashchimtinchulemedi3371 3 ปีที่แล้ว +5

    वाह कति मिलेको परिवार 😍😍😍😍😍❤️❤️❤️❤️❤️❤️

  • @harrykc7868
    @harrykc7868 3 ปีที่แล้ว +3

    Very Nice 👍 NamastE 🙏 &
    Mero pyaro KaiLaLi
    TaLenteD famiLy 🥰💕🥰🕉🕉
    Smart , Nice Village

  • @mankumarchaudhari5453
    @mankumarchaudhari5453 3 ปีที่แล้ว

    यस्तो राम्रो परिवार यस्तो ठूलो परिवार थारु समाजको उधारण रैछ हे भगवान कसैको आँखा नलागोस

  • @theashalinasworld7098
    @theashalinasworld7098 3 ปีที่แล้ว +2

    Sajha Sawal ko bidhya d vako vaya khub ramailo hunthyo ❤️❤️

  • @pushpalalbasnet7696
    @pushpalalbasnet7696 2 ปีที่แล้ว

    हामी सबै ले सिकेर पालना गर्न लायक रहेछ वहाँहरुको नमुना टोल , परिवार सबै ले न्याय पाउन् सुखि र सन्तुष्ट रहनुभएको देखि रहेको देख्न र सुन्न पाईयोस । आखर त मान्दा के नहुने रहेछ त मेरो बुझाई ।

  • @dambarmagardambarmagar4311
    @dambarmagardambarmagar4311 3 ปีที่แล้ว +3

    beautifull lady sajha sawal good bless u mem im from sangkhuwa sabha.

  • @NirpaSaudenOfficial
    @NirpaSaudenOfficial 5 ปีที่แล้ว +230

    बिवाहा गरेको महिना दिन नपुग्दै अलग बस्नु खोज्ने छोरी मन्छे ले यो भिडियो बाट केही सिक्नु पर्छ ।

    • @Nationlvlog
      @Nationlvlog 3 ปีที่แล้ว +7

      😃😃😃😃😃

    • @tpbrsh4259
      @tpbrsh4259 3 ปีที่แล้ว +1

      d

    • @aayushgautam8753
      @aayushgautam8753 3 ปีที่แล้ว +2

      Yanir xorimanxelae dosaunu Vanda ni ghar samalni buwa aamako vimika dekhinxa r daju vaeko thulo vimika dekhinxa jaba aafno daju Vae milinxa aarkakoxirile kehi garna sakdaen xori manxele nadosau

    • @Shreeya267
      @Shreeya267 3 ปีที่แล้ว

      Ghar milauna lai agadi ko manxe le sabai lai saman garnu parxa sabai lai barabar maya dinu parxa ghar milaune fataune vanne kura agadi ko manxe ko haat hunxa kasailai kakha kasailai pakha gare tyo ghar kahile mildaina.....

    • @kunwarbishnu5056
      @kunwarbishnu5056 3 ปีที่แล้ว

      @omlal pandayh

  • @rainepal8173
    @rainepal8173 ปีที่แล้ว

    धेरै
    जसो यो थारु समुदाहरुलाई घरबनाउने सामाग्रीहरु दिनु परछ सहुलेत दिनु पर्छ सरकारले।

  • @rcbhusal6964
    @rcbhusal6964 5 ปีที่แล้ว

    परिबार सामाजिक एकता सद्भावना फ़रक भासा संस्कर्ति ले नै मिलेर बसेको नेपाली मनहरूले भरिपूर्ण एक मात्र देश नेपाल🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @sunmayarai4751
    @sunmayarai4751 3 ปีที่แล้ว +1

    यो परीवार मा कसैको नजर नलागोस्।

  • @sabinkarki9627
    @sabinkarki9627 5 ปีที่แล้ว +4

    ओ हो कति राम्रो परिवार कति मज्जाले सोधेको प्रश्न ☺️☺️

  • @santoshgurung638
    @santoshgurung638 3 ปีที่แล้ว

    dherai ramro prastruti .dherai man paryoo.karyakram chanchalak ji prati mero dhanbhayad cha. subash ji haru lai

  • @BnNGWjptMind
    @BnNGWjptMind 5 ปีที่แล้ว

    एकता एकता एकता एकता एकता एकता एकता !!!!! यो परिवार देखेर त मन त धेरै प्रसन्न भो बा ! आनन्द !!

  • @mistartv9
    @mistartv9 5 ปีที่แล้ว +1

    डिलि राज जि लाई सम्मान छ यति धेरै परिबार लाई मिलाएर राख्नु भएको मात्रको

  • @sapanarai9905
    @sapanarai9905 3 ปีที่แล้ว +1

    wow very good sathi ho thik garnu bhayo we are with.we thank you so much all of you ,

  • @narayanupreti6170
    @narayanupreti6170 3 ปีที่แล้ว +3

    परिवारमा मिलेर कसरी बस्नु पर्छ भन्ने शिक्षा यो परिवारबाट सिक्नु पर्छ।

  • @yambahadurb.k6270
    @yambahadurb.k6270 3 ปีที่แล้ว +1

    हामाे घरमा त 10 जना छम तर काेहि facebook ma झुन्डिएर बसछन काेहि Beauti parar तिर धाउछन कहाँ मिलाप हुनु हाे कति अनुसासित मिलनसार परिवार 👩‍⚖️👌👍️👍️👍️👍️

  • @jangabahadurkawar3816
    @jangabahadurkawar3816 3 ปีที่แล้ว +2

    यस्तो पो हो जीवन को रमाइलो भनेको।

  • @khadkasundas3315
    @khadkasundas3315 ปีที่แล้ว

    Ati sunder paribar 💐🌹🙏🇳🇵🙏🏻 dhanya bad sanchalika baini 🙏🏻 dhanya bad kailali baaxi sampurna paribar lai 🙏🏻💐🙏🇳🇵🙏🏻

  • @ziad521
    @ziad521 5 ปีที่แล้ว +4

    Narayan Shrestha , Bidya Chapagai Ko Bhanda Ali Prithak Yo Sajha Sawal Ramro Lagyo, Janata Sanga Ko Pratyaxa Saxyatkar Le Tyaha Ko Rahan Sahan Ani Dainik Mudda Dekhna Sunna Payiyo, Prastota Dwoya Laai Pragati Ko Shubhkamana.

  • @sangitpremihetaudelithiti3319
    @sangitpremihetaudelithiti3319 3 ปีที่แล้ว +1

    कति राम्रो परिवार सुखी र समृद्ध परिवार कसैको पनि आँखा नलागोस सधैंभरी भगवानले रक्षा गरुनॐ धन्यवाद बाग्मती प्रदेशको राजधानी हेटौंडाबाट संगीत प्रेमी हेटौंडेली ठिटि

    • @davidrai3651
      @davidrai3651 ปีที่แล้ว

      Very good family but must know god

  • @itzrazu435
    @itzrazu435 3 ปีที่แล้ว

    Ekdem nai ramro karyakaram ...mann paryo karykaram host Dubai jana ko sahi lagyo prastutu

  • @piggie8272
    @piggie8272 3 ปีที่แล้ว

    Sanai dekhi malai thaaaru chaudhary haru ekdamm Mann parx jhan society pani kasto ramailohunx yo videoherer Mann nai khusi vo 🙏🙂🍀

  • @yambahadurb.k6270
    @yambahadurb.k6270 3 ปีที่แล้ว +7

    हामाे पनि यसतैई मिलेकाे परिवार भय कति खुसि हुनथाे घर मा 10 जनाकाे परिवार छम तर तीन ३ वटा चुलाे छ हजुर 👌👌👍️👍️👄❤️❤️👩‍⚖️

  • @user-yx4th4nd5z
    @user-yx4th4nd5z 5 ปีที่แล้ว +3

    परिवार त यस्तै हो हुनु सबैको ।

  • @nairabazzaz8678
    @nairabazzaz8678 3 ปีที่แล้ว

    K ramro priwar n anchor de de ta kati ramro movie ma jasto lage ko pura ramro vides love u frm india Sikkim💗💗💗💗💗💗💗💗💗💗💗💗💗👍👍👍👍👍👍👍👍👍👍

  • @dilwala6237
    @dilwala6237 3 ปีที่แล้ว

    बास्तबमा यो घरमा भगवान कै बास रैछ एदि दानबकै बास भएको भए एउटै छोरा पनि छुट्टै बस्थ्यो होला , म पनि सोच राख्द छु किनकी एक दिन त सबैले यो संसार बाट बिदा हुनै पर्छ ,, घरको गार्जेन सहि हुनुपर्छ र सबैले गार्जेनले भनेको मान्नु पर्छ अनि त सबैको मेल हुन्छ यस्तै गरि सधैं खुशी रहोस् भगवान लछ्मीको बास होस् बजरङ्गबलीको कृपा रहोस् , जय! श्री राम

  • @mayathapa9091
    @mayathapa9091 3 ปีที่แล้ว

    यो पचास जना परिवारलाई धेरै धेरै लाखौँ लाख बधाई छ होस् त परिवार यस्तो होस 👍👏💖💖💖👍💖🌹🌹🌹🌹🌹🌹💐🙏

  • @professionalbeautican7579
    @professionalbeautican7579 3 ปีที่แล้ว

    कस्तो राम्रो मिलेको परिवार हो यसरी मिलेर बसाल्नु बस्नु सबैको बहसको कुरा होइन ।मनैदेखि सम्मान छ🙏🙏आहा हेर्दा सार्है आनन्द लाग्यो कसैको नजर नलागोस

  • @kulrajsharma-qd8uk
    @kulrajsharma-qd8uk 2 หลายเดือนก่อน

    परिवार भनेको यस्तो हुनु प्छ राम्रो रैछ

  • @binodale8169
    @binodale8169 4 ปีที่แล้ว +3

    yo daju ko thinking lai salam xa

  • @user-qt7ro8hq2f
    @user-qt7ro8hq2f 3 ปีที่แล้ว +1

    अामा बाउकाे यउटा छाेराे हुन्छ र बिहे गर्छ अनि बिहे गरेकाे2 मैना नहुदै अामाबाउलाइ छाेडेर अलग हुन्छन् याे कलियुगमा तर याे परिवार हेर्दा कस्तो खुसी लग्यो

  • @sureshrai1111
    @sureshrai1111 3 ปีที่แล้ว +9

    यो थोत्रे सरकारले यि जातिहरुको भोट बटुल्ने काम गर्छ बाँकी शोषण भन्दा केही छैन सुबिधा जति ति नेताहरुले लिई रहेछ

  • @koinchdambar1693
    @koinchdambar1693 3 ปีที่แล้ว +1

    Bhumi putra hamro tharu samudayaka saskriti wow.

  • @rameshwaeba4380
    @rameshwaeba4380 3 ปีที่แล้ว

    Yo pariearlai bhagawanle khusi rakhuna

  • @jagdishshah9338
    @jagdishshah9338 2 ปีที่แล้ว

    भगवानले यो परीवारलाई सधै स्वस्थ र सुखी एवम् खुसी राखुन मनोकामना पूर्ण होस आर्थिक प्रगति होस

  • @yamthapa3910
    @yamthapa3910 2 ปีที่แล้ว

    के रमाइलाे परिवार एति धेरै मिलेर बस्नु भएको

  • @adiprai9902
    @adiprai9902 3 ปีที่แล้ว +3

    हाम्रो देश ... अनेकन परिवेस...

  • @Laxmangiri1988
    @Laxmangiri1988 5 ปีที่แล้ว +2

    इस्नेहा जि र सुबाश कार्की को पर्स्तुती पनि राम्रो लागेयो good