रबि चैं अत्यधिक महत्वकांक्षि पात्र हुन। दारु र गाँजा संगै खाने अनि म चैं जडेहा वा गजेडि तर उनिहरु चैं सद्द्य कसरी हुन्छ ? ? ? यो चैं बडो रमाईलो छ।😂😂😂😂😂
राजनितिमा इमान्दारी बिक्दैन बिक्ने भनेको फटाहा जाली झुट बोल्न सक्ने र अरुलाई घुमाउन सक्ने एकदिन सत्यको बिजय भएर नै छाड्छ त्यसैले मुकुलको एकदिन बिजय अवस्य हुनेछ!!
रबि को झोले कति रहेछ भनेर हेर्न आएको जस्ले जे भने पनि मुकुल ठिक छ बिस्तारै सबै कुरा साबित हुँदै छ। अनि रबि मेरो आँसु ले पोल्ने छ। भनेको सुनेको थिए । रबि चलाख हो काग हो ।
तपाई सँग यस्तो अपेक्षा थिएन राजेन्द्र जि यस्तो मान्छे लाई किन यस्तो कार्यक्रम मा निम्तो दिएको कुन आधार ले उसलाई निम्तो दिनू भयो याे अरु भ्रस्ट पार्टीे बाट परिचालित मान्छे हो अरु मान्छे लाई भेटाउनु भएँन निम्तो दिन 🥺😡
मुकुल ढकाललाई गलत देख्नु स्वाभाविक नै हो किनभने रबि लामिछाने is the best भनेर मुकुल लाई गलत देखिएको हो अनि अर्को कुरा यिनी धेरै बोले तथ्य हिन बोले बोलेको कुरा प्रमाणित गर्न सकेनन् भनेर ऊ गलत देखिए। तर वास्तविक कुरा धेरै जनतालाई थाहा छैन। यिनी सत्य मान्छे हो सत्य बोलिरहेको छ बचपनको कारणले यिनको बोलाईमा त्रुटी भएको छ तर यिनी सत्य छन् ।रवि लामिछानेको चाँडै नै राजनीतिक यात्रा सकिँदैछ । यो कुरा याद राख्दै गर्नुहोला कानुनले नै प्रमाणित गरिसक्यो रवि लामीछाने दोषी हुन् भनेर जुनदिन रबि लामिछाने पक्राउ परेर जेल जान्छन् त्यो बेला मुकुल ढकालको शब्दहरू याद हुनेछन् को फटारैछ भनेर ।
@@puskar.sarisma1986bhagwan sanga question ko answer hunu paryo ni ta, interview dida ta patrakar le kada kada question garchan bokeko jasto hudaina,garib lai thageko jasto hudaina
यो गद्दार लाई अझैसम्म पनि रबि रबि भन्दै कति बिरोध गर्छ यार यो मान्छे आफू मात्र जान्ने हुम भन्छ तिनीहरु जतिसुकै लागे पनि रबि जि लाई केहि गर्नु सक्दैनौ राजेन्द्र जि लाई सलाम छ जय घण्टी 🙏🔔🙏
राजेन्द्र सरको प्रश्न यति खरो छ कि! जो कोहीले सहजै जवाफ दिन सक्दैन त्यसै माथी आज मुकुलको पालो आएछ यक्ष प्रश्नमा मुकुलको प्रतिउतर दुर्गेश थापाको गित ख्यास पुतली झै !लाग्यो।🤣🤣🤣
मैले नपढेर धेरै रिग्रेट भएको थियो तर अहिले चाहिँ ठिकै गरेछु जस्तो लाग्यो मुकुल ढकाललाई देखेपछि बिचरा बौलाउन मात्रै बाँकी छ मिडियाले त्यस्तै सोच्छ। मिडियाले खेद्या के दे गर्छ पार्टी पंक्ति केही छैन के गर्नु बिचरालाई यार।
आज म पत्रकार जि को प्रश्न मा कति सन्तुष्ट भएन ,के रबि को दुश्मन ले रबि को बारेमा सहि बोल्छ के रबि को पार्टी को बारेमा सहि बोल्छ ।जसरी नि back गर्न खोजी राछ तपाईं ले यतिकै बिस्वास गर्ने ,यदि राम्रो भए त्यति संसद सब रबि को पक्ष मा हुन्थे ,के बुझ्छौ हौ । बालेन साह सङ्ग मिल्छौ भन्यो एक प्रस्न सोध्नु सक्नु भएन :तिमी ले त भनिराछौ के बालेन रास्वपा सङ्ग मिल्न चाहन्छ हावा गफ गरेर हुन्छ भनेर सोध्नु भएन । कसरी खेदो खन्न लागि परेको ह ,अलि बुझ्नुस नि पत्रकार जि प्रचण्ड केपि देउवा राम्रो कि रबि राम्रो ,रबि को सहकारी ल अरु ले कति के गरेको छ देश मा भ्रष्टाचार ,लुट , बलात्कार ,मानव बेचबेखन, यस्ता कयेउ था हुदा हुँदै रबि को सहकारी ,पासपोर्ट को पछि पर्छन यार सब पत्रकार देखि झोले जनता। रबि 3 महिना सरकार मा बस्दा यति भयो बुझ्नुस राम्रो रबि जस्तै 100 भए के हुन्छ। पत्रकार ,पुलिस प्रसासन सबै आफुलाइ जनता सोचेर राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो तटस्थ भनेर साथ दिने गर्नु देश बनाउनु छ कुनै एक पक्षिय side लिएर काम छैन जोले नि एकै पेल्छन ,के रबि गलत भए उस्को पक्ष मा यति हुन्थे जनता ।अचम्म छ यार्😫😫
यसले सत्य बाेलेकाे प्रमाण याे खुदले पुष्टि गर्नसकेकाे छैन। यदि तपाईंले पुष्टि गर्नसक्नु हुन्छ भने त्यो तपाईंले लाकाे ढाका टाेपीकाे शिर ठाडो हाेस सक्नुभएन भने शिर ढलेकाे झुकेको लथ्रिअाेस पतन हाेस।
@@Sanovairai यसको प्रमाण यदि रवि लामिछने सहकारी कान्ड मा जेल गए भने र यो भन्दा आगाडी को नागरिता कान्ड को इतिहास र आउदो पासपोर्ट कान्ड मा सबै कुरा पुष्टि हुन्छ सर म बिरोधि होइन ........???????
धनराज हाेस वा रवि लामिछाने 2 वटैलाई जेलमा लगेर अरु सर्वसाधरण जनतालाई ठाेके जस्तै सजाय दिन जरुरि छ ।।। जय नेपाल पुलिस डण्डै डण्डाले ठाेके हुन्छ सबै चाेर कपटि नेताहरुलाई
बालेन्द्र शाहले पार्टी खोल्दैन खोले नि हाम्रो मुकुल जस्तै हुन्छन् यो देशमा युवाले खोलेको पार्टी कदापि पार लाग्दैन किनकि युवामा सहनशीलता नै हुदैन तुरुन्तै रिसको पारो चढ्छ त्यही भएर युवाको पार्टी दृर्घायु हुदैन!
‘न्युज २४ मा रवि लामिछानेको कार्यक्रम सीधा कुरा जबरजस्त स्थापित र लोकप्रिय थियो । २०७३ साल चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यवसायिक साझेदारीमा गीतेन्द्रबाबु राई देखिएका थिए । राई एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रुपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ
यस्ता ब्यक्तिलाइ आफ्नो कार्यक्रम मा ल्याएर तपाइले आफ्नो कार्यक्रम कमजोर बनाउदै छु जस्तो लाग्दैन ? खाली रबिलाइ कसरी हुन्छ बदनाम गराउनै पर्छ भन्ने मान्यता तपाई मा पनि हाबी देखियो ।
रबि दाई पदेलेखेको ठुलो मान्छे भन्नु फरक हो । असल मान्छे भन्नू फरक हो । दुबै गुण भएको मान्छे बिरलै मात्र पाइन्छन त्यसैले पाटिमा पढेलेखेका ठुला मान्छे भन्दा असल मान्छे भित्र्याउने प्रयास गर्नुहोस् नत्र ति पढेलेखेका ब्वासाहरुले तपाई र रास्पालाई सक्नेमा दुई मत छैन ।
बालेनसंग जाने भन्ने कुरा झूट हो र बालेनले पार्टी खोले पनि यस्तालाई लिंदैनन् । यिनी परिचालित नै हुन् भन्ने बुझिन्छ ।
❤❤sae kura
\😢😢😢😢😢😂@@BimalaLama-b9h
Yo chor ho
Yeha ko sahi ko galat kasaile chutauna nasakne vayo
100% परिचालित हो
रबि लामिछाने गलत नै होलान रे तर यो मुलाको कुरा न सहि छ न कसैले पत्याउछ्।तर यसले आफुलाइ मै हु भन्ने थान्छ्। यो दुइचार दिनमा हराएर जान्छ्।
यि डाक्टर हुन यि बुद्धिमान हुन रबि आबेगमा आए अब सकिन्छन हेर्दै जाउ देश बर्बादितिर जान्छ
@@ramchandraraut2502umm rabi aaunu vanda paile Sab ramro nai ramro thiyo aba rabi aayera sab barbad vayo......
जनता ले चिने सकेका छन महसय बालेन संग लेबल मिल्दैन असम्भव कुरा नगरौ!
यस्तो गजडि ल्यायर यस्तो राम्राे कार्यक्रम काे अपमान भयाे राजेन्द्र जि
u bhanda thulo gajedi aafai ho khane manxe lai taha hunxa ke
त चाहिँ गजडि पहिले कुरा बुज
Mukul dhakal Lai saboile Galat dekheko xa paxe thaha hunxa kati ramro ho vanera
@@Birking-w8zrabi ko jhole
rabi ko jhole
सहि कुरा तर मान्छेले बुझ्न सकेनन् येस्को सराप लाग्छ रबि लामिछाने लाइ
रबि लाइ पनि संखा गर्ने ठाँउ धेरै छ
राजेन्द्र जि म यस्को छेमेकी हु नराम्रो मान्छे होइन तर अहिले मेन्टल को बिरामी भाको छ यस्तो लाई पनि बोलाउने हो! यस्लाइ त मेन्टल हस्पिटल को आबस्यता छ
यो गजदी खातेलाई बेलायर के बेईज्ती गर्दै खुईल्यानु भयो हजुरलाई धन्यबाद
1-टिकाराम यात्री(himalay hd),2-राजेन्द्र बानिया(himalay hd),3-ऋषि धमला(prime time),4-दिल भुसण पाठक(टफ टक),5-सन्तोस बिके थापा(yoho tv),6-रुपेस श्रेष्ठ(कान्तिपुर)
यी 6 जना कर्यक्रम प्रस्तोता रबिको जरो खोइरो खन्ने यति रिस डाहा किन गर्छन होला यस्तो ताजुब लाग्छ इनिहरुलाई देख्दा🤔
यिनिहरुको बौद्धिकता रबिको प्रगतिको डाहा गर्ने मै सिमित रह्यो
100% सहमत
तपाईंको पत्रकारिता लाई सलाम गर्न चाहन्छु ।।यत्तिको पत्रकारिता अहिले नेपाल मा अरु देखेको छैन हेरौं आउने दिन मा कोही उडाउँछन् की
यो कुहिएको फुल हो😂😢😮
यसले जती जे ठुलो कुरा गरे पनि रबि लामिछाने आफ्नो छ्यमताले त्यहा सम्म पुगेको रबि बिनाको रास्वपा अधुरो हुन्छ सबिलाइ हेरेर भोट दिन्छन दिएका हुन।
तपाई जस्तो पत्रकार पनि यस्तो मान्छे लाई ल्यायर तपाईं पनि ऋपि धमाला काे हैसियत मा आउनु भाे।
मुकुल ढकालमा मानसिक समस्या छ । यिनलाई तुरून्त उपचारको जरूरी छ !! प्रश्न कर्ता राजेन्द्र बानियाँ सरलाई 🙏🏻🙏🏻🙏🏻
राजेन्द्र सर हजुर जतिको मान्छेले यस्तो फुस्कट मान्छेलाई अन्तर्वार्तामा ल्याउनुभएन। मुकुल के डाक्टर नै हुन् त ?
रबि चैं अत्यधिक महत्वकांक्षि पात्र हुन। दारु र गाँजा संगै खाने अनि म चैं जडेहा वा गजेडि तर उनिहरु चैं सद्द्य कसरी हुन्छ ? ? ? यो चैं बडो रमाईलो छ।😂😂😂😂😂
सत्य तीतो हुन्छ । धैर्य गर्न सक्नु पर्छ।
Mukul is right
राजनितिमा इमान्दारी बिक्दैन बिक्ने भनेको फटाहा जाली झुट बोल्न सक्ने र अरुलाई घुमाउन सक्ने एकदिन सत्यको बिजय भएर नै छाड्छ त्यसैले मुकुलको एकदिन बिजय अवस्य हुनेछ!!
😂😂Aba Amale ,congress ma laija mahamantri pad dey teha pani ani shabhapati ko bhut chadcha yeslai ani KP,SERE LAI hatayera CHUKUL lai bana Shabhapati
Mukul Dhakal lea 100% right haneko ho hejo Sathi huda baru milera khane bhaneko theyo hola Tara aaile 100% true boleko ho
अब गगन ले राजनीति छोडेपछि काङ्ग्रेस को महामन्त्री मुकुल बन्ने रेन्त 😂😂😂😂😂
😂😂😂😂
तपाईं बोनोसको जिन्दगी जिउदै हुनुहुन्छ यो समय देश र जनताप्रति समर्पित होस् शुभ कामना 💐
रबि को झोले कति रहेछ भनेर हेर्न आएको जस्ले जे भने पनि मुकुल ठिक छ बिस्तारै सबै कुरा साबित हुँदै छ। अनि रबि मेरो आँसु ले पोल्ने छ। भनेको सुनेको थिए । रबि चलाख हो काग हो ।
मलाई नि त्य ठिक लाग्छ मुकुल
10000% right man 🧍♂️
तपाई सँग यस्तो अपेक्षा थिएन राजेन्द्र जि यस्तो मान्छे लाई किन यस्तो कार्यक्रम मा निम्तो दिएको कुन आधार ले उसलाई निम्तो दिनू भयो याे अरु भ्रस्ट पार्टीे बाट परिचालित मान्छे हो
अरु मान्छे लाई भेटाउनु भएँन निम्तो दिन 🥺😡
मुकुल ढकाललाई गलत देख्नु स्वाभाविक नै हो किनभने रबि लामिछाने is the best भनेर मुकुल लाई गलत देखिएको हो अनि अर्को कुरा यिनी धेरै बोले तथ्य हिन बोले बोलेको कुरा प्रमाणित गर्न सकेनन् भनेर ऊ गलत देखिए। तर वास्तविक कुरा धेरै जनतालाई थाहा छैन। यिनी सत्य मान्छे हो सत्य बोलिरहेको छ बचपनको कारणले यिनको बोलाईमा त्रुटी भएको छ तर यिनी सत्य छन् ।रवि लामिछानेको चाँडै नै राजनीतिक यात्रा सकिँदैछ । यो कुरा याद राख्दै गर्नुहोला कानुनले नै प्रमाणित गरिसक्यो रवि लामीछाने दोषी हुन् भनेर जुनदिन रबि लामिछाने पक्राउ परेर जेल जान्छन् त्यो बेला मुकुल ढकालको शब्दहरू याद हुनेछन् को फटारैछ भनेर ।
क्या गर्नु त तपाईका भगबान मिडियामा आउन मान्दैनन् ।😂
@@puskar.sarisma1986bhagwan sanga question ko answer hunu paryo ni ta, interview dida ta patrakar le kada kada question garchan bokeko jasto hudaina,garib lai thageko jasto hudaina
तिमि जाउ बोल
कोलाई तेरो बाउलाई बोलाउने त
रबिलाई राजनितिमा स्थापित मुकुल ढकाल ले गरिदियको रहेछ पत्याउनुहुन्छ साथिहरु
Mukul is straight forward person..he is telling the truth so far...
Great Mukul💐🙏❤️
रबिको बदनाम गराउन नै यो चुकुल लाई १२ भाईहरुले खुब महत्त्व दिइरहेका छन।। गर जति सक्छौ ।
सभापति गलत भए महामन्त्री ले पार्टी चलाउनु पर्ने मान्छे !
अध्यक्षको बिरोध मात्रै गरेर बसेको छ मुला
मुकुल सत्य बाेल्दैछ
तपाईहरू दुबैजना रबिका बिरूद्द लाग्दैहुनुहुन्छ ।
यिनी जस्तो विश्वास घाँतिलाई बालेनले पार्टी खोले भने सदस्यता पनि दिन्नन्।
यस्तो कुपात्र लाई किन बोलाको राजेन्द्र सर तपाईं जस्तो माहान पत्रकार ले यो परिचालित कुपात्र हो
कुरो बुझ्दा उहाँ पत्रकार जि पनि रबि बिरोधि प्रष्ट देखियो !!
१००% हो नै
Moiley samarthak dekhirathiya
21 तोप को सलाम छ पत्रकार ज्यु🙏🙏
यो गद्दार लाई अझैसम्म पनि रबि रबि भन्दै कति बिरोध गर्छ यार यो मान्छे आफू मात्र जान्ने हुम भन्छ तिनीहरु जतिसुकै लागे पनि रबि जि लाई केहि गर्नु सक्दैनौ राजेन्द्र जि लाई सलाम छ जय घण्टी 🙏🔔🙏
सत्य बोल्ने मान्छे रैछन् ।
डा. मुकुल ढकाल अव त झन सकिएछ !
Tei ta politics garna najanne manche kna rajniti ma janu😅
राजेन्द्र सर तपाई जस्तो पत्रकारले यस्ता बकम्फुसेलाई बोलायर interview लिगेको सुहायन है
डाक्टर मुकुल ढकाल उहाँ सत्य यथार्थ बोल्नुहुदोरहेछ धन्यवाद तपाईँ लाई ।
रबि नभयको भय तिम्रो अनुहार मिडिया मा आउने थियन धेरै ठुला कुरा नगर दाइ
मुकुल तिम्रो इमानदारिताको फाइदा रवि लगायतका धेरैले लिए । तिमी नआत्तिनु, नहडबडाउनु, विचलित नहुन। सत्यको जित अवश्य एकदिन हुनेछ। तिमी सही छौ। सही मान्छे फटाहा मान्छेका माझ टिक्न नसक्नु स्वभाविकै हो ।
रवि लाई जेल पठाएर पार्टी कब्जा गरेर सत्तायत्रा गर्ने यसको कुण्ठित चाहना पूरा हुन सकेन।त्यसैले बहुलाउँदै छ
यिनी भ्रममा छन यिनलाई बालेनले बोक्दैननन्।
Rajendra baniya👏👏👏🙏🙏
महामन्त्री मुकुल ढकालले पार्टीमा बिद्रोह गरेर यही पार्टीलाई जोगाउनु पर्छ। महामन्त्री मुकुल ढकाल जस्तो निस्वार्थ भएको मान्छे देशलाई चाहिएको छ।
स्पष्ट सत्य प्रशंसाको योग्य छ। तर झूट मानिसहरूलाई हेरफेर गर्न बनाइन्छ।
अब अर्को कार्यक्रमा पनी यस्तै दिमाग फुस्केको मान्छे ल्यायो भने म चाई च्यानल नै ब्लक गर्दिन्छु
यी मुकुल ढकाल बच्चै छ यार ।
पत्रकारको प्रश्नको उत्तर दिन कहाँ सक्छ बिचरा यी भाईले
राजेन्द्र जी यो मान्छेले तपाइको साथै हाम्रो पनि 1.7 घण्टा बेकार सक्कायो 😂
राजेन्द्र सरको प्रश्न यति खरो छ कि! जो कोहीले सहजै जवाफ दिन सक्दैन त्यसै माथी आज मुकुलको पालो आएछ यक्ष प्रश्नमा मुकुलको प्रतिउतर दुर्गेश थापाको गित ख्यास पुतली झै !लाग्यो।🤣🤣🤣
राज नेताको जस्तो दिर्घकालीन बिचार
राजेन्द्र बानियाँ पनि कता कता ऋषि धमला मोडलको पत्रकारिता लागेजस्तो लाग्यो
यस्तो मान्छेलाई पनि guest बोलाउछ्न
मैले नपढेर धेरै रिग्रेट भएको थियो तर अहिले चाहिँ ठिकै गरेछु जस्तो लाग्यो मुकुल ढकाललाई देखेपछि बिचरा बौलाउन मात्रै बाँकी छ मिडियाले त्यस्तै सोच्छ। मिडियाले खेद्या के दे गर्छ पार्टी पंक्ति केही छैन के गर्नु बिचरालाई यार।
हिजोको दिनमा देश बनाउने एउटै हिरो रवि भन्ने आज kp र प्रचण्ड लाई आदर्श मान्ने अनि वैकल्पिक राजनीति गर्छु भन्ने कस्तो हास्यास्पद छि!
चोरेको मोबाइल किने मान्छे पनि दोसि रे,,चोरेको मान्छेले चोरेको हो भनुपर्यो नि,,
१२ बर्स जनयुद्ध गरेर आएको प्रचण्ड ले ता केहि नापेन अरुबाट के आश गर्नु😮😮😮😮
तिमी जस्ता पनौती र ओलीको पाल्तु जनावरलाई.. बालेनले राम्रो सग चिनेका छन्..
गफ नहाक
मुकुल ढकाल एक सच्चा देशभक्त युवा हो। उन्को कुरा बुझ्न पर्छ।
Haha are you joking🤡🙄🤣🤣
६५ करोड तिर्न पर्छ रबिले अनि मात्रै जनताले मान्छन्
कति रवि को विरोधी लाई मात्रै बोलाएर interview लिनुहुन्छ हो पत्रकार महोदय सबै मिलेर रवि को कति खेदो खन्छौं?
रबिको अाफ्नै दम्दार पर्स्तुती र योग्यता भयेको मन्छेहो
मेरो देश को जनता नै यस्तो छन एउटा लाई भगवान बनाउँछन अनि त्यस्ले केही गल्ति गर्यो भनेर सत्य बोल्ने अर्को भौमान लाई सात पुस्तालाई पुग्ने गालि गर्छन।
यसको कुरा कोले पताउने हो म जस्तो जबोलाई त एउटै पत्याएन 😂😂😂
मुकुल सहि छन
बानिया जी, म तपाईँको कार्यक्रम को नियमित स्रोता हुँ, क्रिपया , गगन थापा, बिश्व प्रकाश, रबि लामिछाने, बालेन शाहको ईन्टरभ्यु हेर्न मन छ ।
आज म पत्रकार जि को प्रश्न मा कति सन्तुष्ट भएन ,के रबि को दुश्मन ले रबि को बारेमा सहि बोल्छ के रबि को पार्टी को बारेमा सहि बोल्छ ।जसरी नि back गर्न खोजी राछ तपाईं ले यतिकै बिस्वास गर्ने ,यदि राम्रो भए त्यति संसद सब रबि को पक्ष मा हुन्थे ,के बुझ्छौ हौ ।
बालेन साह सङ्ग मिल्छौ भन्यो एक प्रस्न सोध्नु सक्नु भएन :तिमी ले त भनिराछौ के बालेन रास्वपा सङ्ग मिल्न चाहन्छ हावा गफ गरेर हुन्छ भनेर सोध्नु भएन ।
कसरी खेदो खन्न लागि परेको ह ,अलि बुझ्नुस नि पत्रकार जि प्रचण्ड केपि देउवा राम्रो कि रबि राम्रो ,रबि को सहकारी ल अरु ले कति के गरेको छ देश मा भ्रष्टाचार ,लुट , बलात्कार ,मानव बेचबेखन, यस्ता कयेउ था हुदा हुँदै रबि को सहकारी ,पासपोर्ट को पछि पर्छन यार सब पत्रकार देखि झोले जनता।
रबि 3 महिना सरकार मा बस्दा यति भयो बुझ्नुस राम्रो रबि जस्तै 100 भए के हुन्छ।
पत्रकार ,पुलिस प्रसासन सबै आफुलाइ जनता सोचेर राम्रो लाई राम्रो नराम्रो लाई नराम्रो तटस्थ भनेर साथ दिने गर्नु देश बनाउनु छ कुनै एक पक्षिय side लिएर काम छैन जोले नि एकै पेल्छन ,के रबि गलत भए उस्को पक्ष मा यति हुन्थे जनता ।अचम्म छ यार्😫😫
राजेन्द्र बानिया जी ,यस्तो बेकुफ डा. को अन्तरबार्ता लिएको हजुर लाई सुहादै सुहाएन है।।।
राजनीति मा एती सहि बोल्ने मान्छे को हालत यस्तै हुन्छ (नेपाल मा यस्ता नेता हरु धेरै छन जो साचो बोल्छ त्यो सक्किन्छ)
यसले सत्य बाेलेकाे प्रमाण याे खुदले पुष्टि गर्नसकेकाे छैन। यदि तपाईंले पुष्टि गर्नसक्नु हुन्छ भने त्यो तपाईंले लाकाे ढाका टाेपीकाे शिर ठाडो हाेस सक्नुभएन भने शिर ढलेकाे झुकेको लथ्रिअाेस पतन हाेस।
@@Sanovairai यसको प्रमाण यदि रवि लामिछने सहकारी कान्ड मा जेल गए भने र यो भन्दा आगाडी को नागरिता कान्ड को इतिहास र आउदो पासपोर्ट कान्ड मा सबै कुरा पुष्टि हुन्छ सर म बिरोधि होइन ........???????
Nepal ma Kai garxu vannna khojne lai fasayara nai xoddxan ….. aafno aang ko bhaisi nadhekhne arka ko jumra ni dhekhne vaneko ehi ho
यस्तो धोखेबाज लाई बालेन ले पार्टी खोल्लान र उनको पार्टी बिगार्नु पाउला कि भन्ने आसा गर्दै छ्न मुकुल।
He is always right guys. Research before you say anything.हचुवामा किन बोल्नु यार।
यो कांग्रेस बाट परिचालित हो!
यसले बालेनलाई पनि कलंकित पार्ने भयो यो एमाले काँग्रेसको हनुमान हो बरु यी दुई मध्य एक पार्टीमा प्रवेश गरे भयो
बिचरा यिनलाई देखेर दया लाग्यो ,यिनको क्षमता केन्द्रिय सदस्य सम्मपनि थिएन तर महामन्त्री र प्रबक्ता भए ।यिनलाई आफ्नै जिम्मेवारीले थिचेको हो।
नेपालको राजनीतीमा यती सत्य बोल्ने मानीसलाई खुईल्याउने मात्र चलन छ
रवि को बिरोध गरेर चर्चामा त आउन खोजियो अन्तिम मा कतै ठाउँ नपाए पछि जने उता नै हो
यो त अलि मेन्टल जस्तो लाग्यो ।यस्तालाइ नि सम्बादमा ल्याउने ?
मुकुल ढकाल गलत होला त्यो आफ्नो ठाँउमा छ तर यो भन्दा हजारौं गुना गलत छ स्वर्णिम हेर्दै जाउ एक दिन रबि र रास्वपा सक्कायरै छाड्छ।
यो गजेडी लाई किन स्पेस हो National TV मा
तर सत्य बाेल्ने भनेकाे नै गाजा खाएर नै हाे मुकुल ढकाल बाँकि त झुट त सहकारि लाई नै ठग्ने रबि लामिछानेले नि बाेल्छ
सत्य सधै सत्य हुन्छ ।
धनराज हाेस वा रवि लामिछाने 2 वटैलाई जेलमा लगेर अरु सर्वसाधरण जनतालाई ठाेके जस्तै सजाय दिन जरुरि छ ।।। जय नेपाल पुलिस डण्डै डण्डाले ठाेके हुन्छ सबै चाेर कपटि नेताहरुलाई
बालेनले मुकुललाइ चीया बनाउने काम पनि दीदैनन।
नेपालमा सबैभन्दा काम नदिने मान्छे यही हो मुकुले मूजी
यस्तो महान पत्रकारले यस्तो गजडीलाई ल्याएर इन्टरभ्यु लियको सुहाएन पत्रकारज्यू
तिम्रा भगवान त झन ३ ओटी स्वास्नी राख्नी स्त्रि लम्पट, जाड खानी जड्या, दुनिया लाई ठग्नी ठग😂😂😂😂
कति हास्नु हौ😂😂😂😂😂😂
हरेक प्रस्न र त्यस्को उत्तर सुनेर हास्दा हास्दा पादै उम्कियो 😂😂😂😂😂
साँच्चिकै कहानी सुन्दा त एउटा फिल्म नै बन्दो रहेछ ,यस्तै कहानी भएर नै फिल्म बन्ने रहेछ ,जे होस मुकुल जि ले सहि कुरा गर्नु भाको झै लाग्यो
बालेन्द्र शाहले पार्टी खोल्दैन खोले नि हाम्रो मुकुल जस्तै हुन्छन् यो देशमा युवाले खोलेको पार्टी कदापि पार लाग्दैन किनकि युवामा सहनशीलता नै हुदैन तुरुन्तै रिसको पारो चढ्छ त्यही भएर युवाको पार्टी दृर्घायु हुदैन!
Balenko partyma not allowed to type..
‘न्युज २४ मा रवि लामिछानेको कार्यक्रम सीधा कुरा जबरजस्त स्थापित र लोकप्रिय थियो । २०७३ साल चैतबाट प्रसारण सुरु भएको एपीवान टेलिभिजनमा सुरुमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष रामेश्वर थापासँग व्यवसायिक साझेदारीमा गीतेन्द्रबाबु राई देखिएका थिए । राई एपीवान टेलिभिजनको कतारमा भएको एक कार्यक्रममा उपाध्यक्षको हैसियतमा भाग लिएको भिडिओ अहिले पनि सार्वजनिक रुपमा उपलब्ध छ । त्यतिबेला नै काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबाट एपीवानमा कर्जासमेत प्रवाह भएको देखिन्छ
रबिले मान्छे चिनेनन
नेता भएपछि सहन सक्नुपर्छ
सही कुरा
यस्ता ब्यक्तिलाइ आफ्नो कार्यक्रम मा ल्याएर तपाइले आफ्नो कार्यक्रम कमजोर बनाउदै छु जस्तो लाग्दैन ? खाली रबिलाइ कसरी हुन्छ बदनाम गराउनै पर्छ भन्ने मान्यता तपाई मा पनि हाबी देखियो ।
एक अर्कालाइ सपोट गरौ रबिलाइ बचाउन एकजुट बनौं
भगवान गए 15 बर्ष जेल😂😂😂
Mukul Dhakal🙏🙏
रबि दाई पदेलेखेको ठुलो मान्छे भन्नु फरक हो । असल मान्छे भन्नू फरक हो । दुबै गुण भएको मान्छे बिरलै मात्र पाइन्छन त्यसैले पाटिमा पढेलेखेका ठुला मान्छे भन्दा असल मान्छे भित्र्याउने प्रयास गर्नुहोस् नत्र ति पढेलेखेका ब्वासाहरुले तपाई र रास्पालाई सक्नेमा दुई मत छैन ।
यिनी स्वार्थी हुन् कसले चिनेका थियो यिनीलाई तर यिनी ढकाल होइन यिनी अब घरका ना घाटका धोवि घाटका सहयात्री हुन् ती बाहेक अरु केही होइन
यहाँ महाशय एमाले बाट परिचालित हुनुहुन्छ
बालेन को पार्टीमा यो गयो भन्ने जनताको निराश पन बढ्छ ।
I am fan of Mukul after this interview. He is brave and honest.
निलम्बित भएको मान्छे पनि महामन्त्री हुन्छ यो गयो