बालेन खेद्ने एमाले धोको । आक्रोशित रविको बयानमै धर्ना । POWER NEWS

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 24 พ.ย. 2024

ความคิดเห็น • 525

  • @rajendrasunar3787
    @rajendrasunar3787 หลายเดือนก่อน +290

    रबि, बालेनको फ्यानहरु हाजिर हुम त❤

    • @Aaktibhandari
      @Aaktibhandari หลายเดือนก่อน +13

      २०८४ मा रवि बालेन हर्क सँगै हुनुपर्छ भन्नेहरू यता हाजिर हुन् त

    • @Notaphily
      @Notaphily หลายเดือนก่อน +6

      चोट्टा भोटे जीबी ले,
      सोझो बाहुन रविलाई नराम्रो फसायो।
      रविलाई न्याय दे सरकार !

    • @Sonu-f4g7q
      @Sonu-f4g7q หลายเดือนก่อน

      बालेनकाे रबिकाे हाेइन हामि

    • @nabindangi2982
      @nabindangi2982 หลายเดือนก่อน +1

      🖐️🖐️✋

    • @HimalayanStationary
      @HimalayanStationary หลายเดือนก่อน +1

      बालेन

  • @kishorchapagain3765
    @kishorchapagain3765 หลายเดือนก่อน +69

    एमालेको भिडमा बालेन छिर्नु भनेको स्यालको हुलमा एउटा सिंह छिरेको जस्तो हो भनेर त्यो पोखरेललाई भनिदिनु है टेकनारायण जि।

  • @AnimalFriends9
    @AnimalFriends9 หลายเดือนก่อน +14

    धर्म र पाप बिचको युद्ध शूरु भयो। सत्य मेव जयते। बालेन मेव जयते। जनता मेव जयते।

  • @meroaawaj3030
    @meroaawaj3030 หลายเดือนก่อน +39

    अब प्रतक्ष्य कार्यकारीको माग गरेर युवा सडकमा आउनुपर्छ

  • @samir-t5j
    @samir-t5j หลายเดือนก่อน +29

    यो देशको भाइरश देशको गद्दार पाटी नै ए मा ले हो।।

  • @d.primalgorkhali3472
    @d.primalgorkhali3472 29 วันที่ผ่านมา +8

    जय रवी
    जय बालेन

  • @DevGurung-e8z
    @DevGurung-e8z หลายเดือนก่อน +14

    बलेन रबि जतिको नेता देशले पाएको छ साथ जनता ले दिउ

  • @sabhyatagurung8324
    @sabhyatagurung8324 หลายเดือนก่อน +170

    बालेनलाई पनि पछि रविलाई जस्तै गरि षड्यन्त्र गरेर जेलमा कोच्छन् यो बुढा ब्वासोहरुले।

    • @Notaphily
      @Notaphily หลายเดือนก่อน +9

      चोट्टा भोटे जीबी ले,
      सोझो बाहुन रविलाई नराम्रो फसायो।
      रविलाई न्याय दे सरकार !

    • @HimalayanStationary
      @HimalayanStationary หลายเดือนก่อน +4

      दिवा सपना

    • @wandyallens
      @wandyallens 27 วันที่ผ่านมา

      अँ जेलमा हालोस्। हर्क लाई पनि , टन्टै साफ।

    • @laxmikhatri8808
      @laxmikhatri8808 26 วันที่ผ่านมา

      P​@@Notaphily

  • @UrmilaTuladhar-l6w
    @UrmilaTuladhar-l6w หลายเดือนก่อน +74

    इन्जिनियर बनेर देखाउ !!!शंकर !!!तिमी जस्ताे गाेबर दिमाग सात जन्ममा पनि तिमी इन्जिनियर बन्न सक्रदैनन !!!शँकरे !!!

    • @SonuGautam-m1u
      @SonuGautam-m1u หลายเดือนก่อน

      👍🏽 👍🏽 👍🏽 👍🏽

    • @VijayKumar-hr6if
      @VijayKumar-hr6if หลายเดือนก่อน

      timi jhole haruko nimti shankar pokhael man naparn sakxan desh jantako saathai padhae ma tapar hun aafano jamana ma

    • @dharmaraj468_
      @dharmaraj468_ หลายเดือนก่อน

      ​@@VijayKumar-hr6if aafu le aafai lai jhole bhanxau agani murkha balak ta ko hos bhanne tera purana comment le thaha hunxa 😂😂 jhole sabda yemale le पेटेन्ट garako xa

    • @ravimishra817
      @ravimishra817 29 วันที่ผ่านมา

      ​@@VijayKumar-hr6ifआफ्नै जमाना राजनीति गर्न भन पोख्रेल लाई।

    • @TikaramKatuwal-w5z
      @TikaramKatuwal-w5z 29 วันที่ผ่านมา

      Padne belama dhunga handi hidne badmasle kasari inginiyar banne inginiyar bannata katei naheri padnu paroni

  • @Milangurungsikles1
    @Milangurungsikles1 หลายเดือนก่อน +17

    देश बन्न गह्रौ छ एउटाले एउटाको खेदो खन्ने बाहेक केही छैन मेरो देश

  • @shorts1videos-s9f
    @shorts1videos-s9f 29 วันที่ผ่านมา +11

    २०८४ को चुनावमा सबै नेपालीहरु विदेशबाट नेपाल आएर 🔔लाई साथ दिनुपर्छ।

    • @suryabdadhikari6422
      @suryabdadhikari6422 29 วันที่ผ่านมา

      ८४ सिमा रास्व पा माथि चड्दैन उधो झर्ने लक्षणमा ।

  • @melakc9620
    @melakc9620 หลายเดือนก่อน +16

    बालेनले राजनीतिक बिचार बनायर जनतामाआएकोदिन यो ब्यबस्था समाप्त हुनेछ ।

  • @UrmilaTuladhar-l6w
    @UrmilaTuladhar-l6w หลายเดือนก่อน +25

    मेयर बालेन ज्यु लाई ,बिद्युत प्राधिकरण का managing Directer कुलमान घिसिङ ज्यु लाई छुने काेशिस याे सरकारकाे अन्त सम्झे पनि हुन्छन् !!!

  • @RameshbhattariBhattari
    @RameshbhattariBhattari หลายเดือนก่อน +6

    Be strong Go ahead and Good luck Rabi Daju jay bir gorkhali jay ghanti

  • @BalbahadurRana-i5v
    @BalbahadurRana-i5v หลายเดือนก่อน +25

    खाइ पाइ गरदै आएको खोसिने डरले काङ्ग्रेस एमालेको सडयत्र हो

  • @bhisansangit9193
    @bhisansangit9193 หลายเดือนก่อน +30

    सरकार डराउदै गएको अबस्था बुझ्न सकिन्छ

  • @MeghrajChand-bx6zz
    @MeghrajChand-bx6zz หลายเดือนก่อน +15

    शङ्कर पोखरेल पागल भैसके किन त्यस्को राज्निती सकियो

  • @ShibaNeupane-z2n
    @ShibaNeupane-z2n หลายเดือนก่อน +62

    भकुण्डो जति जोरले भुइँमा हानिन्छ त्यति नै माथी उफ्रिन्छ। जय रवि जय बालेन्

    • @sudipbasnet-sq4tx
      @sudipbasnet-sq4tx หลายเดือนก่อน

      yati kura yad grunu RSP bahun jati ko club ho , bhaun haru chor yini haru le des bigarne matra ho

    • @brcreation2
      @brcreation2 29 วันที่ผ่านมา

      ​@@sudipbasnet-sq4tx
      जतिसुकै पार्टी बनेपनी बाहुन धेरै, बाठो भएको देशमा बाहुननै हुनेछन्... जात हेर्ने हैन साथी, योग्य सक्षम छन कि छैन भन्ने हेर्ने हो..

    • @sudipbasnet-sq4tx
      @sudipbasnet-sq4tx 29 วันที่ผ่านมา

      @@brcreation2 समक्ष भएर देश यस्तो भएको हेाला । बाहुनले क्षेत्रि काे अधिकार सबै खासेकाे छ । गलत संविधान बनाएर , मुला बाहुनले चाेर हरुले

  • @dhankumaripun7027
    @dhankumaripun7027 หลายเดือนก่อน +6

    Jay rabi Jay ghanti

  • @NarayanKhatiwoda-cr6sl
    @NarayanKhatiwoda-cr6sl หลายเดือนก่อน +10

    येमालेलाई दशालागेकाेरेछ शबैकाे खेदाे गर्दैछ

  • @sumankhadka9226
    @sumankhadka9226 หลายเดือนก่อน +31

    यी अपराधिहरु सयौं पटक प्रधानमन्त्री भए पनि यो देश र जनताको लागी ऋणको भारि बोलाएर लुट्ने मात्रै हो।

  • @SandeshBista-q6t
    @SandeshBista-q6t หลายเดือนก่อน +4

    यी गधारहरुले जे पनि गरछन नेपालि जनता सचेत हुना आवश्यक छ

  • @biswamgr6968
    @biswamgr6968 29 วันที่ผ่านมา +2

    बालेन संग जनता छ , हामिलाइ धेरै बालेनहरु चाहिएको छ।

  • @prabinsapkota5321
    @prabinsapkota5321 29 วันที่ผ่านมา

    Jaya desh...jaya balennn...jaya rabi...jaya harka......a true nepali heartbeat...real gurkhas...true n pure nepali heart....❤

  • @ManikMagar-f7s
    @ManikMagar-f7s หลายเดือนก่อน +17

    मित्रहरू देशको माया यदि तपाईंमा पनि छ भने आइदिनुस् आन्दोलनमा हामी एकजुट भएर भ्रष्टाचारीलाई देशबाट लखटौँ। जनताको जित पक्कै हुनेछ।

  • @ShyamChhetri-gb7qy
    @ShyamChhetri-gb7qy หลายเดือนก่อน +8

    नेपाल राष्ट्रको हित विरुद्धको कार्यमा संग्लन सबै अपराधी दलालहरुको समुल नष्ट गर्न देश भक्त नेपाली एक जुट भई अघि बढौं।

  • @BheshrajPandY
    @BheshrajPandY หลายเดือนก่อน +6

    मेरो देस नेपाल मा राम्रो काम गर्ने मान्छेलाई कसरी फसाउने सकिन्छ भन्ने जुन भ्रष्टाचारी हरु काे जुन शासन छन् याे सबैलाई सबैभन्दा धेरै हानिकारक छ

  • @krishnakc4153
    @krishnakc4153 29 วันที่ผ่านมา

    Jaya rabi 🙏🔔

  • @deenanathacharya2743
    @deenanathacharya2743 29 วันที่ผ่านมา +4

    शंकर पोखरेल जी बिभिन्न जालझेल गरेर निर्वाचन जित्न सक्नु होला तर बालेनको दाँजोमा पुग्नै सक्नुहुन्न भन्ने कुरा पोखरेल को यही अभिब्यक्ति काफी छ किनकि सामाजिक सञ्जालमा बालेनको उदय र पुराना दलको भ्रष्टाचारी संरक्षण अभियान नै काफी छ ।

  • @Somparsadpun
    @Somparsadpun 29 วันที่ผ่านมา

    Jay Rabi

  • @NarendraBhandari-h4p
    @NarendraBhandari-h4p หลายเดือนก่อน

    पत्रकखरबन्धु❤सहकारीठगीसारैठचलोछ,झपामा❤छानबीनगरीपाऊ❤तर❤योनाम,उचारण❤नगरी❤मेरोना❤एमालेकालेगोलीहाछन❤रासपाका,समरपणकाबाटाहरुपनीबन्दैन❤❤❤❤

  • @ShivalalBhurtel
    @ShivalalBhurtel 29 วันที่ผ่านมา

    Jay.rabi

  • @tejkc7263
    @tejkc7263 29 วันที่ผ่านมา

    Jay ghanti jay Bàlen

  • @Safareducation
    @Safareducation 29 วันที่ผ่านมา

    ओलि देउवा भन्दा १०० गुणा ठिक रहेछन् प्रचण्ड 🙏🇳🇵

  • @arjungyawali9173
    @arjungyawali9173 หลายเดือนก่อน +1

    रबिको बयानलिने सरकारि वकिलहरुको नाम र ठेगाना बताईदिन परो जन्ताले ठिक पा्रछन

  • @yubakc3529
    @yubakc3529 29 วันที่ผ่านมา

    Jay Rabi sir ,Jay Balen Shah
    Jay Ghanti
    Jay Jnta jnardhan

  • @tektamang1817
    @tektamang1817 28 วันที่ผ่านมา +1

    USss100

  • @SDPElectricPlumber
    @SDPElectricPlumber 29 วันที่ผ่านมา +3

    युवाहरुको कुरा ठीक हो साथीहरु ❤ यो केपी र शेरे बाले 25 खर्ब ऋण बनायो यो ऋणले नेपाली जनताहरूलाई चर्को महंगीको मार्कामा परेको छ यो केपी र शेरे बा को सरकार बहिष्कार गरौं साथीहरु ❤

  • @007robinhoodlove5
    @007robinhoodlove5 หลายเดือนก่อน +4

    🇳🇵🇳🇵आफ्ना आर्थिक स्वर्थका लागी आमा ,चेलीबेटी पनी बेच्न तयार हुनेखालका झोलेहरु बाहेक वाकी सर्वसाधारणले बुझ्नैपर्ने चै के हो भने "के वीगत 33/34 वर्ष देखि पटकपटक प्र म भएका नेताहरू र तीनका पार्टीले जे गरे त्यो ठीक छ त? के देश जुन जर्जर अवस्थामा छ ठीक छ त? छैन भने तीनीहरुलाइ पाखा लगाउनु जनताको कर्तव्य होइन र ? की हामी कामै नगर्ने mobile बोकेर हीड्ने,घरमा Tv ,freeze ,gas stove आदि आदी काम गरदैन भन्ने थाहा हुदाहुदै दीनदीनै काम गर्छ की भन्दै try test गर्दै समय वर्वाद गर्दै बस्ने?🤷‍♂️🤷‍♂️ हो ती पुराना नेताकार्यकर्ता र पार्टीहरुबाट आसा गर्नुनै भेडापन हो ,चेतनशील बनौ🙏🙏🇳🇵🇳🇵

  • @GopalRokka-s2s
    @GopalRokka-s2s หลายเดือนก่อน +5

    उध्योगी लाई बिजुली मह्सुल लिनै पर्छ नत्रा हामी सर्बा सादरन लाई पनि बिजुली फृ गर्दे सरकार

  • @kamalgurung6193
    @kamalgurung6193 หลายเดือนก่อน

    jai ghanti

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 28 วันที่ผ่านมา

    राजनिति गर्न लाई घुस खानु जान्नु पर्छ अनि मात्र सफल हुन्छ

  • @sombahadurshrestha5716
    @sombahadurshrestha5716 29 วันที่ผ่านมา

    बालेन जय हो ❤❤❤❤❤ १००%

  • @rj-e2f
    @rj-e2f หลายเดือนก่อน +5

    तस्करि ,भ्रष्टाचारिलाई अब नेपाली जनताले सरकारबाट गलहत्याएर लखेट्न ढिला गर्न हुन्न🇳🇵🇳🇵🇳🇵

  • @SantoshSharma-sm4fz
    @SantoshSharma-sm4fz หลายเดือนก่อน +4

    त्यही त आजसम्म केही नगरे पनि जनताले साथ दिएकै थिए ।बालेनले गरेको देखेर जनताले पनि थाहा पाए पदमा बसेर घुस खाने मात्र ठाउँ हैन रहेछ भनेर । जनताले आफुहरुलाई चिने भने भविष्य खतरामा हुने पक्का देखेपछि राम्रो मान्छेहरुलाई हटाउन त खोजिहाल्छन नि ।ताल परे षड्यन्त्र रचेर मार्न पनि बेर लगाउँदैनन । उदाहरण नेपालमै छ।

  • @3496biddhya
    @3496biddhya 29 วันที่ผ่านมา

    Ahi ho time balen sir hajur pani plz support garnu paryo yo andolan lai...

  • @imDeben
    @imDeben 29 วันที่ผ่านมา

    दाजु दशैँ राम्रै शुखद नै भयो नि,, 😊🙏

  • @MaheshRawal3
    @MaheshRawal3 หลายเดือนก่อน

    बालेन❤❤

  • @RajKumar-hg9hk
    @RajKumar-hg9hk หลายเดือนก่อน +5

    देउबले भन्नाको कारण ओलिलाइ सजाउन्को कारण यो हो कि भाउजुलाइ जनता बेचेको काणड लुकाउन हो।

  • @BishalLamsal-n1d
    @BishalLamsal-n1d 29 วันที่ผ่านมา

    जय बालेन👍️👍️👍️

  • @ruppun9055
    @ruppun9055 หลายเดือนก่อน

    Very good

  • @MahendraBM-e9g
    @MahendraBM-e9g หลายเดือนก่อน +10

    के हो शंकर पोख्रेल बौलायो के हो वालेन् जति को काम गरेको छ र

  • @urmilakc1728
    @urmilakc1728 หลายเดือนก่อน +2

    बालेनलाइ कसैले हलाउनसकदैन बालेनले देसबनाउछन् जएहोसबालेन। गितहोइन देसउलटपलटगरिनछन्बालेनले

  • @baburamsharma7831
    @baburamsharma7831 หลายเดือนก่อน

    जय रबि

  • @surajneupane5912
    @surajneupane5912 หลายเดือนก่อน

    बालेन्, रबि एक हुन पर्छ

  • @Bestvideo-in1lr
    @Bestvideo-in1lr หลายเดือนก่อน

    Rabi Ra balen jay

  • @OMPRAKASH-nepal
    @OMPRAKASH-nepal 29 วันที่ผ่านมา

    अब पाटी घर फर्काउ अभियान ल्याउनु पर्छ

  • @SujaGurung-h6d
    @SujaGurung-h6d หลายเดือนก่อน +1

    भ्रस्टचारि ओलि मुर्दाबाद 📣📣📣

  • @biswamgr6968
    @biswamgr6968 29 วันที่ผ่านมา

    बालेन जतिको राजनैतिक हैसियत अरुमा हुने हो भने नेपाल को हैसियत मान्छे बेच्ने हुदैन।

  • @BishwashPokherl
    @BishwashPokherl 29 วันที่ผ่านมา

    Good.b.

  • @DILE309
    @DILE309 หลายเดือนก่อน +1

    Sabaii Nepalese ek hau ra balenji, raviji, kulmanji lai support garau.

  • @rajiblalchan9066
    @rajiblalchan9066 29 วันที่ผ่านมา

    लण्ठु पोखरेल प्रत्यक्ष कार्यकारी निर्बाचित ब्यबस्था गरौ अनि हेरौ !हिम्मत छ?

  • @ananathsapkota2032
    @ananathsapkota2032 29 วันที่ผ่านมา

    यो बेबस्था र अबस्था दुबै बदलौँ 🎉२०४७ जिन्दावाद, परराष्ट्र र रस्छ्या राजसंस्था लाई दिऊँ देश बचाऊ, प्रत्यक्ष निर्बाचित प्रधानमन्त्री बनाऊँ, प्रिथिबि पथ महेन्द्र पथ जिन्दावाद जिन्दावाद, भन्न नसक्ने र अझैपनि बिदेसि बाद र कार्यकारी राष्ट्रपति भन्दै हिँड्ने बुध्दिजिबि हरुपनि कतै, नेपाल नेपालिको अस्तित्व नै, समाप्त पार्ने लेन्डुप दोर्जे जस्तैः सोलो पोईजन् पो, होकि क्याहो कसोहो्, बुझ्नै गाह्रो भयो अबत् ?

  • @HimalayanStationary
    @HimalayanStationary หลายเดือนก่อน +2

    राजनितिमा र्‍याप होइना लुट्न देश बेच्नेको हो

  • @NarayanpPaudel
    @NarayanpPaudel 29 วันที่ผ่านมา

    अहिलेको सरकार बलियो छ, जवसम्म नयाँहरुलाई पालै पालैसंग योजना बनाएर जेल कोचिदैन अर्को चुनावका लागी सिस्टम बनाएर जित्ने आधार बन्दैन तवसम्म यो सरकार चलिरहन्छ ।

  • @SoveeyatGurung-c8j
    @SoveeyatGurung-c8j หลายเดือนก่อน +7

    जस्ले भ्रस्टाचार गर्छ।त्यसले मात्र राजनीति गर्न जान्दछ।यी नेताहरु एक्दिन अबस्य जेलमा सडने छन।राम्रो काम गरे राम्रो फल काम नराम्रो गरे ,नराम्रो फल अबस्य पाउछ। यो १००% हो।

  • @mrgyan7701
    @mrgyan7701 หลายเดือนก่อน

    जय रबि🔔🔔🔔🔔🔔🔔🔔🔔🔔

  • @Adhikari245
    @Adhikari245 หลายเดือนก่อน +1

    रबि र बालेनलाई सलाम छ यी दुईलाई जेल मै हाल्ने षडयन्त्र गरेमा ओलीको छाला काढिन्छ।

  • @narayandahal5152
    @narayandahal5152 29 วันที่ผ่านมา

    सबभन्दा देश बिगार्ने चोर भ्रष्टाचारी नेता नै शेरबहादुर र शेरबहादुर्य श्रीमती

  • @Jaanga-bm5ij
    @Jaanga-bm5ij 29 วันที่ผ่านมา

    Good job kulman jyu

  • @pawanlalrajdhami6308
    @pawanlalrajdhami6308 29 วันที่ผ่านมา

    सुनसरी बाट रेगुलरजयरबिजयबालेन

  • @Jampathupten-w7g
    @Jampathupten-w7g หลายเดือนก่อน

    Justice for Rabi Dai

  • @bhanudahal5812
    @bhanudahal5812 29 วันที่ผ่านมา

    Asto vanai sattru ho

  • @singhabdrthapa3668
    @singhabdrthapa3668 28 วันที่ผ่านมา

    बालेन लाई पनि कुनै न कुनै केसमा फसाउन सक्छ

  • @baburamsapkota5424
    @baburamsapkota5424 หลายเดือนก่อน +1

    बालेनलाई छोएर त देखाउ
    तिमिहरुका दिनगन्ती शुरु भएकाछन

  • @dineshprasadshrestha7968
    @dineshprasadshrestha7968 29 วันที่ผ่านมา +4

    बालेनलाई एमाले पार्टीले जति खेद्ने छ त्यत्ति नै एमाले गहिराे खाडलमा गिर्ने सुनिश्चित छ।

  • @anilshrestha2525
    @anilshrestha2525 29 วันที่ผ่านมา

    Balen❤

  • @ShovaSilwal-uu1tw
    @ShovaSilwal-uu1tw หลายเดือนก่อน

    ❤❤🎉🎉Hajur mapani dhyri bbhani man thiyo hajur feri arkokanda hunchha hajur ❤❤🎉🎉

  • @svasthyjivan5775
    @svasthyjivan5775 29 วันที่ผ่านมา +1

    👉️👉️🇳🇵🇳🇵🇳🇵यो ओलि ज्यु प्रधानमन्त्री हो कि पर को धान मंतृ ? असतिनै एक महिनाको समय उधोगिहरुलाई दिएको हैन र ? कि एक महिना भित्रमा बिजुलिको बाकि महसुल बुझाउनु पर्छ भनेर नत्र बिजुलिको लाईन काटिन्छ ।अनि केको कहिले काट्ने कहिले जोडने भनेको😢

  • @miketyson8565
    @miketyson8565 29 วันที่ผ่านมา +1

    srilanka maa pani tyai students yubaa haru ra aru civilians haru milaera birodh garaekaa thiyaa, Bangladesh maa pani praaya students haru ra civilians haru nai milaera tyaakoe pm hasinaa lai lakhataekoe yeti chaahaekoe bhayae tinuharu pani bidaes jaanu sakthiyoe saayad kati gayae holaa tara maximum tinu haru bidaes jaanu ko sattaamaa ladaera birodh garaera tyaa ko pm lai lakhataera daekhaayoe aba atleast aba aaunae sarkaar balen,harkae, ravi etc jastoe lai vote diyaera jitaayoe bhanae atleast aas ta garna sakinchha aba bikaas hunchha developing tira laag chha holaa bhanaera tara haamroe nepali haru ra nepali yubaa haru deskoe laagi ladnukoe saattoe koi opportunities chaina koi kaam mai chaina bhandai bidaes jaanae ani sabai janaa bidaes gayoe bhanae or bidaes gayoe pachhi ladnae chai ko thorai lae maatra pugdaina ani ladnae Maanchae nai nabhayae pachhi tyoe naetaa mantri haru ko birudha maa bolnae ra ladnae ko ani tyoe naetaa mantri harukoe birurdh maa bolnae ra ladnae koi nabhayae pachhi khaali tinu puraanaa party haru lae maatra jitiraakhchha ani tinuharu jastaa lae maatra des chaalaayaepachhi ani des jastaakoe tyastai hunae bhaihaalyoe ni yaetaa tira kasailae pani sochaekoe chaina. Khaali jasari bhayae pani bidaes jaanu maa byastaa chha. For example Aafnoe ghar aafai lae banaaunu parchha baahira ko maanchae haru aayaera banaaeedidaina baru maddat gardinchha holaa tara ghar aafailae banaaunu parchha tyoe ghar lai lathaarungaa chodaera gayoe bhanae pharkaera aaudaa pani tyoe ghar lathaarunga nai hunchha or yetikai lathaarunga chodyoe bhanae tyoe ghar lathaarunga nai bhairaakh chha tara tyai ghar lai maintain garaera raakhyoe bhanae tyai ghar raamroe daekhchha. Ootaa Bangladesh ra srilankan haru lae raamroe sarkaar chaanaera des developing garna tira laag chha tara nepali haru chai tyastaa naetaa mantri haru lai goednu chaadaera bidaes tira jaanu byasta hunchha ani des jastaa ko tyastai 2) Yeti chaanbinkai kuraa nikaalnae ho bhanae yo lalita niwaas kaanda maa tyai Congress ra yaemaalae chha, yo soon kaanda maa pani tyai Congress ra yaemaalae nai chha, yo bhatbhatini ko case maa pani min baahaadur ra dhanraaj gurung jun 92 lakh ko case chha tyasmaa pani Congress ra yaemaalae kai haath chha ra yo bhutaani sarnaathi kaanda maa pani tyai Congress ko arju dewaa nai chha tyai pani sabai kuraa thapaayaera pani tyoe arju lai mantri banaayae k yo Congress ra yaemaalae lai chai kaanoon laagdaina Congress ra yaemaalae ko chai majaalae chaanbin garnupardaina ravi lai maatra kina tyai pani chaanbin samiti lae ravi pardaina bhanisakyoe napattyaayae agaadi ko news maa haera hunchha ani jaba chaanbin samiti lae nai ravi pardaina bhanaepacchi pheri k ko chaanbin ra sahakaari ko chaanbinkai kuraa garnae ho bhanae main yo jb rai ra kailash siraawat lai samaataera investigate garnu ni sabai kuraa thapaai haalchha ni tyati pani thaahaa chaina main pakadnu parnae maanchae lai pakdaekoe chaina. Chaanbin gardai maa kyai pani hudaina tara chaanbin garisakaekoe lai pani pheri k ko dohoroe chaanbin ki yo jasari bhayae pani ravi lae ho nabhanunjael samma yo Congress,yaemaalae lae nachodnae k yo Congress ra yaemaalae North Korea ko kimjong jastai detector bannu khojaeko ho yo Congress,yaemaalae jun yinu haru against bolnu nahunae jo pani bolchha tyaslai sajaaya dinae ra timi jastoe maanchae lae chai tyastaa lai saath dinu khojaekoe. Bhannae ho bhanae tyastaa des lootaera Gundaa haru lai saath dinae pani ek prakaar ko kaanon nai ho tyastaa lai pani sajaaya paaunu parchha.3)Ahilae yo jun tarikaalae nepali haru bidaes jaanae ani nepali population haru ghatdai jaanu nepal maa baesi yubaa haru ani India baataa Indian bihaari haru aayaera nepal basnu baesi bihaari haru ani nepali population haru ghatdai jaanu bidaes gayaera Indian harukoe jansangkhyaa badaaudai jaanu nepal maa bhitridai ani bistaarai indian party kholnu nepal maa ani ek din chunaab maa kunai indian party oothyoe bhanae ra tyoe Indian party lae baesi vote lyaaera jityoe bhanae nepal sarkar ta Indian haru lae chalaaunae bhayoe ani naam chai nepal sarkaar tara nepal sarkaar chai Indian haru lae chalaaeraakhaekoe ani ahilae bihar maa greater bihar bhandai basiraakhae chha katilae ani nepal maa chai pahilaa daekhi nai greater nepal paaunu parchha bhandai ladiraakhaeko ani yestai nepali haru bidaes jaanumaa byasta hunae ho bhanae nepali harulae greater nepal chai hoina baru tinuharu lae chai greater bihar banaaun chha ahilae daekhi nai greater bihar bhanna thaalisakyoe. Ani kyai garna nasaknu ani nepali haru chai bidaes maa basaera ra thorai nepali nepal maa basaera greater nepal bhandai maatra basiraakhnu. Yo case maa ta ahilae ko nepali haru darpok gorkhaali haru hun ladnukoe saattoe bidaes bhaagirakhaekoe chha ani ootaa India baataa chai maanchae nabhakoe maukaa ko faidaa oothaaudai Ali Ali garaera zameen michdai gaeeraakhchha kati raamroe soch nepali gorkhaali haru ko. Yo haedaa nepali haru lai bir gorkhaali bhanna pani laaj laagchha tyai kaarand lae yeti gorkhaali ko eejjat raakhnu chha bhanae haami lae sab bhandaa pahilaa yo des lootaera naetaa mantri haru lai goedaera lakhatnu parchha ani tyas pachhi India sita nepal ko🎉 lootaeko zameen haru phirtaa maagnu parchha

  • @keshabgyawali923
    @keshabgyawali923 29 วันที่ผ่านมา

    उ राजनीति गरेर खान आएको हैन।बिकास गर्न आएको हो।राजनीति गरेर देश् खान त तिमिहरु आएका हौ।

  • @LilBahadurJargha
    @LilBahadurJargha หลายเดือนก่อน +1

    गएको चुनावमा जसोतसो अलिकति सित जितेको थियो तर अबको चुनावमा यदि प्रत्यक्ष कार्यकारी बाट प्रधानमन्त्री छानियो भने एउटा सित पनि जित्दैन भ्रष्ट एमाले पार्टीले जय रबि जय बालेन जय नेपाल 🇳🇵🇳🇵🇳🇵

  • @surendramahato-kk2ey
    @surendramahato-kk2ey 29 วันที่ผ่านมา

    Sarkar Le kulman laie sahyog garnu parxa

  • @surendramahato-kk2ey
    @surendramahato-kk2ey 29 วันที่ผ่านมา

    No installment facility

  • @agdada6010
    @agdada6010 29 วันที่ผ่านมา

    jaya balen

  • @nirojbhomjan8208
    @nirojbhomjan8208 29 วันที่ผ่านมา

    Milxa milxa balen Ravi king ho nepal ko

  • @bishnuthapamagar1895
    @bishnuthapamagar1895 29 วันที่ผ่านมา

    धेरै बालेन को नाम रबि सङ नजोडम न हौ बालेन बालेन हो रबि सहकारी ठाग हो पिलिज बालेन को नाम लिनि भया सिङ्ल लिनुस रबि सहकारी ठग सङ जोडेर नलिनुश है बालेन को नाम लियर रास्वापा को पार्टी चलाउनी काम बन्द गर्नुस ।

  • @manojsundas9534
    @manojsundas9534 หลายเดือนก่อน +3

    Good program

  • @keshgalami2727
    @keshgalami2727 29 วันที่ผ่านมา +1

    रबि बालेन जति ठुलो टार्गेटमा भए पनि दुई तीन दलका झोलेहरु छोडेर बाकी जनता रबि बालेनको पक्षमा हुनेछन्।

  • @kedarpokharel393
    @kedarpokharel393 29 วันที่ผ่านมา

    देशको माया गर्दा पनि होश पुर्याउनुपर्छ है !

  • @Seungi9669
    @Seungi9669 29 วันที่ผ่านมา

    तिमी बाहुन नेता देस खतम बनयौ

  • @shyamtimalsina5338
    @shyamtimalsina5338 29 วันที่ผ่านมา

    🔔🔔🔔

  • @RanbhadurRai
    @RanbhadurRai 29 วันที่ผ่านมา

    हुदैना अब राजा लेउनु पर्छ

  • @omkoirala6519
    @omkoirala6519 29 วันที่ผ่านมา

    रयालेलाई ठिक लाग्नु ठिकै हो ।किनकि दुब्सि एउटै डयाङका मुला त हुन।

  • @RatnaGauchan
    @RatnaGauchan 29 วันที่ผ่านมา

    जनताको लाईन काट्दा, लाईन तुरुन्त जोड्नु भनेर चुइँक्क नबोल्ने सरकार २६ अरब बिद्दुत बक्यौंता नतिर्ने उद्योगहरु को पक्षमा बोल्ने यो कस्तो साठ गाठ होला सरकार र उद्योगीहरु को, तुरुन्त पैसा तिर्न लगाए हुन्छ, सरकार ले कारबाही गर्नु पर्ने ठाउँमा ठग हरुलाई पैसा नतिर्ण प्रोत्साहित गर्न मिल्छ सरकारले

  • @jagesworpulami9329
    @jagesworpulami9329 หลายเดือนก่อน

    Jay rabi

  • @SabitriAdhikari-sr2vf
    @SabitriAdhikari-sr2vf 29 วันที่ผ่านมา

    जयबालि

  • @bachchukhadka42
    @bachchukhadka42 29 วันที่ผ่านมา

    बालेन देश को लागी असल मान्छे हो

  • @VizanGurung
    @VizanGurung 29 วันที่ผ่านมา +1

    Ho hjr mayor Amaleko huntyo vane ktm arkaiko hunthyo

  • @himalayanarts2711
    @himalayanarts2711 หลายเดือนก่อน +1

    रबिलाइ दुःखदिएर बालेनलाइ डर देखाएको जस्तो लाग़छ ।