HUMLA TO MUGU, RARA LAKE || EXPLORE KARNALI
ฝัง
- เผยแพร่เมื่อ 4 เม.ย. 2024
- #sirjanasizzu #Humla #Mugu #RaraLake
Patreon :patreon.com/SirjanaSizzu
Hospitality partner: RARA SHANGRI-LA RESORT, SALLERI
Travel Gear partner : Setapathar ,Thamel
Contact : 9818779899
Accessories partners : EC Store ,Anamnagar
Contact : 9848867698
Travel partner : Call Karnali Adventure Treks & expedition
Email: callkarnali@gmail.com
Inquiry Regarding Business Collaboration"
Contact: 9851341890
==========================
Presenter/Direction By: Sirjana Sizzu
camera/Edit: Keshab Adhikari(keshabfootage)
==============================
"We're constantly seeking out undiscovered and under-promoted destinations. If you know of any hidden gems or spots in your village/hometown that deserve more attention, please reach out. We'd love to visit and collaborate with you to showcase these places on our TH-cam channel, Sirjana Sizzu.
Contact us via email at sizzuoli@gmail.com, or send us a DM on Instagram, or directly inbox our Facebook page."
=====================================
Instagram and facebook page (Dm): Sirjana Sizzu
Honestly, Sirjana should be given an important post in the Department of Tourism. She is an ideal candidate to promote remote places of Nepal and address the difficulties people face there day in and day out. I dont trust the government officials who make policies just sitting on their asses, doing nothing. Most of these public servants in the central government haven’t even been to these remote places, to begin with. Shame.
She's at her best place to be. I admire her as being solo female traveller of Nepal going around and outside Nepal. She's only or probably one of consistent solo female traveller content creator. See how she enjoys her trips and conversations. I wish to see her doing this over long journey. A gov job will kill her this passion.
कर्णालीको सुन्दर दृश्य सामाजिक संजाल द्धार देश बिदेश मा रहने नेपालीलाई देखाउनु हुने सिर्जना बहिनीलाई धन्यबाद अनि माया छ❤🇲🇾
बस ले ड्राइभर बाटो ले हल्लाको हैन राज्यले हल्लाको हो वा क्या राम्रो कुरा गर्नु भयो दाइले यदि राज्यले सहि भु-भाग अनुसार भिजन र काम गरेको भए हाम्रो देश नेपाल 🇳🇵हामी देशबासी र पर्यटकहरु सबैलाई स्वर्गको स्थल भनेर गर्भ गराउने थियो🙏
देशले किन्न नसकेको रारा र देशले चिन्न नसकेको हीरा सृजना प्रति मेराे उच्च सम्मान ❤
त्यस्तो दुर्गम ठॉऊमा पनि नगरपालिकाले जनतालाई नगरबस संन्चालन गरेर सेवा दिएकोमा खुसी लाग्यो सँगै बसमा ति दाईले भनेको चोटिलो सत्य शब्द यो बसले ड्राईभरले हल्लाएको हैन राज्यले हल्लाएको हो भन्ने शब्द निकै यथार्थ च्वास्स मनमा बस्यो , निकै संम्भावना बोकेको सुदुरको बिकट जिल्ला कुना कन्दरमा निकै दुःख कष्टलाई झेल्दै यति सुन्दर भिडियो बनाएर पर्यटन र प्रबंधन गर्न सहयोग गरेकोमा सन्जु बैनीलाई मुरी मुरी धन्यवाद।
बसले हल्लाएको हैन राज्यले हल्लाएको हो सत्य लाइन बाको❤
Keep support plz ❤❤😢
@@Kabitamagar8482 k garna paryo
माफ गर्नुहोला सृजना जि धन्न आयोग फेल हुनुभएछ र नै यति राम्रा भिडियो हरू हेर्ने मौका पाइयो धन्यवाद तपाइँलाई ❤❤❤❤
यो देशको एक सच्चा मनोहर पृथ्वी सर्गको टुक्रा साच्चै सम्पुर्णले एक पटक जानै पर्ने ठाउँ हो😊
विभिन्न कठिनाइ माेलेर कर्णालीकाे पीडा र मनमाेहक दृष्यहरू समेटेर हामीलाई देख्ने बुझ्ने अवसर दिलाउनु भएकोमा आभारी छाै। कर्णालीलाई मुल धारमा ल्याउन जनताकाे जन जिबीका काे सबै साधन उपलब्ध गराएर सरकारले आफ्नाे कर्तव्य पूरा गराेस ।
कर्णालीका सुन्दर जिल्लाहरू मुगु र हुम्लाको मनमोहक दृश्यहरू हेर्दा ३५ मिनेट गएको पत्तै भएन।यसै यात्राका क्रममा एकजना बसमा सवार यात्रीले भनेको महान वाणी"बसले होइन राज्यको राज्यले हल्लाएको" यो भनाइ निकै चोटिलो रह्यो राज्यका निम्ति।
तापाइको प्रस्तुतिको ठुलो प्रसन्सक हु ।।नेपालको गौरव सृजना सृजु ।।
God bless you Srijana 🙏🏻
सिर्जना सिजु!तपाईंको हरेक video हरु हेर्ने गर्छु साच्चिकै आनन्द आउँछ।तपाईं साहासी र हिम्मतवाल नारी प्रति उच्च सम्मान छ।
सिजुदि को भिडोयो ले मन जितेउ होउ लु!पहिलो चोटि कमेन्ट् गरेको हल कुवेत बाट हेरि रछु है❤❤❤❤
SARAI DAMI LAGCHHA HAJUR KA VEDIOS HARU SADAI PARKHAIMA BASCHHU KAHILE AAUCHHA VANERA ❤❤❤
जय जय होस् हजुर।
किन जानु पर्यो मरेर स्वर्ग ❤नेपाल मा जन्म लिए पुग्छ❤
यति धेरै दुख गरेर कर्णलि को दुख पीडा सारा देस बिदेस सम्म सम्म पुराउनु भयकोमा धेरै धेरै बधाई छ sister🙏🇳🇵🌹💙
सिर्जना बैनिलाई उच्च सम्मान सहित धन्यबाद ❤
सुनेको मात्र हुम्ला मुगु तपाइँको भिडियो मार्फत देख्न पाइयो ❤
घरै बसेर मुगुको अवस्था हेर्न पाइयो ❤😍🤗
चौकिदार को छुट्टी को दिन पारेको ले पुरा भिडियो हेर्न साम्रथ भैयौ छिमेकीको चेली
ल मैले पनि हेरिसके है त ❤❤ Love From Kanchanpur ❤❤
आहा
उच्च सम्मान दिदी 🙏🙏
मेरो कणाली कति सुन्दर
हाल खाडी बहराइन
❣️सिजु d👌
amazing place wawo Our country Nepal is truly no less than heaven lots of love from Qatar🇶🇦🇳🇵❤️
हर्षित हुन्छु, खुशी हुन्छ, आसुनि झर्छन, आफै पुगे सरि, धन्यवाद सिर्जना सिज्जु यति अनुपम भिडियोको लागि ❤️❤️❤️🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
Wow 🎉🎉 सुन्दर नेपाल
One of the best cinematography and narration, too. ❤❤❤❤
#special_thanks_to_NAGA_BUS_SERVICE
स्वर्गको टुक्रा मेरै सिरानमा,
आउँछिन् रारा मेरै सपनीमा..... राराको बारेमा शब्द, खासै बन्दैनन्, घरी - घरि चियाउन तिम्रै भिडियो हेरि रहन्छु, आँखै अघि देख्न अझ भाब विहोल भई जान्छु होला म आँफु त अहिलेलाई तिम्रै भिडियाे बाट घुमेर आनंद लिन्छु 😊❤️
बा का कुरा सहि लागे _
गाडीमा गाडीले हल्लाएको होइन ,
राज्यले हल्लाएको भन्ने कुरा, यसो बिचार गर्दा हो पनि नै .....
साह्रै राम्रो छ हाम्रो नेपाल
शब्द छैन बयान अनि बखानका लागि नमन गर्दछु मनै देखि हामिलाइ हाम्रो जीवन र नेपाल देखाइ दिनु भएको प्रती।
सम्मान छ हजूर लाई हाम्रो स्वर्ग जस्तो ठाउँ देखाई दिनु भयो beautiful country ❤
सृजना पश्चिमको लागि जन्मेकी हुन् जस्तो लाग्छ। धेरै माया ❤️
सुर्खेत मेरो राजधानी हो दैलेख जन्म घर अब चिनाउने हो कर्णाली को सुन्दर रारा को सुन्दार्ता ।
लव यु सञ्जु तिमी लाखाैलाई प्रभाबित गरिरहेछाै,,कति प्यारी अनि सँघर्षशिल छाै तिमी मैले मेराे छाेरीलाई पैसा हैन यस्तै बन्नु भन्छु पटक पटक,,फ!
धन्यवाद सिर्जना नानि भिडियाेकाे लागि।आफ्नोे खयालगरनु है।
Srijana didi deserve one of the most prestigious post regarding tourism 😢
नछुट्याएर हेर्ने तपाईंले कैद गरेको दृश्य अब मेरो चंखेली गापा को मेल्छाम नेप्का गाउको पर्यटकस्थल कैद गर्न अनुरोध गर्दछु ❤️
हेर्दा जति सुन्दर र आनन्दपुर्ण छ मेरो पहाड त्यति नै कष्टकर जीवन शैली पनि छ ।
आहा कति रमाईलाे सुदर नेपाल नेपाली 🇳🇵🇳🇵🇳🇵🔔🔔🔔🔔🇳🇵🇳🇵🇳🇵🇳🇵🌹🌹🌹🌷🌷🌷🏵️🏵️🏵️💖💖💖❤️❤️❤️🥀🥀💖💖💓💓💓💝💝💝💝💗💗💐💐💐
This girl is one piece folks...there's no one else like her.She's AWESOME.
रारा बाट खत्याड तिर पनि जानु पर्याे दिदी ❤
Very nice scenery,you r adventurous woman
कर्णाली साच्चै सुनकाे टुक्रा हाे।❤️✊ सलाम
Wow very nice valleys but हुम्ला जुम्ला मुगु गएको त छैन तर vedio मा अत्ति रमाइलो लाग्यो big resteped ❤❤
सा साह्रै राम्रो प्रस्तुति। धन्यवाद दिदी अरु पनि यसरी नै हामीहरूलाई घरमै बसेपछि नयाँनयाँ ठाउँहरूको भ्रमण गराइराख्नुहोला।❤
Namaste🙏❤️
Fist comment ramro huncha bhaini ko vedio
मलाई प्यारो लाग्छ आफ्नै देश मलाई प्यारो लाग्छ आफ्नै भेष भुसा हिमाल पहाड तराई मलाई प्यारो लाग्छ आफ्नै देशको खोला नाला हिमाल पहाड तराई साच्चिकै प्यारो छ मेरो देश नेपाल । मलाई गर्भ लाग्छ नेपाली हुनुमा |नेपालमा कति धेरै यस्तो लुकेको ठाउँ हरु छ्न आफ्नो देशको लुकेका ठाउँ हरु भिडियो मार्फत दुनियाँ सामु पुर्याउनु हुने रात दिन नभनि मिहिनेत गरेर त्यहा सम्म पुगेर भिडियो बनाउने हरेक दाजुभाइ तथा दिदिबहिनी हरुलाइ धेरै धेरै धन्यवाद अझै यस्ता ठाउँ हरु कति छ्न कति हाम्रो नेपालमा के गर्नु हाम्रो देशको नेताहरुलाइ केही मतलब छैन आफू खान लाउन पाए भयो यस्ता ठाउँ हरुमा होटेल गाडी बस्ने सवै कुराको राम्रो व्यवस्था गर्दियको भए बिदेशी प्रयटक हरु कति धेरै जान्थे होला अनि देश लाई नै कति धेरै फाइदा हुन्थ्यो होला हाम्रो देशको नेताहरुको दिमागमा कहिले पनि यो कुरा आउदैन बस आफू राम्रो खान लाउन पाए भयो देशको केही मतलब छैन ।इ ठाउँ हरु देख्दा साच्चिकै एक हिसाबले खुशी पनि लाग्छ दु:ख पनि लाग्छ हाम्रो देश यति धेरै सुन्दर छ कि प्रकृतिको खानी हो हाम्रो देश नेपाल खुशी यश कारण लाग्छकि यति धेरै सुन्दर देशमा जन्म भयो मेरो दुखी यश कारण लाग्छ हाम्रो देश केही सिस्टम नै छैन कति ठाउमा अझै सम्म बत्ती पानी गाडी बाटो सम्म पुगेको छैन त्यही भएर दिनमा हजारौं युवाहरु बिदेशीनु बाध्य भएका छन 🙄 तर ठिकै छ धेरै जनाहरुले भिडियो मार्फत बाट भए पनि हाम्रो नेपालको यस्तै यस्तै लुकेका ठाउँ हरु देश तथा बिदेशमा पुगाएका छ्न उहाँ हरुलाइ मेरो हृदय देखि नै धन्यवाद 🙏🇳🇵जय नेपाल जय🇳🇵साथै धेरै धेरै धन्यवाद सबै तिमहरुलाइ हजुरहरुको प्रयास एकदमै राम्रो छ यस्लाइ सधै यस्तै निरन्तर जारी राख्नु होला 🙏❤️🇳🇵
Aaphno desh ani aaphna manchee haru sanga bhetna paahuda sarai Khushi lagyo malai ni rara pugnay rahar lagyo..kunai din Mani aaphno gantabay banahunay xu
राम्रो प्रयास सिर्जना मिस ..❤
कसैले कहिल्यै देख्दैन यसपालि देख्छ ।
अब यो राजधानीले पनि कर्णाली देख्छ ।
दुरदराज लाई कसैले चिन्दैन यहाँ
जिवनबुटि छ त्यो केबल खाली देख्छ ।
❤❤❤❤❤❤❤❤❤❤
यस्तो सुन्दर ठाउँहरुमा घुमघाम गर्नु पाउनु यहाँको अहोभाग्य हो।
Just wow😮😮
हेरियो है दुई वटा नै🎉❤
Love from Dang🙏❤️❤️
सरल र राम्रो प्रस्तुति!
हुम्ला कर्णालीको स्रोत कैलाश होइन, माप्चा खम्बाब (ताक्लाखार क्षेत्र) हो है,
धेरै तिर्खा लाग्यो हैन? त्यै देखेर माया पनि लाग्यो।
धन्यवाद!
Karnali sachikai sworgako tukra raxa ❤❤
सधै हामीलाई घुमाउनु हुने Sirjana Sizzu दिदीलाई धेरै माया❤️❤️❤️🙏🙏🙏
सिर्जना बैनी लाई धेरै धेरै धन्यवाद छ ।।। भिडियो हेरेर मनै खुसी भयो ।।। साथ मा सुमधुर आवाज ले सम्पुर्ण ठाउँ को बयान गर्दै जान्कारी दिदै भिडियो बनायर सन्सार भरी देखाउनु भएको मा धन्यवाद छ ।।। हाल म दुबई देखि हजुर को भिडियो हेर्दै छु ।। आउदा दिनहरु मा पनि यस्तै राम्रो मन छुनी भिडियो हरु बनाउदै गर्नु होला ।।❤❤
आहा मेरो प्यारो देश जता हेर्यो उतै सोर्ग देखिन्छ ❤❤❤
This is an excellent work to promote tourism. Further, it shows how people are doing in Karnali.
Amazing 👌👍🙏
Amazing narrative with beautiful views! What I like the most is how you interact with local people. Sipal Himal from Sorukot was one heck of a view!
As a hiker, I always carry at least a liter of water, no matter how short the hike is.
Beautiful place ❤
Beautiful place dd❤❤
Nepal ma sarai Mann parne vlogger aaunu vyo ❤❤
Lots of love hjr
🥰🥰 Love from Rolpa ❤
रारा रारा रारा ❤❤❤❤❤❤❤
Wow❤❤
अन्तिम शब्द भाब उत्कृष्ट 😍😍
I watched her Upper Dolpa travel clip about 3 years ago, I never missed her clips and liked it because her raw clip impressed me a lot. I think she got her self-esteem. Keep it up 👏
हजुरको यो भिडियोमा पानीको प्यास अनि लास्ट मा पानी भेटाउनु अति मन छोयो बैनि
सिर्जना सिज्जु दिदी लाई ह्र्दय देखि नमस्कार
Amazing work 👏👏👏
डडेलधुरा पनि घुम्नु पर्छ है, अमरगदि , अजयमेरुकोत, उग्रतारा, आलिताल र पर्सुराम अनि घताल हरु घुम्नै पर्ने ठाउँहरु ।।।
लगभग 2012/14 तिर को याद आयो।
हाम्रो सोरुको धैनमा जानू भएन दिज्जु💖🙏
Following you from less than 20k subs, now you're have more than 110k subs it feels really good 😊
Hernw sure gare hoitw mah
Hajur piuthan. Kahile Aune ❤❤❤❤❤❤❤❤
तपाईं को प्रत्येक भिडियो मा एउटा न एउटा कुरा ले साह्रै मन छुन्छन भिडियो त सधै सम्मान योग्य छदैछ तर एउटा शब्द मेरो मन मस्तिष्क हल्लियो ( 1 यो बस कहाँ driver ले हल्लाएको हो र अनि यो त राज्य ले हल्लाएको हो 😢😢 टपक्क आँखा मा आँसु नै आयो । 🙏🙏
आबुई हो ! मम पाउनु भएछ त्यस्तो ठाउँमा उसिनेको आलु र चट्नी खान पाउँदा ज्यादै आनन्द आउँछ ।
अती सुन्दर प्रस्तुति
खुसि लाग्छ एउटा रूक्मेलि चेलिको मिहिनेत देखेर अग्रिम सुभकामना दिदि अब चाँहि हाम्रो रूकुम को बारेमा दिखाउनु होला म चाँहि साउदि अरबिया देखि हेर्दै छु
बिचारा सृजना जी एकल यात्री प्यास लागेर हिउ खादै खेल्दै कती गारो होला तर भिडीयो क्वालिटी पहिला को भन्दा राम्रो अनि नया नया ठाउँ को भिडयो अझ धेरै हेर्न पाऊ हैँ 🙏🏿❤️
Beautiful and blessed karnali as always
बहुत सुन्दर।
म धेरै पछि आय 3 वटा भिडियो छुट्टी सकेछ बिस्तारै हेर्नू पर्ला अब सबै
Get well soon sister 👍
You are amazing women,we are watching all our beautiful nature with our any cost because of your struggles.wish you have a healthy life and good journey ahead .
Happy journey sizzu❤
दैलेख को श्रीस्थान नाबिस्थान कोटिला पादुका धुलेस्वर हुँदै महाबु सम्म को नि भिडियो बनाउनु परोनी दिज्जु❤
Great journey to be continued...... 👏👏👏👏
I love your video.. be happy and make all happy
Great view.
आहा स्वर्गको टुक्रा हाम्रो नेपाल❤❤❤
wow ksto ramro video pheri pheri herau jsto lagne🥰🥰
❤❤❤ धेरै राम्रो छ ❤
so touching video. salute for your hard working. ❤❤