दुर्गा बज्यैको कथा | Durga Bajyaiko Katha - Herne Katha EP22

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 29 ธ.ค. 2024

ความคิดเห็น • 573

  • @thuldai7706
    @thuldai7706 6 ปีที่แล้ว +163

    मान्छे बुडो हुन्छ बिद्या कहिल्यै बुडो हुदैन वा सलाम छ आमालाई

  • @हिटलर-ख5ढ
    @हिटलर-ख5ढ 6 ปีที่แล้ว +66

    हेर्ने कथा हेर्न कुरि बस्नु भयका यात्मिय मन हरु लाई हार्दिक नमन साथै ढिला भय पनि माघी पर्व को शुभकामना सबै सबै मा र दुर्गा बजै लाई धेरै धन्यबाद जस्ले शिक्षा लाई यो उमेर मा पनि मर्न दिनु भयको छैन र बिद्या दिदी लै हार्दिक नमन

  • @chetanrai7062
    @chetanrai7062 5 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद कार्यक्रम प्रस्तोता विद्या ज्यु ! हजुरले विभिन्न कथाहरू हामी दर्शक माझ पस्कनु भएकोमा । सधैं यस्तै कथाहरूको अपेक्षा गर्दछु ।

  • @santoshthegim8482
    @santoshthegim8482 6 ปีที่แล้ว +4

    कस्तो राम्रो सोच कति सफा मन ! आमालाई हृदयबाट नै नमन गर्दछु !

  • @kromjeesanjugurung5412
    @kromjeesanjugurung5412 6 ปีที่แล้ว +1

    धन्यवाद आमा कति उतम बिचार हजुरको अझै लामो बाच्नु अनि स्वास्थ रहुन हजुर

  • @sahemasharmila9130
    @sahemasharmila9130 6 ปีที่แล้ว +49

    Surya napugeko thauma kabi puge jasari....kunai pani media napugeko thauma biddhya dijuko hernai katha pugch 💓😘👏

  • @shankardhami3441
    @shankardhami3441 5 ปีที่แล้ว

    आमा जस्तै सयजना आमाका #आमाहरुले येस्तै सोच ,अटुट बिस्वास,अथक प्रयास अनि निरन्तर परिश्रम गर्न सक्नु भयेको भये आज देश नारिप्राथमिकता मा हुन्थ्यो। साच्चै आमाको काख न्यानो मात्र हैन स्वर्गझै आनन्दित अनि विशाल हुन्छ। आमाका पाइला जहिले सहि बाटोमै हुन्छन। दसऔला जोडि कोटिकोटी प्रणाम #दुर्गाबज्यै😍

  • @badigad8465
    @badigad8465 6 ปีที่แล้ว +26

    बजैको कथा हेर्दैछु ! हो यो संसारमा विद्या जस्तो ठुलो अरु केही पनि छैन बधाई तथा सफलताको शुभकामना बजु

  • @ॐश्रीगणेशायंनमोनम्ह

    दुर्गा आमा, महान आमा हुन, धन्यवाद विध्या सिस यो क्रार्यकम दुर्गा आमा ह्जुर ले जुन उदेश्य लिएर पडेर आफुनो शिक्ष। बाची भने सोच लिएर ६० बर्ष को उमेर मा २ कलाशमा पढ्दै हुनुहुन्छ,ह्जुर लाई एकदम सफलता मिलोस यहि कामना छ।😍

  • @rajendrabk2653
    @rajendrabk2653 6 ปีที่แล้ว

    कस्तो रमाइलो बज्यै को कथा सिक्न कुनै उमेर ले छेक्दैन रमाइलो र खुसी भयर पढ्नुहोस् बज्यै

  • @chetanmagar5508
    @chetanmagar5508 6 ปีที่แล้ว +3

    झुप्रा होस या त महल यो त हाम्रो लागी मात्र बाचुन्जेल रात काट्नलाई हुन जानु त भोली अर्कै ठाउ छ
    मर्दा त्यो आफुसँग लिएर जान त मिल्दैन
    सलाम छ बज्यै हजुरको सकारात्मक बिचारलाई
    अनी धेरै धेरै धन्यवाद विध्या दिदी प्रेरणादायिक प्रस्तुतिको लागी

  • @leezonthakuri4311
    @leezonthakuri4311 6 ปีที่แล้ว +19

    सबैले पाठ सिकुन आमा बाट।मेरि स्वर्गबासिको आमा को याद आयो।आमा साच्चिकै महान हुन्छिन सन्तान का लागि।

    • @rameshtamangr7701
      @rameshtamangr7701 3 ปีที่แล้ว

      Kaati khuce lagyo yo hayray ra. Aasto story hayrna pauda kaati khuce lagyo.

  • @cpchhetri
    @cpchhetri 6 ปีที่แล้ว

    कति राम्रो कुरा भन्नुभयो आमाले।बिध्द्या अनी जतिसुकै ठूलो घरभएपनी रात बिताउने त हो नि।।।

  • @sabitatamang4179
    @sabitatamang4179 4 ปีที่แล้ว +2

    कति सम्मान स्कुलमा नि बज्यैलाई।

  • @bimalapun1790
    @bimalapun1790 6 ปีที่แล้ว +22

    श्रीमान को भए भरको सम्पति कुम्ल्लिदा पनि श्रीमान कै बेइज्त गर्ने यही धर्ति मा छन् फेरी यही धर्ति मा न श्रीमान को सम्पति न रोजगार नभएर पनि दुई छोरी जिम्मेवारी वहन गरेर शिक्षा दिक्षा दिलाउने दुर्गा जस्ता आमा पनि यही धर्ती मा हुनुहुन्छ सम्मान छ आमा हजुरलाई आफ्नो पढाई अगाडी बढाउनु हजुर शुभकामना छ आमा

  • @krishnaalemagar68
    @krishnaalemagar68 5 หลายเดือนก่อน

    आमाको सोचप्रती मेरो सम्मान 🙏❤️
    यदि यस्तै निश्चल पबित्र सोच हरेक नेपालीहरुले सोचिदिने हो भने यो नेपाल 🇳🇵देशमा कहिल्यै भ्रष्टाचार , लुटपाट र मर्डर हुन्थेन होला कसैको घर परिवारलाई अप्ठ्यारो बज्रपात आपतबिपत आइपर्थेन होला मान्छेले मान्छेबाट डर त्रास बोक्नुपर्ने थिएन होला केवल जंगली जनावर सङ्ग मात्रै डराउनुपर्ने थियो होला संसारको सर्बप्रीय देश हुन्थ्यो होला देश नेपाल 🇳🇵

  • @krishnaoli8979
    @krishnaoli8979 3 ปีที่แล้ว

    Kayaa ramailo ! Great Durga! Great though! wow wow! Kya ramailo manxe hunuhudo raixa Durga! Dance pani garna tayaar ! Aahaaa mitho video ❤️❤️ Bidhya ji

  • @pravinrai6648
    @pravinrai6648 6 ปีที่แล้ว +2

    शिक्षा बूढो हुदैन हाम्रो देस्को आमा हरुको पनि यस्तै सोच हुनुपर्छ खुसी लाग्यो

  • @anishmankoaankha2318
    @anishmankoaankha2318 4 ปีที่แล้ว

    सलाम छ यो प्रेणादायी कामकोलागि दुर्गा पाण्डे र बिद्या चापागांई ज्यूहरूलाई

  • @raypn111
    @raypn111 5 ปีที่แล้ว

    Salute hai bhajailai, yo age ma pani parne rahar lako , yo hami sabai ko lagi prena ho , padnu parcha ,

  • @ruzentamang3105
    @ruzentamang3105 5 ปีที่แล้ว

    Ama hajur dhanya hunuhunxa ra hajur ko udaharan ulekniya cha samaj ma hajur mero salam cha ra keep inspiring others vana chanchu hajur ko yatra safal hos ...ama mahaan nai hunxa junai sulkai paribesh ma desh ma .Ama ko chori keep it up good job for supporting ama lai...

  • @villagernepalese4825
    @villagernepalese4825 6 ปีที่แล้ว +50

    कथा मात्रै सहयोग गर्ने कार्यक्रम पनि आअोस।।विध्या दि को कार्यक्रम छुटाउने कुरै भएन।मेरी आमा लाई पनि पढाउन परो साह्रै रहर गरिचन

  • @mangalshrestha7753
    @mangalshrestha7753 6 ปีที่แล้ว

    Jindagi ko rahar pura garnai parchha aphule chahema sabai garna sakchha herni katha team lai thank you so and especially bidhya madam..🙏🙏🙏🙏

  • @shubarushrestha3586
    @shubarushrestha3586 6 ปีที่แล้ว +11

    बिद्या दीदिको हेर्ने कथा नियमित हेर्ने मित्रहरू जती एता 👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👪️👪️👪️👪️👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👈️👈️👈️👈️👈️👈️👈️

  • @kabitatamang1574
    @kabitatamang1574 6 ปีที่แล้ว +1

    दुर्गा बज्यैलाई मनैदेखी सम्मान छ।😍

  • @gunjanlama1800
    @gunjanlama1800 5 ปีที่แล้ว +1

    सर्बप्रथम त बिद्या दिदी लाई नमस्कार यति राम्रो कार्यक्रम लाउनु भएको मा

  • @19founting
    @19founting 6 ปีที่แล้ว +6

    म हासी रहे अनि कथा सक्कियो,,
    जसरी म मेरि हजुरआमा को कथा सुनेर निदाउथे...
    आज म मेरो देश देखि ठाढा निदाउदै छु
    हेर्ने कथा हेरि मेरि हजुर आमा लाई सम्झिदै।।।।
    धन्यबाद।।।

  • @sarukaushal4651
    @sarukaushal4651 6 ปีที่แล้ว

    जिवनका आ आफ्नो छुट्टाछुट्टै कथा र बेथा भोगाइहरु अनि वास्तविक

  • @tejrai1930
    @tejrai1930 3 ปีที่แล้ว

    Yo Herne katha herda kahile kahi ta thaha napai aashu jharax dheraee ramro xa bidhiya Didi hajur ko yo program

  • @keshabdangi9083
    @keshabdangi9083 3 ปีที่แล้ว

    आहा कति राम्रो कथा यस्तो कथा अगाडि पनि हेर्न पाइयोस

  • @mayajoshi9206
    @mayajoshi9206 6 ปีที่แล้ว

    बिद्या जी तपाई का यी काम हरु सच्चिकै सराहनीय छन् ।। तपाई ले खोजेका यी साहसि जीवनि हरु कसैका लागि प्रेरणा का स्रोत हुनेछन् । तपाई को पत्रकारिता लाई मेरो सधुवाद।।।

  • @bibeklama3811
    @bibeklama3811 6 ปีที่แล้ว +1

    राम्रो गर्नु भएकोमा खुशी लाग्यो हजुरआमा

  • @rewatirai2781
    @rewatirai2781 6 ปีที่แล้ว

    Subhakama xa Durga Bajailai 🙏

  • @jagadishbudha3941
    @jagadishbudha3941 6 ปีที่แล้ว +1

    धन्नेबाँद छ हजुर

  • @durgabahadurshrestha5668
    @durgabahadurshrestha5668 6 ปีที่แล้ว

    दुर्गा बज्यै को कथा ।समाज को लागि उदाहर्नियकरन बनेको छ सलाम छ दुर्गा बज्यै को लागि👏👏👏👏👏👏👏👏👏

  • @subashlamakarki6841
    @subashlamakarki6841 6 ปีที่แล้ว +1

    आमा ले भन्नुभएको छोरिलाइ पदौनुहुदैन सरै मन रोयो कस्तो जमना थियो तेतिखेर सलाम छ आमा हजुर्लै यो उमेर पनि शिक्षा लिदै हुनुहुन्छ

  • @durgalamsal4092
    @durgalamsal4092 4 ปีที่แล้ว

    Herda herdai mero maan hasyo d d ankha ta tilpil.....inspiring story

  • @jagatbasnet7432
    @jagatbasnet7432 6 ปีที่แล้ว

    अत्यन्तै प्रेरणादायी ।। बज्यैको सधैँ कल्याण होस् ,, सरस्वतीले सधैँ बाँस गरून् ।।

  • @shusilwar7227
    @shusilwar7227 6 ปีที่แล้ว

    धेरै खुशी लाग्यो आमा को शिक्षा प्रतिको लगाम लेख्दा उदाहरण बन्नु हुने छ आमा हजुरलाइ सलुट हजुरको लग्नसिल्ता देख्दा । धेरैले शिक्षा हाशिल गर्ने छन् । माहान रैहिछ आमा को बिचार ।बिद्य्य दिदिलाइ पनि नमस्कार

  • @angkajisherpa7562
    @angkajisherpa7562 5 ปีที่แล้ว +3

    Its never too late for learn. Durga Ji inspiration and energy gives hope for millions of others specially women in third world countries, thank you Durga ji and Herne Kaht team.

  • @kusumsapkota6247
    @kusumsapkota6247 5 ปีที่แล้ว +1

    Dherai ramro xa bidhya didi

  • @anshuma..6738
    @anshuma..6738 6 ปีที่แล้ว +1

    प्रेरणा को एक अध्याय हो हेर्ने कथा ।आममानिसको सरल जिवन र जिउने कलाको यहा उदघाटन गरिन्छ ।मलाइ त असाध्यै मन पर्छ ।

  • @sumantimsina1615
    @sumantimsina1615 5 ปีที่แล้ว +1

    अामालाई नमन छ

  • @mohanthapa4328
    @mohanthapa4328 6 ปีที่แล้ว

    साेलुत छ अामा लाई शिक्षा सिकनकाे लागि बुढा बुधि भन्दैन खुशी लागेउ

  • @gloomynovember5676
    @gloomynovember5676 6 ปีที่แล้ว

    सबै हेर्ने कथाहरु मार्मिक छन। विद्या जी लाइ क्विन्टल क्विन्टल बधाई तथा शुभकमना।

  • @todaymobile8933
    @todaymobile8933 5 ปีที่แล้ว +1

    di namaste..hajur ko yo program malai yekdam manparxa..i never miss..kep it up di.

  • @friendship7798
    @friendship7798 6 ปีที่แล้ว

    साच्ची inspiring Vdo विध्याजी...मेरो पनि एउटा चाहाना यहि थियो कि हजुरको क्यामारा म्यान हुने ....अामाको रहर साच्ची नै हेररू हेरौ लाग्ने खाल्को छ तर किन हो मितरहरुले हेर्नु मात्र हुन्छ तपाई मित्रहरुले हेरी दिने मात्र होईन subscribe गर्दिनोस Like and share गर्दिनुहोस नेपालीले चाहेमा के हुदैन यो हामी सबैलाई थाहा भएकै कुरा हो तर ६० वर्षको अामा कति स्वास्थ है...मानिसको अा- अाफ्नो point of view n opinion हुन्छ भन्ने कुरा हामीले बुझ्न पर्छ तर यो हेर्ने कथा नाम जस्तै विध्याजीको हेर्ने तरीका फरक छन् समाजमा कसैले नदेखेका वा वास्ता नगरेका कुराहरु हेर्नु हुन्छ र TH-cam मार्फत हामीलाई देखाउनु हुन्छ यहा बाट हामीले.के बुझ्न पर्यो भने Learning to see things fromanother's perspective....जय नेपाल

  • @rsadhikary1135
    @rsadhikary1135 5 ปีที่แล้ว

    यी कथा यतिकै र यति नै समय को ठिक छ भन्ने मेरो बुझाई ।किन भने नेपालमा तराई पहाड हिमाल पुर्व पश्चिम लाखौ करोडौ कथा हरु छन,यति छोटो छ र त चोटिलो छ,प्रस्तुती गज्जब छ। डोम समुदाय देखि पहाडी मुस्लिम र बजै सम्म को कथा हेर्न पाईया छ।

  • @bishnusewa7008
    @bishnusewa7008 6 ปีที่แล้ว

    अत्यन्तै उत्कृष्ट सामाग्री प्रस्तुत गर्नु भएकोमा बधाई छ बिद्या मिस ।।।

  • @krishnathakuri4750
    @krishnathakuri4750 5 ปีที่แล้ว +1

    अती राम्रो लागो भिडियो हेरर रुमाल लुकाइ खेल खेल्दा सानो दायाँ आयो बिद्या मेडम लाई सलोट garchju💃🙏

  • @mohansingh5366
    @mohansingh5366 6 ปีที่แล้ว

    आमाको सोचलाइ चाहिँ मान्नु पर्छी निकि कुरणी भण्या पुइ आमा सलाम छ तमलाई अनि कर्यक्रम बिध्या दिदी लाइ सलाम

  • @bipinsabaiko7157
    @bipinsabaiko7157 6 ปีที่แล้ว

    दिजु उजेली भाको ठाँउ मा जानु न । फेरि उजेली को कथा सुन्न मन छ ।

  • @femasthakuri9537
    @femasthakuri9537 6 ปีที่แล้ว +3

    बल्ल रमाइलो हेर्ने कथा हेर्न पाइयो। अगाडिको त हेर्ने होइन रुने कथा मात्र थियो। जय होस बिद्या दिदिको।

  • @manojsauden3149
    @manojsauden3149 4 ปีที่แล้ว +1

    love you bidya Di
    😍😍😍

  • @s0ntoshrawat437
    @s0ntoshrawat437 6 ปีที่แล้ว

    अामा हजुर ले सोचिको पुरा होस
    THANK YOU BIDYA DEE MOH TAPAI KO SABAI VIDEO HERXU HERNA NI DHERAI MAN LAGX

  • @nanutulsichand7696
    @nanutulsichand7696 6 ปีที่แล้ว

    good job bidhya ji ma hjr ko thulo fan hu.hjr le sajhasawal chalauda dekhi nai harek eposide herthe aba hjr ko yo karyakram ni niyamit herxu

  • @Lovely-sharma411
    @Lovely-sharma411 6 ปีที่แล้ว

    म हासी रहे अनि कथा सक्कियो,,
    जसरी म मेरि हजुरआमा को कथा सुनेर निदाउथे...पढाईलाई कुनै उमेर ले छेक्दैन जुन उमेरमा उहाले पूरा गर्न नसक्नु भएको आज आएर त्यो पूरा गर्दै हुनुहुन्छ, उहालाई सलाम छ अनि उहालाई शुभकमना।

  • @rameshsunar4613
    @rameshsunar4613 6 ปีที่แล้ว

    बजेई लाई सलाम छ ✊✊✊✊✊🌹🌹

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 6 ปีที่แล้ว

    कति राम्रो सोँच बिचार आमा को

  • @richurich6388
    @richurich6388 5 ปีที่แล้ว

    विद्या जीलाई आन्तरिक हृदय बाट धन्यवाद दिन चाहान्छु 🙏
    वहाले यस्ता रोचक अनि प्रेरणादायक कथाहरु प्रस्तुत गर्नुहुन्छ मन प्रसन्न हुन्छ ।🙂

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 6 ปีที่แล้ว

    सलाम छ बजेईलाई।

  • @hikmatdangi3370
    @hikmatdangi3370 6 ปีที่แล้ว +3

    दुर्गा ब्यैजको को कथा हेरे र मलाइ पनि पद्न रहर लागेयो ब्येजे को पदाइ अझै राम्रो हुदै जावोस सुभकामना ब्यैजेलाइ हेर्ने कथा निकै राम्रो लाग्छ त्र हल्का छोतो भयो अलि लामो बनाउनु परेयो दिदि भिदिओ

  • @godawaribhujel9519
    @godawaribhujel9519 6 ปีที่แล้ว

    यो आमा को मन नदूखाउ नू वहाको छोरिले कति सफा मन आमैको

  • @mahendrabindas462
    @mahendrabindas462 5 ปีที่แล้ว +1

    हौसला हुनुपर्छ जिन्दगी जतिबेला नि फुल्न सक्छ हैन्त आमा नमस्ते

  • @gunjanlama1800
    @gunjanlama1800 5 ปีที่แล้ว +1

    सलाम छ आमा

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 6 ปีที่แล้ว

    बज्यैलाइ बधाइ छ

  • @bishaltimsina4117
    @bishaltimsina4117 4 ปีที่แล้ว

    बिधा दिजु हार्दिक नमन🙏

  • @khimsheekaecovillage3122
    @khimsheekaecovillage3122 5 ปีที่แล้ว +1

    Videya didi is great waha ko real story huncha

  • @महाननेपाल-प8ग
    @महाननेपाल-प8ग 6 ปีที่แล้ว +1

    नमस्त्व सबै जना लाइ

  • @Aashika3076
    @Aashika3076 6 ปีที่แล้ว

    आमा को बिचाहार माहन ्छ सलाम छ आमालाई

  • @chandrapun5539
    @chandrapun5539 ปีที่แล้ว

    आमाका कुरा गहकिला छन 🙏🙏🙏

  • @balramkcbalramkc3857
    @balramkcbalramkc3857 5 ปีที่แล้ว

    सलाम छ बज्यै

  • @kumarilama6592
    @kumarilama6592 4 ปีที่แล้ว

    great mother 🤗👏👏👏👏🙏🙏🙏🙏🙏❤️अामालाई यसरिनै साथ दिनु है हरेकको भगवान् हुदैनन् ।

  • @cmnepal9646
    @cmnepal9646 6 ปีที่แล้ว +13

    🇳🇵ग्यान लिनु दिनु उमेर ले छेक्दैन भन्ने एउटा गतिलो उदाहरण हुनुहुन्छ उहाँ 🇳🇵

  • @basantaritu3990
    @basantaritu3990 6 ปีที่แล้ว

    नमस्ते दुर्गा बजै

  • @indrashah9052
    @indrashah9052 6 ปีที่แล้ว +3

    ooo बिध्या दिदी हजुर त भगवान नै हो नया नया सोच अनि कला लाई देखाउनु हुन्छ

  • @shatisjangthapa6527
    @shatisjangthapa6527 6 ปีที่แล้ว

    Naman 🙏gare Gurga bajay Aama lai uhako himmat ani aatma wiswaas lai Salam.

  • @gyanukhatri9121
    @gyanukhatri9121 6 ปีที่แล้ว

    महान बिचर र धेरै सहासी हजुर आमा

  • @bibaslama2262
    @bibaslama2262 6 ปีที่แล้ว

    एकदम राम्रो लाग्यो।।।

  • @jhapalibikash3387
    @jhapalibikash3387 6 ปีที่แล้ว

    *धेरै प्रेरणा लिन सकिन्छ वहाँ आमाको कुरा बाट जिन्दगी के होर भोलि छाडेर जाने त हो heart touching 😪*

  • @manitakarki4491
    @manitakarki4491 6 ปีที่แล้ว +2

    मैले त मेरै ममिलाई सम्जिए दु:ख दुखै मा अलिकती हासो अलिकति आँसु दुर्गा बजैको कथा । आगामी दिनहरू सुभ र सुखद रहोस् दुर्गा बजैलाइ सुभकामना ।

  • @Kiranweekly
    @Kiranweekly 6 ปีที่แล้ว

    ह्र्दय देखि सम्मान छ बोजै लाई 🙏🙏🙏

  • @amarmagar6039
    @amarmagar6039 6 ปีที่แล้ว +1

    Dami lagaxa herne katha

  • @krishnarai9725
    @krishnarai9725 6 ปีที่แล้ว +2

    जिन्दगी को कथा बडो मजाको मान्छे को हृदयले कस्तो कस्तो बिपत्ति को सामना गर्नुपर्ने, अनि समाज को हेराइ र जिन्दगी को भोगाइ हृदय स्पर्सी कथा संघर्ष को कथा धेरै सन्देश मुलक कथा, र अझैसम्म पनि त्यो स्कुलले जनप्रतिनिधि देखेको छैन जस्तो छ खै खासै सुधार भए जस्तो लागेन सघियाता ले बजेट नै नपुग्ने भए र होकि

  • @bishwabandhupurush1406
    @bishwabandhupurush1406 6 ปีที่แล้ว

    हेर्ने कथा ले हृदय छुन्छ

  • @durgeshtimsina9330
    @durgeshtimsina9330 6 ปีที่แล้ว +3

    हेर्ने कथा हेर्दा अनि बिध्या दिदी को बोल्ने शैली हदै राम्रो लाग्छ र नियमित हेर्ने कथा हेर्ने गर्छु

  • @martadibazar7585
    @martadibazar7585 5 ปีที่แล้ว

    सलाम छ पस्चिमेलि अामा लाई ।।

  • @manutr9101
    @manutr9101 5 ปีที่แล้ว +1

    Awesome God bless

  • @anushthulungrai
    @anushthulungrai 5 ปีที่แล้ว

    आहा कत्ति राम्रो बिचार बजै को

  • @laxmilimbu7022
    @laxmilimbu7022 6 ปีที่แล้ว

    अामा को शिक्षा देखेर धेरै खुशी लागयो बिधया जी

  • @shantamg1330
    @shantamg1330 6 ปีที่แล้ว

    अहिले सम्म हेर्ने कथा एउटा पनि छुटेको छैन

  • @lifeset4026
    @lifeset4026 6 ปีที่แล้ว

    वा रे वा आमाको बिचारलाई सलाम छ । हजुरको प्रगतिको कामना गर्छु।

  • @krishnanepali9175
    @krishnanepali9175 6 ปีที่แล้ว

    शिक्षा लाई उमेर ले छेक्दैन , पढाईमा मन लगाउनु पर्छ भन्ने कुरा को उदाहरण हो यो । बिद्या दिदि लाई धन्यवाद छ।

  • @prakashacharya9813
    @prakashacharya9813 5 ปีที่แล้ว

    सलाम छ अामालाई

  • @janakbc4115
    @janakbc4115 6 ปีที่แล้ว

    विध्या दिदी गेरेटफुलनेस छु तपाई परति टु मच लाइक इट!!!

  • @bahadurset5035
    @bahadurset5035 6 ปีที่แล้ว

    सारै मन छोयो आमाको कथा सुनेर।सलाम छ आमालाई

  • @balgurung7719
    @balgurung7719 6 ปีที่แล้ว +1

    साचिकै भावुक बजै रहेछ सफताको कामना

  • @nawrajkafle9324
    @nawrajkafle9324 6 ปีที่แล้ว

    धेरै रमाइलो लाग्यो

  • @yaad9966
    @yaad9966 6 ปีที่แล้ว +1

    डडेलधुराको मान्छेको विश्यता के भन्दा खेरि नेपालि बोल्दा आफनो भाषा बोलि हाल्छ बिच बिच खुशी लाग्यो र संघर्ष देखेर सलाम गर्न मन लाग्यो बज्यै निकाई दुख रै छन तुमरा मेरो लक परानि रुना छ बज्यै दुख देखिबट

  • @urfucg6147
    @urfucg6147 6 ปีที่แล้ว

    शिक्षाले कहिले बूढो भन्दैन सार्है खुसी लाग्यो भन्या