दुर्गा बज्यैको कथा | Durga Bajyaiko Katha - Herne Katha EP22

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 14 ม.ค. 2019
  • नाम : दुर्गा पाण्डे
    उमेर : ६० वर्ष
    कक्षा : २
    भृकुटी प्राथमिक विद्यालय, डडेलधुरा
    #HerneKatha #HerneKathaLatestEpisode #DurgaBajyai
    ----
    Herne Katha Episode 22 - Durga Bajyaiko Katha
    Name: Durga Pandey
    Age: 60
    Grade: 2
    Bhrikuti Primary School, Dadeldhura
    ========================
    💁‍♂️💁‍♂️💁‍♂️ Support Us 💁‍♂️💁‍♂️💁‍♂️
    Herne Katha relies on our audience to continue our unique and creative storytelling. You can make monthly contribution to support production cost of Herne Katha.
    🙏 Support us on Patreon: bit.ly/2BrQzlQ
    ==== Why Herne Katha? ====
    People behind Herne Katha spent 15 years of their lives doing journalism. One day they realised the need to tell more beautiful and inspiring stories of people, the real people.
    👀👀👀 Herne Katha 👀👀👀
    Herne Katha is a web series produced by Tana Bana Digital in Nepal. We tell stories of people in the format of short documentaries. New episode of Herne Katha is published on 1st and 15th of every month on TH-cam.
    🚀🚀🚀 Production Team for This Episode 🚀🚀🚀
    🎥 Cinematographer - Jeevan Rijal ( / jeevan.rijal.58 )
    👩 Presenter - Bidhya Chapagain ( / cbidhya )
    🎬 Director - Kamal Kumar ( / qamalqumar )
    👍👍👍 Follow Herne Katha 👍👍👍
    👉 IMDB: www.imdb.com/title/tt8103440/
    👉 Facebook: / hernekatha
    👉 Twitter: / hernekatha
    👉 Instagram: / hernekatha
    👉 Website: hernekatha.com
    🌎🌎🌎 Make our Episodes Global 🌎🌎🌎
    Please contribute English (or any other language) subtitles to our video: bit.ly/hernekathasubs
    💌💌💌 Share your Story 💌💌💌
    If you have a story that is suitable for Herne Katha, please do not hesitate to contact us.
    💲💲💲 For Advertisers 💲💲💲
    If you are an advertiser interested in our show please write us an email.
    📺📺📺 For Broadcasters 📺📺📺
    If you represent a radio or TV and want to broadcast Herne Katha on your platform, please write us an email. hello@hernekatha.com
    🎶🎶🎶 For Singers and Musicians 🎶🎶🎶
    If you are an emerging artist or musicians, we need you. We want to feature your creation in our episodes and support you to get noticed by thousands of our audience.
    🎨🎨🎨 For all Creatives 🎨🎨🎨
    Have an idea about anything? Anything related to telling people's stories in bold and beautiful style. Share your ideas with us. We love ideas.
    😢😢😢 Sorry 😢😢😢
    We put a lot of effort to create a single episode of Herne Katha. We will be heartbroken if somebody copies and re-uploads our videos. However, we feel good if you share our links or embed our videos on your blog/website.
  • ภาพยนตร์และแอนิเมชัน

ความคิดเห็น • 574

  • @thuldai7706
    @thuldai7706 5 ปีที่แล้ว +162

    मान्छे बुडो हुन्छ बिद्या कहिल्यै बुडो हुदैन वा सलाम छ आमालाई

  • @user-fc9ms5cd7i
    @user-fc9ms5cd7i 5 ปีที่แล้ว +65

    हेर्ने कथा हेर्न कुरि बस्नु भयका यात्मिय मन हरु लाई हार्दिक नमन साथै ढिला भय पनि माघी पर्व को शुभकामना सबै सबै मा र दुर्गा बजै लाई धेरै धन्यबाद जस्ले शिक्षा लाई यो उमेर मा पनि मर्न दिनु भयको छैन र बिद्या दिदी लै हार्दिक नमन

  • @sahemasharmila9130
    @sahemasharmila9130 5 ปีที่แล้ว +49

    Surya napugeko thauma kabi puge jasari....kunai pani media napugeko thauma biddhya dijuko hernai katha pugch 💓😘👏

  • @santoshthegim8482
    @santoshthegim8482 5 ปีที่แล้ว +4

    कस्तो राम्रो सोच कति सफा मन ! आमालाई हृदयबाट नै नमन गर्दछु !

  • @sabitatamang4179
    @sabitatamang4179 4 ปีที่แล้ว +2

    कति सम्मान स्कुलमा नि बज्यैलाई।

  • @kromjeesanjugurung5412
    @kromjeesanjugurung5412 5 ปีที่แล้ว +1

    धन्यवाद आमा कति उतम बिचार हजुरको अझै लामो बाच्नु अनि स्वास्थ रहुन हजुर

  • @bimalapun1790
    @bimalapun1790 5 ปีที่แล้ว +22

    श्रीमान को भए भरको सम्पति कुम्ल्लिदा पनि श्रीमान कै बेइज्त गर्ने यही धर्ति मा छन् फेरी यही धर्ति मा न श्रीमान को सम्पति न रोजगार नभएर पनि दुई छोरी जिम्मेवारी वहन गरेर शिक्षा दिक्षा दिलाउने दुर्गा जस्ता आमा पनि यही धर्ती मा हुनुहुन्छ सम्मान छ आमा हजुरलाई आफ्नो पढाई अगाडी बढाउनु हजुर शुभकामना छ आमा

  • @villagernepalese4825
    @villagernepalese4825 5 ปีที่แล้ว +50

    कथा मात्रै सहयोग गर्ने कार्यक्रम पनि आअोस।।विध्या दि को कार्यक्रम छुटाउने कुरै भएन।मेरी आमा लाई पनि पढाउन परो साह्रै रहर गरिचन

  • @chetanrai7062
    @chetanrai7062 5 ปีที่แล้ว +2

    धेरै धेरै धन्यवाद कार्यक्रम प्रस्तोता विद्या ज्यु ! हजुरले विभिन्न कथाहरू हामी दर्शक माझ पस्कनु भएकोमा । सधैं यस्तै कथाहरूको अपेक्षा गर्दछु ।

  • @badigad8465
    @badigad8465 5 ปีที่แล้ว +26

    बजैको कथा हेर्दैछु ! हो यो संसारमा विद्या जस्तो ठुलो अरु केही पनि छैन बधाई तथा सफलताको शुभकामना बजु

  • @shubarushrestha3586
    @shubarushrestha3586 5 ปีที่แล้ว +11

    बिद्या दीदिको हेर्ने कथा नियमित हेर्ने मित्रहरू जती एता 👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👩‍❤️‍👩👪️👪️👪️👪️👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👩‍👩‍👧👈️👈️👈️👈️👈️👈️👈️

  • @bibeklama3811
    @bibeklama3811 5 ปีที่แล้ว +1

    राम्रो गर्नु भएकोमा खुशी लाग्यो हजुरआमा

  • @sumantimsina1615
    @sumantimsina1615 4 ปีที่แล้ว +1

    अामालाई नमन छ

  • @rajendrabk2653
    @rajendrabk2653 5 ปีที่แล้ว

    कस्तो रमाइलो बज्यै को कथा सिक्न कुनै उमेर ले छेक्दैन रमाइलो र खुसी भयर पढ्नुहोस् बज्यै

  • @shankardhami3441
    @shankardhami3441 5 ปีที่แล้ว

    आमा जस्तै सयजना आमाका #आमाहरुले येस्तै सोच ,अटुट बिस्वास,अथक प्रयास अनि निरन्तर परिश्रम गर्न सक्नु भयेको भये आज देश नारिप्राथमिकता मा हुन्थ्यो। साच्चै आमाको काख न्यानो मात्र हैन स्वर्गझै आनन्दित अनि विशाल हुन्छ। आमाका पाइला जहिले सहि बाटोमै हुन्छन। दसऔला जोडि कोटिकोटी प्रणाम #दुर्गाबज्यै😍

  • @anishmankoaankha2318
    @anishmankoaankha2318 3 ปีที่แล้ว

    सलाम छ यो प्रेणादायी कामकोलागि दुर्गा पाण्डे र बिद्या चापागांई ज्यूहरूलाई

  • @aaratibohara4576
    @aaratibohara4576 3 ปีที่แล้ว +1

    आमा को कुराले मन छोयो । यस्ता भावना ले महिला हरु पनि साहसी छन् भन्ने कुरा प्रमाणित भयो।

  • @user-sy9gt1qq4r
    @user-sy9gt1qq4r 5 ปีที่แล้ว +9

    दुर्गा आमा, महान आमा हुन, धन्यवाद विध्या सिस यो क्रार्यकम दुर्गा आमा ह्जुर ले जुन उदेश्य लिएर पडेर आफुनो शिक्ष। बाची भने सोच लिएर ६० बर्ष को उमेर मा २ कलाशमा पढ्दै हुनुहुन्छ,ह्जुर लाई एकदम सफलता मिलोस यहि कामना छ।😍

  • @gunjanlama1800
    @gunjanlama1800 5 ปีที่แล้ว +1

    सलाम छ आमा

  • @jagadishbudha3941
    @jagadishbudha3941 5 ปีที่แล้ว +1

    धन्नेबाँद छ हजुर

  • @kabitatamang1574
    @kabitatamang1574 5 ปีที่แล้ว +1

    दुर्गा बज्यैलाई मनैदेखी सम्मान छ।😍

  • @balgurung7719
    @balgurung7719 5 ปีที่แล้ว +1

    साचिकै भावुक बजै रहेछ सफताको कामना

  • @basantaritu3990
    @basantaritu3990 5 ปีที่แล้ว

    नमस्ते दुर्गा बजै

  • @user-nz6yi2mx8w
    @user-nz6yi2mx8w 5 ปีที่แล้ว +1

    नमस्त्व सबै जना लाइ

  • @leezonthakuri4311
    @leezonthakuri4311 5 ปีที่แล้ว +19

    सबैले पाठ सिकुन आमा बाट।मेरि स्वर्गबासिको आमा को याद आयो।आमा साच्चिकै महान हुन्छिन सन्तान का लागि।

    • @rameshtamangr7701
      @rameshtamangr7701 2 ปีที่แล้ว

      Kaati khuce lagyo yo hayray ra. Aasto story hayrna pauda kaati khuce lagyo.

  • @cpchhetri
    @cpchhetri 5 ปีที่แล้ว

    कति राम्रो कुरा भन्नुभयो आमाले।बिध्द्या अनी जतिसुकै ठूलो घरभएपनी रात बिताउने त हो नि।।।

  • @19founting
    @19founting 5 ปีที่แล้ว +6

    म हासी रहे अनि कथा सक्कियो,,
    जसरी म मेरि हजुरआमा को कथा सुनेर निदाउथे...
    आज म मेरो देश देखि ठाढा निदाउदै छु
    हेर्ने कथा हेरि मेरि हजुर आमा लाई सम्झिदै।।।।
    धन्यबाद।।।

  • @chetanmagar5508
    @chetanmagar5508 5 ปีที่แล้ว +3

    झुप्रा होस या त महल यो त हाम्रो लागी मात्र बाचुन्जेल रात काट्नलाई हुन जानु त भोली अर्कै ठाउ छ
    मर्दा त्यो आफुसँग लिएर जान त मिल्दैन
    सलाम छ बज्यै हजुरको सकारात्मक बिचारलाई
    अनी धेरै धेरै धन्यवाद विध्या दिदी प्रेरणादायिक प्रस्तुतिको लागी

  • @keshabdangi9083
    @keshabdangi9083 3 ปีที่แล้ว

    आहा कति राम्रो कथा यस्तो कथा अगाडि पनि हेर्न पाइयोस

  • @sarukaushal4651
    @sarukaushal4651 5 ปีที่แล้ว

    जिवनका आ आफ्नो छुट्टाछुट्टै कथा र बेथा भोगाइहरु अनि वास्तविक

  • @HAMRONEPALRAMRONEPAL
    @HAMRONEPALRAMRONEPAL 5 ปีที่แล้ว

    Wow आमा

  • @dachhirisherpa3814
    @dachhirisherpa3814 5 ปีที่แล้ว

    बज्यैलाइ बधाइ छ

  • @chandrapun5539
    @chandrapun5539 8 หลายเดือนก่อน

    आमाका कुरा गहकिला छन 🙏🙏🙏

  • @kusumsapkota6247
    @kusumsapkota6247 4 ปีที่แล้ว +1

    Dherai ramro xa bidhya didi

  • @raypn111
    @raypn111 5 ปีที่แล้ว

    Salute hai bhajailai, yo age ma pani parne rahar lako , yo hami sabai ko lagi prena ho , padnu parcha ,

  • @manojsauden3149
    @manojsauden3149 4 ปีที่แล้ว +1

    love you bidya Di
    😍😍😍

  • @cmnepal9646
    @cmnepal9646 5 ปีที่แล้ว +13

    🇳🇵ग्यान लिनु दिनु उमेर ले छेक्दैन भन्ने एउटा गतिलो उदाहरण हुनुहुन्छ उहाँ 🇳🇵

  • @mohanthapa4328
    @mohanthapa4328 5 ปีที่แล้ว

    साेलुत छ अामा लाई शिक्षा सिकनकाे लागि बुढा बुधि भन्दैन खुशी लागेउ

  • @gyanukhatri9121
    @gyanukhatri9121 5 ปีที่แล้ว

    महान बिचर र धेरै सहासी हजुर आमा

  • @rameshsunar4613
    @rameshsunar4613 5 ปีที่แล้ว

    बजेई लाई सलाम छ ✊✊✊✊✊🌹🌹

  • @durgeshtimsina9330
    @durgeshtimsina9330 5 ปีที่แล้ว +3

    हेर्ने कथा हेर्दा अनि बिध्या दिदी को बोल्ने शैली हदै राम्रो लाग्छ र नियमित हेर्ने कथा हेर्ने गर्छु

  • @angkajisherpa7562
    @angkajisherpa7562 4 ปีที่แล้ว +3

    Its never too late for learn. Durga Ji inspiration and energy gives hope for millions of others specially women in third world countries, thank you Durga ji and Herne Kaht team.

  • @Aashika3076
    @Aashika3076 5 ปีที่แล้ว

    आमा को बिचाहार माहन ्छ सलाम छ आमालाई

  • @rewatirai2781
    @rewatirai2781 5 ปีที่แล้ว

    Subhakama xa Durga Bajailai 🙏

  • @shantamg1330
    @shantamg1330 5 ปีที่แล้ว

    अहिले सम्म हेर्ने कथा एउटा पनि छुटेको छैन

  • @beingsubass
    @beingsubass 5 ปีที่แล้ว +6

    वाह...
    प्रेरणादायक
    जय होस दुर्गा बजै 🙏

  • @sujansujanhappy2290
    @sujansujanhappy2290 5 ปีที่แล้ว

    कति राम्रो सोँच बिचार आमा को

  • @mangalshrestha7753
    @mangalshrestha7753 5 ปีที่แล้ว

    Jindagi ko rahar pura garnai parchha aphule chahema sabai garna sakchha herni katha team lai thank you so and especially bidhya madam..🙏🙏🙏🙏

  • @subashlamakarki6841
    @subashlamakarki6841 5 ปีที่แล้ว +1

    आमा ले भन्नुभएको छोरिलाइ पदौनुहुदैन सरै मन रोयो कस्तो जमना थियो तेतिखेर सलाम छ आमा हजुर्लै यो उमेर पनि शिक्षा लिदै हुनुहुन्छ

  • @amarmagar6039
    @amarmagar6039 5 ปีที่แล้ว +1

    Dami lagaxa herne katha

  • @martadibazar7585
    @martadibazar7585 5 ปีที่แล้ว

    सलाम छ पस्चिमेलि अामा लाई ।।

  • @sangita3015
    @sangita3015 5 ปีที่แล้ว +1

    दिदी हजुर को प्रोग्राम सारै राम्रो लाग्छ 🙏

  • @nepaligamer7187
    @nepaligamer7187 4 ปีที่แล้ว +1

    अति सुन्दर

  • @gitatiwari7304
    @gitatiwari7304 5 ปีที่แล้ว +8

    उहाँको पढाई प्रतिको लगाब देखेर धेरै खुसी लाग्यो ।।।

  • @pradeepmagar9416
    @pradeepmagar9416 5 ปีที่แล้ว

    पढ्नलाई उमेर ले छेक्दैन भन्ने गतिलो उदाहरण बन्नु भएको छ दुर्गा बज्यौ।

  • @zeetanmukhraxa
    @zeetanmukhraxa 5 ปีที่แล้ว +4

    Best of the best HERNE KATHA

  • @anushthulungrai
    @anushthulungrai 5 ปีที่แล้ว

    आहा कत्ति राम्रो बिचार बजै को

  • @tejrai1930
    @tejrai1930 2 ปีที่แล้ว

    Yo Herne katha herda kahile kahi ta thaha napai aashu jharax dheraee ramro xa bidhiya Didi hajur ko yo program

  • @kishorsinghsinghkishor4130
    @kishorsinghsinghkishor4130 5 ปีที่แล้ว

    बिद्य्या दिदि लाई सलाम छ

  • @gunjanlama1800
    @gunjanlama1800 5 ปีที่แล้ว +1

    सर्बप्रथम त बिद्या दिदी लाई नमस्कार यति राम्रो कार्यक्रम लाउनु भएको मा

  • @godawaribhujel9519
    @godawaribhujel9519 5 ปีที่แล้ว

    यो आमा को मन नदूखाउ नू वहाको छोरिले कति सफा मन आमैको

  • @bipinsabaiko7157
    @bipinsabaiko7157 5 ปีที่แล้ว

    दिजु उजेली भाको ठाँउ मा जानु न । फेरि उजेली को कथा सुन्न मन छ ।

  • @krishnarai9725
    @krishnarai9725 5 ปีที่แล้ว +2

    जिन्दगी को कथा बडो मजाको मान्छे को हृदयले कस्तो कस्तो बिपत्ति को सामना गर्नुपर्ने, अनि समाज को हेराइ र जिन्दगी को भोगाइ हृदय स्पर्सी कथा संघर्ष को कथा धेरै सन्देश मुलक कथा, र अझैसम्म पनि त्यो स्कुलले जनप्रतिनिधि देखेको छैन जस्तो छ खै खासै सुधार भए जस्तो लागेन सघियाता ले बजेट नै नपुग्ने भए र होकि

  • @balramkcbalramkc3857
    @balramkcbalramkc3857 5 ปีที่แล้ว

    सलाम छ बज्यै

  • @ruzentamang3105
    @ruzentamang3105 5 ปีที่แล้ว

    Ama hajur dhanya hunuhunxa ra hajur ko udaharan ulekniya cha samaj ma hajur mero salam cha ra keep inspiring others vana chanchu hajur ko yatra safal hos ...ama mahaan nai hunxa junai sulkai paribesh ma desh ma .Ama ko chori keep it up good job for supporting ama lai...

  • @aayushbrave729
    @aayushbrave729 5 ปีที่แล้ว

    Miss u bidhya d

  • @superstar4336
    @superstar4336 5 ปีที่แล้ว +9

    Even the old woman is not much educated she has intense life learned lesson. Thanks to herney katha to help share her story and essence of her life

  • @threemanghartimagar4809
    @threemanghartimagar4809 5 ปีที่แล้ว

    सलाम छ बजेईलाई।

  • @existing64
    @existing64 5 ปีที่แล้ว +1

    अत्यन्तै प्रेरणा मिल्ने भयो पढ्न जान मन नलाग्ने बालबलिका हरुलाई

  • @anjanmagar806
    @anjanmagar806 5 ปีที่แล้ว +9

    कुरेर बसेको थिए अहिले आयो अब हेर्दै छु अनि बिद्या जि नमस्कार है हजुर लाई

  • @rumkumar2270
    @rumkumar2270 5 ปีที่แล้ว +1

    Ramro lagiyo aama kura

  • @khimsheekaecovillage3122
    @khimsheekaecovillage3122 4 ปีที่แล้ว +1

    Videya didi is great waha ko real story huncha

  • @bimalsomare511
    @bimalsomare511 5 ปีที่แล้ว +8

    Waiting....

  • @bishaltimsina4117
    @bishaltimsina4117 4 ปีที่แล้ว

    बिधा दिजु हार्दिक नमन🙏

  • @indrashah9052
    @indrashah9052 5 ปีที่แล้ว +3

    ooo बिध्या दिदी हजुर त भगवान नै हो नया नया सोच अनि कला लाई देखाउनु हुन्छ

  • @dipakthapa4938
    @dipakthapa4938 5 ปีที่แล้ว

    बजै तम्रो कुरडी सारै निको लाग्यो मुईलाई ✋✋

  • @anshuma..6738
    @anshuma..6738 5 ปีที่แล้ว +1

    प्रेरणा को एक अध्याय हो हेर्ने कथा ।आममानिसको सरल जिवन र जिउने कलाको यहा उदघाटन गरिन्छ ।मलाइ त असाध्यै मन पर्छ ।

  • @prakashacharya9813
    @prakashacharya9813 5 ปีที่แล้ว

    सलाम छ अामालाई

  • @gloomynovember5676
    @gloomynovember5676 5 ปีที่แล้ว

    सबै हेर्ने कथाहरु मार्मिक छन। विद्या जी लाइ क्विन्टल क्विन्टल बधाई तथा शुभकमना।

  • @femasthakuri9537
    @femasthakuri9537 5 ปีที่แล้ว +3

    बल्ल रमाइलो हेर्ने कथा हेर्न पाइयो। अगाडिको त हेर्ने होइन रुने कथा मात्र थियो। जय होस बिद्या दिदिको।

  • @wangellama2697
    @wangellama2697 5 ปีที่แล้ว

    हैन कत्ती राम्रो भिडियो ।।🇳🇵🇳🇵🇳🇵

  • @bishwabandhupurush1406
    @bishwabandhupurush1406 5 ปีที่แล้ว

    हेर्ने कथा ले हृदय छुन्छ

  • @manutr9101
    @manutr9101 4 ปีที่แล้ว +1

    Awesome God bless

  • @hikmatdangi3370
    @hikmatdangi3370 5 ปีที่แล้ว +3

    दुर्गा ब्यैजको को कथा हेरे र मलाइ पनि पद्न रहर लागेयो ब्येजे को पदाइ अझै राम्रो हुदै जावोस सुभकामना ब्यैजेलाइ हेर्ने कथा निकै राम्रो लाग्छ त्र हल्का छोतो भयो अलि लामो बनाउनु परेयो दिदि भिदिओ

  • @samjanamoh5640
    @samjanamoh5640 5 ปีที่แล้ว +2

    महान आमा

  • @rohittotal7679
    @rohittotal7679 5 ปีที่แล้ว

    Wow bajei ko katha daami lagyo

  • @laxmilimbu7022
    @laxmilimbu7022 5 ปีที่แล้ว

    अामा को शिक्षा देखेर धेरै खुशी लागयो बिधया जी

  • @nischalgiri7992
    @nischalgiri7992 5 ปีที่แล้ว +2

    she is true inspiration and i saw my aama on her face .
    # exactly same dialgues .
    missing her
    hope will see my aamaa very soon.

  • @lakpagelicreation5085
    @lakpagelicreation5085 5 ปีที่แล้ว

    सहि हो बज्यै !!!

  • @reshamshahi3396
    @reshamshahi3396 5 ปีที่แล้ว

    साहसिक आमालाई सलाम छ।

  • @browncookie590
    @browncookie590 5 ปีที่แล้ว +3

    Watching from America, All Kathas reminds me not to take anything for granted. Thank you! DeDe.

  • @milankarki4588
    @milankarki4588 5 ปีที่แล้ว

    कति हिमत आमा काे सलाम छ।।।

  • @prayash92
    @prayash92 5 ปีที่แล้ว

    😍😍😍😍😍 2 पटक हेरे एउटा कार्यक्रम 😍😍😍

  • @bibaslama2262
    @bibaslama2262 5 ปีที่แล้ว

    एकदम राम्रो लाग्यो।।।

  • @rgrggr5714
    @rgrggr5714 5 ปีที่แล้ว +6

    Sister, I appreciate a lot what you have been doing now. I wish if all talented Nepalese youth spreading all around globe 🌎 come back to motherland and contributing what knowledge, skills they have for the nation building process then I m sure, within a decade we can reach to the level where Korea, Japan, Singapore.....is now.
    Rather making tik tok videos and spend on drink n dance parties, plz all my talented and hardworking brother and sister, just lend your hand. We need you, your mother needs you
    Thank you sister , you could be the great source of inspiration

  • @utsabrai9900
    @utsabrai9900 5 ปีที่แล้ว +2

    अति राम्रो कार्यक्रम ......

  • @mahendrabindas462
    @mahendrabindas462 5 ปีที่แล้ว +1

    हौसला हुनुपर्छ जिन्दगी जतिबेला नि फुल्न सक्छ हैन्त आमा नमस्ते

  • @manitakarki4491
    @manitakarki4491 5 ปีที่แล้ว +2

    मैले त मेरै ममिलाई सम्जिए दु:ख दुखै मा अलिकती हासो अलिकति आँसु दुर्गा बजैको कथा । आगामी दिनहरू सुभ र सुखद रहोस् दुर्गा बजैलाइ सुभकामना ।

  • @immyrazz170
    @immyrazz170 5 ปีที่แล้ว

    Mahan😍😍

  • @jeetbahadurpariyar5228
    @jeetbahadurpariyar5228 5 ปีที่แล้ว +3

    नमस्कार सम्पुर्ण साथिहरु सरै राम्रो कार्य बिध्या दिदी धेरै धेरै धन्यवाद हेर्न कथा सम्पूर्ण टिमलाई (बर्दिया नेपाल ) हाल दोहा कतार।