लंकाभरि सुन छ - LankaBhari Sun Chha || New Deuda Song 2078/2021 || HarishChandra Kadayat
ฝัง
- เผยแพร่เมื่อ 5 ก.ย. 2024
- Vocal/Lyrics/Music: HarishChandra Kadayat
Arranger/Mixing: Bijay Thapa
Artist: Aayush Chaihan/Fuchhi Bohara
Edit: Laxman Chauhan
Post Production : BStar Films
Presenting VIDEO only on Bishesh Films official TH-cam channel.
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Bishesh Films.
C&P Bisheh Films.
A World of Bishesh Films & Entertainment
Keep Loving Nepali Music and Movies!!!!
Subscribe Bishesh Film Channel Directly for New Vedio every week
#BisheshFilms #LankaBhariSunChha #HarishChandraKadayat
प्राय सवै ठाउँमा लकडाउन छ ईन्टरनेट भएकाे ठाउँबाट संभव भएसम्म हेरेर शेयर गर्नुहाेला मन परेमा धन्यवाद । काेराेनालाई हेलचेक्र्याई नठान्नुहाेला घरमै सुरक्षित बस्नु हाेला ।
Super congratulation all team members 🇳🇵💐😷👍
बधाई छ
बधाई छ
@@suratsingh863 নয় । প
Pop 🦮😎🦮
देउडाका पारथि हरिश्चन्द्र कठायत प्रति हार्दिक श्रँध्दाञ्न्जलि !
हार्दिक श्रद्धाञ्जली आदरणीय देउडा गायनका ❣️"स्वर सम्राट"❣️ दाजु हरिचन्द्र कडायत प्रति😭😭😭😭😭😭💖💖❣️💘💘💘💖❣️❣️❣️❣️💖💖💖
वा वा आज धेरै साल पछि बल्ल सुन्न पाइयो खडायत जि को डेउडा गीत
अग्रिम शुभकामना उहालाई
आहा !!
१० चोटी सुनियो मन छोयो बधाई छ हरिचन्द्र कडायत ज्युलाई
Nikai marmik laya shabda swar aadarniya harishchandra dajuko sabaile herera ek share garnuhola uhako sammanko lagi.
Nikai marmik laya shabda swar aadarniya harishchandra dajuko sabalie herera ek share video very nice song singar dajuko
कठै कठ❤️
यस्तो व्यक्ति हुन् देउडा गीतका हस्ति भनेर चिनिने
सलाम छ हजुर तपाइलाई
मरि सके पछि चिनियो कति मिठो स्वर 💔RIP
Ho hjr aaj maile lai sunya due choti roya
Bahaut Niko geet ❣️❣️❣️❣️❣️
उमेर ढल्कदै गए पनि स्वर अझै उस्तै छ ! कठै दैन मन छुयो 😭😭
हार्दिक श्रद्धाञ्जली चर्चित देउडा गायक हरिश्चन्द्र कडायत 🙏
हार्दिक श्रद्धाञ्जली हरीचन्द्र दाइ😭😭😭
अति सुन्दर गीत र सोर सर बधाई छ हजुरलाई मेरो त मनै छोयो 10चोटी हेरे यो गीत सर सारै राम्रो लाग्यो कठै दैन
Jati sune pani sunau sunau lagne yo geet,r swor lai salute. 👌🥰💞
हेलो सात्याउ निकाइ छौ क्या।गीत खुब निको मान्या मैले त।
म पन निकै रयाछु म त मध्यपश्चिम कि हु तर देउडा गित र त्याका भाशा सस्कृती खुबै मन पद्दोछ ... भाशा सिक्ने कोसिस गदैछु .. ... मिलेनहोला भाषा है साथि
Kadai kada
खुपै राम्णो लाग्यो गित जति गैला दुखारी गीत छ्न उति राम्णो डाको लय त कुणाइ छाण हजुर आप्नाइ माटाको निख्खर परिकार का लागि यो बनाउन्या सबैलाइ मुरि मुरि धन्यबाद हजुर।
निकी फुच्ची क्या कसी छै दैन फुल्की भाणी...
आहा..........
सुनी राखु लाग्ने खालको ठाड़ी भाका ।।
बधाई छ अग्रज गायककार हरिश्चन्द्र कठायत ज्यु लाइ।।
कठै दैन मार्मिक गित तथा सब्द बधाई छ ।।
ठाडीको सुपर स्टारनै हो हाम्रो दाजु हरीश चन्द्र कठायत।यो उमेरमा त यस्तो छ जवानीमा कति मिठास होला।
नाइस हरिश्चंद्र गायक कलाकार जि
धेरै राम्रो
आज यो गित १०-११ चोटि सुनियो, हजुरको त्यस्तो नराम्रो कुरो सुने मनमनै खुब रोए, रोएको भित्री मनमा मात्र सिमित भएन, आखाबाट बरर आशु झरिरह्यो ।😭😭😭😭😭😭😭😭😭😭
हजुर अब यो धर्तिमा हुनुहुन्न, हजुरको त्यो जादुमयी स्वर कहिलै पनि मनबाट हट्ने छैन हजुर ।💖❣️😭😭😭💘💘💘
आज यो गीत १०-११ पटक सुने, हजुरको नराम्रो कुरा सुने मनमनै रोए, रोएको भित्री मनमा मात्र सिमित भएन । आखाबाट बरर आँसु झरीरह्यो 😭
हजुर अब यो धर्तीमा हुनुहुन्न, हजुरको त्यो जादुमयी स्वर पनि मनबाट हट्ने छैन 🇳🇵😭🙏😢
K sunu bhaye xha bhannu na hamlai ni
Aaha kya ramro geet manai choyo
हार्दिक समवेदना दाजु बैकुण्ठ बास होस।
Nice song Badhai xa hjr
आहा👌👌👌👌👌❤️❤️❤️
सुदुरपश्चिम ठाडो भाका का धनि गायक स्वर्गीय दाजु हरिश्चन्द्र कडायतलाइ हार्दिक श्रद्धाञ्जली
HarishChandra Kadayat दाजु प्रति हार्दिक श्रद्धासुमन । मैले यो गीत आज सुने मनै छोयो आँखा बाट आँशु आयो । सधै सम्झिरहनेछाै ।
Aaha dherai ramro geet ❤️
Congratulations x ❤️sir ❤️
Dami
Aaha kati ramro geet man xoyo badai xa hjurlai
Aaha dherai ramro x geet badhai cha sir
असाध्यै हिर्दय विदारक म्युजिक भिडियो।🙏🙏
बधाई छ दाई लाई धेरै राम्रो छ गित
Nice hjr da
Dherai din paxi ayti ramro gite sunyo
वा वा सुपर नाईस
ल बधाइ छ अंकल
आहा मनै छुयो
Wow super xa thadi bhaka
बधाई छ मिठो छ धेरै राम्रो छ
स्वर अती मिठाे शब्द पनि उस्तै मार्मिक।
अब सम्झना मात्रै बाकी ! हार्दिक श्रद्धाञ्जली दाजु
Dami chh
कस्ताेे मिठाे स्वाेर हजुरकाे सलाम मन मुटु छुने
हजुर को निधन को खबर ले निसब्ध छु respected Singer😭😭हार्दिक श्रद्धाञ्जली
वा साच्चै यो आवाज ले दिल छोयो सलाम छ
Aaha ati marmik deuda
Badhai ho
Sari marmik sog hami majha xodi yadha ko lakhera vo dhanya ho hajur ko🙏🙏rip
वाहवा
हरे हरे कठै कठ 😭
स्वरसम्राटका धनि आदरणीय स्व. दाजु हरिश चन्द्र कठायतप्रती श्रद्धासुमन ।
Wowow
Badhai xa hajur lai
Very nice song dai
धन्यवाद हरेश जी लाई
Kati ramro sor
Really organic...
हार्दिक श्रद्वाञ्जलि दाइ
कठै स्वर अझै जिबितै छ।❤❤❤❤
भावपुर्ण श्रद्धाञ्जली स्व•हरिश्चन्द्र कडायत ज्यु मा ।।
bhawapurna sardaanjali daju , swargya ma bas hos . so touched my heart your voice
भाबिल भये म त😢😢😢❤❤
जति ज्यान बुढियो उति स्वर सुरिलो।
Atii marmik voice hajuar
Aaha ❤️
damie xa song
अती सुन्दर संग सर आई लाइक इट
Aaha kati mitho thadibhaka
अद्भुत
मनै लोभ्याउने सर धेरै राम्रो
आहा कति राम्रो गित प्रस्तुत गर्नु भएको बधाई छ ।।।।।
Congrachultion
उहा पर्ति हार्दिक सर्धान जलि
Dhari ramro thadi vaka geet💓💓💓👏
सारै राम्रो छ।
ATI ramro deuda marmik geet 👍
दामि छ गित
राम्राे छ दाजु ठाणी भाका
Wow
Wow nice
मन छोयो सर शब्द र सोरले
दामी ।
वाउ क्या दामि
Wow😍😍😍😍😍
निक्कै राम्रो हाम्रो तिर बजने ठाडी भाका
सारै निको ठाडी भाका दाजु भिडियो एतिमात्र होकी
कठै दैन कती नीको ठाडी भाका मन मुटु छुयो
एक दम बडिया हजुर धेरै धेरै धन्यवाद दाई
सुन्न पनि सकिन sir 🥰🥰🥰🥰🥰🥰🥰🥰
हरे हरे क्या राम्रो सोर अनी उस्तै एक्सन,🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👌👌👌👍👍👍🌹🌹🌹💮🌸🌺🌻🌹🥀☘️💮🌷💐
गज्जब मिठाे तथा मार्मिक गीत सफलताको शुभकामना ।
यक दाम मथुरा लय
आदरणीय गायक प्रती हार्दिक नमन
हजुर ले यो संसार छोडेर गय पनि अमर छाप छोडेर जानू भयो हार्दिक श्रद्धाञ्जली 😭😭😭😭
Aaha Kati ramro xa
अति मिठाे
धेरै चाेटि सुने धेरै राेय अति मार्मिक शुभकामना छ।
आहा! यो गित सुनेर अझै 2 बर्ष पर्देशैमा काटौं जस्तो लाग्यो 😍!
मार्मिक sir G❤️
उति बेला मेरो टेप थ्यो जो नेला इनरा निका निका डेउडा गीत आउथ्या आज उन दिन कि याद आइ 😓😓😓😓😓
Kya bat he baru xhito auna parene
धेरै राम्रो देऊडा गित।सफलताको शुभकामना हजुर।
Nice song hjr
Sudurpachhim Kai top marmik thadi vaka miss you daju