यक्दम राम्रो लाग्यो खोजि खोजि सुनेको हो मैले अलिकति गाउँदाखेरि सम्मानित शब्द चयन गरे अझै राम्रो हुन्थ्यो यक अर्काे लाई अपमानजनक शब्द प्रयोग भय जस्तै त त भन्नु त्यति उपयुक्त होइन जस्तो लाग्छ ।
सम्पूर्ण लोक देउडा पारखी मन हरुमा हार्दिक नमन !🙏🙏 हजुरहरुको अथाह माया प्रेम र सद्भाव ले हजुर को माझ चर्चित गायिका मोडल लक्ष्मी आचार्य र मेरो आवाजमा देउडा लाइभ दोहोरी पस्केका छौ। आशा छ बिगतमा हामीले पस्केका मालुपात, लाल टाला लगायत थुप्रै लोक देउडा दोहोरी लाई जस्तै यो गितलाइ पनि हजुरहरुको मायामा कमि हुनेछैन।❤❤🙏🙏🙏
म पुर्बेली भय पनि गित संगीतमा मेरो मन सधै पस्चिमेली जान्छ।।अझ डेउडा गित भने पछि सधै सुन्छु आनन्द आउँछ, सारै राम्रो देउडा गित।।।अझ नया नया सृजनाको निम्ति शुभकामना छ है ल !!!
मन पराइदिनु भएकोमा धन्यवाद मन परेमा सेयर पनि गरिदिनुहोला❤🙏❤️
Dherai paryo laxmi g heroin bhanda ramri❤❤❤❤
यक्दम राम्रो लाग्यो खोजि खोजि सुनेको हो मैले अलिकति गाउँदाखेरि सम्मानित शब्द चयन गरे अझै राम्रो हुन्थ्यो यक अर्काे लाई अपमानजनक शब्द प्रयोग भय जस्तै त त भन्नु त्यति उपयुक्त होइन जस्तो लाग्छ ।
गित बिर्सिनु भएन के गाउदा खेरी राम्रो संग सुनेर गाउनुन सिस प्रत्यक टुक्कामा बिर्सिनु भाछ ❤❤
Voice ta khatra xa laxmi नाना छनै पनि यसै थियो हैन
@@krishnathapa3871यति तपाईं गायर देखाउनु त सर
ओहो मन पर्यो ❤
सिर सिर्या बयालो लाग्दो लेखका सिरुकी
साइको माया मुटु पोल्दो यो छाती चिरुकी
सम्पूर्ण लोक देउडा पारखी मन हरुमा हार्दिक नमन !🙏🙏 हजुरहरुको अथाह माया प्रेम र सद्भाव ले हजुर को माझ चर्चित गायिका मोडल लक्ष्मी आचार्य र मेरो आवाजमा देउडा लाइभ दोहोरी पस्केका छौ। आशा छ बिगतमा हामीले पस्केका मालुपात, लाल टाला लगायत थुप्रै लोक देउडा दोहोरी लाई जस्तै यो गितलाइ पनि हजुरहरुको मायामा कमि हुनेछैन।❤❤🙏🙏🙏
Hajur haru dubai ko jodi asadhai man paryo ra songs pani❤❤❤❤😊
म पुर्बेली भय पनि गित संगीतमा मेरो मन सधै पस्चिमेली जान्छ।।अझ डेउडा गित भने पछि सधै सुन्छु आनन्द आउँछ, सारै राम्रो देउडा गित।।।अझ नया नया सृजनाको निम्ति शुभकामना छ है ल !!!
हुन त म पुर्वेलि हुँ ,तर पनि पश्चिमेलि गित सुन्ने मलाई पनि याे भाषा सबै नबुझे पनि राम्राे लाग्याे स्वर पनि मन पर्याे।
संस्कृति आफ्नो देशको हुन्छ,अनि जगेर्ना गर्ने हाम्रो कर्तब्य हो। भारतको धार्मिक शब्द आउँदा मलाई खल्लो लाग्यो।
प्रभू राज पाण्डे र लक्ष्मी आचार्य बीचको धेरै धेरै राम्रो गीत दुबै लाई शुभकामना 🎉🎉🎉❤❤❤
सरै राम्रो लागेयो गीत लक्ष्मी दिदी र प्रभु दाइ लगायत सम्पुर्ण टिम लाई बधाई छ अनि आगामी दिनमा पनि हजुरहरुको मीठो सोर पाइयोस
प्रभुराज पाण्डे लगायत सम्पुर्ण लाई हार्दिक बधाई छ
आहा!कति राम्रो देऊडा मा दोहोरी जति सुन्या पन सुनौ लाग्ने।
मन पगाल्ने शब्द तथा स्वर,दुबै जना गायकहरुकाेउज्ज्वल भबिष्यकाे कामना
आहा! सुनिरहु जस्तो लाग्ने सुरु देखि अन्त्य सम्म हेरियो अब अर्को भाग आओस डेउडा❤
मलाई देउडा असाध्यै मनपर्छ हाम्रो तिर देउडा गाइदैन तर म देउडा असाध्यै हेर्छु ❤❤❤
पहिलो पटक आचार्य बैनीले गायको देखियो
खुशि लाग्यो
जयहोस् बैनी
सफलताको शुभकामना
🙏🙏❤️❤️👏👏
साच्चिकै कति मिठाे हाम्राे कला सस्कृति लक्ष्मि जि अति मिठाे दाहाेरि अरु भागकाे पनि अपेक्षा गरे मैले।।
omg sudurpaxim ki san laxmi ji ❤❤
जति मायापेरम गित गाईन्छ नि अब देशमा तमाम बेथिथिका साेर गाउनु हाेला
यो शैलीको गित अहिले मात्रै सु्न्दैछु / जे होस राम्रो लाग्यो ,
हाम्रो देउडा गित संस्कृतिलाई जोगाई राखौ सबैजनाले शेर गरि कमेन्ट गरिदिनुहोला❤❤❤🙏🙏
यसले मात्रै हुदैन अझै प्रयास गर्नु पर्छ।।🇳🇵🇳🇵
सारै मन पर्यो अनि डाउनलोड पनि गरियो आगामि दिन मा नि यस्तै देख्न पाइयोस् ❤❤❤❤❤
बधाई छ देउडा दोहोरी पश्चिमेलिको कोसेली 👌🇳🇵
आहा कती रमाईलो दोहोरी मुम्बै बाट हेरेकोछु
हाम्रो साहान लोक देउडा ले सारै मन खायो बिरानो देश पारी बाट ❤❤❤
हजुरका गिता का शब्द सुन्दा आखा बाट आँसु आउँछ 😢😢😢❤❤❤❤
कति मिठो देउडा गीत लक्ष्मी दिदी हजुरको स्वरमा धन्यवाद दिदी हजुरलाई
निकै राम्रो प्रस्तुति प्रभु भाइ र लक्ष्मी आचार्यको
लक्ष्मी जी संग देउडा गाउने इच्छा। छ मेरो
❤❤❤ मलाइ त सारै मन परेको छ जति हेरे पनि मनै मर्दैन जति हेरे पनि उति हेरने मन लाक्छ
लक्ष्मी बहिनिकाे स्वार खत्रा छ ।।।।
कति मिठो देउडा गित छ हजूर
Congratulations xa sis
Sarai hamro gieet lagyo
कति आनद आउछ सायद यस्ता गित सुन्द बुजनत मबुजदिन
kati ramro badhaixa Dubai janalai
शब्द स्पष्ट गरि गाइदिए हुने, यसै च्यानलमा प्रसारित अघिल्लाे देउडाकाे गित नदाेहाेर्याइदिए हुने, अरु दामी छ ।
यस्तै फेरि अर्को देउडा आहोस
sarai man paryo aawaj sangit ani vaaka pani
सुदुरपश्चिम को डेउडा गित मामिक छ
very nice dauda song❤
Wow super nice
धेरै राम्रो छ गित अझै राम्रो गाउने😊
❤दामि❤ लाग्यो है लाइभ देउडा !
Best of luck both
Go ahead better
Congratulations both ❤
Ramro dhari
ahaa kati ramro ho
Manai khusi lago kati ramro git
Wow laxmi dost khusi lagyo ferii nii
Wow so sweat voice big fan laxmi acharya
दुइटै को मीठो स्वर, अति सुन्दर❤❤
आ हा हेरेर मन नै न भरिने 💚💚💚💚💚💚💚💚💚💚💚💚💚
Dharai Ramro ❤❤❤ geet
Daju ❤❤❤❤
Wow nice deuda battle and voice
राज जि र लक्ष्मी जि राम्रो दोहोरी र हार्दिक मंगलमय शुभकामना 🎉
Super se upar 🎉
राम्रो छ लक्ष्मी जी हम्रा तीरको दोहरी👍👍
गाउने केटा तिनै जना रहिछन् सोजा सिधा
आज सम्म कति जना बनायौत फिदा।
आहा ❤
राम्रो गित छ
Ramro xa
Wow nice 🎉❤
अति राम्रो देउडा
Dherai ramro
मजा आयो
Super ❤❤
डेउडा हाम्रो पहिचान हाे शुभकामना ।
very nice song laxmi sis
This is really amazing.I was additected on this sonh
Wow beautiful 🎉🎉🎉🎉🎉🎉
dherae ramro xa hereko herae xu
all the best live deuda song
आहा दामी देउडा
आहा!!🙏
Aati ramro❤❤❤❤
कर्णाली उदायो💪
Aahaa!!! Mitho deuda
सुपर नाईस
Good🎉❤❤
❤❤❤❤❤❤❤ सुपर देउडा😢😂❤
I am your fan di❤❤
अाहा निकै राम्रो छ❤❤❤❤❤❤😊
कर्णाली का गहना पर्ति उच सम्मान❤❤❤❤
क्या मझाको देउडा
Maja aaya
आहा के दामि ❤❤❤❤🎉
गजब देउडा दोहरी।।जय हो
मन पीडा बिसाउने गित सहि छ।।।।
सारै राम्रो क्या गज्जब
wow. I loved it...
❤nice song deuda❤
मत बदमास छैन है laxmi बैनी
very nece geet
अति मिठास
आहा कति मिठो दोहोरी सुनेर माज्झा आयो 😘😍
आहा अति कस्तो मिठो 🙏🏻🙏🏻🙏🏻👍👍❤️❤️❤️
Nicevoicce,👌❤❤
Wow dear ❤❤❤❤❤
Rhythm and sound ramro x
Good
ATI sundar jati sune pani sunu sunu lagne ❤❤❤