SUN BHANDA MAHANGO || New Deuda Song Thadi Bhaka 2076/2019 Netra Raj shahi || Suresh Shahi

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ย. 2024
  • SUN BHANDA MAHANGO || New Deuda Song Thadi Bhaka 2076/2019 || Suresh Shahi\Netra Raj shahi
    Song:- SUN BHANDA MAHANGO
    Vocal:- Suresh Shahi
    Lyrics:- Netra Raj Shahi
    Music:- Suresh Shahi
    Audio/video:- World Cover Media 01-5244246/9841780186/9841660485
    Director:- Birendra Bhat Bipin
    Cinematographer:- Harish Mahara & Ram Singh Bhat
    Editor:- Lokesh Bhat
    Post Production:- World Cover Media 01-5244246 / 9841780186/9841660485

ความคิดเห็น • 1.8K

  • @Rajendrabikramsijapatiof-ex2eg
    @Rajendrabikramsijapatiof-ex2eg 10 หลายเดือนก่อน +27

    नेपालि देउडा मा उत्कृष्ट गित बनेको छ चार बर्ष पछि हेर्दा त 26 लाख को माया पाएको रहेछ 😢😮❤
    कति मिठो गित कति राम्रो शब्द 😢 मनै रुवाउने 😢 बधाई छ 😢

    • @GauriOwad
      @GauriOwad 7 หลายเดือนก่อน +1

      Gh

  • @manabirrawat800
    @manabirrawat800 ปีที่แล้ว +11

    नेपालमा हुदा यो गित को त्यति रुचि राखिएन तर प्रदेस वा बिदेस कोरिया आईसके पछि आज खोजि खोजि धित मरुन्जेल हेरियो निकै राम्रो लाग्यो गित दाजु ।

  • @from2087
    @from2087 4 ปีที่แล้ว +10

    पर्देशीको लागि मन छुने गित ।। भरखरै इन्द्रेणी मा सुनेर यता आको ।। यति मीठो गित सङ्गीत गर्ने सुरेश जि लाई म पर्देशी को 🙏नमस्कार🙏छ है।।घर पश्चिम जाजरकोट ।। हाल मलेशिया बाट हेरदै छु ।। जय गित जय नेपाल् ❤️❤️🇳🇵❤️

    • @sureshshahi
      @sureshshahi  4 ปีที่แล้ว +2

      Thank u so much share pani hai hjr

  • @rabindrachand2620
    @rabindrachand2620 5 ปีที่แล้ว +13

    कठै कठ दाज्यु,
    वास्तवमा,,,,,,,,,,,,,,,,
    छुटी मेरि जनम्या थली, छुटी मेरि प्यारी।
    बिराना ठाउँ नौला मान्छे, दिन काटु मै क्यारी।।
    आखाबाट आँसु आयो दाज्यु,,,, जिन्दगी यस्तै छ। के गर्नु,,,,?

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +3

      Thank ua so much share pani hai..

    • @rabindrachand2620
      @rabindrachand2620 5 ปีที่แล้ว +2

      Suresh Shahi
      हवस् दाज्यु ,

    • @BhagatSingh-bt9cn
      @BhagatSingh-bt9cn 4 หลายเดือนก่อน +2

  • @roshandattaregmi5362
    @roshandattaregmi5362 5 ปีที่แล้ว +8

    सारै मिठो गीत ।

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Thanks hjr share pani hai.

  • @prakashbhattarai847
    @prakashbhattarai847 3 ปีที่แล้ว +13

    घर स्याङ्जा । देउडा गीत पुरा बुझ्दिन नबुझे पनि अति मन पर्छ ♥️♥️♥️

  • @sandeeppalpali9560
    @sandeeppalpali9560 5 ปีที่แล้ว +8

    आदरणीय सर्जक नेत्र राज शाही र कर्णप्रीय स्वर का धनी गायक सुरेश शाही को देउडा ठाडि भाका खास पश्चिम क्षेत्र को गित भए पनि हाम्रो ठाउँ तिर बज्ने मौलिक लोक गित भन्दा कुनै कम छैन र लाखौ नेपाली हरु को बाध्यतासंग आधारित यो गित साच्चिकै मर्म स्पर्शी र हृदयबिदारक छ। यो गित का सम्पुर्ण टिम हरु लाई सांगीतिक अबिभादन का साथ सफलता को कामना।।

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +2

      dherai dhanyabaad hjr share ko aasha xa hai plz

    • @sandeeppalpali9560
      @sandeeppalpali9560 5 ปีที่แล้ว +1

      मनै छुने शब्द मिठी भाका अनि सु मधुर स्वर अन्त्यन्तै मार्मिक गित थियो सर र मैले फेसबुक मा share नि गरिसकेको छ त्यही दिन।।

  • @srijanatamatta4583
    @srijanatamatta4583 3 หลายเดือนก่อน +1

    अभिनय तथा गीत को लागि धेरै धेरै धन्यवाद साथै आदर्णिय नेत्र राज शाही ज्यू को शब्द र रचना सुरेश शाही ज्यू को स्वर लाई सलाम छ

  • @beenodlama7460
    @beenodlama7460 4 ปีที่แล้ว +6

    Derai derai ramro

    • @sureshshahi
      @sureshshahi  4 ปีที่แล้ว

      Thank u so much hjr share pani hai hjr

  • @saudmin6031
    @saudmin6031 4 ปีที่แล้ว +12

    दाजु , कट्क मुटु खायाे ,झाेलाबाेकि घर अाउने मन भयाे कमेन्ट लेख्दा दुईथाेपा अाँसु झरे दाजु ,लाखाैलाख नमन दाजु तपाईलाई यस्तै गित अरु पनि सुन्न पाउ

    • @RamSingh-co3gg
      @RamSingh-co3gg ปีที่แล้ว

      Katti lastai ho samjhana India baat

  • @RajendraPrasad-lu9id
    @RajendraPrasad-lu9id 5 ปีที่แล้ว +8

    हरे हर धेरै मार्मिक् छ गित हर्जू

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      thanks hjr share pani

  • @lilaramdhamala103
    @lilaramdhamala103 4 ปีที่แล้ว +12

    यो गित सूनेर हजूर हामि बिदेश भएका
    सबै नेपाली जनता रुवाइ लागदो छ हजूर लाई
    सुदूरपश्चिम क्षेत्र चिनाउनु भएको छ यो ठाडिभाका

    • @sureshshahi
      @sureshshahi  4 ปีที่แล้ว +1

      Thank uso much and dhare pani hai hjr

  • @tkpgamingnepal7627
    @tkpgamingnepal7627 5 ปีที่แล้ว +9

    सारै राम्रो गित।

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      Thank ua so much share pani hai..

  • @BishalBist-k9f
    @BishalBist-k9f หลายเดือนก่อน +1

    मेरो जीवनमा मेल खाने गीत हो। साँच्चिकै बधाई छ दाजु तपाईँलाई यो गीत। गाइदिनु भएकोमा

  • @Sahilboharar
    @Sahilboharar 5 ปีที่แล้ว +73

    हजुरको कला गला लाई सलाम छ सुरेश शाही ज्यु!!
    एउटा अब्बल घरको धुरी खम्बा नेपाली गीत साङ्गितिक दुनिया को अभिन्न अंग .......

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      Thanks sooo much... n share ..

    • @sangrambk3044
      @sangrambk3044 5 ปีที่แล้ว +2

      @@sureshshahi thank you.sir dherai ramro.deudaka lagi

    • @gopalsonar7675
      @gopalsonar7675 5 ปีที่แล้ว +1

      Sushil Jung thankuh

    • @maheshpariyar8605
      @maheshpariyar8605 5 ปีที่แล้ว

      😓😓😢😢😢😢😢😢😢

    • @rabindrachand2620
      @rabindrachand2620 5 ปีที่แล้ว

      Sushil Jung जी, हो है

  • @bhupendrabhul9443
    @bhupendrabhul9443 4 ปีที่แล้ว +7

    हाम्रो सुदुरपश्चिम मा गाइने ठाडि भाका त्यस माथि पनि हामि प्रदेशी हरूमा आधारित गित अति नै मन पर्यो अझै यस्ता यस्तै गितको अपेक्षामा रहने छौ धेरै धेरै धन्यवाद प्रगति हुदै जावस् शुभ कामना

  • @tilakbhattrai399
    @tilakbhattrai399 4 ปีที่แล้ว +7

    साच्चिकै धन्यवाद को पात्र हुनुहुन्छ!!आदरणीय सुरेश शाही दाजु अत्यन्तै मीठो देउडा गित 😥😥😥👈️

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 3 หลายเดือนก่อน +1

    अति नै मार्मिक गित गाउनुभएको बधाइ छ सुरेश दाइ हजुरलाइ ,मलाइ त यो गित सार्है मनपर्छ। यो सब हुनुमा दलाल गणतन्त्रले गर्दा हो , बिदेशिनु हामी नेपालीको बाध्यता हो रहर होइन ?❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉

  • @robangiri11
    @robangiri11 5 ปีที่แล้ว +59

    आहा कति राम्रो स्वर बिल्कुलै नया स्वर नया शब्द हाम्रै कर्णाली अञ्चल कालिकोट जिल्ला आदरणीय क्ष्रेष्ठा ।
    धेरै धेरै धन्यवाद आउँदा दिनमा पनि यस्तै गित रेकर्ड गरेको हेर्न पाउ अग्रिम शुभकामना सुरेश sir
    रेकर्डिङ स्टुडियोलाई पनि धेरै धेरै धन्यवाद छ ।

  • @NitenBudha
    @NitenBudha 4 ปีที่แล้ว +4

    सुरेश जी हजुर गायको गीत सारै राम्रो लाग्यो।

    • @sureshshahi
      @sureshshahi  4 ปีที่แล้ว

      Thank uso much and dhare pani hai hjr

  • @InnocentDenimJacket-mv5il
    @InnocentDenimJacket-mv5il 8 หลายเดือนก่อน +77

    २०२४ मा हेर्ने कोको हुनुहुन्छ ? हेरौ त ?

    • @sureshshahi
      @sureshshahi  6 หลายเดือนก่อน +13

      Th😅ank u so much plz man pare share n subscribe

    • @dipendra989
      @dipendra989 5 หลายเดือนก่อน +9

      Ma xu तर याे गित जति सुनेपनि धित मर्दैन धन्यवाद सुरेस दाई❤️❤️🙏🙏

    • @user-il1es2zr9r
      @user-il1es2zr9r 5 หลายเดือนก่อน +3

      ​@@sureshshahiKO I❤

    • @user-jc5mf7rh2o
      @user-jc5mf7rh2o 5 หลายเดือนก่อน +2

      Ma pani herdai xau

    • @MadanBist-un9fq
      @MadanBist-un9fq 5 หลายเดือนก่อน +1

      ❤​@@sureshshahi

  • @FursangLama-z9w
    @FursangLama-z9w หลายเดือนก่อน +2

    मनै नागाउने जति सुने तेति सुनिरहु लाग्ने यो कोसेलिको उत्कृष्ट सम्मान सहित लाइक गरेको छु🙏🙏🙏

  • @pradeepshreeramsingh9510
    @pradeepshreeramsingh9510 5 ปีที่แล้ว +5

    Damii song xw bhanne jati bideshi sathi like and Nepal ma basne jati comment

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Thank ua so much share pani hai..

  • @ke-shav3
    @ke-shav3 3 ปีที่แล้ว +4

    एउटा मात्र एउटा गीत होईन यो साँच्चिकै लाखौं युवाको वेदना पिडा अनि अन्तमा मन छुने लाई आफ्नै देशमा केहि गरौं भन्ने हो । love you #Suresh_Shahi #daju

  • @tejendrapariyar2778
    @tejendrapariyar2778 5 ปีที่แล้ว +7

    Very very nice songs shures shahi ji
    Hjr lai derai derai dhanebad xa

  • @neerajbam5668
    @neerajbam5668 5 ปีที่แล้ว +4

    1dam sahi xa supop song

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      man pare share pani hai dhanyabaad

  • @laxmanjoshilaxmanjoshi863
    @laxmanjoshilaxmanjoshi863 5 ปีที่แล้ว +5

    आहा कती राम्रो गीत

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      dhanyabaad ani man pare share plz

  • @narendrabudhaxattri4017
    @narendrabudhaxattri4017 4 ปีที่แล้ว +2

    अहँ साचिकै हामि प्रदेशि लाई आफु जन्मेको माटो सुन भन्दा पनि महगो भईगो है र अनि एउटा अर्को सब्द ले मेरो साचिकै मन छोयो आमा। मेरी घर भोक लाग्यो कैकन भनुँ साँच्चै पनि आम मात्रै तेस्तो हुन् आफ्नो सन्तान को चिन्ता बढि मान्ने गर्छन

    • @sureshshahi
      @sureshshahi  4 ปีที่แล้ว

      Thank uso much and dhare pani hai hjr

  • @karnalitilarivernepal9345
    @karnalitilarivernepal9345 5 ปีที่แล้ว +5

    साह्रै मन छोयो Nice deuda song

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      thank u so much and share pani hai.. plz

  • @chakrabahadur5811
    @chakrabahadur5811 5 ปีที่แล้ว +5

    Nice song daju

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      dherai dhanyabaad hjr share ko aasha xa hai plz

  • @LBChand
    @LBChand 5 ปีที่แล้ว +32

    Wow sir really nice song .....

  • @khemraj8079
    @khemraj8079 7 หลายเดือนก่อน +2

    प्रदेशि मन छुने आहा कति राम्रो गित ❤️❤️💐💐

  • @keshabbudha4964
    @keshabbudha4964 5 ปีที่แล้ว +4

    आहा कति मिठो सोर दाजु को ल बधाई छ हजुर लाइ

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Thank ua so much share pani hai..

  • @tikarambagale3407
    @tikarambagale3407 4 ปีที่แล้ว +1

    वाह । गीत भनेको यस्तो हुनुपर्छ जसले हरेकको मन बोलेको छ, दिल बोलेको छ, पिर बोलेको छ, व्यथा बोलेको छ । जब ईन्द्रेणी कार्यक्रममा शर्मिला श्रेष्ठ जी ले लिनु भाको अन्तर्वाता हेरे अनि सुरेश शाही जी को बारेमा धेरै थाहा पाए पहिले त्यति थाहा थिएन मलाई । अनि जब झलक् झलक् हिमाल , कर्मभूमी जहाँ भएनी जन्मभूमि मेरो पश्चिम नेपाल गीत हेरे , उहाँ प्रति उच्च सम्मान , आदर अनि माया जागेर आयो । मैले त्यस गीतमा पनि कमेन्ट गरेको छु, घण्टौं हेर्दा समेत धित मरेन मेरो। अनि यो सुन भन्दा महंगो गीत हेरे , जुन हेर्यो हेरौं हेरौं लाग्ने , संदेश मूलक अनी स्वर त्यस्तै मीठो । यस्ता गायक अनि सर्जकको सधैं उन्नति होस्, सांगीतिक दिनहरु उज्ज्वल होस् , मुरी मुरी शुभकामना । कला अनि गला अझ शसक्त भएर जाओस्, सुस्वास्थ्य अनि दीर्घायुको समेत कामना गर्दछु । परदेशमा हुनेहरूको मन मनको कथा ब्यथा समेटिएको यस गीत कति जीवन्त छ भन्ने लोक संगीत बुझ्ने मनले पक्कै बुझ्न सक्छ । भिडियो मा देखाए जस्तै आफ्नो सन्तान अनि परिवारको उज्जवल भविष्य को सपना बोकेर परदेश आउने दिन मेरा तीन जना लालाबाला स्कुल गएका थिए, त्यसैपनि बिछोडमा नमज्जा हुन्छ भनेर मैले स्कुल पठाए अझ मेरो छोरो त सानो थियो ४/५ वर्ष को, स्कुल छुटेर घर फर्कदा बाबालाई नदेखेपछि त्यसदिन साँझ ८/९ बजे सम्म मलाई सम्झिएर रोएछ, बाबा विदेश जानु भएछ मलाई छोडेर भनेर जब की छुट्ने बेला फोन मा बोल्ने अवसर पनि मिलेको थिएन स्कुलमा भएको भएर । अहिले यो गीत सुनिरहदा मलाई झण्डै दुई वर्ष अगाडी को सम्झना आँखा अगाडी फनफनी नाचिरह्यो , सम्हाल्न सकिन , आँशु खस्यो आँखाबाट । एउटा सर्जकको सिर्जना गर्दा अनि त्यसलाई न्याय दिएर गाउने गायकको गलामा पर्दा लाखौं करोडौं परदेशीको मन मुटुमा बस्छ यस्ता सिर्जना । भन्दै गर्दा मैले कथा भने जस्तो भयो कमेन्ट लामो पनि भयाे तर कथा यथार्थ नै थियो । लाखौं करोडौं शुभकामना आदरणीय गायक सुरेश जी लाई अनि अजम्बरी माया । म हजुरको फेसबुक मा साथी हुन चाहन्छु मिल्छ भने कृपया । 🙏🙏🙏🙏🙏♥️♥️♥️♥️♥️😘😘😘😘😘 । कुनै गल्ती भए माफ पाऊँ, कमेन्ट धेरै लामो भो । हजुरको च्यानल त थाहा भयो Subscribe गरे को छु मैले पनि ।

    • @sureshshahi
      @sureshshahi  4 ปีที่แล้ว

      Thank u so much share pani hai hjr

    • @nanimayahamal1543
      @nanimayahamal1543 3 ปีที่แล้ว

      Dari ramro chha ramarmi chha ra danabata

  • @tkpgamingnepal7627
    @tkpgamingnepal7627 5 ปีที่แล้ว +5

    एकदमै मार्मिक वैदेशिक पिडाकाे कथा ।

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Thank ua so much share pani hai..

  • @KshitijReyan4
    @KshitijReyan4 2 ปีที่แล้ว +1

    सारै राम्रो लाग्यो अनि संगित झनै राम्रो लाग्यो

  • @tekrajjoshi9917
    @tekrajjoshi9917 3 ปีที่แล้ว +7

    Nice creation suresh ji.

  • @rajkumarsaud684
    @rajkumarsaud684 2 ปีที่แล้ว +2

    Very nice song

  • @birmalthapa3516
    @birmalthapa3516 5 ปีที่แล้ว +95

    यति राम्रो गित भयर नि १५००० हजारले मात्रै हेरेको रैछ सारै दुख्ख लाग्यो, मलाई त सारै मन पर्यो सेर पनि गरे छु

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +14

      thanks so much aru sathi haru lai pani share garna laaunu paryo ...you tube lai paisa tirera boost garna lagauxan ajkal but yo gitkaa real views hun ......

    • @harishsinghdhami158
      @harishsinghdhami158 5 ปีที่แล้ว +5

      हो आज भोलि यस्ता दुख लाग्दा गीत कम हेर्छ्न हजुर म लाई त यश ले मन छोयो

    • @birmalthapa3516
      @birmalthapa3516 5 ปีที่แล้ว +1

      @@harishsinghdhami158 TH-cam ma Vanda ni Facebook page ma yo geet dherai upload gareko dekhinx hjr

    • @lokrajpant5242
      @lokrajpant5242 5 ปีที่แล้ว

      @@sureshshahi 53000 views पुगे

    • @uttambohara121
      @uttambohara121 5 ปีที่แล้ว

      Maile tw yo get lae dinko 2 3 patkk harxu really Hert song

  • @kukurharukoaushadhi9079
    @kukurharukoaushadhi9079 4 ปีที่แล้ว +2

    साच्चिकै रुवाउने गित रहिछ वा वा एकचोटि इन्द्रेणी कार्यक्रममा आयर यो गित गाउनुस अनि चारैतर्फ फैलिने छ राजा मत रोय यो गित सुनेर साहेद मेरो जिदनसङग मेल खायर होला ।

    • @sureshshahi
      @sureshshahi  4 ปีที่แล้ว

      dhanyabad man pare shere pani hai ..

  • @mandhirsingh6075
    @mandhirsingh6075 5 ปีที่แล้ว +19

    ओ सर कत्ति मार्मिक गित मेरो त आखाबाट आसु बगेको थाहै भएन
    बधाई तथा शुभकामना

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +3

      ho ra thanks n share pani hai

    • @takandrapariyar332
      @takandrapariyar332 3 ปีที่แล้ว

      कति रामाे गित

  • @keshabrajjoshi6986
    @keshabrajjoshi6986 5 ปีที่แล้ว +5

    वा वा क्या गजव गित आवस त हृदयमा भिज्ने धन्यवाद सम्पुर्ण टिमलाई

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      dherai dhanyabaad hjr share ko aasha xa hai plz

  • @bhawanchhetri9458
    @bhawanchhetri9458 5 ปีที่แล้ว +6

    Very marmik songs Reyal Story 😂😂😂😂बधाई छ सुरेश शाहि जी अति मार्मिक गित आँखामा आसु आयो

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      dherai dhanyabad hjr share pani hai hjr..

  • @rohansinghofficechinal4846
    @rohansinghofficechinal4846 5 ปีที่แล้ว +4

    एकदमै मार्मिक गित दाई ।मन छोयो

  • @lalbdrsaud4882
    @lalbdrsaud4882 2 ปีที่แล้ว +2

    सबै नेपाली को मन मुटुमा बस्न सफल
    यक मात्रै गायक शुरेस शाइ लाई सलाम छ
    जति सुनेपनी सुनु शुनु लागि रने
    डिउटी गर्दा त झनै याद आउँछ यो गित
    बधाई छ दाजु

  • @samirshahi9183
    @samirshahi9183 5 ปีที่แล้ว +3

    suppar songs dajai ati mitho sor

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      Thank u so much n share pani hai hjr

  • @laxmimahatara8490
    @laxmimahatara8490 4 หลายเดือนก่อน

    सुरेश दाइ हजुर लाई मेराे तर्फबाट धेरै धेरै धन्यवाद हामी नेपाली काे कथा बेथा बुझेर याे मधुमहर आवाज लाई सम्मान गर्दछु🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏👏👏👏👏👏👏

  • @prakashrokaya2086
    @prakashrokaya2086 5 ปีที่แล้ว +3

    Ek dami geet dai swor pani mitho chha

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      dhanyabaad ra share pani hai..

  • @ramilsing9565
    @ramilsing9565 5 ปีที่แล้ว +2

    Dharai ramro song

  • @kamikrishnabahadur7740
    @kamikrishnabahadur7740 3 ปีที่แล้ว +3

    Man छोयो dada

  • @kishorjibisaud4239
    @kishorjibisaud4239 3 ปีที่แล้ว +1

    आहा ! फेरि मन पग्लियो यो गीतले ।

  • @mitrabudhathoki5198
    @mitrabudhathoki5198 3 ปีที่แล้ว +13

    म मध्यपश्चिमको भएता पनि सुदुर पश्चिमको कला संस्कृति र डेउडा गित अति मन पर्छ !!!

  • @balbahadurbaduwal9790
    @balbahadurbaduwal9790 8 หลายเดือนก่อน +3

    अति मार्मिक ठाडी भाका गित

  • @birmalthapa3516
    @birmalthapa3516 5 ปีที่แล้ว +39

    सारै राम्रो छ सुरेस सर मनै छुयो हजुरको गितले मेरो त, हामि जस्ता खाडिमा बस्नेको आधारितमा छ

  • @madanneupane8828
    @madanneupane8828 5 ปีที่แล้ว +45

    कठैदैन साच्चिकै पर्देशिको जिबनसङ्ग सान्दर्भिक छ ।उहाँलाई सालम दिनेले एता हाजिर गरौँ ।

  • @user-zt4cn6gj7z
    @user-zt4cn6gj7z 5 ปีที่แล้ว +3

    आफु त परदेशी मानंछे यो गित सुनेर सुनेर आझ धेरै रूया कठै कठ मेरी प्यारी गौमै छन मेरा प्यारा छोरा छोरी याद आयो ।
    सफलता को सुभकामना ब्यक्त गर्दछु म कुमार मटेली को तर्फ बाट हार्दिक धन्यबाद ग्यापन दिन चाहन्छु सुरेश दाइ लाई ।

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      dherai dhanyabaad hjr share ko aasha xa hai plz

  • @narendrabc7470
    @narendrabc7470 7 หลายเดือนก่อน +2

    So very nice song

  • @user-hy9fo2xr1j
    @user-hy9fo2xr1j 5 ปีที่แล้ว +7

    मन मुटु देखि नै राम्रो लाग्यो पर्देसी को कथा को यो गीत सुनेर त

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      Thanks sooo much... n share ..

    • @saranmalla5982
      @saranmalla5982 5 ปีที่แล้ว

      Man xune geet xa yar

  • @deepakdhami2264
    @deepakdhami2264 3 ปีที่แล้ว +2

    Dami song हरे हर

  • @यमराजामहत
    @यमराजामहत 5 ปีที่แล้ว +46

    सलाम छ ३ करोड नेपालिको सर्जक अनि गाएक सहित सबै टिमलाई।

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +4

      Dhanyabaad hjr hjr lai pani ra yasko prachar gardinu paryo hajur
      kasari hunxa 3 karod nepali samma puryauna sakiyana..

    • @jamesrawal4487
      @jamesrawal4487 ปีที่แล้ว

      @@sureshshahi ml

    • @aashischohan5483
      @aashischohan5483 ปีที่แล้ว

      @@sureshshahipnn

    • @bikram_singh_bista
      @bikram_singh_bista 8 หลายเดือนก่อน

      ​@@sureshshahiदाई यतिको गीत मैले आज सम्म सुनेको थियन जिन्दगी को यथात कुरा छ हजुर लाई धेरै धनयवाद दाई ❤❤

  • @padamsingh1522
    @padamsingh1522 2 ปีที่แล้ว +1

    अाहा सारै मन पर्यो धन्यवाद सुरेश साहि ज्यु लाई

  • @laxmanshahi6500
    @laxmanshahi6500 5 ปีที่แล้ว +20

    मलाइ त सारै राम्रो लाग्यो हजुर लाई धेरै धेरै धन्यवाद

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Thank ua so much share pani hai..

    • @teksinghkarki1727
      @teksinghkarki1727 4 ปีที่แล้ว

      अती राम्रो गित।

  • @गाउँलेभाई-न5भ
    @गाउँलेभाई-न5भ 3 ปีที่แล้ว +2

    भिडियो हेर्दा हेर्दै आँसु झरेको पत्तै पाईन।😭love देउडा ❣️गाउको यादले निकै सताईराछ । हजुरलाई भित्री मनबाट नमन छ।

  • @sarojbhandara5366
    @sarojbhandara5366 5 ปีที่แล้ว +4

    धेरै मीठो गित को यल्बम निकाल्नु भो दाइ कुनै कुनै वर्ड मेरो जीवन मा परेको मेल खायोनि सुरेस दाइ धेरै धेरै बधाई छ हाल म साउदि अरब बाट हेरिराछु

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      thank u so much tapai ko jastai dherai ko jeevan sanga mel khanxa hola plz share garna nabhulnu hola

  • @Birendra-Blog
    @Birendra-Blog 5 ปีที่แล้ว +2

    आहा दाइ सारै राम्रो छ

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      dhanyabaad ra share pani hai hjr

  • @kamalbam7796
    @kamalbam7796 5 ปีที่แล้ว +19

    WOW!! yasto po geet !! BAHUT NIKO GEET!!

  • @ganeshkumartiruwa1079
    @ganeshkumartiruwa1079 5 ปีที่แล้ว +2

    आहा जति सुने पनि मनै न अघाउने सुन मा सुगन्ध स्वर सैग लय शब्द बयान गर्न सकिय....

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Dhanyabaad hjr yo gitlai kasari badi bhanda badi manxelai sunauna sakiyala kosis garnu paryo hjr

  • @rajbiswakarma6186
    @rajbiswakarma6186 4 ปีที่แล้ว +3

    Wow wow
    Katha ladi mero sudurpasim ko deuda jatisuneni man naaaune
    Mata suresh sahi dajuko sanae dekhi thulo fenho
    Yanaki hajari mala dekhi
    Congrechulesn daju hjr xautapo
    Hamile deuda Geet sunn pakaxau
    Natr vane deuda ko nam MA manxelae uxringkhal geet
    Gauxan
    Yo ni Vann chahanxu
    Sunvane ko sunae ho
    Uslae kotyaun pardaen
    Hala MA qatar maxu
    But katikher ghar jam vaxa hjr ko geet sunda bestfullok

    • @sureshshahi
      @sureshshahi  4 ปีที่แล้ว +1

      thanmk u so much share pani hai hjr..

  • @ntc.official7304
    @ntc.official7304 3 ปีที่แล้ว +1

    ek dam dami lagyo kasko kasko mutu chhoyo yeta hajir

  • @pushpabohara2340
    @pushpabohara2340 5 ปีที่แล้ว +71

    मिठो गीत बधाई छ दाजु

  • @bisnunepali6246
    @bisnunepali6246 5 ปีที่แล้ว +12

    मर्मस्पर्शी गित रहेछ पर्देसिको जीवन मा मेल खाने अँखा बात आसु नै झर्यो

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Thanks hjr share pani hai.

  • @rajpuriprakash611
    @rajpuriprakash611 4 ปีที่แล้ว +3

    कति मन दुखेर आँसु झर्यो आँसु थाम्न सकिन हजुर लाई धन्यवाद यस्तै मिठा गीत लेयाउनु होला म अभागी को तर्फ बात

    • @sureshshahi
      @sureshshahi  4 ปีที่แล้ว

      dhanyabad man pare shere pani hai ..

  • @ranabirbk.3469
    @ranabirbk.3469 5 ปีที่แล้ว +1

    निकै मार्मिक मन छुने गित दादा हामी प्रदेशी ले जे भोकेकाछौ तेही गित मार्फत यथार्थ निकाल्नु भयो छ ।
    निकै भावुक बनायाो गित ले 😂😂😂😂😂😂😂 बधाई छ दाजी

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      Thank u so much ana sathiharu lai pani share garidinu hai..

    • @ranabirbk.3469
      @ranabirbk.3469 5 ปีที่แล้ว

      मैले आफ्नो फेसबुक मा शेयर गरिसके छु

  • @ijakyoutubechannel2608
    @ijakyoutubechannel2608 5 ปีที่แล้ว +4

    दामि गित काे सलाम

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      dhanyabaad ra share pani hai hjr

  • @RajeshboharRajesh
    @RajeshboharRajesh 6 หลายเดือนก่อน +1

    पर्देशि को लागि मनै छुने यउटा मार्मिक गित यकदमै मान्छेको जिवनमा मेल खुवाने गित ,,,💓💓💖

    • @sureshshahi
      @sureshshahi  6 หลายเดือนก่อน

      Th😅ank u so much plz man pare share n subscribe

  • @nishantneupane9198
    @nishantneupane9198 5 ปีที่แล้ว +20

    अाहा हाे साचै शाहि जि हजुर लाई सलाम छ ईन्दे्णि मा किसन दा सग यक पटक फेरि जानु परेव

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      dhanyabaad ani man pare share plz

  • @sarmitgamer9443
    @sarmitgamer9443 ปีที่แล้ว +1

    Sarai ramro lagyo

  • @modelramsaud3268
    @modelramsaud3268 5 ปีที่แล้ว +39

    हैन मेरा आमा बुवा छोरा छोरी बुडी सातमा
    छन अझै पनि मारा आँखा बाट आँशु झर्नु थाले
    गित हुनु पर्छ एस्तो

  • @bhawanshanu
    @bhawanshanu 11 หลายเดือนก่อน +1

    एकदम रियल जस्तो धेरै याद अाउने ❤❤

  • @santoshbhandari7755
    @santoshbhandari7755 5 ปีที่แล้ว +4

    आहा कस्तो मिठो स्वोर यक्दमै राम्रो छ एउटा् पर्देशी को कथा समेतेको छ

  • @RPfan01
    @RPfan01 5 ปีที่แล้ว +20

    घरमा पच्छिम नेपाल् (बागलुङ ) छिमेकी जिल्ला हरुमा देउदा घन्किन्छ । मलाई पनि लाग्छ हाम्रो जिल्लामा पनि देउदा घन्किउस ।गित ले छोयो सारै

  • @tsbmilanchhetri6410
    @tsbmilanchhetri6410 5 ปีที่แล้ว +6

    आहा कति मिठो जति सुनेनि सुनु सुनु लाग्ने मैले त ३गचोटि सुने अझ झन राम्रो राम्रो लाग्यो बधाइ छ हजुरलाइ

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      ho ra thanks n share pani hai

  • @dhirendradhami9129
    @dhirendradhami9129 2 ปีที่แล้ว +6

    मनै छाेयाे याे गितले❤️बधाईछ हजुर

  • @mandhirsingh6075
    @mandhirsingh6075 5 ปีที่แล้ว +2

    सर यो गित सुन्दा त आखाबाट नरोकिने भयो यत्ति कर्णपृय सवरका धनि सर हजूरलाई लाखौ लाख शुभकामना

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      dhanyabaad ra share pani hai hjr

  • @nabinrana
    @nabinrana 5 ปีที่แล้ว +4

    Aahaaa kati ramro vois ani sabda damii lagyo deuda song

  • @user-bk2ld6fg4r
    @user-bk2ld6fg4r 9 วันที่ผ่านมา +1

    धेरै धेरै बधाई छ

  • @karanbhat1434
    @karanbhat1434 5 ปีที่แล้ว +9

    प्रदेशमा कति दुःख हुन्छ विदेशीएका दाजु भाई लाई थाहा हुन्छ गित सुन्दा मन मुटु नै रोयो म पनि दश बर्ष भो

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Thank ua so much share pani hai..

  • @bogatan.doti_6420
    @bogatan.doti_6420 ปีที่แล้ว +1

    Aaha kati mitho voice & video ushaimathi deudama shjiyako thadivaka hjr all tem lai thank you

  • @narayanmusicchannel7696
    @narayanmusicchannel7696 5 ปีที่แล้ว +4

    मनै छुने गीत आवाज त झनै मीठो सुरेश शाही सर को

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +2

      Thanks so much share pani hai..

  • @janakdhami872
    @janakdhami872 3 ปีที่แล้ว +1

    एकदम राम्रो गित दाजु

  • @bishnuadhikari4959
    @bishnuadhikari4959 5 ปีที่แล้ว +4

    मन छुने गित कठै बरा आँखा बाट आँसु आयो धेरै धेरै धन्यवाद यति राम्रो देउडा गित बनायको मा ।।सलुट छ मेरो

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Dhanyabaad hjr man pare share garidinuhola plz

  • @balbahadurbohara6170
    @balbahadurbohara6170 ปีที่แล้ว +1

    सार्है राम्रो गित

  • @chakrathapa93
    @chakrathapa93 5 ปีที่แล้ว +4

    Nice song

  • @ramrshrokaya4098
    @ramrshrokaya4098 4 ปีที่แล้ว +1

    दामी हजुर

  • @narendrabudha3012
    @narendrabudha3012 5 ปีที่แล้ว +31

    यो सान्दर्भिक र मार्मिक मन छुने गित को लागि अग्रिम शुभकामना सर आगामी दिनहरु मा पनि यस्तै रचनात्मक गित हरु सुन्न पाइयोस् ।

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +3

      dherai dherai dhanyabaad share pani garnu hola hai..

    • @nandrajbohara7137
      @nandrajbohara7137 5 ปีที่แล้ว +1

      Nice song

    • @laxmijoshi6191
      @laxmijoshi6191 4 ปีที่แล้ว +2

      @@sureshshahi hello Suresh shahi

    • @ravipariyar6416
      @ravipariyar6416 3 ปีที่แล้ว +1

      Very nice songs🎧🎵🎧🎵 dada

  • @nareshbahadursingh9190
    @nareshbahadursingh9190 ปีที่แล้ว +1

    सलाम छ प्रिय शर्जक।

  • @rabibalayar9443
    @rabibalayar9443 5 ปีที่แล้ว +4

    Badhai xa

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว

      Thank u so much n share pani hjr

  • @kumardhamala2266
    @kumardhamala2266 2 หลายเดือนก่อน

    जब नेपाल थिय त पनि सुन्ने गर्थे तर अहिले आफ्नै जीवन सङ मेल खायपछी झनै दिन मा 3/4 चोटि हेर्ने गर्छु 😢😢घर कालिकोट हाल मलेसिया बाट 😢😢

  • @lokrajpant5242
    @lokrajpant5242 5 ปีที่แล้ว +21

    स्वर को प्रशंसा गरी नथाकिने अवस्था छ
    शब्द लय उत्तिकै मार्मिक छन ।
    यदि गीत को बीचमा बोलिएको डॉयलोग पनि मातृ भासा मा भएको भए झन कति राम्रो हुन्थ्यो होला ।जे भए पनि कलाकार मित्र हजुरलाई हार्दिक बधाई र शुभकामना पनि

    • @sureshshahi
      @sureshshahi  5 ปีที่แล้ว +1

      Thank u so much .....hamro bhasha bhanda baahira ka samudayale sajilai bujun bhanera ho ..

    • @RanjeetSingh-me7iu
      @RanjeetSingh-me7iu 5 ปีที่แล้ว +1

      Lok raj pant Nice good

    • @ibhanabudhachettri5587
      @ibhanabudhachettri5587 5 ปีที่แล้ว +1

      एक दम राम्रो सोर छ सर

    • @mallabirendra4747
      @mallabirendra4747 5 ปีที่แล้ว

      Ekdam ramro comment lok raj pant un

    • @rujukumar1931
      @rujukumar1931 4 ปีที่แล้ว

      Lok raj pant J

  • @AbiralDhamiabbiral
    @AbiralDhamiabbiral 11 วันที่ผ่านมา

    सलाम हामि जस्ता प्रदेसिका पिडाहरुलाई मनन र चित्रण गरेको मा सुरेस साहि जि