आहा देउडामा क्या मजा हरिश चन्द्र कडायत सँग एक घण्टा बितेको पत्तै भएन ।०३.०५.०७८ ।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 5 ต.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Haris_Chandra_Kadaayat_Special_Programe
  • บันเทิง

ความคิดเห็น • 373

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +62

    इन्द्रेणी मार्फत विभिन्न दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @ram689
      @ram689 3 ปีที่แล้ว +3

      _कहिले कहिँ डेउडा गित पनि ल्याउनु पर्यो कृष्ण सर ( गायक / गायिका ) सुरेश शाही vs टीका पुनले गाउनु भएको गित ( झल्क झल्क हिमाल )_

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว

      Krishna ji ji ji ji ji is a real HERO OF HUMANITY:
      Long Live indreni family with your noble service
      Stay safe and healthy. Health IS REAL WEALTH.

    • @sherbk8326
      @sherbk8326 2 ปีที่แล้ว

      Oo

  • @Dharam-Rawal2045
    @Dharam-Rawal2045 2 ปีที่แล้ว +23

    यस्ता सुमधुर स्वरका धनी आदरणीय हरिशचन्द्र दाइप्रती हार्दिक श्रद्धाञ्जली !!! तपाईंको यो आवाज कालजयी रहिरहनेछ!!!!

  • @ThakuriSamata
    @ThakuriSamata 3 ปีที่แล้ว +61

    हार्दिक नमन इन्द्रेणी परिवारलाई सुदुरको डेउडालाइ स्थान र सम्मान दिएको मा

  • @yagyarajpant9496
    @yagyarajpant9496 2 ปีที่แล้ว +9

    कठैबर, यति महान हस्ती हरिश्चन्द्र कडायत दाजु आज हामीमाझ रहनु भएन, अत्यन्तै दुखद क्षणमा दाजुका यति मार्मिक भाका फेरि सुन्दा विह्वल भइयो।
    अश्रुपूर्ण भावपूर्ण श्रद्धाञ्जली 🌺🌺दाजु

  • @pushprajkunwar8761
    @pushprajkunwar8761 3 ปีที่แล้ว +35

    आहा साच्ची कै आज मेरो सुदुर को सस्कृती आज धेरै मन खुशी भयो।हरिश चन्द्र जि र हाम्रो सुदुर कि कोइली कृष्णा बैनी लाई धेरै धेरै धन्यबाद छ।जय इन्द्रेणी 🙏🙏🙏❤️❤️❤️

  • @sagarchhettri3295
    @sagarchhettri3295 3 ปีที่แล้ว +7

    बझाङि देउडा सम्राट नरेन्द्र रेग्मी नन्दकृश्न जोशी पछिका हरिचन्द्र कडायत जि आज इन्द्रेणीमा देख्दा धेरै खुशी लाग्यो।

  • @surendralothyallothyal2168
    @surendralothyallothyal2168 3 ปีที่แล้ว +29

    कठै दाईन गाउँ घर को याद आयो पार्भात पार्भत सबै जनालाई धन्यवाद छ

  • @jagatthapa8440
    @jagatthapa8440 3 ปีที่แล้ว +19

    शुभ बीहानि मध्य तथा सुदुरपश्चिम का देऊडा भाका हरू,सानो छँदा क्यासेट माँ सुनीन्थीयो, समपूर्ण ईन्द्रेणी टीम लाई हिर्दय देखी सम्मान् गर्छु

  • @singarsureshkumarjanala6301
    @singarsureshkumarjanala6301 3 ปีที่แล้ว +15

    अब अछामका राजाराम भाटलाई बोलाए हुन्थयो ईन्द्रेणी कार्यक्रममा भन्ने यता हाजिर हौ त

  • @naranaryal5124
    @naranaryal5124 3 ปีที่แล้ว +24

    नमस्कार शुभ बिहानी राम्रो सुदुर पश्चिम
    जय स्वामिमान जय लोक सङीत 🙏🙏🙏🌷👍️🌱❤️👩‍❤️‍👩

    • @bhuwanbhatta1756
      @bhuwanbhatta1756 3 ปีที่แล้ว

      नमस्कार शुभ बिहानी राम्रो सुन्दर पश्चिम
      जय
      स्वाभिमान 💖💕💔
      जय
      संगीत🙋🙏🙏🙏🙏💕💔💓

  • @krishnadangi439
    @krishnadangi439 2 ปีที่แล้ว +5

    यति राम्रो हँसिलो बानी ब्यहोरा भएका सुमधुर स्वरको धनी गायक आज हाम्रो सामु रहनु भएन भन्ने खवरले साह्रै दुखी बनायो
    हार्दिक श्रद्धान्जली हरिश सर
    हजुरको स्वर्गमा बास होस

  • @barmanbudha305
    @barmanbudha305 3 ปีที่แล้ว +20

    इन्द्रेणीका सबै परिवारलाई शुभ बिहानि

  • @shankarshambu6441
    @shankarshambu6441 3 ปีที่แล้ว +3

    वा वा सुन्दर सुदुर पश्चिम को डेउडागित झिकै राम्रो ।।।
    जय डेउडा
    जय संगित
    जयईन्देणी
    जय सुदुर

  • @Rameshbaduwal4257
    @Rameshbaduwal4257 3 ปีที่แล้ว +12

    सम्पुर्ण इन्देणी परिवारलाई हिर्दय देखि नमन गर्द छु !! आज आयो है बल्ल सुदुरको तहल्का द्सुदुरको ढुकुटी डेउडा जय जय इन्देणी जय डेउडा गित 🙏🙏🙏🙏

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +7

    आहा अग्रज कलाकार हरिस चन्द्र ज्यु लाइ इन्द्रेणी मा देख्न पाइयो, कति राम्रो मिठो स्वर सब्द ले देउडा गीत गाउनु भो कृष्णा ज्यु र हरिस ज्यु ले अति उत्कृष्ट, जय इन्द्रेणी, जय कृष्ण दाइ,

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +5

    बझाङ पडेस ब्यारेक मा बस्दा खेरि दाजु हरिश चन्द्र कडायत का देउडा गित पडेस सैपाल यफयाम. मा सुनेकाे थियं अाज ईन्द्रेणि मा देख्नापायियाे । धेरै खसी लागेयाे

    • @dineshbista3403
      @dineshbista3403 3 ปีที่แล้ว

      Tapai army ma hora paila Kati Saal tira padesh Barack ma basnubhayo?

  • @bhimdeuba22823
    @bhimdeuba22823 3 ปีที่แล้ว +9

    आहा मन पर्ने कलाकार हरिसचन्द्र कडायत बोलाउनु भयकोमा कृष्ण दाइ लाई धन्यवाद

  • @sskk156
    @sskk156 3 ปีที่แล้ว +6

    कृष्णा बहिनी देउडा मा पनि खप्पिस छिन

    • @mikalkumar8499
      @mikalkumar8499 3 ปีที่แล้ว

      अब पालो हाम्रो हुन्छ कि हजुर संग गाउन गाउने

  • @dhandevnath8793
    @dhandevnath8793 3 ปีที่แล้ว +5

    धन्यवाद ईन्द्रणिका सम्पूर्ण कलाकार तथा कृष्ण कडेल दाईलाई समय समयमा सुदुरपश्चिमका भाकाहरू सुन्दा धेरै रमाइलो लाग्यो

  • @क्षेत्रीईन्द्रथापा-ध3ड

    हार्दिक नमन ईन्द्रेणी टिमलाई हाम्रो सुदुर पश्चिम को भाका लाई मौका दिनु भएकोमा 🙏

  • @chandraraigainofficial
    @chandraraigainofficial 3 ปีที่แล้ว +16

    आहा कतिराम्रा देउडा गित हार्दिक सम्मान छ हरिशचन्द्र दाई प्रती ।

  • @nirankadayat3007
    @nirankadayat3007 3 ปีที่แล้ว +6

    धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाइ
    बझाङ जिल्ला बाट पनि डेउडा सर्जक बोलाउनु भएकोमा।

  • @nandasingh9023
    @nandasingh9023 2 ปีที่แล้ว +3

    अन्तिममा गाउनु भएको एकल स्वर सुन्दा आज साच्चिकै मन रुएर आयो दाइको आत्माले सान्ती पावश हार्दिक सर्दान्जली दाइ 😭😭😭😭😭

  • @dabalbc398
    @dabalbc398 2 ปีที่แล้ว

    आदरणीय सुदुर पश्चिम् का सान एक बरिस्ठ कलाका अब को आउने पुस्ता मा पाउन असम्भव छ ! आदरणीय हरिचन्द्र ज्यु लाई हार्दिक सम्मान सहित भावपुर्ण श्रद्धाञ्जली

  • @karnathapa7492
    @karnathapa7492 2 ปีที่แล้ว

    हरिशचन्द्र जी तपाइको अवसानले डेउडा गीतको मौलिकतामा चुनौति थपिएको छ। डेउडाको ब्यापार त धेरैले गरेका छन तपाइको अवसान संगै डेउडाको मौलिक भाका र सृजनाको एउटा कालखण्ड समाप्त भएको छ। श्रद्दान्जली हरिश्चन्द्र जी ।

  • @realgimingyt4914
    @realgimingyt4914 3 ปีที่แล้ว +4

    हरेइ हर आदर्णिय कलाकार हरिष कडायत ज्युमा उच्च सम्मान छ।

  • @user-ep9eu3fc4r
    @user-ep9eu3fc4r 3 ปีที่แล้ว +2

    कठै दैन
    बजार गयाको छैकि घरको काम धान्दोछै
    म मात्र पागल हूँकि साई पन मान्दोछै//

  • @aashuhimeshthakuri5485
    @aashuhimeshthakuri5485 2 ปีที่แล้ว

    आज सुदुर का देउडा धरोहर हरिश चन्द्र कठायत ज्यु को निधन ले स्तम्भित गरायेको छ उहाँ प्रती हार्दिक श्रद्धाञ्जली 😭😭😭😭😭😭😭😭😭

  • @lalthapa4654
    @lalthapa4654 3 ปีที่แล้ว +3

    हर भाशा भासी का सस्कृती लाई येउतै माला मा गास्दै अगाडी बदेको इन्द्रेणी लाई सम्मान र माया गर्नु पर्छ म भन्छु अब केही बर्ष पछि इन्द्रेणी लाई कसैले बिलय गर्छु भनेर न सोच्दा हुन्छ जस्ले सोच्छ उसै को हानी पक्का छ जय इन्द्रेणी जय सङ्गित्🙏🙏🙏

  • @singhthakuri3638
    @singhthakuri3638 3 ปีที่แล้ว +3

    ठाडि भाकाले एकदम मन छोयो ।।।। कति सुन्दर गीत हरिस्चन्द्र दाइ super ।।।।

  • @kiranbabusaud4282
    @kiranbabusaud4282 2 ปีที่แล้ว +2

    कठै दैन यो गीत का गायक गुरु पर्ती हार्दिक सर्जाजली

  • @sushilkhadka9866
    @sushilkhadka9866 3 ปีที่แล้ว +1

    आहा म बझाङ बाट शुसिल खड्का हाम्रा दाइ हरिचन्द दाजु लाई देख्दा सारै खुसि लाग्यौं ❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏🙏

  • @krishnajaishi2364
    @krishnajaishi2364 2 ปีที่แล้ว

    सर्वप्रथम त ईन्द्रेणी का बाध्य बाधक लाई हिर्दय देखि धन्यवाद र सम्पूर्ण ईन्द्रेणी सम्पूर्ण परिवारलाई पनि धन्यवाद।

  • @Narendravirahi
    @Narendravirahi 3 ปีที่แล้ว +1

    साँच्चै ठाडिभाकाका एक महान हस्ती दादा हरिसचन्द्रका न्पुराना गीतहरु निकै लोकपि्रय छन युटुबमा नराखेकोमा नियास्रो लाग्छ।धन्यवाद दादा।।
    जौका खाजा गौका खाजा कोद्याका खाजा नाइ
    देशका राजा भोटका राजा यै मनका राजा नाइ ।। कठैदैन

  • @maansingh6359
    @maansingh6359 3 ปีที่แล้ว +1

    छोट्टि बस्ने चलन थियो जुनेलि रातरात । डाकोपनि बसिगै छ जवानी सात सात । हजुर मत ईन्डिया छु तर अाँखा बाट अाँसु अाय धन्ने बात छ कठाईज्यू जय ईन्द्रेणि नि

  • @karanthapakarankaran1684
    @karanthapakarankaran1684 3 ปีที่แล้ว +1

    मन बुढो नहुदो रैछ जोबन ढल्क्या पन एथार्थ उहाको गला र कला अझै जस्ताको तेस्तै छ सम्मान गर्दछु सुदुरका सान हरिशचंद्र कडायत र कृष्णा बहिनिलाई

  • @pradipkhadka4652
    @pradipkhadka4652 2 ปีที่แล้ว +1

    हार्दिक श्रदान्जली सुदुर पश्चिमका महान देउडा गायक आदरणीय हरिश्चन्द्र कठायत 😭😭😭😭😭😭

  • @MuskanwoD..01
    @MuskanwoD..01 4 หลายเดือนก่อน

    हार्दिक श्रद्धासुमन आदरणीय अग्रज ब्यक्तित्व हरिश्चन्द्र कठायत ज्यू,, तपाई को भौतिक शरिर हाम्रो सामू न भएपनी तपाइले हामिलाई छोडेर जानू भएको आवाज सधै हाम्रो साथ मा गुन्जी रहने छ ❤

  • @kamaladhikari2563
    @kamaladhikari2563 ปีที่แล้ว

    देउडा तथा ठाडिभाका सम्राट सोर्गिय हरि चन्द्र कडायत ज्यु लाई भावपूर्ण श्रद्धाञ्जली

  • @krishnabc3804
    @krishnabc3804 3 ปีที่แล้ว +3

    सम्पूर्ण ईन्द्रेणी टिमलाई नमस्कार अाज सुदुर पश्चिमको डेउडा ठाडी सुन्न पायो धेरै खुसी लाग्यो ।।

  • @ramnathsanjyal8571
    @ramnathsanjyal8571 3 ปีที่แล้ว +7

    सुन्दर पश्चिम सुन्दर भाका साथै हरिचन्द्र कठायात पूराना श्रष्टाको पुरानो गित !!!

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +1

    इन्द्रेणी लाई माया गर्ने जति यता हाजिर हुम त।
    हरिश्चन्द्र कडायत जि का सबै खाले देउडा गित निकै राम्रा र सारै मार्मिकता छ।।

  • @madankunwarr1721
    @madankunwarr1721 3 ปีที่แล้ว +1

    देउडा गितको त्यहि पनी ठाडिभाकामा कति‌ मार्मिक शब्द‌ समेटिएका हुन्छन । यो‌ त‌ यो देऊडा‌ ठाडि‌ सुनेर‌ स्पष्ट‌ भै‌ सक्यो‌ धन्याबाद‌ छ‌ हाम्रा‌ बझाङी‌ बड्डालाई‌ यस्तो‌ मार्मिक‌ ठाडि भाका‌ सुनाऊनू भयो । आज ईन्द्रेणी मार्फत‌ यसरी‌ नै शुदुर‌ र कर्णालीको‌ देऊडा‌ भाषाको‌ जोगर्ना‌ गरी‌ राख्नु‌ होला‌ ।।जय‌ गित‌ जय‌ संगित‌ जय‌ शुदुर‌ पश्चिम‌ ।🙏🙏❤️❤️ जय‌ ईन्द्रेणी 🙏🙏❤️❤️

  • @hemraj8270
    @hemraj8270 3 ปีที่แล้ว +1

    जन्म स्थान बझाङ मेरो पनि हरिश्चन्द्र दाजु लाई मीठो सम्झना र इन्देर्णी टिम्लाइ धेरै धन्यवाद भन्न चाहान्छु ❤️❤️❤️❤️❤️❤️

  • @birsinghrawal7881
    @birsinghrawal7881 2 ปีที่แล้ว +1

    बैकुण्ठ बास होस आदरणीय गुरु हरिश चन्द्र कडायत ज्यु

  • @maheshvishwakarma1999
    @maheshvishwakarma1999 2 ปีที่แล้ว

    सुदूरपश्चिमको संस्कृति जगेर्ना गर्नु अति आवस्यक छ!!!!!

  • @tejendraacharya6736
    @tejendraacharya6736 2 ปีที่แล้ว

    यस्ता मुर्धन्य स्रष्टाको निधनले स्तब्ध बनायो😭हरिस चन्द्र कठायत ज्यु प्रती हार्दिक श्रद्धाञ्जली

  • @nabinupadhayay7436
    @nabinupadhayay7436 2 ปีที่แล้ว

    इन्देणी को यो भाग हेर्दा हरिचन्द्र कठायत जिवित नै हुनुहुन्छ जस्तो लाग्छ ।

  • @bahadurkunwar4789
    @bahadurkunwar4789 3 ปีที่แล้ว +2

    जय सुदुर पश्चिम् को बेउदा जइ नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @sumansaud9001
    @sumansaud9001 3 ปีที่แล้ว +3

    भौत दामि।कीष्ण जि भुवन दाहाल लाइ पनि यकपटक ल्याउनु पर्यो

  • @lalsinghdhami7028
    @lalsinghdhami7028 3 ปีที่แล้ว +3

    जय ईन्द्रेणि जय सुदुर पशिचम।

  • @joshililamani8677
    @joshililamani8677 3 ปีที่แล้ว +1

    कठै दैन, सुदूर pashxim को देउडा 💕, जय indreni programme 💕

  • @dilbahadurshanki2598
    @dilbahadurshanki2598 3 ปีที่แล้ว +2

    एक चोटी देउडा गायिका डिक्रा देवि लाई पनि लेउनु परो इन्द्रेणी मा

  • @AmarDhami-sb8tj
    @AmarDhami-sb8tj ปีที่แล้ว

    मी ठाडीभाकाहरू जन्म-जन्मांतर सम्म कार्य रहीरहुन भन्दै श्वरगीय गायक हरिश्चंद्र कडात ज्यु पर्ती हार्दिक श्रद्धांजलि अर्पित गर्दछु

  • @uddhavmalla5671
    @uddhavmalla5671 3 ปีที่แล้ว +2

    Kathai dain Gaugharko purano dinko yaad aayo.yasari nai deuda lai pani indrenima thau dedai rahanu .Aadayna daju Krishna kadel ka saathai indrene team tanks all

  • @prakashbc1992
    @prakashbc1992 3 ปีที่แล้ว +1

    हार्दिक नमन सम्पुर्ण इन्देणी परिवार मा हामि सुदुरपश्चिमेलीको ठाडी भाकाका किंग हरिचन्द्र जि लाई ल्याउनु भो सम्पुर्णमा हार्दिक सम्मान साथै धन्यावाद !!
    आखिर तिर भनेको यो हो !!

  • @chetragurung1149
    @chetragurung1149 3 ปีที่แล้ว

    इन्द्रेणी टिम लाई सलम छ सबै सबै लाई नमस्कार धेरै राम्रो छ गित

  • @kbthapa2045
    @kbthapa2045 3 ปีที่แล้ว +1

    बुढा कडा हुनुहुदाे रैछ याे उमेरमा नि कति राम्रो गाउनु भएकाे अाहा खुबै अानन्द अायाे धेरै धेरै धन्यवाद ईन्द्रेणि टिम!

  • @padambohara2748
    @padambohara2748 3 ปีที่แล้ว +1

    तुई भाग्यले छली रावण ले राम छले जन कठै दैन दाई 😭😭

  • @yambahadur8313
    @yambahadur8313 3 ปีที่แล้ว

    नमस्कार सबै टिमलाई किस्न सरलाई धेरै धेरै धन्यवाद छ धेरै राम्रो देउडा अाज

  • @pitamberthapa9238
    @pitamberthapa9238 3 ปีที่แล้ว +2

    Super programme Indreni pariwar ksabai lai salam

  • @ramdeuba5220
    @ramdeuba5220 3 ปีที่แล้ว +3

    सुदुरका सान हुन दाजु!! बहुत मिठा हुन हजुरका गित धेरै सुनिथ्यो सानोछदा!!
    बधाई छ!!

  • @netrakathayat5064
    @netrakathayat5064 3 ปีที่แล้ว +1

    कठै कठ सुन्दर सुदुर पश्चिम को कति राम्रो डेउडा ठाडी भाका,,, हरिश चन्द्र कडायत र इन्द्रेणी लाई सम्मान छ,,,जय डेउडा गित संगीत र जय होस् इन्द्रेणी परिवारको,,,🙏🙏🙏🙏

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +1

    पुराना पुस्ता लाइ सम्मान नयाँ पुस्ता लाइ प्रोत्साहन गर्ने काम गरेको छ इन्द्रेणीले जय इन्द्रेणी

  • @Jeevankandel834_indianvlogger
    @Jeevankandel834_indianvlogger 3 ปีที่แล้ว +2

    👈️गरिब बेशाहारा को पबित्र मन्दिर जय इन्द्रेणी

  • @khagendrashahithakuri2034
    @khagendrashahithakuri2034 3 ปีที่แล้ว

    हामी कर्णाली र सुदुरपस्चिम का भाका अनि शब्द साच्चै मुटुनै छुने खालका हुन्छन !! जहाँ भए पनि आफ्नै कला सस्कृती आफ्नै भासा प्राण भन्दा प्यारो हुदो रहिछ !!

  • @diliprawalbajurel9786
    @diliprawalbajurel9786 2 ปีที่แล้ว +1

    हरिश दाइ अब केवल सम्झनामा मात्रै 😩😩😩😩😭

  • @surjanshahithakuri9877
    @surjanshahithakuri9877 3 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद कृण कडेल सरलाई र हरिचन्द्र कडायत बझाङ को सान आज इन्देर्णी मा गुन्जियो 💝💝💝💋✅👈

  • @kishanban4037
    @kishanban4037 3 ปีที่แล้ว +1

    ABC इन्देणि कृष्ण सर लाई सम्मान छ सबै लाई नमस्कार छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो कृष्ण सर

  • @janakacharya4197
    @janakacharya4197 2 ปีที่แล้ว

    अब सम्झना मा मत्रै रहनु भयो हार्दिक श्रद्धाञ्जली हरिश दाइ

  • @sagarsinghbohara8231
    @sagarsinghbohara8231 ปีที่แล้ว

    मन मुटुमा बस्न सफल आदरणीय स्व.हरिचन्द्र कडायत सर

  • @lokeshdeubathakuri5890
    @lokeshdeubathakuri5890 3 ปีที่แล้ว +1

    कठै कठ जय इन्द्रेणी सांस्कृतिक कार्यक्रम निम्न धेरै आभारी छु

  • @amritkarki6792
    @amritkarki6792 3 ปีที่แล้ว +1

    शुभबिहानी इन्द्रेणी टिम्लाइ जयकृष्ण

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว

    मजा आयो आजको डेउरा दोहोरी सुनेर भित्री मंनबाटै कृष्ण बजगाई बैनिलाई सलाम छ कृष्ण बज गाई बैनिको स्वर नै कोहीलिको जस्तै छ जय देस जय इन्द्रेणी सल्यान नेपाल हाल साउदी बाट हेर्ने गर्छु प्रतेक दिन पछाडी चस्मा लगाएर बसेकी मुठी आईमाई कति उताउली भाकी

  • @sherbistaxetri7519
    @sherbistaxetri7519 2 ปีที่แล้ว +1

    सुदूरपश्चिमका धेरै कलाकारलाई इन्द्रेणीमा देखियो अब एकचोटि सुदुरपश्चिमको तारा देउडाको राजा भुवन दाहाल लाई देख्न पाए हुन्थ्यो जस्तो लाग्छ।

  • @khumraj5858
    @khumraj5858 3 ปีที่แล้ว +1

    डेउदा गित सबै बुझ्न नसके पनि रमाइलो लाग्छ डेउदा सुन्दा इन्द्रेणी हेर्दाहेर्दै सुदुरपस्चिम को डेउदा भाका बुझ्ने कोशिश गर्दै छु

  • @rajustha4300
    @rajustha4300 3 ปีที่แล้ว

    देउडा गित गाउदा इन्द्रेणी को कोइली कृष्ण बजगाईको स्वर कति मीठो सुनी रहु जस्तो हौ ।

  • @binodthapa6316
    @binodthapa6316 3 ปีที่แล้ว

    हार्दीक बधाई ईन्द्रेणी टिम लाई

  • @nokhiraoli7370
    @nokhiraoli7370 3 ปีที่แล้ว +7

    अग्रज गायक हरिश चन्द्र कडायत देडा गायक बुबालाई धन्यवाद छ । बझाङ कुन ठाउँमा र कुन गाउँमा रहेछ घर । यति मिठाे डेउडा गित गायकाे मा बधाई छ । कुबेत बाट

    • @aavaashsikari5092
      @aavaashsikari5092 3 ปีที่แล้ว

      बझास छबिस पाथिभेरा गा पा मेल्लेख भन्ने ठाउँ हो।

  • @hansarajjoshi8257
    @hansarajjoshi8257 3 ปีที่แล้ว +3

    सुदर पश्चिम काे पहिचान डेउडाकाे सान जय ?इन्द्रेणी

  • @deepaksaud4037
    @deepaksaud4037 3 ปีที่แล้ว

    जय इन्द्रेणी जय सुन्दर पश्चिम

  • @nareshkumarjaishi8311
    @nareshkumarjaishi8311 3 ปีที่แล้ว +1

    आहा गजब सुदुर का देउणा

  • @lokendrarajbist1331
    @lokendrarajbist1331 3 ปีที่แล้ว +1

    कठै दैन गाउँ घरको याद आयो यति मिठो सुदूरपश्चिम को मौलेलि गीत

  • @bindushrestha4630
    @bindushrestha4630 3 ปีที่แล้ว +1

    अत्यन्तै मिठो देउडा धन्यवाद शुभकामना छ हरिश चन्द्र जी लाई साथै सम्पूर्ण इण्द्रेणी टीम लाई हृदय देखी नै नमन छ

  • @bishalmahar9269
    @bishalmahar9269 3 ปีที่แล้ว

    आहा हाम्रो शुदुरपशिम को डाड़ी भाका धेरै धेरै धन्यबाद यस्तो गित सुन्दा गाउँ घरको याद कस्तो आयो सबै सबै लाइ धेरै धेरै धन्यबाद सम्पूर्ण इन्द्रेणी टिम लाइ धेरै धेरै धन्यवाद कृष्ण दाइ हिर्दय देखि धन्यबाद युवराज सर लाइ मिठो सम्झना छ 🙏🙏🙏 आज भोलि सबै इन्द्रेणी प्रोग्राम मा कमेन्ट गर्न पाएको छु आफै कारण ले क्षमा छ

  • @KhagendarOli
    @KhagendarOli 9 หลายเดือนก่อน

    अब सम्झनामा मात्र स्वागिय
    डेऊडा का राजा शुदूरका सान.सर
    हरिष कठायत

  • @ganeshbahadurthapa9365
    @ganeshbahadurthapa9365 3 ปีที่แล้ว +2

    कठै दैनउ गाईभैसी चराउनेबेला मपनी गाउदोछे आजभोली पराईकादेश सात समुन्द पारीछु घर सुदुरपिस्चम अछाम जिल्ला मंगलसेन 1

  • @gagandhami2021
    @gagandhami2021 3 ปีที่แล้ว +2

    आहा क्या रमाइलो सुदुरपश्चिम देउडा गित हरिकडायत दाई नमन र ईन्द्रेणी का शबै कलाकार कृष्ण कँडेल दाई छत्र शाई किष्णा बजगाइ शम्पुड्न टिम लाइ नमस्कार

  • @ganeshadc6299
    @ganeshadc6299 3 ปีที่แล้ว

    धेरै पछि अाफ्नाे सुदुरकाे देउडा सुन्न पाय सबैलाई नमस्कार

  • @lokendrarawat578
    @lokendrarawat578 3 ปีที่แล้ว +2

    सबै शुदुर पश्मि का कालाकारलाइ बोलाउनु भयो अब भुबन दाहाल लाइ पनि बोलाउनु पर्यो क्रष्ण दाइ

  • @pujaralokeshpujaralokesh65
    @pujaralokeshpujaralokesh65 3 ปีที่แล้ว +1

    हाम्रो पहिचान देउडा जय इन्द्रेणी परिवार ।

  • @deepakbk7677
    @deepakbk7677 2 ปีที่แล้ว

    कठै बरि सारै राम्रो गीत अनि अग्रज लाई सम्मान

  • @bhimbhahadur3268
    @bhimbhahadur3268 3 ปีที่แล้ว

    सुन्दर सुदुर पश्चिमको सास्कृति को एक झल्को सुन र हेर्न पाउदा होल इन्द्रेणी प्रति नतमस्तक छु एकचोटि चोटिला चिरप्रचित गाएक भुवन दाहालको आगमन भए सुनमा सुगन्ध नै हुन्थ्यो

  • @shankardamai2441
    @shankardamai2441 3 ปีที่แล้ว +2

    अति उत किरिस्ट।देवड़ा हजूर सलाम छ जय गीत जय संगीत

  • @hiralalpunmeroyoutubechann6293
    @hiralalpunmeroyoutubechann6293 3 ปีที่แล้ว

    हरिस्चन्द्र ज्युलाई भित्री मंनबाटै सलामछ ऐस्तो राम्रो मंन छुने ठाडी भाका बाट सबैका मंन उदास बनाएकोमा

  • @surendrabamthakuri8190
    @surendrabamthakuri8190 2 ปีที่แล้ว +1

    हार्दिक श्रद्धांजलि हरीस सर
    तपाई पन्चतत्वमा बिलिन भय पनि तपाईका गित हरु अमर रहने छन

  • @user-ep9eu3fc4r
    @user-ep9eu3fc4r 3 ปีที่แล้ว +1

    अब प्रकाश थापालाई बोलाउनु पर्यो कृष्ण दाई देउडा ठाडी भाकाका खानी❤️❤️❤️❤️❤️

  • @nandarajjoshi3157
    @nandarajjoshi3157 3 ปีที่แล้ว +4

    जय सुदुर 😍😍😍

  • @shivraj6154
    @shivraj6154 3 ปีที่แล้ว +1

    कठैदैन हरीस जी धन्यबाद

  • @birendraayer6449
    @birendraayer6449 3 ปีที่แล้ว

    देउडाका राजा भुवन दाहाललाई पनि ल्याउन कृष्ण सर मिन्ती छ मेरो