हेर्नुहोस त कल्पना दाहाललाई राजेन्द्र पाठकका बाउछोराले बिहे भाछैन भन्दै फसाउन खाज्दा के भयो ?

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 15 ก.ค. 2020
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni#Rajendra_Pathak_VS_Kalpana_Dahal_Live_Dohari
    🙏🏼 Download our Apps 👇🏼
    ➥ Music Nepal App - bit.ly/appmusicnp (FOR NTC USERS ONLY)
    ➥ Geet App -bit.ly/appgeet (FOR NCELL USERS ONLY)
    ➥ Movie N Masti - bit.ly/2Utan00 (EXCLUSIVE MOVIE INSIDE OF NEPAL)
    ➥ Nepal On Demand -bit.ly/2FZaIBR (EXCLUSIVE MOVIE/TV OUTSIDE OF NEPAL)
  • บันเทิง

ความคิดเห็น • 966

  • @Indreni.Com2073
    @Indreni.Com2073  4 ปีที่แล้ว +196

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @samithamoktan2994
      @samithamoktan2994 4 ปีที่แล้ว +16

      ईन्द्रेणी टिम सबै लाई नमस्कार कृष्णदाइ हजुरले ईन्द्रेणी नि का यक मात्र अनुशासन ईमानदार अनि यक दिन पनि गयल नभई कन दु:ख गर्नु हुने गायिका कृष्ण दिदी लाई नि माैका दिनु होला र उहाँलाई अगाडि बढाउनु होला । उहाँलाई किन पछि राख्नु भएको होला र दिनको एउटा दोहोरी गाउँनु दिनु होला

    • @laxmibisyahadurrajbahak1776
      @laxmibisyahadurrajbahak1776 4 ปีที่แล้ว +4

      @@samithamoktan2994 I

    • @ysrnepalyoutubechannel2254
      @ysrnepalyoutubechannel2254 4 ปีที่แล้ว +5

      बाबू छोरा नै खतरा रहेछ्न आहा कति मिलेको बाबुछोरा

    • @yubikashrestha9051
      @yubikashrestha9051 4 ปีที่แล้ว +4

      सबै टीम लाई मुरी मुरी धन्यवाद यति मिठो प्रस्तुति को लागि बिग फ्यान इन्द्रेणी को❤️❤️❤️❤️❤️❤️

    • @ratanabahadur6966
      @ratanabahadur6966 4 ปีที่แล้ว +5

      @@yubikashrestha9051 🌹🥀

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +85

    कल्पना बहिनी र राजेन्द्र भाइको दोहोरी पनि खुब रमाइलो हुन्छ अब हेर्दै नाच्नु पर्छ यस्तो रमाइलो मा हजुरहरुलाई पनि स्वागत छ आउनुहोला है हजुरहरू सबैको जय होस् 🙏🙏

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +158

    आदरणीय दाजु राजेन्द्र अनि प्यारी बहिनी कल्पना को दोहोरी यकदमै राम्रो लाग्यो ।इन्द्रेणी हेरेर बस्नु हुने सबैमा सुभ प्रभात 🙏🙏🙏🙏

  • @gautamaayusha8567
    @gautamaayusha8567 4 ปีที่แล้ว +162

    धेरै राम्रो कल्पु दिदी राजेन्द्र पाठक को दोहोरि सिन्धुलि निवासी सन्देश तामङ दादा क्यानसर रोगले जीवन मरनको क्षनमा हुनुहुन्छ देशविदेश वाट इन्द्रेणि हेर्नु हुने भगवान रुपि मन मुटु हरुले सन्देश तामाङको लागि सक्दो सहयोग गरिदिनु होला सयोगि मन ले दिनुभएको र इन्देणि ले दियको सहयोग रकम हस्तान्तरण गरेकि छु।

    • @bindushrestha6099
      @bindushrestha6099 4 ปีที่แล้ว +5

      इन्द्रेणी समाज को कार्यक्रम कति राम्रो सङ्ग चलायको नानु ले अति मनपर्यो मलाई त धन्यवाद छ बुनुलाई

    • @jiwankumar7159
      @jiwankumar7159 4 ปีที่แล้ว +3

      दोहोरी दुबैजनाको एकदमै राम्रो लाग्यो साथै आयुशा बैनीको बोल्ने शैली सार्है राम्रो लाग्यो एकदमै राम्रो संघ कार्यक्रम संचालन गर्नु भयो यसको लागि बैनीलाई हृदय देखि नै सम्मान छ र बिरामीको सिघ्र स्वासथ्य लाभको कामना

    • @r.brayamajhi8607
      @r.brayamajhi8607 4 ปีที่แล้ว +2

      धेरै राम्रो छ नानीको प्रयास...

    • @yamushahi1906
      @yamushahi1906 4 ปีที่แล้ว +3

      Nanuko karyekaram chalaune saili ramroxa best of luck nanu

    • @zsen2438
      @zsen2438 4 ปีที่แล้ว +2

      धेरै धेरै धन्यवाद छ आयुषा नानु सलाम गर्छु यति सानो उमेरमा पनी हर चीज को प्रतिभा छ आयुषा नानु अझै धेरै राम्रो राम्रो काम गर्दै जानु अनि दुखी हरू लाई सगाउनु सधै उच्चा सम्मान सहित उज्ज्वल भविष्य को शुभकामना आयुषा नानु

  • @darmrajraj4982
    @darmrajraj4982 4 ปีที่แล้ว +25

    कल्पना नानुको ऊत्तर ऊत्तर प्रगतीको शुभकामना गित सारै राम्रो छ।

  • @tankprasadpathak7696
    @tankprasadpathak7696 4 ปีที่แล้ว +55

    राजेन्द्र पाठक र कल्पना दाहाल बहीनीको दोहोरी धेरै राम्रो लाग्यो इन्द्रेणी टीमलाई धेरै धेरै धन्यबाद । ।

    • @bikashbasnet1688
      @bikashbasnet1688 3 ปีที่แล้ว

      भयाे तिमी उसैको बन साथि हुन है ससुरा न भ।।न

    • @bikashbasnet1688
      @bikashbasnet1688 3 ปีที่แล้ว

      कति रमाइलो छ बा बा छाेरा ले गायकाे दाेहाेरि

  • @gyanuraut6479
    @gyanuraut6479 4 ปีที่แล้ว +10

    कल्पना बैनी कत्ति मिठो स्वर लय र सब्द सारै रमाईलो छ वाउ 👍👍👌👌

  • @Shreejana_Bhandari
    @Shreejana_Bhandari 4 ปีที่แล้ว +35

    बाउ छोरा र कल्पना धमला बिच सारै राम्रो भयो आज फेरि अर्को पल्ट पनि गाएको हेर्न मन छ

    • @kalpanakhatri690
      @kalpanakhatri690 3 ปีที่แล้ว

      kalpana dhamala hoina dhakal ho🤣😂

    • @HeLLoWoRld-xq8nu
      @HeLLoWoRld-xq8nu 3 ปีที่แล้ว

      My. Parents. Love. Indreni

    • @poojaregmi9869
      @poojaregmi9869 3 ปีที่แล้ว

      @@kalpanakhatri690 dhakal ni hoina dahal ho🤣

  • @kamalsargam
    @kamalsargam 4 ปีที่แล้ว +97

    आहा आए है काठ भाका मा बबाल दोहोरी

  • @nokhiramoli28
    @nokhiramoli28 4 ปีที่แล้ว +39

    यक पटक अायुषा ले पड्ने बिधालय का शिक्षिकाहरू र शिक्षकहरू सबैजना पलिज ईन्द्रेयणिमा बाेलाउनु परेयाे । हामीलाई हेर्ना सारै ईक्षाजाग्याे । बधाई छ अायुसा बहिनिलाई ।कृष्णा कंडेल दाजुले चलाय जस्तै गरि प्रश्नन साेध्यउ ।खुसि लाग्याे भबिस्यकि ईन्द्रणि कि संन्चालक बन्नेलक्क्षेय देखिसकेयाे तिमिमा ।

  • @user-rs5zu4xb1j
    @user-rs5zu4xb1j 4 ปีที่แล้ว +34

    वाह बाबू छोरा अनि कल्पना,अमृता । गायिका कल्पना जि लाई यो गीत ले उपाधी पहि-याएको थियो।आज को दोहोरी मन पर्यो।

  • @rajthapa9645
    @rajthapa9645 4 ปีที่แล้ว +30

    Wow आयुषा नानु अती राम्रो संग इंटरव्यू लिनु भयो बोल्ने शब्द कती राम्रो छ नानु काे बधाई इन्द्रेणी लाई कहिले न छोड्नु नानु

  • @gopalbk1139
    @gopalbk1139 4 ปีที่แล้ว +20

    कल्पना बहिनी को गायकी पन धेरै राम्रो छ

  • @rameshthapaxetri1712
    @rameshthapaxetri1712 4 ปีที่แล้ว +30

    आयूषा बैनी तिमी ले जति धेरै हुन्छ कृष्ण कडेल दाजु संग टचमा रहनु।धेरै सिक्नु पर्ने हुन्छ। यो कार्यक्रम तिमी ले हेन्डील गर्न सक्छौ भविष्यमा। प्रयास राम्रो छ। धेरै धेरै माया छ बैनी।

  • @khatribhim4327
    @khatribhim4327 4 ปีที่แล้ว +16

    मेरो साथी अग्रज समानित कृष्ण कडेल जिउ लाई खुप दर्शन नमस्कार अनि खुप याद सम्झ्ना अनि अति कल्पना बैनी अनि राजेन्द्र जिउ भाई लाई बधाई शुभकामना अति रमाईलो लोक दोहोरी किया गजब नि

  • @lakshmanthappa4
    @lakshmanthappa4 4 ปีที่แล้ว +9

    राम्रो छ राजेन्द्र पाठक भाई र कल्पना बैनी लगाउँछ सम्पूर्ण ईनद्रेणी टिमलाई उत्तरोत्तर प्रगतिको कामना गर्दछु

  • @netrathapamagar6678
    @netrathapamagar6678 4 ปีที่แล้ว +9

    पुरानो गित हो तर राजेन्द्र दाइ कलपना बैनिले एक दम मिलाएर गाउनु भाको फेरि पछि यो जोडि लेरआउनु

  • @lokeshdiyal9865
    @lokeshdiyal9865 4 ปีที่แล้ว +56

    बाउछोरा सङगै भयर गित गायको सायत पहिलो चोटि होला जस्तो लायो मलाई हजुरलाई के लायो कुन्नि

  • @hombhattrai8757
    @hombhattrai8757 4 ปีที่แล้ว +79

    राजेन्द्र पाठक काे छाेरा र कल्पना दाहाल बिचकाे दाेरि शुन्नु भनेकाे

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 4 ปีที่แล้ว +17

    यो अहिलेसम्म कै पहिलो दोहोरी होला कि! बुबा र छोरा यौटै स्टेजमा दोहोरी गायको ,धन्यवाद छ।

  • @krishnatimilsena313
    @krishnatimilsena313 4 ปีที่แล้ว +71

    कस्तो चलन डोलीमा अन्मिने। बिहे नभई छोरा छोरी जन्मिने।। कति गहकिलो शब्द

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว +7

    दमदार छ लोकदोहोरि सबै कलाकारहरुलाई सलाम ईन्र्देणिटिमलाई सफलताको सुभकामना

  • @binodale2186
    @binodale2186 4 ปีที่แล้ว +11

    Kalpana dhahal ko dhohori ramro cha 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵👍👍👍👍💓💓💓💓

  • @ysrnepalyoutubechannel2254
    @ysrnepalyoutubechannel2254 4 ปีที่แล้ว +6

    आहा कति रमाइलो सधैं ईन्देणी हेरेर रमाइलो गर्ने कति जना हुनुहुन्छ हाजिर हुम है हजुर
    ,सबै भन्दा पहिलो मेरो तर्फबाट सामान गर्छु हाम्रो ईन्देणीका बादेबादकहरुलाई विशेष गरे जोर मादल दाजुहरुलाई!!

  • @danbahadurbhuju7211
    @danbahadurbhuju7211 4 ปีที่แล้ว +12

    काठे महोत्सव पछि आज कल्पना बैनिको स्वरमा काठे भाका सुन्न पाइयो ।बधाई छ दुबैजनालाइ । जय इन्द्रेणी

  • @surajsaud8154
    @surajsaud8154 4 ปีที่แล้ว +7

    आहा अति राम्रो दोहोरी काठे भाका कल्पना बैनी लाईं बधाई को साथ शुभकामना छ जय ईन्द्रेणी जय गीतसङगीत कृष्ण सर लाईं सलाम छ

  • @suryajoti3031
    @suryajoti3031 4 ปีที่แล้ว +14

    सप्त रङ्गको नाम इन्द्रेणी 💓❤️💕

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 ปีที่แล้ว +17

    कल्पना र राजेन्द्रको काठभाकाको दोहोरी राम्रो छ सलाम ईन्द्रेणी

    • @user-oo7fu3jn1b
      @user-oo7fu3jn1b ปีที่แล้ว

      रामराेछकलपनारपठककाेदाेहहाेरि

  • @bishalmahar9269
    @bishalmahar9269 4 ปีที่แล้ว +8

    यो संदेश भाई को सिघ्र स्वास्थ्य लाभको कामना अनि सहयोग दाता हरुलाई सलुट

  • @dipakbasnet8675
    @dipakbasnet8675 4 ปีที่แล้ว +7

    Sahayogi man harulai dherai dherai dhanyabad hajur 🙏🙏🙏🙏

  • @funmayachidi301
    @funmayachidi301 4 ปีที่แล้ว +7

    आज्को इन्द्रेणी उत्कृष्ट लाग्यो अझै आयुसाको क्रियाकलाप नाजबाफ इन्द्रेणी समाहल्ने जिम्मा सिकाउदै गर्नु राम्रो हुनेछ ।

  • @bindushrestha6099
    @bindushrestha6099 4 ปีที่แล้ว +5

    अत्यन्तै रमाइलो दोहोरी राजेन्द्र र कल्पना बैनी को धन्यवाद छ दुवै जनालाई

  • @munakc5315
    @munakc5315 4 ปีที่แล้ว +12

    कल्पना छोरीको गीत रमाईलो छ है तर मन धर्य धारण गरि फ्रेस हुनु के गर्छो हामीलाई नी परेको हो

  • @sanjaylama6468
    @sanjaylama6468 4 ปีที่แล้ว +36

    हे,, कस्तो चलन डोलिमा अन्मिनी 😊
    बिहे नभई छोराछोरी जन्मिनी... 😉😀
    कडा दियो त, कल्पना दिदी ले सुपर 👏

  • @Rajyanpandey
    @Rajyanpandey 4 ปีที่แล้ว +73

    राजेन्द्र पाठक सर लाई कल्पना को तर्फ बाट यौटा टुक्का है त
    कस्तो जे पाई बोलेको छुचाले भरे घरमा खाने भो कुचाले

  • @bijaylimbu9342
    @bijaylimbu9342 4 ปีที่แล้ว +9

    खिमा रोक्का मगर को दोहरी सुन्नु को को मित्रहरू परखाई मा हुनु हुन्छ । तल लाईक गरौ त हजुरहरु 👇️👇️👇️ धन्यवाद ।।। 🙏🙏🙏 जय नेपाल जय देश ।।। 🇳🇵🇳🇵🇳🇵

  • @AalizeAayush123
    @AalizeAayush123 4 ปีที่แล้ว +13

    आयुशा तिमिलाई धेरै घेरै धन्यवाद साथ न्यानो माया पनि सानो उमेर मा अनि एति राम्रो बोल्छउ तिमी अजै यो भन्दा नि राम्रो गर्नु मेरो तर्फा बाट अग्रिम शुभकामना छ तिमी लाई आयुसा ,जय देश जय नेपाल

  • @sabitrabhandari3040
    @sabitrabhandari3040 4 ปีที่แล้ว +48

    आयूसा बैनीको कला गायन प्रतिभाको जती बयान गरे पनि अधूरै हुने छ दुखी हरूको साहारा ईन्द्रेणी टीमलाई धेरै धेरै धन्यबाद ।

    • @sarojbc929
      @sarojbc929 3 ปีที่แล้ว

      यकदम रामराे

  • @lalbohara8346
    @lalbohara8346 4 ปีที่แล้ว

    दरो दोहोरी फाईट 🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏🙏❤️❤️❤️❤️👍️👍️👍️👍️🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @kumargiri3074
    @kumargiri3074 4 ปีที่แล้ว +37

    हुर हुर चैट चैट इन्द्रणि सुन्ने र इन्द्रणि परिवार सम्पूर्ण लाई नमस्कार राजेन्द्र दाजु काे बाउ छाेरा नै गाउन कडा रहेछन्

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +5

    Wow धमाका, कृष्णा बैनी र कल्पना बैनी को यो जोडी इन्द्रेणी मा सधैं भरी देख्न पाइयोस् जय इन्द्रेणी, जय कृष्ण दाइ

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +6

    जति हेरे पनि हेरम हेरम लाग्ने दोहोरी अनि सबै जनजनको मनमा बस्न सफल प्रोग्राम इन्द्रेणी सबैलाई नमस्ते, जय इन्द्रेणी।।

  • @babitarandomvlogger7026
    @babitarandomvlogger7026 4 ปีที่แล้ว +1

    बाबा छोरा कडा धेरै रमाइलो

  • @krishnashrestha7727
    @krishnashrestha7727 4 ปีที่แล้ว +6

    Rajendra daju ly ramro gaaunu vyou ani vai ly ni ❤️❤️❤️❤️🌹🌹🌹🌹

  • @BishalThapa-12
    @BishalThapa-12 4 ปีที่แล้ว +3

    Nice कल्पना दाहाललाइ मन पराउने जति यता ल 😍😍😍😍😍

  • @shankarnepal5157
    @shankarnepal5157 4 ปีที่แล้ว +2

    🙏 कृष्ण कडेल दाजु र सम्पुर्ण इन्द्रेणी टीम सारै राम्रो दोहोरी सुनाइदिनुभो गायक गयिकाहरु लाइनी धन्यवाद । आयुसा नानिको कला देख्दा त झनै खुसिलग्छ। कृष्णदाजुको देन माहान छ,जति भनेनि कमै हुन्छ अहिलेका साना नानिहरुले सम्म हजुर्को अनुसरण गरेक छन्। यिअायुसा नानि भबिस्यकाे इन्देणिकाे राम्राे सन्चालिका बनाउनु पर्छ।

  • @bipinsunar8524
    @bipinsunar8524 4 ปีที่แล้ว +1

    सारै मीठो दोहोरी लागो जय होस इन्द्रेणी टिम लाइ

  • @robertkhadka2270
    @robertkhadka2270 4 ปีที่แล้ว +4

    कल्पना दिदि को फेन जति हाजिर हम🙏🙏

  • @shovathapa7473
    @shovathapa7473 4 ปีที่แล้ว +5

    Shathi bhannai suhaxa Rajendrako chhara 👌👌👌👌👌 chhorapani kada raixa naya naya partibhako parastuti hirna ramailo lagxa yo mauka indrenile upalabda garaunubhayekoxa 👍👍👍👍👍👍

  • @yadavdevkota3710
    @yadavdevkota3710 4 ปีที่แล้ว +7

    आज राजेन्द्र पाठक र कल्पना दहालको दोहोरी सुन्न पाउँदा खुशी लाग्यो ! धन्यवाद छ ईन्द्रेणी टिम !

  • @hariacharya6034
    @hariacharya6034 4 ปีที่แล้ว +2

    कृष्ण कडेल दाजु लगाएत जति इन्देणी मा आबद्ध हुनुहुन्छ हजुर हरु सम्पुर्ण कलाकार लाई मेरो सिर झुक्याएर साङगितिक नमन गर्न चाहे

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +132

    राजेन्द्र पाठकको दोहोरी मन पराउने को को छौ

    • @bhimtamang3818
      @bhimtamang3818 4 ปีที่แล้ว +2

      नुवाकोटको नाम राखेकोमा धन्यवाद राजेन्द्र दाइ ।

    • @pramilabasnet502
      @pramilabasnet502 4 ปีที่แล้ว +1

      @Bishnu Poudel हस्

    • @harivai417
      @harivai417 4 ปีที่แล้ว

      धेरै राम्रो सग गाउनु हुन्छ दाइ लाई बदाई छ

    • @poojaregmi9869
      @poojaregmi9869 3 ปีที่แล้ว +1

      ❤️❤️❤️

  • @sanuxetri7266
    @sanuxetri7266 4 ปีที่แล้ว +4

    Very nice 👌👌👌👌 Bàu ko xora ko Jodi kasto sathi vai ko jasto milex

  • @puspasunuwar9363
    @puspasunuwar9363 4 ปีที่แล้ว +12

    बाउ छोरा कति मिलेको साचि नै दाजु भाई जस्तो कल्पन बैनि लाई फसाउनै खोजेर हैरान बिचार लु बधाई छ 💃💃💃💃💃

  • @gokarnabista5256
    @gokarnabista5256 4 ปีที่แล้ว +4

    राजेन्द्र पाठक र कल्पना दाहाल को रमाइलो भाकामा गजबको दोहोरी🎊🎉 बधाई🎊🎉 छ टिम ईन्देणी टिमलाई।

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +7

    लौ एकदमै रमाइलो होला जस्तो छ बाउछोरा सँग भिडिछिन कल्पु।

  • @mongurung2809
    @mongurung2809 4 ปีที่แล้ว +4

    Dami cha song Kalpana I miss you

  • @gopaladhikari4650
    @gopaladhikari4650 4 ปีที่แล้ว +1

    Sarai ramro Lago Kalpana baini ko jabab

  • @arjunprsad4824
    @arjunprsad4824 4 ปีที่แล้ว +2

    जय इन्द्रेणी

  • @robertkhadka2270
    @robertkhadka2270 4 ปีที่แล้ว +8

    आज सिटि फुक्ने दाईले धेरै रमाइलो गरेयो है गाइच

  • @subatamang3285
    @subatamang3285 4 ปีที่แล้ว +8

    सहयोगी मनहरु सबैलाइ धन्यवाद भनचाहान छु र इन्द्रेणी लाई पनि धन्यवाद भन चाहान छु फेरि पनि सबैले थोरै थोरै भय पनि सहयोग गरेर मेरो बाबू को जीवन बचाइ दीनु होला भन चाहान्छु धन्यवाद

    • @karnagurung8005
      @karnagurung8005 3 ปีที่แล้ว

      Dherai paxi yo karyakaram herdaixu Saudi bata baulai kasto vako xa ahile

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    सबैलाई नमस्कार छ।हाल मलेसिया बाट हेरिरहेको छु।सुमधुर अावाजमा मिठाे गित राजेन्द्र पाठक र कल्पना दाहालकाे धेरै राम्रो छ।नाच त बबाल छ।

  • @bhubanshrestha5687
    @bhubanshrestha5687 4 ปีที่แล้ว

    सारै मीठो शब्द को खानी कल्पना दाहाल दोहोरी हेरेर मजा लाग्यो

  • @bhuwanchaulagai652
    @bhuwanchaulagai652 4 ปีที่แล้ว +8

    राम्रो प्रस्तुति । बधाई छ दुबै लाई

  • @koshraj4005
    @koshraj4005 4 ปีที่แล้ว +5

    समपूण ईन्द्रेणी टिमलाई नमन शुभ बिहानी

  • @kashishrestha7098
    @kashishrestha7098 4 ปีที่แล้ว +5

    Derai ramro xa yo luckdown ko belama pni hami manoranjan dinu bhayeko xa 🙏🙏🙏🙏🙏🙏🙏🙏

  • @shantaphuyal4602
    @shantaphuyal4602 4 ปีที่แล้ว +1

    आहा अत्यन्तै राम्रो उत्कृष्ट लाईभ दोहोरी हार्दिक बधाई साथै सफलताको सुभकामना राजेन्द्र सर हजुर लगायत सम्पूर्ण लाई।

  • @mountainboy5904
    @mountainboy5904 4 ปีที่แล้ว +4

    सफा अनी खुल्ला मन भयकी हसिली अमृता जि लाई इन्द्रेणी मा देख्न पाउदा खुशी लाग्यो .

  • @ramabhandari4824
    @ramabhandari4824 4 ปีที่แล้ว +3

    कल्पनाको स्वर र भाव दुवै राम्रो छ । दुखमा पनि गायन शुर कायम राख्ने अब्बल क्षमताको कदर गर्दछु । भविष्य उज्जल छ ।

  • @anjusarumagar1202
    @anjusarumagar1202 4 ปีที่แล้ว +1

    राम्रो छ हजुर दोहोरी

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +1

    🙏🙏🙏 छ इन्द्रेणी टिम सबै लाई कल्पना दिजु को दोहोरी हेदा दसक छक भयो हो 🙏🎤🎤🎤

  • @ratnapaudyal6499
    @ratnapaudyal6499 4 ปีที่แล้ว +4

    Great dohari, what a song? Loved it... Thank you so much for bringing such a nice song.

  • @yambahadur8313
    @yambahadur8313 4 ปีที่แล้ว +4

    अाईसा छाेरि धेरै राम्रो काम गरेकि छेउ येसै गरि अघि बढनु ल मिस ईउ

  • @prakashthapa4354
    @prakashthapa4354 4 ปีที่แล้ว +2

    डियूटीमा गणि इन्टीरी गर्नै भुले छु यति मज्जा आयो कल्पना अतिनै मन पर्ने कला कार हो। बाउ छोरा पनि कणैरहेछन

  • @arjunthapa7468
    @arjunthapa7468 4 ปีที่แล้ว +1

    Dami xa Kalpana bahini

  • @chhugsangdomalama7903
    @chhugsangdomalama7903 4 ปีที่แล้ว +3

    Wowow rajindar dai ko kati ramailo bau chora daju bhai jastai dekhinne rahicha dohori Jan ustai Ramro keep it up all of u🙏👍💪❤️❤️❤️

  • @ranjanmalla2193
    @ranjanmalla2193 4 ปีที่แล้ว +3

    धेरै राम्रो लग्यो राजेन्द्र दाई र कल्पना बहिनी को दोहरी अनि आयुषा नानी ले बोलेका कुराहरु

  • @narayngc177
    @narayngc177 4 ปีที่แล้ว

    कति रमाइलो पल हो वा आनन्द आयो हेरेर ।

  • @pkshresthapkshrestha1161
    @pkshresthapkshrestha1161 2 ปีที่แล้ว

    100% याेगित मा सहमत गित राम्राे मिलेकाे छ बधाईछ कलकारहरु लाई

  • @santoshsunuwar9422
    @santoshsunuwar9422 4 ปีที่แล้ว +6

    ईन्देणि कायक्रम दुख भुलाएर सुखी दिने कार्यक्रम लाग्दछ

  • @bhimtamang3818
    @bhimtamang3818 4 ปีที่แล้ว +6

    जय कल्पना
    जय राजेन्द्र
    जय इन्द्रेणी
    🙏🙏🙏

  • @dipakkhatriramechhap5227
    @dipakkhatriramechhap5227 3 ปีที่แล้ว +1

    कति मिठो कल्पना दिदि स्वर ईन्देर्णी टिम बधाई सफलता शुभकामना

  • @clovevange4432
    @clovevange4432 4 ปีที่แล้ว +1

    भुवन के सि ले छाेरासित रमाइलाे गरे जस्ताे ला थ्याे १००% रमाइलाे राजेन्द्रले गर्दैछन बधाई , धन्यवद ईन्द्रेणी लाई

  • @sabinarai2292
    @sabinarai2292 4 ปีที่แล้ว +4

    Aajako dohori 👌👌. 👏👏👏👏👏👏

  • @Beboyt1993
    @Beboyt1993 4 ปีที่แล้ว +3

    सुपर धमाका!

  • @myyou4225
    @myyou4225 4 ปีที่แล้ว

    Ati ramilo dohari jai indareni team chatra shahi kata haraunu vo aajkal

  • @ratnamaninath
    @ratnamaninath 4 ปีที่แล้ว +2

    अति रमाइलो दोहरी 💃💃💃💃वा बाउ छोरा त साच्चिकै साथी जस्तै रहेछन् ।।नानुको अति नै प्रतिभा वान हरेक कुरा मा उत्कृष्ट ।नानी को उत्तरोत्तर प्रगति को कामना गर्द्छु।।।।

  • @binodpandey5467
    @binodpandey5467 4 ปีที่แล้ว +4

    पहिले हेर्न पाइयो आज त

  • @thevoiceofhousevlogs3222
    @thevoiceofhousevlogs3222 4 ปีที่แล้ว +3

    Good job team indreni....do always..positive work...God blessings to alls

  • @user-zq6ud6ve4f
    @user-zq6ud6ve4f 4 ปีที่แล้ว +1

    राजेन्द्र सरको गीत र स्वर सरै मिठो छ,छोरा र बाबू दुबैले दोहोरी खुलेर गाउदा सरै मज्जालग्यो।धन्यवाद इन्द्रेणी र सम्पुर्ण समुहलाइ।

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    कडा चलेको छ,दाेहरी गित तिनै जनाकाे धेरै राम्रो छ।

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 4 ปีที่แล้ว +7

    Long Live Krishna Kandel ji and Indreni Team::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni- voice of voiceless and voice of Nepal::
    NEPAL is the land of MT EVEREST , the land of PASHUPATINATH, and the birth place of GAUTAM THE BUDDHA- the light of humanity.
    Krishna Kandel is a real hero of Nepal. Krishna Kandel is a great cultural and humanitarian leader of Nepal. All those who are helping humanity through indreni deserve heartily respect and salutation.
    Understanding of head ( Mastiskama Samajhadari )
    Responsibility on shoulders ( Kadhama Jimmebari )
    Honesty in heart ( Hirdayama Imandari )
    And then there will be peace and bliss. ( Tabamatra Jibanma Shanti ra Aananda hunccha )
    Practice Yoga and Prayanam for boosting your immunity power naturally and eat immunity boosting foods for fighting disease and virus.
    Practice meditation for mental peace and spiritual bliss.
    Coronavirus is a real message and challenge for human civilization and an opportunity to unite the world and humanity.
    Beautiful singing- wonderful, Keep on singing.
    Stay safe and healthy. Go ahead.

  • @harikarki736
    @harikarki736 4 ปีที่แล้ว +6

    The repetition is very good. Kalpana and Rajendra's repetition can always be heard

  • @arjunkandel1675
    @arjunkandel1675 4 ปีที่แล้ว +1

    साच्चिकै बाउ छोरा पो बाबै,निकै रमाइलो ।

  • @devithapa8570
    @devithapa8570 4 ปีที่แล้ว

    रमाइलो दोहोरी आदरणीय दाइ राजेन्द्र दाइ अनि कल्पना बैनिको👌👌👌🙏🙏🙏😍😍

  • @ramugurung
    @ramugurung 4 ปีที่แล้ว +6

    आेहो प्रसन्न पाठक बाबुको सानो आवाजमा गित सुनेको थिएँ अहिले मान्य पनि ठुलो भएछ स्वर पनि घोर्लिएछ। उज्वल भविष्यको शुभकामना।

  • @deviram284
    @deviram284 4 ปีที่แล้ว +6

    शूभ बिहानि मोठो सम्झना सबैलाई बिछुना बाटै हेर्ने हरू हाजिर हूम त

  • @utshabdarnal8976
    @utshabdarnal8976 4 ปีที่แล้ว +1

    सारै राम्रो छ मन पर्यो।

  • @gyanuraut6479
    @gyanuraut6479 4 ปีที่แล้ว +1

    कत्ति राम्रा हुन बाउ छोरा गाउने तरीका र मुस्कान त झनै राम्रो वाउ 👌👌

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 ปีที่แล้ว +3

    काठे भाकामा दोहोरी धेरै राम्रो गाउनु हुन्छ कल्पना बैनिले बधाई छ साथै सफलताको शुभकामना