बल्ल भेटिन मनमाया वाइबाले सुख संग पाल्नी श्रीमान । के अब राज लामा संग बिहे गर्छिन त ? ०७७.०६.२४ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni Samaj
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    #Indreni_Samaj #Manamaya_Vs_Raj_Lama
    ➥ TH-cam:- / @indrenisamaj
    ➥ Facebook:- / indrenisamaj. .
    ➥ Website:- www.indrenisam...
  • บันเทิง

ความคิดเห็น • 377

  • @indrenisamaj
    @indrenisamaj  3 ปีที่แล้ว +69

    समाजका सत्य तथ्य समाचार अनि मनोरञ्जनको लागि इन्द्रेणी समाजलाई सेयर अनि सब्स्क्राइब गर्न नभुल्नु होला धन्यवाद ।।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +29

    इन्द्रेणी मनपर्ने र नछुटाइ हेर्ने कोको छौ ✋✋
    रौतहट मा छोरिको प्रेमसम्बन्ध थाह पायसी परिवार मिलि छोरिको हत्या गरेका छन th-cam.com/video/3fuKo8Fa1PM/w-d-xo.html

    • @sunilj8523
      @sunilj8523 3 ปีที่แล้ว

      Wowww

    • @ommagar5807
      @ommagar5807 3 ปีที่แล้ว

      म छू 🙏🙏🙏

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว +16

    सुमधुर स्वरकी धनी मनमायालाई मनपराउने सायद कमै होलान❣️❣️🙏🙏🙏

  • @user-yq2mp7ju8e
    @user-yq2mp7ju8e 3 ปีที่แล้ว +4

    कति राम्रो गित गाउने राज जि मन माया दि त झन मेरो fvr ho😍😍😍

  • @user-oo9fz9ul8f
    @user-oo9fz9ul8f 3 ปีที่แล้ว +27

    इन्द्रेणी मा मलाइ मन पर्ने गायिका र मलाइ सुगाउदो जोदि मनमाया वाइवा हो आइ लब यु मनमाया

  • @laxmibhusal5300
    @laxmibhusal5300 3 ปีที่แล้ว +15

    लौ है मनमाया जि अब केही होला जस्तो छ।
    सुमधुर सोर कि धनी ...

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +27

    बिहे त गर्दिनन् मनमाया बहिनी ले जे होस् रमाइलो छ सालिन सरल मनमाया बहिनी

    • @chandralabung5539
      @chandralabung5539 3 ปีที่แล้ว +2

      Hajurle yekdam sahi bhannu bhayo Man Maya bahini jasto dohori singer sarai kaam chan Nepalma!!!mero aakhama...

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 ปีที่แล้ว

      good morning goma didi

  • @limbubaud525
    @limbubaud525 3 ปีที่แล้ว +39

    मनमाया दिदी कि कति किलिर मीठो स्वर अनि मुस्कान सहित धमाकेदार प्रस्तुति। हैट शर्मिला लाई त चिन्नै मुश्किल हरियो ड्रेस मा डिम्पल ले मात्र चिनेको।

    • @ratnadevi8285
      @ratnadevi8285 3 ปีที่แล้ว

      ..Mnmaya waeba get gayer junibitaon pxi ksri hunchh.Omermanai buddhi purayema budheskalma jindgi bitaon sjilo hunex..

    • @taramangurung3286
      @taramangurung3286 3 ปีที่แล้ว

      Ratna Devi 6hj

  • @chunchunchhetri6422
    @chunchunchhetri6422 3 ปีที่แล้ว +8

    मन्माया सोल्टीनि लाई मन पराउने को को छमहामि ।

  • @padambist5432
    @padambist5432 3 ปีที่แล้ว +15

    ईन्देरिणि नछुटाई हेर्र्ने यता हाजिर गरमै है साथि हरु ❤️❤️

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +16

    मनमाया दिदिको बिहे भए कति खुशी हुन्थेँ।

    • @hattiramgiri5989
      @hattiramgiri5989 3 ปีที่แล้ว +1

      ho hun t brooo but kin na va hola hai

  • @amrittamang5712
    @amrittamang5712 3 ปีที่แล้ว +2

    आहा साच्चै जोडी सुहाएको छ कन्य यो जोडी को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर गरौ त

  • @user-shyam901
    @user-shyam901 3 ปีที่แล้ว +6

    जति सुकै निन्द्र लागेपनी मनमाया दिदिको गीत हेरेर मात्र सुत्छु म त

  • @bksinghvishwakarma5747
    @bksinghvishwakarma5747 3 ปีที่แล้ว +9

    मनमाया बैनी को सोर सारै मिठो

  • @yampun84
    @yampun84 3 ปีที่แล้ว +8

    दोहोरी होस त मनमाया जि सित गाउने हरु को जस्तो। अति उत्कृष्ट छ दोहोरी ।

  • @shalikrambohara6293
    @shalikrambohara6293 3 ปีที่แล้ว +30

    मनमायाको जोडी बल्ल फेला परे जस्तो छ।

  • @ramsubba892
    @ramsubba892 3 ปีที่แล้ว +17

    जोडी त मिल्छ मनमया दि

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +6

    राज लामा को र मनमाया बहिनी को दोहोरी गित राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @chiranjeevi2136
    @chiranjeevi2136 3 ปีที่แล้ว +13

    मनमाया मनमाया मनमाया

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 3 ปีที่แล้ว +5

    सोर को धनि मनमाया दिदी मिठो छ है गित हजुर लाई बधाई तथा शुभकामना छ जय lndreni👌👌👌👏👏👏👏👏👏👏👏

  • @tulsioli5534
    @tulsioli5534 3 ปีที่แล้ว +9

    दोहोरी सुपरहिट, स्वर सब्द कि रानी मनमाया जी सबै भाका को गित मा फिट ,जय इन्द्रेणी समाज

  • @basudevrajupreti3591
    @basudevrajupreti3591 3 ปีที่แล้ว +7

    राज लामा र मनमायाकाे जाेडि काइदा संग मिलेकाे देखिन्छ ।दुबै कुमार कुमारी भए मंसिरमा बिबाह गरेे हुन्छ । माैका नचुकाउनु।।म पनि दाइजाे भेट गराैला।। शुभकामना ।आशिष् छ सन्तु सर्वदा ।।ॐ।।

  • @rambahadurbc5906
    @rambahadurbc5906 3 ปีที่แล้ว +10

    मनमाया कोही पनि गीत छुटाउदिन आवाज धेरै मन पर्छ

  • @krishnabasyal5842
    @krishnabasyal5842 3 ปีที่แล้ว +8

    मनु दिदी को फ्यान यता हाजिर हौ

  • @mailibabuji2238
    @mailibabuji2238 3 ปีที่แล้ว +10

    रमाइलो दोहोरी गोर्खा & धादिङ, जोडी नि मिल्यो हजुर👌👌👌

  • @gbghangtan3632
    @gbghangtan3632 3 ปีที่แล้ว +6

    हैट सरै राम्रो हो के मनमाया दी को दोहोरी अझै रिपिट दिया मेरो प्रबासी थकाई आनन्द हुन्थ्यो होला धन्यवाद।।

  • @hemrai2075
    @hemrai2075 3 ปีที่แล้ว +7

    इन्द्रेणिका अनुसासित गाइका मनमाया नेइहो सारेइ राम्रोलाग्छ।

  • @rairuby3654
    @rairuby3654 3 ปีที่แล้ว +5

    Wow manmaya didi i love you 😍😍😘😘

  • @user-ii9fv5dj7h
    @user-ii9fv5dj7h 3 ปีที่แล้ว +6

    लहै बधाई छ यो जोडी लाई गोर्खाली हो झुट बोल्न जान्दैन जे होस आटिलो रहेछ केटो चाहिँ हा हा ।

  • @manigurung1469
    @manigurung1469 3 ปีที่แล้ว +4

    ठिक्छ मनु बहिनीको राम्रो जोडी भेटेछ बधाई एवं शुभकामना मनु बहिनी ।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 3 ปีที่แล้ว +17

    आज धेरै पछि मनमाया दिदिको दोहोरी आयछ ।त्यसै माथी आज नयाँ कलाकार राज लामा जि को आगमन भयछ ।रमाइलो होला जस्तो आज पनि आउनुस है सङ्गै हेरौ 🙏🙏🙏

  • @Mohanlamtange783
    @Mohanlamtange783 3 ปีที่แล้ว +1

    राजकुमार र मनमायाको शब्दहरु मनछुनेछन। शुभकामना।🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @khadakkuwar1259
    @khadakkuwar1259 3 ปีที่แล้ว +33

    मनमाया दिदीले गाउनु भएको सबै गित मन पर्छ अनि दिदीले गाउनु भएको गित कुनै पनि छुटाउदिन राम्रो छ ।

  • @pramodregmi5778
    @pramodregmi5778 3 ปีที่แล้ว +13

    इन्द्रेणी नछुटाइ हेर्ने कोको छौ ✋✋
    युवती लाई 2 दिन सम्म सामुहिक बलात्कार गर्ने बलात्कारि हरु यहि हुन हेर्नुहोस 👇️th-cam.com/video/QkePMlHyPUs/w-d-xo.html

  • @HariRam-xx8ld
    @HariRam-xx8ld 3 ปีที่แล้ว +8

    समय थोरै भयो ?समय थाप्नु परो मनमाया जिँ

  • @bishnuthapa1065
    @bishnuthapa1065 3 ปีที่แล้ว +6

    मेरो मन खानी एक दोहरी गाइका हसिलो गमिलो मन माया जि मिस यु

  • @bhagirathadhikari8631
    @bhagirathadhikari8631 3 ปีที่แล้ว +6

    मनमायालु अब चै कल्याण होला जस्तोछ

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +2

    ईन्द्रेणिमा गयर मन माया सँग दोहरि गाउने मेरो पनि ठूलो ईच्छा छ रमाईलोछ दोहरि जय ईन्द्रेणि🙏👌❤️

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +3

    राज लामा भाइले पनि साह्रै राम्रो गाउनुहुदो रहेछ दोहोरि दुबैजनालाई धेरै धेरै बधाई तथा शुभकामना जोडि राम्रो छ

  • @bikashchamling6341
    @bikashchamling6341 3 ปีที่แล้ว +14

    लौ मलाई त मन्पर्यो है मनु ले मन गरे हुन्छ गोर्खाली राजकुमार कम छैइना जोडि मिल्याछ बिहेमा मलाई पनि निम्तो दिनु है अनि आज त सर्मिला ज्यु लाई पनि Beauti full भन्छु

    • @user-wx3dp2ku3q
      @user-wx3dp2ku3q 3 ปีที่แล้ว

      मलाई पनि बिहे को दिन हेर्न मन छ मनमाया जि को धन्यवाद हजुर हरु सबै लाई

  • @dipakpahari4383
    @dipakpahari4383 3 ปีที่แล้ว +5

    जय इन्द्रेणी समाज🙏🙏🙏🙏🙏🙏🙏🇳🇵

  • @partapsing3846
    @partapsing3846 3 ปีที่แล้ว +7

    Aha jodi milne vayo manmaya d 👍️👍️👍️👍️👏👏👏👏

  • @mdjowel9134
    @mdjowel9134 3 ปีที่แล้ว +2

    राजा कुमार र मनमायाँ को
    साचैको जोडि मिलछ त पाई
    हरुको बिहे यक अकाको भा
    को छैन भने मेरो तफ बाट
    बिहे गरदा हुनछ है हजुर म
    म अोमन बाट हेदैछु

  • @laxmidevikunwar359
    @laxmidevikunwar359 3 ปีที่แล้ว +13

    दोहोरि दामी छ तर बिहे चाही रमेश बि जि सित गनु पछ हैइ बैनि

    • @jagadishtamang3015
      @jagadishtamang3015 3 ปีที่แล้ว +4

      हो के रे २ जनाकै उमेर गाको छ।कृष्ण दाइले पहल गरे हुने।

  • @dhanshrestha6179
    @dhanshrestha6179 3 ปีที่แล้ว +1

    मन माया दिदी भनेको कला गला सबै ले भरिपुन गाईका हो समान गछु हजुर लाई

  • @susmita4043
    @susmita4043 3 ปีที่แล้ว +7

    आहा कति मिठो दोहोरी

  • @debikarai3601
    @debikarai3601 3 ปีที่แล้ว +1

    यस्तै यस्तै भिडियो हेर्नु को लागि मेरो च्यानललाई ससकाईब गरी आउनु होला है भन चाहानछु सम्पुर्न दशकहरुलाई पनि

  • @hirdayamagarridam9886
    @hirdayamagarridam9886 3 ปีที่แล้ว +6

    Manmayako sor saharai ramro xa

  • @milanthapa9352
    @milanthapa9352 3 ปีที่แล้ว +1

    दामि छ मन मया जिको गाना धेरै मन परछ

  • @manxenepal5406
    @manxenepal5406 3 ปีที่แล้ว

    अाहा कति राम्रो अरगानिक लोक दोहरी यस्तो हुनुपर्छ गित भनेको विशेष धनयबाद राज लामा लाई कसैले पटाउन नसकेको मनमाया बैनिलाई ऐकै छिनमा पटाईदिनु भयकोमा

  • @janukarai2721
    @janukarai2721 3 ปีที่แล้ว +7

    Waw manmaya baine.

  • @rameshrai1970
    @rameshrai1970 3 ปีที่แล้ว +5

    मन माया को गीत र स्वरले दंगै हो की गोर्खाली ...कतै घरजम यसपाली होला की....?!

  • @mekgurung2243
    @mekgurung2243 3 ปีที่แล้ว +1

    अहिले सम्म्मको मिल्दो जोडी मनमायाको😝😍

  • @ranrai8561
    @ranrai8561 3 ปีที่แล้ว +2

    आहा अति मिठो धोहोरी मनमाया जि र राज जि को अनि अति नै राम्री देखिएको छ है आज सर्मिला जि हजुर

  • @gurungdaju8608
    @gurungdaju8608 3 ปีที่แล้ว

    साच्चिनै मन माया बैनिको गलामा शराश्वति बास
    बसेकै हो जुन सुकै भाका गाए पनि आबज झन
    झन सुरिलो सुनिन्छ स्याब्बस बैनी प्रगती गर्दै जानु बधाइ छ

  • @janakdhami8239
    @janakdhami8239 3 ปีที่แล้ว +2

    लौ अब हेर्न सुरू गरियो पलेटि कसेर सम्पुर्ण लाई धन्यावाद!!!

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 ปีที่แล้ว +1

    साच्चै । कै इ दुई ।।जना को ।हजुर जोडि मिलेको छ है र गान पनि ऊतिकै रामो सुनोउ ।। सुनोउ लाग्ने मन माया जि को पनि।। बिवहा।। भएको ।।छैन तर सर को बिवहा भएको ।। छैन भने साच्चिकै ।। बिवहा गदा ।। फरक।। पदैन है

  • @babitabaniyajerry3715
    @babitabaniyajerry3715 3 ปีที่แล้ว

    मेरो गित मन पराउने जति यता मेरो च्यानल सम्म आयर सब्स्क्रैइब गर्दिनु होला धन्यवाद ।अब यो मेरो च्यानल मा नया नया भिडियो अपलोड गर्नेछु।

  • @hattiramgiri5989
    @hattiramgiri5989 3 ปีที่แล้ว +2

    manu di ko swor kati mitho aaj po sunna paiyo kuri rako thiye love you all 💘💘💘💘🌹🌹🌷🌷⚘🌷💘⚘

  • @bijaygurung9832
    @bijaygurung9832 3 ปีที่แล้ว +1

    मनमाया बहिनिको गायकी र सबै मनपर्छ बरु एउटा असल ठिटो को जरुरि पर्यो ।

  • @laxmibista6687
    @laxmibista6687 3 ปีที่แล้ว +3

    अब चाहिँ आट गरनु ल👍️👍️👍️👍️

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +1

    भाई बहिनी को नाच राम्रो छ रमाइलो भयो धन्यवाद छ

  • @rizalrai297
    @rizalrai297 3 ปีที่แล้ว +3

    Ayo kada dohari 👌👍

  • @kusumhayu4793
    @kusumhayu4793 3 ปีที่แล้ว +3

    धेरै रमाईलो

  • @user-xx3os8rs1j
    @user-xx3os8rs1j 3 ปีที่แล้ว +2

    एकदम, राम्रो,छ,जोडि,मनमाया, दिदि

  • @sunitastar9027
    @sunitastar9027 3 ปีที่แล้ว +3

    Wow manmaya sis nicé beautiful

  • @romanthapa1372
    @romanthapa1372 3 ปีที่แล้ว +3

    Kada dohori aayo nee my dost raj lama vs man maya waiba ko majja aayo maya basekoma 😂 ❤️

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +7

    मनमाया दिदिको हाँसो कति मीठो के भुतुक्कै पार्ने।

    • @manamayawaiba4495
      @manamayawaiba4495 3 ปีที่แล้ว +2

      धन्यवाद भाइ।

    • @amitlama1423
      @amitlama1423 3 ปีที่แล้ว

      @@manamayawaiba4495 🙏🙏

  • @kishanban4283
    @kishanban4283 3 ปีที่แล้ว +1

    ABC इन्देणी समाज शमिला बहिनी लाई धन्यवाद छ साउदि देखि हेरिरहेको छु जय नेपाल जय सगित रमाइलो भयो शमिला बहिनी

  • @pitambarthapa9003
    @pitambarthapa9003 3 ปีที่แล้ว +1

    मन मया दिजु को बिहे छिटो होस भगवान सङ पार्थाना गर्दछु

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +4

    Long Live Krishna Ji ji ji ji ji and Indreni Samaj ::
    Indreni is a Cultural and Humanitarian Temple::
    Indreni is a real message & Voice of humanity::
    Indreni is a service for weak & Joy for healthy::
    Indreni is really making Nepal & Nepali Proud::
    THE PLANET- EARTH IS A REAL Global Village::
    “UDAR CHARITANAM BASUDHAIBA
    KUTUMBAKAM “
    “WHOLE UNIVERSE BELONGS TO HUMANITY “
    HUMANISM MUST PREVAIL IN THE WORLD
    Wonderful singing - nice song - keep it up.
    Manamaya ji is beautiful singer with sweet vocal.
    Stay safe and healthy. Be careful. Go ahead.

  • @dambermalla585
    @dambermalla585 3 ปีที่แล้ว +5

    दामी छ

  • @rambahadursawad
    @rambahadursawad 3 ปีที่แล้ว +1

    मादल बजाउने ले जाँगर लगायनन सुर ताल कता हो कता फुल मायामा नभुल मा मिल्दै मिलेन

  • @lalkhadka5317
    @lalkhadka5317 3 ปีที่แล้ว +1

    I like manamaya waiba

  • @bandhanabasnet9033
    @bandhanabasnet9033 3 ปีที่แล้ว +1

    यो मादल बजाउने लाई त फुलको माला लाई दिन्थ्ये नजिक भको भय आहा कति राम्रो बजाको ।गित पनि तेतिकै राम्रो छ।कलाकार पनि तेतिकै राम्रा नाछु नाछु लाग्ने💕

  • @chetragurung1149
    @chetragurung1149 3 ปีที่แล้ว +5

    धेरै राम्रो छ दोहोरी सबै लाई नमस्कार

  • @tikatamang8135
    @tikatamang8135 3 ปีที่แล้ว +1

    जोडी जामेको छ, राम्रो छ बिहेको लागि उपहार ल्याउन म आतुर छु

  • @ajayaboharabalbirhohara8631
    @ajayaboharabalbirhohara8631 3 ปีที่แล้ว

    मनमाया सोर सुनेर को मन नपराउला दामि अति राम्रो

  • @bajjiragri9139
    @bajjiragri9139 3 ปีที่แล้ว +2

    आहा रमाईलो दोहोरी गीत बम्बै बाट हेरेकोछु नानी

  • @ramtamang4816
    @ramtamang4816 3 ปีที่แล้ว +1

    बल्ल जोडी मिल्छकी जस्तो लग्यो है मन्माया सिस

  • @phuntsoklama6009
    @phuntsoklama6009 3 ปีที่แล้ว +1

    जोडी मिल्ला जस्तो छ, दिदीको।।

  • @prempaudel2499
    @prempaudel2499 3 ปีที่แล้ว +1

    मनमायाँ लाई राम्रो मौका सुवर्ण अवसर मनमिले नछोड मनमायँ।

  • @nirmalatamang3912
    @nirmalatamang3912 3 ปีที่แล้ว

    राम्री मन माया दिदी र handsome राज दाइ ❤️❤️❤️🙏🙏🙏🙏

  • @jitbahadurtamang2013
    @jitbahadurtamang2013 3 ปีที่แล้ว +1

    Balla bhetyo tamang ra tamang nee ko Jodi dherai khusi ko sath sathi atee ramailo lagyo hajur 2 ko jodee jamos dhannebad xa hajur 2 lai ma Pakhrin ko tarfabata

  • @jotitamang2031
    @jotitamang2031 3 ปีที่แล้ว +2

    Raj dai ani manmaya ddjyo ahtii ramro geet

  • @chudamani7872
    @chudamani7872 3 ปีที่แล้ว +1

    मनामाय जि को जोडि बल्ल बेडोयो ल

  • @shamserbam4394
    @shamserbam4394 3 ปีที่แล้ว +1

    अाहा यस्तो हाे नी दाेहरी great both of you

  • @suniltamang9704
    @suniltamang9704 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ साेल्ट्नि हजुर काे गित

  • @agniprasadthapaliya393
    @agniprasadthapaliya393 3 ปีที่แล้ว +2

    Man maya bahini has Amazing n sweet voice .

  • @youbrajthebe3230
    @youbrajthebe3230 3 ปีที่แล้ว +1

    दामि छ है हजुर सिस्टर

  • @Dilchhetri2045
    @Dilchhetri2045 3 ปีที่แล้ว

    Sarai majja aauni vayo manmaya didiko dohori sunna pauda miss you all

  • @bishnuudas4009
    @bishnuudas4009 3 ปีที่แล้ว +1

    कमला घिमिरे र रमेश प्रसाईं को दोहोरी हेर्नू मन लागेको छ कृष्ण सर

  • @deutirana6018
    @deutirana6018 3 ปีที่แล้ว +5

    Manmaya dd Ra to daiko Jodi chai milxa ho Sarai behenai hos

  • @dipakraj1748
    @dipakraj1748 3 ปีที่แล้ว

    धेरै रमाईलाे दाेहाेरि भयाे मलाईनि मनमाया धेरै मन परनि गाईका हुन

  • @DinukaThapa
    @DinukaThapa 3 ปีที่แล้ว +2

    ManMaya Sis Like ❤️

  • @namastedigitalhub7029
    @namastedigitalhub7029 3 ปีที่แล้ว +2

    Mitho sor xa hai hajur🎵🎵🎵🎵 ⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘⚘

  • @tikapun688
    @tikapun688 3 ปีที่แล้ว +1

    झकाश दोहोरी जय इन्द्रेणी समाज

  • @goganbahadurtamang211
    @goganbahadurtamang211 3 ปีที่แล้ว

    गाउँले राज लामा बल्ला गीत गाउन लागे छ गाउँ घरमा बिहे भोज तिर पनि यस्तै रमाइलो गर्ने मान्छे बाल्ला इन्द्रेणी समाजमा देखियो खुसी लाग्यो मन माया दिदी र राज लामा काे मिठो छ दोहोरी ......👌👌👌👌👏👏👏👏

  • @sangitasurkheti5332
    @sangitasurkheti5332 3 ปีที่แล้ว +1

    Manamaya de ramro xa

  • @tilakgautam5418
    @tilakgautam5418 3 ปีที่แล้ว +1

    Dammiiii xa ho song