राजेन्द्र पाठक र मिना ढकालको कडा दोहोरी, सम्प्रीया खड्काको नेतृत्वमा कडा नृत्य । ०७७-०५-२२।। HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 22 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    🙏🏼 Download our Apps 👇🏼
    ➥ MOMO (More Music More Movies) - faturl.com/ryu2...

ความคิดเห็น • 348

  • @Indreni.Com2016
    @Indreni.Com2016  4 ปีที่แล้ว +45

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @namastedigitalhub7029
      @namastedigitalhub7029 4 ปีที่แล้ว +2

      इन्द्रे हरायो णी मात्र भयो हजुर 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

    • @sharmilashrestha1243
      @sharmilashrestha1243 4 ปีที่แล้ว +5

      Jaya indreni raamro xa

    • @sharmilashrestha8031
      @sharmilashrestha8031 4 ปีที่แล้ว +5

      सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाको लागि अनुरोध गर्दछु।यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला।। तपाईं पनि इन्द्रेणी सङ जोडीएर सहयोग गर्न वा समस्या टिपाउन चाहनुहुन्छ भने हाम्रो आधिकारिक फोन 9841489835 मा सिधै सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । धन्यवाद जय इन्द्रेणी , जय गित जय संगीत, जय कलाकातिता

    • @anitarana3122
      @anitarana3122 4 ปีที่แล้ว +3

      @@sharmilashrestha8031 ok राम्रो गित गाउदै गर्नुस है शर्मिला बैनी राजु परियार सङ फेरि नि गाउनु है। अनि चिज गुरुङ र बाल्चन्द्र भाइ सङ कहिले हो गाउने प्रतीक्षा मा छु।धन्यवाद जय इन्द्रेणी

    • @user-pr3qh6hg8m
      @user-pr3qh6hg8m 4 ปีที่แล้ว +4

      @@sharmilashrestha8031 बैनी अब नया दोहरी कहिले आउँछ खुब हास्न मन छ। हजुर त फुल दोज of मस्ती हो। तर आजको बैनिको जस्तो ताइन तुइ को चाइ नगाउनु है। सिन्दुर को इजत भयन नि। पर्शाद, गोथे, आमा ले देको, पोइ ले जाद खायए कुटपिट गर्योरे, उसैलाई कसैलाई गित नि मिलेन छ्या छ्या अरु विसय मा मोदेको भय राम्रो हुने थियोे । तपाई लाई सल्लाह है बैनी।

  • @saugatpanday2816
    @saugatpanday2816 4 ปีที่แล้ว +30

    राजेन्द्र पाठक को हासो गाउनी शैली मन पराउनिजती यता

  • @sharmilashrestha8031
    @sharmilashrestha8031 4 ปีที่แล้ว +9

    सम्पुर्ण दर्शक भगवानलाई म शर्मिला श्रेष्ठको तर्फबाट नमस्कार । कस्तो लाग्यो सल्लाह सुझाव प्रतिक्रियाको लागि अनुरोध गर्दछु।यो बसाइ मन परे like share comment subscribe गर्न नभुल्नु होला।। तपाईं पनि इन्द्रेणी सङ जोडीएर सहयोग गर्न वा समस्या टिपाउन चाहनुहुन्छ भने हाम्रो आधिकारिक फोन 9841489835 मा सिधै सम्पर्क गर्नुहुन अनुरोध गर्दछु । धन्यवाद जय इन्द्रेणी , जय गित जय संगीत, जय कलाकातिता

    • @kamalhasan6137
      @kamalhasan6137 4 ปีที่แล้ว +1

      जय इन्द्रेणी

    • @sharmilashrestha1243
      @sharmilashrestha1243 4 ปีที่แล้ว +1

      शर्मिला बैनी बधाई छ । नया दोहरी नि फेरि राजु परियार सन्फ आवस शुभकामना इन्द्रेणी परिवार को जयव्होस

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +37

    मलाई असाध्यै मन पर्ने राजेन्द्र भाइको गीत हासोँ अनुशासन अझ बाऊ छोराको गीत सुन्ने ठूलो धोको छ छिटो सुन्न र हेर्न पाउँ हजुरहरू सबैलाई मेरो नमस्कार सुभ बिहानी सुभ दिन🙏🙏🙏🙏

    • @migrentamang4490
      @migrentamang4490 4 ปีที่แล้ว

      हजुर दिद्ज्यु हो नि एकदमै 🙏🙏

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 ปีที่แล้ว +2

      🙏🙏🙏मलाई पनि सुन्ने मन थियो कहिले होला

    • @user-hn1nb7xd5i
      @user-hn1nb7xd5i 4 ปีที่แล้ว

      मान्छे त राम्रा हुन जहिले कालो चस्मा लगाएको मात्र देखिन्छ मात्र

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว

      @@user-hn1nb7xd5i हजुर नमस्कार आरामै हुनुहुन्छ कालो चस्मा उहालाई मन पर्ने रे छोड्न सक्नु हुन्न रे हजुर

    • @user-hn1nb7xd5i
      @user-hn1nb7xd5i 4 ปีที่แล้ว

      @@gomabhandari5993 अजैसम्म त आरामै छ हजुर पनि आरामै हुनुहोला भन्ने आशा छ
      त्यहितके दिनरात जतिखेरनी तेहि लाको देख्छु र

  • @bhimbishwokarma1484
    @bhimbishwokarma1484 4 ปีที่แล้ว +5

    राजेन्द्र जि को म ठुलो फ्यान हो सार्है मन पर्छ यक पल्ट बाबुलाई नि लेरायर गाउन पर्यो💞💞

  • @पञ्चकोशी
    @पञ्चकोशी 4 ปีที่แล้ว +14

    डान्स मन पराउँनेहरु को को हुनुहुन्छ यता हाँजिर हुम त

  • @hastab.m6420
    @hastab.m6420 4 ปีที่แล้ว +16

    अत्यन्तै रमाइलो दोहोरी
    राजेन्द्र पाठकको बाउ छोरालाई भिडाउनु पर्यो हो एकदिन।

  • @thapakamal764
    @thapakamal764 4 ปีที่แล้ว +1

    लौ है टीका दिदी गाउने मात्र हुनुहुन्छ भनेको त यति राम्रो नाच्न पनि आउदो रैछ खुसी लाग्यो

  • @sabitaaryal7871
    @sabitaaryal7871 4 ปีที่แล้ว +1

    राजेन्द्र पाठक को गाउने शैली सारै राम्रो

  • @puspapandey9665
    @puspapandey9665 4 ปีที่แล้ว +6

    केटाले कस्तो राम्रो लर्काएर गाकाे अनि राधा जि काे चाहिँ ठाडै गयाे भाका तर जे भएनि रमाइलो लाग्याे

  • @user-uc1hk4gy9t
    @user-uc1hk4gy9t 4 ปีที่แล้ว +5

    राजेन्द्र भाइको गीत धेरै उत्कृष्ट छ।

  • @shivagotame1425
    @shivagotame1425 4 ปีที่แล้ว +14

    आहा हाम्रो दाइ र दिदिको धेरै राम्रो दोहोरी 🙏🙏🙏🙏🙏🙏🎤🎤🎤❤️❤️

  • @tulsioli5534
    @tulsioli5534 4 ปีที่แล้ว +7

    हाम्रो इन्द्रेणी राम्रो इन्द्रेणी सस्कार संस्कृती सेवा मनोरन्जन को संगम इन्द्रेणी, सुपर नाँच, सुपर दोहोरी, जय इन्द्रेणी जय कृष्ण दाइ

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว +3

    ओहो! आज त काँठे भाका गज्जब छ है शुभ दिन शुभ पल जय इन्द्रेणी।

  • @user-fg5ef2wh5q
    @user-fg5ef2wh5q 4 ปีที่แล้ว +20

    आजको गीत सङ्गै नाच पनि खतरा छ है ।म त खाना बनाउदै हेर्दै छु है हजुर हरु नि ?

    • @nokhiramoli28
      @nokhiramoli28 4 ปีที่แล้ว +2

      मत कुबेत मा डिउटि मा बसेर हेरदैछु।अायुषा सानू काे दाेहाेरि छत्र ब. शाही संघ गायकाे हेर्ना र सुन्ना मनथियाे । तर छत्र ब. शाही ईन्द्रेणिमा अझैसम्म नाअाउँदा कता कता नारमाईलाे भाकाे अनुभाेब भाकाे छ ।

    • @kamalhasan6137
      @kamalhasan6137 4 ปีที่แล้ว +2

      खाना त म नि पकाउन ला छु

    • @tikaramrijal3329
      @tikaramrijal3329 4 ปีที่แล้ว +1

      दिदी नमस्कार म पनि नास्ता बनाउदै हेर्दै छु साउदी बाट

    • @bhattraivlogs
      @bhattraivlogs 4 ปีที่แล้ว +1

      @@nokhiramoli28मेरो यो नयाँ च्यानल लाई पनिSubscribe गर्दीनुस 👇://th-cam.com/channels/WMNPmpEzclaoLrD8GPGBJw.html

  • @laxmibarakoti9337
    @laxmibarakoti9337 4 ปีที่แล้ว +4

    राजेन्द्र पाठकको सारै राम्रो प्रस्थुति👍️यक पटक बाउ छोरालाइ इन्द्रेणी मा ल्यायर धमाका मच्चाउन पर्छ ।

    • @karkifarsabahadur5598
      @karkifarsabahadur5598 3 ปีที่แล้ว

      छोरो तेहि छ्न त हजुर रातो टिसर्ट लगाउने

  • @madanbogati6746
    @madanbogati6746 4 ปีที่แล้ว +2

    टिका सानुले नाच्नजान्या रैछननित

  • @Tej-f5m
    @Tej-f5m 4 ปีที่แล้ว

    शर्मिला ले निहु खोजेको देख्ने जति हाजिर हौं लु😂🤣😂🤣कोही कोही दृश्य एकदमै ताजा गराउने हुन्छन् बितेका ती पलहरु एकदम रमाइलो लाग्यो हेरेर

  • @sumibaral8151
    @sumibaral8151 4 ปีที่แล้ว +2

    Aja tika jee nee danse maa ramro xa hai sabai ko dans

  • @krishnaparajuli6726
    @krishnaparajuli6726 4 ปีที่แล้ว +2

    आहा सारै सरल र अनुशासित कलाकार राजेन्द्र जी को गीत कति मीठा शब्द सिन्दुर पोते र गहना मै सकियो समय थोरै भयो आज।नाच बबाल छ।

  • @pramilabasnet502
    @pramilabasnet502 4 ปีที่แล้ว +6

    राजेन्द्र पाठकको दोहोरी मनि सुन्दैछु

    • @guffawnepal9865
      @guffawnepal9865 4 ปีที่แล้ว

      म पनि सुन्दैछु है🙏❤️🇳🇵🇵🇹

  • @pradiprodan
    @pradiprodan 3 ปีที่แล้ว

    आहा फुर्तिलो नृत्य मीठो गाउने शैली 😍😍😍 गोथे😉😍😍 सुन्दर

  • @saugatpanday2816
    @saugatpanday2816 4 ปีที่แล้ว +7

    मादल बजानी देखि लीयर सबैको जोस आज इन्देणी मा अचम्म को छ

    • @SuRyA-cx9fx
      @SuRyA-cx9fx 4 ปีที่แล้ว +1

      काठे दोहोरी को दम यहि हो ।

  • @krishnabahadurbista6278
    @krishnabahadurbista6278 4 ปีที่แล้ว

    नमस्कार नमस्कार म मकवानपुरको थाहा नगरपालिका शिखरकोट बाट हेर्दै छु हजुर कार्यक्रम इन्द्रेणी धेरै मनपर्छ आजको दोहरी बब्बाल छ🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚💜💛🌸🌷💘👌💓💔💖🌻🌺💗💝💙💚

  • @prakashbhattarai847
    @prakashbhattarai847 3 ปีที่แล้ว

    आज टीका सानुलाई कति राम्री देखीएको 🌺🌺🌺

  • @anilmahat48
    @anilmahat48 4 ปีที่แล้ว +6

    राजेन्द्र काे छाेरालाई गाउन लगानु पर्याे हेर्न मन छ

  • @ashokkumar-hd6po
    @ashokkumar-hd6po 4 ปีที่แล้ว +6

    जय इन्द्रेणी 🙏🙏🙏इन्द्रेणी कार्यक्रम मन प्रराउने साथी फेन बन नभोलु होला दोहोरी गित मा 🙏🙏

  • @krishnarimal2306
    @krishnarimal2306 4 ปีที่แล้ว +4

    पाठकजी को शैली स्वर मन हर्ने छ। टिकुली को नाच पनि दामि 😛

  • @gomabhandari5993
    @gomabhandari5993 4 ปีที่แล้ว +15

    यो तिलहरी थियो एउटा गोथेको यो पोतेको केही रहेन अर्थ कति अाको हो कस्तो गोथे रहेछ मरे हासेर 😀😀

    • @danaibhuban2342
      @danaibhuban2342 4 ปีที่แล้ว +1

      Radika ho ki Mina dhakal ho geet gauni goma jee.

    • @gomabhandari5993
      @gomabhandari5993 4 ปีที่แล้ว +1

      @@danaibhuban2342 हजुर मिना ढकाल एक पटक इन्द्रेणी मा बबाल नाच्नु पनि भएको थियो हामी हासेर झण्डै बेहोस भएका थियौं

    • @uttamuttam1094
      @uttamuttam1094 4 ปีที่แล้ว

      अरु युटुमा त राधिका भनेर भन्थियो त

  • @raisubas2190
    @raisubas2190 4 ปีที่แล้ว

    खिमा नाचेको हेर्न मनहुने हाजिर हौत✋😍😍

  • @anitarana3122
    @anitarana3122 4 ปีที่แล้ว +5

    यो दिदिको दोहरी मिनेन पहिले सिन्दुर मन्दिरको पर्साद रे? भनेजस्तो कृष्ण पाइन रे? पछि एउटा गोथे को पोते रे केहि नि मिलेन ल दोहरी त अर्थ दिने चेतना मनोरञ्जन सवाल जवाफ मिलेको हुनु पर्यो नि । यो दिदिको चामाक चुमुक मात्रै बदि भो। सिन्दुरको अर्थ थाहा छैन आफ्नो पोइको नाम बदनाम इन्द्रेणी मा छि छि गोथे रे? अरु बिशय नि छ त दिदी सिन्दुर पोते को इजत गर्नुस है

    • @Rk-st8lt
      @Rk-st8lt 4 ปีที่แล้ว +1

      😏🙆

  • @deepakkc599
    @deepakkc599 4 ปีที่แล้ว +1

    नुवाकोटको गर्व गर्न लायक गायक भाइ राजेन्द्र पठक को आगामी दिनमा पनि अझै प्रगतिको कामना।।

  • @sujantmg2888
    @sujantmg2888 4 ปีที่แล้ว +1

    राजेन्द्र दाइको आवाजमा यति मिठास छ कि कुरा नगरुम ।।।❣️❣️❣️

  • @prashuramsunam9410
    @prashuramsunam9410 3 ปีที่แล้ว

    सारै राम्रो स्वोर रहेछ राजेन्द्र को

  • @ramneupane4280
    @ramneupane4280 4 ปีที่แล้ว +2

    गित र नृत्य दुबै उधुमै रमाइलो लाग्यो !👌👌👌👍️👍️👍️🙏🙏

  • @bishalmahar9269
    @bishalmahar9269 4 ปีที่แล้ว

    धेरै धेरै धन्यवाद राजेन्द्र सर र मिना ढकाल दिदि लाइ मिठो दोहोरि गाउनु भो सम्झना पुरै इन्द्रेणी टिम लाइ कृष्ण दाइ लाइ कोटी कोटी नमन chh

  • @kishorkhatri5965
    @kishorkhatri5965 4 ปีที่แล้ว

    हैट दमदार रमाईलो लाग्यो कतारबाट

  • @bhaktakc6527
    @bhaktakc6527 3 ปีที่แล้ว

    गोथे चाई नभने भएँ हुने आफ्नो महादेव लाई

  • @sushonbabu5013
    @sushonbabu5013 4 ปีที่แล้ว

    Babal cha dohari..... New new kalakar ghan khatra....

  • @pujathapa4438
    @pujathapa4438 4 ปีที่แล้ว

    सारै रमाइलो दोहोरि सरररर चैटचैट

  • @user-rs5zu4xb1j
    @user-rs5zu4xb1j 4 ปีที่แล้ว +2

    गीत मीठो छ तर नाच्ने छेउ मा जो रातो लगाका छन नि उहाँ हरु को नाच देखेर मरि मरि हास्नु पर्दा दुख लाग्यो।

    • @roshantamang29
      @roshantamang29 4 ปีที่แล้ว +1

      विधुर इन्द्र नेपाल। me too😁😀

  • @eyedrop866
    @eyedrop866 4 ปีที่แล้ว +5

    आज पनि पहिलो भएको अबगत गराउन चाहान्छु। मलाई सम्मान कहिले हुन्छ ।

  • @bibaslimbu6880
    @bibaslimbu6880 4 ปีที่แล้ว +2

    ईन्द्रेणिमा परिष्ट कलाकार हरूको जम्घट, / अाजको दोहोरी गित बिर्थक रमाइलो ,

  • @bimalakafle7229
    @bimalakafle7229 4 ปีที่แล้ว +4

    राम्रो प्रस्तुती गर्नुभयो बाबु छोराको दोहोरी हेर्न मन छ छोराको sce कुन ग्रेट आयो।????

  • @napaal2235
    @napaal2235 4 ปีที่แล้ว +1

    सबैलाई नमस्कार छ।राजेन्द्र पाठक जि र मिना ढकाल जि काे सुमधुर अावाजमा मिठाे दाेहरी गित धेरै राम्रो छ।सबै जनाको नाच बबाल छ।

  • @shworrame7434
    @shworrame7434 4 ปีที่แล้ว

    फुर्सतिला कलाकार हरु भए भरका जम्मा भएछन

  • @tikaramrijal3329
    @tikaramrijal3329 4 ปีที่แล้ว +2

    अाहा अतिनै रमाइलो दोहोरी अझै राम्रो नाच्चो छ हेर्दैछु साउदीबाट

  • @sunitapoudel5385
    @sunitapoudel5385 4 ปีที่แล้ว

    टिकु दिदीको नाच 💖💖💖😍😘😘😘

  • @user-hn1nb7xd5i
    @user-hn1nb7xd5i 4 ปีที่แล้ว

    ल काठे भाका हेर्न सुरु गरियो

  • @simonmagar6708
    @simonmagar6708 4 ปีที่แล้ว +1

    आज त सबैको ध्यान नाच तिर मात्र पो छ त! भित्र अनि दर्शक सबैको

  • @sitasitaula873
    @sitasitaula873 4 ปีที่แล้ว +1

    Gothe👌👌👌👍🏼👍🏼👍🏼

  • @munakapri4586
    @munakapri4586 4 ปีที่แล้ว +3

    इन्द्रेणी कार्यक्रम टिमलाई मनै देखिनै नमन गर्दछु । साथै इन्द्रेणी हेरेर कमेन्ट लाइक सस्काईप सेर गर्नु हुने सबै दर्सक लाई कोटी कोटी नमस्कार 🙏🙏🇳🇵🇳🇵👌👌💕💞💞🌷🌷🌷

    • @guffawnepal9865
      @guffawnepal9865 4 ปีที่แล้ว +1

      नमस्कार है मेरो पनि🙏❤️🇳🇵🇵🇹

  • @user-wx4sm2yb8y
    @user-wx4sm2yb8y 4 ปีที่แล้ว

    मेरो जिल्ला बासी दिदी धेरै राम्रो छ

  • @kumarsanunepali6732
    @kumarsanunepali6732 4 ปีที่แล้ว

    Dhary ramro dhoary rajendra dai ko

  • @sushilaid5325
    @sushilaid5325 4 ปีที่แล้ว +1

    Aaha dhery ramro Kati has u yekly

  • @yamushahi1906
    @yamushahi1906 4 ปีที่แล้ว +1

    Dance khatraxa sabaijanako ramailo bhayo

  • @purnima7494
    @purnima7494 3 ปีที่แล้ว

    सारै राम्रो दोहोरी

  • @Rk-st8lt
    @Rk-st8lt 4 ปีที่แล้ว +2

    राजेन्द्र दाई को गाउनि स इली क्या मिठास छ।
    थन्यबाद हजुर लाई 🙏🙏🙏

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +1

    sampriya vs tika nacho dekhda ramailo lagyo ko ko lai man paro mitra haru ,,,,,,,,,,,,,,,,,,,,,,,like

  • @rajantimalsina1885
    @rajantimalsina1885 4 ปีที่แล้ว

    aaha aaha rajindra dada ra radhika sis ko git darai ramro xa

  • @laxmibista6687
    @laxmibista6687 4 ปีที่แล้ว +2

    हामी महिला
    साँच्चै
    सुन
    भने पछि
    लाेग्नेकाे
    कुटाइ र
    अपशब्द पनि बिर्सन सक्छौ र
    कति झारेर
    गित बनेको छ
    राजेन्द्र दाईकाे
    गित🤣🤣🤣🤣🤣

  • @sabitrilamichhane8783
    @sabitrilamichhane8783 4 ปีที่แล้ว

    सारै रमाइलो लायाे

  • @apsaradhakalsatyal
    @apsaradhakalsatyal 3 ปีที่แล้ว

    Rajendra ji ko sor sarai ramro

  • @BNS2044
    @BNS2044 4 ปีที่แล้ว

    हुर्‍र्‍र्‍र्‍अर चैत चैत्त्त्त

  • @rajivbhujel2261
    @rajivbhujel2261 4 ปีที่แล้ว

    haitt khattra dohori jay indreni .

  • @BinodKumar-ed6sl
    @BinodKumar-ed6sl 4 ปีที่แล้ว

    रमाइलो दोहोरी

  • @rujalchand8106
    @rujalchand8106 4 ปีที่แล้ว

    Tika sis ko dance very nice...prakash chand kailali

  • @SDPOnlineTv
    @SDPOnlineTv 4 ปีที่แล้ว +17

    👈️राजेन्द्र पाथक जि र मिना धकाल जिको धेरै रमाइलो दोहोरी गित छ भन्ने साथीहरू यता मलाइ Subscribe गरि माया गरिदिनु होला👇️👉️ th-cam.com/video/t6Veyy6qtEQ/w-d-xo.html

  • @hemantadahal1129
    @hemantadahal1129 4 ปีที่แล้ว +1

    malai dance ramro lagyo
    मलाई त सबैको नृत्य राम्रो लाग्यो

  • @lalbhadurpathak1612
    @lalbhadurpathak1612 ปีที่แล้ว

    Rajendra bandhu git ramro chha

  • @kbrasunar3652
    @kbrasunar3652 3 ปีที่แล้ว

    Nisat bhai ko pani chhitai dohori sunn phau hajur ajko dohori ramailo lagayo bhadhai chh inreni samajlai

  • @gbghangtan3632
    @gbghangtan3632 4 ปีที่แล้ว +1

    यो दोहोरी म नाच्ने टोली पनि राम्रो छ र दोहोरी को टुक्का पनि राम्रै छ । धेरै धेरै धन्यवाद इन्द्रेणी टिमलाई।।

  • @jagadishadhikari1934
    @jagadishadhikari1934 4 ปีที่แล้ว +2

    नाच बबाल छ क्यामरम म्यानले अलि धेरै देखाई दिनु भए अझ गज्जब हुनि

  • @sunitapoudel5385
    @sunitapoudel5385 4 ปีที่แล้ว

    नाच चाहिँ हो के 💖💖💖😳😳😘😘💖

  • @kea-aha-bu1744
    @kea-aha-bu1744 4 ปีที่แล้ว

    Nice dance for everi people .....

  • @mankajibarali9463
    @mankajibarali9463 4 ปีที่แล้ว

    टीका जि गित मा पनि फिट नाच्ना पनि सलला पानी झाैं बग्नु भाछता

  • @bishnusilwal7145
    @bishnusilwal7145 3 ปีที่แล้ว

    सारै राम्रो है

  • @villagerneplease
    @villagerneplease 4 ปีที่แล้ว +1

    ईन्द्रेणी हरेक ईपिसोड हेरेर मन बुझ्छ बल्ल।।

  • @hattiramgiri5989
    @hattiramgiri5989 4 ปีที่แล้ว +1

    manai ramailo hune vanekai indreni herda ho aam hai mitra haru ramauna love you all 🙏🙏🙏🙏🙏

  • @dambarmallathakurimalla9083
    @dambarmallathakurimalla9083 ปีที่แล้ว

    राम्रो छ 🙏🙏

  • @sitasitaula873
    @sitasitaula873 4 ปีที่แล้ว +1

    Naachne ra gaauneko mitho mishran👍🏼👍🏼👏👏👏

  • @dipakmagar1455
    @dipakmagar1455 4 ปีที่แล้ว

    Rajendra dai ko geet akdam ramro x Tara Didi ko chai khasai man paren

  • @dhanbahadurghimire3022
    @dhanbahadurghimire3022 4 ปีที่แล้ว +1

    नमस्कार सम्पुर्ण ईन्द्रेणी परिवार लाई गित राम्रो छ एक्दम हेर्दैछु कतार बाट

  • @chandrapoudel7720
    @chandrapoudel7720 4 ปีที่แล้ว +1

    Nice song inderni team

  • @user-fo2qx1yb2p
    @user-fo2qx1yb2p 4 ปีที่แล้ว

    साह्रै राम्रो अनि रमाईलो पुर्वेली मौलिकभाकामा भाइ राजेन्द्र अनि मीना वहिनीवाट सुन्न पाईयो,भाईवहिनीको कलाक्षमतालाई सम्मान छ।।इन्द्रेणी परिवारलाइ उच्च समान अनि सल्युट छ र कृष्ण जी सरलाई नमस्कार ।

  • @lekhnath4663
    @lekhnath4663 4 ปีที่แล้ว

    मिना धकाल को दोहोरी धेरै हेरेको छु खुब मन पर्छ अनि राजेन्द्र पाठको त कुरै नगरौ

  • @A2ztv16
    @A2ztv16 4 ปีที่แล้ว

    एक दम राम्रो

  • @mailibabuji2238
    @mailibabuji2238 4 ปีที่แล้ว +2

    हिजो आज क्यामेरा म्यानले सही न्याय गर्नुभएको छ, नाच देख्न पाइयो, धेरै खुसी लाग्यो, फरक भाकामा दोहोरी उत्तिकै रमाइलो छ, सम्पुर्णलाई 🙏🙏🙏 जय इन्द्रेणी।।

  • @dhirendrarotoki9415
    @dhirendrarotoki9415 4 ปีที่แล้ว +2

    रामचन्द्र काफ्ले सर लाई नि लिनुपर्ने

  • @rajendrasilwal7172
    @rajendrasilwal7172 4 ปีที่แล้ว +1

    लौन हो टिका सानु अब नयिका बन्न तयार हुनु परे

  • @pradeeprajregmi3961
    @pradeeprajregmi3961 4 ปีที่แล้ว +1

    Wow khatra ,all the best *Indreni*

  • @ramkumarkharel2884
    @ramkumarkharel2884 4 ปีที่แล้ว

    हे बेट्यो आज प्रदिप रोक्का लाई दौरा सरुवाल लाउन पर्दैन बोका लाई

  • @krishnarasailirasaili1409
    @krishnarasailirasaili1409 4 ปีที่แล้ว +2

    🕺💃🕺💃💃🙏🙏🙏

  • @jagadishtamang3015
    @jagadishtamang3015 4 ปีที่แล้ว

    सम्प्रीया र शेखरको पो जोडि जमेको थियो अरु भाईहरु ननाचेनि हुनेनी कित छुट्टै नाचेको भए हुने। कस्तो नराम्रो देख्यो सबै नाच्दा।

  • @ramjikhatri4927
    @ramjikhatri4927 4 ปีที่แล้ว

    Geet vandani nacha ramroxa

  • @poonamgurung9407
    @poonamgurung9407 4 ปีที่แล้ว

    babal ramaelo vayo very good

  • @aashubharati3849
    @aashubharati3849 4 ปีที่แล้ว

    Wow tika sanu ko nach so nice

  • @sumannepali4531
    @sumannepali4531 4 ปีที่แล้ว +1

    dayrai rarmro xa la nach shai

  • @krishnapaudel3273
    @krishnapaudel3273 4 ปีที่แล้ว +1

    जय हो ईन्द्रेणी शुभ दिन अाज काठेभाकाको दोहोरी हेरौ

  • @padamlama3416
    @padamlama3416 4 ปีที่แล้ว

    आह दोहोरी रमाइलो छ दाइ र दिदिको खुसी लाग्यो