अलिफ र रियाको पहिलो भेटमै बस्यो मया |Galbandi | Alif Khan VS Riya Khadka | @Sarangi Sansar | Ep. 216

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 6 มี.ค. 2021
  • सुमधुर स्वरका धनी गायक अलिफ खान र पछिल्लो समयकी चर्चित लोक दोहोरी गायिका रिया खड्का बिचको निकै मिठो दोहोरी प्रस्तुत गरेका छौँ । लाईक कमेन्ट सेयर गरिदिनुहोला धन्यवाद ।
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    @Sarangi Sansar​
    Please Subscribe Our Channel
    th-cam.com/channels/L9M.html....
    =======================================
    🎼 Original Song : • Galbandi "गलबन्दी" • P...
    ♪ Song:- Galbandi
    ♪ Vocal:- Prakash Saput & Shanti Shree Pariyar
    ♪ Lyrics:- Prakash Saput
    ♪ Music:-
    ♪ Creation:- Shambhu Rai
    ♪ Re-Creation:- Prakash Saput
    =======================================
    =======================================
    Patron / Advisor
    Arun Bista
    Owner of
    BISTA BROTHERS ASIAN GROCERY
    & FASHION RECON LLC, USA
    =======================================
    🎼 Sarangi Sansar Rodhi Part- 216
    =======================================
    =======================================
    #Alif_Khan #Riya_Khadka​​​​ #Sarangi_Sansar​​​​​​​
    =======================================
    Host/Music :
    🎤 Kamal Kumar BK
    Lead Singer:
    🎤 Alif Khan
    VS
    🎤 Riya Khadka
    Supporter Male Singer:
    🎤 Shital Gurung
    🎤 Sidhartha Ale
    Supporter Female Singer :
    🎤 Ratimaya Khadka
    🎤 Prema Rana
    =======================================
    Musician Team :
    ♬ Sarangi : Kamal Kumar BK
    ♬ Harmoniyam : Dipendra Sitaual
    ♬ Flute : Karan Pariyar
    ♬ Dholak: Dipak Samik
    ♬ Madal : Shiva Anurag
    ♬ Madal : Gem Thapa
    ♬ OctoPad : Pritam Thapa
    TechnicalTeam :
    🎥 Camera:
    🎥 Padam Lwagun
    🎥 Tarakanta BK
    ♬ Recordist
    ♬ Pawan Bishwakarma
    Mixing/Editing
    ♬ Tarakanta BK - 9847629512
    =======================================
    ✌ Special Thanks !
    =======================================
    ☞ Prisma Digital Recording Studio, Babar Mahal
    ☞ Jeevan Century
    ☞ JRC Media Anamnagar Mo. 9843602624
    ☞ Ramesh Century
    ☞ Sur Tal Digital Recording Studio, Dillibazar KTM
    =======================================
    🎬 Media Partner :
    =======================================
    ☞ www.saranginews.com
    - KP Kumar Jalan
    ☞ www.laliguransh.com
    - Kamal Sargam
    ☞ www.sunrisepostnews.com
    - Kabiraj Dhakal
    ☞ www.enepalkhabar.com
    - Sajjan Kumar Singh
    ☞ www.nepalimato.com
    - Krishna Acharya
    ☞ www.tufannews.com
    ☞ www.naulodhun.com
    - Subin Adhikari
    लाईभ बाजामा रमाईला लोक तथा दोहोरी गितहरु सुन्न र हेर्नका लागि हाम्रो युटुब च्यानल Sarangi Sansar लाई Subscribe गर्न नभुल्नुहोला । साथै यस च्यानलमा रहेका नयाँ पुराना सबै भिडियोहरुलाई लाईक कमेन्ट सेयर गर्न नभुल्नुहोला ।
    सारङ्गी संसार परिवार
    Thanks!
    Sarangi Sansar | 9841889961 / 9847629512
    Web : www.sarangisansar.com
    Facebook: / livesongmusi...​
    Twiter : / sarangisansar​​​​​​​
    Instagram : / sarangisans...​. .
  • บันเทิง

ความคิดเห็น • 1.1K

  • @bibasashahi4070
    @bibasashahi4070 3 ปีที่แล้ว +4

    धेरै धेरै दामी रिया आलिफ

  • @gopichaulagain2190
    @gopichaulagain2190 3 ปีที่แล้ว +3

    अालिफ लगायत बसैलाई मिठाे सम्झना .voice of king alif khan .

  • @alifkhan0712
    @alifkhan0712 3 ปีที่แล้ว +620

    हजुर हरु सम्पुर्ण लाइ धेरै धेरै धन्यबाद हजुर हरु को अपार माया कसरि बयान गरु ब्याख्या गर्ने सब्द नै छैन सधै यसरि नै हजुर हरु को माया पाइ राखु जानि नजानि कहि कतै हजुर हरु को मन दुखाएको रहेछु भने माफ गरिदिनु होला !!

    • @mukeshbk6632
      @mukeshbk6632 3 ปีที่แล้ว +2

      Ani alif daai bihan ko vdo ma goro rato oth vayeko hanxum daaile dekhi raheko the tra ahile herda ustai kale dekhxu ta k ho para. Chutiya bsnayer fms huna khojya ho ki kya ho . Respect garxu tesaile vanxu . Man dukhe dui kaan samati maafi mage lau

    • @kalpanalama6769
      @kalpanalama6769 3 ปีที่แล้ว +1

      God bless you bhai

    • @jahurdin6788
      @jahurdin6788 3 ปีที่แล้ว +2

      @@mukeshbk6632 इडिटर को हात हो नि कलाकार हरुको के दोश💕💕

    • @mukeshbk6632
      @mukeshbk6632 3 ปีที่แล้ว

      @@jahurdin6788 haat ta editer ko ho . Thopda ta alif dai kai honi kin na bhanya ta feri

    • @amritchhetri2001
      @amritchhetri2001 3 ปีที่แล้ว +1

      Keep going on brooooooo all the best brooo

  • @ambikapantamishra6789
    @ambikapantamishra6789 3 ปีที่แล้ว +2

    Alif bhai ra riya bhini ko yo sagjitik safar deri deri agadi bados

  • @kalaudinmiya7891
    @kalaudinmiya7891 3 ปีที่แล้ว +3

    Wow super badai xa 2bai jana lai

  • @ramupunmongol2484
    @ramupunmongol2484 3 ปีที่แล้ว +4

    धैरी धैरी सुरिलो अलिफ़ साहब जी ग़ज़ब!!🙏

  • @amargaha885
    @amargaha885 3 ปีที่แล้ว +1

    मिठो दोहोरी रिया र आलिफ 👍️👍️

  • @Tejasvlogs3M
    @Tejasvlogs3M 3 ปีที่แล้ว +1

    Wooo alif Khan is best live dohori singer

  • @DIlendraJoshi
    @DIlendraJoshi 3 ปีที่แล้ว +64

    आलिफको फ़्यानजती याता हाजिर गरौत हामी

    • @ashubadu54
      @ashubadu54 3 ปีที่แล้ว

      Me2

    • @umeshpokharel4064
      @umeshpokharel4064 3 ปีที่แล้ว +1

      हे भगवान जेहादी हरु बाट कसरी जोगिने हो । अर्को नया पाकिस्तान नेपाल बाट नै हुन्छ जस्तो छ। ईतिहास हेर ईतिहास सबै भन्दा ठूलो गुरु अनि सत्य हो । विश्व मा 52 वटा मुस्लिम देश छ यो देशहरु कसरी बने ?
      पर्सिअन सव्यता , मोसापोटामिया , मिस्र, बेबिलोन, युनानी , रोम सब्यता कता छन अहिले ?? हिन्दु सव्यता पनि यस्तै हुदैछ हिन्दु हो. हिन्दु हो तिमीहरू सबै एकै त हो नि भन्छौ तर मुसलमानहरु सुनियोजित अनि mission लिएर हिनेका हुन्छ्न त्यो हो जेहाद। हिन्दु को छोरी चेली भगाएर गर्ने जेहाद लव जेहाद हो। media अनि सामाजिक सन्जाल , अनि आसिफ खान जस्ता बाट गरिने जेहाद सफ्ट जेहाद हो । र जब यी मुसलमान को जन्सन्ख्या धेरै हुन्छ तब हार्ड जेहाद अर्थात सिदै काफिर लाई मृत्यु । अहिले त कम कम छन त्यसैले मिलेर बस्छ्न र छोरी चेली भगाउदै गर्छन। 10 वटा बिहे गर्छ्न 30 वटा छोरा छोरी जन्माउछ्न अनि जन्सन्ख्या बढाउछ्न अनि सन्ख्या बडि भये पछि अर्को पकिस्तान निस्चित हो । अलि बुझ मैले के हि गलत भनेको हैन धेरै ज्ञानि नहौ मुसलमान हरु को कुरान ले सबै आदेश देको छ तिमी हरु काफिर लाई मार्नु भनेर।

  • @grpkonlinecreation3260
    @grpkonlinecreation3260 3 ปีที่แล้ว +4

    अलिफ खान जिन्दावाद! हाजिर गरौं यता

  • @thapa9976
    @thapa9976 3 ปีที่แล้ว +2

    best alif khan

  • @muralishrestha8733
    @muralishrestha8733 3 ปีที่แล้ว +2

    Nice sang riya bunu ra alifkhan bhai good

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +3

    आलिफको बोली व्यबहार wow!

  • @mahendragiri6669
    @mahendragiri6669 3 ปีที่แล้ว +3

    धेरै राम्रो उत्कृष्ट दोहोरी अलिफ vs रिया।

  • @suvatrathapa7357
    @suvatrathapa7357 3 ปีที่แล้ว

    वाउ रिया झकाँस छ सफलताको शुभकामना छ👍️👌🤚

  • @jahurdin6788
    @jahurdin6788 3 ปีที่แล้ว +2

    रमाइलो लाग्यो🌹🌹🌹💕💕💕💞💞💞

  • @bibekkarki3652
    @bibekkarki3652 3 ปีที่แล้ว +10

    रिया नानी राम्रो छ प्रगति गर्दै जानू साथै अलिफ भाइ पनि।

  • @dgonlinetv4894
    @dgonlinetv4894 3 ปีที่แล้ว +3

    यो हो नि दोहोरी जय गीत जय सङ्गीत All Tim

  • @tekrajxettri2058
    @tekrajxettri2058 3 ปีที่แล้ว +2

    Alif bro supar

  • @aswingiri3517
    @aswingiri3517 3 ปีที่แล้ว +1

    रिया बहिनी को र अलिफ भाई को दोहोरि सारै राम्रो लाग्यो miss you all

  • @Laxmi-Gautam
    @Laxmi-Gautam 3 ปีที่แล้ว +164

    अलिफ खान भाइको सांगितिक जीवन सफल रहोस ❣️❣️❣️❣️

  • @motikumarshrestha1238
    @motikumarshrestha1238 3 ปีที่แล้ว +5

    कुन धर्म मा लेखेको छ र वा वा वा कति सुन्दर कति शाब्दिक

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +2

    बबाल आलिफ अनि रिया superb

  • @navinnepali3796
    @navinnepali3796 3 ปีที่แล้ว +1

    Dami

  • @nabinthapamagar228
    @nabinthapamagar228 3 ปีที่แล้ว +35

    हाल साउदी बाट हेर्नू हुने जति यता हजिर हुनु है बबाल दोहोरी आलिफ खान र रिया खड्का बहिनिको 🙏🙏🙏

  • @macoppo541
    @macoppo541 3 ปีที่แล้ว +3

    nchdai geet suniyo heriyo kati ramailo wow aalif ani riya beautiful

  • @dukagurung8021
    @dukagurung8021 3 ปีที่แล้ว +2

    Riya bhanji

  • @tarakarki8833
    @tarakarki8833 3 ปีที่แล้ว +3

    Wow alif vai hjurko safaltako kamana

  • @arjungtn7887
    @arjungtn7887 3 ปีที่แล้ว +3

    राम्रो छ

  • @rimaban6126
    @rimaban6126 3 ปีที่แล้ว +2

    अलिफ खान दाइको साङ गि तिक जिबजको शुभकनमना रहोस्

  • @pujamagar4278
    @pujamagar4278 3 ปีที่แล้ว +2

    रिया खर्डका अलिफ खान को सारै मिथो दोहोरी । love u riya sis,❤️❤️❤️❤️👌👌👌

  • @bishallama1833
    @bishallama1833 3 ปีที่แล้ว +4

    अलिफ खान मन पराउने जत्ति एता हाजिर गर्नु 🙏🏼🙏🏼🙏🏼🙏🏼❤️❤️❤️❤️👍👍👍👍

  • @manugurung6019
    @manugurung6019 3 ปีที่แล้ว +30

    एकदमै राम्रो रिया भान्जी अनि अलिफ भाईको दोहोरी दुबै जनाको उत्तरोत्तर प्रगतिको कामना गर्दछु साथै सारंगी सम्पुर्ण टिमलाई धन्यवाद।

  • @dhaniram3829
    @dhaniram3829 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ हजुर

  • @dhanasunar8895
    @dhanasunar8895 3 ปีที่แล้ว +1

    Dammi xa dhori

  • @ayatullamiya1874
    @ayatullamiya1874 3 ปีที่แล้ว +135

    आज मन्ले चाएकै कलाकार ल्याउनु भएछ सारङ्गि सनसार लाइ धन्यवाद ।। लु अब एता आम सबै जना

  • @kamalmagar7663
    @kamalmagar7663 3 ปีที่แล้ว +29

    हिमाल पहाड तराई
    कोई छैन पराई
    हामी सबै नेपाली
    जय नेपाल 💗

  • @janakrokaya1467
    @janakrokaya1467 3 ปีที่แล้ว +2

    nice dohary

  • @rishikoirala430
    @rishikoirala430 3 ปีที่แล้ว +2

    Very nice dohori,

  • @jayrajbc3989
    @jayrajbc3989 3 ปีที่แล้ว +21

    अलिफ खान भाई र रिया खड्का बहिनी को दोहोरी दमदार छ

  • @heartbeat5961
    @heartbeat5961 3 ปีที่แล้ว +90

    भन्थे मैले आकाश को जुन राम्रो
    आज दोधार बनायो कुन राम्रो 🤗
    babal .i am from malta ..

  • @bahadur8945
    @bahadur8945 3 ปีที่แล้ว +2

    रियाको गित सबै आमाले सिकाको

  • @chetramsarki5479
    @chetramsarki5479 3 ปีที่แล้ว +1

    best wises alif khan ji

  • @princelamsal1373
    @princelamsal1373 3 ปีที่แล้ว +98

    नमस्कार म prince कति राम्रो दा अलिफ दाजु र रिया दिज्जु को दोहोरी

    • @dipaksyangatn9167
      @dipaksyangatn9167 3 ปีที่แล้ว +2

      प्रीन्स बाबू हजुर र दिपिका दि ज्युले गाउनु भएको चल्यो बतास भन्ने गित भाग 2 बनएर फेरि सुन्न मन लागेको छ।बाबुको उज्वाल भबिस्याको कामन।

    • @maheshbudhathoki2117
      @maheshbudhathoki2117 3 ปีที่แล้ว

      पृन्स बाबु

  • @yamthapa9439
    @yamthapa9439 3 ปีที่แล้ว +11

    हिन्दु हो या मुसलमान हामी सबै नेपाली एक समान ।

  • @amritaaryal6659
    @amritaaryal6659 3 ปีที่แล้ว +2

    Super Xa Riya Nanu

  • @manibk9432
    @manibk9432 3 ปีที่แล้ว +1

    Aha kati ramailo ho k thanks all unite

  • @rishiadhikari8163
    @rishiadhikari8163 3 ปีที่แล้ว +142

    अलिफ खान भाइ सारै मन पर्यो ।
    रचना रिमाल जस्तै सिम्पल , सालिन व्यक्तित्व ।

    • @ritagurung2262
      @ritagurung2262 3 ปีที่แล้ว

      Resam nirdos ra riya lai leunu paro hjr

    • @umeshpokharel4064
      @umeshpokharel4064 3 ปีที่แล้ว

      हे भगवान जेहादी हरु बाट कसरी जोगिने हो । अर्को नया पाकिस्तान नेपाल बाट नै हुन्छ जस्तो छ। ईतिहास हेर ईतिहास सबै भन्दा ठूलो गुरु अनि सत्य हो । विश्व मा 52 वटा मुस्लिम देश छ यो देशहरु कसरी बने ?
      पर्सिअन सव्यता , मोसापोटामिया , मिस्र, बेबिलोन, युनानी , रोम सब्यता कता छन अहिले ?? हिन्दु सव्यता पनि यस्तै हुदैछ हिन्दु हो. हिन्दु हो तिमीहरू सबै एकै त हो नि भन्छौ तर मुसलमानहरु सुनियोजित अनि mission लिएर हिनेका हुन्छ्न त्यो हो जेहाद। हिन्दु को छोरी चेली भगाएर गर्ने जेहाद लव जेहाद हो। media अनि सामाजिक सन्जाल , अनि आसिफ खान जस्ता बाट गरिने जेहाद सफ्ट जेहाद हो । र जब यी मुसलमान को जन्सन्ख्या धेरै हुन्छ तब हार्ड जेहाद अर्थात सिदै काफिर लाई मृत्यु । अहिले त कम कम छन त्यसैले मिलेर बस्छ्न र छोरी चेली भगाउदै गर्छन। 10 वटा बिहे गर्छ्न 30 वटा छोरा छोरी जन्माउछ्न अनि जन्सन्ख्या बढाउछ्न अनि सन्ख्या बडि भये पछि अर्को पकिस्तान निस्चित हो । अलि बुझ मैले के हि गलत भनेको हैन धेरै ज्ञानि नहौ मुसलमान हरु को कुरान ले सबै आदेश देको छ तिमी हरु काफिर लाई मार्नु भनेर।

  • @janakiresmi834
    @janakiresmi834 3 ปีที่แล้ว +3

    Waw

  • @durgathapa4921
    @durgathapa4921 3 ปีที่แล้ว +2

    Shital Bhai ra Juna Sirish Baini ko Dohori sunna man cha kamal sir

  • @bikramtamang607
    @bikramtamang607 3 ปีที่แล้ว +1

    रिया खड्का ....

  • @tankakhanal5627
    @tankakhanal5627 3 ปีที่แล้ว +26

    उत्कृष्ट - Original लाई टक्कर दिन सकेकोमा दुबै लाई बधाई छ । specially रिया लाई नमन।

  • @officialkaabilmutu
    @officialkaabilmutu 3 ปีที่แล้ว +6

    अलिफ जि जति सुने पनि सुनिरहु जस्तो

  • @user-qd3tv2nn9f
    @user-qd3tv2nn9f 3 ปีที่แล้ว +1

    Wah alif bhi

  • @kamalmagar7663
    @kamalmagar7663 3 ปีที่แล้ว +2

    I love you Riya😍💗

  • @rbdahit
    @rbdahit 3 ปีที่แล้ว +51

    सबै को मन मुटु मा बस्न सफल simple and perfect fok गायाक आलिफ र रिया को गायन एकदमै राम्रो लाग्यो यस्तै प्रगती गर्दै जानु मनै देखी शुभ कामना ।।।

  • @subedisantosh8391
    @subedisantosh8391 3 ปีที่แล้ว +3

    Ramro lagyo

  • @m.s6675
    @m.s6675 3 ปีที่แล้ว +1

    वाह अलीफ र रीया,संधै खुशी रहौं (सउदी)

  • @ashoklimbo5638
    @ashoklimbo5638 3 ปีที่แล้ว +2

    Alif alif alif

  • @amrittamang5712
    @amrittamang5712 3 ปีที่แล้ว +9

    आहा धेरै पछि रिया भान्जिलाइ देख्न पाइयो दरो हेरिन्छ अलिफ र रियाको दोहोरि

  • @harishrestha2657
    @harishrestha2657 3 ปีที่แล้ว +30

    अलिफ भाइ धन्बाद किनकी अति मनछुने बुबा आमा प्रतिको माया गितबाट नै शुनु पाउँदा मन छुयो

  • @tiyanamoktan467
    @tiyanamoktan467 3 ปีที่แล้ว +2

    Wahh alif riya

  • @sinhamuktan9437
    @sinhamuktan9437 3 ปีที่แล้ว +1

    रिया र अलिफ जोडी राम्रो छ

  • @bhimbc7152
    @bhimbc7152 3 ปีที่แล้ว +47

    रिया भान्जी र मुस्लीम समुदायको पैलो लोक दोहोरि गाउने पहिलो अलिफ भाई नै होला रिया भान्जी को गीत पनि अति नै राम्रो छ दुवै जानालाई शुभकामाना

  • @bharatgurung2495
    @bharatgurung2495 3 ปีที่แล้ว +3

    best of luck riya and alif

  • @magar11k
    @magar11k 3 ปีที่แล้ว +1

    धेरै राम्रो छ अलिफ सर रिया

  • @sagarmatha5895
    @sagarmatha5895 3 ปีที่แล้ว +1

    Wowwwwwww

  • @dornaxetri7867
    @dornaxetri7867 3 ปีที่แล้ว +11

    धेरै राम्रो छ अलिफ र रिता बुनु को दोहरि भिडन्तर

  • @officialkaabilmutu
    @officialkaabilmutu 3 ปีที่แล้ว +23

    दुबै जना को घम्साघम्सी देख्दा सारै मज्जा आयो

  • @chakrakc428
    @chakrakc428 3 ปีที่แล้ว +2

    आमा बुवाकाे गीत पुरा सुनाएको भए हुने कसरी सुनौ

  • @dazzletwo4647
    @dazzletwo4647 3 ปีที่แล้ว +1

    बधाई छ

  • @parkashsing4419
    @parkashsing4419 3 ปีที่แล้ว +8

    हो सचिकै सबै को मन जितेका छन् साथी ले
    र रिया नानु यकदमै राम्रो प्रति भा छ

    • @dearnishmanvlog7533
      @dearnishmanvlog7533 3 ปีที่แล้ว

      Riya cheating with her mother... she is totally not perfect . We want to watch one dohori without her mother

  • @sundarmajhi8146
    @sundarmajhi8146 3 ปีที่แล้ว +12

    धेरै राम्रो अलिफ दाईं vs रिया

  • @mgrnani5975
    @mgrnani5975 3 ปีที่แล้ว +1

    Alif n riya 🙏🙏❤❤❤

  • @jibankumar1562
    @jibankumar1562 3 ปีที่แล้ว +20

    सम्पूर्णलाई सलाम अलिफ जी र रिया बैनीको स्वरले मन छोयो 👍

  • @kiranxetri3351
    @kiranxetri3351 3 ปีที่แล้ว +3

    Awesome yr dubai jana kati ramro gaune

  • @bimalbager9292
    @bimalbager9292 3 ปีที่แล้ว +2

    Aalip khan bhaiko sangitka jeevan saphal rahos❣️❣️

  • @rambahadurgoletamang3711
    @rambahadurgoletamang3711 3 ปีที่แล้ว

    लु रिया बैनी धेरै धेरै धेरै शुभकामना छ, सदाई यसरी नै आगि बदी रहनुहोस्

  • @sumanmagar6328
    @sumanmagar6328 3 ปีที่แล้ว +28

    बधाई छ दुबै जना लाई

  • @chudamanibhusal8873
    @chudamanibhusal8873 3 ปีที่แล้ว +44

    सबैलाई नमस्कार छ।अलिफ खान र रिया खड्का नानी काे सुमधुर अावाजमा मिठाे गित धेरै राम्रो कडा छ,करोड करोड बधाई छ।

    • @liladhungel9568
      @liladhungel9568 3 ปีที่แล้ว

      Vreygood👍👍❤❤🌷🌷😛😛🔥🔥

    • @RBBista-gk4vt
      @RBBista-gk4vt 3 ปีที่แล้ว

      प्रगतीको शुभकामना दुबै जना लाई।

    • @nawadattadhungana3172
      @nawadattadhungana3172 3 ปีที่แล้ว

      अलिफ़ र रिया दुवैको रामरोछ ।

    • @binasingh8831
      @binasingh8831 3 ปีที่แล้ว

      Kamenter mitra hau namaskar! Alif le geetbata nai bhani sake, dharma bhagwanle chuttyayako chaina,bichma jodi milla ke ta yesto coment na garnu uttamho! Uniharu milema kehi na bhani saport garidinu huna hirdaya bata Anurodha gardachu.bhagawanle duijat matra shristi garnu bhyako ho, na ki muslim, ya Hindu haina yo soch pharak parnu hos.Jasle Alif laiye pauncha au nari pani sattiwo palan gareki nari hunu parcha tehi narile Aliflai paunche.jati tira najanu hos.
      Babura chori chain jodi milne hota? Daju ra baineeko jodi milne hota?
      Riya ra Alif ko bichma koi pani target na banu, uniharuko man mile bhadhai ra sapports garaun one of the best weisses diun.thulo duty pura huncha.
      Om namo nam:
      Om namo nama:

  • @kumarpoudal7119
    @kumarpoudal7119 3 ปีที่แล้ว +2

    उन्नती प्रगती को कामना अलिफ

  • @kupindelakesalyannepal5499
    @kupindelakesalyannepal5499 3 ปีที่แล้ว +1

    alif bhai ra riya laai man mutu bat love you ♥️♥️♥️♥️♥️♥️♥️♥️😍😍😍😍😍😍😍😍😍😍😍🤪🤪🤪🤪🤪🤪👏👏👏👏👏👏👏👏👏👏👏👏

  • @pradeepmagar4802
    @pradeepmagar4802 3 ปีที่แล้ว +26

    सारङ्गी संसार टिम लागायत सम्पुर्ण कलाकारहरुलाई मिथो सम्झाना मिस यू रिया जि 🙏🙏🙏

  • @punamsunar6529
    @punamsunar6529 3 ปีที่แล้ว +3

    God bless you ali vai

  • @gamgurung1607
    @gamgurung1607 3 ปีที่แล้ว +1

    Dohori dherai ramroxa dherai khusi lagyo

  • @ramthapa681
    @ramthapa681 3 ปีที่แล้ว +2

    हाम्रो पाल्पालि दाजु अलिफ र रिया बहिनी को दोहोरी एकदमै राम्रो लाग्यो बधाई तथा सफलता को अग्रिम शुभकामना र रिया बहिनी को पहिले भन्दा धेरै राम्रो मिठास स्वर राम्रो लाग्यो

  • @Muhammad-eu7gl
    @Muhammad-eu7gl 3 ปีที่แล้ว +5

    Alif sir le gaunu vayeko yo gitle garibko manko kura vandinu vako xa sir🌹🌹🌹🌹🙏🙏🙏🙏👌👌👌👌👌

    • @umeshpokharel4064
      @umeshpokharel4064 3 ปีที่แล้ว

      हे भगवान जेहादी हरु बाट कसरी जोगिने हो । अर्को नया पाकिस्तान नेपाल बाट नै हुन्छ जस्तो छ। ईतिहास हेर ईतिहास सबै भन्दा ठूलो गुरु अनि सत्य हो । विश्व मा 52 वटा मुस्लिम देश छ यो देशहरु कसरी बने ?
      पर्सिअन सव्यता , मोसापोटामिया , मिस्र, बेबिलोन, युनानी , रोम सब्यता कता छन अहिले ?? हिन्दु सव्यता पनि यस्तै हुदैछ हिन्दु हो. हिन्दु हो तिमीहरू सबै एकै त हो नि भन्छौ तर मुसलमानहरु सुनियोजित अनि mission लिएर हिनेका हुन्छ्न त्यो हो जेहाद। हिन्दु को छोरी चेली भगाएर गर्ने जेहाद लव जेहाद हो। media अनि सामाजिक सन्जाल , अनि आसिफ खान जस्ता बाट गरिने जेहाद सफ्ट जेहाद हो । र जब यी मुसलमान को जन्सन्ख्या धेरै हुन्छ तब हार्ड जेहाद अर्थात सिदै काफिर लाई मृत्यु । अहिले त कम कम छन त्यसैले मिलेर बस्छ्न र छोरी चेली भगाउदै गर्छन। 10 वटा बिहे गर्छ्न 30 वटा छोरा छोरी जन्माउछ्न अनि जन्सन्ख्या बढाउछ्न अनि सन्ख्या बडि भये पछि अर्को पकिस्तान निस्चित हो । अलि बुझ मैले के हि गलत भनेको हैन धेरै ज्ञानि नहौ मुसलमान हरु को कुरान ले सबै आदेश देको छ तिमी हरु काफिर लाई मार्नु भनेर।

  • @padamadhikari1951
    @padamadhikari1951 3 ปีที่แล้ว +3

    धेरै राम्रो दाेहाेरि सफलताको शुभकामना अलिफ र रियालाई।

  • @thakurgurung1155
    @thakurgurung1155 3 ปีที่แล้ว +1

    Alif khan ra rehya bhanji ko dohori no one xa hajur UK bata Lamjunge thagu

  • @lalitasubedi1364
    @lalitasubedi1364 3 ปีที่แล้ว +1

    हाम्रै चर्चा ससारभर । वा अलिफ ।

  • @kupindelakesalyannepal5499
    @kupindelakesalyannepal5499 3 ปีที่แล้ว +21

    यो भिडियो पुरै को को ले हेर्नु भयो प्लिज कम्मेनट गर्नुस हस

  • @harigautam9314
    @harigautam9314 3 ปีที่แล้ว +3

    Wow

  • @sanjeevkami8713
    @sanjeevkami8713 3 ปีที่แล้ว +1

    Derai ramro gaunu vayo wao

  • @mg.pareeyar
    @mg.pareeyar 3 ปีที่แล้ว

    आहा कति रमाइलो 👏
    हेर्दै सुन्दै छु है .... बहराइन देखि ......

  • @user-ru7ku7wx6j
    @user-ru7ku7wx6j 3 ปีที่แล้ว +19

    यकदमै राम्रो छ गित दुबै जाना लाई बधाई तथा शुभकामना छ है👌👌👌👌👌👌👌👌👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏👏💖💖💖💖💖💖💖💖💖💖💖💖

  • @bibekthakuri4558
    @bibekthakuri4558 3 ปีที่แล้ว +86

    रचन रिमला र अर्जुन सापकोटाको स्बरमा मेरो आफनै लय शब्द रहेको चाउचाउ मसला गितमा ईन्देणीमा दोहोरी गाई दिनु होला अनरोध गर्दछु

    • @madhugnawali9386
      @madhugnawali9386 3 ปีที่แล้ว +3

      सर योत इन्द्रेणी होइन नि सारग्गी सन्सार हो नि

    • @pandeyjenisha3728
      @pandeyjenisha3728 3 ปีที่แล้ว

      Manko kura vandinuvo indranima pani gaidonuhola plz

  • @AslamKhan-dq8be
    @AslamKhan-dq8be 3 ปีที่แล้ว +2

    Lop you alif riya sister xito vanda xito jodi banna paryo

  • @nathjayalal4467
    @nathjayalal4467 3 ปีที่แล้ว +2

    दुबैजना लाई उतर उतर पर्गतिको कामना येसै गरि सधै अगाडि बड्नु होला

  • @narayanbohara9638
    @narayanbohara9638 3 ปีที่แล้ว +3

    अलिफ भाइ र रिया बैनिको दोहोरी सारै राम्रो लाग्यो अजै राम्रो गर्दै जानू होला सफलताको शुभकामना 👍️👍️👍️♥️♥️♥️

  • @maheshadhikari728
    @maheshadhikari728 3 ปีที่แล้ว +30

    आहा कति राम्रो जोडिको दोहोरी सुन्न पाइयो दुबै गायक लाई शुभकामना साथै बधाई