संगितमालामा पहिलो पटक राजु परियार र मञ्जु बि.क.को ठाडो भाकामा कडा टक्कर | Raju Vs Manju Thado Bhaka

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 20 ส.ค. 2024
  • #rajupariyar
    #manjubk
    #sangeetmala
    #livedohori
    Special Thanks
    Prime TV HD
    __________________________________________________
    =======================================
    Song Video Link :- • Jane Lai Jana Deu Maya...
    Official Song : || Lamjunge Thado Bhaka लमजुँगे ठाडो भाका ||
    ♬ Vocal:-
    Raju Pariyar
    Manju BK
    ♬ Lyrics | Music:-
    Raju Pariyar
    =======================================
    Live Dohori Singer
    ★ Raju Pariyar
    ★ Manju Bk
    _____________________________________________
    Musician Team
    ★ Kulendra Bk - Keyboard
    ★ Pramesh Ghimire - Harmomium
    ★ Dinesh Pariyar - Flute
    ★ Kumar Lamichhane - Madal
    ★ Govinda Pariyar - Madal
    ★ Dipak samip - Dholak
    ★ Pritam Thapa - Oct Pad
    _____________________________________________
    Camera
    ♬ Padam Lwagun
    ♬ Laxman Lwagun
    ♬ Pawan Bishwo
    _____________________________________________
    Edit
    Tarakanta BK
    Padam Lwagoon
    Khum oli Birahi
    Pawan Bishwo
    ___________________________________________________
    Studio
    Mayur Live Studio,
    Thamel, Galko Pakha 9841889961
    ___________________________________________________
    © Tika Sanu-2024,
    TH-cam:
    / tikasanu
    Facebook:
    / tika.sanu.1
    Tika Sanu is authorized to upload this video. Using uf this video on other TH-cam channels without prior permission will be strictly prohibited
    यस च्यानलमा रहेका गित,संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।

ความคิดเห็น • 214

  • @tankmangurung2804
    @tankmangurung2804 หลายเดือนก่อน +21

    लोक दोहोरी को राजा र ठाडाे भाका को रानी राजु दाइ र मन्जु बहिनी हाम्रो लम्जुङ्ग को सान गर्व लग्छ लम्जुङ्गे हुनु म 🙏🙏

  • @krishnaportel9957
    @krishnaportel9957 หลายเดือนก่อน +18

    निकै राम्रो दोहोरी पुर्खा हरु को ठाडाे भाका हजुर हरु ले बचाइ राख्नु भाको छ धेरै धेरै सम्मान छ हजुर हरु लाई

  • @Anju-Bishowkarma
    @Anju-Bishowkarma หลายเดือนก่อน +29

    धेरै राम्रो गीत राजु अंकल अनि मन्जु दिदिको,नमस्कार सम्पूर्णमा,म अन्जु बिश्वकर्मा यहाँ हरुको मायाले यहाँसम्म आयको छु, म सङ पनि जोडिएर साथ सपोर्ट गरिदिनु ल 🙏

  • @fzre5di300
    @fzre5di300 หลายเดือนก่อน +16

    हाम्रो लम्जुङ्ग को ठाडो भाका कैले पनि मन भरिदैन राजु परियार र मञ्जु विक को ले गाए पछि त झन् खाना पनि छोडेर सुन्न मन लाग्छ ❤❤❤❤

  • @belkumarisunar690
    @belkumarisunar690 หลายเดือนก่อน +13

    हाम्रो लोक सोर सम्राट आदरणीय राजु दाई जो सँग पनि फिट जो सँग गायो उहाँ सँग नै जोडी सुहाउँने 🎉🎉🎉❤❤❤

  • @SamitaRawal-offlcial
    @SamitaRawal-offlcial หลายเดือนก่อน +30

    आहा सानि कति राम्रो कार्यक्रम चलाउनु हुन्छ के धेरै खुसि लाग्छ मलाई मेरो प्यारो सानिले चलाएको कार्यक्रम जुनसुकै रोधि घर को दोहोरी हेन्छु र सानिले चलाएको कार्यक्रम जस्तो अरुको लाग्दैन के यस्तो राम्रो चलाउनु हुन्छ कि म त जति नै बयान गरेर पनि कहिल्यै अघाउदै न के सानि आज पनि असाध्यै राम्रो छ कि राजु दादा र मञ्जु दिदि लाई धेरै बधाई छ संगीत माला को टिमलाई सफलताको धेरै शुभकामना छ सानि आउने बिहीबार हजुर ठुलो दिदिको तिज को दोहोरी हेर्नु पाउनु पर्छ ल ❤❤❤

  • @user-yy3tx1ek1j
    @user-yy3tx1ek1j หลายเดือนก่อน +2

    राजु दाजु ले गायको कुनै पनि गित खोट लाउने ठाँउ कहाँ हुन्छ आसा र प्रथाना छ राजु दाजु र टिका सानु सम्म सहकार्य होस र भय भाग्यमानी ठान्ने छु ❤❤❤❤❤❤❤❤❤ हार्दिक नमन र सम्पुर्ण टिमलाई मिठो सम्झना

  • @tankmangurung2804
    @tankmangurung2804 หลายเดือนก่อน +9

    हाम्रो लम्जुङ्ग प्यारो लम्जुङ्ग अहा कति अनन्दा लाग्यो यो ठाडाे भाका गीत सुनेरा विशेष त टीका बहिनी लाइ धन्यवाद सथै सङीत माला टिम सबै लाई नमस्कार 🙏🙏

  • @user-yy3zr1iz2o
    @user-yy3zr1iz2o หลายเดือนก่อน +19

    संगित माला रोधि घर को दोहोरी हेर्न मुन लाग्छ मलाई टीका को

  • @tomlalsubedi3573
    @tomlalsubedi3573 หลายเดือนก่อน +4

    याे अलाैकिक माैलिकपन बाेकेकाे सारै मीठाे ठाडाे भाकाकाे लाेकदाेहाेरी संगितमालामा हेरेर सुनेर खुशीकाे सीमा रहेन । असाध्यै मन पर्ने याे ठाडाे भाकाकाे अनुपम दाेहाेरीले संगीतमाला कार्यक्रमलाई अझ हराभरा बनाएकाे अनुभूति भएकाे छ । सारै राम्राे लाग्याे !
    बर्तमान सांगीतिक जगतमा बिछट्टै मीठाे र अलाैकिक माैलिक भाव उजागर गरेर ठाडाे भाकाकाे दाेहाेरी गाउनु हुने दुबै आदरणीय सांगीतिक व्यक्तित्वहरू: लाेक स्वरसम्राट राजु परियार र बहुचर्चित लाेकगायिका मञ्जु बि.क.लाई हार्दिक नमन्, सम्मान तथा असीमित शुभकामना ।
    अब लाेक स्वरसम्राट र लाेकप्रिय लाेकगायिका टीका सानुकाे आवाजमा याे अनुपम ठाडाे भाकाकाे दाेहाेरी सुन्ने सारै मन छ, व्यग्र प्रतिक्षामा छाै । यति सुन्दर र सुमधुर दाेहाेरीकाे संयाेजनकाे लागि संगीतमाला परिवारप्रति हार्दिक आभार ।

  • @rambudhathoki1063
    @rambudhathoki1063 หลายเดือนก่อน +4

    नेपाली लोक दोहोरी का महा गायक राजु परियार ❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @KrishnaBhujel-qg1od
    @KrishnaBhujel-qg1od หลายเดือนก่อน +4

    हाम्राे लमजुङको अलग्गै पहिचान बाेकेकाे छ नेपाल काे लाेक साेर सम्राट आदरणीय राजु दाई र मन्जु दिदि लाई❤❤❤❤❤❤

  • @kamala4871
    @kamala4871 หลายเดือนก่อน +5

    टिका बाहिर युके जादा यो कार्यक्रम राजु परियार लाइ चलाउनु जिम्मा दिनु है राजुको चोखो माया लाइ नबिर्सनुहै

  • @choplaldhamala2913
    @choplaldhamala2913 หลายเดือนก่อน +6

    सगितमाला मा राजु र कमला घिमिरे काे दाेहाेरि सुनने मन हुने यता हाजिर गरउत

  • @ChandraBayelkoti
    @ChandraBayelkoti หลายเดือนก่อน +6

    अब टीका सानू जि ले पनि ठाडो भाका गाउनु पर्यो ❤❤❤❤

  • @durgabahadur7769
    @durgabahadur7769 หลายเดือนก่อน +4

    आहा कति राम्रो गित स्वर सम्राठ बाशा राजु भाइ अनि स्वरकी धनी मन्जु बैहिनी होल टिम लगाएत टीका सानू बहिनी शुभ कामनाछ❤️❤️❤️

  • @user-us9ut4nl4m
    @user-us9ut4nl4m หลายเดือนก่อน +3

    आह हाम्रो लम्जुङ्गको अलग्गै पहिचान बोकेको छ ठाडो भाकाले अनि यो ठाडो भाका लाई निरन्तरता दिई राख्नु भाको छ दुईजना हाम्रो लम्जुङ्गे हिराहरु(राजु र मन्जु) लाई हृदय देखिनै धेरै धेरै धन्यवाद साथै उच्च सम्मान छ दुईजना लम्जुङ्गे हिराहरु लाई ❤❤❤

  • @karnagurung769
    @karnagurung769 หลายเดือนก่อน +6

    बधाई छ राजु र मन्जु लाई हाम्रो लोक सस्कृती ठाडा भाका लाई जिगाउने काम गरेकोमा

  • @rameshgirirolpa4978
    @rameshgirirolpa4978 หลายเดือนก่อน +9

    ❤❤❤❤❤ आहा सारै राम्रो सुन्दर प्रस्तुति ❤❤❤❤❤❤

  • @babukeshi5608
    @babukeshi5608 หลายเดือนก่อน +1

    याे गीत यस्तो हुन्थ्यो की रात भरी गाउँदा पनी सकिँदैन र सुनेर मन पनी भरिदैन एकै छिन सुने जस्तो कति छिटै सकिएछ 😊

  • @user-vj4we4kh8d
    @user-vj4we4kh8d หลายเดือนก่อน +3

    नेपाल को। राजा। भयेको। ❤❤ठाऊमाके। नरामरोहुनथो। ❤❤। समराट। ❤❤❤राजु सहर मंजु। ❤❤❤लगायेत सपुणलाई। बधाईछ❤❤❤❤

  • @singgurung7206
    @singgurung7206 หลายเดือนก่อน +2

    So nice song ❤❤❤❤❤❤❤❤❤watching from Qatar 🇶🇦

  • @SbhSbh-rs5gg
    @SbhSbh-rs5gg หลายเดือนก่อน +2

    लमजुगे ठाडो भाका यसैमा पनि लामजुङ तानहुको पहिचान हो तेसैले लामजुङ तानहु पहिचान छ दुबै जानालाई बाधई छ❤❤❤❤❤❤❤

  • @Sirjana_Birahi_Thapa
    @Sirjana_Birahi_Thapa หลายเดือนก่อน +5

    राम्रो गाउनु भयो ठाडो भाका, नमस्कार सम्पूर्णमा 🙏

    • @Anju-Bishowkarma
      @Anju-Bishowkarma หลายเดือนก่อน

      @@Sirjana_Birahi_Thapa 🙏🙏

    • @Kalpana_Bista_
      @Kalpana_Bista_ หลายเดือนก่อน

      @@Sirjana_Birahi_Thapa 🙏🙏❤️

  • @user-pp2et2kt1r
    @user-pp2et2kt1r หลายเดือนก่อน +3

    सारै मिठो रमाइलो लाइभ दोहोरी गीत बदाइ छ दुबै कलाकार टिमहरू लाइ सफलताको अग्रिम शुभकामना ❤

  • @suryabahadursunar2747
    @suryabahadursunar2747 หลายเดือนก่อน

    लम्जुङगे ठाडो भाका गित सारै मन पर्यो राजु परियार सरको र मन्जु बिक को स्वर शब्द अति नै मिठो राम्रो लाग्यो यस गितमा सम्मिलित सम्पुर्ण कलाकार हरुको उज्यालो भविष्यको कामना

  • @hembahadur3376
    @hembahadur3376 หลายเดือนก่อน +3

    बधाई छ लोक गित को माहारानी मन्जु बि क अनि सबै टिम लाई

  • @humabk7264
    @humabk7264 หลายเดือนก่อน +14

    सबैलाइ नमस्का 🙏
    हाम्रो सङ्गित माला कार्यक्रम लाइ हजुर हरुले दिनुभयको माया को लागि सधै धेरै धन्यवाद ❤
    आजको दोहोरि कस्तो लाग्यो कुन्नि ? 😊

  • @suryagole8262
    @suryagole8262 หลายเดือนก่อน +1

    आहा कति मिठो ठाडो भाका अनि मिठो शब्दमा रमाइलो दोहोरि सुन्न पाउदा सारै आनन्द भयो। पहिलो पटक् संगितमाला मा ठाडो भाका दोहोरि सुन्न पाइयो। धेरै धेरै बधाई तथा सम्पुर्ण कलाकार टिमलाइ सम्मान छ। जय गित जय संगीत।

  • @user-oc8vp3ih5g
    @user-oc8vp3ih5g หลายเดือนก่อน +2

    आहा कती मिठो मौलिक ठाडो भाका प्रस्तुति। लोकप्रिय कार्यक्रम संगितमाला मा संचालिका लोकप्रिय गायिका टिका सानु ज्यु ले यति राम्रो प्रस्तुती जुटाउनुभाको मा मनैदेखि धन्यवाद र लोक स्वर सम्राट राजु परियार दाजु को प्रस्तुति हजुरको कार्यक्रम मा पाइराखौ भन्न चाहन्छु 🙏👍👏❤️

  • @NanumayaKunwar
    @NanumayaKunwar หลายเดือนก่อน +1

    राजु दादा र मन्जु दिदी लाई म 21 तोपको सलामी धेरै रामरो छ

  • @mahendrabishowkarma2471
    @mahendrabishowkarma2471 หลายเดือนก่อน +1

    हाम्रो मौलीक कला संस्कृतीको जगेर्ना,संरक्षण गरि एस्ता लोपोन्मुख कालजायी भाकालाइ जोगाइ जिबन्त बचाइ राख्न हजुर लोक स्वर सम्राट श्री राजु परियार ज्यु र मखमली आवाजकी धनी शब्दकी खानी प्यारी बहिनि मन्जु बि,क ज्यु हजुर हरुको योगदान नेपाली गितसङितको यो महासागरमा अतुलनीय र अत्यन्तै प्रंशसनिय रहेको छ।।आहा मिठा मिठा शब्द माया पिरिममा आधारित उस्तै मौलिकताको परिधिभित्र रहेर हो एसरी नै हो हाम्रो लोकमाटो लोकगित सङित जगतको संरक्षण हुन्छ शुभकामना ।।जय गित जय सङित।🙏❤️🌹🎉❤

  • @choplaldhamala2913
    @choplaldhamala2913 หลายเดือนก่อน +2

    अतिरामराेछहाे अाजकाे गाना बधाइ तथा शुभकामनाछ🎉🎉🎉🎉🎉

  • @sabitagyawali6432
    @sabitagyawali6432 หลายเดือนก่อน +4

    Waiting

  • @Gurungtirtha630
    @Gurungtirtha630 หลายเดือนก่อน

    Raju ji ra manju ji Le thado vaka Lai janai lokpriya vako xa sarai Maja lagxa hajurharu ko dohori

  • @singgurung7206
    @singgurung7206 หลายเดือนก่อน +1

    🙏🙏🙏🙏 sampurna sangit maalaa teams laai and hat’s up both singers ❤❤❤❤

  • @chhabi_vlogs
    @chhabi_vlogs หลายเดือนก่อน

    ❤❤❤ आहा स्वर र शब्दको धनी राजु परियार दाई ❤❤❤बधाई तथा शुभकामना ❤❤

  • @malbsunar1239
    @malbsunar1239 หลายเดือนก่อน +1

    सबप्रथम कार्यक्रम सगितमाला सनचलाक टिकालाई साङगीतिक नमन आजा पनि निकै रमाई ला कलाकार को गित प्ररसुतुत गरनु भयो सुनेर रमाई लो लाग यो धन्यवाद कलाकार टिमलाई बिसेस धन्यवाद टिकालाई ❤❤❤

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 หลายเดือนก่อน

    आहा कति राम्रो दोहोरी यो बुझ्नेलाई असाध्यै मजा लाग्छ तर नबुझ्नेले अलमलमा पर्छन् इ सानोमा कोदो रोप्दै गर्दा गाउने दोहोरी हो। हामी सानासाना हुँदाखेरि केही पनि नबुझ्ने खाली भाका मात्रै मनपर्थ्यो। आज त्यो दिनको याद आयो साह्रै नै बल्ल बुझिने गरेर पुरै हेरे मैले धन्यवाद। कलाकारलाई।❤❤❤❤❤

  • @prayashalemagar9501
    @prayashalemagar9501 หลายเดือนก่อน +1

    Wow dami aananda aayo yo thado bhaka ma dohori sunera Raju pariyar sir ra manju ji sathai sampurna sangit mala team Tika sanu lagayat sampurna lai safaltako subhakamana 🎉🎉🎉🎉

  • @user-sk4vk7it5f
    @user-sk4vk7it5f หลายเดือนก่อน +2

    ठाडो भागामा गाउनु हुने कलाकार मित्रहरू लाई सफलताको शुभकामना छ । [ सम्राट् लब यु ♥️♥️😘

  • @shyambk4406
    @shyambk4406 หลายเดือนก่อน +1

    धरै राम्रो अनि रमाईलो अब टीका बैनी हजुर ले पनि ठाडो भाका गाउने कोसिस गर्नु पर्यो । धन्यवाद शुभकामना ।

  • @user-sf9kk3bq4j
    @user-sf9kk3bq4j 23 วันที่ผ่านมา

    Raju pariyar dherai man parne gayak mero shor sunda aananda aaux good luck daju

  • @namitabista-mw5mu
    @namitabista-mw5mu หลายเดือนก่อน

    यो ठाडाे भाका जति सुन्दा नि पुग्दैन मलाइ अझै धेरै टाईम को सुन्न मन छ कति मिठो मिठो कुरै नगरौ यति मन पर्छ नि तर समय अलि धेरै राख्नु पर्ने के तर पनि ठिक छ्🙏❤️🙏

  • @indranepali181
    @indranepali181 หลายเดือนก่อน +2

    आहा !#साथै हार्दिक बधाई छ Tika sanu

  • @dhanbahadurkumar3687
    @dhanbahadurkumar3687 หลายเดือนก่อน

    धेरै धेरै राम्रो छ सबै जाना लाई धन्यवाद छ

  • @PadamBhandari-lg6hd
    @PadamBhandari-lg6hd หลายเดือนก่อน +2

    Dhari ramro supar malai sabai bhanda man parni thado bhaka fari fari sangit mala lai yo abasar deyako ma djannya bad tika sanu❤❤❤❤

  • @testlaif9576
    @testlaif9576 หลายเดือนก่อน

    गित त धेरै राम्रो छ मनजु दिदि को मूहार कती माया लाग्दो

  • @rajbhakta2655
    @rajbhakta2655 หลายเดือนก่อน +2

    सारै मज्जा आयो त आज सौता सौता बीच लुछाचुँडी होला भन्ने डर पनि लाग्यो।

  • @user-ts6ol1oi4w
    @user-ts6ol1oi4w หลายเดือนก่อน

    हामी कति धनी छौ कला संस्कृति मा मन्जु बैनी कति Inocent गाउने प्यारी वैनी लाई धेरै शुभकामना लोक सम्राट को के कुरा गर्ने सादु वाद नमन ❤

  • @krishnagurung3758
    @krishnagurung3758 หลายเดือนก่อน

    Beutiful presentation. Thank you Tika Sanu bahini

  • @user-rt9yl7jp8h
    @user-rt9yl7jp8h หลายเดือนก่อน +1

    bhadaixa tika manju sister dhanmaya sister all timlai🎉🎉🎉

  • @jamalarai8383
    @jamalarai8383 28 วันที่ผ่านมา

    म पुर्बकाे राईनी भएनी म सबै गितहरू मन पर्छ तेस्मा दाेहाेरी त मेराे बेस्ट हाे ❣️याहात झन काका भतीजी साईनाेमा कत्ती नजीक बाट सम्मान गरा गर गर्नु हुन्छ त्याे हाे साईनाेमा हुनु पर्ने सुनमा सुगन्ध अनि याे लम्जुङकाे ठाडाे भाकाकाे राजा अनि रानी नै हुनु हुन्छ ❤❤अनि प्यारी टीका बहिनी काे सम्पुर्ण टिमलाई शुभकामना साथै राजु भाइ अनि मञ्जु बहिनी मा मिठाे सम्झना अझ मञ्जु बहिनिले राजु भाईलाई आँखा डेराे बनायर अाेठ पल्टाएर खाउला झै गरेर गित गाउदा हेरेकाे त्याे हेराई कस्ताे मन पर्छ मलाई ❤❤🙏

  • @binitakc2684
    @binitakc2684 หลายเดือนก่อน +2

    राम्रो मिठो रमाइलो लोकदोहोरी छ

  • @user-ww1hz4wd5x
    @user-ww1hz4wd5x หลายเดือนก่อน +2

    धेरै राम्रो छ

  • @nimmitaghamal5348
    @nimmitaghamal5348 หลายเดือนก่อน

    राजु मन्जुको शब्दमा टीका को मुस्कान अति सुन्दर

  • @dhanbahadur9296
    @dhanbahadur9296 หลายเดือนก่อน +1

    ❤❤❤🎉🎉🎉 mlai atinai man perxa lamjunge thado bhaka shwore samrat Raju pariyar & Manju baini lai dhannebad 🙏❤️🌹 xa

  • @user-kz1xp1es5d
    @user-kz1xp1es5d 25 วันที่ผ่านมา

    मैले त हेरे सुने रमाइलो भो अब पालो हजुरहरुको❤❤

  • @Devikamagar07
    @Devikamagar07 หลายเดือนก่อน +4

    ❤❤❤❤🎉🎉🎉🎉

  • @RK_Chhetri_Sudarsan_Official
    @RK_Chhetri_Sudarsan_Official หลายเดือนก่อน +1

    Wow very nice dohori badhai xa ❤❤❤🙏🙏🙏

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 หลายเดือนก่อน +1

    ❤❤❤❤❤
    Long live beautiful Tika Sanu ji ji ji and Sangitmala family:
    ❤❤❤❤❤

  • @user-ou8kn7sr1b
    @user-ou8kn7sr1b หลายเดือนก่อน +1

    धेरै धेरै बधाई छ राम्रो अती राम्रो 👌👍️👍️❤️❤️❤️

  • @rajkumarshrestha5496
    @rajkumarshrestha5496 หลายเดือนก่อน

    अहा नि सार्‍है मन पर्यो

  • @pabsthapa3138
    @pabsthapa3138 หลายเดือนก่อน +1

    Kati ramro hamro lamjung ko maulik vaka ❤

  • @sabin3673
    @sabin3673 หลายเดือนก่อน

    राजु परियार त लोकदोहोरी को राजा नै हुनुहुन्छ उहाको त कुनै बयान गर्ने शब्द नै छैन मन्जु बिक को स्वर कति मीठो छ। आहा big fan😘😘

  • @BrahMaSiriMeetra123
    @BrahMaSiriMeetra123 หลายเดือนก่อน +1

    ❤❤❤❤❤❤❤❤❤
    WOW- WOW- WOW- WOW
    WHAT A WONDERFUL THADO BHAKA: MARVELOUS AND SUPERB.
    ❤❤❤❤❤❤❤❤❤
    BEAUTIFUL, WONDERFUL SINGING BY SWEET SINGER MANJU JI AND LOK SHOR SAMRAT LEGENDARY SINGER RAJU JI.
    ❤❤❤❤❤❤
    THE LIVE FOLK DUET SINGERS ARE REAL ORGANIC, ORIGINAL ARTISTS:
    ❤❤❤❤❤❤❤❤❤❤❤❤
    Stay safe and healthy: Health is a real wealth.
    ❤❤❤❤❤❤❤❤❤

  • @paurajdarji3280
    @paurajdarji3280 19 วันที่ผ่านมา

    UAE dekhi dada r dd lagayt sampurna Tim lai lakhau lakh safalta ko subhakamana x

  • @भियाग्रा
    @भियाग्रा หลายเดือนก่อน +2

    ठाडी भाका सुने पछि ठाडो भएर आउँछ।।

  • @KalyanShrestha-kz9pm
    @KalyanShrestha-kz9pm หลายเดือนก่อน

    गित सगित को कुनै सिमा र भूगोल हुदैन सुन्नुस आनन्द लिनुस साथ सपोर्ट गर्नुस मौलिक गित ठाडो भाका को प्रस्तुति अत्ति सुन्दर मीठो छ सबैलाई स धन्यवाद

  • @khadgabahadurshahi7441
    @khadgabahadurshahi7441 22 วันที่ผ่านมา

    Waao kati ramro derai din paxi sunana paiyo malai manparn dubai jana gayak gaeka

  • @user-ji4fy6nb2q
    @user-ji4fy6nb2q หลายเดือนก่อน

    मलाई अत्ति रमाइलो र खुशी लाग्यो ।

  • @user-di9id3vt6t
    @user-di9id3vt6t หลายเดือนก่อน +1

    Sarai ramailo ra marmek sundar sing hjr ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @user-pc1ne9ex4j
    @user-pc1ne9ex4j 24 วันที่ผ่านมา

    पहिलो चोटि सुनेको यस्तो गित निकै रमाइलो लाग्यो!

  • @kajipariyar5065
    @kajipariyar5065 25 วันที่ผ่านมา +1

    अती राम्रो ❤🎉❤

  • @rameskumar1949
    @rameskumar1949 หลายเดือนก่อน +3

    ❤❤❤❤❤❤❤

  • @rudrakhatri1450
    @rudrakhatri1450 หลายเดือนก่อน

    ठाडो भाका गाउदा मन्जु को जस्तो शब्द सोर र लय अरु कसै को छैन 🙏🙏🙏🙏🙏🙏🙏💞💞💞💞💞

  • @rupkhatri3361
    @rupkhatri3361 หลายเดือนก่อน

    आहा सारै रमाइलो गित ।🙏🙏🍒🍒🎋

  • @RokaChhetri-fe6sw
    @RokaChhetri-fe6sw หลายเดือนก่อน

    wow dammi fantastic cheli🙏🙏❤️❤️☕️☕️love you all🙏🙏👌👌

  • @nawarajlama7435
    @nawarajlama7435 หลายเดือนก่อน

    मलेसिया बाट हेर्दै छु राजु दाजु लगायत सम्पुर्ण टिम लाई नमम्🙏

  • @TukBahadur-cp8kx
    @TukBahadur-cp8kx หลายเดือนก่อน +1

    Dherai ramro xa

  • @dearRodan
    @dearRodan หลายเดือนก่อน +1

    Dhere ramro ❤❤❤❤❤❤

  • @tinkugaming2738
    @tinkugaming2738 6 วันที่ผ่านมา

    राजु दादा अनि मन्जु दि लाइ नमस्कार छ🙏🙏

  • @pandavtamang3996
    @pandavtamang3996 หลายเดือนก่อน

    दोश्रो भाग पनि ल्याउनुहोला टीका बहिनी असाध्यै राम्रो छ

  • @gitashahi586
    @gitashahi586 หลายเดือนก่อน +1

    आहाँ!🎉🎉🎉🎉🎉सफलताको शुभकामना!!❤❤❤❤🎉🙏🙏🙏

  • @gopalbasnet5998
    @gopalbasnet5998 หลายเดือนก่อน

    टीका जी अारामकाे कामना गरछु

  • @LalSoti-sg6zo
    @LalSoti-sg6zo หลายเดือนก่อน +1

    Daameee xa hjr ❤❤❤❤❤

  • @indrabhadhur6263
    @indrabhadhur6263 หลายเดือนก่อน +1

    Nice video dhai bine to me thanks good luck with your interview go

  • @bishnudhakal3720
    @bishnudhakal3720 หลายเดือนก่อน +2

    कति रमाईलाे ।

  • @aszxcas6060
    @aszxcas6060 หลายเดือนก่อน

    साचै आज राजु सर सारै निरास देखे😢

  • @karnagurung4107
    @karnagurung4107 14 วันที่ผ่านมา

    Aati ramro geet

  • @GopalBc-ws3dv
    @GopalBc-ws3dv 27 วันที่ผ่านมา

    ATI ramro get 🎉🎉 best of luck team

  • @suryapariyarofficial9637
    @suryapariyarofficial9637 หลายเดือนก่อน

    सबैलाई 🙏🙏 साहरै रमाइलो यो ठाडो भाका म कत्तिपनि नछुटाई कन हेर्नी मा पर्छु यहिले सम्मकै छ

  • @Katwalaartic_official1985
    @Katwalaartic_official1985 หลายเดือนก่อน

    राजु दाइ शुभकामना 🎉🎉🎉❤❤❤

  • @lokbahadurkarkichhetri4354
    @lokbahadurkarkichhetri4354 หลายเดือนก่อน +1

    Bahut Ramro xa Tika Sanu TH-cam channel shubha kamana xa

  • @aatrighimire6735
    @aatrighimire6735 หลายเดือนก่อน +1

    Beautyful .बडो सून्दर

  • @leelakishor577
    @leelakishor577 หลายเดือนก่อน +1

    Nice song ❤️❤

  • @user-df1bk8ko2t
    @user-df1bk8ko2t หลายเดือนก่อน

    आहा सारै रमाइलो गित सम्पुर्ण कलाकारहर लाई बधाई तथा शुभकामना 🎉🎉🎉❤❤❤🙏

  • @user-uo4bl3dz7n
    @user-uo4bl3dz7n หลายเดือนก่อน

    दामि ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @arjunadhikari2948
    @arjunadhikari2948 หลายเดือนก่อน

    Lok dohori ka raja raju bhai manju bahini lai dherai dherai badhai sathai tikA sanu baihini le afno sangit mala chyanal bata parsaran gari dini bhaye ko ma badhai yestai sor samrat sangit gala kala sangit ko lagi agrim badhai feri aru dosro tesro badhdai aghi badhnu hola badhai

  • @shasilal1251
    @shasilal1251 หลายเดือนก่อน +1

    Very nice song