प्रिन्सले आमालाई बुहारी हेर्नु भन्दै रियालाई देखाएपछि, Prince Lamsal VS Riya Khadka | Junkiri Ep. 45

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 25 พ.ย. 2024

ความคิดเห็น • 986

  • @dineshgautam3226
    @dineshgautam3226 3 ปีที่แล้ว +3

    Syangjali Saga Takar Naliya Hunxa Prince Saga Ma Pani Syangjali Ho Karodau Like Comment Xa Mero Taraf Bata Prince Babu Lai

    • @junkirilivestudio
      @junkirilivestudio  7 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @bishnubahadurbasnet5126
    @bishnubahadurbasnet5126 3 ปีที่แล้ว +6

    रिया नानु तिमीमा यसरी नै प्रतिभा फुलिरहाेस, गला र कलाकी धनि रिया तिम्रा शब्द चयन अत्यन्त मार्मिक छन, यसरी नै प्रिन्स बावुकाे कला गला राम्रो छ, दुबै बावुनानीलाई धेरै धेरै शुभकामना ,🙋🌹🌹🙋

    • @princelamsal1373
      @princelamsal1373 3 ปีที่แล้ว

      Thank you man pare sher gari dinu hola

    • @junkirilivestudio
      @junkirilivestudio  7 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 3 ปีที่แล้ว +4

    प्रीन्स भाईलाई देख्दा मेरो बालापनको याद आयो यस्तै ठुलिदिदी हरुको बिचमा बसेर दोहोरी गायको

    • @junkirilivestudio
      @junkirilivestudio  7 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @biswakarmabiswakarma7277
    @biswakarmabiswakarma7277 3 ปีที่แล้ว

    अाहा कति रमाईलाे जुनकिरि राेधिघर गित तयसतै रामराे अनि जुनकिरि बहिनी तयसतै टयालेनट from मलेलिसियाबाट जुनकिरि राेधिघर परिवारलाई धेरै धेरै माया💘💗💓💗 अनि समझानाछ

  • @princelamsal1373
    @princelamsal1373 3 ปีที่แล้ว +301

    नमस्कार म prince lamsal हजुर हरु को साथ सपोट माया ले मेरो र रिया दिदी को दोहोरी मेरो देश बिदेस मा रहनु हुनि मेरो सुभ चिन्तक दर्सक सामु ल्यायका छौ पूरा भिडियो हेरेर लाइक कमेन्ट शेर सब्काइस गरि साथ दिनु होला

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +5

      सरै मीठो दोहोरी भाइ येसरिनै आगि बद्डै जनु सुभ कामना 👌👌👏👏🌹🌹

    • @munachoor1665
      @munachoor1665 3 ปีที่แล้ว +5

      Sarai ramro chha babu

    • @bishnusunar945
      @bishnusunar945 3 ปีที่แล้ว +1

      Dherai ramro xa babu pargatile sikhar chumos.

    • @princelamsal1373
      @princelamsal1373 3 ปีที่แล้ว +2

      @@bishnusunar945धन्यबाद हजुर को आशिर्वाद मन परे शेर गरि साथ दिनु होला

    • @princelamsal1373
      @princelamsal1373 3 ปีที่แล้ว +3

      @@purnasunam8109 धन्यबाद हजुर लाई मन परे शेर गरि साथ दिनु होला

  • @बालदेबबिशी
    @बालदेबबिशी 3 ปีที่แล้ว +1

    किष्ण दिदी को बैकँ एकाउन्ट न छाड्नु होस जुनकिरी बहिनी

  • @bishandhami7964
    @bishandhami7964 3 ปีที่แล้ว +11

    Prince र riya को जोडी सुपर छ दसबार हेरि सके फेरि पनि हेरम हेरम लागछ 🙏🙏♥️♥️♥️🌹🌹🎶🎶🎷🎷🎸🎸🇳🇵 धेरै धेरै माया दुईटा लाई love you👌👌👌❤️❤️❤️

  • @BhaudarjBk
    @BhaudarjBk 3 ปีที่แล้ว +1

    पैला प्रथम ता जुनकिरी रोधीं घरलाई धन्यवाद किरिषणा जि को सोर जति पछि सुन्नु उस्तै छ र पिरिनश लम्साल भाई र रिया बैइनि को जोडिलाई धेरै धेरै धन्यवाद सम्पुर्न तिमलाई

    • @junkirilivestudio
      @junkirilivestudio  6 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @fastnepalofficialdotcom7455
    @fastnepalofficialdotcom7455 3 ปีที่แล้ว +34

    लोकदोहोरिमा मलाइ असाध्यै मन पर्ने प्रिन्स लम्साल हो उनले लोकदोहोरी क्षेत्र खर्लपै पार्ने देखिन्छ उहालाइ शुभकामना र रिया बहिनिलाइ उज्ज्वल भबिस्यको कामना।।

    • @princelamsal1373
      @princelamsal1373 3 ปีที่แล้ว

      🙏🙏🙏🙏🙏

    • @aakash4382
      @aakash4382 3 ปีที่แล้ว

      @@princelamsal1373 aa

    • @bamdevbaral3164
      @bamdevbaral3164 3 ปีที่แล้ว

      X:j: CV gcçdjgh NV gang veg^BBC^HCA gz^^^BBC vets^xģcj ch ngckğg^^hgg^

  • @Anticorr318
    @Anticorr318 3 ปีที่แล้ว +9

    प्रतिभाका धनी प्रिन्स लम्साल लोक दोहोरीका भविष्यको एक प्रतिभाशाली नायक हुन् भन्ने उसको गायन शैलीले देखाएको छ !

  • @janukalama8636
    @janukalama8636 3 ปีที่แล้ว +76

    यो बाबुको हाउभाउ सबै राजु परियार्को जस्तै छ सारै मन पर्छ

    • @princelamsal1373
      @princelamsal1373 3 ปีที่แล้ว +1

      धन्यबाद हजुर लाई मन परे शेर गरि साथ दिनु होला

    • @miraj.4696
      @miraj.4696 3 ปีที่แล้ว +1

      No

  • @purnasunam8109
    @purnasunam8109 3 ปีที่แล้ว +43

    राम्रो छ दोहोरी पिरिन्स भाइ पनि राजु परियरको पछी पछी जदै 👏👏👏मीठो टुक्का चोर बिरालो छोडडार दूध खन 👌👌👏👏👏👏

  • @anitadhikari6473
    @anitadhikari6473 3 ปีที่แล้ว +24

    रिया को भन्दा प्रीन्स भाई को शब्द र लय धेरै राम्रो छ
    दुवै जना लाई शुभकामना

  • @nabinmagar9233
    @nabinmagar9233 3 ปีที่แล้ว +16

    आहा अतिनै मनछुने दोहरि घम्सा घम्सी प्रिन्स लम्साल र रिया खड्का बिच बधाईछ सफल्ताको कामना जय जुनकिरी रोधिघर 🙏👌❤️😜

  • @shantikokhojima6040
    @shantikokhojima6040 3 ปีที่แล้ว +39

    प्रीन्स लम्साल v/s रिया खड्का को
    अत्यन्तै रमाइलो दोहोरीको पर्खाइमा
    बसेको छु 🤗दुबै लाई धेरै शुभकामना 🙏

    • @princelamsal1373
      @princelamsal1373 3 ปีที่แล้ว +2

      धन्यबाद दिदी हजुर मेरो ठूलो फेन हुनुहुन्छ मेरो all भिडियो मा राम्रो कमेन्ट गरिदिनु हुन्छ मन शेर नि गरिदिनु होला

    • @maniyakc9c149
      @maniyakc9c149 3 ปีที่แล้ว +1

      @@princelamsal1373 आहा कान्छो म नि तिम्रो ठूलो फ्यान तिम्रो त स्वर नै मीठो छ

    • @ritarai8206
      @ritarai8206 3 ปีที่แล้ว

      @@maniyakc9c149 p

  • @kamalgautam6677
    @kamalgautam6677 3 ปีที่แล้ว +1

    अब जातिय भेदभावकाे पर्खाल भत्काउन अावश्यक ठान्दछु ।

  • @naindrabk7837
    @naindrabk7837 3 ปีที่แล้ว +5

    दोहोरी अत्यन्तै रमाइलो छ भाइ बैनी को उत्तरुत्तर प्रगतिको कामना छ यो भिडियो खिच्दा आदरणीय कृष्ण दिदी लाई पनि बिच बिचमा देखाउनु भएको भए न्याय मिल्थ्यो अन्त्यमा संचालिका बैनिले दिदिको पनि सुझाब माग्नु भए अझ राम्रो हुन्थ्यो ।

  • @thakurrahadi9986
    @thakurrahadi9986 3 ปีที่แล้ว +2

    बाल कलाकार प्रिन्स भाइ र रिया खड्का लाइ मनपराउने जति एता हाजिर हुम त

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @nepalnepal.6441
    @nepalnepal.6441 3 ปีที่แล้ว +4

    एति साना भाइबहिनी हरु को गाउने शैली देखेर मत अचम्मै भए 😃😃जेहोस हजुर हरुको भबिस्य उज्ज्वल छ यसरी नै अगाडी badhnu होला एहि मेरो शुभकामना 🌷🌷🍀🍀🍁🍁👏👏👍️👍️

  • @hompoon2491
    @hompoon2491 2 ปีที่แล้ว

    Prince Lamsal and Riya Khadka दामी हजूर wish you all the best हजूर

    • @junkirilivestudio
      @junkirilivestudio  6 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @asmipokhrelipariyar6230
    @asmipokhrelipariyar6230 3 ปีที่แล้ว +13

    Wow kya dami sabad ko prahar sangai kya mitho sor ma dami x dohori kati mitho jawaf sawal ho yesto bal mastikko sarai aanand aaune dohori sabaile suner like coment r sare garer yo babu naniko kalalai sahyog garidinuhola plz best of luck babu nani

  • @bhaktarajtiwari3153
    @bhaktarajtiwari3153 3 ปีที่แล้ว +22

    पृन्स भाइको र रिया बैनी दुबैको गायन शब्द, शैली पनि राम्रो छ, स्वर झनै मीठो बधाइ तथा शुभकामना !

    • @bharatkhadka4515
      @bharatkhadka4515 3 ปีที่แล้ว

      Doing well.Touching heart.Congratulation both singers.

  • @asmipokhrelipariyar6230
    @asmipokhrelipariyar6230 3 ปีที่แล้ว +12

    Sarai utkrist lagyo yo dohori sana babu naniko thulako vnda kam xen badhai x dubai janalai wawa wawa prince wawa wawa riya

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 ปีที่แล้ว +1

    जोरि ।।एक । दमै ।मिलेको ।।अनि।। गान ।पनि।असादै।मिलाएर।गाएको।दुई।जना।ले।नै

  • @jivankumar6457
    @jivankumar6457 3 ปีที่แล้ว +4

    हाम्रो राष्ट्रिय जुनकेरि दोहोरि गित हेप्पि बधाई छ सर मिस लाई

  • @gangagangakc5996
    @gangagangakc5996 3 ปีที่แล้ว +1

    ल जुनकीरी लोकदोहोरी रोधि घर तिर लाग्यो आउनुहोस साथिहरू 🎤🎵🙏🎸🇳🇵

  • @innocentgirl5737
    @innocentgirl5737 3 ปีที่แล้ว +4

    रियाले खासै टुक्का हान्न जान्दिनन हैं शोर त ठीक ठिकै हो प्रिन्स😍😍😍

  • @elinasherpa7448
    @elinasherpa7448 3 ปีที่แล้ว +1

    Prince r riyako jodi n geet dami lagx Feri feri pani yo jodiko dhohori sunn pam hai

  • @chandradai1
    @chandradai1 3 ปีที่แล้ว +16

    दुबै भाई बहिनीको अती मिठो स्वर अनि मिलेको दोहोरी साचै आनन्द आयो, शिक्षा नानु धेरै धेरै शुभकामना कार्यक्रम संचालन शैली अती राम्रो छ ।

  • @daiveerjidai7876
    @daiveerjidai7876 3 ปีที่แล้ว +3

    जून्किरी मेडम् पनी अति सूदर छिन् है धेरै माया छ हजूर लाई है।

  • @lapraklalbahadur6768
    @lapraklalbahadur6768 3 ปีที่แล้ว +18

    उमेर सानो नानी बाबू भए पनि गीत भने छिपिएका अति राम्रो लाग्यो अति राम्रो छ ।

  • @dhanlo218
    @dhanlo218 3 ปีที่แล้ว +7

    Saarai Ramailo Dohori Gaunu bhayo Naani Babule Dubai Janalai Dherai SHUBHAKAMANA.....

  • @sonikasoorat64
    @sonikasoorat64 3 ปีที่แล้ว +10

    princ भाइ भबिस्यको राजु परियार भन्न सक्ने लक्ष्न देखिएको छ कडा परिश्रम गर्नु अनि रिया नानुको पनि उतिकै दम्दार प्रस्तुती प्रगति शुभकामना दुई जनालाई सम्पुर्ण teem लाई धन्यवाद

  • @पुर्णबपरियार
    @पुर्णबपरियार 3 ปีที่แล้ว +1

    राजु परियार र कृस्ना दिदिलाई यकै साथ ल्याउनु पर्‍यो

  • @tekbahadurpulami6259
    @tekbahadurpulami6259 3 ปีที่แล้ว +5

    prince ra riyako junkiri rodhigharma due janaako dohori kati saandar bhayo ,due nani babu harule ajhai pragati gardai jaaun bhani yo suv kamana dina chahan xu

  • @chopendrakhadka3495
    @chopendrakhadka3495 3 ปีที่แล้ว +1

    Hamro bheerkote price lamsal hero gayak vs riya Khadka nanu ki dohori dami

  • @nirsen7734
    @nirsen7734 3 ปีที่แล้ว +19

    रमाइलो छ रिया खड्का र पिरिन्से लम्साल लाइ उत्तर उत्तर पर्गति को कामना

  • @kkkkkkkkkkkkkkkkk818
    @kkkkkkkkkkkkkkkkk818 3 ปีที่แล้ว +2

    बैनी एक पटक गङ्गबु चोकमा रहेको सत्यबचन छ त्यहाँ सनिबार लैजानु होला

    • @maharkishan1543
      @maharkishan1543 3 ปีที่แล้ว

      धेरै धेरै बधाई छ बाबु र अनि नानी लाई

  • @jayaramparajuli3887
    @jayaramparajuli3887 3 ปีที่แล้ว +11

    एकदम राम्रो प्रिन्स बाबु र रिया बैनीको दोहोरी।

  • @erdft7gy675
    @erdft7gy675 3 ปีที่แล้ว +1

    Aaha mlai mon Parnel git kati mitho sor 🥰🥰🥰🙏🙏🙏🙏❤❤❤🙏🙏🙏💞💞

  • @itsmenisha802
    @itsmenisha802 3 ปีที่แล้ว +101

    रिया खड्का को फ्यान को को हुनुहुन्छ 🤚🤚

  • @manikumarraiofficialyoutub6516
    @manikumarraiofficialyoutub6516 3 ปีที่แล้ว

    जुन्केरी सानी नानिको मुहारै साचिकै जुन्केरी जस्तै छौं साथ्साथै त्यो मिठाे बोली जहिले पनि सुनम सुनम लाक्ने साथै प्रिन्स लम्साल भाइ अनि रिया अत्ति मिठाे गित गाउँनु भयो सधै उत्तर उत्तर प्रगतिको कामना गर्दछु ।

    • @junkirilivestudio
      @junkirilivestudio  6 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @consciousness_uzzall6283
    @consciousness_uzzall6283 3 ปีที่แล้ว +8

    Riya sis Ra perins vai lai subhakamna smpurn temlai dhanebad xa

  • @बालदेबबिशी
    @बालदेबबिशी 3 ปีที่แล้ว +2

    जुनकिरी को रमाइलो आगनिमा राजु दाइ र किष्ण दिदी को समुदुर स्वर लाइ एक साथ इस्थान दिउ र सबै ले सयोग गरौ दिदी हजुर को भाइ लाइ सिग्र स्वास्थे लाभ को कामना दिदी निरास बाउनु भयो

  • @kabishkc4475
    @kabishkc4475 3 ปีที่แล้ว +14

    prince babu ko geet vanasi sunna ko hatarma hunchhu ma

  • @asmipokhrelipariyar6230
    @asmipokhrelipariyar6230 3 ปีที่แล้ว +10

    Dubai janalai utrotar pargati r safalta ani ujjal vabisyeko dherai dherai suvkamna x best of luck bouth of u prince n riya baby

  • @deepaktimalsina5170
    @deepaktimalsina5170 3 ปีที่แล้ว +5

    अत्यधिक कर्ण पृय छ शाब्दिक प्रहार सहित को उच्च स्तरीय लोकप्रिय लोकदोहोरी छ । बधाई छ उच्च मनोबल ले अगाडी बढ्नु शुभकामना छ।

  • @kishmatgurung9085
    @kishmatgurung9085 3 ปีที่แล้ว

    दामी दामी दुबै मन पर्ने भाई र बहिनी स्याबास बधाई छ दुबै को भबिस्य उज्ज्वल छ एसतै प्रगति र उन्नति गर्दै जानु होला मेरो आसिर वाद छ जोडी लाई

    • @junkirilivestudio
      @junkirilivestudio  6 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @princethakuri7642
    @princethakuri7642 3 ปีที่แล้ว +29

    दुई जनाको जोड़ी राम्रो जमछ पहिले पहिले त प्रिंसले आफु भन्दा अग्रजसंग गाई रहेको थियो आज बल्ला जोड़ी मिलेको छ 👍👌💐!!!

    • @ganeshgaming8749
      @ganeshgaming8749 3 ปีที่แล้ว +1

      Sahi daju ❤️❤️

    • @mohantiwari5253
      @mohantiwari5253 3 ปีที่แล้ว

      मेरो पियारभाइले गाएकोददोहोरी असाद्धै राम्रोलाग्यो लाखौ लाख शुभकाना पाइला पाइला पर्गतिहोस्

  • @gokarnashrestha8590
    @gokarnashrestha8590 3 ปีที่แล้ว +20

    भाइ र बैनिको दोहोरी अति मीठो छ। बधाई छ दुबै जनालाई अनि बिशेश बधाई छ जुनकिरी दोहोरी घर लाई।भाइ बैनिको यति मीठो गित सुन्ने र हेर्ने अबसर मिलाउनु भएकोमा।

  • @janulama7725
    @janulama7725 3 ปีที่แล้ว +14

    Nice dohori mithyo voice wala babu

  • @limbulalit396
    @limbulalit396 2 ปีที่แล้ว +1

    प्रिन्ष भाई र रिया बहिनी को जुवारी गितले बोल्छ! घर कि बुहारी हुनाले र रिया बहिनी ले बुबा ममि को ज्वाइँ हुनु पर्छ भन्ने यो जुवारी गितले मनै छुयो र जुवारी को प्रति उंत्तर अत्ति रमाईलो लाग्यो तपाईं दुई लाई बधाई छ!

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @dhurbabasnet4192
    @dhurbabasnet4192 3 ปีที่แล้ว +6

    प्रिन्स बाबु मा सुस्त सुस्त परिपक्वता बढ्दै गएको छ यस्को लागी शुभकामना दिन चाहन्छु ।

  • @kumarpariyar8982
    @kumarpariyar8982 3 ปีที่แล้ว +4

    नमस्कार म साउदी अरब बाट नियमित हेर्ने गर्छु ! ढिला नै भएपनी जन्मदिनको हार्दिक शुभकामना शिक्षा छोरी हजुर लाई ! अनि हार्दिक बधाई छ जुनकीरी दोहोरी घर परिवार लाई ! अज को दोहोरी पनि अत्यन्तै रमाइलो लाग्यो ! पृन्स भाइ र रिया बहिनी लाई उज्ज्वल भबिश्य को शुभकामना

  • @rakeshgajmer1111
    @rakeshgajmer1111 3 ปีที่แล้ว +17

    भाग 2 को प्रतिछ्यामा छैऊ भाग 2 आउँनु पर्छ हैई

  • @Prithak732
    @Prithak732 3 ปีที่แล้ว +11

    दुबै जनाको शब्दचयन राम्रो छ स्वरत झनै उत्कृष्ट छ सफलताको कामना

  • @himalkumar460
    @himalkumar460 3 ปีที่แล้ว +11

    पिरिंश लभ यू मेरो भाई टिमलाई हेर्न आको तिम्रो आवाज मा कति आन्दा लिन्छु

  • @paurajdarji3280
    @paurajdarji3280 3 ปีที่แล้ว +2

    Prince vai riya baini ko partiba asadhdai ramro x pargati ko dherae dherae subakamana x sabaijana Chan Chai hunuhun x

  • @magarrana9625
    @magarrana9625 3 ปีที่แล้ว +5

    दुबै जनाको उत्कृष्ट शब्द चयन जति सुने पनि सुनि रहु जस्तो

  • @dipbahadurrai4764
    @dipbahadurrai4764 3 ปีที่แล้ว +1

    Beautiful juwari. Dherai badhai.bright future hos. Manorsjanatmak dohori. Excellent.

  • @DDDD-cj1qz
    @DDDD-cj1qz 3 ปีที่แล้ว +3

    किस्ना दिदी ले पनि गाएको असादै सुन्न मन लागेको छ पिलिज अरको दिन दिदी ले गाएको सुन्न पायोश ल

  • @supriyakali9562
    @supriyakali9562 3 ปีที่แล้ว +1

    कृष्ण दि लगाएत सबै सबै लाई नमस्ते सम्मान सबै जनाले सहयोग गरौ

  • @purnimapoudel7954
    @purnimapoudel7954 3 ปีที่แล้ว +6

    Babu nani 2 ko kala gala akdam ramro xa ujawal vabesyeko suva kaman xa

  • @tiruwakanxa5032
    @tiruwakanxa5032 3 ปีที่แล้ว +1

    जुनकिरी नानी मलाइनी दोहोरी गाउने ठूलो धोकोछ यो कार्यक्रम मा गाउन मिल्छकिनाई

    • @junkirilivestudio
      @junkirilivestudio  6 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @rakeshgajmer1111
    @rakeshgajmer1111 3 ปีที่แล้ว +4

    WOW ,WOW,WOW
    धेरै राम्रो छ दोहोरि भनेको त यस्तो पो त
    बधाई छ प्यारी बैनि रिया र प्यारो भाई प्रिन्स लाई अझै धेरै प्रगति उन्नती गर्दै जानु धेरै धेरै शुभकामना छ दुबै जना लाई

  • @karmasinghtamang421
    @karmasinghtamang421 3 ปีที่แล้ว

    असदै राम्रो लोक दोहोरी। (प्रिंस र रिया को जोडी सुवाए

    • @junkirilivestudio
      @junkirilivestudio  6 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @manbir5675
    @manbir5675 3 ปีที่แล้ว +10

    दुबै जनाको उमेर सानै भएर पनि धेरै राम्रो शब्दको चयन कति मिठो स्वर भविष्यमा पुर्ण सफलताको शुभकामना छ ।

  • @lovelymagarboy3718
    @lovelymagarboy3718 3 ปีที่แล้ว +2

    आज भने प्रीन्स बाबुले अहिले सम्मकै राम्रो प्रस्नको उत्तर साथै रिया नानिले पनी राम्रो साथ दियो खुसी लायो। बधाई छ नानी बाबू दुबै जनालाई......।

  • @jitbahadur4958
    @jitbahadur4958 3 ปีที่แล้ว +6

    Pirance bhai ra reha bhaine li darai darai samjana
    Yo jode 100% ramro x
    I love u
    I miss u
    ❤️❤️❤️❤️❤️
    🙏🙏🙏🙏🙏

  • @sitaramjaishi9893
    @sitaramjaishi9893 3 ปีที่แล้ว +1

    दुबै को अति सुनदर दोहरि

  • @amritbc749
    @amritbc749 3 ปีที่แล้ว +19

    बाबू नानीको प्रतिभा धेरै राम्रो छ।दुबैलाई प्रगतिको शुभकामना॥

  • @devbahadur7286
    @devbahadur7286 3 ปีที่แล้ว +2

    Pirnsi bhai le riya baini le gieet rekad garunu parchha l sarai rmao lgeyo hai

  • @rajgurung7544
    @rajgurung7544 3 ปีที่แล้ว +5

    prince babu ani riya nanu ko dohori ajhai sunna man lachha ati ramro ...

  • @manjukarki181
    @manjukarki181 3 ปีที่แล้ว +1

    लाखौलाख धन्यबाद छ

  • @ublama2987
    @ublama2987 3 ปีที่แล้ว +4

    Riya bahini ko awwwaaaj sahrai sumadhur cha.. dherai agadi badnexau.. khusi laagyo

  • @binrana1337
    @binrana1337 3 ปีที่แล้ว

    dherai ramro gaidinu bhayo pyaro princ babu ra riya nanu le asarinai sabai hami desh bidesh ma bhayeka hami Sabai Nepali harulai manoranjan garaidinu bhako xa asarinai tapai haruko yo sangitik lok bhaka agadi dauri rahos good bless 🎶🎵🎸🎻

  • @devendrathapa4382
    @devendrathapa4382 3 ปีที่แล้ว +9

    याे हार्माे सँसारमा कति स्वथि छ भनि रँगसाला बनाउन तकति सयाेग गर्छन तर सबैभन्दा ठुलाे पुन्य कामचाहि मानिसलाई बचाउनु हाे

  • @rabinjogi4859
    @rabinjogi4859 3 ปีที่แล้ว +2

    Wooo kya marmik mithasa pan xa sabaelae badhae xa

  • @NarayanRana-du4cg
    @NarayanRana-du4cg 3 ปีที่แล้ว +23

    अति उत्तम लाईभ दोहोरि प्रिन्स बाबु र रिया नानु को । उत्तरोत्तर प्रगतिको शुभकामना छ दुबै लाई अनि जुनकिरि परिवार लाई। स्याङ्गजा हाल यु के ।।।

  • @arjunlama7590
    @arjunlama7590 3 ปีที่แล้ว +1

    dherai ramro babu naniko dahari

  • @gamgurung1607
    @gamgurung1607 3 ปีที่แล้ว +7

    Ramro dohori gayako dubai jana bhai baini lai badhai xa best of luck.

  • @manbir5675
    @manbir5675 3 ปีที่แล้ว +1

    धेरै राम्रो दोहोरी गीत गाएकोले दुबै जनालाई धन्यबाद छ।

  • @tilakbk6341
    @tilakbk6341 3 ปีที่แล้ว +5

    आदरणीय कृष्णा दिदीको भाइको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै एक पटक इन्द्रेणीमा पनि जानु हुन सुझाव ।

  • @sanjaykhatri7686
    @sanjaykhatri7686 3 ปีที่แล้ว +2

    आहा, कति मिठो l

  • @sunitaaarshu2104
    @sunitaaarshu2104 3 ปีที่แล้ว +3

    प्रिन्स भाइ र रिया बहिनीलाई उत्तोउतर र प्रगतिको कामना छ अनि जुनकीरी रोधीलाई पनि सफलताको शुभकामना ।

  • @BainiBaini-ow6ks
    @BainiBaini-ow6ks 3 ปีที่แล้ว +1

    नाइश शंग

  • @hr8507
    @hr8507 3 ปีที่แล้ว +12

    👉️ सारै राम्रो लाग्यो यो दोहरि♥️♥️
    👇️

  • @timrosandhya3643
    @timrosandhya3643 3 ปีที่แล้ว +2

    Riya le padhai tira dhyan pani diye hunxa ni bekar maa ahile dekhi nai dohori maa lagera

  • @indrakumarrai2295
    @indrakumarrai2295 3 ปีที่แล้ว +3

    WOW अति रमाईलो जुहारी 👌👌💞💞💕💕❤️❤️🌹🌹🌻🌻

  • @dineshchhetri76
    @dineshchhetri76 3 ปีที่แล้ว +1

    Prince vai ko k kura garum but riya khadka love you ma big fan first time voice sune

    • @junkirilivestudio
      @junkirilivestudio  6 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @padamshrestha8976
    @padamshrestha8976 3 ปีที่แล้ว +5

    wawa sarai ramro xa hai riya bunu princ babu ko git

  • @sabinalama4901
    @sabinalama4901 3 ปีที่แล้ว +1

    Prince vaiko sabda ma dam xa hai

  • @sahadevthapa8647
    @sahadevthapa8647 3 ปีที่แล้ว +4

    Prince & Reya ko dohori ramro lageo. ani Jodi pani,

  • @tejendrathapa4950
    @tejendrathapa4950 3 ปีที่แล้ว +1

    Dami

  • @asmipokhrelipariyar6230
    @asmipokhrelipariyar6230 3 ปีที่แล้ว +9

    Wawa prince wawa riya kya dami geet gako good luck bouth of u n love u so much bouth of u

  • @ashokthapa7881
    @ashokthapa7881 3 ปีที่แล้ว +1

    atentai ramailo harxin harpal manmohok gana video

  • @giri3495
    @giri3495 3 ปีที่แล้ว +12

    पिलिज,याे,जुनकिरि,दाेहाेरि,काहाछ,थाहा,पाउनु,पराेनिि,हामीले ,नि,केहि,सहयाेग,हुनथाे,हाेला

  • @jhakrajgurung8152
    @jhakrajgurung8152 2 ปีที่แล้ว +1

    आहा भख्खार को बाबू ननि ले एति मीठो दोहोरी गयो मेरो आँसु पनि झर्‍यो आफ्नो दोहोरी कल्चार लाई बचाउन सनु बाबू नानी हरुलाई प्रोत्साहन दिनु जरुरी छ सलुट छ ननि बाबुलाई

    • @junkirilivestudio
      @junkirilivestudio  8 หลายเดือนก่อน

      हार्दिक आभार हजुर प्रति

  • @gaulemagar6251
    @gaulemagar6251 3 ปีที่แล้ว +8

    नव प्रतिभा बाल गायक /गायिका दुबै जना भाइ / बहिनीहरु तपाईंहरू यसैगरी अगाडि बढ्दै जानुस् ! मेरो तर्फबाट तपाईंहरूको लागि उत्तरोत्तर प्रगतिको साथै उज्ज्वल भविष्यको कामना गर्दछु ।

  • @KalimAnsari-vc1xr
    @KalimAnsari-vc1xr 3 ปีที่แล้ว +2

    Wow voice man paryo both ko