भाइरल सुजन गुरुङ दोहोरी गाउन पनि खप्पिस हुमा संग पर्‍यो खत्रा दोहोरी ।०७७-०८-०३ HD

แชร์
ฝัง
  • เผยแพร่เมื่อ 21 ส.ค. 2024
  • All rights of this video is with Indreni.com
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    "Please iframe embedding is allowed"
    Live Program By Indreni Unit
    #Indreni #HumaBk_SujanGurung #LiveProgram

ความคิดเห็น • 2.6K

  • @Indreni.Com2016
    @Indreni.Com2016  3 ปีที่แล้ว +389

    इन्द्रेणी मार्फत विभिन्न
    दु:खी पीडितलाई सहयोग गर्न चाहानुहुने महानुभावहरुले 9841489835 मा फोन गरेर Krishna Prasad Kandel को नाममा IME मार्फत पठाउन सक्नु हुने छ । धन्यवाद ।।

    • @SDPOnlineTv
      @SDPOnlineTv 3 ปีที่แล้ว +5

      👈साथीहरु मेरो फोटोलाई थिचेर Subscribe गरिदिनु होला गाईज
      👇🎇th-cam.com/channels/VRssZHf21Sk80tHOR1Z2Bw.html

    • @ghalegurungkokila2559
      @ghalegurungkokila2559 3 ปีที่แล้ว

      Yo dohorile karodau kalab ma pugnu parxa

    • @BrahMaSiriMeetra123
      @BrahMaSiriMeetra123 3 ปีที่แล้ว +1

      Indreni team is really doing incredible social service in Nepal and making lots of difference in many lives.
      Indreni team deserves huge respect, dignity and heartily congratulations, and salutation.
      Those who are talking and writing against Krishna Ji ji ji ji ji and indreni team are heartless and mindless people.
      Great job indreni team.

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 3 ปีที่แล้ว

      काम छैन अब हेरिन्न Dancing with the stars Nepal प्रोग्राम !!🙏सुरु देखि अन्तिम सम्म कैँ प्रस्तुति सारै राम्राे लाग्याे झन माईति नेपालकाे Founder साथै CNN Hero 2010 #_अनुराधा_काेईराला प्रति #dedicated गर्नु हुँदै गर्नु भयकाे प्रस्तुति!! हामीलाई बिस्वास छ!! हामीले गरेकाे भाेट यति छिटै अन्त हुने छैन!🙏 I wishes you good result for tomorrow #_KeshavThapa____Sristi_KC.
      There is no words to express how sad it is.We thought that Srishab will be the winners for this episode or Show. To cut everything short do not get disheartened Sristi and Keshav Thapa
      You have a great future ahead of You. Talents, hard work and sincerity will get You far.
      You might thought u lost but the reality is they lost You. The show will never be the same. It will be one of the normal shows from now on. No worries सृर्ष्टि चेली , Shrisav team was the charm of the show. Everyone will realize sooner or later. You people are already a winner for us. Having a high score from judges is just not ok, its all about money power where there is zero value of talent.
      Keep shining केशब थापा र सृर्ष्टि केसी . ❤️
      YOU know we always support and We All love You Both❣️🙏मलाई साह्रै दुःख लागेकाे साथैँ रिस उठेको छ!! बिषय केशव र सृष्टि को जोडि Dancing with the Stars Nepalबाट बाहिरिनु मा!! प्लिज साथी हाे आज बाट यो कार्यक्रम बहिस्कार गराैँ खातेहरु साेझा नेपाली जनताहरु बाट #भाेटकाे नाम मा #नाेट छाप्ने काम बन्द गर!! When I Watched From Start Grand Premier To Last Saturday's Episode Dancing with the stars Nepal . The elimination is very unfair. ल ठिक छ " Hami " जोडि बाहिरिनु स्वाभाबिक नै थियो तर #Shrisav अर्थात सृष्टि र केशब को जोडि बाहिरिनु याे के हाे त ? ,अझ "सुदिमन्त" जाेडि अर्थात #DipaDamantaSunil बाहिरिनु स्वाभाबिक लागेन!! आखिर पैँसाकै लागि Judge & Production हरु सबैले Film क्षेत्र को भएकाले "प्रयान्त" जोडि ले केही favor पाको हो कि निर्णायक टोलि बाट भन्ने मलाइ लागेको!! नत्र नृत्य मा Swantyona बाहेक Prashaant को त्यस्तो केही छ जस्तो लागेन!! We can’t believe this totally shocking and unjustified! What was the basis of the elimination? Keshav Thapa and Sristi Kc pair had amongst the highest judges scores of all teams and we are sure they had good public voting scores as well. So on what basis were they eliminated I wonder ? Really very unfortunate and incomprehensible!!!
      From My Side To Our #inspiration Shristi Kc हरेक ब्याक्तिले आफुलाई अधुँराे साेचेकाे हुन्छ! एकले अर्काे रुपमा जिन्दगी अधुँराे हुँदैन यदि एकले अर्कालाई पुरा गर्न सक्याे भने यही जिन्दगीकाे रहस्य कति सुन्दर छ!! पाइला पाईलामा खुशीकाे आभाष छ! जिन्दगी सबै किसिमकाे काेडिनेसण हाे! आउ साथी तिमी मेरी दृष्टि अनि म तिम्रो पाइला बनेर याे जिन्दगीकाे अत्भुतता लाई नजिकबाट नियालाैं अनि याे सन्सारलाई देखाऊ!!
      #JusticeForShristiKc Team
      m.facebook.com/story.php?story_fbid=434106347981371&id=100041460289729&sfnsn=mo
      th-cam.com/video/05aoIqBwLEY/w-d-xo.html

    • @shantiadhikari7469
      @shantiadhikari7469 3 ปีที่แล้ว +1

      wow aagha chai ekdamai ramelo lagyo sujan Dada aayar

  • @baburambashel
    @baburambashel 3 ปีที่แล้ว +167

    ड्राइभर दाइको कलालाइ सम्मान गर्ने जति यता हाजिर 👈️✍️

    • @baburamghimire8451
      @baburamghimire8451 3 ปีที่แล้ว +2

      धेरै राम्रो छ है

    • @baburambashel
      @baburambashel 3 ปีที่แล้ว

      th-cam.com/users/baburambashel

  • @Greaternepalnews
    @Greaternepalnews 3 ปีที่แล้ว +603

    Sujan Babu Guring Fan hit like
    🙏🙏🙏🙏🙏👇👇👇👇👇👇👇

  • @HamroOnlineKhabar
    @HamroOnlineKhabar 3 ปีที่แล้ว +154

    wow सुरु देखि अन्तिम सम्म हेर्ने कति जना हुनु हुन्छ हाजिर गरौ है यता

  • @rameshghartimagar3921
    @rameshghartimagar3921 3 ปีที่แล้ว +199

    सुजन बाबू गुरुङ भाइ र हुमा बहिनी लाई सपोत र मन पराउने जति यता हाजिर हौ कति जना रहेछौ हेरौ 🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵💝💝💝💝

    • @kiranbal3994
      @kiranbal3994 3 ปีที่แล้ว +1

      👌👌👌👌🙏👌🙏🙏🙏🙏🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @TikaSanu
    @TikaSanu 3 ปีที่แล้ว +1502

    नमस्कार सम्पुर्ण मा ।
    गायिका हुमा बि क र सुजन बाबू गुरुङ बिच को रमाइलो दोहोरी हेरेर रमाउनु है?

    • @babitagole5897
      @babitagole5897 3 ปีที่แล้ว +5

      Herna sura gariyo moile ni yo dohoriko waiting ma thiyo

    • @jibankumar9248
      @jibankumar9248 3 ปีที่แล้ว +6

      करा अायो भाडा उठाउन अाउछकि अाउन

    • @kamansinggurung1914
      @kamansinggurung1914 3 ปีที่แล้ว +5

      हजुर काे बैनि जस्तै छ नि

    • @somtamang4541
      @somtamang4541 3 ปีที่แล้ว

      Hunxa hjr sita mero dohori gaune manxa Tika ji....🙏🙏

    • @bhupalolirukum288
      @bhupalolirukum288 3 ปีที่แล้ว +3

      मज्जा सँगै हेरेर रमाइलो भयो मज्जा आयो

  • @palsinghgurung6594
    @palsinghgurung6594 3 ปีที่แล้ว +274

    सुजन भाई ले हामी गाडी का स्टाप हरु ईज्जत् नै रख्नु भएको छ 👌👌👌👌👌👌

    • @prempaudel6823
      @prempaudel6823 3 ปีที่แล้ว +2

      Umm honi bro

    • @kusumlama5828
      @kusumlama5828 3 ปีที่แล้ว +1

      Heart touching comment, god bless you

    • @khadkabhai7267
      @khadkabhai7267 3 ปีที่แล้ว +1

      wow 👌👌👌

    • @jivannepal3976
      @jivannepal3976 3 ปีที่แล้ว +3

      यहि कुरा सिकेर ड्राइभर दाई हरुले मधिरासेबन नगरी सुरक्छित चालाइ दिनु होला

    • @rajkumarmagar3536
      @rajkumarmagar3536 3 ปีที่แล้ว

      सहि हो good news

  • @yuvaanyzn
    @yuvaanyzn 3 ปีที่แล้ว +80

    यो दोहोरी दिनमा १० चोटी हेर्ने जति यता हाजिर गरौं है साथीहरु,अझै प्रगाति गर्दै जानुस् दुवै जनालाई अग्रिम शुभकामना अनि बधाई छ।

  • @radhikagurung6717
    @radhikagurung6717 3 ปีที่แล้ว +73

    छोरा तिम्रो दोहोरी हेरे धेरै राम्रो लग्यो कत्ती खुशी लाग्यो छोरा मत धेरै चोटि हेरे यो तिम्रो दोहोरी छोरा❤️❤️

  • @kajithapa1974
    @kajithapa1974 3 ปีที่แล้ว +173

    टीका सानू र रमेश प्रसाईं बिचको दोहोरी हेर्न मन मलाइ मात्र होकि अरुनी हुनुहुन्छ ,

    • @gurkha8254
      @gurkha8254 3 ปีที่แล้ว

      म नि छु मैले त उहिल्यै अनुरोध गरेको तर साइत नजुरेको होला

    • @mahendrasabedi3666
      @mahendrasabedi3666 3 ปีที่แล้ว

      Ma pani xu khoi hudai na ta

    • @ganeshrs9244
      @ganeshrs9244 3 ปีที่แล้ว

      Me also

    • @anmolkarki6088
      @anmolkarki6088 3 ปีที่แล้ว

      Ma pani xuu 🤔🤔

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 3 ปีที่แล้ว +544

    मेरो र कल्पना को dhohori को पर्तिक्ष्मा को को हुनुहुन्छ?फतफत लाइक गर्नुहोस है कतिहुनुहुन्छ?👍️
    👇️
    👇️

  • @nishantbk700
    @nishantbk700 3 ปีที่แล้ว +116

    नमस्कार सम्पुर्णमा
    मेरो सानिमा हुमा बि क र सुजन बाबू गुरुङ बिचको दोहोरी कस्तो लाग्यो लाइक कमेन्ट शेयर सस्क्राइब गर्नुस है

    • @prembk8357
      @prembk8357 3 ปีที่แล้ว

      Huma.baini.ra.sujan.2baijana.ko.ramro.xa.dohori

    • @dhurbaraj6613
      @dhurbaraj6613 3 ปีที่แล้ว

      Dami xa

    • @kumargurung5838
      @kumargurung5838 3 ปีที่แล้ว

      Sarai ramro jodi milxani👍

    • @bhuwankhamcha4260
      @bhuwankhamcha4260 3 ปีที่แล้ว

      Dhrai Ramrooo Marmik &Anushsit Dohari hamro calture lai samman gadai Dohari garnu bhayoo xa keep it up

  • @pun_mgr2080
    @pun_mgr2080 3 ปีที่แล้ว +37

    सुजन बाबु लाई ईन्द्रेणीमा देख्दा धेरै खुसी छु! मिठो सम्झना सम्पुर्ण ईन्द्रेणी परिवारमा !
    उच्च सम्मान कृष्ण दाजु

  • @sanjaylama6468
    @sanjaylama6468 3 ปีที่แล้ว +163

    सुजन बाबू गुरुङको पहिलो गित दुई दिनको
    जिन्दगीमा चोखो मोया लाउ भन्ने गित
    क-कसले सुन्नु भायो हात उठाउनु त, यता 🤚

    • @magarmohanale8490
      @magarmohanale8490 3 ปีที่แล้ว +2

      Maela

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว +2

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว +1

      @@magarmohanale8490 🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

    • @baburambashel
      @baburambashel 3 ปีที่แล้ว +2

      मैले नि हेरे सारै राम्रो छ

    • @sangitakhanal7574
      @sangitakhanal7574 3 ปีที่แล้ว

      Nice dance@@kapilbistallupdatedchannel6344

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +380

    रमेश पर्साही र कल्पना दहाल को भाग दुई चाहियो भन्नी जति हाजिर हौ ल

    • @maya-pj2mj
      @maya-pj2mj 3 ปีที่แล้ว +2

      pardaina aba kalpana khub thuli vaxa achel ramesh le garda viral vaki

    • @arjundulal2489
      @arjundulal2489 3 ปีที่แล้ว

      Ma

    • @munalama3290
      @munalama3290 3 ปีที่แล้ว

      Ma pani

    • @manojmagar6831
      @manojmagar6831 3 ปีที่แล้ว

      ma pani xu shamta

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

  • @sonuranamagar7417
    @sonuranamagar7417 3 ปีที่แล้ว +21

    आमा बाबा को ज्ञानि छोरा सुजन बाबू गुरुङ लाई इन्द्रेणि मा पनि देख्न पाइयो दोहोरी पनि कडा गाउनु हुने रैछ खुब मन पर्यो अग्रिम सुभ कामना भाइ 🤗🤗😍😍

  • @sakaratmakprayas4979
    @sakaratmakprayas4979 3 ปีที่แล้ว +128

    सुजन भाईलाई माया गर्ने साथीहरु हाजिर हुनुस त 😍😍

  • @bibashthakuri6255
    @bibashthakuri6255 3 ปีที่แล้ว +80

    अार्को चोटि सर्मिला + सुजनले दोहोरी गाउनु पर्छ भन्ने जतिले यता हाजिर गरम त 🤚🤚

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +48

    इन्द्रेणिको तर्फबाट झ्याप्पै ५० हजार धन्यवाद अनि उच्च सम्मान कृष्ण दाई सलाम।

  • @user-tl6ml5zf3d
    @user-tl6ml5zf3d 3 ปีที่แล้ว +31

    छत्र शाही र सर्मिला श्रेष्ठ दि को दोहरी
    हेर्न सार्है मन भाको म मात्रै होकि अरुपनी हुनुहुन्छ
    यता हाजिर गर्म को को हुनुहुन्छ यता।

  • @lopshanraj5226
    @lopshanraj5226 3 ปีที่แล้ว +24

    सुजन भाइको बोल्ने शैली , respect गर्ने कला, driving कला,आधुनिक गाइकी क्षमता ,भ्वाइस क्वालिटि ,रोमान्टिकपना र ह्यान्डसमता सबै कुरामा भरिपुर्ण असम, बबाल र झकास !!पहिलो पटक दोहोरी प्याटनमा राम्रो प्रयास रह्यो !समग्रमा हुमा बैनीले पछारेकै हो!भिडन्तमा!दुबैलाई शुभकामना र आगामी दिनमा भाइले अझ, सुधारेर/निखारेर/ भरपुर प्राकटिस गरेर /शब्द चयन र सटिक प्रत्युत्तरमा बिशेष ध्यान जाओस् !भबिस्य उज्ज्वल छ !हतार नगर्नु ! समय अत्यधिक भरिपुर्ण छ !

  • @puspasunuwar9363
    @puspasunuwar9363 3 ปีที่แล้ว +133

    सुजन गुरू के मा कमि छन र सुजन लाई माया गर्ने ले लाईक कमेन्ट सेयर अनि ईन्देणी हेर्न नछाड्नु होला

  • @gstarmagar2584
    @gstarmagar2584 3 ปีที่แล้ว +162

    बोली भनेको सुजन गुरुङ भाइ को जस्तो हुनुपर्छ ठुलो लाई आदर सम्मान र आफैमा सहनसिल्ता कति मिठो बोल्छन् भाइ यसरीनै मनोभावना पुरा हुदै जाओस् भाइको शुभकामना 🌹

  • @puspabudhathoki2085
    @puspabudhathoki2085 3 ปีที่แล้ว +6

    सुजन भाइ र हेमाबैहिनिकाे मिठाे कलाले
    सारै पुरानाे यादहरु फ्रकेर अायजस्ताे लाग्याे

  • @dilkanxa5577
    @dilkanxa5577 3 ปีที่แล้ว +17

    पियारी बैनी हुमा र सुजन बाबू काे दाेहाेरी सारै राम्रो छ हजुर हरुलाई मेरो सुभकामान छ है

  • @babumagar4892
    @babumagar4892 3 ปีที่แล้ว +221

    ड्राइभर सुजन गुरुङ र हुमा बैनिको दोहोरी मन पराउने हाजिर हौ🙏

  • @rakshyashrestha5196
    @rakshyashrestha5196 3 ปีที่แล้ว +353

    सुजन गुरुङ लाई सफलता को शुभकामना लाइक share/subscribe गरिदिनुहोला।।।।।

    • @sisirvlog12
      @sisirvlog12 3 ปีที่แล้ว +4

      Thank u dada

    • @alinaghimiresahadevkhadka6726
      @alinaghimiresahadevkhadka6726 3 ปีที่แล้ว +5

      Fake iD ho Yo Ramesh Dai ko Jasle Kholeko xa Teslai Kanun Lagxa Ava process Vai raxa

    • @binaymoktan8302
      @binaymoktan8302 3 ปีที่แล้ว +1

      Fake id

    • @kalpanadahal6866
      @kalpanadahal6866 3 ปีที่แล้ว

      @@sisirvlog12 Thanku प्ल्ज subscribe गरिदिनुहोस है

    • @kalpanadahal6866
      @kalpanadahal6866 3 ปีที่แล้ว +1

      @@alinaghimiresahadevkhadka6726 येति धेरै माया दिनुभयेको धन्यवाद मेरो पनि च्यानल छ लाइक subscribe गर्दिनुहोस है

  • @buddhisagar5778
    @buddhisagar5778 3 ปีที่แล้ว +2

    हाम्रो सिन्धुबासि गायक प्रतुति निकै मिठो छ सुजन गुरुङ को ॥

  • @khemmahato2710
    @khemmahato2710 3 ปีที่แล้ว +33

    सुजन बाबू गुरुङ्ग र हुमा बहिनिको अति राम्रो दोहोरी गीतको लागि धेरै धेरै शुभ कामना छ ।

    • @purnabukhim7530
      @purnabukhim7530 2 ปีที่แล้ว

      सुजन बाबू को गित अति राम्रो लाग्यो

  • @migrentamang4490
    @migrentamang4490 3 ปีที่แล้ว +126

    सुजन बाबू को कडा दोहोरी मा भाइरल रबिना र मिलन टामाटा को नाच कडा आयो 🌷🌷 जय इन्द्रेणी 🙏🙏🙏

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +497

    अब इन्द्रेणी मा रबि लामिछाने लाई नचाउने धोको हुने हरु हाजिर गरौ त!!

    • @mrsandip8474
      @mrsandip8474 3 ปีที่แล้ว +4

      Indrni ra mundre ko comedy ma Rabi sir lae bolaudaina 100% ho

    • @stambharegal3414
      @stambharegal3414 3 ปีที่แล้ว +3

      Rabi sir lyaunu paryo k hjur

    • @bhupenmagar9399
      @bhupenmagar9399 3 ปีที่แล้ว +2

      Me

    • @sudipkhadka3120
      @sudipkhadka3120 3 ปีที่แล้ว +2

      Maile pahile dekhi chaheko plz Krishna daju akchoti Ravi dae lae lyaunusna plz daju

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

  • @premrajpandey4541
    @premrajpandey4541 3 ปีที่แล้ว +17

    टीका सानु को त बहिनी, दिदी बहिनी को कला र गलालाई समान छ

  • @obanaiiguro7990
    @obanaiiguro7990 3 ปีที่แล้ว +22

    सुजन बाबुले दोहोरी पनि गाउदो रैछ त खुसी लाग्यो।राम्रो गर्दै जानू भाइ शुभकामना ।

  • @balramgurung4274
    @balramgurung4274 3 ปีที่แล้ว +126

    आज इन्द्रेणीमा भाइरल सुजन बाबू गुरुङ भाइको दोहोरीको कला देखियो धेरै खुशी लाग्यो अनि धेरै मज्जा आयो

  • @ramailolokchautari9095
    @ramailolokchautari9095 3 ปีที่แล้ว +83

    सम्पुर्ण ड्राइभर हरुको सान हो सुजन गरुङ बधाई छ।।।ईन्द्र मगर धादिङ्गे

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

  • @rupakpandey1598
    @rupakpandey1598 3 ปีที่แล้ว +28

    Sujan is a great singer no doubt. God bless him for his mothers speedy recovery.

  • @dineshchhetri6371
    @dineshchhetri6371 3 ปีที่แล้ว +17

    प्रयास जारी राख्नु है सुजन गुरु सफल्ता नजिक छ तपाईंको साथै बदाई छ इन्द्र्नी टिमलाई🙏🙏🙏🙏🙏

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +366

    गुल्मेली सानी नानी रबिना बस्यल को #fan जति कति छौ आउ 🙏🙏

    • @purnasunam8109
      @purnasunam8109 3 ปีที่แล้ว +1

      ✋✋

    • @arjunkharal265
      @arjunkharal265 3 ปีที่แล้ว

      @@purnasunam8109 🙏🙏🙏

    • @prakashrawat1891
      @prakashrawat1891 3 ปีที่แล้ว

      Damii

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      @@purnasunam8109 🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

  • @rameshkarki4246
    @rameshkarki4246 3 ปีที่แล้ว +134

    सुजन भाइ र हुमा बहिनी बीचको दोहोरी टक्कर यकदम कडा।जय इन्द्रेणी।

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

    • @milanmagrati9905
      @milanmagrati9905 3 ปีที่แล้ว

      सुजन भाइ र हुमा बहिनी बिचको एक दमै राम्रो छ ।🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @soniktamuraj2681
    @soniktamuraj2681 3 ปีที่แล้ว +11

    woooo wel doN SujaN ..इन्द्रेणी सम्म best of luck .स्वर चाँही Extra Unic लाग्यो अति रमाइलो लाग्यो , मान्छे पनि रमाइलो रहेछन् ।सम्पुर्ण इन्द्रेणी परिवार लाइ सम्मान सहित नमन ।

  • @BikramVlog729
    @BikramVlog729 3 ปีที่แล้ว +19

    अब आफू भाइरल हुनलाई उपयुक्त स्थान भनेकै इन्द्रेणी रहेछ म पनि दोहोरी गाउनलाई जानू पर्छ ।जय इन्द्रेणी जय चन्द्र सुर्य🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @chandrabc1984
    @chandrabc1984 3 ปีที่แล้ว +62

    नभप्रतिभा सुजन गुरुङ्ग हेमा बिक को फ्यान यता है!!

  • @TV-jd8bd
    @TV-jd8bd 3 ปีที่แล้ว +148

    सबै ले लाईक कमेंट र शेयर र सस्कराईब गरी साथ दिनु होला है हजुर 😒😪

  • @jitpuresailo6378
    @jitpuresailo6378 3 ปีที่แล้ว +1

    ड्राइभरहरु स्वभाविक रोमान्टिक हुन्छन् तर सुजन जस्तो ड्राइभर त यो पहिलोपल्ट देख्न पाइयो । इन्द्रेणीलाई धन्यवाद अनि भाइलाई शुभकामना ।

  • @daneilyonjan6047
    @daneilyonjan6047 3 ปีที่แล้ว +6

    बहुमुखी प्रतिभा भएको सुजन भाई अझै धेरै प्रगतिको कामना ।

  • @user-zo5nf8yi5v
    @user-zo5nf8yi5v 3 ปีที่แล้ว +33

    हुमा र डाइभर भाइ को दोहोरि लाइ मन पराऊने जति यता हाजिर हुन त 🙏🥰😍😍😍😍

  • @basnetgroup354
    @basnetgroup354 3 ปีที่แล้ว +33

    टीका सानू संगै बसेर हासेको हेर्न मन पर्ने म मात्र हो र?

  • @raidb9837
    @raidb9837 3 ปีที่แล้ว +9

    डाईबर भाईको धेरै राम्रो प्रस्तुति । शुभकामना छ।

  • @user-nd3od6hp6y
    @user-nd3od6hp6y 3 ปีที่แล้ว +53

    🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️सुजान गुरुङ भाई र हुमा बहिनी को मीठो स्वर लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है 🇳🇵🇳🇵🇳🇵🇳🇵♥️♥️♥️♥️

  • @gomabhandari5993
    @gomabhandari5993 3 ปีที่แล้ว +56

    नया नया प्रतिभा देख्न पाउँदा खुसी लाग्छ इन्द्रेणी हेरे जस्तो अरु हुन्न मलाई मात्र होकी हजुरहरू लाई पनि हो लायो मोहनी लायो हजुरहरू सबैलाई मेरो नमस्कार 🙏🙏

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु

    • @ramesh2055
      @ramesh2055 3 ปีที่แล้ว

      मलाई पनि तेस्तै हो हजुर।।।।

    • @yamgurung3154
      @yamgurung3154 3 ปีที่แล้ว

      *हो,हजुर मलाई पनि उस्तै लाग्यो।हुमा र सुजन को दोहोरी सोचेको भन्दा चड्के,कडा आयो खुशी लाग्यो।*

  • @songambro3201
    @songambro3201 3 ปีที่แล้ว +1

    धेरै देखियो गित गायेको तर यो भाइ जत्तिको फुर्तिलो जोस अरुमा देखियेन 😍😍😍😍

  • @bhawanakoirala4322
    @bhawanakoirala4322 3 ปีที่แล้ว +12

    उत्तर दिन भर्खर सिक्दैहो सुजन तर प्रस्तुती एक्दमै राम्रो छ भाइ ! स्टेजमा राम्रो हुन्छ हजुरको प्रस्तुती भन्ने छर्लङ्ग छ।

  • @todaynewsnepal4296
    @todaynewsnepal4296 3 ปีที่แล้ว +35

    इन्द्रेणी नछुटाइ हेर्ने र दोहोरी मनपर्ने कोको छौ ✋
    भाइटिका कै दिन १४ बर्षिय बालिका को बलात्कार भयको छ ( चन्द्रागिरी ) th-cam.com/video/qWmLFg37qvI/w-d-xo.html

  • @maheshadhikari728
    @maheshadhikari728 3 ปีที่แล้ว +83

    सुजन बाबू धेरै रोमान्टिक मान्छे होरछ्न
    बल्ल चिनियो

    • @binumagar8118
      @binumagar8118 3 ปีที่แล้ว +1

      sarai ramailo garne manxr ho raixa sachai sujan vai

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु

  • @kumargurung5838
    @kumargurung5838 3 ปีที่แล้ว +8

    Sarai ramro arko palta pani dohori suna hami dui jana ko herna lai asma xu bidesh bata👍👍👍❤️😀😃❤️❤️❤️

  • @deepakbkdeepakbk9520
    @deepakbkdeepakbk9520 3 ปีที่แล้ว +7

    छ डाईभ़र भाई धेरै धनेयवाद बैनी लाई पनी धनेयवाद एक दम ठिक छ दोहरी

  • @user-ms8bj3yy5k
    @user-ms8bj3yy5k 3 ปีที่แล้ว +34

    वाओ ड्राइभर को जोस चाहिँ होके दोहोरी जता उछिटिएनी बधाई छ दुबै लाई इन्द्रेणी को स्वर को धनी बबाल मनमाया वाइबा लाउछ !!

  • @sanandandhakal1926
    @sanandandhakal1926 3 ปีที่แล้ว +65

    नव प्रतिभा सुजन भाईकाे दाेहाेरी राम्राे छ हुमा काे त शब्द नराम्राे त हुदैहुदैन

  • @sushilgamer6532
    @sushilgamer6532 3 ปีที่แล้ว +7

    सै हो सै हो, दामी छ ड्राईभर भाईको दोहोरी गीत

  • @suneelnischal246
    @suneelnischal246 3 ปีที่แล้ว +1

    Sujan babu love u####we are always support u#### सारै राम्रो दाेहाेरि सम्पूर्ण लाई धन्यवाद ।।।।

  • @samaghimire8347
    @samaghimire8347 3 ปีที่แล้ว +16

    यति हसिलाे मुहार सुजन बाबुकाे देख्दा ज्यादै खुशि लाग्यो । शिशिर भण्डारी ले लियकाे इटरभियु हेर्दा सारै राेयकि थिय ।

  • @nepalonlinekhabar9331
    @nepalonlinekhabar9331 3 ปีที่แล้ว +128

    बिदेश देखि इन्द्रेणी हेर्ने कोको छौ ✋✋
    १७ बर्षिय युवती को गोलि हानी हत्या th-cam.com/video/uVUKV9YNvUE/w-d-xo.html

    • @kamalthapa3685
      @kamalthapa3685 3 ปีที่แล้ว

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      @@kamalthapa3685 🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

  • @samir-mamba1389
    @samir-mamba1389 3 ปีที่แล้ว +8

    दोहोरीको फर्काइ अलि एक तर्फी जस्तो लाग्यो अरु सब ठिक छ सुजन बाबू। best of luck both of u.😍😍😘🙂

  • @lalansah9509
    @lalansah9509 3 ปีที่แล้ว +13

    मेलम्ची सान सुजन लाई बधाई ❤️✌️

  • @jagadishtamang3015
    @jagadishtamang3015 3 ปีที่แล้ว +20

    सुजन भाइ भाइरल भएनी भाईको भिडियो पहिलो पटक हेर्दैछु ले आधुनिक गितहरु मात्र गाउँछ होला भन्ठानेको दोहोरिपनी गाउने रैछ।

  • @sanjaylama6468
    @sanjaylama6468 3 ปีที่แล้ว +62

    सुजन गुरुङ हुमा बि.क दोहोरी मनपर्ने
    साथीहरू यता हाजिर गरौं है त, ☺️💐🙏

  • @rajkumarshrestha5374
    @rajkumarshrestha5374 3 ปีที่แล้ว +12

    धन्यवाद मेरो नाम पनि बाचन भएको मन माया वाइबा लगायत सम्पुर्ण इन्द्रेणी टिमलाइ।💗💗💗💗

  • @nirutatamang6414
    @nirutatamang6414 3 ปีที่แล้ว +15

    सहि छ सोल्टिको दोहोरी """

  • @dipendrashretha1862
    @dipendrashretha1862 3 ปีที่แล้ว +36

    ड्राइभर भाई कडा रैछ राम्रो छ आगामी दिनमा हरू पनि राम्रो राम्रो गाउँदै जानु शुभकामना छ👌👌😍😘👏👏👍👍

  • @shomrajvlogs4093
    @shomrajvlogs4093 3 ปีที่แล้ว +56

    Sujan ko fan yata like thokam hai 🙏

  • @Tg-qi5ti
    @Tg-qi5ti 3 ปีที่แล้ว +4

    आखिर❣️ गुरुङ्गको💕😛🤟🥰❣️ छोरा हिम्मत 💪😳वाले नै हुन्छ ❣️🤔 good brother best luck happy life 🤩

  • @grgsoltaz2412
    @grgsoltaz2412 3 ปีที่แล้ว +1

    आदरणीय कृष्णा दाज्यू यो जोडीलाई इन्द्रेणीमा फेरि गाउने मैाक्का दिनु पर्यो किनकी यो जोडिले बिशाल चैाउतारिको interview को time मा गायका टुक्काहरू धेरै राम्राछन शायद याँहा हरूले राम्रो practice गर्नुभाकोछ।यो जोडि अझ धेरै राम्रो जम्न सकिने सम्भावना देखिन्छ।जय इन्द्रेणी जय कृष्णा दाजू।🙏🙏🙏

  • @bhanuboss7597
    @bhanuboss7597 3 ปีที่แล้ว +124

    wow अति राम्रो दाेहाेरि
    हुमा बिककाे फ्यानजतिले तल हाजिर ✋✋ गर्नुस त

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว +1

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

    • @bhanuboss7597
      @bhanuboss7597 3 ปีที่แล้ว

      @@kapilbistallupdatedchannel6344 ok

    • @tikpun1859
      @tikpun1859 3 ปีที่แล้ว

      suruwat nai antya ho vanxan huma bainiko swor sarai mitho lagyo

    • @chitrachitra5182
      @chitrachitra5182 3 ปีที่แล้ว

      @@tikpun1859 ?

  • @hemchandranagarkoti4423
    @hemchandranagarkoti4423 3 ปีที่แล้ว +29

    बिचरा ईनि मिलन टमटा र रबिना बसेल को नाच पनि कति राम्रो छ गित को त कुरै नगरम कृष्ण कडेल सर लाई हृदय देखु नै सैलुट छ जय ईन्द्रेणी।🙏🙏

  • @sankhuwasabhaonline866
    @sankhuwasabhaonline866 3 ปีที่แล้ว +1

    *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई र दु:खी पीडितका लागि इन्द्रेणी कार्यक्रम आज एक पुजा गर्ने मन्दिर भएको छ सदै भरि यसै गरि दुखि र पिडितको लागि इन्द्रेणी कार्यक्रममा मन्दिर हो जुजौ जुग सम्म अगाडि बढि रहोस सबै सबैलाई यहीँ कामना छ इन्द्रेणी कार्यक्रममा हेर्न पाउँदाको खुसि अर्कै रमाइलो हुन्छ सबै इन्द्रेणी मिस यु अल टिमलाइ* *नमस्ते नमस्कार सम्पूर्ण इन्द्रेणी टिमलाई दिन दुखी पीडितका लागी इन्द्रेणी भनेको एउटा भगवान सरहको एउटा मन्दिर हो यति मात्रै फरक छ मन्दिरमा पुजा गर्न ठुल ठुला पाठ पुजा गर्न भक्त जान्छन् तर इन्द्रेणी एउटा यस्तो मन्दिर हो जहाँ दिन दु:खि पीडित जान्छन् जहाँ गएर केही आफ्नो दु:ख वेदना बिसाउने एउटा मन्दिर भगवान रुपि मन्दिर हो इन्द्रेणी कार्यक्रम इन्द्रेणीको जय होस्*
    *🙏🙏🙏🙏🙏👏👏👏कहिँ कतैबाट कमेन्ट् गर्दा टाइपिङ्ग गल्ति भएमा माफ गर्नुहोला ❤️❤️❤️❤️❤️❤️जय गित जय सङ्गीत जय सभिमान*

  • @ramlaldangi1176
    @ramlaldangi1176 3 ปีที่แล้ว +3

    सम्पुर्न ईन्देनी परिवार धेरै धेरै धन्याबाद साथै सुजन भाइ लाई पनि अनि साथै 🙏🙏🙏🙏

  • @nishashreemagar9311
    @nishashreemagar9311 3 ปีที่แล้ว +16

    सुजन बाबुले आधुनिक बढी गाउने आवाज पनि आधुनिक मै म्याच खाने तर यति कडा लोक दोहोरी गित गाउछन भन्ने सोचेको थिएन ,सार्‍है खुशी लाग्यो,बहुप्रतिभा शाली मेरो भाइ,उत्कृष्ट छ बाबू ।miss you babu😍😍
    हार्दिक बधाई तथा शुभकामना ।

  • @dipendraghimirebhaijee6706
    @dipendraghimirebhaijee6706 3 ปีที่แล้ว +32

    सारै उत्कृष्ट प्रस्तुति
    सुजन ज्युमा उच्च सम्मान छ
    सबैको जय होस् 🙏🙏🙏

  • @bisnakhatri3749
    @bisnakhatri3749 3 ปีที่แล้ว +3

    अाज पनि रमाइलो भयाे। अाहा मनमाया दि ले रकम पढेको कत्ति राम्रो सुनियछ रहर लाग्दाे मिठ्ठाे बाेलि

  • @manmayapun909
    @manmayapun909 2 ปีที่แล้ว

    Sujal lai dekhan paye khusi lagyo indreni samajma best of luck agadi badnu ashirbad xa

  • @TNPandey786
    @TNPandey786 3 ปีที่แล้ว +45

    सुजन बाबु गुरूङ ले ईन्द्रेणीमा तहल्का पिट्यो.... दोहोरी धमका दामी छ👌🏻🕺🏽

  • @JpsSnr
    @JpsSnr 3 ปีที่แล้ว +22

    सुजन भाइ र हुमा बहिनीको दोहोरी हेरेर म अति मजा लिए kwt मा र भाइ बहिनीको गित प्रती शुभकामना र इन्द्रेणी टिम लाई ह्र्दय देखि सम्झना!

  • @bibhagurung1953
    @bibhagurung1953 3 ปีที่แล้ว

    भाई सुजन गुरुङको बोलीमा एकदम पावर छ हार्दिक बधाई तथा आगामी दिनमा पनि सफलताको कामना गर्दछु हुमा बैनी सांगीतिक परिवार बाट आको मान्छे दमदार प्रस्तुति छ अनि कृष्ण कडेंल दाजु लगायत इन्द्रेणी टिमले यसरी नयाँ प्रतिभा हरुलाई मौका दिनु भएको मा धेरै खुसी छु

  • @surajranabhat5256
    @surajranabhat5256 3 ปีที่แล้ว +5

    अबभने रबि धुरमुस सुनतलि रमेश प्रसाईं महाबिर पुन कुलमान र तेसमा अपिल सर पनि एक साथ अब आउने कारेकरमा देखन पाऐ अती राम्रो हुने थियो कडेल सर

  • @narendragm5846
    @narendragm5846 3 ปีที่แล้ว +26

    मनमा जतिसुकै दु:ख परे पनि हासेर जिउने द्राइभर उतिकै जोस र कला पनि आहा क्या रमाइलो । सहयोग को लागी कृष्ण सर र इन्द्रेणी तीमलाइ धेरै धेरै धन्यवाद ।

  • @narbahadurgharti609
    @narbahadurgharti609 3 ปีที่แล้ว +41

    सुजन भाइ र हुमा बहिनिलाई हार्दिक शुभकामना दुबै जनाको सांगीतिक भबिस्य सफल होस्

  • @nirakajimajhi1405
    @nirakajimajhi1405 3 ปีที่แล้ว

    मेरो पालो कहिले आउला नि बरै यसरी दोहोरी गाउने सारै राम्रो छ!दुबैजनालाई बधाई तथा सुभ कामना!

  • @thirendrahayu8117
    @thirendrahayu8117 3 ปีที่แล้ว

    सुजन बाबू गुरुङकोदोहोरी पनि उत्कृष्ट लाग्यो है।

  • @anzee989
    @anzee989 3 ปีที่แล้ว +48

    यो दोहोरी गाउन खुब मन पर्छ अति राम्रो लाग्छ तर कसरी गाउने थाहै भएन😒😒😒
    अति मीठो स्वर र दोहोरी💞💞💞

  • @neenaranapraja
    @neenaranapraja 3 ปีที่แล้ว +23

    आहा सुजन ज्यु हजुरलाई पनि इन्द्रेणी मा देख्न पाइयो खुसी लाग्यो। सधैं यसरी नै अगाडि बढ्नु होला।

  • @soyashanchaudhary569
    @soyashanchaudhary569 3 ปีที่แล้ว +3

    निकै रमाइलो लाग्यो आज पनि 🙏🙏

  • @sangitabaskota486
    @sangitabaskota486 3 ปีที่แล้ว

    सुजन भाईलाई धेरै धेरै बधाई छ धेरै प्रगति भएको देख्न पाईयोस्🌹🌹🌹🙏🙏🙏👌

  • @erushthapa8154
    @erushthapa8154 3 ปีที่แล้ว +50

    टीका सानू को बैनी पो हो त हुमा पनि कहाँ कम्तिको छ र दोहोरी गाउन ड्राइभर भाइ को पनि राम्रो छा मज्जा आयो।

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु

  • @gurungman4246
    @gurungman4246 3 ปีที่แล้ว +13

    सुजन गुरुङं को गीत सुने र हरेक इन्टर भिउ हेरे त्र फेरि पनि इन्द्रेनी मा दोहोरी गउदा सुजन गुरुङ को कला झन माथी पुगेको जस्तो लग्यो यसरी नै अगाडि बड्दै जानू सुजन भाई
    तिम्रो उज्जल भबिस्य को कामना छ

  • @parkashsing4419
    @parkashsing4419 3 ปีที่แล้ว +2

    रमाइलो लाग्यो दोहोरि धन्यबाद सुजन भाई र भुम बिक र अल इन्द्रेनी अलटिम लाई

  • @missionnepal6543
    @missionnepal6543 3 ปีที่แล้ว +3

    अरे अहिलेसम्मकै दमदार अायो है सफलताको शुभकामना सुजन भाई

  • @krishnaraut3551
    @krishnaraut3551 3 ปีที่แล้ว +46

    हुमा बहिनिको शैली राम्रो छ। शब्द चयन उत्कृष्ट छ। best of luck...

    • @kapilbistallupdatedchannel6344
      @kapilbistallupdatedchannel6344 3 ปีที่แล้ว

      🙏🙏🙏🙏नमस्ते 🙏🙏🙏🙏
      -मेरो च्यानललाई SUBSCRIBE गरि मलाई साथ-सपोट दिनुहोला।th-cam.com/video/xx3440PfHKU/w-d-xo.html
      -म पनि हजुरकोमा सधैभरिको लागि जोडिनेछु।

  • @arjunkharal265
    @arjunkharal265 3 ปีที่แล้ว +29

    इन्देणी का कार्यक्रम नियमित हेर्नी जति एता आउ 🙏🙏🙏🇳🇵🇳🇵💞

  • @bindasunarnepal2599
    @bindasunarnepal2599 2 ปีที่แล้ว

    अाहाँ कति रमाइलो होनि सुजन भाई अनि बैनि लाई सफलताको शुभकामना छ ❤️❤️❤️❤️💕💕💕💕💕💕💕💕

  • @sherya...4484
    @sherya...4484 3 ปีที่แล้ว +2

    Wow so biutifull didi and daiko dohori