१५ बर्षका बाल वैज्ञानिक भेटिए | ४ जना अटाउने यस्तो जहाज बनाए हेर्नुहोस् | Bijaya Rana | Salyan Nepal
ฝัง
- เผยแพร่เมื่อ 2 เม.ย. 2019
- कक्षा ९ मा अध्ययनरत १५ बर्षका विजय राणाले घरमै बनाए ४ जना अटाउने जहाज हेर्नुहोस् | Bijaya Rana
परिवर्तनका लागि सञ्चार,
only on A-one Television official TH-cam channel.
Anamnagar, Kathmandu.
9851297869, 9809769163
!!!!...Unauthorized downloading and uploading on TH-cam channel is Strictly Prohibited And will attract punitive measures from Aone Television.
Right for this video is provided by Aone Movie Makers Pvt.Ltd.
Facebook page link- / aone-televis. .
यस्तो माहान बाल वैज्ञानिक बाबुलाई सलाम छ यस्तै माहन प्रतिभा हरुलाई सरकार को सहायोको को आभसेकता छ 🤲🙏🙏👏💜💜❤️❤️🌹🌹💞
भाइको उज्ज्वल भबिस्यको शुभकामना।यस्तो अदभूत क्षमताको खानी रहेको बालकको सरकारले उचित आबस्यक सहयोग गरिदियोस
यस्ता प्रतिभाकाे सम्मान हुनु पर्छ
great कला भाई,,,तिम्रो यो अदभुत कलालाई सम्मान छ भाई 🖐🖐🖐🖐
धन्यवाद बाबु
भाईको यो कामलाई सम्मान स्वरुप सबैले यो भिडियो सेर गर्नुहोला ।
Tait Hawa kaha driver kaha engineer different dherai xa sathi
सरकार बाट सहयोग होस भन्ने उपेक्षा राख्छु देशमा यस्तै युवाको कर्णधारको जरुरी छ ✊
*भाई को साहस लाइ सलूट छ शयेर गरेर सबै नेपाली सामू पुराउनु होला*
यो भाइको प्रतीभा लाई हौसला र सहयोगको खाचो छ l यस्ता प्रतीभा लाई नेपालमा निरन्तरता दिन जरूरत छ सफल र सफलताको कामना छ भाई लाइ छिट्टै उडेको हेर्न पाइयोस् l
बैज्ञानिक हरुको ईतिहास हेर्दा सबैको एकान्त मा बस्न चाहन्छन। इनि भाइ को प्राक्टिस अति राम्रो हो। भबिस्यमा नछोड्नुहोला। सरकारले पनि सहयोग गर्नु पर्छ।
बाबुलाइ salute!!! यो बाबुलाइ महाबिर पुन सग भेट गराउनु पर्यो!!
Funds
यस्ता वैज्ञानिकहरुको संरक्षण गर्नु पर्छ।
धुर्मुस सुन्तली र रवि लामिछाने लाई जस्तै यो भाइ जस्ता देशको शिर उच्छ राख्ने व्यक्तिको खाचो छ यो देशलाइ
I hope he will do batter and may successful in his life. Also it makes pride to our country.so thanks for this brother.
सफल होस हाम्रो सल्यानी भाई को अनि दिमाग प्रर्ति सलुट गर्ना चाह्न्छु र पिलेन उडाउनु हुनेछ छ भन्ने आशा पनि राख्न चाह्न्छु ✈️✈️✈️🛫🛫🛩️🛩️🛩️🛩️
सम्मान छ जहाज बनाउने भाइलाई ।
महाबिर पुन सरको आविस्कार केन्द्रमा समाबेस हुनु अरू सफलता मिल्ला
Nice keep it up 💞💕😘😍💗🌹🌹
It's so great, government le help gornu porx vonni jati yata hajir hum tw 👏👏
Govt Navako deshma kasle help garxa dalal harule k sahayog garxa
th-cam.com/video/oBMmtMqMms0/w-d-xo.html
@@sarojchhetri5937
MMU
Ghhhfdc.fb ghhbvf
बधाई छ भाइ लाई। तर धेरै मेहनत गर्नु पर्छ अझै बाबू ले उडाउन को लागि मेरो बिचारमा।
भाइको उज्वल भविस्यको शुभकामना , साथै भाइको कला र मेहेनत को सरकारी तवरबाट उच्चतम मुल्याङ्कन होस , पहिलाको सरकार अन्धभक्त भयनी अबको नया सरकार आँखा देख्ने होस र यस्तो राम्रो नेपाली कला र सिपको सदुपयोग होस चेतना भया।।
राम्रो छ भाइलाई प्रगतिको शुभकामना सिर्जनशील हातहरु अगाडि बढाउँदै जानु
this boy is really talented...but only he needs support of us..
एस्ता महान प्रतिभा भाको लाई सरकारले हेर्न जरुरी छ✌✌✌
Blind hardwork ho waste of his own time. smart way ma kam garnu parcha knowledge build garnu paryo paila bro tessai hunna yar tait
राम्रो भाई keep it up
अति राम्रो वैज्ञानिक भाइ।
यी आमा ले नाति ले जहाज उडाएको चाडै हेर्न पाउनुहुनेछ भन्ने आसा छ
waw😘😘😍😍😍
sarkarleni sahayog garnuparx vaelae
Yes
Ma pani
Xxx
यस्तोभाइलाइसबैले सहयोग गर्नुपर्छ। बधाइ छबाबुलाइ।देशकोबैग्यानिक सनाउनु पर्छ ।
,आहा कति उत्साहपुण काम
Hami Nepali haruko lagi God gifted ho hamile samaler rakhnu parxa
बधाई छ भाइलाई आगामी दिनहरुमा अझै सफलता मिलोस र नया नया आबिस्कर गर्दै जानु यहि कामाना
Congratulations sciencetis great work mr.bijaya rana .
सहयोगी हात र सरकारको सम्मान र साथ मिलोस भाईको कला प्रती ।
एक थुकी सुकि सय थुकी नदि सबैले सहयोग गरौ।
राज्यले पनि यस्तो प्रतिभा भएको ब्यतिलाई
हौसला र सामाग्री उपलब्ध गराइ दिनु परो
Aircraft that we used to travel not build in one attempt or in a day.....this boy is genius ..he is definitely a national asset ...government and civil society must come forward to nurture this god gifted engineer ...
sahi vannu vayo tapaile dai
Waw to good keep it up...
Congratulation brother..
All the best ... have your lucky chance and future...
Bijya rana लाई भन्दा बिजय राना को ममि को माया लाई सलाम छ हजुर
सरकारले सहयोग गर्नु यो बाबु लाई बैज्ञानीक अवश्य हुनेछ हैसला मिले पछि
Great job champ jai nepal..🇳🇵✌
Wow derai ramro vai.yesto kala vako manxe ta pilot nai bannu parne ho . God bless you brother.
सल्यानका सवै पेशा व्यवसायले सहयोग गरेमा यो सम्भव छ। खासै ठुलो रकम छैन।
Dherai ramro kam xa Bhai ko dherai budhiman xa yesto manxe lai sabaile seaport garnu parxa best of luck god bless you Bhai
हे सरकार यी भाइ लाई सयाेग गर्नु पर्याे
❤ed it.❤❤❤❤❤❤He is really doing good....he will be successful and keep name of our country Nepal❤❤#niteshpradhan
Dhanyawad
Keep it up vai.
Khusi lagxa nepal ma asto mahan manxe verinda safalae safal hosss nepal lae chinaunexan ekdin sath chae dinu parxa😍
नेपाली बैज्ञानिक भाईसानै उमेरमा जहाज बनाउन सफल भएकोमाबधाईछ।नेपपाल मा पनि गरिबकै घरबाट जहाजको आविस्कार गरेकोमा सलाम छ।हेला नगरौँ यस्तै बाल वैज्ञानिक अवय परियार आदि, राष्ट्रिय केन्द्र आविस्कार का अध्यक्ष महाविर पुन सँग चिनाऊँ सरकार ले पनि हेर्नुहोस
Ramro vaii
great job भाई को
Great job!! Nepal lai bikash garau
Mo India Assam tinisukia bata,
Bhai ramro lagyo,
Timro सफलता मा sabei jana le sath diun bhanne Aasa garxu
हाम्रो नेपालमा यस्ता बैज्ञानिक दिमाग भएका थुप्रै बाल बालिका तथा युवा हरू छन् तर नेपाल सरकार ले केही पनि वातावरण स्रीजना गरि रहेको छैन। यस्तो हरूको लागि नेपाल सरकार लाई ध्यानाकर्षण गर्न पर्यो।
Nepal government has to hire him because he is very important person for Nepal.
Great job babu keep it up god bless you, plz we all need to help him he is our fewcher man
Sayog garnu parxa hai sabaile
A-One TV AO bro well done E Babu lai Abskar Kendra ma Dr Pun sanga parichaya garai dnus good luck 💐💐🇳🇵♥️ 🇬🇧bata
तिमले सोचेको पूरा होस भाइ एहि कामना छ
Good job bro
Vaiko kamlai salam xa.
जे होस मान्नै पर्छ बाबुको अदभुत कलालाई छित्तै नेपाल सरकार या नजिक को Yutube chanal मार्फत बात सरकारवाला सम्म छित्तै यो सुचना पुग्न जरुरी छ किन भने बाबुले पाईलत सम्बन्धि नपधेर नि येति थुलो ज्ञान आर्जन गरेका छ्न भने अब छित्तै नेपाल सरकार लाई थाहा पायो भने झनै बिकाश हुन्छ बाबुको बौद्धिक बिकाश मा ✌✌✌✌✌
❤Jai bijaya Rana !
Dhrayi ramro kaam bhai
भाइ तिम्रो यो कार्य सफल होस येहि कामना गर्न चाहान्छु
राम्रो काम।सरकार ले सहयोग गर्नु पर्छ।
Keep it up vai ,salute from heart ,Yesto sano age ma yesto sochnu vanekai thulo kura ho,timle ta banayera dekhayou,
Bhai Aaune Aagami Din haruma Dherai unnati Pargati gardai janu Subha kamana
Great bhai ❤❤❤❤❤
यस्ता ब्यक्ति लाई हो केपि ओलि ज्यु ले ध्यान दिनु पर्ने ।
Kp oli le desh india lai bujhaune ki yeta herne
really impressed jst neded suport
यस्ता प्रतिभाहरूलाइ सरकारले संरक्षण गर्नुपर्छ ।
Dherai ramroho yasta baigayanik harulai rajyale
Lagani garnu pardaxa
राज्य ले सहयोग गर्नु पर्छ
१ करोड दिए पनि फरक पर्दैन सरकारले ।
सरकारले यस्तो ब्याक्ती लाई काठमाडौ लाएर फिरिमा पढाइदिए हुन्थ्यो ।
Yo bhai lai sarkarko sahayogko khachoxa
100% true
My place !!! ..proud of you vai 😊😊
Yo bhai lai nepal garment le sath dinu parxa media marfat ..
Dami xa Hajurle Gareko kam jaldi safal hoss
Damiii 👌👌👌👌👌keep it Uuupppppppppp.God Help You broo.Good Job
धेरै राम्रो दाई लाई
येकदम राम्रो छ keep it up ! 😍😍🙂
Salut vailai pratibhakolagi 🎉🎉🎉🎉🎉❤❤❤❤❤❤❤
धेरै राम्रो कला बाबुको
Good job bhai
wow gerat good job keeep it upppp
धेरै राम्रो काम गरेछ
Wow so very nice vai wish u all the best godbless u
सलौट छ भाइको कामलाई
Yakdam ramro babulai sabaile sahayog grnu hola
bhai you are brilliant
Keep it up❤️
Wow nice so aajai poni ramro gardai jau vaii
Good Luck! Don't Give Up.
great Bijay Dai
.salam xa bijaya kama pargati ko suvakamna babu
Wow very nice job 👍👍👍👌🏻👌🏻👌🏻😍😍😍
सारै राम्रो प्रगती
सारै राम्रो काम , बाबू को
Good vaii ystai pragati gra
Salaaam xa yo vailai
Badhai xa Vai.
All the best भाइ तपाइलाई साथ र saport अब्स्से हुनेछ।।।।।
Vary nice 👍👍👍 vai
Good ..keep it u..goverment nepal
रामजी शाही ( भक्ते )
@ramjishahi
·
1m
आमा हजुरआमाको बोलि त झनै मिठो सानो सानो बनायर देशमा भित्रने खेलौना आफै तयार पार्न सके तत्काल सहज हुने थियो
Interest is key to success. This boy has keen interest in flying planes. He should be encouraged for studying. If he does best in studying he will get scholarship for studying aeronautical engineering in abroad/ in pulchowk campus. Without studying it is not possible to fly such big aircraft and it will only waste of time and money.
Hello khatra chha good luck